अन्जु विश्वकर्मा र कमल बि.सी. (माल्दाई) बीच फेरी दोहोरी चल्यो । छत्र शाहीको आमा पनी इन्द्रेणीमा HD

  Рет қаралды 315,434

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 334
@फराननामहराम
@फराननामहराम 11 ай бұрын
लौ फेरी गायक कमल र गायका अन्जुकोब दोर्सो दोहोरी कोको हेर्न आउनु भयो लाइक गर्नु है 👌👌👌👌👌👌👇️
@Kkcreationnp
@Kkcreationnp 11 ай бұрын
इन्द्रेणी को पहिलो भाग अत्यन्तै मन मराई दिनु भयो यो द्रोसो भाग पनि हेरेर साथ दिनुहोस है यहाँ हरु प्रती आभारी छु। म सङ्ग पनि जोडिनुस है❤️❤️❤️🙏
@kailashoffical6993
@kailashoffical6993 11 ай бұрын
सफलताको शुभकामना ❤❤❤
@smileplease5097
@smileplease5097 11 ай бұрын
Fake I'd hoixa yo sab le unsubscribe gardem tw yeslai 😂😂😂😂😂😂😂
@Kkcreationnp
@Kkcreationnp 11 ай бұрын
@@kailashoffical6993 ❤️❤️❤️
@Kkcreationnp
@Kkcreationnp 11 ай бұрын
सबै जनाले साथ दिनु होला।❤️❤️❤️❤️
@dipakshrestha8866
@dipakshrestha8866 11 ай бұрын
Good luck 👍👍👍👍❤❤❤❤❤
@Saritagiri..gml1235
@Saritagiri..gml1235 11 ай бұрын
यो एन्द्रेनि सदै चली राख्नु पर्छ म हजुर को सदै आभारी छु कृस्न दादा 🙏🙏🙏🙏❤️❤️❤️
@Niana-jv4sj
@Niana-jv4sj 11 ай бұрын
❤️😂😊💞💕
@nirpatiruwa3002
@nirpatiruwa3002 11 ай бұрын
बधाई छ अन्जु बहिनी लाई र कमल बिसी दाई लाई, आगामी दिनमा पनि सफलताको शुभकामना।🎉🎈🎊❤
@ChandraThapa-yf8tw
@ChandraThapa-yf8tw 11 ай бұрын
😅1
@PrakashLamsal-jw2lo
@PrakashLamsal-jw2lo 11 ай бұрын
मन पराउने जति यता हाजिर गरोै❤❤❤❤
@naranaryal5124
@naranaryal5124 11 ай бұрын
निकै मीठो अवाज बैनी को सम्मान सबै दर्सक मा ❤ जय स्वामिमान ❤जय कृष्ण सर हजुर का पछि लाग्ने हरु को कहिले नै भलो हुँदैन 🙏🇳🇵👍️
@KrishnaBk-hm1xs
@KrishnaBk-hm1xs 3 ай бұрын
यो जोडी मलाई त अति मन पर्यो हजुरहरुलाई कस्तो लायो कुन्नि रियल जोडी हुनुभए अति सुहाउथ्यो ❤❤❤❤
@Nepalimusiccreations
@Nepalimusiccreations 11 ай бұрын
ईन्द्रेणी मा अत्यन्तै रमाइलो गरियो हजुर हरु लाई कस्तो लाग्यो❤❤❤❤
@kamalDkal
@kamalDkal 11 ай бұрын
❤❤❤❤❤
@sitalpaudel79
@sitalpaudel79 11 ай бұрын
अहा कति मिठो सूर
@globaldairy1
@globaldairy1 11 ай бұрын
❤❤❤❤❤❤
@Nandamagar-2M
@Nandamagar-2M 11 ай бұрын
कति राम्रो गीत अहा 🎉🎉🎉🎉😢
@Viral10042
@Viral10042 11 ай бұрын
अहा कति राम्रो सूर full support ❤❤❤you
@belkumarisunar690
@belkumarisunar690 11 ай бұрын
