अन्नपूर्णमा भेटियो ऐतिहासिक ५२ झ्याले दरबार ! अध्यारोमा सुटुक्क भित्र पसेर हेर्दा भेटियो यस्तो खजाना

  Рет қаралды 698,304

Entertainment MMC

Entertainment MMC

Жыл бұрын

अन्नपूर्णमा भेटियो ऐतिहासिक ५२ झ्याले दरबार ! अध्यारोमा सुटुक्क भित्र पसेर हेर्दा भेटियो यस्तो खजाना
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZbin च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Пікірлер: 301
@sbrai8048
@sbrai8048 Жыл бұрын
याे कुरा मैले सुनेकाे मात्र थिए अाज देख्न पाइयाे । इन्टेन्टमेन्टलाइ धेरै धेरै धन्यवाद छ ।
@kailashkhadka7320
@kailashkhadka7320 Жыл бұрын
इतिहासको कुरा आजका युवा पुस्तालाई देखाई दिनुभाको मा दाइलाई धेरै धेरै धन्यवाद छ दाई अन्य ठाउँ को पनि हेर्न मन छ दाई अझै राम्रो भिडियो को शुभकामना दाई
@janakirai6173
@janakirai6173 Жыл бұрын
सर्ब प्रथम इन्टरटेन्मेन टिमलाई धन्यवाद पुग्न नसकिने ठाउको अबलिकन गर्न पाईयो जे होस ऐतिहासिकता बोकेको यश गाउँ घरलाई संरक्षण गर्नु पर्छ ❤️❤️
@nrc6273
@nrc6273 Жыл бұрын
पुरै एपिसोड हेरीयो ! एतिहासिक घर हेर्दा र बुझ्दा निकै रमाइलो लाग्यो धन्यवाद छ 🙏🥰🥰🥰
@ramkarki3787
@ramkarki3787 6 ай бұрын
हार्दिक बधाई छ यो यतीहासीक २०० बर्ष पुरानो घर भोजपुर जिलला सथीत एउटा आबसथीत गाउँमा रहेको इतीहास बोलेर बसेको घर लाइ सबै नेपालीले माया गरौं जय नेपाल
@bhuwanlimbu5275
@bhuwanlimbu5275 Жыл бұрын
यस्तो एतिहासिक बस्तुहरु को संरक्षण र संबर्धन गर्नुपर्यो पर्छ !
@anbahadurpun5680
@anbahadurpun5680 Жыл бұрын
अति राम्रो इतिहासिक घर जगेर्ना गरि राख्नु सक्यो भने अति राम्रो हुने थियाे
@sombahadurbudha6352
@sombahadurbudha6352 Жыл бұрын
मलाइ धेरै खुशी लागेयो यस्तै पुरानो कुरा हरु भन्दै गर्नु होला
@saranlimbu8707
@saranlimbu8707 Жыл бұрын
सारै रोमान्चित मन छुने भिडियोयस्तो पुराना ऎतिहासिक घरहरु संरक्षण गर्नु गर्नु पर्छ संबंधित निकायको ध्यान जावस
@bikashadhikari6901
@bikashadhikari6901 Жыл бұрын
पूरा भाग हेंरे । असाध्यै राम्रो लाग्यो । जिम्माल बा जेठा राईलाई सलाम छ ईतिहास बनाउनु भएकोमा ।
@Eyevision2023
@Eyevision2023 Жыл бұрын
