देब्रे र दाहिने मस्तिष्कले कसरी फरक काम गर्छन् र फरक परिणाम दिन्छन्! |Tamasomajyotirgamaya|JPAgrawal

  Рет қаралды 69,682

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

Пікірлер: 163
@rabinneupane7423
@rabinneupane7423 6 ай бұрын
डा. जेपी अग्रवालले अध्यात्मलाई विज्ञानसँग जोडेर व्याख्या गर्नुहुन्छ जसले गर्दा आजका युवाहरूलाई अध्यात्मलाई अझ स्पष्ट रूपमा बुझ्न मद्दत गर्दछ। मेरो मनपर्ने आध्यात्मिक व्यक्तित्व मध्ये एक🙏❤️ जय सच्चिदानन्द 🙏❤️🕉️
@khempun4425
@khempun4425 6 ай бұрын
सबैभन्दा बहुप्रतिक्षित एपिसोड। म दक्षिण कोरिया बाट प्रतिक्षा गर्दैछु।
@Suren_Karki
@Suren_Karki 6 ай бұрын
Me too 🇰🇷
@rrara2282
@rrara2282 6 ай бұрын
धेरै धेरै धन्यवाद यात्री जी । सन्त डा.अग्रवालजी संगको संवाद जतिसुने पनि धितै मर्दैन । हजुरसंग २ वटा अनुरोध - १ . तेश्रो नेत्र खोल्न जान सक्ने ठाउँको सम्पर्कको विवरण को अनुरोध। २. संवादको Auto English Translation caption राख्न सकिने भए विदेशमा पनि share गर्न सकिने थियो।
@ramesharyal5954
@ramesharyal5954 6 ай бұрын
Where are you from? I give the place where you are??
@rabindrakadel4356
@rabindrakadel4356 5 ай бұрын
बिगत 3 साल देखि jp sir लाई सुन्दै छु। भखरै jp sir सङ जिवराम भन्डारि sir को अन्तर्वार्ता अनिवार्य सुन्नु होला।
@SuryaRana-bk9on
@SuryaRana-bk9on 6 ай бұрын
मलाई अति नै मनपर्ने ब्यक्ती मध्ये एक महान ब्यक्तित्व हुनुहुन्छ । डा jp sir ;टीका राम यात्री सर लाई धन्यवाद ।
@acharyatoya6707
@acharyatoya6707 6 ай бұрын
आहा जीवन सम्बन्धी कत्ती कत्ती गहिरो ग्यान एसलाइ म हामी एथार्थ जिवन्मा ल्याउन सकु ।
@GopalJBista
@GopalJBista 6 ай бұрын
वाह 😮😮😮 उहाँ त महान हुँनुहुँदो रहेछ। यो एपिसोड त अहिलेसम्मकै महान छ। दुवैजनामा हार्दिक नमन गर्दछु।
@sundardhital4903
@sundardhital4903 6 ай бұрын
आफ्नो मन भित्र अरु समाहित हुनु र अरुको मनमा आफूलाई जीवन्त राख्न सक्नु नै वास्तविक प्रेम हो ! जहाँ 'आफू' गौण अनि 'ऊ' प्रवल हुन्छ ♥️
@ashutosh1966
@ashutosh1966 5 ай бұрын
जीवन खेल हो। मैले चेस पनि खेल्छु र अन्य गेम पनि खेल्छु तर त्यो गेम कसले बनायो ? किन बनायो ? भनेर कहिल्यै सोच्दिन। तर जीवनको खेल ईश्वरले बनायो यति चाहिँ कन्फम छ। तर किन बनायो त्यता तिर ध्यान दिँदिन। बस उल्लास र आनन्दमा गेम खेल्छु। मलाई जित्नु पनि छैन र हार्नु पनि छैन। बस enjoy enjoy
@preamsuryabanshi