कृष्ण दाई हामी दर्शक श्रोताको माया इन्ड्रेनि परिवारलाई कमी हुने छैन चिन्ता नमान्नुहोला ❤❤❤❤❤
@arunchandrabhandari4359
@arunchandrabhandari4359 11 ай бұрын
😅?ज
@premvishwakarma9515
@premvishwakarma9515 10 ай бұрын
❤❤मन पराउने जति यता हाजिर पिलिज अन्जु @anuju bishawakarma ❤❤❤❤❤
@KamalBk-t2v
@KamalBk-t2v 11 ай бұрын
wow जति सुन्यो उति सुनौ सुनौ लाग्ने स्वर अन्जु को कोको ले सुन्नु भयो साउदि बाट हाजिर हुनु है ❤️❤️🙏🙏🙏
@kailashoffical6993
@kailashoffical6993 11 ай бұрын
👉️ मलेसिया बाट हेर्ने जति यता अाउनु ल ❤️❤️ 👉️ सफलताको शुभकामना बहिनी लाई ❤️❤️
@sijanstha-v7h
@sijanstha-v7h 11 ай бұрын
Saahalam dekhi hjr
@ruplalSn-gf9mb
@ruplalSn-gf9mb 10 ай бұрын
म पनि
@ruplalSn-gf9mb
@ruplalSn-gf9mb 10 ай бұрын
म पनि
@budhathokinirut3682
@budhathokinirut3682 11 ай бұрын
बधाई छ कमल सर अनि अन्जु बहिनी लाई पनि आगामी दिन हरु राम्रो हुँदै जानु सप्लताको शुभकामना
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl 11 ай бұрын
नव प्रतिभाको दोहोरी सुन्दा निक्कै रमाइलो लाग्यो लय नछोडेर गाउनु भयो , बास्तबमा दोहोरी यस्तो हुनुपर्छ , धेरै धन्यवाद ❤️🙏
@basantrawat8936
@basantrawat8936 11 ай бұрын
कमल बि सि माल्दाई अनि अन्जु बहिनीको उत्कृष्ट प्रस्तुति छ।साङ्गितिक भबिस्यको शुभकामना ।
@Ramprasad-x3b
@Ramprasad-x3b 11 ай бұрын
जय श्रीस्वस्थानी माताले हामी प्रदेशि नेपाली हरुलाइ रक्षा गर्नु होला साथै अन्जु बैनिलाइ सबैले माया गर्दिनु होला❤❤❤🎉🎉🎉🎉🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
@Sukumaya_Tv
@Sukumaya_Tv 11 ай бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
@sunilagurung3803
@sunilagurung3803 11 ай бұрын
कमल भाइ र अनजु लाइ बधाई छ ❤
@anilbh9554
@anilbh9554 11 ай бұрын
यस्तो भगवान जस्तै क्रिष्ण दाई लाई अहिले आएर केहि जोल्यो हरुको नराम्ररी फसाउने खोज्ने हरुलाई कहिले भलो न होस 🙏
@nawarajadhikary7096
@nawarajadhikary7096 11 ай бұрын
साेर अनि प्रस्तुति धेरैराम्रोछ अन्जुनानि अज अगाडिकोबाटो लम्केर सफलताले सिखरचुमाेस् अनगिन्ती शुभकामनाछ नानि♥️🇳🇵♥️ सधै हाेसियार रहनुपर्छ फाइदा लिएर धाेखादिने यो सन्सारमा धेरैछन्।
@khimlalpandey4096
@khimlalpandey4096 11 ай бұрын
जन्मदिनको शुभकामना कृण सर दुस्मन हरु जल्दै जाउन सदै जित होस god bless you
@abhisekhthapa-hj4cz
@abhisekhthapa-hj4cz 11 ай бұрын
अति राम्रो दोहोरी दुबै जनलाइ आगामिन दिन्को लागि सुभकामना अनि इन्द्रेणीका सबै जनालाइ मोठो सम्जना धेरै माया❤❤❤❤
