दैलेखकी भाईरल गायिका अन्जु विश्वकर्मा इन्द्रेणीमा, स्वरमा भने जादु नै रहेछ । कमल बि.सी संग कडा टक्कर

  Рет қаралды 1,058,468

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 1 800
@NertaGharti-ot1ik
@NertaGharti-ot1ik 10 ай бұрын
राम्रो छ प्रतिभ तर बिच को सब्द ले मेरो मनै छोयो सुभ कामना अन्जु बैनि लाई
@bishnushiwakoti765
@bishnushiwakoti765 10 ай бұрын
यती partiva कि धनी अन्जु बहिनी धेरै धेरै सुभकामना छ
@Kkcreationnp
@Kkcreationnp 11 ай бұрын
उत्कृष्ट प्रस्तुति ❤️🙏
@movenpickjlt1542
@movenpickjlt1542 11 ай бұрын
❤❤
@kamalakhadka5134
@kamalakhadka5134 11 ай бұрын
सुभकामना छ नानु
@gyanthapa5497
@gyanthapa5497 11 ай бұрын
आगामी दिन हरु अझै उच्च बन्दै जाउन🎉🎉🎉🎉🎉🎉
@kashineupane5275
@kashineupane5275 11 ай бұрын
ATI surilo sor baini ko keep it up 👍
@namarajrawat9468
@namarajrawat9468 11 ай бұрын
Yo feri ko ho feka I'd banayar 😡
@chiranjibidhakal6212
@chiranjibidhakal6212 11 ай бұрын
नयाँ कलाकारले स्थान पाउने भनेको ईन्द्रेणीमा हो प्रश्तुति राम्रो छ धन्यबाद कँडेल जु लाई
@padampahadi9165
@padampahadi9165 11 ай бұрын
लुकेर रहेको दुर्गम ठाउको नया प्रतीभा लाई खोजेर ल्याउनु हुने र गाउनलाई स्थान दिनु हुने सबै टिम प्रती हार्दिक सम्मान छ ।दम्दार छ स्वोर प्रगतिको कामना बैनि
@sangitabk4298
@sangitabk4298 11 ай бұрын
अहिलेसम्मकै उत्कृष्ट नया प्रतिभा दैलेखकि चेलिलाइ सुभकामना यो प्रतिभाले अझै उचाईमा लगोस सुभकामना।
@ganeshshahi2060
@ganeshshahi2060 11 ай бұрын
दैलेखी सान र‌ नाम देखाउने अन्जु बैनी कमल बिसी सर लगाएत सम्पूर्ण टीमलाई धेरै धेरै धन्यबाद इन्द्रेणी टीम सम्म पुगाउनु भयकोमा
@NEZUKOKAMADO-w
@NEZUKOKAMADO-w 10 ай бұрын
धेरै राम्रो नानी सफलता को शुभकामना ❤❤❤
@sangyelodromgr4033
@sangyelodromgr4033 11 ай бұрын
गायक #कमल बिसी भाई र नवप्रतिभा #अन्जु बि.क. बहिनीको सुमधुर आवाजले साच्चिकै तहल्का मच्चाउन सक्छिन् । धेरै धेरै शुभकामना तथा बधाई छ ।
@mahendrabk8397
@mahendrabk8397 11 ай бұрын
अन्जु बहिनीको स्वर सुन्दा शरिर नै जिरिङ्ग भयो नेपाली गीत संगीतमा आधुनिकमा पनि र लोकसंस्कृति मा झनै अमृत स्वरको धनी बहिनीलाई उज्वल भविष्यको कामना गर्दछु साथै यो ठाउँसम्म पुर्याउने आदरणीय दाई पारस लगायत सम्पूर्ण सहयोगी मनहरुलाई नि मुरी मुरी धन्यवाद 🙏
@gomabhandari5993
@gomabhandari5993 11 ай бұрын
धेरै पछि आज कमेन्ट गर्दैछु यति राम्रा स्वर लुकेका प्रतिभाहरु लाई यहां सम्म लिएर आउनु हजुरहरू सबैको कल्याण होस् 👏👏👏❤️❤️❤️❤️
@SushmaMagrati
@SushmaMagrati 11 ай бұрын
Good luck 👍
@LOLX011
@LOLX011 11 ай бұрын
Same hjr, next bishnu raymajhi
@Gangakhadkaofficial.
