अनौठो गुफा ! गुफा भित्र मानव कङकाल | सुन चाँदिले कोरीयको किताव | मन थामेर हेर्नुहोस

  Рет қаралды 812,051

Mero Sathi TV

Mero Sathi TV

5 жыл бұрын

अनौठो गुफा ! गुफा भित्र मानव कङकाल | सुन चाँदिले कोरीयको किताव | मन थामेर हेर्नुहोस
Presenter : Sumin BK
Mero Sathi TV is the official KZbin channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on KZbin.
/ @merosathitvofficial
For more videos Please visit:
Call Phone :- 061-550007
Website :
www.merosathi.tv
Like Our Fan Page
/ merosathionline
merosathionlinetv
© Friends Online Pvt. Ltd
Registration No .186645

Пікірлер: 302
@gangalaldhami1326
@gangalaldhami1326 4 жыл бұрын
इतिहास का यी सबै चिजहरूको राम्रो संग संरक्षण गर्नु अती आबस्यक छ। पुर्खालहरूले कसरी जीबन यापन गर्दा रहेछन् भन्ने यथार्थ प्रमाण भनेका यिनै हुन्। सरकार ले यसको सुरक्षा गर्नु पर्छ।
@ramudhkl2672
@ramudhkl2672 4 жыл бұрын
खैरे हरुले चोरेर लैजाला सुरक्षा र संरक्षण गर्नुपर्छ यि पुराना इतिहास का चिज हरुको
@user-ur7fp7cv5z
@user-ur7fp7cv5z 4 жыл бұрын
माह।मूर्ख हरू।रहे छ।सवे।पुस्तक को।सत्यनाश करे।छ
@Shahdeepak266
@Shahdeepak266 4 жыл бұрын
धेरै पुरानाे संस्कृतिक महत्व काे कुराहरू रहेछ यसलाई संरक्षण गरि संग्राहलय बनाउनु पर्छ र यसकाे बारेमा पुरात्तव बिभागलाई भनेर याे संबन्धि ज्ञान भएकाे लामा गुरूहरूलाई ल्याएर यसकाे बारेमा अनुसन्धान गरि बजेट निकासा गरी प्रचार प्रसार गरिनु पर्छ।
@gyanutamang5548
@gyanutamang5548 5 жыл бұрын
यस्को सँरक्षण गर्न तुरून्त लागि परौ है । यो हाम्रो ईतिहास हो ।
@khuskumarigurung559
@khuskumarigurung559 5 жыл бұрын
Ĺ
@kinjalbhusal3421
@kinjalbhusal3421 5 жыл бұрын
अमुल्य सामान त चोरेर गाएब बनाएछ
@lakpatmg547
@lakpatmg547 5 жыл бұрын
Harmro shaskriti jogauanu hos
@lakpatmg547
@lakpatmg547 5 жыл бұрын
Ha
@sutingreportmedia
@sutingreportmedia 4 жыл бұрын
New sub
@Surazbhujel
@Surazbhujel 5 жыл бұрын
यो भनेको एउटा राष्ट्रको गहना हो । त्यहाको जनताहरुले यस स्थानको संरक्षण तथा संबर्धन गर्न आवस्यक छ ।
@DhrubaTara
@DhrubaTara 5 жыл бұрын
यो भिडियो हेर्दा कुनै एेतिहासिक संग्राहलय भन्दा कम नभएको अनुमान पाएँ। म यो पुस्ताले त यस्तो सामान हरु देख्दा अचम्मीत भएँ अझ भाबि पुस्ताका मानिसहरू ले देख्दा के महसुस गर्लान्। बास्तबिक ईतिहास थाहा पाउन सकिन्छ यो ठाउँमा भ्रमण गरियो भने। त्यसैले स्थानीय बासिन्दाहरु बाट यो ठाउँ लाई राम्रो संरक्षण दिनु पर्ने देखियो। पर्यटकीय स्थल को रुपमा बिकास गर्दा राम्रो होला जस्तो लाग्यो। यसैमा सबैको भलो होला।
