जात सानो कहिले हुदैन सोच सानो हो हाम्रो चेलीबेटी रहिछिन ख्याल राख्नु होला वैवाहिक जिबनको अथाह सुभकामना ज्वाइँ साहब ❤🎉
@thapajohn858811 ай бұрын
good job hamro samaj ma yo example yekdamai assal cha tapai harulai mero tarfa bata fully soprt cha.God bless you.
@ramkumaralemagar35968 ай бұрын
@@thapajohn8588no 16:33 16:33
@purnakumariupadhyaya7 ай бұрын
Bless 😊😊ll by CT of us se😊😮😊@@thapajohn8588
@kumar_skb Жыл бұрын
भाईको कुरा सुन्दा मन छोयो,बुझ्ने र इमानदारी रहेछ्न भाइ बहिनी पनि राम्री छ्न जोडी राम्रो छ हिम्मत न हार्नु अगाडि बड्नु एकदिन अवस्य साथ मिल्ने छ ❤
@grgphotovideoBlogs7625 Жыл бұрын
अहिले त ठिकै छ । भरखर कै छ । नयै छ । मन भरे पछी पछी चाही परिवार र समाजकाे दवाव सहन नसकेर सानाे जात भन्दै यत उत नगराेस् ।
@Hawakura43610 ай бұрын
nagaros hainaa tai garxan, prayaa le gareko dekhyaa xu
@HemrajBohara-hd2ts10 ай бұрын
Ho
@shanuthapa60658 ай бұрын
साला माया हुनु पर्छ माया भएन भने त आफ्नै जात सग बिहे गरे पनि मन भरिन्छ होलानी
@AchyutaStha5 ай бұрын
Kasto soch ho daju.. hami le garna nasakeko kura gareko cha
@deepakpaudel5613 Жыл бұрын
खुसी भएर जीवन जिउने भनेको दुई जोडिले नै हो वहाँहरु यति खुसी हुनुहुन्छ यति राम्रो जोडि छ यहाँहरुको कृपया परिवारले पनि सुइकारी दिनुहोला ।
@shantikokhojima6040 Жыл бұрын
हजारौं बलात्कार सहन सक्ने हाम्रो समाजले एउटा अन्तरजातीय बिवाहा स्विकार्न सक्दैन😢 दु:ख नमान्नु बिस्तारै परिवर्तन हुन्छ सिस् 🤗🙏
@balbahadur5666 Жыл бұрын
Hass hajur
@asha.481 Жыл бұрын
Wow
@pkshbro72985 ай бұрын
.•♫•♬•Kata ko kura kata lagxa•♬•♫•.
@nepalianita6821 Жыл бұрын
हिम्मतिलो रैछन यो भाइ❤मिलेर अगाडि बढ्नुहोस्।❤राम्रो जोडि।राम्रो बिचार❤
@मसानेकेटो Жыл бұрын
घर परिवार छिमेकी समाज ले जे भनोस बाल भएन ,जिउने भनेको एक अर्का ले हो,दाम्पत्य जीवन को शुभकामना भाइ बहिनी सधै खुशी हुनु ❤❤
@shankarwasti8082 Жыл бұрын
धेरै धेरै शुभकामना छ भाईको हिम्मतलाई सलाम छ म पनि कथित बाहुन हो तर म यस्तो जातभात मान्दिन ❤
@bishalrai5307 Жыл бұрын
झुट बोलरहाहे तु ? 3 idiot's dialogue amir Khan 😂😂
@yamunapradhanang5303 Жыл бұрын
पहिले हामी मानव । जातीय भेदभाव छुवाछुतको अन्त्यको लागि सबै लागि परौं । सुन्दर जोडी। सुन्दर भविष्यको लागि हार्दिक मङ्गलमय शुभकामना।
@SojitaDiyali-q4m Жыл бұрын
Wow ❤❤❤. Kati. Ram ro. Jodi.