@pabitragp4756
@pabitragp4756 11 ай бұрын
यो दोहोरी गित जति राम्रो भय नि यो इन्द्रेणि को मुख्ये खम्बाको मुख मा खुसी नदेखिय पछि नरमाइलो हुने रहिछ ।सुभकामन छ नया प्रतिभालाइ❤❤
@Defender-du7gr
@Defender-du7gr 11 ай бұрын
सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤. Supperrr Dohori 👌🥰. निरन्तर चली रहोस इन्द्रेणी कुइए का मान्छे ले आरोप लगाए र केही फर्क पर्दैन।
@lokendrabudhathoki5961
@lokendrabudhathoki5961 11 ай бұрын
सुभकामना इन्द्रेणी अझै बलियो दमदार हुनुपर्छ
@Rambahadursadasankar-xq6sl
@Rambahadursadasankar-xq6sl 11 ай бұрын
मेराे छिमेकी मेराे साथी बर्दियाली चेलाे कमल सर र मेराे जन्म जिल्ला दैलेख कि बैनी अन्जु काे फ्यान जिति यता हाँजिर हुम है म पनि लाेक श्रष्टा हाे संगितलाई मायाँ गर्ने 👍️👍️👌👌👌💐💐💐❤❤❤❤
@DhojBahadurBudha-sg6tx
@DhojBahadurBudha-sg6tx 11 ай бұрын
जन्मदिन पर्नेलाई शुभकामना ।अन्जु सफलतामा पुग ल शुभकामना ।प्रकाश कमललाई धन्यवाद ।कृस्न दाजु र इन्द्रेणी टिमलाई धन्यवाद ।
@laxmikhadka1260
@laxmikhadka1260 11 ай бұрын
सपुण ईन्द्रणि को तरफ बाट मेरो दाजु भाई तथा दिदी बहिनी हरु लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु सधै भरि नै सफल होस् भन्ने चाहन्छु
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u 11 ай бұрын
मन्जु नानि को स्वर सारेैमिठाे छ राम्राे प्रगति हुदैजावस शुभकामना❤❤❤❤❤नानि
@sunilagurung3803
@sunilagurung3803 11 ай бұрын
बधाई छ बैनि लाई धन्यवाद राम्रो स्वर छ
@prabindahal8485
@prabindahal8485 11 ай бұрын
आहा अन्जु बहिनी यसरी अगाडि बढ्नु पर्दछ ❤❤❤🎉🎉🎉
@kirankadayat6196
@kirankadayat6196 11 ай бұрын
अाहा मिठाे स्वर भाइ बैनि काे बधाई छ ईन्द्रणि अझै चम्किनु प्रछ
@etfdzdgddx2522
@etfdzdgddx2522 11 ай бұрын
आहा कति रमाइलो दोहोरी अन्जु नानू सफलता को सुभकमना ❤️❤️🙏🙏
@laxmiadhikari4880
@laxmiadhikari4880 11 ай бұрын
अन्जु बैइनी लाइ मनै देखिनै सफलताको कामना छ दुबै देखि प्यारी नानु कहिले नमात्तिनु कहिले नआत्तीनु ❤❤🎉🎉🎉
@pritamregmi940
@pritamregmi940 11 ай бұрын
जय इन्द्रेणी TRP त घट्यो विवाद ले 3:02 सबैले सपोट गरौ इन्द्रेणी कृष्ण कडेलको मात्र होईन सबै नेपाली को हो भनेर बुझौ 🙏🙏🙏
@OmBahadurchhantyal
@OmBahadurchhantyal 4 ай бұрын
long😂😂😂😂😂
@GeetaShahi-r4n
@GeetaShahi-r4n 8 ай бұрын
आहा दैलेखी बैनी अन्जु कमल भाइ भाव पूर्ण गीत ❤❤❤❤❤❤