@bikramtamang3446
@bikramtamang3446 3 жыл бұрын
पुस्तौहरुले जोडिएको सम्पतिलाई हाऐले अब संरक्षण गर्नु पर्छ
@ritagurung6429
@ritagurung6429 5 жыл бұрын
हामरो नेपाल यो ठाउँ देखदा खेरि पहिला गाउँ तिरको याद आयो कोदो मकै दाल पिननि राम्रो लायो भिडियो कषतो गाउँ तिरको याद आयो मेरो साथि टिबि टिमलाई धेरै धेरै बदाई छ
@saroj9125
@saroj9125 5 жыл бұрын
rita gurung : malai pani gauko yaad ayo
@sutingreportmedia
@sutingreportmedia 4 жыл бұрын
New sub
@simaghshhgf1687
@simaghshhgf1687 5 жыл бұрын
मूल्य वन सामान हरु सबै गायब गरे पनि यहाँ जति देखिएको समान हरु एक दमै हाम्रो लागि मूल्यवान नाई छ किन कि हामीले नदेखेको नदेखेको समान छ त्यसैले संग्रक्षने गर्नु जरुरी छ
@kaladharpoudel3834
@kaladharpoudel3834 4 жыл бұрын
ईतिहास देख्न पायको मा धन्यबाद
@kisorrai8460
@kisorrai8460 5 жыл бұрын
धेरै राम्रो अघिल्लो पुस्ताका मानव सभ्यताको इतिहास हरुलाई याहाँ हरुले युट्युब मार्फत ल्याउनु भएको छ र यसलाई कुन सताब्दीको हो भने जान्न पाए अझैं राम्रो हुनेथियो र यसलाई सम्रक्षण गरेर बचाइराख्न पर्छ
@subashbogati3519
@subashbogati3519 5 жыл бұрын
गुफा हाेईन घर हाे जमना काे सायद पैरो ले पुरेकाे हाेला धन्यवाद मेराे साथि टिभि प्रती 💕💕
@anilharmonica
@anilharmonica 4 жыл бұрын
This place has to be seriously preserved by archaeology department and ten turned to museum. It could be a new tourist destination for Nepal.
@shubarushrestha3586
@shubarushrestha3586 5 жыл бұрын
अब धोती ले थाहा पायो भने हाम्रै हो भन्न बेर छैन हाम्रो देश नेपाललाई मेसो छैन
@miraglimbu5216
@miraglimbu5216 5 жыл бұрын
I am proud of my misterious nepal
@saranttamang1129
@saranttamang1129 4 жыл бұрын
तेतै तिर हुदो रैछअनेक कुरा अाफै बनाउछ अनि चर्चामा ल्याउनर चर्चामा अाउन मिडियालाई देखाउ छ
@batas9403
@batas9403 5 жыл бұрын
सारै मनपर्यो एकपटक अवलोकन गर्न मन लाग्यो मलाइ यो गुफा मा
@Ghumihidneyatra
@Ghumihidneyatra 5 жыл бұрын
यहाँ जतिपनी पुस्तक छन यस्को लागि अहिले धेरै लामा बिज्ञहरु छन उहाँहरुलाइ लगेर छनबिन अनुसन्धान गराउ र संरक्षक गरि राखौ
@pasangnurbusherpa5684
@pasangnurbusherpa5684 5 жыл бұрын
यो ठाउँ लाई तेहाको जनताले सम्रक्षन गर्नु अति जरुरी छ त्यो सारै अमुल्य छ पिलिज मुस्ताङे जनताहो जस्लाइ पायो तेस्लाइ त्यो ठाउमा नदेखाउनुस बन्देज गर्नु पर्छ के गर्नु आर्काको देसमा भय कति परेटकिय छेत्र बनाउथे होला ॐ मनि पद्मे हुङ 108
@jhabinsrkmagar786
@jhabinsrkmagar786 5 жыл бұрын
जिजु बाजेहरुको दिमागलाई मान्नै पर्छ ।