@BalBahadurWaiba941411 ай бұрын
सलाम छ भाइ बहिनीलाई तर सम्बन्ध जुनि जुनि यस्तै सदाबहार रहिरहोस
@daviddhamala4580 Жыл бұрын
जात मान्छेले बनाएको हो, प्रेम चैं ईश्वर बाट हो। बधाइ छ भाई-बहिनी लाई, यसरी नै बुझाउनुपर्ने छ यो अन्धो समाजलाई। यो सुरु मात्रै हो, भाई -बहिनी हो, संघर्ष अझै बांकी छ।
@purnagurung1989 Жыл бұрын
Hello hajur, This is 21 Century there is no sanu thulo jat. Anyway what a beautiful and romantic couple wish them a very happy and long married life together and best wishes.
@preetimagar9122 Жыл бұрын
सुखद तथा सफल दाम्पत्य जीवनकाे कामना । सामाजिक नीच विचार विरुद्धको राम्राे झापट हाे याे। यहाँहरुका यी समाज सुधार उन्मुख पाईला सदा अघि बढिरहाेस।
@samjanahomestay640611 ай бұрын
❤❤❤❤❤❤❤❤❤ तपई को। जोड़ी लाई शुभ कामना...भाई को उच्च विचार लाई सलाम छ ... इंसान दलित होई न ....समाज को सोचा दलित हो..... तपैई को प्रेम समाज सोधरक प्रेम हो.... कास्ट त रामरो हरु लाई पन्नी हूने छ ❤❤❤❤❤❤ सबै सिर्फ नेपाली कूल को संतान हाऊ.....♥️♥️⏺️ भाई को सोच लाई सलूट छ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@XETTRY-boy9 ай бұрын
यही केटाले अमेरिक केटी बिबाह गरेको भय समाज मज्जाले भोज खाने थियो !धन्यवाद यो जोडी लाई सफल होस दामपत्य जिबन सुखद होस !!
@kshitijshah7264 Жыл бұрын
Yo समाज को मुख ma जोरदार झापड़ हानेकै हो timi haru le...hannai parney ho yo घंटा jasto समाज लाई....आशीर्वाद Cha timi haru lai...😍😍😍😍😍
@naranadhikari5616 Жыл бұрын
जात भातको कुरो बेदमा पनि छैन हामी बाहुनले नै बिगारेको हो जात भात को सस्कार
@asthagurung4845 Жыл бұрын
कमीको छोरी राम्री छिन पछि मिल्दै जान्छ भाई बहिनी चिन्ता नलिनु कमाउने रमाउने गर्नु
बाहुन र कामी पुरा अलग समुह हो यो १४/१५ वर्षमा हतियार चिलाउँदा यस्तो हुन्छ। त्यस्तो लवसव भन्ने हुँदैन जति पनि लव भनिन्छ सबै उमेरको आकर्षण हुन्छ। बाहुन आर्य हो भने दलित आर्यमंगोलद्रविड हाइब्रिड हो अर्गानिक नभएर बिकासे नस्ल हो। यसरी अनुहारमा तेज भएको अर्गानिक ककेशियन अनुहार र व्यक्तित्व भएको बाहुन लोप भएर जयकिशन बस्नेत खालको बौद्धिक स्तर कम भएको ब्रोइलर जस्तो ढिँडेकाजी मात्र रहन्छ।
@lilatamang3624 Жыл бұрын
यति राम्रो मान्छे लाई बाहुन ले मात्र हैन, पुरेत ले पनि विवाह गर्छ। जात जात जात कसले छुट्याएको जात, के भगवान ले जात छुट्याएको होर। राम्रो गर्यो very good, keep it up.
@binoddhungel77985 ай бұрын
😂 म त हान्सेको हान्सेइ भए लिला जी 😅
@rajkumaripun387410 ай бұрын
भाई बहिनी हरु लाई शफल दाम्पत्य जिबनको धेरै धेरै शुभ कामना छ । हामी सबै भगवान को सृष्टि हौ जात भात केही होईन यक अर्काको सम्मान गरौ इज्जेत गरौ बस समाज पनि सुध्रिन्छ देश पनि सुध्रिनुछ !
@mohanrosaili645 Жыл бұрын
Congratulations both of u god bless beautiful couple
@AlinaAchhami-u8n10 ай бұрын
भाइे अइले त ठिकै छ मायालु व्यवहार गर्नु पछिपनि यस्तै रहोस उनको आँखा बाटाआसुनआऔस है भाइ ❤❤❤❤❤❤❤
@nepalhimalayaworld8592 Жыл бұрын
All the best to you both...! Go ahead...!