यो घर संग मेरो जीवनका पनि केही धेर थोर सम्झना हरू जोडिएका छन। किरात केशरी स्वर्गिय श्री परशुराम राई ज्यू संग को साच्छ्यात्कार विजया दशमीमा उहाँ को हात बाट थापेको टिका, आशीर्वाद। घर अगाडिको पाली र पाली छेउको बारीको कान्लामा भएको जमुनाको बोटमा जामुन चोरेको, सँगै को लिची वोट बाट लिची चोरेर खाएको। मूल घर को बुईगलमा गएर कान्छा काका डम्बर मुकारुङ संग गुँड बस्दै गरेका परेवा छोपेको। पाली मुनि तबेलामा बाँधेर राखेको सेतो वृद्ध घोडा सरदर चढ्न पाइन्नथ्यो, घर पर भालूबास झ्याङ्ग खोल्सा पारी खुल्लावारीमा खुट्न लगेको बेला भने आँखा छलेर बुद्रुक्क चढिन्थ्यो। काम नभै नै लुसुक्क मूल घर जादा सेतो बेली कुकुर ले झुक्याएर झम्टिन, टोक्न आउने बेली कुकुरको आतंक सँगै बूढो भएको काले भोटेको कुकुरको मान्छे टोक्ने विशेष उग्र आतंक बेग्लै(दिन भरी बाँधिने र रातमा मात्र खुल्ला छाड्ने गरिन्थ्यो), भाडाकुडा धुने मझेरी छेवै को रातो गुलियो भोगटेको वोट, जाडो मौसममा पिरो खुर्सानी नुन र तोरीको तेलमा सादेर खाएको, कान्छी हजुरआमा(मधेशनी हजुरआमा पनि भन्थेउ हामी। :जिम्मावाल किरात केशरी स्वर्गिय परशुराम राई ज्यू ले मधेस बाट बिबाह गरेर ल्याउनु भएकोले) अझै नी एउटा राम्रो सुखद कथा बस्तु समेटिएको वृत्तचित्र झै झल झली आँखामा आउछन। यो घर "इलामें सहर चियावारी राम्रो त्यही पर्यो घर हाम्रो.... कसकी हौ छोरी नक्कली मोरि लैजाने आँट हाम्रो...।" जस्ता कालजयी गीत रचना गर्ने नेपाली सेनाका पूर्व: lieutenant colonel(कर्णेल) गीतकार, साहित्यकार "श्री गंगा राज मुकारुङ राई" को जन्म घर पनि हो।
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
sahi bhannu bhayo hamrai dilpa gaunka thula,bada nai hun yad auchha ahile pani
@skyblue7532
@skyblue7532 Жыл бұрын
Akdam sahi vannuvayo hajur lai dhanybad xa 👍🙏
@bulubidhyafoundation5361
@bulubidhyafoundation5361 Жыл бұрын
यस्ता बोक्रे सूचनाहरु दिएर मात्र हुँदैन । यस घरकाबारेमा सवाई लेखिएका छन् । यसका निर्माता किरातकेशरी परशुराम राई मुकारुंका बारेमा डा.स्वामी प्रपन्नाचार्य र डा छविलाल पोखरेल आदि विज्ञले जीवनी पनि लेख्नु भएको छ । तथ्यपरक हुनुहोस् युटुबरजी । कमाऊ खाऊ मात्र होइन जीवन । कसैको इतिहासमाथि खेलबाड गर्ने कोही कसैलाई छुट छैन । कानून सम्मत हुनुहोस् । तपाइँ हामी परिवारमाथि ज्यजति गरिहरनु भएको छ । तुरुन्त सम्पर्क गर्नुस् । या कानूनी बाटोमा पुग्ने मनस्थिति बनाउनुस् ।
@Ghanashyam666
@Ghanashyam666 Жыл бұрын
यो ऐतिहासिक सम्पदा संरक्षण गर्नु पर्छ । स्थानीय सरकारले यस्ता कामलाई प्राथमिकतामा राखेर उचीत सहयोग गर्नुपर्छ। संघीय संसदको माननीय वा प्रदेश सभाका सदस्यको विकाश कोषको रकम मार्फत पनि गर्न सकिएला कि ?
