थामिएन कसैको आँशु सात कक्षामा पढ्ने Ankeet Sangraula को भाषणले हलभरिका सबै मानिस रुवाबासी !

  Рет қаралды 1,184,654

MMS Entertainment

MMS Entertainment

6 жыл бұрын

MMS Entertainment Pvt. Ltd. Presents:- Speech by Ankeet Sangraula
थामिएन कसैको आँशु सात कक्षामा पढ्ने Ankeet Sagraula को भाषाणले हलभरिका सबै मनिस रुवाबासी !
Rights for this video for KZbin Platform is with MMS Entertainment
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Social Links.
Facebook: / darpan.rai.np
KZbin: kzbin.info/door/P8A...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thankyou. MMS Entertainment.

Пікірлер: 771
@MMSEntertainment
@MMSEntertainment 6 жыл бұрын
के तपाईले हाम्रो KZbin च्यानल MMS Entertainment लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस । आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
@hirdeshshahishahi1516
@hirdeshshahishahi1516 6 жыл бұрын
MMS Entertainment .
@keshavbahadurthant1678
@keshavbahadurthant1678 6 жыл бұрын
MMS Entertainment
@hyp_saugat
@hyp_saugat 5 жыл бұрын
Like.
@sarmilasalimbu7821
@sarmilasalimbu7821 4 жыл бұрын
MMS Entertainment wow kati ramro soca babuko
@junujunu5556
@junujunu5556 4 жыл бұрын
good
@nepaliresham5755
@nepaliresham5755 4 жыл бұрын
सच्चिकै महान छौ भाइ तिमि,तिमिलाइ अझै पनि सफलताको लाखौं लाख शुभकामना छ।
@bharatgurugang2977
@bharatgurugang2977 Жыл бұрын
बावु तिमी यस्तै बने ठुलाे हुनेबेला सम्म आशिरबात छ ।♥️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵
@premghatane9207
@premghatane9207 4 жыл бұрын
रुवायौ बाबु। तिमी लाई धेरै प्रगति को सुभकामना।
@IshwarThapa
@IshwarThapa 5 жыл бұрын
कति बुद्धि भएको बालक हुन शब्द सन्द मार्मिक लाग्यो, आँसु पनि आयो धेरै अघि बढ्नु सुभकामना छ
@sanjaya9011
@sanjaya9011 6 жыл бұрын
साच्चिकै महान छौ भाइ तिमि तिमी जस्तो मानिस को खाचो छ। यो समाज मा
@shrestha1520
@shrestha1520 Жыл бұрын
मन छो यो अन्तर हृदयको भाबना को अभिव्यक्ती बाबु अफै प्रगतीको कामना सगीत बाबुको अभिभाबक हरु प्रती नमन छ
@b-techcomputerhousedocumen1151
@b-techcomputerhousedocumen1151 Жыл бұрын
कस्तो राम्रो विचार, धेरै प्रगतिको शुभकामना बाबु❤यति सानो उमेरमा यतिधेरै कुरा बुझ्ने!
@khatrichhetri837
@khatrichhetri837 Жыл бұрын
बाबू सांच्चिकै महान देश भक्त बनि गांऊ घर पर देशको इज्जत राख्नू धन्यवाद ❤
@nandurajranabhat6542
@nandurajranabhat6542 4 жыл бұрын
धेरै धेरै धन्यवाद बाबु को राम्रो भासन
@starbohara8278
@starbohara8278 4 жыл бұрын
वाह कति मार्मिक शब्द अब रवि लामिछाने पछिको सानू बाबू हो 🇳🇵🇳🇵🇳🇵🇳🇵
@ganeshshahi8276
@ganeshshahi8276 Жыл бұрын
यो बाबुलाई भविश्यमा देश र जनतालाई आबश्यकता छ। बाबुलाई मेरो तर्फबाट हार्दिक बधाई छ।
@parshuramrai8994
@parshuramrai8994 4 жыл бұрын
कडा दियो फुच्चे भाईले भाषण अभिभावकहरुको लागि !