@preamsuryabanshi 6 ай бұрын
एकदमै सान्दर्भिक
@SurkhetAshram
@SurkhetAshram 6 ай бұрын
धेरै उत्कृष्ट बिचार जे पि सर❤❤❤❤❤❤
@bhawanal1678
@bhawanal1678 6 ай бұрын
सधैंको जस्तो उहाँको उत्कृष्ट सत्सङ्ग नमन🙏🙏
@eight8zero0zero0
@eight8zero0zero0 6 ай бұрын
एकदम राम्रो
@purusotamshrestha7449
@purusotamshrestha7449 6 ай бұрын
❤❤❤ अदभुत ! नमन डा.साव तथा यात्री जी
@susilaaryal8385
@susilaaryal8385 6 ай бұрын
यात्री जीको वाक्पटुता र अतिथिको चयनमा हुने उच्च स्तरको कुशलताले सधैं कार्यक्रमको नयाँ सत्रको प्रतिक्षामा रहने गर्दछु म । हार्दिक नमन दुवैलाई ।
@pariveshrai7673
@pariveshrai7673 6 ай бұрын
कस्तो राम्रो ! i loved it ... 🌸🙂♥️
@Dharmaraj171
@Dharmaraj171 6 ай бұрын
आजको अन्तरबार्ता सारै उत्कृष्ट लाग्यो
@GyanuPoudel-j2d
@GyanuPoudel-j2d 6 ай бұрын
मन हो सबै कुरा पुर्ण सहमत ॐ शान्ति
@maanu2559
@maanu2559 6 ай бұрын
विश्वका वरिष्ठ पत्रकार,न्यायाधीश , कान्तिपुरको साहु हिरासत भएकै बेलामा बिरामी पर्नु भयो रे अब उहाँको जीवन रज्ञाको लागि छिटो भन्दा छिटो डा. दुर्गा प्रसाईद्रारा मुटुको शल्यक्रिया गरिदिनुहुन सरकारलाई बिनम्र अनुरोध छ
@raju8528
@raju8528 6 ай бұрын
Buddha photo rakher ghrina ko khet garnu bhayako cha tapai laai sat buddhi palawas
@maanu2559
@maanu2559 6 ай бұрын
@@raju8528 जय नेपाल
@ramsharan1922
@ramsharan1922 6 ай бұрын
कसैले उहाँको 1st र 2nd episode हेर्नू भाछैन त्यो हेर्नुनै पर्ने छ जुन episode ले नै मलाइ आध्यात्मको बारेमा सोच्न बाध्य बनायो । thank you so much🙏🙏🙏🙏🙏
@kalpanasubedi6592
@kalpanasubedi6592 6 ай бұрын
नमस्कार दुबै जनालाई 🙏🙏🌺🌺
@TankaOjha-v3t
@TankaOjha-v3t 6 ай бұрын
बास्तबमा मन लाइ बिज्ञानले पनि बुझेको छैन।you are right 👍 Dr sab
@RadhikaDahalpoems
@RadhikaDahalpoems 6 ай бұрын
उपयोगी र महत्वपूर्ण अन्तर्वाता ।
@KBS-VLOG8029
@KBS-VLOG8029 6 ай бұрын
जीवनको परिभाषा बेक्ति परक्ष फरक फरक हुन सक्छ।भोको पेट को जीवन आहार भए जस्तै जीवन भनेको आवश्यकता भन्ने कुरामा म विश्वस्त छु। तपाईंको एक असल दर्शक टीकाराम जी हाल दक्षिण कोरियामा कार्यरत छु।
@tankapdahal8639
@tankapdahal8639 6 ай бұрын
जय श्री राधाकृष्ण 🙏 अध्यात्ममा अभिरुचि जगाउने मेरा दोश्रा गुरु । सादर प्रणाम 🙏
@sureshji8334
@sureshji8334 6 ай бұрын
डाक्टर साहबलाई भेट्न नेपालको कुनै सम्पर्क अस्पताल छैन टिकाराम सर ?