@bishnudumi4814
@bishnudumi4814 Жыл бұрын
साह्रै मजा लाग्यो एइतिहासिक कुरा बुझ्न पाईयो। अनि न आङ्नु भन्दाभन्दै गएछन। शुध्द राई बुढा।
@gamvirlimbugamvirlimbu7784
@gamvirlimbugamvirlimbu7784 Жыл бұрын
यो हाम्रो एतिहासिक संरक्षकण लाइ हामि ले जोगाएर राख्नु पर्छ संरक्षण गर्नु पर्छ यहि नै हाम्रो पहिचान हो
@RajuRai-vh4uj
@RajuRai-vh4uj Жыл бұрын
P
@hariharjoshi8344
@hariharjoshi8344 Жыл бұрын
रमाइलो, उ बेलाको रीति रहन सहन बारे प्रसस्त चाल पाइयो । यहांहरु धन्यवादको पात्र हुनु हुन्छ । होमस्टे बनाए धेरै राम्रो हुन्छ ।
@ratnakumarjoshi1593
@ratnakumarjoshi1593 Жыл бұрын
यस्ता ऐतिहासीक महत्वका सम्पदाहरू स्थानिय सरकारले सम्रक्षण गर्नु पर्यो ।
@editzz5930
@editzz5930 Жыл бұрын
मेरो गाउँको माथिल्लो घर पो रछ । धन्यबाद गाउँ को प्रचार गरेको मा ।
@gitanepal6286
@gitanepal6286 Жыл бұрын
इतिहास बाेकेकाे हाम्रो भाेजपुर , किराँत सभ्यता फुले फलेको ठाउँ हाे । यसको प्रचारप्रसार हुनुपर्याे ।
@ranisubba1040
@ranisubba1040 Жыл бұрын
Esto etihasik ghar suneko thiye aaja herna bujna paiyo khusi lagyo,dherai dherai dhanyabat Entertainment mmc, channel team lai🙏💖💖💖🏠🛖😮❤
@Sanusangam36
@Sanusangam36 Жыл бұрын
भोजपुर स्थित टेमकेमायु ,राम प्रसद राई, हतुवागडी, पौवा डुङ्गामा आफ्नै पहिचान छ आफ्नै ईतिहास छ ।😘🙏💝🤘
@dornabasnet5977
@dornabasnet5977 Жыл бұрын
यश एपिसोड को प्रसङ्ग सुन्नासाथ अत्यन्तै उत्सुकता जागेको थियो, अन्तिम सम्म हेर्दा अचम्मै लाग्यो एक सताब्दी पुरानो तर ब्यक्तिगत समरचना हेर्दा ती ब्यक्ती एक असाधारण , विलछ्यण प्रतिभाका युग पुरुश कुनै राजा रजौटा भन्दा कम रहेनछन , यो पौराणिक र ऐतिहासिक धरोहरको सरकारी निकायबाट वा स्थानिय निकायबाट भएपनी जिर्णोद्द्वार गरि समरछ्यण गर्न जरुरी छ ।
@kshetrigeetkhadka3462
@kshetrigeetkhadka3462 Жыл бұрын
कति माया लाग्दो घर मैले त देख्न त के सुनेकि पनि थिइन आज सम्म आज देखे पनि एस्तो घरमा बस्न पाउदा झनै कस्तो होला
@nishadhakal5048
@nishadhakal5048 Жыл бұрын
धन्यवाद एतिहासिक घर देखाउनु भयेकोमा
@ratnabahadurgurung3055
@ratnabahadurgurung3055 Жыл бұрын
Atyenta ramro purkha ko aitihasik Ghar ko jirnodwar gari sagrahalaya ma parinat garna jutnu paryo.
@brindrapradhan4400
@brindrapradhan4400 Жыл бұрын
धेरै धेरै धन्यबाद ।हजुरहरुकाे टिमलाई मेराे प्याराे जननी जन्मभूमि स्वर्ग भन्दा कुनै फरक पर्दैन मेराे देश नेपाल नेपालकाे सबै ठाउँ काे भ्रमण गरिदिनु भएको मा भेरै भेरै भन्यबाद ।
@sarswata444
@sarswata444 Жыл бұрын
आहा पुराना सामग्री हरु कति राम्रो रमाइलो ठाउँ ❤️❤️🙏🙏🙏😪😪
@tarabantawarai4340
@tarabantawarai4340 Жыл бұрын
बधाईछ पुरानो दर्बर देखाईदिनु भयो नमस्कारछ मिडिया लाई
@chandralama8061
@chandralama8061 Жыл бұрын
होमस्टे बनाइयो भने प्रशस्त आन्तरिक पर्यटकहरु एकदिन बस्नको लागि र इतिहाससँग साक्षात्कार गर्नको लागि आउनेछ।
@samjhanagurung2130
@samjhanagurung2130 Жыл бұрын
Sarai ramro lagyo yesko Saranchhya hunu paryo Nepal sarkarle pani sahayog garnu paryo.