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 4 ай бұрын
धेरै राम्रो कुरा सुनाउनु भयो बाबुले धन्यवाद छ हजुरलाई मेरो जय नेपाल जयरास्ट जयदेश
@maushamthakuri8649
@maushamthakuri8649 4 жыл бұрын
कस्तो तेजिलाे दिमाग हाे याे भाईकाे बधाई छ अामा बुवालाई जसले याे नेपाली भुमिमा जन्म दिनु भयाे राम्रो काम गरेर ठुलाे मान्छे भयकाे देख्न पाउ शुभकामना छ भाई तिमिलाई👏👏
@gangarampoudel1371
@gangarampoudel1371 Жыл бұрын
साच्चिकै भावुक वनाएउ बाबू । उज्ज्वल भविष्य को कामना
@kripakripagrg4666
@kripakripagrg4666 Жыл бұрын
धेरै धेरै राम्रो प्रस्तुति,भबिष्य उज्ज्वल होस।
@kavitaupreti854
@kavitaupreti854 2 ай бұрын
चै अहिलेको परी बेश यस्तै छ बाबुले कति राम्रो संग भाष्ण गर्नु भएको बधाई छ उज्ल भबिष्यको
@bodharajbasnet4718
@bodharajbasnet4718 Жыл бұрын
अंकित बाबू । अनगिन्ति स्यालुट छ । भबिष्यमा ठूलो मान्छे भयर जानू कामना छ । दाङ्ग ।
@rajukhanal3232
@rajukhanal3232 4 жыл бұрын
साच्चिकै माने हजुर 👋 भोलीको रबी लामीछाने हो यो बाबू
@fghgh350
@fghgh350 Жыл бұрын
बाबुकाे कुरा रमाईलाे मन छुने रुवाउने रभाबुक बनाउने भनाईले मेराे मन साचिनि छाेयाे तिमी माहान छउ बाबू तिमिले पछि नेपाल काे प्रादान मन्त्री बन्नु बाबू सलाम छ
@DKMusicPvtLtd
@DKMusicPvtLtd 4 жыл бұрын
साच्चिकै महान छौ भाइ तिमी भबिस्यका कर्णधार हौ याे देशका तिमिलाई शुभकामना छ
@mukundakafle6152
@mukundakafle6152 Жыл бұрын
ल वावु मलाई धेरै खुशी लाग्यो तिमी जस्ता कर्णधार व्यक्तिलाई नेपालआमाले पर्खेर बाटो हेरेर बस्नुभाछ पैसा को लालचले विदेश नजानुहै । आशिर्वाद छ।
@prabhudbsir1830
@prabhudbsir1830 Жыл бұрын
🙏🕉️🙏महान बिचार उदारणिय पात्र🙏🕉️🙏
@SitaramNeupane
@SitaramNeupane Жыл бұрын
साह्रै मन छोयो❤😢
@santoshbk9229
@santoshbk9229 2 жыл бұрын
धेरै राम्रो छ भाई तिर्मो भनाई best off lock
@manuseni617
@manuseni617 6 жыл бұрын
सानो भाइ तिमीले भनेका हरेक कुराहरू मा दम छ र तिमीले यस्तै गरेर हरेक कुराहरू यसरी नै अगाडि बढ्दै जानु ल भाइ साथै शुभकामना भाइलाई !