@sabinashrestha7413
@sabinashrestha7413 6 ай бұрын
डा जेपी अग्रबाल ज्यूकाे अन्तवार्ता जति पटक हेरे पनि पुग्दैन वहाँकाे बाेलाईमा मनन याेग्य छ अझै यस्तै पात्रहरुकाे प्रतिक्षामा टिकाजी हजुरलाई धेरै धन्यवाद अर्को भागको प्रतिक्षामा🙏🙏
@hemantawoli1236
@hemantawoli1236 5 ай бұрын
बरिस्ठ पत्रकार टिकारा सर डा.जेपि अग्रबाल सर लाई ल्यार धेरै महत्व पुर्ण ज्ञानको कुरा सुन्न पाइयो धेरै धेरै आभारी छु
@rajibmoktan
@rajibmoktan 6 ай бұрын
म भित्रको कौतुल्या मेटाउनु भो धन्यवाद डक्टर सब 🙏
@nirmaladhital6975
@nirmaladhital6975 6 ай бұрын
जय परमात्मा❤
@thiyosak.c2192
@thiyosak.c2192 6 ай бұрын
Wow😮 अदभूत 🙏🙏❣️
@BuddhikalaAdhikari
@BuddhikalaAdhikari 6 ай бұрын
बिज्ञान र अध्यात्म कस्तो राम्रो ब्याख्या ।🙏🙏
@archanakarki1247
@archanakarki1247 5 ай бұрын
यो विद्या लाई स्कूल को पाठ्यक्रममा समावेश गरिनु पर्छ ।
@anjaliadhikari8919
@anjaliadhikari8919 6 ай бұрын
Proud of you Dr sab. Feeling garne kura vaner hudain ni. Sadguru k0 saran ma janu parx.
@narayansharma470
@narayansharma470 6 ай бұрын
नयाँ आविस्कार कलि युगमा
@narayandevishrestha1978
@narayandevishrestha1978 6 ай бұрын
Sarai ramro
@prembhandarichhetry2799
@prembhandarichhetry2799 6 ай бұрын
नसोचिएको नदेखिएको बाटो खोतल्दिनुभएकोमा गुरुलाई धन्यवाद र दुवैजनालाई नमन गर्न चाहन्छु।❤🕉️🕉️🙏
@ManThapa-m9c
@ManThapa-m9c 6 ай бұрын
यात्री जीको यात्रा अनवरत रहोस
@Sandhya-hf2fo
@Sandhya-hf2fo 6 ай бұрын
जय श्रीराम जय श्रीकृष्ण जय सनातन धर्म ❤❤❤
@sumin-22
@sumin-22 6 ай бұрын
झन् बुझ्यो झन् कठिन् ! होइन मलाई मात्र यस्तो लाग्ने हो कि अरुलाई पनि यस्तो महसुस हुन्छ ?
@er.pramodjmsbasnet6554
@er.pramodjmsbasnet6554 5 ай бұрын
Same here..❤😮
@surendhami965
@surendhami965 5 ай бұрын
यो जीवनउपयोगी ज्ञानको बारेमा जान्नपाएकोमा आभार ब्यक्त गर्द्छु।❤
@rajugautam8561
@rajugautam8561 6 ай бұрын
Amazing both
@dhandhan5464
@dhandhan5464 6 ай бұрын
Great person great few
@mayagautam9093
@mayagautam9093 6 ай бұрын
धन्यवाद डाक्टर साहेव नमस्कार ।हजुरकाे वनामृत सुनेर अत्यन्त चित्त बुझ्याे ।ॐ परमात्मने नमः
@श्रीकृष्णसेवक
@श्रीकृष्णसेवक 4 ай бұрын
यो सबै भन्दा उत्तम बार्ता लाभ टिका राम सर यस्था व्यक्ति को बाणी सुन्दा मात्र पनि मन पतित्र हुन्छ
@subashkhanal2492
@subashkhanal2492 6 ай бұрын
साह्रै ठूलो ज्ञान सिख्न पाईयो आज।🙏
@Dr.RajBaaaa
@Dr.RajBaaaa 6 ай бұрын
Splendid; and, Perfect.