@Gangakhadkaofficial. 11 ай бұрын
❤❤❤
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 11 ай бұрын
हो नी हाम्रो देसमा हिमाल पाहाडमा सौंभागे नपाएर बसेका हुन्छन् के गर्नु हाम्रो सरकारको देस बिकास नभएकै कार्न
@DrutNepal
@DrutNepal 11 ай бұрын
विष्णु माझीको जस्तै स्वर भएकी दैलेखकी अन्जुको स्वरले सबै लट्ठीए, भन्छिन् समिक्षा अधिकारी बेस्ट लाग्छ kzbin.info/www/bejne/apqToqeoadWZeqs
@Zero-d7m8t
@Zero-d7m8t 11 ай бұрын
कमल जि रअन्जु बैनि को यो लुकेको पतिभा देखाउने पारस सर लाई धन्यबाद र रमाहिलो गाउने सबै इन्देणी तिमलाई पनि धन्यबाद छ❤❤❤❤❤
@chandrashirishofficial
@chandrashirishofficial 11 ай бұрын
भाइरल मध्यमा उत्कृष्ट अन्जु बैनी लाग्यो ।यो यात्राको सुरुवाती हो बैनी संगीत मात्र यस्तो चिज जो जहाँ लगातार आफ्नो साधना र धैर्यता निरन्तरता दिन सक्नु पर्छ।यात्रा हो कहिले काहीँ माथी पुगिन्छ कहिले तल झरिन्छ तर कामना गर्छु यो उचाइलाइ यहि रफ्तारमा अगाडि बढाउनु।
@tankagiri3492
@tankagiri3492 11 ай бұрын
खिडका तान्न निकै र सजिलै सक्ने बैनी अन्जुमा अदभुत कलाको गला छ। अगाडि बढदै जानू। शुभकामना 💐
@BishalSurkhet
@BishalSurkhet 11 ай бұрын
वाव धेरै धेरै बधाई छ अन्जु बहिनी लगायत सम्पूर्ण इन्द्रेनी टिम्लाई सफलता कामना छ❤❤🎉🎉👍️👍️👍️
@MilanTamang-c8p
@MilanTamang-c8p 11 ай бұрын
यो आवाजलाई दर्शक सामु ल्याउने पत्रकार पारास भट्टराई विशेष धन्यवाद साथै यो बहिनीलाई सहयोग गर्नु हुने टिमलाई सलाम छ ।।
@Sumanhora
@Sumanhora 11 ай бұрын
म जस्तै कति खेर आउँछ भनेर कुरि रहेन जति एता हाजिर हुम त गाईज
@SajaniGhising13
@SajaniGhising13 11 ай бұрын
Same
@Sumanhora
@Sumanhora 11 ай бұрын
​@@SajaniGhising13 o hor nice❤
@Gangakhadkaofficial.
@Gangakhadkaofficial. 11 ай бұрын
❤❤
@SP_Official9844
@SP_Official9844 11 ай бұрын
दैलेखको दुर्गम क्षेत्रमा लुकेर बसेको यस्तो राम्रो स्वरकी धनी अन्जु बहिनीलाई सांगेतिक क्षेत्रमा धेरै सफलताको शुभकामना । साथै गरिव दुखिलाई सहयोग गरि यहाँ सम्म ल्याउन सहयोग गर्ने पत्रकार भाइ पारस लाई हृदय देखिनै सम्मान छ । देशका दुरदरजमा लुकेका स्वरलाई यसरीनै अवसर दिनु होला भन्दै सम्पुर्ण टिमलाई धन्यावाद ।
@Dipendraawasthi5.1M
@Dipendraawasthi5.1M 11 ай бұрын
नमस्कार अन्जु विश्वकर्मा का फ्यान जति यता हाजिर हुनुस 🙏
@ManKumar-iy8cz
@ManKumar-iy8cz 9 ай бұрын
L08inbvgftu76❤ 19:35
@BinaRai-p4q
@BinaRai-p4q 11 ай бұрын
आह कति मिठास छ अन्जुको स्वरमा मनमायाको संग मिल्दोजुल्दो आवाज छ सारै मन परो मलाई त अगाडि बढ्दै जानू शुभकामना छ 🙏
@laxmiadhikari4880
@laxmiadhikari4880 11 ай бұрын
अन्जु बैइनी को दोहोरी कहिले आउच भनेर आतुर् को को हुनुहुन्थो यता हाजिर् हुम् त ❤🎉🎉
@Gangakhadkaofficial.