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 9 ай бұрын
साह्रै उकृष्ठ मनतव्य ! सम्झन लायक छ ❤❤❤❤❤
@hemkumarikoirala8650
@hemkumarikoirala8650 Жыл бұрын
अझै धेरै धरै ऊन्नति प्रगतीको शुभ कामना छ ।बाबु❤❤❤❤
@minatimsina4163
@minatimsina4163 Жыл бұрын
अझै सफलताको शुभकामनाबाबु हेर्दाहेर्दै आसु नै आएछ
@kavitaupreti854
@kavitaupreti854 Жыл бұрын
यति सानो उमेरमा यस्तो भाष्ण बधाई छ बाबू उज्ल भबिष्यको लागि
@anuradhagurung8861
@anuradhagurung8861 6 жыл бұрын
यति सानो उमेरमै बाबुको दमदार प्रस्तुताले मनै छोयो बधाई छ बाबु भविष्यमा राम्रो सफलता हात पार्न सकुन शुभकामना छ।
@lilroka817
@lilroka817 4 жыл бұрын
दामि छभाई हजुरलाई रिदय देखि नै धन्दे बात छ हाे हाम्राे देश नेपाल लाई अब यस्ता यस्ता ब्याक्ति बाबू हरु लाई खाचाे छ मलाई पनि खाचाे
@user-ix3dd3rb6l
@user-ix3dd3rb6l 3 ай бұрын
बाबुको कलार दिमाकी सक्तिको सम्मान गर्दै भबिस्यको माहा महिम देसको माहा शक्ति कोकामना जये पसुपतिनाथ जय होस
@homnathghimire4437
@homnathghimire4437 Жыл бұрын
बाबु लाई उज्ज्वल भविष्य को शुभकामना 🌹❤️
@rekhashrestha529
@rekhashrestha529 Жыл бұрын
बाबुतिम्रो यो शब्दले मलाई बिस्वास लाग्छ भबिष्यको दियो बन्न सक्ने सक्तिमिलोस
@Anuvlogs2055
@Anuvlogs2055 Жыл бұрын
कति महान विचार बाबुको यो बाबुको भिडियो सबै अभिभावक सम्म पुगोस र जसले आफ्नो छेनिक खुसिकोलागि सन्तानलाई आफू देखि टाढा राख्ने गर्छन ।
@nishasakshi84
@nishasakshi84 Жыл бұрын
सफल ता को शु भ कामना छ बाबू यो देश को असल जिम्मे वार नागरिक मात्र होइन देश लाई सहि बाटो देखाउने मार्ग दर्सक बनेर नेपाल आमाको सिर उच्च राख्ने आशा छ
@mirapangeni3833
@mirapangeni3833 Жыл бұрын
भगवान को उपहार हौ बाबू तिमी त ❤❤म सलाम गर्न चाहान्छु।।।
@kumargharti1371
@kumargharti1371 4 жыл бұрын
यो स्कुल को होल युनित सर मेम हरुलाई सलाम छ येत्ती राम्रो टालेनड बनाउने गुरु हरुलाई येत्ती ठुलो रोल गराउने हो साच्चिकै अभिभावक को छोराछोराछोरी को मन भावन बुझन जरुरी छ समय र काम प्रोफेसनल समय मा उमेर अनुसार उसको काम कार्यसफल हुने छ पक्कै पनि
@harishsinghdhami158
@harishsinghdhami158 5 жыл бұрын
यो बाबू बाट हाम्रो देश का सबैइ नेता ले ज्ञान र देश बनाउने पाठ सीक्नु जरुरी छ
@janaksubedi4735
@janaksubedi4735 Жыл бұрын
सारै राम्रो बिचार बाबुको सफलताको शुभकामना
@gauravkumari8487
@gauravkumari8487 4 жыл бұрын
वाउ भाइ सलुट तिमिलाई नेपाली परिबेसलाई एकदम बिखन्डित परिवारलाई यति मिठाे सुझायाै शुभकामना
@pushprajkunwar8761
@pushprajkunwar8761 Жыл бұрын
अति उत्तम राम्रो कला यो सरस्वती को देन हो🎉
@santoshrofficiallchannel7473
@santoshrofficiallchannel7473 6 жыл бұрын
भाइको बिद्वान स्वच्छ मन उच्च विचार उ रहन्छ इमान्दार भबिष्यको कर्णदार शुभकामना भाइलाइ
@unnatkhana8826
@unnatkhana8826 4 жыл бұрын
ramro xa
@bishnukhatiwada7881
@bishnukhatiwada7881 Жыл бұрын
उत्तरोत्तर प्रगतीको हार्दिक शुभकामना ।❤️❤️
@bantawadevi623
@bantawadevi623 Жыл бұрын
बाबु तिमी लाई धेरै धेरै धन्यवाद तिमी ठुलो मान्छे असल मान्छे बन्नु 💝💝मलाई त यस्तो महसुस भयो कम्तीमा पनि 65बर्ष को बुवा आमा ले आफ्नो छोरा चोरी आफू देखी मुनि को कोही आफ्न्त लाई सम्झाइ राखेको ज्ञान बुद्ध दिरहेको महसुस भयो ।।
@anitarai1727
@anitarai1727 4 жыл бұрын
Rabi sir. Ko aarko janma. You are great babu good luck for ur better future lots of love
@smarikagm5318
@smarikagm5318 6 жыл бұрын
भासण र असल जिन्दगीमा धेरै फरक हुन्छ बाबू समय सङै तिमि लाई सब कुरा को ज्ञान् हुनेछ। times is good teacher so time will teach u how poor people struggling everyday.