@bijayrai911410 ай бұрын
आझै पनि समाज परिबर्तन भाको छैन रैछ बधाई छ भाई बहिनीलाई
@Hari_2659 Жыл бұрын
राम्रि स्वभाब पनि राम्रो छ।❤एकले अर्कालाई सधैं साथ दियर अगाडि बढ्नु❤
@Dahalnirman-kc7be Жыл бұрын
यो हाम्रो नेपाली समाज मा जात को ठूलो अन्तर छ। उदाहरणीय जोडी बन्नु मात्र हो। कसैले नि मान्दै न। बस आफू खुशी रहनुस। सुभकामना
@ronalgurung9842 Жыл бұрын
Everybody please stop caste discrimination, we all are equal human beings, anyway happy married life both of you, wish you goodluck for your bright future❤❤❤
@mohanmagar6910 ай бұрын
यो जोडि मुनामदन को नमुनाहोस येहि मँन्त्र सफल्ताको शुभ कामना
@sundargurung6298 Жыл бұрын
❤ अति राम्रो जोडी चिन्ता नलिनु हामी सबै जात जातीय एकै हौ भन्ने सोचेर जाऔ आस्त्व आस्ते सब ठिक हुन्छ ।।।
@dineshshrestha946310 ай бұрын
यो जोडी साह्रै मन पर्यो सधैँ राम्रो होस् कसैको आँखा नलागोस् शुभ विवाहको शुभकामना भाइ बहिनी ❤️❤🎁 Congratulations
@amrithapa123 Жыл бұрын
Proud of you both. Lovely couple
@SantaMan-f1t10 ай бұрын
कति राम्री हुनपनी सफल दम्पत्य जिबनको शुभकामना ।।
@Sunilchand1155 Жыл бұрын
स्याल्युट छ यो महान जोडी लाई अरु ले नी केही पाठ सिकुन् ❤
@KrishnaBahadur-w1t Жыл бұрын
बधाइ छ भाइ बैनी लाई सद्दै खुसी हुनि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@santoshlama667911 ай бұрын
Ohh, revolution came,no word to say about this couple work ❤, wish happy life
@roika123-b Жыл бұрын
आँसु झराइ दिए राम सीता जोडिले😢😢❤❤❤❤
@JyotsanaAle3 ай бұрын
कति राम्री हो बाहुनको छोरो कामिको छोरी तर कुनै फरक छैन यति राम्रो जोडि धन्यवाद
@qatarshaniya3590 Жыл бұрын
आयुस र एलीजे लाई सपोट गर्ने हरु एता आवो र सपोट गर
@jayantikhadka925111 ай бұрын
Hmm ho yakdam
@wonderful23811 ай бұрын
😂😂😂😂
@premikarai849910 ай бұрын
😂😂😂😂Timlae chy ksle support garxani aruko आलोचना गर्दै बशो😂😂😂😂 जिन्दगी
@GopiuBishwakarma6 ай бұрын
😊. Mk😢a Tg@@wonderful238
@MichaelChhetri-g7q6 ай бұрын
Yes 100% I agree with you.....absolutely...
@purnabiswakarma237310 ай бұрын
Bhusal jyou tapaiko jiban ati sundar hawas.Manisma ved bhav rakhne nicha ho.Hajur ko bihe Anulum bihe bhayo.Yo bihe ta Ved mutawik sikarya ho Brahmin ta veddanta sykarya unnat mentality ka nagarik hunu hunchha Tara jat ved keho?
@ishowrbhakta5808 Жыл бұрын
सम्मान छ याे जाेडिलाई।मिठ्ठाे जाेडि😍
@amartamang8478 Жыл бұрын
Keep smiling and rocking your life. No need to worry about what other says and think. Beautiful and cute couple. God bless you both ❤🎉🎉
@minpun8098 Жыл бұрын
Congratulations 🎉and all the very best भाई, बहिनीलाई.
