ओलिको खोक्रो भासण मा कुनै उपलब्धि छैन हो मान्छे बाद्बिबाद प्रतियोगितामा भासण गर्नको लागि 4 कक्षा मा पड्न गय हुन्छ स्कुल मा हफ्तामा एकछोटी बादबिबाद प्रतियोगिता हुन्छ
@danSingh-e2gАй бұрын
काम नगरेर भाषण ले मात्र काम चलाउने प्रम वलि हाे
@anjilmagar4376Ай бұрын
Line ko bill uthyo ki nai ki maaf 84 ma lagani chahinxa bhanera maaf gariyo jaabo sano kura settle hunna yetikai janta risako hoinan
@bairagisahila7326Ай бұрын
केपि बा नेपाल एक बहुजाति बहुभाषिक देश हो तेसैले स्पस्ट भन्न चाहन्छु देश भित्र बाच्नु पाउने अधिकार अनि महङि थाम्न सक्ने गरिब किसान को पढ्न लेख्न धान्न सक्ने बनोस स्वास्थ क्षेत्रमा महङि फिस घटाउन सक्ने अधिकार सबै ले पाउन परोस।
@ramlimbu-ri5lhАй бұрын
जानिस देश त बेचेको हस नी हैना हामिलई मजाले था छ हौ ।
@LaxmiAdhikari-k4sАй бұрын
शिर निहुरिने कुनै काम नगरेनी शिर ठाडो र छाती फुलाएर चौडा बनाउने के काम गर्छौ उखाने बा?लम्पसारबादीले ठुला कुरा नगरेकै राम्रो।आफ्नै देशमा भारतीय र अन्य बिदेशी सचिब स्तरको मान्छेलाइ भेट्न आफै ढोका ढोका कुदेको बिर्सेका छन र नेपाली जनताले।
@shyamrai9908Ай бұрын
सहकारी को पैसा बिजुलीको पैसा Madwali सँग दलहरू सँग मिलेर खाँको छाउ van jatha tope buda