@Gangakhadkaofficial. 11 ай бұрын
❤❤
@lashmelashme4387
@lashmelashme4387 11 ай бұрын
🎉🎉🎉🎉🎉❤❤❤
@kushalkhanal5872
@kushalkhanal5872 8 ай бұрын
ऽऽट😮​@@Gangakhadkaofficial.
@Asikaanzila
@Asikaanzila 11 ай бұрын
तिम्रो शहर छोडेर कस्तो मिठो गाएको बहिनी ले मैले ५० पटक सुने
@chiranoffcal
@chiranoffcal Ай бұрын
Ho
@durgabahadur7769
@durgabahadur7769 11 ай бұрын
कमल भाइ स्वरका धनी अनि स्वरकी धनी अन्जु बैनि सफलताको कामनाछ अनि सन्चालक किष्न कडेल भाइ शुभ कामनाछ❤️❤️
@balbahadurpariyar1287
@balbahadurpariyar1287 11 ай бұрын
असाध्यै रमाइलो लाग्यो यो video. विशेषगरी अन्जु बैनिलाइ हार्दिक धन्यबाद साथै आगामी दिनको लागि उत्तर उत्तर प्रगति को सुभकामना।।
@purnabishwokarma
@purnabishwokarma 11 ай бұрын
निकै मिठो बहिनीको गित सफलताको कामना धन्यवाद ईन्द्रणी टिमलाई
@tilakmagar9040
@tilakmagar9040 11 ай бұрын
यो बहिनी स्वर अनि गित सुन्दा त काडा नै उम्रन्छ एक चोटि नेपाल खान्छ यो बहिनी ले सुभकामना big fan
@balaramnepali5061
@balaramnepali5061 11 ай бұрын
कलाकार हरु लाई यो स्थान दिनु हुने इन्द्रेणी का संचालक कृष्ण कडेल ज्यु लाई धेरै धन्यवाद 🎉🎉🎉🎉🎉
@umakantajoshi5663
@umakantajoshi5663 11 ай бұрын
❤❤❤❤❤
@Gangakhadkaofficial.
@Gangakhadkaofficial. 11 ай бұрын
❤❤❤
@rki44vlog24
@rki44vlog24 11 ай бұрын
कति मिठो स्वर हो अन्जु बहिनिको शुभकामना छ बहिनी अझै धेरै प्रगति गर्दै जानु
@narbahadurbaral637
@narbahadurbaral637 11 ай бұрын
छिमेकी जिलला दैलेख की अंनजु बैनीलाई मुरीमुरी धनयबाद छ हाल मलेसिया देखि हेरीरहेको छु
@preamupadhyay7814
@preamupadhyay7814 11 ай бұрын
hamro नि chhimeki sis.. hun
@eplanetnepal4094
@eplanetnepal4094 11 ай бұрын
माईल्दाईलाइ धन्यबाद अनि बधाई जस्ले यो हिट गित सङै अन्जुलाई डेब्यु गराय ! पारस लाई नि धेरै धन्यबाद
@gitashahi586
@gitashahi586 11 ай бұрын
हाम्रि दैलेखि बहिनीक‍ो सुमधुर आवाजलाई यहाँसम्म पुर्याउनको लागि अहम् भुमिका खेल्नुहुने कुशल पत्रकार पारस भट्टराई दाई लगायत साथ,सपोट, हौसला दिनुहुने सम्पूर्णमा मेरो उच्च सम्मान छ। दुर, दराजमा रहनु भएका दु.खि गरिबको मलम पट्टी लगाउनुहुने एउटा उद्गम स्थल ईन्देणी टिमलाई हृर्दय देखि नै आभार प्रकट गर्न चाहान्छु। अन्जु बहिनीको साङ्गिक क्षेत्रको उज्ज्वल भबिस्यको शुभकामना!❤️❤️❤️❤️❤️❤️🎶🎶🎵🎵🎵🎼🎼🎼🎼🙏
@bijayalimbu4896
@bijayalimbu4896 11 ай бұрын
निकै उत्कृष्ट प्रतिभा नमन बुनु ! यो स्वार्थी शहरमा संघर्ष गर्न निकै गारो छ ! त्यसैले आफुलाई चिनेर मात्र अघि बढ्नुहोला शुभकामना !