@chandagautam2915
@chandagautam2915 6 ай бұрын
Good information given naman both of you🙏🙏🌺🌺🇳🇵🌺🌺
@ShailajaGnyawali2022
@ShailajaGnyawali2022 6 ай бұрын
E yesta interview herna sunna ati ramro lagcha. Harjurlai dherai dhanyabad Tika ji i think you are God's child who knows his purpose of life and giving something good to people through his good deeds❤❤❤❤❤❤
@balbahaduracharya90
@balbahaduracharya90 6 ай бұрын
great fusion of science and spiritual thank you dr jp and yatri ji
@saradanyaupane
@saradanyaupane 5 ай бұрын
कति राम्रो संग हामीलाई वुझाउनु भयो धन्यवाद डा J P सर लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@chandrasinghkhadka3780
@chandrasinghkhadka3780 6 ай бұрын
Thank you so much both of you
@loknathbastakoti40
@loknathbastakoti40 5 ай бұрын
डाक्टर सरको कुरामा धेरै सत्यता छ तर केही ठाउँमा वाहा पनि चुक्नु भएको छ । भागवत गीतामा श्री कृष्ण ले परापुर्व कालमा आफुले सुर्य लाई दिएको गीता ज्ञान् आज पनि सुर्य सङ छ र जब मान्छे ब्राह्म मुहुर्तमा उठ्छ अनि योग गर्छ तब उस्ले सुर्य बाट त्यो गीता ज्ञान् आर्जन गर्न सक्छ । प्रत्येक प्राणीले सुर्य बाट सम्पुर्ण ज्ञान् लिन सक्छ तर शब्द र तर्कले बहस त गर्न सकिएला तर ज्ञान् आर्जन गर्न सकिन्न ज्ञान् आर्जन को एक मात्र माध्यम हो सुर्यमा आफुलाई समर्पण गर्ने । यो सम्पुर्ण ब्रह्माण्डीय उर्जाको एक मात्र स्रोत सुर्य हो ।
@urmilaacharya5229
@urmilaacharya5229 6 ай бұрын
राधे राधे सबैमा
@TyCb-x4b
@TyCb-x4b 6 ай бұрын
तमसोमा ज्योतिरगमय लाई नमस्कार
@rangalalbk2278
@rangalalbk2278 2 ай бұрын
डा साव तथा यात्री सर नमस्कार संवाद साह्रै राम्रो लाग्यो अझै यो दाहिने मस्तिस्क चल्न के के काम गर्नु पर्छ जिज्ञासा मात्र
@preamnarayengiri9315
@preamnarayengiri9315 5 ай бұрын
Tikaram.ji..jp.ji.jai.shreeshachidananda..very.good.yours.artical
@radhathapa8187
@radhathapa8187 6 ай бұрын
अमृत वचन ।
@sanokajibastakoti3015
@sanokajibastakoti3015 6 ай бұрын
अध्यात्मा बिना बिज्ञान अधुरो रहन छ ,भन्ने कुराको ब्यख्या उहाँले राम्रो सङ बुजाउनु हुन्छ।
@milanroka842
@milanroka842 5 ай бұрын
बिदवान ब्यक्तित्व को बिचार सुन्ना प्पाउने एक्मात्र कर्यकर्म ।
@sanjaygyawali4486
@sanjaygyawali4486 6 ай бұрын
Thank you Dr JP and Tikaram Daju🙏
@NarayanBashyal-ly6zk
@NarayanBashyal-ly6zk 6 ай бұрын
Thank you so much Tika Sir. Dr. JP is great.
