धेरै राम्रो अन्तरबार्ता । समयको सदुपयोग भएको आभास 😍
@bause_kabita2 жыл бұрын
धेरै प्रेरक प्रसङ्गहरू आए । सवैले सुन्नुपर्ने कार्यक्रम रहेछ। अबको जीवन निस्वार्थ समाजसेवामा लागाउने मनसुवा लिनुभएका प्रेरक व्यक्तित्व अनील केशरी शाहजीलाई हार्दिक शुभकामना !
@chitrakarki63062 жыл бұрын
Pp
@MOUSAM-19962 жыл бұрын
क्या गज्जबको पर्सनालिटी छ अनिल केशरी शाह ज्यु नबिल बैंकको सफलताको मेरुदण्ड,सेवा सँगै समाजसेवामा नि समर्पित दोस्रो अध्यायको लागि शुभकामना 🙏🇳🇵
@priyalamichhane12042 жыл бұрын
जब अनिलसरको प्रतक्ष कार्यक्रममा सहभागी हुन्छु तब वहाँ बोलिरहँदा मत ठाउको ठाउँमा हुरुक्कै हुरुक्कै उफ्रेर देश बिकास निर्माण र म युवाले अबस्य केही गर्नुपर्छ भन्दै आफु बसेको ठाउलाईनै उथुलपुथुल गरिहालौँ जस्तो उर्जा प्रदान हुन्छ क्या राम्रो एपिसोड 😀🙏🙏🙏🙏🙏
@rajendratamrakar53572 жыл бұрын
आहा ! असाध्यै राम्रो ऐतिहासिक संवाद । निकै प्रेरणादायी कुराकानी सुन्न पाइयो । साँच्चिकै अनिलकेशरी शाह मुलुकको अमूल्य निधी हुनुहुन्छ । बाँकी जीवन आम नेपाली युवालाई आफ्नो ज्ञान, सीप बाँड्दै वितोस् । हार्दिक शुभकामना !!
@bishnubohara75762 жыл бұрын
आजको यो वार्तालाप साह्रै ओजपूर्ण लाग्यो ।टिकारामको तमसोमा ज्योतिर्गमयमा आमन्त्रित हरेक पात्रहरु विशेष हुँने गर्छन्। नाबिल बैंकको साधारण सभामा बैंककै वार्षिक उपलब्धिहरु मात्रै सुन्न पाइन्छ तर यश कार्यक्रममा सिईओ अनिल केसरी शाहलाई अलि विष्तृतमा बुझ्न पाइयो जुन गर्व गर्न लायक पनि छ। उहाँ नेपालको गौरव हो भन्ने लाग्छ। भविष्य बनाउँन चाँहने युवाहरुका लागि उहाँको अनुभव अनुभूतिले मार्ग दर्शनको काम गर्न सक्छ। मलाई उहाँको अवकाश पछि नाबिल बैंक यस्तै लयमा टिकि रहला कि नरहला भन्ने लागि रहेछ।
@bishnukumarshrestha99972 жыл бұрын
अनिल सर को सोचाई बिचार ज्यादै महान लाग्यो।हामीहरू सबै ले उहाको सोचाइ र विचारलाई आत्मसाथ गरी आफ्नो कर्म पथमा लाग्न कोशिस गरौ।यसैमा हामीहरू सबैको भलो हुनेछ।जय होस।
@examsanjal2 жыл бұрын
33:34 एकपल्ट मनन गरौ है 37:37 जिवनको महत्वपूर्ण पाटो 44:51 जिन्दगीमा चाल्नै पर्ने कदमहरु 56:19 point to be noted 57:24 life formula एकपल्ट प्रयोग गर्न कोशीस गरौ है 58:11 right path to success
@rambdr.bajracharya99342 жыл бұрын
👍️😊👍️ सम्भ्रान्त परिवारमा जन्मेर संसार बुझेर अाफ्नाे गाउँघर, झुपडी काे कथा नि बुझेकाे 'दिलखुश' मान्छे अनिलकेशरी👍️😊👍️😊👍️
@murarishah8212 жыл бұрын
अनिल सरको भावी जीवनले धेरै धेरै मैन बत्ति बलोस र त्यसको झिलिमिलीमा हामी सबैले दिपावली मनाउन पाउ। Second कार्यहरु सफल रहोस।
@chandrakantaneupane90272 жыл бұрын
सारै प्रेरणादायी अन्तरबार्ता । म गाडीमा झणडा झुन्डाएर हिँड्ने हाेईन सपथ खाने बेला दाइ के राैँ भनेर म्यासेज गराेस् । अबकाे यात्रा ।
@rohan91902 жыл бұрын
एक (परिबर्तन सहित को संवाद) धन्यवाद टीकाराम जी साथै अनिल जी लाई।
@rajukunwar48782 жыл бұрын
सार्है अनुकरणीय अनील सरको सोच र व्यवहार ।
@purushottamism2 жыл бұрын
प्राय सबै अन्तर्वार्ता हेर्छु | यो त झनै आनन्द आयो |
@Sachu0812 жыл бұрын
टिकाराम दाजु ले धेरै राम्रो interview हरु लिनुभयो र हामिलाइ सुनाउनु भयो सबै गज्जब छ, तर हजुर्कै आफ्नै interview हामिले कहिले हेर्न र सुन्न पाउने?