@rameshrithal809
@rameshrithal809 11 ай бұрын
अन्जु बिस्वकर्मा बहिनीको फ्यानहरु सबै जना यता हाजिर हुम्त।। बहिनी तिमिलाई धेरै धेरै शुभ-कामना।।।।।
@narbhadurkhadka3286
@narbhadurkhadka3286 11 ай бұрын
राम्रो छ बहिनी को आवाज दोहरी गाउन सिक्नु पर्छ स्वर राम्रो छ बधाइ छ
@SushantTiruwa-d3j
@SushantTiruwa-d3j 11 ай бұрын
अति राम्रो स्वर बहिनीको तिम्रो भबिस्यमा उनती पर्गती गर्दै जानु ❤❤
@tankprasadpathak7696
@tankprasadpathak7696 11 ай бұрын
अन्जु र कलम बीच काे नयाँ भाईरल गीतमा दम्मदार दाेहाेरी सुनेर रमाईयाे 🎉🎉🎉
@belkumarisunar690
@belkumarisunar690 11 ай бұрын
दैलेखको पानी नै कडा ल उज्ज्वल भविष्यको कामना अँजु नानी ❤❤❤🎉🎉🎉र इन्ड्रेनि परिवारलाई धेरै धन्यवाद सम्मान माया ❤❤❤❤❤
@KabitaRanaMagar5658
@KabitaRanaMagar5658 11 ай бұрын
हार्दिक बधाई अन्जु बहिनि🎉अझै आउदा दिन हरु मा पनि यस्तै राम्रो राम्रो गित हरु सुन्न पाम🎉🎉🎉🎉
@BhaktaBc-r8r
@BhaktaBc-r8r 11 ай бұрын
हाम्री दैलेखी चेली लाई माया गर्बे जति यता
@santamanMagar-w1r
@santamanMagar-w1r 11 ай бұрын
नसुति नसुति नखाइ नखाइ पुरै दिन रात सुनिरहु जस्तो गित धन्यवाद अन्जु बैनि
@shankarbahaduroffical425
@shankarbahaduroffical425 11 ай бұрын
धेरै मिठो स्वर अनि तेतिनै साथ अनि सपोट तेतिनै सफलताको अग्निम शुभकामना 👍️
@RS90552
@RS90552 11 ай бұрын
कलाकार हरु लाई या स्थान दिनु हुने इन्द्रेणी का संचालक कृष्ण कँडेल ज्यु लाइ धेरै धन्यवाद 🎉❤❤❤🎉❤❤
@officialprem5588
@officialprem5588 11 ай бұрын
साचिनै मन छुन्छ हौ अन्जु को आवाज ले,उस्को आवाज को लर्काई बबाल लाग्छ।उत्तर उत्तर प्रगति को कामना छ तिमिलाई🇳🇵💝🇧🇭हाल बहराइन बाट हेर्दै छु।सम्पुर्ण इन्द्रेणी टिम लाई नि विशेष धन्यवाद अनि आभार प्रकट गर्दछु!🌎️💝
@tejgaire5476
@tejgaire5476 11 ай бұрын
नयाँ प्रतिभालाई उजागर गर्न योग्दान पुर्याउने प्राति धन्यवाद र अन्जु बैनिको सफल यात्राको शुभकामना ❤️
@adhikarinirajan5929
@adhikarinirajan5929 11 ай бұрын
अन्जु बहिनीको फ्यान जति यता हाजिर हुनुहोस् है त।❤❤❤
@rajusapkota7711
@rajusapkota7711 11 ай бұрын
राम्रो छ्नी बहिनि प्रस्तुती मान्नु प्रछ उच्च सफलताको लागी हार्दिक बधाइ छ।
@kishanban4037
@kishanban4037 11 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय कृष्ण भगवान् 🎉🎉🎉
@krishnabhattarai2522
@krishnabhattarai2522 11 ай бұрын
सम्पूर्ण इन्द्रेणी परिवार का कलाकार जन लाई नमस्कार साथै दुवै जाना नयां प्रतिभा लाई उज्जवल भविष्य एवं उत्तरोत्तर प्रगति को शुभकामना छ