@sutingreportmedia
@sutingreportmedia 4 жыл бұрын
New sub
@ranjittamang6986
@ranjittamang6986 5 жыл бұрын
केही चिज हराएको छ र अब कति हराउनि हो थाहा छैन तेसैले एस्लाइ संरक्षण गर्न सबै मिलेर पहल गरौ।
@sherbahaduroli5704
@sherbahaduroli5704 4 жыл бұрын
एस्ता पुरातात्विक महत्वका स्थानहरूमा बिदेशी दलाल र यसले जानबाट राेग लगाइ सुरक्षा व्यवस्था मिलाउने प्रयास गरौ
@rajbro1109
@rajbro1109 5 жыл бұрын
यस्को संरक्षण गरौ किन कि यहाँ को जुन लेख छ हो पक्कै पनि त्यहा बाट धेरै कुरा हरु हासिल हुन सक्छ महत्त्तो पुर्ण औसधि लगायत त्यहा लेखेका हरेक शब्द हरु मा महोत्तो पुर्ण गुड हरु हुन सक्छ ।
@gyanustha1377
@gyanustha1377 3 жыл бұрын
त्यो गुफा र त़्याहाको सबै बस्तुहरु ति महत्वपूर्ण पुस्तक हरुको संरक्षण गर्न र पुरातात्विक अध्ययन गर्नु हालको लागी तपाईहरूको दायित्व हो
@chhewangdorjelama5669
@chhewangdorjelama5669 5 жыл бұрын
धार्मिक पहिचान भएको हुदा अरुले नश्ट पार्न सक्छ समयमै संरक्षणको लागि पहल गरौ
@dprai6243
@dprai6243 5 жыл бұрын
chhewang dorje lama हो नि, छिटो भन्दा छिटो काम गर्नु पर्यो , दिपक मनाङे दाइ कता हो? ?
@nepaligamer4702
@nepaligamer4702 4 жыл бұрын
Absya pani sarkar ko nagaye ni istjaniya ko dhyan pugos
@sutingreportmedia
@sutingreportmedia 4 жыл бұрын
New sub
@pasupatiglass2780
@pasupatiglass2780 4 жыл бұрын
यस्को सँरक्षण गर्न तुरून्त लागि परौ है यो हाम्रो ईतिहास हो धार्मिक पहिचान भएको हुदा अरुले नश्ट पार्न सक्छ समयमै संरक्षणको लागि पहल गरौ जिजु बाजेहरुको दिमागलाई मान्नै पर्छ
@SAB_NsCollection
@SAB_NsCollection 5 жыл бұрын
wow khuse lageo yo video deykheyra ......esto saman haru lai samaleyra rakhnu parxa
@santarai3799
@santarai3799 4 жыл бұрын
पड्न र अर्थ खुलाउने लामा हुनु पर्छ यो आज्कलका ठिटाहरु जांतो नै नजान्नेहरुले घट्टा भन्च
@user-rh9ln3fj4c
@user-rh9ln3fj4c 5 жыл бұрын
धन्यवाद सुरेस सर्😍😘🙏🇳🇵🇳🇵❤️
@purnagurung1041
@purnagurung1041 6 ай бұрын
जय भोलेनाथ 🌹🌹🌹❤️❤️🙏
@kamalpandey359
@kamalpandey359 4 жыл бұрын
Nepal sarkar samraxad garnu parx ra Yesta chijlai musium ma rakhnu parx sarkarle 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chandrabahadurlimbu8345
@chandrabahadurlimbu8345 Жыл бұрын
यो दृश्य गुप्फा नभए र, खनिएको सुरुङ्ग हुनुपर्छ । कारण इँट्टाको गाह्राे छन् #
@actionyoutube6758
@actionyoutube6758 4 жыл бұрын
मलाई थाछ यी भोतेको गुफ्फा हो 💯💯यसतो कति हेरिर पास म मुसताङ्ग को राजा रानी सँग मिलेको v.do
@dhaggurung9148
@dhaggurung9148 4 жыл бұрын