@meedomeedo9826
@meedomeedo9826 11 ай бұрын
Annu bainiko sor nai ati mitho lagyo kamal vai pani ustai 2jana lai safaltako suvakamana 🎉🎉🎉🎉🎉🎉
@laxmikhadka1260
@laxmikhadka1260 11 ай бұрын
जति हुन्छ सपुण लाई अझै हउसला होस् भन्ने चाहन्छु सधै भरि को लागि सफल होस् भन्ने चाहन्छु सधै भरि नै
@manjitpahadiofficial2456
@manjitpahadiofficial2456 11 ай бұрын
आहा बहिनी को आवाज निकै उत्कृष्ट गीत केही वर्ष अगाडि हामिले बजार लिएका थियौ जुन गीत आशुको कारखाना बिष्णु माझी र अर्जुन कुवरको आवाज मा मेरो शब्द र गणेश अधिकारी को संगीत मा दर्शक हरुले धेरै मन पराइदिनु भएको थियो फेरि बैनिको आवाजमा सुन्दा झन आनन्दा आउने भयो♥️♥️👌🙏🙏🙏
@Reshampariyar1
@Reshampariyar1 11 ай бұрын
बधाई छ बहिनी यसरी नै आगडि बाड्नु होला शुभकामना
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u 11 ай бұрын
जय ईन्द्रेणि
@laxmikhadka1260
@laxmikhadka1260 11 ай бұрын
पैसा भदा ईमान्दारि बिस्वास् ठूलो होस पैसाले ईमान् हैन ईमान ले पैसा होस् भन चाहान्छु यो नै ठूलो कुरा हो भन चाहान्छु यो म मरेर गएपनि। हापि बढेको सपुण ईन्द्रणि को तरफ बाट हादिक हादिक सुभकामना होस् भन्ने चाहन्छु सधै भरि नै
@krishnapunofficial
@krishnapunofficial 11 ай бұрын
बधाई होस कमल दाइ र अन्जु बैनी
@moonagurum9302
@moonagurum9302 11 ай бұрын
Wowww bahini anju ra Kamal Dai ko Ramailo dohiri
@laxmikhadka1260
@laxmikhadka1260 11 ай бұрын
हापि बढेको धेरै धेरै मेरो य्यारो हापि बढेको को पैसा ईन्द्रणि को तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु आगामि दिनमा अझै हउसला होस् अझै मेरो दाजु भाई तथा दिदी बहिनी हरु लाई अझै हउसला पिडित। हरूको हाँसो मुस्कान सधैभरि होस् भन्ने चाहन्छु सधै म मरेर गएपनि ईन्द्रणि लोक दोहोरी सधैभरि पिडित को हाँसो मुस्कान ले सफल होस् भन्ने चाहन्छु सधै भरि यहिछ मेरो सुभकामना सपुण लाई यो
@KamalThakur-c4w
@KamalThakur-c4w 11 ай бұрын
सधै तयार ढोक गर्न कमल ।। दाईलाई हेरि नपर अलमल ।। ❤❤❤❤❤❤❤❤
@pushparaaj5100
@pushparaaj5100 11 ай бұрын
Be strong Krishna daju❤❤❤❤❤❤❤ 2 4 jna kukur vukdoema kehi hune wala xaena
@Zero-d7m8t
@Zero-d7m8t 11 ай бұрын
बढाई छ कमल बि सी , भाइ र अन्जु बैनि लगायट सम्पुन ईन्देणी सम्पुरन तिमलाई धन्यबाद ❤❤❤❤❤🎉🎉🎉😂😂😂
@subashbhandari9698
@subashbhandari9698 11 ай бұрын
wa aaja chai live dohari sune jasto lagyo 🎉❤❤❤
@nanukamala8392