@preciousreading1934
@preciousreading1934 Жыл бұрын
यस्ता चाखलाग्दा पुराना घरहरु हेर्न पाउँदा खुब मज्जा आउँ छ। यसरि भिडियो खिची यूटीउबमा राखेपछि घरहरु भत्केर गएपनि यस्तो थियो भनि संधैं संधै रही रहने हुन्छन् र संधैं संधै च्यानललाई पनि डलर आम्दानी युगौं युग तक भइरहन्छ। पूर्वमा तेरथुम मियाँग्लुंग मुनि र तेरथुम जलजले अनि धनकुटा चौबिसमा पनि यस्ता ऐतिहासिक चाखलाग्दा घरहरु छन्। खिची अप्लोड गरि राख्दा भत्केर गएपनि भिडियोमा जिबन्त रही नै रहनेछन्। मलाई आफैं बस्नको लागि कंक्रिट घर भन्दा यस्तो पुराना स्टाइलको भुइँचालो थाम्ने कलात्मक ठूलोघर स्वदेशी कालिगडीको नमुना जीवित राख्न बनाइ बस्ने तयारि गर्दै छु। तयार भएपछि भिडियो खिच्न जर्नालिस्टहरुलाई पार्टी खुवाउने, खिच्ने अनि बाटोखर्च र निमेक दिनेगरि निम्तो गर्ने छु। जर्नालिस्टहरु तयार रहनू होला। ( नोट :यस्त सामाग्री संकलक च्यानलहरुलाई फूलसपोर्टगर्न सब्सक्राइब, लाइक, कमेन्ट र फुललेंग्थ एडभरटाइज त डलरमा दिइ नै हाल्छु र सबै दर्शकलाई पनि यसै गर्न सिफारिस गर्छु। )
@manojacharyammc
@manojacharyammc Жыл бұрын
Thank you
@bijusakha3339
@bijusakha3339 Жыл бұрын
Video ramro lagyo. Dherai dherai dhanyabad. Darbar ta jhanai Mann paryo.🙏🙏🙏🙏🙏
@yatrimina3684
@yatrimina3684 Жыл бұрын
ऐतिहासिक सम्पदाहरु देख्न बुझ्न पाइयो मिडियाकर्मी लाई धन्यवाद छ।
@premiercomputercenter515
@premiercomputercenter515 Жыл бұрын
यकदमराम्रो समरक्षाणैगर्नुपर्छ। सरकारको नजरजावस
@nawarajrai9250
@nawarajrai9250 Жыл бұрын
राम्रो लाग्यो, old is gold.जय हो स् ।
@yuvarajdhungana1514
@yuvarajdhungana1514 Жыл бұрын
हार्दिक धन्यबाद नयाँ नयाँ कुरा देखाउनु भयो १३ तहुम मा यो भन्दा ठुलो १९५० भन्दा पुरानो छ नागदहमा हेर्नू होला बस्नयोग्य छ
@MR-qk3us
@MR-qk3us Жыл бұрын
यो भिडियो हेरे पछि मलाई हाम्रो घरको सम्झना आयो । यस्तै प्रकारको अझ भन्नु पर्दा यो अझ अरू कलात्मक कलाले बनेको झ्याल ढोका थियो । दुर्भाग्य गएको भुकम्पले गर्दा भत्किएर हाल नयाँ घर बनेको छ
@birbhadurkhadka6424
@birbhadurkhadka6424 Жыл бұрын
ओउ जेठा राई लाई समान का साथ सलुट छ उहाला यति राम्रो दरबार बनयको मा माहान हस्त कला हरुउतकिरिस्ट सलुट छ मिस्तुरि हरुले इतिहाँसिक कला छोडेर जमनु भयको छ उहा हरुलाइ हार्दिक भाभुग श्रर्दान्जलि सोर्गबास हवस
@bishnualemagar9050
@bishnualemagar9050 Жыл бұрын
यस्ता पुराना सम्पदा लाई जोगाउन घचघच्याउनु होला धन्यवाद 👍️
@marcosdavidson6497
@marcosdavidson6497 Жыл бұрын
U
@siddhadahal124
@siddhadahal124 Жыл бұрын
Dhari Ramro xa
@khadkamayalimbu2944