यो एकदम छिटोछिटो पहल गरेर सरकार ले संरक्षण गर्नुपर्‍यो,
@surenkarkisurenkarki5783
@surenkarkisurenkarki5783 4 жыл бұрын
यस्को संरक्षण हुन आबसेक्ता छ!मुल्य वान बस्तुत ट्स्पाईसके होलान!फेरि नेताले थाहा पायो भने बेच्न्नलाई बिदेसिलाई बेच्देलान!सकेसम्म यहि अहिले भयको सामान्को सुरक्षा होस!हाम्रो पू्र्खाको अवस्था के थियो कसरी जीवन चलायका थिय !भन्ने ईतिहास बचाउनु पर्छ/""
@sharmahemant298
@sharmahemant298 Күн бұрын
भग्नाबेस हैन, भग्नावशेष हो। भग्न+ अवशेष। टुटेफुटेको/ पुरानो + रहलपहल।
@dilipmagar5983
@dilipmagar5983 4 жыл бұрын
itihas bokyako kagaj dya kyara marota aasunai aayo samrakcyan garnu dajju paisai paisa chha tasma byabaris nacwod nus 😥 🇳🇵
@dineshkarki1132
@dineshkarki1132 5 жыл бұрын
कता बाट तेहा पुग्नी कसरी कुन ठाउँ मा हो सबै देखाएको भए राम्रो हुन्थ्यो
@sutingreportmedia
@sutingreportmedia 4 жыл бұрын
New sub
@kristingrg1361
@kristingrg1361 4 жыл бұрын
Teta 108 room xa ani bharyang chadera zanu parxa golden book tanna thiyo sab chori bayo
@harkabahadurghartilugumyal7143
@harkabahadurghartilugumyal7143 4 жыл бұрын
धन्यवाद colection को लागि
@sahirdura7281
@sahirdura7281 4 жыл бұрын
योत घर हो कुनै गुफा हैन पो पैरोले पुरेको भएर तेस्तो देखिएको हो मन्छे पनि पुरेको रैछ त
@kohanaaigasaki7783
@kohanaaigasaki7783 5 жыл бұрын
Mongol ko ईतिहास यस्तो छ,आरीएन को ईतीहास India मा भेटिन्छ
@akashkarki9138
@akashkarki9138 4 жыл бұрын
Mangol Mangol vanxau sachi nai testai kura garne ho vane nata aariyen nata Mangol sab baira Bata aayera baseko ho npl MA dherai itihas ta tharu ko painxa
@sutingreportmedia
@sutingreportmedia 4 жыл бұрын
New sub
@khasamchanel8576
@khasamchanel8576 5 жыл бұрын
यो निकै महत्त्वपूर्ण गुफा रहेछ। स्थानीय निकाय,स्थानीय र सम्बन्धित निकायले संरक्षणको लागि यथाशीघ्र ध्यान देवस।
@lilarazz4041
@lilarazz4041 5 жыл бұрын
Really a great discover... Should be preserve
@kingtmg6852
@kingtmg6852 5 жыл бұрын
चोरी हुन्छन् होला अब सुरक्षा चासो त्यत्ति बोल्दैनौ होला स्थानीय ले
@bhawanasunuwar6955
@bhawanasunuwar6955 5 жыл бұрын
संरक्षण गर्न अत्यन्तै जरुरी छ
@somthapa4169
@somthapa4169 5 жыл бұрын
गुफा त हैना हो घर रहेछ सयद यो घर पैरो ले पुरेको हुनु पर्छ
@shankardevkota2750
@shankardevkota2750 2 жыл бұрын
Manis la e kati joho garnuparne yo duniyama.yesto kuda jamma gardagardai mero vandavandai chodera jaane din aayeko patto hudaina vulne baato.