@nanukamala8392 11 ай бұрын
म पनि चाहानछु ईन्देणि चलेकाे हुनु परछ उदाप चडाब हावा हुरि आउछ डगमङगाउनु हुन जय यज ईन्जदणि
@sangamnepaliofficeyoutubec9321
@sangamnepaliofficeyoutubec9321 11 ай бұрын
बधाई तथा सफलताको धेरै धेरै शुभकामना मेरो दाजु kamal bc maldai र अन्जु बिश्वकर्मा बहिनी लाई ❤
@KamalThakur-c4w
@KamalThakur-c4w 11 ай бұрын
मेरो नाम त्यो मनमा लेख ।। कैले लान्छेउ ससुराल दैलेख ।। ❤❤❤❤❤❤❤
@bistaregbahadur5458
@bistaregbahadur5458 11 ай бұрын
Anju sister♥️♥️♥️♥️♥️👍️👍️
@chandraguru-8482
@chandraguru-8482 11 ай бұрын
लोकदोहोरी क्षेत्रमा दोश्रो डिला बिकको उदय भएछ बधाई छ अन्जु उज्वल भबिस्यको शुभकामना
@MayaBk-z4l
@MayaBk-z4l 11 ай бұрын
सफलताको सुभकामना सबै जनाला❤❤❤❤❤🎉🎉🎉🎉🎉
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 11 ай бұрын
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
@kabitaniroula1188
@kabitaniroula1188 11 ай бұрын
बधाई छ भाइबहिनी दुबैजनालाइ ❤❤❤❤❤❤❤
@BabuRamBk-d5u
@BabuRamBk-d5u 11 ай бұрын
अन्जु बैईनी तिम्रो यो नेपाली लोक दोहोरी गित मा तिमीलाई चाहिँ को छ कल र गल धेरै राम्रो छ बैईनी नआतिनु र नमातिनु ❤❤ यस्तै प्रगति गरदैजानु तिमो सोर को के कुरा गरनु ❤❤❤❤❤❤❤
@Chandrikarasaili
@Chandrikarasaili 11 ай бұрын
Congratulations Anju nanu 🎉🎊🎉🎊🎈❤️❤️❤️❤️❤️❤️❤️
@KamalThakur-c4w
@KamalThakur-c4w 11 ай бұрын
हे अठारले मच्चायो हल्ला ।। 20 पुगेसि जन्माउला चल्ला ।। ❤❤❤❤❤
@dhanmantamang1398
@dhanmantamang1398 8 ай бұрын
Wow nice song badhaix anju nanu safaltako suvakamana all time good luck 👌👌👌👌👌
@KamalThakur-c4w
@KamalThakur-c4w 11 ай бұрын
घर बर्दिया मधुबन मेरो गाउँ छकि छैन बस्नलाई दिलमा ठाउँ मनि बर्दिया हु हाल कुबेत देखि हेर्दैछु है ❤❤❤❤❤❤❤❤
@kishanban4037
@kishanban4037 11 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कमल भाई अञ्जु बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉🎉
@reshampurja6996
@reshampurja6996 11 ай бұрын
बबाल घम्साघम्सी दोहोरी ❤️❤️❤️❤️👍️👍️👍️👍️🤸💃🕺🤸‍♀️
@KamalThakur-c4w
@KamalThakur-c4w 11 ай бұрын
म बर्दिया मायालु दैलेखि ।। टाडा हुन नखोज मदेखि ।। ❤❤❤❤❤❤❤❤❤❤❤
@BoomprasadYakha
@BoomprasadYakha 11 ай бұрын
नया कलाकरलाई डोर्याऊनु भयेको मा इद्रेनीलाई धतै धेरै धन्यवाद।
@ShantiShah-pi5of
@ShantiShah-pi5of 11 ай бұрын
kati ramro ho ke dohori git❤❤❤
@tankprasadpathak7696