@khadkamayalimbu2944 Жыл бұрын
@@marcosdavidson6497 Oops now
@bishnukumarchhetri7066
@bishnukumarchhetri7066 Жыл бұрын
👍
@chandrasharma7137
@chandrasharma7137 Жыл бұрын
@@siddhadahal124 0
@dilipbhattarai3721
@dilipbhattarai3721 Жыл бұрын
यो एतिहासिक धरोहरलाई संरक्षण स्थानिय निकायलाई बिषेस आग्रह गर्दछु ।
@dilipbhattarai3721
@dilipbhattarai3721 Жыл бұрын
गर्न
@gokarnaadhikari9213
@gokarnaadhikari9213 Жыл бұрын
सारै राम्रो भिदीओ
@durgaacharya9479
@durgaacharya9479 Жыл бұрын
Thank you for your video 📷
@ganeshrajadhikari9417
@ganeshrajadhikari9417 Жыл бұрын
संरक्षक र सम्बर्द्धन गरि होम स्टेको व्यवस्थापन गर्नु पर्छ 👏😊🇳🇵❤️
@asharai7000
@asharai7000 Жыл бұрын
हाम्रो बाउ आमा हरु ले कुरा गरेको सुनेको थिम आँखा ले नै देख्न पाईयो हौ धन्यवाद
@bikasrai3011
@bikasrai3011 Жыл бұрын
आहा अर्गानिक घर हेर्दा मेरो गाउ लामाखुँ को याद आयौ सलूट छ
@ashokpaudel7834
@ashokpaudel7834 Жыл бұрын
येस्तै येस्तै भिडियोअरु पनि बनाउनु होला धन्यवाद ।
@gitagurung3122
@gitagurung3122 Жыл бұрын
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर बाटोहरू देखि प्राकृतिक दृश्यहरुको भिडियो पनि खिचेर देखाउनु भएको मा र यस 52 झ्यालहरू र ढोकाहरू भएको ठूलो भवन देखाउनु भएको मा धेरै धेरै धन्यवाद हजूर हरुलाई यो भन्दा पहिले 3रूपियाको घर र 55 वटा झ्यालहरू र ढोकाहरू भएको बिशाल भवन पनि देखाउनु भएको थियो साह्रै राम्रो लाग्यो यी सबै भवनहरू यी भवनहरू लाई Home stay बनाउन सकिए अति नै राम्रो हुन्छ होला म दार्जिलिङ देखि हो
@bulubidhyafoundation5361
@bulubidhyafoundation5361 Жыл бұрын
यस्ता बोक्रे सूचनाहरु दिएर मात्र हुँदैन । यस घरकाबारेमा सवाई लेखिएका छन् । यसका निर्माता किरातकेशरी परशुराम राई मुकारुंका बारेमा डा.स्वामी प्रपन्नाचार्य र डा छविलाल पोखरेल आदि विज्ञले जीवनी पनि लेख्नु भएको छ । तथ्यपरक हुनुहोस् युटुबरजी । कमाऊ खाऊ मात्र होइन जीवन । कसैको इतिहासमाथि खेलबाड गर्ने कोही कसैलाई छुट छैन । कानून सम्मत हुनुहोस् । तपाइँ हामी परिवारमाथि ज्यजति गरिहरनु भएको छ । तुरुन्त सम्पर्क गर्नुस् । या कानूनी बाटोमा पुग्ने मनस्थिति बनाउनुस् ।
@susansunam1791
@susansunam1791 Жыл бұрын
धेरै राम्रो काम
@netrabantawa3439
@netrabantawa3439 Жыл бұрын
Heritage/itihasik kalkhanda ko katha bokeko Jhingatti ghar , sabai agantuk haru lai swagat garne thalo banaunu paye kati ramro hune thiyo 🤗
@grai7129
@grai7129 Жыл бұрын
संरक्षन गरे इतिहास रहने रहेछ संरक्षन गर्नु होला।