@aadarshasilwal3527
@aadarshasilwal3527 6 ай бұрын
great insights tika dai! keep streaming more of these wise contents
@ritabaral979
@ritabaral979 6 ай бұрын
Hardik naman both of you
@ramdangol5877
@ramdangol5877 6 ай бұрын
मनन गरी सके काे छु ज्ञान प्राप्ति को मार्ग खोजिरहेको छु
@dhirajarati7970
@dhirajarati7970 5 ай бұрын
इस्कोन तपाइको मार्ग हुन सक्छ्।
@arjunpandey6331
@arjunpandey6331 6 ай бұрын
Spiritual is super science
@khambaghaley665
@khambaghaley665 4 ай бұрын
thanks tikaram sir and dr jp agrawal your program is very wounderfu al the peopal
@ShibaGaunle
@ShibaGaunle 6 ай бұрын
अति राम्रो सँग व्याख्या गर्ने जुन अहिलेको मानवलाई बुझ्न सहज होस् अनि हुने तरिकाले jp अग्रवाल sir नमस्ते
@prithakpokhrel
@prithakpokhrel 6 ай бұрын
उहाँका आजसम्म भिडियो किन हेरेनछु ? पछुतो लाग्यो अब खोजिखोजी हेर्छु
@er.pramodjmsbasnet6554
@er.pramodjmsbasnet6554 5 ай бұрын
Tikaram sir hajurko yo interview ank praya kehi na kehi hunx nai but... this is precious...dr sab ma yo ananya bidhako lagi.. नमन ❤❤
@ramluitel7271
@ramluitel7271 5 ай бұрын
❤❤❤ मेरो गुरु❤❤❤
@yadhavpoudel5765
@yadhavpoudel5765 6 ай бұрын
दमकमा छोटो समय वहाँ सग साक्षात्कार गर्ने अवसर प्राप्त भएको थियो
@laxmipandey383
@laxmipandey383 5 ай бұрын
साक्षात्कार त ईश्वरसंग मात्र हुन्छ ।
@kbmuringla213
@kbmuringla213 5 ай бұрын
धन्यवाद डाक्टर साहब।
@aashasitaula9389
@aashasitaula9389 5 ай бұрын
ATI Uttam shrekhla jay hos🙏🙏🌺🌺
@ganeshpathak4687
@ganeshpathak4687 6 ай бұрын
Radhey Radhey j p sir Ra tikaram sir
@Behumanandloveall
@Behumanandloveall 6 ай бұрын
Wow, Dherai ramro lagyo. Ramro gyanko flow bhairakobelema, bich bich ma chai aphu nabolda ramro hunthyo.
@kishorthapa6273
@kishorthapa6273 5 ай бұрын
नमन ❤
@krishnaprasaddhakal4515
@krishnaprasaddhakal4515 6 ай бұрын
Pranam to both of Sir
@SanjibRai-m7p
@SanjibRai-m7p 6 ай бұрын
Master godangle
@archanakarki1247
@archanakarki1247 5 ай бұрын
यो ध्यान केन्द्र कहा छ । जानकारी पाउन सकिन्छ ।
@Nepalislove-w5d
@Nepalislove-w5d 5 ай бұрын
Chitwan ma dhyan kendra cxa
@khemrajadhikari4729
@khemrajadhikari4729 5 ай бұрын
One of the brilliant man .
@kcpokharel
@kcpokharel 5 ай бұрын
Great . Thank you very much both of you.
@SanzuSanzu-ix9jl
@SanzuSanzu-ix9jl 5 ай бұрын
Maile uha saga bhetna sarai kosis gare tara success huna sakina ma
@sitashrestha2617
@sitashrestha2617 5 ай бұрын
jai sachidanan dr sab..
@bgsoham5119
@bgsoham5119 6 ай бұрын
गरुड पुराण घरमा राख्न हुँदैन भनेको सुनेको थिए, के हो यो यसको बारेमा एउटा बिज्ञ लाई ल्याएर खुलाउन लाउनु नी
@shishirbasnet4658
@shishirbasnet4658 6 ай бұрын
जय श्री सचिदानन्द डाक्टर जय प्रकाश अग्रवाल सर
@sanjibshrestha6220
@sanjibshrestha6220 6 ай бұрын
जय श्री जच्चिदान्नद jp sir
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 6 ай бұрын
nice interview 👍️🙏
@anjuupadhaya633
@anjuupadhaya633 5 ай бұрын
🎉🎉❤❤
@rikmuniraut5429
@rikmuniraut5429 6 ай бұрын
प्रणाम 🙏🙏
@KhadgaregmiKhadga
@KhadgaregmiKhadga 5 ай бұрын
वाँहात टिचिङ हस्पिटल मा काम गर्नु हुन्थ्यो जस्तो लागो मलाई हेर्नुभएको थियो
@bhimlalpaudel4454
@bhimlalpaudel4454 5 ай бұрын
कस्तो राम्रो प्रश्न सोधाइबाट वार्तालाप शुरु भएको तर उत्तर उत्तर होइन छिर्के हालेको प्रतिप्रश्न बाट। मान्छेले मोक्षकै .. लागि जन्म लिएको होला र? फर्केर उहीँ ठाउंमा पुग्नु पर्ने भएपछि त्यस्तो शरीर इन्द्रिय भन्दा परको शाश्वत भनिने तत्वलाई पनि हामी शरिररुपी हरुलाई जस्तो खेल खेल्न मन लाग्ने। उसलाइ नै खेल्न मन लागेपछि हामी यो खेल दुख र मिथ्या हो भन्दै उफ्रनु पर्ने कारण के नै छ र? अरुलाई सक्दो कम दुख दिएर सक्दो भलाइ गर्दै ईमान्दारीसाथ जीवन जिए त भै हाल्यो के को परा अपरा गन्थन चाहियो?यी मान्छेले सोधिएका प्रश्नको उत्तर दिन सक्दैनन्। जब उत्तर दिन शुरुवातिमै उदाहरण वा कथा... को सहारा लिइन्छ तब यो स्पष्ट हुन्छ कि उत्तर तिर प्रवेश नै हुन सक्दैन, शास्त्र, ऋषि, गुरु, ...कथा को दुहाई दिदै विना उत्तरको शब्दजाल बाट माथि उठ्दैन...। गर्भावस्थामा जीवले ध्यानै गरेको भन्ने कसरी थाहा हुने होला?