@tankprasadpathak7696 11 ай бұрын
सुन्दर प्रस्तुति दुबै लाई धेरै धेरै शुभकामना 🎉🎉🌹🌹
@VillageinNepal
@VillageinNepal 11 ай бұрын
1 लाख उठाएर 50 हजार सहयोग गर्न त सबैले सक्छ्न हौ,,, एउटा पुल बन्ने प्लाट्फर्म भयो भने सबैले पैसा उठाएर सहयोग गर्न कुनै ठूलो होइन है
@TaraSingh-xb8wr
@TaraSingh-xb8wr 11 ай бұрын
Ahile KO jaldo baldo anju bk❤❤❤❤❤❤❤❤
@dilipdeula
@dilipdeula 11 ай бұрын
अन्जु बहिनी तपाई को स्वर मा म फिडा छु
@SapanaMagar-bd4sh
@SapanaMagar-bd4sh 11 ай бұрын
निकै रमाइलो दाेहाेरी सम्पुर्ण तिम लाई बढाई छ
@ShishirGhimirevlog
@ShishirGhimirevlog 11 ай бұрын
सबैलाइ नमस्ते🙏🙏। म यतिबेला बुटवल बाट हेर्दै छु।
@KamalThakur-c4w
@KamalThakur-c4w 11 ай бұрын
हाम्रो लगन कस्ले हो जुराउनि ।। के कारण छ 2 बर्ष कुराउनि ।। ❤❤❤❤❤❤❤
@laxmikhadka1260
@laxmikhadka1260 11 ай бұрын
जति गरेपनि यो ईन्द्रणि कारेकरम कहिले पनि नखानु होला अझै हउसला होस् भन्ने चाहन्छु सधै भरि नै
@dilbahadur9475
@dilbahadur9475 11 ай бұрын
Wow wow aaha kati dami voice k xuriko ra kamal vaiko jati suneyo uti suna man lakx bahadai x vai ra nanulai suvahakamana❤❤r
@chabbilal9953
@chabbilal9953 11 ай бұрын
राम्रो छ है❤❤❤❤❤❤❤🎉🎉🎉
@KamalThakur-c4w
@KamalThakur-c4w 11 ай бұрын
हे नाई नाई भनी मायाले नटार ।। नागिर्तामा पुग्याछेउ अठार ।। ❤❤❤❤❤
@AaratiMagar567
@AaratiMagar567 11 ай бұрын
Congratulation 🎉🎉pargati grdai janu ali anusasit vyera😊😊❤
@MayaMagar-fp4dp
@MayaMagar-fp4dp 11 ай бұрын
नाईस छ दुईको
@karnalibullet
@karnalibullet 11 ай бұрын
❤❤सबैलाई मीठो माया तथा सम्झना
@milanmagar9091
@milanmagar9091 11 ай бұрын
Congratulations 👏 anju Baini
@BishnuXettri-xy7yr
@BishnuXettri-xy7yr 11 ай бұрын
के भनम म सम्पुर्ण टिमलाई के भनौ टिमलाई भेटन मन छ कमल दाईलाई ❤❤
@laxmikhadka1260
@laxmikhadka1260 11 ай бұрын
बाबु पैसा हैन आशिबाद थाप्ने हो योनै ठूलो कुरा हो पिडित को। हासो भनेको योनै धरम हो। नेताले केनै केगरेको छ। योनै ठूलो कुरा हो। बिग्रियका नेता हरू झोले हरूले भछ भनेर डराउने हैन पिडित हरूको लागि नै ठूलो कुरा हो यो। बाबु। म मरेर गएपनि यो ईन्द्रणि लोक दोहोरी को लागि सधैं भरि नै आशिबाद लागोस् सधैभरि को लागि नै
@kishanban4037
@kishanban4037 11 ай бұрын
कमल बि सी भाई र भाइरल अञ्जु बिश्वकर्मा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
@LaxmanSingh-hw5xg
