रविविरुद्ध भेडो एमाले! ओलीविरुद्ध मोर्चाबन्दी! राजाप्रति नरम प्रचण्ड! ओलीलाई सुमनाको दनक!

  Рет қаралды 159,102

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 398
@paudil1697
@paudil1697 Ай бұрын
एक सच्चा देसभक्ती पत्रकार राजिब उच्च सम्मान 🙏🇳🇵
@dilusha8258
@dilusha8258 Ай бұрын
एक सच्चा देशभक्त पत्रकार राजीव जी तपाईँलाई उच्च सम्मान छ हजुर ।🙏🙏
@kamalpokhrel3742
@kamalpokhrel3742 Ай бұрын
राजिप सर, ओलि बा ले अमेरिका मा प्रश्न नबुझ्दा सारा नेपाली को ब्ययिज्यती भएको बारेमा तपाईंको मुखबाट २/४ शब्द सुन्ने मन थियो, आशा छ आगमी episode मा हामी दर्शशक को चाहाना पूरा गरि दिनु हुने छ।
@DipuAdhikari-c9g
@DipuAdhikari-c9g Ай бұрын
M
@YUSK1991
@YUSK1991 Ай бұрын
धेरै पछी हेडलाइन र प्रस्तुति राम्रो लाग्यो 😊😊
@ramkumarshrestha-d4u
@ramkumarshrestha-d4u Ай бұрын
Ramrod x
@khagendrakhanal5557
@khagendrakhanal5557 Ай бұрын
😂
@shivakhanal9503
@shivakhanal9503 Ай бұрын
धन राज र ऋषि पोख्रेल को कुरा पनि उस्तै हुदा हुँदै पनि सर्कार ले रवि को मात्र खेदो गर्नै गर्नै ?
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h Ай бұрын
राक्षस् राज् चलाए पछि।कार्यकर्ताहरु भनेकाे, नेतृत्वका दास भएका छन्।चन्द्र समशेरले दासत्व माेचन् गरेकाे,दलहरुले फेरि जगाए।
@jhalnathkunwar8343
@jhalnathkunwar8343 Ай бұрын
यदि रबि जेल हालियो भने तेस्रो जनाअन्दोलन सुरु हुन्छ100%आफ्नो आङको भैंसी नदेख्ने अरुको भुसुना नछाडने सरकार पछुतो मान्नु पर्ने छ 84 पहिले नै रबिले देश हाक्ने लक्षण हो यो जय रबि जय देश जय घन्टि🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Anjan-i1b
@Anjan-i1b Ай бұрын
भनेपछि अपराधी जोगाउन तेस्रो जनआन्दोलन हुने? दुनियाँमा यस्तो इतिहास छ कतै!?
@morning8026
@morning8026 Ай бұрын
@@Anjan-i1b😂😂😂😂i like you comment
@subasdc1316
@subasdc1316 Ай бұрын
Sahi ho thag lai bachauna andolan garnai parxa 😂😅
@hariosti8421
@hariosti8421 Ай бұрын
तेरो बाउ पनि ठग नै हो ​@@subasdc1316
@purnakhadka8422
@purnakhadka8422 Ай бұрын
अहिलेको सरकार बिदेश भ्रमण भ्रष्टाचारि र झोलेहरुको पालन पोसण गर्नुभन्दाअरु केनै काम गरेको छ
@completenepal238
@completenepal238 Ай бұрын
पोखरामा जस्तै देशै भरीका सहकारीमा काग्रेस र एमाले ! ----------------- हाम्रो पोखरा तिर पनि सहकारीको अध्यक्ष लगायत सबै पदाधिकारी सल्लाहकारमा कालो काग्रेस र एमाले कै मान्छेहरुको बोल वाला र कब्जाछ डुब्दै नडुबेर समस्या नभएका सहकारीमा पनि बार्षिक रु ५०/६० लाख रुपिया हिना मिना भएको कुरा बाहिर आउँछ अनि हरेक बर्षको साधारण सभामा बबन्डर मच्चीन्छ पछि बन्द सत्र भनेर सारा सदस्यहरुको आखामा छारो हालेर कालो काग्रेस र भु-माफिया कम्युनिस्ट एमालेका मान्छेहरु खास खुस कुरा गरेर बिबाद झगडा साम सुम पार्छ्न पोखराका हरेक सहकारीमा यो सामान्य दृश्य/घटना हो यो प्रतेक बर्ष हुने, आजकल फेसबुक लगायत सामाजिक सन्जालहरुमा रबि लामिछाने बारेको जुन सुकै भिडियो वा न्युज आउने बित्तिकै प्याच्च 'सहकारी ठग, सहकारी ठग, २ ओटा पासपोर्ट ...' ईत्यादी भन्नेहरु तिनै पोखरा तिरका जस्तै देश भरीका सहकारी कब्जा गरेर डकारेर बस्ने तिनै कालो काग्रेसी र भु-माफिया एमालेका अन्धभक्त कार्यकर्ता हुन जस्ले २०४७ देखि कान्डै घटाएर देशलाई यो निरीह नाजुक हालतमा पुर्याएका नब सम्भ्रान्त सामन्ती बर्ग हुन!! धन्यवाद !