@hemlalgharti9116
@hemlalgharti9116 6 жыл бұрын
Smarika Gm right
@arjununa7340
@arjununa7340 6 жыл бұрын
Right
@chimsikala1884
@chimsikala1884 4 жыл бұрын
@@arjununa7340 .
@kamalsth9337
@kamalsth9337 4 жыл бұрын
भाइ ले पर्गति को सिखर चुमोस
@gaurishankarmasyauraudhyog2149
@gaurishankarmasyauraudhyog2149 4 жыл бұрын
And he is able to take and gain that knowledge teaches by time teacher.
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Жыл бұрын
धेरै धेरै धन्यवाद छ बाबु तिमि लाई ! तिम्रो भबिस्य उज्ज्वल छ ! सबै ले यो बाबु को भनाइ बाट शिक्षा लिनु होला ?
@samirapariyarnepal575
@samirapariyarnepal575 Жыл бұрын
एस्तो छोरा पाउने अामा र बाबा लाई धेरै धन्यवाद छ नेपाली छोराछोरी एस्तै भए कति सब्बे र सब्बे नेपाल हुनेथियो 😘😘😘धेरै माया र अासिक छ मेरो बाबू 🙏💋🙏💋🙏💋🙏💕💕💕💕💕💕💕💕
@bipinrawat3862
@bipinrawat3862 4 жыл бұрын
शाचै बुद्धिजीवी बाबू शुभकामना
@renushagajurel2368
@renushagajurel2368 Жыл бұрын
Wow dherai ramro prastuti🇳🇵🇳🇵
@pratikachalise5235
@pratikachalise5235 4 жыл бұрын
Omg 😱 khatra talented 👌 vie 🤭🖤🖤 fhuchhuu proud of u 👏 amazing bro 😱 ♥️ ✌️
@namitarijal5444
@namitarijal5444 Жыл бұрын
धेरै पर्गति हाेस बाबुकाे❤️
@KaranRai-yh9nd
@KaranRai-yh9nd Жыл бұрын
Kati mittho prastuti babuko best of luck babu👍🙏
@sonuthapa9203
@sonuthapa9203 Жыл бұрын
कति बोल्न सकेको र जानेको बाबुले स्याबास अझै प्रगती गर्दै जानू भोलिको यो देश बनाउने कर्णधार तिमी हौ सफल रहोस यात्रा
@prakritipoudel5688
@prakritipoudel5688 Жыл бұрын
Aaha kati Ramro mahan bichar vabisya ko desko karnadhar 👍Very good
@devileyes232
@devileyes232 Жыл бұрын
वा यो भाइ को कला धन्यवाद ❤
@user-xt5dm6ex3n
@user-xt5dm6ex3n 2 ай бұрын
सफलताको शुभकामाना बाबू
@shisirbhusal4711
@shisirbhusal4711 6 жыл бұрын
वाह वाह बधाई छ सानो भाईलाई
@susmimagar6717
@susmimagar6717 4 жыл бұрын
Vaii 👌👌👌best of luck for your future
@rambahadurrairai1711
@rambahadurrairai1711 Жыл бұрын
Very good babu God bless your life india of assam lakhimapur
@kalibahadur8233
@kalibahadur8233 Жыл бұрын
बधाई छ अंकित बाबुलाई 👌👌👌
@mukundaadhikari4758
@mukundaadhikari4758 Жыл бұрын
सुन्दर भनाई धन्यवाद्
@durgachandregmi6409
@durgachandregmi6409 Жыл бұрын
रबि लामिछाने पछिकाे देशको र नेपालकाे नाम राख्ने छाै बाबु तिमिलाई जन्म दिने आमा,बुवा साच्चिकै भाग्यमानी हुनुहुन्छ।
@manishgandharba6043
@manishgandharba6043 Жыл бұрын
बाबू तिम्रो कला देखेर म त कायल तिमिलाइ ३३ कोटि देवि देवताले कल्याण गरुन् साथै तिमी जहाँ जान्छौ अर्थात हुन्छौ दुनिया तिम्रो पछि लागोस यो मेरो तिमिलाइ आशीर्वाद छ।
@indrabudhathoki1132
@indrabudhathoki1132 2 жыл бұрын
महान छाै बाबु ,
@nabingiri3072
@nabingiri3072 6 жыл бұрын
निकै राम्रो बाबू। Keep it up.