@LaxmanSingh-hw5xg 11 ай бұрын
धेरै राम्रो छ❤🎉❤🎉❤🎉❤🎉❤🎉
@KamalThakur-c4w
@KamalThakur-c4w 11 ай бұрын
छुट्टिनलाई गर्दैछेउ बाहना ।। तिम्ले देको खानलाई चाहना ।। ❤❤❤❤❤❤
@mohansingjalimission_10
@mohansingjalimission_10 11 ай бұрын
असाध्यै सुन्दर सुमधुर दोहोरी साह्रै मनपर्यो मलाई ।
@budhaproductions
@budhaproductions 11 ай бұрын
सबै जनाले यसै गरि सधैं माया गरिदिनु होला🙏💕
@DHAGAMERZ
@DHAGAMERZ 11 ай бұрын
wowowow anju bahini ko pahilo get le man nai ruhayo badhai xa bahini lai
@KamalNepali-h6n
@KamalNepali-h6n 11 ай бұрын
मज्जा लाग्यो आजको उोहोरि सुनेर राम्रो छ👍️👍️👍️
@HimprakashBudhathoki-b6y
@HimprakashBudhathoki-b6y 11 ай бұрын
बदाई अन्जु बहिनि❤❤❤❤❤
@Dhanbahadarj
@Dhanbahadarj 11 ай бұрын
Mr Mail dai kamalbc and Anjubk super dohori songs indereni ma
@jayabasnet5664
@jayabasnet5664 11 ай бұрын
बधाई छ भबिश्य उज्ज्वल देखिन्छ
@HariThapa-
@HariThapa- 11 ай бұрын
kamalbcmaldai daju kda 🎉🎉❤❤
@amritaaryal6659
@amritaaryal6659 11 ай бұрын
Suva Kamana Anju❤❤❤❤❤❤❤❤❤❤❤
@fzre5di300
@fzre5di300 11 ай бұрын
आज परेको जन्म दिनको लाखौं लाख सुभकामना 🎂🍰🎈🎁🥳 सबै सबैमा प्रेम दिवस पनि सुभकामना 🌹🌹 दोहोरी गाउनु हुने दुबै जना लाई बधाई छ अहिले को यो बिबाद को छिट्टै अन्त्य होस् हामी नेपाली को नराम्रो बानी राम्रो हुँदा सम्म राम्रो जब केही दुःख पर्छ कसैले हावाकै भरमा नराम्रो भन्छ भने पनि त्यसको अर्थ नै न बुझेर एकोहोरो पछि पर्नेर त्यसलाई सिध्याउने नै कोशिस गर्छन मान्छे हो सानो तीनों गल्ती न चाहेर पनि हुन सक्छ मेरो चाहाना कृष्ण कँडेल को नराम्रो पक्ष मात्रै न हेरी राम्रो काम लाई पनि एक पटक केलाई दिनु पर्छ ❤❤
@khiladeviacharya1145
@khiladeviacharya1145 11 ай бұрын
कृष्णदाजु तपाइकाे याे महानकामलाइ दाेसदिनेलाइ दिन दिनुहाेस जनताकाे साथसपाेट सधैरहन्छ याेबिसुवस गनुहाेस भुकनेकुकुरले कहिले टाेक्दैन
@NarayanRana-cm6en
@NarayanRana-cm6en 11 ай бұрын
Khem senchuri lai chaiyo dai❤❤❤❤❤
@baburamkunwor1434
@baburamkunwor1434 11 ай бұрын
कोरिया बाट हेर्नी जाती यता हाजिर हुम हैं
Жездуха 42-серия
29:26
Million Show
Рет қаралды 2,6 МЛН
Vampire SUCKS Human Energy 🧛🏻‍♂️🪫 (ft. @StevenHe )
0:34
Alan Chikin Chow
Рет қаралды 138 МЛН
GIANT Gummy Worm #shorts
0:42
Mr DegrEE
Рет қаралды 152 МЛН
Жездуха 42-серия
29:26
Million Show
Рет қаралды 2,6 МЛН