@parsupandit9597
@parsupandit9597 Жыл бұрын
हेर्दै थिए र सोच्दै थिएं हाम्रो खोटानको सदरमुकाम दिक्तेल मुनि शेरा खाल्ले स्थित शर्बधन राइको दरबार छ भनौला भनेको त पत्रकार बन्धु हरु दिक्तेल कै हुनुहुँदो रहेछ। अब धर्बधन राइको ५२ झ्याले दरबार पनि देखाउनुस है।
@mahadevbhatt6382
@mahadevbhatt6382 Жыл бұрын
यस्तापुराना सम्पदाहरु जोगाई राख्न सरकारसँग भनिराख्नुपर्दछ ।
@hemprasadrai9111
@hemprasadrai9111 Жыл бұрын
Aha!!!!! Ate rochak sathai lupta jebit bani raheka aitehasik pairanik sangrachana, kalakarita ani jyameti and engineering chamtaka sakchhat udaharan. Must preserve conserve and promote for the village tourism as one of the central attraction. Thank you, see you next time.
@sitarai1225
@sitarai1225 Жыл бұрын
This beautiful heritage mansion waiting for care and attention.
@shivarajchapagain4842
@shivarajchapagain4842 Жыл бұрын
Purkhako chino jogai rakhna pae Naya pustale dekhna pauthie hamro itihans jaya hos
@ssapkota4948
@ssapkota4948 Жыл бұрын
यस्ता सामाग्री जोगाउन पुरातत्व बिभागको ध्यान जानुपर्छ
@sain979
@sain979 Жыл бұрын
म जन्मेको ठाउँकाे याद आयाे याे भिडियो बाट
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
धन्यबाद महोदय सर हाम्रो भोजपुर जिल्लाको पटकपटक दृश्य सम्प्रेषण गर्नु हुन्छ खुशी लाग्छ भोजपुर जिल्लामा राणाकालीन देखि नै हाम्रो राईहरु अग्रस्थान मा थिए भोजपुर उत्तरी क्षेत्र दिङ्ला दिल्पा छिनाम्खु खावा दावा बसोबास गर्ने मकर बहादुर बान्तावा राई पञ्चायत कालमा अंचल धिश हुनुहुन्थ्यो ध्यान बहादुर राई पटकपटक मन्त्री हुनु भयो कलाप्रसाद राई कर्ण बहादुर राई देवन सिं राई मन्त्री भए देवान सिं राई बन मन्त्री भएको समयमा झापा जिल्लामा सुकुम्बासीले गोली हानेर मारेका हुन् रामकाजी बान्तावा राई प्रहरी संगठन मा एअाई जी हुनु भयो प्रताप बान्तावा राई अहिले डि अाई जी हुनुहुन्छ जस्तो लाग्छ दुर्जु कुमार राई सशस्त्र प्रहरी महानिरीक्षक हुनु भयो🇳🇵🇲🇾
@mespangrai5240
@mespangrai5240 Жыл бұрын
डोर्ज कुमार हैन दुर्ज कुमार राई हो हजुर!
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
@@mespangrai5240 हजुर मिस्टेक भएछ महोदय सर🙏
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
hamrai gauleharu hun nataharu pani hun dilpa,khaww,chinamakhuka Raiharu,pratap bantawa DIG.hoinan Sp.chai hun hai
@anitabhandari1148
@anitabhandari1148 Жыл бұрын
मलाई त असाध्यै राम्रो लाग्यो
@gitanepal6286
@gitanepal6286 Жыл бұрын
कति रमाइलो ठाउँ !