@indeliblekumar22112 жыл бұрын
Thinking same
@rowankoirala2 жыл бұрын
Tika ram yatri sir is always respected and well deserved man. He is the Best media personality I've ever seen in nepal. Hope some day i will watch him not taking interview of others but giving interview to others.
@Krishnabhandari20512 жыл бұрын
आहा कति मिठो अन्तरवार्ता हाल जापानदेखि हेर्दै छु
@dipakbhandari66682 жыл бұрын
सारै राम्रो इन्टरभियु
@ummyesh95312 жыл бұрын
टीकाराम सरको शब्द हरु एक्दम धेरै राम्रो लाग्छ मलाई ।।
@uttamadhikari60362 жыл бұрын
अनिलकेसरी साहाले नेपालमा एउटा पब्लिक कम्पनी जुन नेपाली उत्पादन सङग सम्बन्धी खोलेर प्रत्यक नेपालिको स्वामित्व हुने गरि (सियर) ,अनि राम्रो ब्यबस्थापक बनेर 10औ हजार लाई रोजगारी श्रीजना गरेर भस्ट्रचारी तन्त्र र नेता लाई देखाइदिय हुन्थ्यो गर्दा केचाही हुन्न भन्ने राम्रो उदाहरण हुनेथियो ।
@sundarbhattarai51792 жыл бұрын
सफल मान्छेका सफलताका राज खुसी र लगनशीलतामा धैर्यताकाे साथ झैं लाग्याे मलाई त ।
@KhimKc-jn4du Жыл бұрын
Wonderful Analysis Namaskar
@surajgurung5280 Жыл бұрын
Kati maza aune suni rahanu. Thank you both of you
@dilipbajungkalimatimodi72842 жыл бұрын
ज्ञान् लगन, मेहनत पछि पैसा आउछ। अनि प्रायः यसैगरी इन्टरभियु दिन पनि आउँछ होला ।समग्र बसाई सुन्दर !!
@sudipbhandari60532 жыл бұрын
U
@sudipbhandari60532 жыл бұрын
Gotta
@gurunggom246 Жыл бұрын
Anil sir jagdish sir dherai ramro Kushi ra hami lai aghi badne mauka ramro knowledge
@deepaksunar77382 жыл бұрын
आज यो अन्तरवार्ता धेरै नै महत्पूर्ण रहयो,
@sakkshitiwari96322 жыл бұрын
आउने दिनमा सबैको दिन मैनबत्ति बल्नेछ ताकि हरेक युबाबर्गले यसरी नै गर्दै जाने हो भनी.. Thanks all Entire team 🤗😍
@kasmerbahadursingh932 жыл бұрын
उत्कृष्ट अन्तरवार्ता।
@s.p4122 жыл бұрын
पुरै चर्चा परिचर्चा गर्छन यी शाहको ! खास यो मान्छेले देश र जनताको निम्ति दिएको र गरेको योगदान चैँ के रहिछ ??
@toothlessanaconda87192 жыл бұрын
Kura 😂
@diyadiparsan2 жыл бұрын
सफल व्यक्तित्व रोचक अन्तर्बाता प्रेरणादायी सबैले सुन्नैपर्ने
@jasse9180 Жыл бұрын
Well done for both of you & God Bless.
@pramodbhandarihaalatkharaa56392 жыл бұрын
हार्दिक आभार यात्री दाई & केशरी सर; जय होस् ।
@dirsidulal72882 жыл бұрын
प्रेरक प्रसङ्ग ।
@Raireema2 жыл бұрын
आसा छ तपाइको ग्यान ,अनुभब नेपाली युवा हरुले आफ्नो जिबन मा केहि न केहि राम्रो कुरा परिवर्तन गर्न सकियोस । best wishes
@buddhicharmakar2 жыл бұрын
आफ्ना लागि बाहेक नेपाल देशका लागि चाहि केही गरेको वर्णन पाईएन, संघर्षमा श्री ५ को पनि ठूलो योगदान छ पारिवारिक सहयोगमा
@lekhrana18872 жыл бұрын
बौद्धिक भनेको अनील सर जस्तो हुनु पर्छ सरल शालीन शाब्दिक
@bishnufuealsharma3136 Жыл бұрын
Feeling fresh with interview
@narayanpandey17502 жыл бұрын
अनिल शाह संभ्रान्त परिवार, शिक्षित, आकर्षक व्यक्तित्व, कामले राम्रै दाम कमाएका र वैकिंक क्षेत्रमा चिरपरिचित तर उन्को यो आकर्षणले दिनदुखी, गरिव, वेसहारा, वेरेजगार आदिहरूले के पाए यो प्रश्न महत्वपुर्ण हो।वरू सुर्खेतको एक कुनामा जन्मिएका र नेपाली सेनाको सामान्य सिपाईवाट जीवन सुरू गरेका इन्द्रेणीका कृष्ण कॅडेलको कामको वजनले अनिल शाहको वजनलाई ओझेल पार्छ कि!