@arjunbakhrel1880 Жыл бұрын
😊 1 13:23 3:07 😊
@pubgking556910 ай бұрын
धेरै माया दिएर राख्नु पर्छ है भाइ ❤❤❤❤राम्रो जोडी भाइ बैनि❤❤❤❤
@hempershand2477 Жыл бұрын
यो समाज त अन्धो छ अन्धोपन समाज को प्रभा नगरी आफ्नो जीवन लाई अगाडी बढाउनु
@bikalmagar616511 ай бұрын
बधाई छ दुबै जनालाई सफल जिन्दगीको शुभकामना ❤️🙏
@sangaysherpa14611 ай бұрын
बाहुनको यहि करणले नेपालमा क्रस्यान फैलिने एऊटा प्रमुख करण हो
@amritprasadbawan6749 Жыл бұрын
म वाहाॅ हरू लाई धन्नेबाद जोडी लाई सपोट र्गनु र्पछ सबैले जन्मदिन को म॑गलमय शुभ कामना
@kesrana1851 Жыл бұрын
Perfect couple may God bless both of you
@himalpakhreen8297 ай бұрын
सधै सफलतको कामना गर्दछु यो जोडीलै यो समाजले स्किकार्नुपर्छ ।जातभातको कुराले गर्दा मान्छेले चाहेर पनि आफुखुशि जिउन सकिरहेको छैन।
@omprakashbk8118 Жыл бұрын
bhai ko boli ma derai sandes haru chan tesh lai bujna jaruri cha bhai ma prativa derai cha beat of luck both of you ❤❤❤❤❤
@chandrasherchan10110 ай бұрын
T dinharu ajai audai chan varkhar suru hudai cha yo age ma sansar 🥚 huncha future ma very difficult ❓❓❓❓❓all the best wishes both 💐💐 ❤ U
@DeepakKumar-ce5bz Жыл бұрын
धेरै राम्रो जोडी छ ❤❤ मान्छे जे भने भन्छन बिश्व मा 2 जात हुन्छ महिला पुरुष मात्र हुन्छ मानिस सबै बराबर हुन्छ
@ramsharansapkota544311 ай бұрын
Big respect both of you…
@rambhaktagautam1702 Жыл бұрын
जन्मिदा कसैकाे जात हुदैन कर्मले जात छुट्याएकाहुन आफुआफुमा बलियाे मेल हाेस त्यहाईश्र्वरकाे पनि कृपा हुन्छ ,प्रेम अमर रहाेस ।
@tankarajsunuwar97510 ай бұрын
केटी बहुन्नी जस्ति छे, बरू केटो चहि घन् मच्चउला जस्तों देखींनछा है’ । विचार उच्च सोच ले हुंछा जात ले हुदइना । दुइ दामपत्ति लाई बधाई,समाज मा उद्धारनीया बेनर अगि बड़नू दम्पत्य जीवन सफल रहोस हार्दिक शुभ कामना 👨❤️👨🍀☯️
@dilbbasnet9316 Жыл бұрын
यति राम्री छन के भोर अबको जमना मा जातको कुरा गर्नु हुदैन यो समाज ले नबुजेको हो खुसी लागो भाइ बैनिको बिचार
@basudevpathak741811 ай бұрын
जात जाति धर्म, उच निच धनि गरिव यी सबै फण्डा हुन ।" लोगोका काम हि कहेना " जीवन सुखद र सुन्दर रहोस्, शुभकामना तथा बधाई छ दुवैलाई ।
@bindumalla2724 Жыл бұрын
कति राम्रा हुन के ❤❤ god bless you both
@bhishmakantaneupane2175 Жыл бұрын
सेताे छाला भएको बिदेशी केटी बाहुन काे छाेराले ल्यायो भने तीन हात उफ्रिने अाफ्नै देशका मान्छेलाई दशथरि कुरा गर्ने ।
@awashnepal274 Жыл бұрын
Great garba lagxa sabai Lai samman garnu siknu parxa hamro Desha ma 🙂👏💗💖😍🥰🙏🙏👍 good luck
@laxmiserpaili2229 Жыл бұрын
यो जात भन्ने kahile सकिएला यो जात सुनन्दा सुन्दा वाक्क लाग्छ god ब्लेस यौ नानी बाबु 💕2
@himkumarmahatara7880 Жыл бұрын
अति राम्रो जोडि सबैले माया गर्दिनु होला❤❤❤
@yamdhakal6351 Жыл бұрын
कति सुन्दर जोडी ,राम्रो छ हो
@deepingurung8097 Жыл бұрын
अहिले को जमानामा पनि हाम्रो समाज कति पछाडि छ है 😍😍😍जे होस् जोडी यकदम राम्रो छ ... ल बदाई छ
@romanchhetri806 Жыл бұрын
Yo samaj! Kasto samaj hola ?manchhe manchhe ma kin bhed bhab ? Good Luk ❤❤❤❤
@apsarakoirala868711 ай бұрын
हाम्रो समाज धेरै महान छ्न एउटा मान्छेलाई पशुको जति नि महत्व दिदैन्न ,कहिले बुझ्लान कहिले समान्ता आउला ,कहिले एक मानव भएर यो सन्सार जिउन पाउला!!
