याे ह्राम्रो देशको कस्तो समाज हाेला यिनी पत्रकार हरु पनि कहिले उच्चा ने र कहिले भुईमै खसालने कामचाहि नगरिदिनु हाेला किन कि एउटा गाउँ कि साेजिबहिनिले 1,2 दरजन गितहरु रेकर्डिङ गरि सकि भनेर यिनी बहिनीलाई पत्रकार मारफत षड्यन्त्र गरेर यिनकाे करियरलाई सिदाउन खाेजिएकाे छ॥
@premkanxaafficl655010 ай бұрын
Yo chi vayan Anju ko poisa paunu parx
@AnuAnu-g3h1n10 ай бұрын
K ko jabar jasti hola bichara bahini lai balla tw bolna chalan sikdei xin
@HiragrgHiragrg10 ай бұрын
यो अन्जु लाई ठाडो ठाडो पारामा र प्रश्न गर्नु हेपेर दबायेर , तैले किन गरिस भनिस भन्ने किसिम को शब्द हरु मिडिया ले जबरजस्ती ओकल्नु निल्नु बनाइ प्रस्न सोध्नु र भन्न लागाउनु को अर्थ के हो र के प्रस्ट पार्न खोजेको हो मैले नबुझेको कुरा।