@tulsichaudhary4579
@tulsichaudhary4579 5 жыл бұрын
Dherai ramro Kam grnu vyo
@lalbahadur-wx9re
@lalbahadur-wx9re 5 жыл бұрын
एक दम महत्व पुर्ण गुफा रैछ ।। छितै नै एस्को सम्रछन गर्नुपर्छ
@user-ic1sw4rx4o
@user-ic1sw4rx4o 3 ай бұрын
बतिहैन ठडेउरो भन्छ पैईलाको सामान
@grgsubash92
@grgsubash92 5 жыл бұрын
यस्तो ईतिहासिक कुराहरुलाई संरक्षण उल्लेखनीय मात्रमा नभएको देखियो है
@sutingreportmedia
@sutingreportmedia 4 жыл бұрын
New sub
@gapendrabohara9908
@gapendrabohara9908 3 жыл бұрын
Yo jathee bela chaina le tibet lai kabza gareko theyo tathee bela dalai Lama ra afnu sena ayeka theya yo tei bela ko ho hamro ithies hoienu.. Yesto ta hamra China saipal ma vetenxa ghar ..China le tibet kabza gareko bela dherai ghoda ra yak ma Sun ra chadi dherai leyaka theye ra thyo aiela india legyo xa..
@wejeetrai421
@wejeetrai421 5 жыл бұрын
Dharei ramro lago houu bro
@user-rx2io3ku8v
@user-rx2io3ku8v 5 жыл бұрын
संरक्षण गर्नु पर्यो , vedio चै गज्जबको बनाउनु भयो
@swapnilgrg2488
@swapnilgrg2488 4 жыл бұрын
Jasle girstma vete chahine ciz liyera Gaye jastai ki lamale padhne kitaam pwalo. And seeen mala Baki chhadidiye wastabma kasailai chhuna nadina parne ho jasko karanle nasta hunchha
@chitrakalathapamagar7907
@chitrakalathapamagar7907 5 жыл бұрын
धेरै धेरै धन्यवाद यस्तो भिडियो चाहिँ सार्बजनिक गर्नु पर्छ ल जान्नुपर्छ बुज्नु जरुरी छ
@lovestoryl.m.3353
@lovestoryl.m.3353 5 жыл бұрын
किमति सामान हो यसको संरक्षण गर्ने तिर छिट्टै लाग्नु पर्छ
@sutingreportmedia
@sutingreportmedia 4 жыл бұрын
New sub
@manikk.bhujel1021
@manikk.bhujel1021 5 жыл бұрын
😲😲😲😲dami ho dai
@rupab.k8304
@rupab.k8304 5 жыл бұрын
अरु भन्दा नि,ती पुस्तकहरु सुरक्षित गरियोस।पुरातत्वविदहरु।
@fishtailphoto4112
@fishtailphoto4112 Ай бұрын
ETIHASA LA ESAMRACHENA GARU NATRA HAMI BEKAR CHHAU .
@1lalima
@1lalima 5 жыл бұрын
Dherai dharmatmi haru thiye holan teti belaka manis haru kati pustak jalaye pani kati gufa bhitra surakchit raicha yei kura bata tha hunchaki boudha dharmako manisma thulai parvawab pareko rahecha
@narendranepal5135
@narendranepal5135 5 жыл бұрын
सम्रछन् गर्नु अत्याबश्ेक छ हई ा
@jitlaltamang9691
@jitlaltamang9691 5 жыл бұрын
Yasto architect haru ko samrachhan garera documentary banaunu parxa ....
@shortsotibajgai4094
@shortsotibajgai4094 4 жыл бұрын
पत्रकार मित्र हजुरको जय होस धन्यवाद छ
@abinashmagar7536
@abinashmagar7536 5 жыл бұрын
सायद यस्तो गुफा मा मैले पहिलेको गुनि बिताए जस्तो लाग्छ
@pilotgangff7977
@pilotgangff7977 5 жыл бұрын
Hello guni hoina juni vanu na😂😂😂😂
@dilalimboo8563
@dilalimboo8563 5 жыл бұрын
😅😅😄😄
@chimkunop7277
@chimkunop7277 5 жыл бұрын
Thank you surash dai make me proud
@mitramaniraiofficial2221
@mitramaniraiofficial2221 4 жыл бұрын
यो गुफालाई सुरछित राख्ने कोसिस गर्नुहोला
@nayonghaangyakthungba
@nayonghaangyakthungba 5 жыл бұрын
Janajati Haruko mulikta saskar saskriti Pahichanlai ajhai pani nepalka khishamudayaharule metaune kaam Gari raheko chha teshaile yesko tatkal yas pahichan shangga sambandhit bektiharule sangrachan Gari halnu hola.