@KhemPun-ms9qb11 ай бұрын
मलाई नि दुख लाग्छ जनावर गाई कुकुर लाई तिहारमा पुजा गर्छन तर मान्छेलाई सानो जात भनेर भेदभाव गर्छन😢😢😢
@NwanThinleGURUNG10 ай бұрын
Kati ramri xan bahini subhakamana❤
@roshansubedi3548 Жыл бұрын
अति सुन्दर जोडि ❤❤❤❤
@govindasingh27405 ай бұрын
ढिलै भएपनि बधाईछ संस्कार र संस्कृत दया बिवेक मिलेपछी मानिस्मानिस्मा प्रेम्गर्नु अति राम्रो ❤❤❤
@ShivaShiva-cr6hi Жыл бұрын
कति मिलेको जोडि ❤
@sunarlilabdr695011 ай бұрын
मानिस कोही पनि ठूलो हुदैन सोच ठूलो हुनुपर्छ तपाईहरु सधै यसै गरि खुशी रहिरहनु दुबै जनालाई शुभकामना
@dinesh.magardinesh7398 Жыл бұрын
यो नेपालमा बाउनै हो माथील्लो जात...सबै भन्दा सवार्थी पापि जातको नाम्मा दोन्नद फैलाउने बाउनै हुन् यो देस बाउन्न हरुले सोसेको देस...
@lokrajpariyar4209 Жыл бұрын
सम्मान छ यो जोडी लाई
@ashishchettri-1239 Жыл бұрын
Now hard way of life has started Best of luck both of you 👍
@solomonsoulofgurkha66111 ай бұрын
No hard it’s nice 👍
@ramsubba229410 ай бұрын
दुवैजनालाई सुखद् दाम्पत्य जीवनकाे यात्रा अन्तिम सम्म कायम रहि रहाेस् मेराे आशिर्वाद छ👩❤️👨✋👌💝💞💞
@leelalimbu21957 ай бұрын
जात मानिसले बनाएको त्यो पनि ढुंगेयुगमा यानिकी शिक्षाको कमिले । शिक्षीतको लागी दुईवटा मात्रै जात छ “ महिला र पुरूष “ । मिलेको जोडी, बैबाहीक यात्रा कहिल्यै नछुटोस , जोडीलाई सुभकामना ।
@raiananta2657 Жыл бұрын
J hose superb couple ❤ duniya kaha pugesakiyu jaatvaat kura garxa samaj be happy always👍
@khusirana7465 Жыл бұрын
❤️❤️❤️🙏🙏🙏 All the best to you both
@sherbdr.tamang66310 ай бұрын
जोडिको भबिस्य उज्वाल बनोस शुभकामाना छ शुभ मङ्गलम❤❤❤❤❤❤❤❤❤❤
@sitarawal3618 Жыл бұрын
थुक्छु म त्यस्तो समाज लाई जो मान्छे ले मान्छे लाई वेध्भाब गर्छ आज कल ऐलेको जमनामा नि सब्को अगाडी के इ गरेर देखाउनु पर्छ hamesa happy hunu la
Hello Sr👋 केटा पट्टीको घरमा गएर बुवा आमा सँग अन्तर्वार्ता लिनुन के मा चै मन दुखेको छ के मा चै चित्त बुझेको छैन यति बिउटिफुल जोडी यक अर्का लाई एकदम माया गर्नु हुन्छ किन एक्सेप्त नगरेको होला सबैको गुनासो please सर 🙏
@rudrav1107 Жыл бұрын
मान्छेमा जब मानवता छैन नि सोहि मान्छेले हो जात भातको कुरा गर्ने . मन मिलेसी कसैले रोक्न सक्दैन . सफल जीबनको मँगलमय शुभकामना छ भाई र बहिनी लाई🙏❤🎉कमाउनु होला खुशी भई रमाउनु होला .