@dharmaveer9156
@dharmaveer9156 11 ай бұрын
नेपाली लोक सङ्गीत जगतले एउटा अर्गानिक स्वर पाएको छ!! अन्जु बिश्वकर्म लाइ सफलतको उत्तर उत्तर प्रर्गतीको शुभकामना 🇳🇵🇳🇵
@rameshbcbc1304
@rameshbcbc1304 11 ай бұрын
आहा नि 👉️मेरो अभाब कसैले मेट्न नसकुन्👈️यो गित मा स्वर ताल लय मिठास को कुरै नगरम कति मीठो आनन्द आउने गरेर गाउनु भयो बहिनी को साङ्गितिक यात्रा ले नेपाल हल्लाउने छ यक दिन टप गायिका बन्नेछिन यो सब आज हुनु मा विशेष गरेर पारश भट्टराई ज्यु को हात छ उहाले आज यो लुकेको प्रतिभा लाई अगाडि नल्याईदियको भय बहिनी यो स्थान मा पक्कै पनि हुनुहुने थियन विशेष धन्यवाद छ पारश ज्यु र साथ मा दोस्रो मा कमल बिसि माल्दाइ को पनि ठूलो हात छ साइत उहाले पहिलो गित 👉️डोरि बाटेर👈️नदियको भय साइत यो अवस्थामा हुन अलि असम्भब थियो बहिनिको यात्रा अझै अगाडि बढोस सफल्ताको सुभ कामना बहिनि🙏
@bkc92575
@bkc92575 11 ай бұрын
एकदमै राम्रो छ प्रस्तुति बहिनीको । उज्वल भविष्यको कामना गर्दछु ❤❤
@DillirajBk-xv1is
@DillirajBk-xv1is 11 ай бұрын
नेपालमा सबभन्दा नम्बरको स्वरकी धानी तथा सबैलाई टप्ने स्वर भएकी नानुलाई अग्रिमको शुभकामना छ ❤❤❤
@UpretySuman
@UpretySuman 11 ай бұрын
नयाँ प्रतिभा, नयाँ गितको धमाल सबैको प्यारो इन्द्रेणीमा ❤
@yadavg348
@yadavg348 11 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@mrkamalyt147
@mrkamalyt147 11 ай бұрын
कलाको धनी सोरको महान अज्नु को फ्यान जति यता हाजिर हौ नमस्ते जय नेपाल जय इन्द्रेनी परिवार्🙏🙏🙏❤️❤️❤️🎊🎊🎊🎊
@clovevange4432
@clovevange4432 11 ай бұрын
सफलताको अनगिन्ती शुभकामना अन्जु , कति अबाेध बिचरि अवसर पाकाेमा खुसि भयर नि अभागिभयर आयकाे भनिन बिचरा खुसिकाे िसमा थियन उनमा जय हाेस 🌹🙋‍♀️🙋‍♀️🌹
@anjalshrestha2990
@anjalshrestha2990 11 ай бұрын
राम्रो अति राम्रो सदा बाहर भई रहनुभएको सबै ले देखिना पावोस
@mahendrasiwa9609
@mahendrasiwa9609 11 ай бұрын
अति राम्रो बैनि को प्रतिभालाई धेरै धेरै धन्यवाद
@chadramasharma8998
@chadramasharma8998 11 ай бұрын
स्वोर सार्है मन पर्यो सफलता को शुभकामना बैनि
@govindaokheda4915
@govindaokheda4915 11 ай бұрын
इन्द्रेणी कार्यक्रम मा उपस्थित सम्पूर्ण कलाकार टीम इन्द्रेणी सन्चालन ज्यु लाई धेरै धेरै धन्यवाद छ साथै नयाँ प्रतिभा स्वर गला कला की धनी गाईका अन्जु बिश्वकर्मा बैनी लाई धेरै धेरै धन्यवाद छ साथै अग्रीम शुभकामना व्यक्त गर्दछु अगामी दिनमा पनि कलाकारी क्षेत्रमा अगाडी बढ्नु होला स्वर राम्रो छ सफलता को सुभकामना छ