@shyampaudel39572 жыл бұрын
Agreed 👍
@gauravkarki8520 Жыл бұрын
Toss
@Namlange702 жыл бұрын
This amazing interview indicates how life experiences are so critical and how our life's perspective changes as we age. Truly terrific interview. Mr. Shah is a great human being. Loved it. 🙏
@nirmalbohara30242 жыл бұрын
एकदमै राम्रो अन्तवार्ता।
@reshamrajbokati28462 жыл бұрын
अत्यन्तै प्रेरणादायी ❤️❤️🙏✍️
@GlobalSanjay2 жыл бұрын
anil sir bastav ma intellectual manche ho … he always inspire me… i wish i could meet him one day…
@arunpokharel74142 жыл бұрын
Anil Keshari Shah Sir Salute you. Thank you Yatri Sir. Kathmandu, regular
@indrakumar93242 жыл бұрын
उत्कृष्ट 🙏🙏🙏
@uttamrai38602 жыл бұрын
Goosebumps aune khalko episode well done
@deepbjr2 жыл бұрын
liked the happiness formula Anil sir and thanks for inspiring for second inning
@exit472 жыл бұрын
Dear Tika Sir, thank you for asking such a important and thought provoking questions, as always. Excellent interview!
@Dev.chamling__Official2 жыл бұрын
Great perspective for life and Profession and personality as well. Great motivation Anil sir 🙏🙏
@tejeshbam18672 жыл бұрын
You are the source of inspiration for many youths. Best wishes for your upcoming days Iconic person Anil Keshary Shah 💐🇳🇵
@prakashkandel36682 жыл бұрын
You are Genuine Leader with outstanding mindset as well personality😊🙏
@peacezone28412 жыл бұрын
I was smiling through out the interview.. Thanks for flowing all the positive vibes 😊😊 loved it!!
@arunpokharel74142 жыл бұрын
Very Impressive 👍 Salute you Anil Keshari Shah Sir. Kathmandu, regular
@haritimsina58052 жыл бұрын
I enjoyed every seconds of this interview.......very much inspiring .Of course one should have his/her own goal in life where wants to reach and also should have actions plans .....
@bijaymalla82902 жыл бұрын
Excellent interview. Very frank and down to earth. I have always had great regard for Anil Shah. I think his career has just begun after retirement from the banking sector. He has the wit, foresight and intelligence to begin a new career. I wish him good luck and best wishes.
@paraskoirala25672 жыл бұрын
राम्रो अन्तर्वाता ।अब सामाजिक सेवामा लाग्नुहोस।आर्थिक त राम्रै छ हजुरको तपाइँ को परिवार सरह सबै नेपाली को परिवार बन्ने कार्यमा सहयोग गर्नु है।
@nareshmaharjan62732 жыл бұрын
yes anil shaha is anil shaha ......tikaram ji thank you for this program talk show . i am inspire anil shaha ji best of luck after interwal sir..........
@muktibhandari192 жыл бұрын
आहा! प्रेरणादायी 👏👏👏
@maheshgurung94562 жыл бұрын
रोनाल्डो तथा मेस्सीहरुको पनि फुटबल प्रशिक्षक हुन्छन्। नाम त आउदैन तिनको। त्यस्तै त्यस्तै अनिल शाह पनि राम्रो प्रशिक्षक भएर नेतृत्व को बिकास गर्न सक्नुहुन्छ। अबसर जुटाएर केही समय हजुरसंग प्रतक्ष्य भेट केही प्रशिक्षण लिनेछु। आगामी दिन अझ सार्थक र सफल रहोस शुभकामना 🙏
@tejkarki81382 жыл бұрын
Great pillar of our banking industry !! Full of positive energy. Wish you good luck for your future endeavour Sir !! 👍️👍️
@kabitakc22542 жыл бұрын
It's really inspiring interview 👏 U r the iconic leader, motivator 🙏
@s.rajput67632 жыл бұрын
Love this man ,he is full of positive energy.thank you for bringing his view in your channel.