@namarajadhikari8826 Жыл бұрын
डिभि भर अमेरिका जाउ भाइ बैनि भाेलि सबैजात बिर्सेर तिमरुकाे पछि लाग्छन याे पैसा नहुनेलाई मात्रै हाे जात पैसा हुनेलाई जात छैन
@kabitabasnet9825 Жыл бұрын
God blessings both ❤
@dharmsinghparki76910 ай бұрын
लौ बधाई छ योजोडिलाइ शुभकामना
@surajbc1430 Жыл бұрын
जात एउटा पहिचानको लागि बनाइएको हो। मानव जाति हामी सबै एकै हौ। सकारात्मक सोचको बिकास गरौं। जातको अाधारमा कसैले कसैलाई विभेद नगरौं सभ्य समाजको निमार्ण गरौं।
@kopilakhati385911 ай бұрын
Shahi shocha vai khushi le jiunu shadhai khushi dinu hola happy Jodi❤❤❤❤❤❤❤❤
@ujjalshrestha5469 Жыл бұрын
If we have a good relationship nothing will band it. Nice couple🎉🎉.
@PramishaKhadka-bw2cf11 ай бұрын
Yo Jodi sadhai khusi rayos fari xte Ra runa na paros nice Jodi ❤️❤️❤️❤️
@harirana9066 Жыл бұрын
धेरै राम्रो जोडी
@Dhrubamagar328710 ай бұрын
कठै हाम्रो देश समाज वाक्क लाग्छ हौ
@kirtichandraprakashgelongd6786 Жыл бұрын
पाकिस्तानी लाई हासी खुशी स्वीकार्ने नेपाली समाज । आफ्नो देशको केटी स्वीकार्न सकेनन् ।
@kumarsinghNepal99 Жыл бұрын
Good sir
@janjantimalsina1465 Жыл бұрын
👍
@ganeshgiri553711 ай бұрын
जे गरे राम्रो गरे यो जोडीलाई कसैले छुटाउने प्रयास नगरोस्। सबैले साथ सपोर्ट र हौसेला देउ विदेशी बुहारी स्वीकार्न सक्ने यो समाजले स्वदेशी छोरी बुहारीलाई पनि स्वीकार्न सकुन् सोच बदलौँ देश आफै बदलिन्छ। सबैको जय होस्।।
@Pratikkunwar-w3t Жыл бұрын
True love never die ❤ you can do that❤ have a beautiful future journey❤
@dineshshrestha946310 ай бұрын
भाइ तिमी एक्लै छैन नि तिम्रो पछारी हामी पनि छौँ। भाइ बहिनीको सधै राम्रो होस् समाजको कुरा नसुन यति संसारमा जातभात कुरा गर्छ भने एउटा महिला एउटा पुरुष हो। बहिनीको कुराले साह्रै मन छोयो❤🎁
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ When we go to hospital for treatment and we need blood we never ask about the caste. We take blood and use. So how can we discriminate on the basis of caste. People Need to be mature & grown up. Let’s respect this couple. ❤❤❤❤❤
@GaganKhadka-oi8cg4 ай бұрын
बिदशी बुहारी भित्राउदा चाही जातभात नखोजने तर एउटा मात्र छ यस्तो देश यो सानो जात उ ठुलो जात रे भाइ बहिनी लाई मेरो सानो सुझाव पछी गएर धेरै घटना घटेको छ यस्तो नहोस दुबै लाई बैबाहिक शुभ कामना ❤❤❤
@gomalamichhane326 Жыл бұрын
कति बुझ्ने मान्छे ❤ हजुरहरुको वैवाहिक सम्बन्धमा चाँडै खुसी फर्कियोस्।कसैको प्रेम नछुटोस्।