@shovakanxi8401
@shovakanxi8401 11 ай бұрын
एकदम राम्राे प्रस्तुति बहिनीको उज्जल भविष्य को कामना
@SapanaMagar-bd4sh
@SapanaMagar-bd4sh 11 ай бұрын
कलाकार हरुलाई स्थान दिनु हुने ईनद्रीणी संसालक कृष्ण सर लाई धेरै धेरै धन्यवाद अन्जु बुनु सफता काे सुभकामना 🎉🎉🎉🎉
@hemrajkarki3897
@hemrajkarki3897 11 ай бұрын
दामी छ गित वा अरु पनि एस्तै गित सुन्न पाहिइस शुभकामना ❤❤❤❤❤❤❤
@krishnaShahi-y6w
@krishnaShahi-y6w 11 ай бұрын
आहा कति राम्रो स्वर बैनिको सफलताको सुभकामना
@milangurung779
@milangurung779 11 ай бұрын
आहा कति समधुर मिठो स्वर!आजको मुड नै फ्रेस भयो तपाईंको एकल गित सुनेर❤❤❤
@TulsiPrasad-j6l
@TulsiPrasad-j6l 11 ай бұрын
लेखेर बयान गर्न सक्ने कुनै शब्द भेटियन उज्वल भबिस्यको सुभकामना बहिनिलाइ❤❤
@sabitrasharma1504
@sabitrasharma1504 11 ай бұрын
धेरैराम्रो सवरकाे धनिअन्जु बहिनिलाइ शुभकामना
@Defender-du7gr
@Defender-du7gr 11 ай бұрын
अन्जु बैनी को स्वर अति उत्कृष्ट र पाँचथर की आमा को कती मिठो गित र स्वर रहिछ हैं बरै ❤❤. जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏।
@ramkajithapa5005
@ramkajithapa5005 11 ай бұрын
ल राम्रो रहेछ बैनिको स्वार भैस भकल सबैले साथदिनु होला !अझै प्रयस गर्नु अन्जु !
@PhulmayaShahi-z8t
@PhulmayaShahi-z8t 11 ай бұрын
पत्रकार दाजु हरुले नि अब यक चोटि हुम्ला मा धेरै लुकेका प्रतिभा छन ति लुकेका प्रतिभा लाइ यस्तै समाज मा ल्याइदिनु भनि मेरो अनुरोध छ🙏🙏र अन्जु बैनि लाइ अझै सफल्ता को शुभकामना छ 💝🙏इन्द्रेणी का कृष्ण कडेल दाइलाइ मेरो उच्च सम्मान छ यो यौटा चौतारि जस्तै गरिब असायको लागि र कलकार अग्रज हरुको लागि यो घर बनाइदिनु भयकोमा🙏🙏💝💝दुर्गम ठाउ मा गयर पत्रकार दाइ ले अन्जु बिसोकर्मा बैनिला यो ठाउ सम्म पुर्याउनु भयको मा मेरो हिर्दय देखिनि धन्यवाद छ दाइ लाइ🙏🙏र यसै गरि नया र लुकेको प्रतिभालाइ हेर्न र सुन्न र यसै गरि यो ठाउमा पुर्याउन लाइ यकचोटि हुम्ला सम्म नि पाल्नु होला पत्रकार दाजुहरुलाइ म आभारि छु🙏🙏🙏🙏👌👌👌👌👌💝💝💝💝
@Agishvlog
@Agishvlog 10 ай бұрын
gooood ❤❤❤❤❤
@tekbahadurthapa8347
@tekbahadurthapa8347 11 ай бұрын
🎉बधाई छ अन्जु लाई, गित त जस्लेपनि गाउॅछ तर सबै गाउॅनेहरु को स्व़ोर एकजस्तो हुदैन,तर नानी, तिम्रो स्व़ोर को जति प्रसंसा गरे नि कमै होला। आउने समय शुभरहोस। कामना छ।🎉
@PadamKhaptadiMagar
@PadamKhaptadiMagar 11 ай бұрын
हार्दिक बधाई छ बहिनी ! अत्यन्तै मिठो स्वरकी धनी अन्जु बहिनीलाई दैलेखको कुनाकन्धराबाट सबैसामु परिचित गराई प्रतिभा प्रस्फुन गरिदिने सबैलाई हृदयदेखि नै धन्यवाद छ 🙏🙏