@chandralamsal9225
@chandralamsal9225 6 жыл бұрын
वाह मेरो भाइ कति ग्यानी भबिस्य मा केही तिम्रो रबि को रुपमा प्रकट हुने छौ
@motirampariyar.
@motirampariyar. 6 жыл бұрын
रवि लामिछाने पछिको यो बाबु हूने रहेछ रवि लामिछाने
@Anticorr318
@Anticorr318 4 жыл бұрын
आदर्श छाँटेर बोल्न सक्ने भएर मात्र हुँदैन राष्ट्र,राष्ट्रियता प्रति स्वाभिमान भएर भ्रष्ट मानसिकतालाइ जरै देखि उखालेर फाल्छु गरिव निमुखालाई भाषणले मात्र हैन प्रत्यक्ष मनै देखि साथ् र सहयोग गर्छु भन्ने सोंच बिचार राम्रो हुनु पर्छ ! अनि मात्र रविले झैं जनताको मन जित्न सकिन्छ !प्रचण्डले पानि बोल्नको कम हाँक्ने थिएन अहिलेको अहिले नै जादु जसरि परिवर्तन गर्ने जसरि भाषण छाँट थे ,बिडम्बना दश बर्ष भित्र हजारौं हजार दुनियाको छोरा छोरी बुहारी जुवाई बाबु आमालाइ खाल्डोमा हालेर आफ्न परिवार मात्र मोटाउने परिवर्तन गरे !निराश पार्न खोजेको चाहिं अवश्य पनि होइन,तर प्रचण्ड,शेरे,ओली,खनाल,माकुने,नन्द किशोर,बादल,बर्षमान,ओनसरी,आदि इत्यादिहरु जस्तो चाहिं नहोस भन्न खोजेको मात्र हुँ !
@narayandahal4126
@narayandahal4126 5 жыл бұрын
हैट बाबू भबिस्य तिम्रो उज्ज्वल छ!! you are great
@roshanchaulagain9465
@roshanchaulagain9465 5 жыл бұрын
हाउ भाउ चै ठ्याकै रबि लामीछानेको जस्तो.....ल राम्रो होस भाइको जीवन
@hrkc4482
@hrkc4482 4 жыл бұрын
साच्चै माहान छौ भाइ 😐️😐️🚩🚩
@khagendrakunwar232
@khagendrakunwar232 4 жыл бұрын
यति सानो उमेरमा यति ठुला बिचार बयक्त गर्न सकिने बाबू धन्यवाद छ भोलि ठुलो बनेर देशे मुहार फेर्नू पर्नु पर्छ
@mayagiri1880
@mayagiri1880 16 күн бұрын
Yo babu Lai shlam x 🌹🙏❤️❤️ ;; ? Kati ramro kura vonu vo 🙏🙏 ? Aama dimahk th Manu porx ? ❤❤❤:
@dibyabaralkattel711
@dibyabaralkattel711 Жыл бұрын
यती सानै ऊमेरमा पनि कती महान छौ बाबु शुभकामना बाबु तिमिलाई
@taitanicgamer7533
@taitanicgamer7533 Жыл бұрын
बौधिक छमता भएको भाइ शुभकामना छ
@saradakunwar5257
@saradakunwar5257 Жыл бұрын
तिम्रो सफलताको शुभकामना बाबू। कति महान छौ तिमी ।❤️
@kedargyawali5858
@kedargyawali5858 Жыл бұрын
बुझियेन खत्तम साउण्ड सिस्टम।
@n.r.magarvlogs2982
@n.r.magarvlogs2982 5 жыл бұрын
good speech ankeet bhai best of luck bhai
@AnitaRai-wj9hm
@AnitaRai-wj9hm Жыл бұрын
साच्चिकै महान छौ बाबू तिमी 👍️
@rekhadhakal2387
@rekhadhakal2387 4 жыл бұрын
Thank you good performance babu.
