हामीले कसरी सहभागी हुने ? छन्दअलङ्कारमा मलाई पनि जोडियोस् ! म पनि यसमा लागेको छु ।
@hariphuyal94622 жыл бұрын
छन्द कविता मात्रै कविता हो त?छन्द विहिन त कवितै होइन जस्तो गर्नुभयो त महाशय??? यस्तै ढिट र जढवादिहरुको एकलौटी सोच र चेतका विरुद्धमा गोपाल प्रसाद रिमालले बिद्रोह गर्नुभएको थियो। के बेलाका गोपालप्रसाद रिमाल कवि भूपी लगायत अन्य सयौँ हजारौं कविका चाहिँ कविता होइनन्। उहाँहरुका कविताका दाँजोमा छन्द कविता छन्???
@koshrajneupane7335 Жыл бұрын
गद्यलाई कवितै नमानेको हैन छन्दकविताको चर्चा गरेको पो त !