@sabinkumar7253
@sabinkumar7253 11 ай бұрын
Best of luck
@Girisarkaar
@Girisarkaar 11 ай бұрын
❤❤धन्यवाद इन्द्रेणी अनि सफलताको कामना अन्जु सिस
@minu8036
@minu8036 11 ай бұрын
राजु परियार र anju को दोहोरी सुन्ने मन छ
@LokBahadur-x1k
@LokBahadur-x1k 11 ай бұрын
Raju r anju ko diori
@rudrabgurung2508
@rudrabgurung2508 11 ай бұрын
Best wishes new comer singer BAINEE Anju and thank you for bringing at Indreni all associates team
@lalitshahi3718
@lalitshahi3718 11 ай бұрын
नेपाली सङ्गित क्षेत्रमा दैलेखी चेलो अन्जुको आवाज यसरी नै सदैव गुन्जिरहोस शुभकामना.......❤
@arjunkhadka9136
@arjunkhadka9136 11 ай бұрын
अतिनै सुमधुर स्वर बहिनी को। बहिनी लाई आगामी दिन को धेरै धेरै शुभकमना 🎉🎉❤❤
@JayalalTamata
@JayalalTamata 11 ай бұрын
अतिनै राम्राे लाग्याे बहिनी अजय आगाडी बढनु हैई बहिनी अन्जु♥️♥️♥️♥️♥️♥️
@omThapa-f1k
@omThapa-f1k 11 ай бұрын
wow 🤔🤔🤔बहिनी अञ्जुलाई उज्ज्वल भबिस्यको कामना मेरो 🎉🎉🎉
@ugal4678
@ugal4678 11 ай бұрын
खायो बहिनिले खायो यक छात्र राज गर्ने बहिनिको यो प्रस्तुतिले देखायो बहिनीलाई यो स्थान सम्म ल्याउनु हुने सम्पूर्ण मा हार्दिक नमन र यति ठुलो सो मा भाग लिने अबसर दिनुहुने किष्न दादालाइ धेरै धेरै सम्मान
@ramkrishnasunar-e9s
@ramkrishnasunar-e9s 11 ай бұрын
धेरै धेरै राम्रो छ नानी यस्तै राम्रो गर्दैजाउ भबिस्या मा राम्रो हुनेछौं मातिनी पनि होइन आतिनिपनी होइन् ठिक छ राम्रो छ नानी
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u 11 ай бұрын
प्रस्टुति धेरै राम्रो छ नानि को राम्रो प्रगति हुदैजाओस जय ईन्द्रेणि❤❤❤❤❤❤
@KamalBCMaldai
@KamalBCMaldai 11 ай бұрын
नमस्कार म गायक कमल बिसि माल्दाई🙏 लुकेको प्रतिभा अन्जु बिश्वकर्मा बैनि र मैले हाम्रो नयाँ गित "डोरी बाटेर" भाकामा इन्द्रेणीमा दोहोरी गाएका छौं, सबैले माया गरिदिनुहोला ।
@damodarbhandari3822
@damodarbhandari3822 11 ай бұрын
कति मिठो स्वर हो । सांगीतिक यात्रा अगाडी बढीरहोस। हार्दिक शुभकामना।
@santabahadurgurung6284
@santabahadurgurung6284 11 ай бұрын
यो बैनिको स्वार ले देश खान्छ 100% निरन्तरता चाहिँ दिनु पर्छ शुभकामना ❤❤ बैनि
@sherbdrthapa8943
@sherbdrthapa8943 11 ай бұрын
सारै उत्कृष्ट मीठो कोयलीको स्वर जस्तै अन्जु बैनी लाई सहयोग गरि दिन इन्द्रेणी लाई आभार अनुरोध गर्दछु।
@PrakashRanpal-ye4sp
@PrakashRanpal-ye4sp 11 ай бұрын