@RavindraAcharya234
@RavindraAcharya234 Ай бұрын
एकदमै सत्य तथ्य कुरा गर्ने राजिव सर😊
@kavrelithito5968
@kavrelithito5968 Ай бұрын
पत्रकार भन्दा माथि जनताकाे आसा भयकाे जनताकाे चिन्ता गर्ने हजुरलाई धेरै धेरै हिमत साथ दिन चाहान्छु❤️❤️🙏🙏
@bhim802
@bhim802 Ай бұрын
यिनी हरु परजिबी हुन। ❤राजिब सरलाई उच्च सम्मान्🙏🙏🙏♥️
@HariPun-y5t
@HariPun-y5t Ай бұрын
100%सहि हो सर
@MahendraKarki-xo1qx
@MahendraKarki-xo1qx Ай бұрын
सहि कुरा राजिब सर
@sandipmaheshworifanclub7137
@sandipmaheshworifanclub7137 Ай бұрын
८४ मा रबिको‌ सरकार हुनेछ।🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@bharatkhatri6332
@bharatkhatri6332 Ай бұрын
सम्पूर्ण भस्टचारि र झोलेहरू लाई हार्दिक शर्दान्जलि !
@basudevchaulagain2216
@basudevchaulagain2216 Ай бұрын
सच्चा पत्रकार राजिबसरलाई धन्यवाद छ,देश सेवा गर्ने कुनै पनि भक्तलाई जगाँउदै जानु हुन अनुरोध छ,जयहोस,म ह्युस्टन यु एस एबाट सुन्दैछु,जयहोस।
@prembahadurgurung5684
@prembahadurgurung5684 Ай бұрын
लम्पसार झोले हनुमान हरु ठाडै भयोहोला यो राजिब सर को प्रस्तुतिले !!!
@mondgna3000
@mondgna3000 Ай бұрын
काङ्ग्रेस र एमाले मिलेर रबी चुटेर आफू लुटने कुरा
@yogendrakhadka7715
@yogendrakhadka7715 Ай бұрын
अति राम्रेा परिभाषा
@PurushottamPant-r2c
@PurushottamPant-r2c Ай бұрын
यी हनुमानले हातमा तेल लगायर दलाल नेताकाे गुला माेलेर खायका छन तेहिचुसेर बसेका छन यिझाेलेहरु ।
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
जय रबि❤❤❤❤
@YadabRaut-qc4kw
@YadabRaut-qc4kw Ай бұрын
राजिब सर अनि सन्जिब सर लाई मेरो रिदय देखि नै नमन गर्दछु किनभने पत्रकार गर्न बुधि बिबेक क्षियामाता लियाक्त इ सबै छ्न तेहि भर मेरो रिदय देखि नमन गर्द्छु ❤❤❤❤❤❤जय देश जय घण्टी जय रबि दाई अनि बालेन , गोपि हमाल सर हरु लाई सलाम छ रिदय देखि ❤❤❤❤❤
@AmritDewan-t1o
@AmritDewan-t1o Ай бұрын
नेताहरुको जुठो पुडो खाएर बाँचेका पराजिबि जन्तुहरुको आफ्नो आँखा र दिमाग हुदैन त्यसैले नेताले जे भन्छ त्यही हो भन्नु उनिहरुको धर्म हो।
@subhash7408
@subhash7408 Ай бұрын
भ्रष्टाचारी सिस्टम फेल भई सक्यो...पर्तक्छ निर्वाचन सम्पन्न गर्नु राम्रो हुन्छ
@rambahadurlimgheli1179
@rambahadurlimgheli1179 Ай бұрын
वा क्या भन्नू भयो पत्रकार ज्यु धन्यवाद
@basantapaudel8455
@basantapaudel8455 Ай бұрын
भ्रस्टाचार गरेर पैसा पानी ट्याङ्ग्कीमा लुकायको आरोपिले ठुला कुरा गरेको फिटिक्कै सुहायन।😅😮😢
@katakrai4344
@katakrai4344 Ай бұрын
सत्य कुरागर्न पार्टीका झाेलेहरु किन बाेल्न सकिरहेकाे छैन किनकि पार्टीको बिपरित बाेलेमा बारिकाे पाटामा पुर्याउछ जे बाेलेपनि तालि पट्काउनु नै पर्याे के गर्ने
@NirojBasnet-rc2ty
@NirojBasnet-rc2ty Ай бұрын
सहि हो ❤❤❤
@DeepakBohara-b8m
@DeepakBohara-b8m Ай бұрын