@honestjungkarki8686
@honestjungkarki8686 5 жыл бұрын
राम्रो काम सबैले सम्रक्षण गरौ
@samjhanasubedi9797
@samjhanasubedi9797 3 жыл бұрын
Ratho pana ma lekhako padna milne gari 2pati khinu na hjrrr sathya uga ko saman dekhna paiyo khusi lagyo
@user-mn6zp7vi6v
@user-mn6zp7vi6v 5 жыл бұрын
संरक्षक को जरुरी छ
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t 5 жыл бұрын
Thak you so much.
@yubarajlama6581
@yubarajlama6581 5 жыл бұрын
नेपाल सरकारले यी बाँकि रहेको बस्तुहरुको संरक्षण गर्नु पहिलो प्राथामिकता देखेको छु। दोश्रो अनुसन्धान साथै अध्यान गर्नु पर्दछ ताकि कति शताब्दि पहिलेको हो भन्ने पत्ता लागोस। र यी ससताब्दिऔ पुराना सामानहरुको संरक्षणको लागि तत्कालै एउटा त्यहि क्षेत्रमा ब्यबस्थित संग्राहलयको स्थापना गरि संग्राहलयमा राखेमा अान्तरिक तथा बाहिय पर्यटन बिकाशमा टेवा पुग्ने देखेको छु। स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारले यस बिषयमा ध्यान दिनु आजको आबश्यक्ता हो! साथै यस अनलाइन मिडियाले सम्बन्धित निकाय सम्म यो खवर पुर्याएर सहयोग गरिदिनु भएमा त्यहाँको जनताको मात्र नभई हामी सम्पुर्ण नेपालिको सम्पतिको जगेर्ना हुनेछ त्यसैले तपाईहरुले पनि गम्भीर भएर सोचिदिनु हुन बिनम्र अनुरोध गर्दछु।
@dhechengole8182
@dhechengole8182 5 жыл бұрын
Sambandit nikaye le samrschen garnu parcha feri KZbin’s media channel ko manche haru le bishes gari sarkari nikaye ko dhyan arkarsan garauna sakdo prayes garnu parcha
@yaad9966
@yaad9966 5 жыл бұрын
यस्तो खाले दियो अझैनि छ हाम्रो घरमा
@user-ic1sw4rx4o
@user-ic1sw4rx4o 3 ай бұрын
चुफिहो चकुहैनदुतउघाउने डाणु कैाचिने कैलेको माछेहौ
@dilipmalla7958
@dilipmalla7958 5 жыл бұрын
एस्लै मिउजिएम मा राख्दा राम्रो हुन्छ होला किनकि यो हाम्रो इतिहास हो
@user-ic1sw4rx4o
@user-ic1sw4rx4o 3 ай бұрын
खुटामा लाउने दोचाहै
@nabinrokaya5497
@nabinrokaya5497 5 жыл бұрын
सप्पै चोर छन यो मान्छे ले पुरानो सामान लाई जम्मा गरेर 10 /15 बर्स पैला गुफा खनेर पुरानो बनायर अनि सबै सामन राखेर अइले आयर देखाउछ चोर हो यो मान्छे पैसा कमाउने बाहाना गर्दै छ नत्र कसरि थाहा हुन्छ यस्लाइ सप्पै कुरा ।।
@ML-rj1iu
@ML-rj1iu 5 жыл бұрын
ajai pani yesto bisesh saman upper mustang ma xa ramro lagxa
@sutingreportmedia
@sutingreportmedia 4 жыл бұрын
New sub
@durgasanuyoutube3307
@durgasanuyoutube3307 4 жыл бұрын
हुॐ नेमोमुवखो
@aatmikheart7563
@aatmikheart7563 5 жыл бұрын
Historical places must be protected.