आहा कति राम्रो साेर अन्जु बैनी कमल बीसी सर सफलता को सुभ कामना पारस सर मिठो माया ईन्द्रेनी को सबै टीम लाई माया ❤❤❤❤❤
@nawarajadhikary7096
@nawarajadhikary7096 11 ай бұрын
अन्जुबैनिकाे आवाज धेरैराम्रोछ सफलताको शुभकामनाछ नानि तरयाहाँ धेरैकलाकार बाट फाइदा लिनेहरु धेरैछन् यसबाट कुनमान्छे र ठाउँ सहिछ पहिचान नानिले गर्नुपर्नेछ नानि फेरि पनि शुभकामनाछ❤🇳🇵❤
@lokbahadurgharti3899
@lokbahadurgharti3899 11 ай бұрын
कुनै दिन इन्द्रेणी मा म अबसे आउने छु दाइ कृस्न दाइ
@mukeshshahithakuri4955
@mukeshshahithakuri4955 11 ай бұрын
आहा सुमधुर आवाज दैलेखि चेलि अग्रिम शुभकामना 🌺💐🌹
@singhchandra4510
@singhchandra4510 11 ай бұрын
गाउघरका कुना कन्दराहरुबाट लुकेर बसेका प्रतिभाहरुलाई इन्द्रेणी सम्म पुरयाउने पारस भट्टराई , कमल बि सि लगायत इन्द्रेणी टिम लाई पनि धन्यवाद । अन्जु बहिनिको प्रतिभा असाध्यै मिठो छ । साधना गर्नुपर्दछ अवस्य सफल भइन्छ । भविस्य उज्ज्वल छ ।
@krishnabhujel5170
@krishnabhujel5170 11 ай бұрын
धेरै राम्रो छ प्रस्तुति अन्जु बहिनिकाे। उज्वल भविष्य काे शुभकामना गर्दछु❤❤❤🙏🙏
@JeevanRai-sg9ue
@JeevanRai-sg9ue 11 ай бұрын
Paresh vattrai sir lai biseh dhanneybad ati bikat gauko prativha Yaha samma leunu vakoma Ani Anju bahinilai suvkamana❤❤❤❤❤❤❤❤
@kajirammuktan9491
@kajirammuktan9491 11 ай бұрын
गीत संगीत क्षेत्रमा नानीको भविष्यको उज्जवल देखियो, शुभकामना नानी,नमातिनु नआतिनु
@sunarkrishnabahadur1565
@sunarkrishnabahadur1565 11 ай бұрын
विशेष धन्यवाद संचार कर्मी पारस भट्टराई जिउ लाई
@durgamagar7990
@durgamagar7990 11 ай бұрын
कती मिठो आवाज बैनी को सङ्गीत क्षेत्र मा शुभकामना
@nilprasadpokharel4495
@nilprasadpokharel4495 11 ай бұрын
धेरै मिठो स्वरकि धनी अन्जुलाई धेरै धेरै शुभकामना ।
@kajipariyar5065
@kajipariyar5065 11 ай бұрын
अन्जु बहिनि लाई बधाई छ सफलता को शुभकामना ❤🎉❤
@tunrishing227
@tunrishing227 11 ай бұрын
स्वर चै हो खायो खायो खर्लपै खायो अब यस्तो हो नि प्रतिभा भनेको❤❤❤❤❤
@bharatdhakal3937
@bharatdhakal3937 11 ай бұрын
सलाम छ ल्याइदिने र इन्द्रेनिको प्यालेट फर्म दिलाउने कृष्ण दाइलाइ ।
@KabiramBk-ou4vm
@KabiramBk-ou4vm 3 ай бұрын
शुभकामना अन्जु नानिलाइ उत्कृष्ट कलाकार को पहिचान बनाउन सफल भए को मा । शुभ आशिर्वाद।
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН
Tuna 🍣 ​⁠@patrickzeinali ​⁠@ChefRush
00:48
albert_cancook
Рет қаралды 148 МЛН