सान्दर्भिक भनाइ सलाम छ राजिब सर 🙏🙏🙏🙏❣️❣️❣️
@arjunkarki7624
@arjunkarki7624 Ай бұрын
❤ sahi kuraho
@JayantiNath-z6d
@JayantiNath-z6d Ай бұрын
राजिब सरकाे पत्रकारिता यकदमै राम्रो लाग्छ मलाई 🙏🙏🇳🇵🇳🇵
@chandrabhattarai1359
@chandrabhattarai1359 Ай бұрын
जय रबि
@followme9056
@followme9056 Ай бұрын
absolutely right
@durgpaud2735
@durgpaud2735 Ай бұрын
झोले लाइ सुगुर ले अकास देख्दैन येस्ता झोले छन सुगुर हुन
@sureshbhul5002
@sureshbhul5002 Ай бұрын
Goood
@kedarkharel3363
@kedarkharel3363 Ай бұрын
Thank you so much ❤
@namunasapkota1516
@namunasapkota1516 Ай бұрын
Waw ❤ हजुर को पत्रकारितालाई !
@prakashbasnet9373
@prakashbasnet9373 Ай бұрын
सलाम छ राजिव सर
@GorakhShahiVlog
@GorakhShahiVlog Ай бұрын
पर्जिवि मनुवालाई दनक
@faninarayansigdel2865
@faninarayansigdel2865 Ай бұрын
अहा!सही विश्लेषण
@maheshsunar4022
@maheshsunar4022 Ай бұрын
❤❤❤❤❤❤❤ एक दम सही भन्नुभयो हजुर ले
@govindapande9660
@govindapande9660 Ай бұрын
Sarai sandarbik. Yehe ho sahi kura
@Sanushreshtha-yb2zr
@Sanushreshtha-yb2zr Ай бұрын
वा क्याबात
@deepaklamichhane5753
@deepaklamichhane5753 Ай бұрын
स्याब हिरो 🎉🎉 सहि भन्नुभयो
@bikramsapkota177
@bikramsapkota177 Ай бұрын
wow मन जित्यौ दाजु ❤️ कति राम्रो प्रस्तुति 🙏
@narayandattasubedi7960
@narayandattasubedi7960 Ай бұрын
रबि जि नबिराउन नडाउनु मालिकले बेहाेर्ने कानुनि कार्वाहि कर्मचारि माथि कङ्ग्रेस एमालेकाे कालाे धन्दा
@deepakrajbaral7888
@deepakrajbaral7888 Ай бұрын
Yes.
@krishnaChapagain-wc9xy
@krishnaChapagain-wc9xy Ай бұрын
गाह्राेछहाे झाेले अरिगांल्साथिहरु समयले काेल्टाे फेर्लाजस्ताेछ ?
@E-learningforstudents-d7m
@E-learningforstudents-d7m Ай бұрын
Kada😮
@SambhuSah-u4y
@SambhuSah-u4y Ай бұрын
Jai ho rabi
@BaburamMajkoti
@BaburamMajkoti Ай бұрын
सहि कुरो हो सर ❤
@rktamu858
@rktamu858 Ай бұрын
ये #एमाले,#कांग्रेस को झोलेहरु आँखा खोला plz 🙏🙏🙏🙏 #जय रबि #जिन्दावाद 💪💪💪💪🔔🔔🔔🔔🔔🔔🔔🔔
@dammardhami-vm1rs
@dammardhami-vm1rs Ай бұрын
Thanku rajib sir❤❤❤❤❤❤
@birkumarmoktan7495
@birkumarmoktan7495 Ай бұрын
हाहा हनुमान हरुको कथा सारै सहि लाग्यो❤❤
@bikrampariyar1720
@bikrampariyar1720 Ай бұрын
Jay ghanti jay rabi ❤❤❤❤
@FYI793
@FYI793 Ай бұрын
कुलमान जस्तो मान्छे लाई समान गर्न नस्क्ने एमाले लाई देस बाट लखेट्नु पर्छ 😮
@sumangiri4090
@sumangiri4090 Ай бұрын
Janta sthma xan Ravi G
@Sumesh-e5q
@Sumesh-e5q Ай бұрын
हजुरले निकै राम्रो सान्दर्भिक दृष्टान्त दिनु भयो🙏
@DevlalDas-in5hk
@DevlalDas-in5hk Ай бұрын
आज यो न्युज सबै भन्दा रामरो लाग्यो
@Sisokatwal
@Sisokatwal Ай бұрын
Jay ghanti
@ganeshthapa9604
@ganeshthapa9604 Ай бұрын