@sangngakdrodul4982
@sangngakdrodul4982 5 ай бұрын
🤣🤣🤣🤣Exactly
@gyanibasnet6471
@gyanibasnet6471 5 ай бұрын
❤❤🙏🙏
@bhubansharma1979
@bhubansharma1979 5 ай бұрын
Physcal and metaphyiscal both are Apara Jnana but divine or soul level realization is Para Jnana.
@dinanathacharya7108
@dinanathacharya7108 5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@gyantamang8623
@gyantamang8623 6 ай бұрын
एउटै कुरा धेरै पटक दोहोरियो यसको कारण एकै व्यक्ती पटक पटक फेस गरेर होला।तैपनि पूरै सुनियो।
@ramesharyal5954
@ramesharyal5954 6 ай бұрын
राम्रो कुरा पटक पटक सुन्नु पर्छ।
@bishalkhawash4024
@bishalkhawash4024 6 ай бұрын
भाषण दिनु र त्यसलाई व्यवहारमा उतार्नु दुई अलग अलग विषय हो। Dr साहेब लाई मेरो प्रश्न कुनै पनि कुरा काे तथ्य नजानी अरूले बोलेको कुरा लाई विश्वास गरी निर्णय लिँदा कुन ब्रेन ACTIVE हुन्छं होला?
@ramesharyal5954
@ramesharyal5954 6 ай бұрын
😅😅😅
@tulthapamagar.
@tulthapamagar. 5 ай бұрын
hari oom
@tejrokaya3490
@tejrokaya3490 6 ай бұрын
अब हामि jp सर लाई कसरि सम्पर्क गर्न सक्छौ ?
@parbatabhattarai2759
@parbatabhattarai2759 6 ай бұрын
❤❤❤
When u fight over the armrest
00:41
Adam W
Рет қаралды 31 МЛН
Players vs Pitch 🤯
00:26
LE FOOT EN VIDÉO
Рет қаралды 135 МЛН
I thought one thing and the truth is something else 😂
00:34
عائلة ابو رعد Abo Raad family
Рет қаралды 6 МЛН
ནང་ཆོས་ངོ་སྤྲོད། ༼ཉིན་དང་པོ།༽
2:52:09
སྤྱི་ནོར་ྋགོང་ས་ྋསྐྱབས་མགོན་ཆེན་པོ་མཆོག
Рет қаралды 147 М.
On Air With Sanjay #374 - Ghumante Returns! @Ghumante
3:14:49
Sanjay Silwal Gupta
Рет қаралды 727 М.
ბაკურ გულუას ისტორია - “საქართველოს დაბადება”
3:25:21
საქართველოს დაბადება
Рет қаралды 1,3 МЛН
Indispensable Needs Of Life (7.3) || Dr.Yogi Vikashananda @ManokrantiCentre
34:24
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 2,3 МЛН
When u fight over the armrest
00:41
Adam W
Рет қаралды 31 МЛН