@gcfamilyvlog11
@gcfamilyvlog11 4 жыл бұрын
वा वा वा क्या दम दार दियौ god blless you बाबू 🇳🇵🇳🇵🇳🇵
@bheshrajpoudel3000
@bheshrajpoudel3000 Жыл бұрын
very good babu nice speech ❤
@HshshdhehHdhdhdherj-jd3bs
@HshshdhehHdhdhdherj-jd3bs Жыл бұрын
Babu you are the gentle man of Nepal go ahead
@laxmikc2225
@laxmikc2225 20 күн бұрын
बधाई छ बाबु लाई
@parbatibaramu5717
@parbatibaramu5717 Жыл бұрын
❤❤❤❤❤Wow babu timro prasthutilai salut
@sanamthapa60
@sanamthapa60 Жыл бұрын
Thanku sistear god bless you
@bhojrajbisukarma9923
@bhojrajbisukarma9923 Жыл бұрын
Good job vai congratulations
@gopalmigin5606
@gopalmigin5606 4 жыл бұрын
कति राम्रो बाबू यति सानो बाबुमा कति धेरै ज्ञान😀😀
@loveraj396
@loveraj396 Жыл бұрын
यी बाबु को भासण सुन्दा सारै मिठो लागो तर यस्तो राम्रो दिमाग भयको बच्चा अाखिर ठुलो भयर बिदेशीनै हो किनकि हामरो देशका गद्दार नेता ले बेचिरहेका छन्
@ChandraBaniya
@ChandraBaniya Жыл бұрын
Wow dami speech bhai good job he will become grate man in future congrats Salut u.
@chandagautam2915
@chandagautam2915 Жыл бұрын
Subhkamana babu best of luck❤️🇳🇵
@tashidlama2905
@tashidlama2905 Жыл бұрын
Great speech Brother Best of luck 🤞🙏🇳🇵
@narayandhungel2136
@narayandhungel2136 6 жыл бұрын
अंकित भाइ लाई बिचार धाराको लागि मुरी मुरी धन्यवाद छ, भाईलाई।
@rajusonam012
@rajusonam012 4 жыл бұрын
सलुट छ bhai grand salute
@upaharshrestha6709
@upaharshrestha6709 6 жыл бұрын
एक दम राम्रो छ सबै कुरा हरुमा सुश्म अद्ध्यन गरिएको छ । राम्रो हो।
@marthasunuwar6924
@marthasunuwar6924 4 жыл бұрын
Wow salam xa babu man lai ani timro soch bichar lai yesari nai agi baddai janu 👏👏👏
@deepakbaduwal897
@deepakbaduwal897 4 жыл бұрын
गजब को BODY LANGUAGE छ बाबू को. एकदिन ठुलो मान्छे बनने छौ बाबू. God Bless.
@SumanSampangRai
@SumanSampangRai Жыл бұрын
Babu timi ta future ma spech leader hune xau.Go ahead keep it top.
@samipthapa4206
@samipthapa4206 Жыл бұрын
lakhau lakh suvakamana babu
Когда на улице Маябрь 😈 #марьяна #шортс
00:17
Omega Boy Past 3 #funny #viral #comedy
00:22
CRAZY GREAPA
Рет қаралды 16 МЛН
Teenagers Show Kindness by Repairing Grandmother's Old Fence #shorts
00:37
Fabiosa Best Lifehacks
Рет қаралды 46 МЛН
Motivational Speech by Actor Sandeep Chhetri || Ahileko News
12:05
Ahileko News
Рет қаралды 71 М.
Sabina Karki - National Youth Conference 2075, Pokhara, Nepal
29:20
Manav Dharma
Рет қаралды 870 М.
para suster zombi membawa mereka 😱👻#upinipin #shorts #short
0:36
1000 iq guy 😱 @fash
0:11
Tie
Рет қаралды 13 МЛН
I Made A Whole Bucket Of Popcorn Using A Straightener🤭🤯
0:24
Giggle Jiggle
Рет қаралды 18 МЛН
DQ Flick Flush 🚽🍦🚽🍦🚽🍦🚽
0:11
Cereal Box Seth
Рет қаралды 7 МЛН