सलाम छ Rajiv sir❤❤
@nareandershahi7907
@nareandershahi7907 Ай бұрын
good you newes
@balmukundathapa122
@balmukundathapa122 Ай бұрын
राम्रो कुरा
@jagatkarki8357
@jagatkarki8357 Ай бұрын
Right ho
@prabhatbhatta4427
@prabhatbhatta4427 Ай бұрын
यत्तिको बोल्न सक्नु पनि आफैँमा एउटा हिम्मतको कुरो पत्रकार भएर यसरी नै सम्पूर्ण बेथितिहरूका विरुद्ध भण्डाफोर गर्न आवश्यक छ राजिव सर हजुरलाई सलाम🙏
@RameshworAdhikari-u2k
@RameshworAdhikari-u2k Ай бұрын
Ho Ho
@sunilnep
@sunilnep Ай бұрын
🙏🙏👍पत्रकार भनेको राजिवजी जस्तो हुनुपर्छ। तपाईँको मित्र वीरेन्द्र जहिरोलाई केही सिकाइदिनुस्। रविको हुने नहुने समाचार बग्दैछ आजभोलि त्यो।
@devprs
@devprs Ай бұрын
🔔🔔🔔🔔🔔🔔
@Bayambu.K
@Bayambu.K Ай бұрын
हामी जनता नेताले भन्दैमा पछि पनि लागिन्न तिमीहरु पत्रुकार हरुले भन्दैमा पछि पनि लागिन्न ।
@PremGc-kp9kr
@PremGc-kp9kr Ай бұрын
Chup machi.
@hirasinghkunwar9732
@hirasinghkunwar9732 Ай бұрын
❤❤❤❤❤❤❤❤
@rajiblalchan9066
@rajiblalchan9066 Ай бұрын
यथार्थ कुरा गर्नु भो 👍️
@Kshitijkshetri-m8r
@Kshitijkshetri-m8r Ай бұрын
जबसम्म जनता प्रतिपक्ष हुँदैनन् तबसम्म कसै न कसैको झोले नै हो।यहाँ नेता भन्दा जनताको दोष बढी छ राजिवजी तपाईंको प्रस्तुतिबाट भए पनि केही चेतना होस।
@mohankunwar-c5o
@mohankunwar-c5o Ай бұрын
Great program sir
@KhimBahadur-x4c
@KhimBahadur-x4c Ай бұрын
Jaya rabi sir good 👍
@Bayambu.K
@Bayambu.K Ай бұрын
रबि विरुद्ध भेडो एमाले, रबिका भेडो पत्रकार । क्या गजब ।
@sajanshrestha-z9h
@sajanshrestha-z9h Ай бұрын
Ani amaaleko bhede byambu.k😂😂😂
@animallover-xm8cd
@animallover-xm8cd Ай бұрын
गजब राम्रो प्रस्तुति हजुरको।
@chitrabahadur8444
@chitrabahadur8444 Ай бұрын
Rajib g best luck ❤
@Myself..917
@Myself..917 Ай бұрын
Jaya ghanti
@bishnubhattarai3338
@bishnubhattarai3338 Ай бұрын
Rajib sir ko news point herna Sarai man lagchha hajur jasto patrak yo des bhari janminu parchha 🎉🎉
@babuthapa2535
@babuthapa2535 Ай бұрын
Woww prastuti ramro lagyo
@SagarKandel-g6b
@SagarKandel-g6b Ай бұрын
सबैलाई नमस्कार छ । सहकारी बिषय के रबि मात्र हुन कि अरु पनि छन् । रवि रवि भनेर घाटि सुकाउने हरु हो सहकारी पिडित लाइ न्याय देउ, सहकारीलाई ठग्ने संग पिडित को पैसा असुल गर , ८४ अरब कै ठगि गर्ने जो जो परुन कार्बाहि गरेर पिडित को रकम फिर्ता गराउन किन बिषय बस्तु केन्द्रीत हुँदैन ?? दालमे कुछ काला है आफ्नोलाइ बचाउने वला है । त होइन?? जो सुकै होस सबै चोरै हो ठग ठग हो कार्बाहि मात्र होइन, जनताले दुःख गरेर जम्मा गरेको पैसा ब्याज सहित फिर्ता गराउन पहल गर्नुपर्छ सरकार, रबि को मात्र खेदो खनेर सहकारी पिडित ले राहत पाउदैनन् ।।।।।।।।।।।
@girmagar7972
@girmagar7972 Ай бұрын
