अती राम्रो कुरा नेपाल मा दलीय राजनीति होइन राजा साझा हुँदै सबै दल का अध्यक्ष र कार्यकर्ता लाई जेल हाल्न जरुरी छ तब मात्रै नेपाल पहीलेकै अबस्थामा लग्नु पर्छ तब मात्रै जनता यक देश यक सबैकुरा सोछे जस्तो हुन्छ
@shobhakardhakal470314 сағат бұрын
ट्राम ले अमेरिका मा जिते पश्चात नेपाली कांग्रेस एमाले को घाँटी सुकेको xha चिन्ता नगर्नुस् प्लीज अब भ्रष्ट्राचारी खतम हेर्दै जानुहोस
@prakashshrestha-of8lb15 сағат бұрын
ट्रम्पको जीतसंगै सुनको दाम घट्छ ।
@kearupreti599215 сағат бұрын
नेताले म हैन देशकाे लागि काम गर्नु पर्दछ अनि मात्र देश पहिलाे हुने छ ।
@avishekpandey44779 сағат бұрын
योग्यता दक्षता क्षमता र प्रतिस्प्रदाको राजनितिलेनै मुलुक र जनताको भलो चिताउने हुदा दक्ष जनशक्तिलाइ प्राथमिकता दिलाउने नेतृत्वलाइ चुनाव जिताएर पठाउने गृहकार्यको शुरुवात असल नागरिकको अधिकार र कर्तब्य हो।नागरिक जागरुप हुनुनै रास्ट्रहितको पहिलो कडि हो भन्न सक्नु पर्दछ।
@laxmiadhikari-e3n2 сағат бұрын
तेल त अन्त भित्री अङ्गमा पनि लगाउदै छन ।
@naitogaybot17 сағат бұрын
A b pant right version and right discussion
@ramlama153212 сағат бұрын
Mr. Basnet, sound good, thinking good, hope all these big Country help Nepal Nepali. Thank you.
@dilipshrestha373515 сағат бұрын
पहिलाे,दाेश्राे दल चाैथाे संग डराएकै हाे😅😅😅😅😅
@kshitijraut38615 сағат бұрын
Shyam sir is absolutely right salut you
@bishnushrestha464714 сағат бұрын
True and realistic analysis by Basnet Sir. My respectful Salute.
@balbikramthapa421411 сағат бұрын
अमेरिकामा चुनाब नेपालको चोरको बिष्लेषण सुनदा पनि हासो लागने
@yugalshah28366 сағат бұрын
भरसटराचारीहरु देशको आर्थिक विकास गर्छु भन्नेहरु माथी बिसबास गर्नु मुर्खता हुनेछन्।
@ramlama153212 сағат бұрын
Hope USA help Nepal Nepali for better futur of all.
@ShashindraPaudyal2 сағат бұрын
MCC दिन्छ
@ruppun905515 сағат бұрын
Very good bislesan thanks
@NarayanThapa-j5k15 сағат бұрын
नेपाल फस्ट हुनु परो,बालेन रबि हर्क होइन ❤
@bimalaghimire20944 сағат бұрын
Shyam sir🙏🙏🌹🌹
@kamaladhakal240714 сағат бұрын
Tapai ko Rajnitik bislesan mlai ta thik lageyo❤❤
@Mali_bhaii99717 сағат бұрын
Thanks for 35 KZbin subscribe family love you all🥰🙏
@krishnabhandari49005 сағат бұрын
अंति चित्त बुझाे यी दले नेताले त बुटै माथि नै तेल लगा ऊ छन
@shyamgautam41017 сағат бұрын
नजानेको ल्याकत नभएको बिषय मा के बोल्नु हौ?? नेपाल ईण्डिया ले १,७५१ किलोमिटर बोर्डर सेयर गर्छन १,०८८ माईल बुझेउ ईण्डियन भतुवा???हाम्रो बाँकी ६.५१ नेपाली बोर्डर ईण्डिया लाई दिनुपर्छ भन्ने तिम्रो आसय होकि क्याहो???
@nemchaudhary25387 сағат бұрын
🙏🙏🙏🙏🙏🙏
@RajanSingh-f7w4 сағат бұрын
श्यामजी केा भनाई सधै ,२१साै शताब्दि काे टेक्नेालाेाजी, का्गेस ,शेखर केाईराला,गगर काे गणगान र शेर बहादुर लाई खतम भन्नू काे मुख्य केन्द्रत हुन्छ।
@dalbahadurgahamagar191215 сағат бұрын
विश्वमा सान्ती छायो भने अमेरिकाको अर्थतन्त्र धरासायी हुन्छ ! उसको अर्थतन्त्र हातहतियार बेचेको पैसाले धानिएको छ , सो अमेरिकाले कहिल्यै सान्ती चाहादैन !
@sirgotolucknow16 сағат бұрын
बकवास मात्र गर्दछ यो मान्छेले
@kearupreti599215 сағат бұрын
कसैलाइ गालि दिनु भन्दा अाफुलाइ हेरउ है ।
@Mali_bhaii99717 сағат бұрын
Thanks for 30KZbin subscribe family love you all🥰🙏
@tinkuBudha14 сағат бұрын
Trump jitxan vaneka thiye durga sir le
@sangzehyolmo757615 сағат бұрын
नेपाल सग तेस्तो world war रोक्न भुमिका खेल्ने के चिज छ र ?
@kearupreti599215 сағат бұрын
नेपालीकाे स्वस्थ्य बुध्दि र इमानदारीता (नेता र यिनका झाेले बाहेक ) ।