@kumarkarki90862 жыл бұрын
Best interview thanks
@Paran3042 жыл бұрын
Exactly! One should enjoy each and every phase of our life because there is always for something good. Find your interest and Do want you want rather than to follow others. Always interesting and inspiring feel with Anil Keshary Sir. No one can miss his inspiring words through any platform. Blissful soul ❤️❤️🙏🙏
@aayo_gorkhali2 жыл бұрын
म औरेजी नै जान्दिन ।
@tejkarki81382 жыл бұрын
Great pillar of our banking industry !! Full of positive energy. Wish you good luck for your future endeavour Sir !! wonderful interview, thanks to the interviewer as well !!
@mankc1542 жыл бұрын
अहिलेकै प्रणालीमा जसले जिते पनि खासै आम नागरिकलाई राहत हुदैन ,तेसैले एउटा राम्रो व्यक्ति स्वतन्त्र भयर जत्दैमा परिबर्तन असम्भब छ किनकी यो प्रणाली बहुमत मा आधारित छ, राम्रो मा होइन तेसैले सबभन्दा पहिला धेरै राम्रा व्यक्तिको समुह बन्नु पर्यो अनि संसद मा बहुमत पुर्यायर प्रणाली परिबर्तन गर्ने अनि बिकाश ,संगठित बनौ देशभक्त नागरिक नेपाल आमाको सुरक्ष्या को लागि
@sumanraj7172 жыл бұрын
डा हेमनाथ घिमिरे को अन्तर्वार्ता हेर्न पाए हुन्थ्यो दाजु
@silasmagar78522 жыл бұрын
Happiness formula by Anil shah 37:40 and 57:09 5 things according to people's need 1. Family and friends (relationship) 2. Wealth 3. Health 4. Power and status 5. Self satisfaction
@14sayer2 жыл бұрын
Great vision, really inspirational, have a wonderful journey ahead
@uttamrai38602 жыл бұрын
Wow very inspirational person.
@ishwori19882 жыл бұрын
Such a humble,genuine,polite soft hearted moreover down to earth person that I ever seen in banking sector of Nepal
@Nepal6182 жыл бұрын
I consider Anil Sir as my inspiration and encouragement...
@krishnachalisey16372 жыл бұрын
Lovely to listen to Mr Shah. Thanks to Tikaram ji.
@samjhanaadhikari98012 жыл бұрын
Thanks for positive vibes
@reshammagar19292 жыл бұрын
Great afce 👍👍
@sujanbhattarai36982 жыл бұрын
Anil sir.. Brilliant.. Journalist too..
@Nepalkhabar1282 жыл бұрын
सुनिरहन मन लाग्ने सोध्ने र जबाफ दिने दुवै गजब
@sharadneupane30992 жыл бұрын
Great interview
@purnimanepal34532 жыл бұрын
Your words are so appreciative sir
@humnathparajuli57942 жыл бұрын
Wow ! What a personality ! What a perspective !! Inspirational !!!
@sukralama7862 жыл бұрын
Grate interview
@ronishadangi16832 жыл бұрын
So much honored to listen the respective Anil Keshary shah😇. Great Respect❤.
@gchap79862 жыл бұрын
great show..very enlightening. Mr Shah- heart and mind of gold !
@khujangsherpa52362 жыл бұрын
Amazing interview.
@investingdairy32782 жыл бұрын
Great inspiration sir🙏🏻🙏🏻🙏🏻
@DanceNamaste2 жыл бұрын
Contemporary spiritual talk - practical & inspirational !!!! Thanks both of you 🙏
@debendrasiuthani19822 жыл бұрын
Anil dai ko interview khub ramro lagyo
@sharmay20432 жыл бұрын
positive person with positive energy
@sumanshrestha60272 жыл бұрын
Motivational Interview 🙂 Thank you and all the best 💐
@dr.chhabiranabhat30822 жыл бұрын
टिकारामजी पनि धेरै प्रगति गर्नु भएछ प्रत्येक अन्तर्वार्ताकारलाई सिकाउन थाल्नु भएछ, उपदेश कति हुन् कति कुनै दिन "मोनोलग" नै चलाईदिनुस न !!!
@RajSharma-qm6mz2 жыл бұрын
exactly, suvachintak
@ripumardan72 жыл бұрын
You are truly an amzing rolemodel and inspiration ❤️❤️❤️❤️
@suryabhaktakarmacharya19632 жыл бұрын
Great programme. Thank you entire team.
@rajuchappai3202 жыл бұрын
Great interview….awesome
@janakitimilsina68202 жыл бұрын
Great personality 👍👍👍
@nagendrabista64332 жыл бұрын
Worth watch it.
@hhhjhbj90002 жыл бұрын
Tikaram chai sabai hisab ma super talented lagx malai chai
@bashantnayak72 жыл бұрын
Great mesage sir
@mountain.sleep12 жыл бұрын
Such inspiration vedio sir thank you for great interview 🙏 🙌