@dhundiram5343
@dhundiram5343 Жыл бұрын
राम्राे अती रम्राे पुरानाे ५श२ झ्याले घर
@renukasangraula574
@renukasangraula574 Жыл бұрын
Aakha kati ramro itihash ko purano Ghar 52 jhayal 🙏🙏🌺🌺
@rabirai6874
@rabirai6874 Жыл бұрын
Hamro purkha pani kami thiyana rw gatbba lagxxa Tara baun le sakiko dhish MA abo Jago kirati ho🙏
@manbahadurnepali7086
@manbahadurnepali7086 Жыл бұрын
200 बर्षसम्म टिक्नसक्ने घर बनाउने प्रबिधि हामिसंग हुँदाहुदै 100 बर्ष काे मात्र अबधि भयकाे घर बारनाएर मक्ख्ख पर्ने हामी नेपाली
@danjirel6472
@danjirel6472 Жыл бұрын
हार्दिक धन्यवाद यो ऐतिहासिक घर देखाउनु भएकोमा !👍
@bhagawankhatri6843
@bhagawankhatri6843 Жыл бұрын
गज्जव खुशी लाग्यो।
@sakilaawairai7513
@sakilaawairai7513 Жыл бұрын
मेरो फुपा पुरूषोतम राई,सेवा फुपा।
@mohanpariyar6974
@mohanpariyar6974 Жыл бұрын
हाम्रो प्युठान मा पनि छ 52झ्यले दरबार।
@devirai137
@devirai137 Жыл бұрын
Sarai aitihaasik mahal dekhaunu vayo hajurharule mauka mile hami pani aune chau Sikkim baat 👏
@dahalraaz821
@dahalraaz821 Жыл бұрын
Yesto ithasik samrachana haru lai ta sarkar ko dhan akarsan hunu parxa dharai ramro nepal ko ithas
@karmalama5380
@karmalama5380 Жыл бұрын
Li ke that house lost now so sadly I. Looking 52window abut -200years old beautiful Nepalese culture house very nice .lf you money like that making I hope ! Thanks tv channel peace love joy. Long life All. Lama Jigme Pharping jay Nepal.!!!
@ratankumarpradhan3323
@ratankumarpradhan3323 Жыл бұрын
Thanks for sharing this
@nabrajthakuri4971
@nabrajthakuri4971 Жыл бұрын
Hardik dhanyabat yasto purano sampada lai jogawnu parcha
@keshgurung5619
@keshgurung5619 Жыл бұрын
Wow Historical house
@monikarai7102
@monikarai7102 Жыл бұрын
Sarai ramro
@yatrimina3684
@yatrimina3684 Жыл бұрын
बलिभोग गर्नु त नहुने हो, यस्तो अन्ध बिश्वास कहिले हटने होला भगवान!
@_______CHARAN___LAMA___5971
@_______CHARAN___LAMA___5971 Жыл бұрын
Dherai dherai dhanyebad hjr lae ❤️
@padamchemjonglimbupadam6407
@padamchemjonglimbupadam6407 Жыл бұрын
हाम्रो पाँचथर फाल्गुन्द गाउँ पालिका ५ मा नि ५२ झ्याल ठोका भएको ईतिहासिक घर छ।
@narayanchokhang3801
@narayanchokhang3801 Жыл бұрын
🙏 tapai haru lai dhari dhari namaskar... Ma Kalimpong india bata
@bhaktadevirawal6954
@bhaktadevirawal6954 Жыл бұрын
अछाम जिल्लामा पनि यस्तै इतिहासिक दरबार घरहरु छन भाइ हरु कहिले मौका पर्दा well come छ है
@manojacharyammc
@manojacharyammc Жыл бұрын
ओके
@anantahastichyorai1179
@anantahastichyorai1179 Жыл бұрын
Dherai ramro
@kaidechrailama609
@kaidechrailama609 Жыл бұрын
Wau... 🙏👍️💛
@badalmagar4611
@badalmagar4611 Жыл бұрын
आहानित कति राम्रो घर ।
@baburamkc7189
@baburamkc7189 Жыл бұрын
Thanks for nice video you guys are doing good job keep it up....