Ekdam sahi kura garnu bhayo dhanyebad namaskar hjr
@aashishchaudhary9239
@aashishchaudhary9239 Ай бұрын
Sahii sir🙏🙏🇳🇵🇳🇵
@Binay_neupane4445
@Binay_neupane4445 Ай бұрын
👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👍
@bimalkhadka8562
@bimalkhadka8562 Ай бұрын
य मेराे भाइ कसुर के छ उजुरी परे पछी कानुन ले के भनछ,,तिमी मुला भरउटे,दाेधारे नालायक रीपाेटर भय समम सार्बजनिक ,निमुखा जनताले के बुझछ,,हिजाे संकट समयमा सबै थिय,,अाज बाचेका छाै,चाहेर नचाहेर सबैले साथ दिय यी नालायक लाई,अाज के भाे देश मा,,हैट,,
@MohanlalGharti-z1v
@MohanlalGharti-z1v Ай бұрын
Jayaghanti❤❤❤84maghantinaiho❤❤❤❤❤❤
@gitapoudel6792
@gitapoudel6792 Ай бұрын
Absolutly 🎉
@mukundagajurel3937
@mukundagajurel3937 Ай бұрын
Jagadish ji, you are absolutely right. Why Deuba does not understand Oli's antipeople actions? Prof.Dr.Mukunda Gajurel
@madulban7573
@madulban7573 Ай бұрын
लौ त रबि कुलमान अनि बालेन जतिको देश भक्ति मान्छेलाइ थुनेर मात्र देखाउ त भ्रस्ट सरकार ! अनि तिमिहरुको हालत बङलादेशको भन्दा भयबह हुनेछ।
@laxamanacharya5215
@laxamanacharya5215 Ай бұрын
कांग्रेस ,एमाले गर्दा बिगि्रएको देस हो ,
@AshokRokaya-o8c
@AshokRokaya-o8c Ай бұрын
जेय कुरा पत्रकार सातिले भनुभो एकदमैइ सइहो
@KrishnaDhakal-qn8dr
@KrishnaDhakal-qn8dr Ай бұрын
❤❤❤❤❤wow great
@nayanepal7084
@nayanepal7084 Ай бұрын
निउज 24 ले सुरुमा घाॅटी सुक्ने गरी जनताको गाॅस लुटेर खाने रबी कम्मपनिको झोले लाई सासै नरोकी धज्जी ऊडाए ....
@ManojKumar-ms6ze
@ManojKumar-ms6ze Ай бұрын
Jai ghanti 🔔
@JaibahadurDahal-f5u
@JaibahadurDahal-f5u Ай бұрын
very goods new
@nishashrestha7509
@nishashrestha7509 Ай бұрын
GReat post 👏👏💐🇳🇵🇳🇵Superb👏👏👏🙏🇳🇵
@Sushant35220
@Sushant35220 Ай бұрын
Salute you rabi dai yaha ramrolai yestai ho
@ramukarki5036
@ramukarki5036 Ай бұрын
राजिब सर नमस्कार 🙏 हजुर जस्तो निडर र यथार्थवादी पत्रकार यो देश को सम्मानित ब्यक्तित्व हुनुहुन्छ हजुर लाई सम्मान छ♥️♥️♥️🙏🙏🙏🙏
@karkiganga7284
@karkiganga7284 Ай бұрын
Jay ravi🔔🔔🇳🇵
@Suraj.CK-pw3vc
@Suraj.CK-pw3vc Ай бұрын
जय रवि जय घन्टी❤❤❤
@bamkunwarbahadur6769
@bamkunwarbahadur6769 Ай бұрын
Jay ghanti Jay Mr Rabi Jay Nepal ❤❤❤
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct 28 күн бұрын
Rajipji.hajurlai.uchchsamman.chha.
Кто круче, как думаешь?
00:44
МЯТНАЯ ФАНТА
Рет қаралды 3,9 МЛН
PIZZA or CHICKEN // Left or Right Challenge
00:18
Hungry FAM
Рет қаралды 15 МЛН
Car Bubble vs Lamborghini
00:33
Stokes Twins
Рет қаралды 41 МЛН
AFTERNOON NEWS FATAFAT-NEWS 24
3:58
News24 Nepal
Рет қаралды 6 М.
Кто круче, как думаешь?
00:44
МЯТНАЯ ФАНТА
Рет қаралды 3,9 МЛН