@dprai6243
@dprai6243 5 жыл бұрын
सम्बोधित निकाय ले यो एतिहासिक ठाउँ को संरक्षण गरोस
@bhimraj123
@bhimraj123 5 жыл бұрын
साह्रै राम्रो भिडियो हेर्ने मन नि भयो यो सर्कार ले सरक्ष्यण गर्नु पर्छ छिटो भन्दा छिटो
@rajugautam5826
@rajugautam5826 5 жыл бұрын
REALLY ANCIENT CIVILIZATION ,HOW THEY MAKE CAVE AND THEY USED LIVED THERE .NICE PLACE SAVE THIS PLACE NEPALS CULTURAL EDUCATIONAL PLACE.THANK YOU FOR INFORMATION.THAT IS WHY I SUBSCRIBE AND LIKE MERO SATHI TV.
@gitakarki6914
@gitakarki6914 3 жыл бұрын
It’s history of human and Nepal. Local government has to pay attention on it and process for historical information.
@DAMANRAIOFFICIAL
@DAMANRAIOFFICIAL 5 жыл бұрын
Yahako kunai kunai saman matra real ho aru sabai tyaha ko manxe le gayera rakheko ho jasto lagyo toit
@rajnisinghsilwal6151
@rajnisinghsilwal6151 4 жыл бұрын
यसको सँरक्षण मा तुरुन्त ध्यान दिउ
@j.btamang4809
@j.btamang4809 4 жыл бұрын
यो पुस्ताक को फोटो म लिना चहन्छु कुन ठाउमा हो ?
@suktsheringlepcha3733
@suktsheringlepcha3733 5 жыл бұрын
It may be 50 or 60 decade when Tibetans left for India after China capture there land and hidden on such caves.
@g.dreamcatcher
@g.dreamcatcher 5 жыл бұрын
Bichara tyo manchayko aatma vatkirako hola. Aba tyo tauko jalaunu parxa tesko aatmalai shanti parna lai, 😕
@shobhanagurung7318
@shobhanagurung7318 5 жыл бұрын
Ho hai..
@gtmprogress
@gtmprogress 5 жыл бұрын
🤣🤣
@chanderthapa4654
@chanderthapa4654 5 жыл бұрын
Yo chij ssmalera rakhnu paryo hai vir gorkha ko nisani ho jai bahadur
@pilotgangff7977
@pilotgangff7977 5 жыл бұрын
Lala Di ma ssmalera rakxu😁😁😁😁
@kpbabu-yo6xs
@kpbabu-yo6xs 5 жыл бұрын
mero saathi tv ko vedeo dhilo aaux kadaa ani ramro intresting aaux.daami vedeo banaaunu vax bhaai le
@junitmg8212
@junitmg8212 5 жыл бұрын
Yo sab Tibet bata vagera aayko manxeko saman ra gufa banayra baseko ho kina vane China le Tibet khada Tibet ka janataharulai China sarkarle lakhetiyko thiyo.
@himalayanlifestyle6216
@himalayanlifestyle6216 5 жыл бұрын
Kasto stupid kura garnu bhako..yo gufa hajaroun sall paila Dekhi aghiko ho china le ta Tibetan harulai 60 sal Paila matre khedako ho
@nepaligamer4702
@nepaligamer4702 4 жыл бұрын
ati ramro yesko samrakxan sarkar le turuntaI garos yi ithaska pana abses hun🙏
@baniragurung4054
@baniragurung4054 5 жыл бұрын
Nice vidio
@user-xo8xk6jf5t
@user-xo8xk6jf5t 5 жыл бұрын
जमना त आधुनिक नै ठिक
@sapanahajar3603
@sapanahajar3603 5 жыл бұрын
यस्को जोगो गर्नु पर्छ
@chintamagar7083
@chintamagar7083 5 жыл бұрын
Manxe napugeko hoina tapai chahi napugeko ho
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 62 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42
Potassium Metal From Bananas!
22:30
Cody'sLab
Рет қаралды 6 МЛН
Treasure Dating Back to 714 Uncovered-You Have to See This!
43:22
7 WONDERS
Рет қаралды 10 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 62 МЛН