@purbelikancha4863
@purbelikancha4863 Жыл бұрын
खुशी लाग्यो।
@dalbahadurrai7981
@dalbahadurrai7981 7 ай бұрын
Maa D.B mukarung E. Sikkim thank you media Mmc
@rakeshbudhathoki5962
@rakeshbudhathoki5962 Жыл бұрын
नेपालमा यसता पुराना दरबार देखि धेरै अरूपनि हाेलान खाेज खबर गरेर जनता सामु देखाउने पत्रकार हरूकाे काम हाे नदेखेका मानिस हरू लाहि देखाउनु भयकाे स धनेबादछ अरू अरू ठाउमा पनि हाेलान पहिला पहिला बुढा पाका मानिसहरू देस बचानेउ सतेबाेलने सबैकाे जय कलयान गरम भनने भावना थियाे तेसमा पनि सते साचाे देखेकाे कुरा त राहि लिम्बू तामाङ मगर र नेवार थरका मानिसले मात्र गरथे फटाहि कहिलै नगरने जातिमा परने हाे फटाहिद,जालि काम गरनेत बाहुन,जैसि जाेसि झा ईनिहरू चाहिँ केही फटा हुनथेरे क्षत्रि थरका जातका चाहिँ कसैकाे पनि बिगराउ नगरनेरे कसैले अनयाय गरेकाे पकका हाे भने ठाेकि हालने जात हाे रे अब त सबै बिकरिकतिमा भय काे रामराे काे नरामराे छुटाउन गाराे भाे कसकाे बिसास मानने जय दस
@lalbdrkagi5861
@lalbdrkagi5861 10 ай бұрын
Wauuu amezing
@krishnaojha6824
@krishnaojha6824 Жыл бұрын
समरक्षण गर्नु प्पर्छ
@mespangrai5240
@mespangrai5240 Жыл бұрын
हार्दिक धन्यवाद यो ऐतिहासिक घर देखाउनु भएको मा!
@rajuadhikari3936
@rajuadhikari3936 Жыл бұрын
Jai Nepal 🇳🇵
@balkrishnarai5671
@balkrishnarai5671 Жыл бұрын
असल ! धन्यवाद
@anantak.c2828
@anantak.c2828 Жыл бұрын
हाम्रो यति सुन्दर ठाउँ उर्वरा भूमी दरबार जस्तो घर छोडेर पापि सहर पसेर दिन रात नभनि पसिना बगाउन लागेका छौँ
@parshuramshrestha499
@parshuramshrestha499 Жыл бұрын
एउटा घर भोजपुर टकसारमा पनि छ हौ । 52 झयाल बढी भएर 4 वटा बनद गरेको र 1984/85 तिर बनेको सुनेको ।
@allaboutnepal7
@allaboutnepal7 Жыл бұрын
धेरै राम्राे
@hemrai635
@hemrai635 Жыл бұрын
अति सुन्दर दरबार
@anitaparajuli9928
@anitaparajuli9928 Жыл бұрын
Ramro lago malai aru pani ystai purana purana ytihasik puratatik khoj ko nirantar gardai janus .
@hikmatwalaa
@hikmatwalaa Жыл бұрын
aha atentai adbhut yetihasik thau rahexa
@rashmirana3938
@rashmirana3938 Жыл бұрын
Verygoo
@Prathnaphago23
@Prathnaphago23 Жыл бұрын
Very nice video 👍 love from Darjeeling 👍
@dkrai7423
@dkrai7423 Жыл бұрын
ऐतिहासिक घर रहेछ।
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 61 МЛН
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 4,5 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
JARAYOTAR DOCUMENTRY -2078
31:54
SarathiOnline
Рет қаралды 7 М.
MISS CIRCLE STUDENTS BULLY ME!
0:12
Andreas Eskander
Рет қаралды 14 МЛН
😬 Мам Дай Хлеб 🍞 #shorts
0:38
AOneCool
Рет қаралды 966 М.