छोडेर जाने श्रीमतीलाई गायक बनेर देखाउछु दाइ ! मेरो स्वरले दुनिया चकित पार्छ ! अब मलाई कसैले रोक्छ ?

  Рет қаралды 1,154,084

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Күн бұрын

नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest :
🎬️ Camera : ramesh sunara
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
new nepali viral boy
viral gayak
viral gayika
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 2 000
@birtamang3403
@birtamang3403 5 ай бұрын
भाइको गीत दु ख को र राम्रो गाउनु भयो हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना व्यक्त गर्दछु फलोस्-फुलोस् मन्मा सोचेको काम कुराहरु पुरा गरुन मनकामना माताले रक्षा गरुन्
@karnalungeli6144
@karnalungeli6144 5 ай бұрын
भाइको स्वर राम्रो रहेछ अभ्यास गर्दै जानू भबिस्य उज्वल छ शुभकामना ।
@gangamote591
@gangamote591 2 ай бұрын
पत्रकार ज्यू याे भाईकाे सपना पूरा गरिदीनु हाेला है❤❤❤❤
@BalTamang-sh8eq
@BalTamang-sh8eq 2 ай бұрын
स्वर एक्दमै भिन्नस्वादमा रहेछ । सम्बन्धित निकायले साथ दिए हुन्थ्यो ।
@gangamote591
@gangamote591 2 ай бұрын
याे भाईकाे ईच्छा पूरा हाेस पर्भु❤❤❤❤❤ स्वरपनि मलाई राम्राे लागाे ऐस्ताे मान्छेलाई छाेडेर जाने सत्र अभागिनि हाे
@anitabhatta5923
@anitabhatta5923 5 ай бұрын
धेरै धेरै सफलता को शुभकामना
@shabtrikhadka1433
@shabtrikhadka1433 5 ай бұрын
शोर राम्रो रैछ भाईको भाईलाई सबैले साथ सपोर्ट गदीनुहोला भाईको एलबम निस्केको हेर्ने सुन्ने मनछ
@dbmanav
@dbmanav 5 ай бұрын
स्वर राम्रो छ।अभ्यासको खाँचो छ अभ्यास गरेर अघि बढ्नु होला अवस्य सफल हुनुहुन्छ।
@LalmayaAle-ep3pl
@LalmayaAle-ep3pl 4 ай бұрын
I+
@lakshmidarai54
@lakshmidarai54 4 ай бұрын
​@@LalmayaAle-ep3pl vvu by ni😊
@MUpdhyay
@MUpdhyay 4 ай бұрын
​@@LalmayaAle-ep3pl😊😊😊😊😊
@ChandraKumarShrestha-n3q
@ChandraKumarShrestha-n3q 4 ай бұрын
भाइले यस्तो दुःखी भए अनि यस्तो मिठो गीत गाउनुभयो जसरी पनि लानुहोला।
@ShreeramtimalsinaShreeramtimal
@ShreeramtimalsinaShreeramtimal 3 ай бұрын
श्रीमती को व्यबहार राम्रो नहुन सकछ भाइको कुरा अनुसार पीर नगर भाइ भगवान्ले तिम्रो पिर छिटोभन्दा छिटो बुज्नुहुन्छ❤❤❤❤❤❤
@Slk.c698
@Slk.c698 5 ай бұрын
यो भाइलाई चर्चित गायक कलाकार बनाउनुपर्छ सर please ❤❤❤
@indrasunuwarrai4470
@indrasunuwarrai4470 4 ай бұрын
याे भाइले पप गित गाउने स्वर र क्षमता भएको रहेछ यसकारण सबैले सपाेर्ट गरेर गित रेकर्ड गरिदिनु हाेला किनभने स्वर भाइकाे राम्रो छ।
@LalitRai-kh5fv
@LalitRai-kh5fv 4 ай бұрын
बहु आयामिक बहु प्रतिभाको हुनुहुदो रहेछ भाइ स्वर पनि राम्रै छ फर्निचर र संगीत पेशा दुवैलाई बवस्थित गरेर अगाडि बढ्न पनि सकिन्छ भाईको उज्वल भबिस्यको कामना छ ।
@laxmirai6586
@laxmirai6586 5 ай бұрын
अशोक बाबुको स्वर राम्रो रहेछ । ALL THE BEST 🎉🎉💐💐💐💐. यस्तो ज्ञानी मान्छेलाई छोडेर जाने कुन अभागी हौ ।
@bishnukumarale215
@bishnukumarale215 5 ай бұрын
त्यै त दुखको कुरा छ आजकाल छोरी मान्छेहरुले ज्ञानी सोझो केटा मान्छे मन पराउदैनन फाटाहा जँड्याहा गँजेडी ट्यापे क्रुर मन पराउँछन ।😑😑😥😥
@BipulBhat-tf9dt
@BipulBhat-tf9dt 3 ай бұрын
Tyso hoien hjr aajvoli ka keti lai thulo lado chahine rahexa ​@@bishnukumarale215
@GaneshShrestha-y2w
@GaneshShrestha-y2w 3 ай бұрын
Good❤❤❤❤❤❤
@PoPopopoo-r1n
@PoPopopoo-r1n 26 күн бұрын
दलय😅😂😢😢😢यह😢😂य😅😂यययौ😢😅😂😅ेोये
@PoPopopoo-r1n
@PoPopopoo-r1n 26 күн бұрын
😂ेयययेय😢ेोय😢😢😅😂यययययेो😢यय😢😅😂ेोय😅😢ुेयस😂😢ह😅😂😢य😢😢येोेोययो😢ययहयेोयपयेयययययसलेोययलहद😢😢े😢य😢यय😅😂😢😢यययलो😂😢ययेय😂😅😢 यय यययय😢😢😢यद😢य😅😢😅😂ये😢यययेोय😅य😢😢य😢😂😅य😅ययय😂ो😢यय😢ेोय😢😢ययय😢य😢😂ययययय😢येय😢ययय😂😅😢ौययययययययय😢यययो😢य😢
@chandrarai3277
@chandrarai3277 5 ай бұрын
ईमान्दार मान्छे को सन्सार आफ्नो हुन्छ हिम्मत वाला भाई भगवान को साथ रहोस् छन्ने बाद👍👍👍👍👍💐💐💐💐
@SandipAacharya-nh2di
@SandipAacharya-nh2di 3 ай бұрын
❤❤
@GurungKirtika-sm2kg
@GurungKirtika-sm2kg 5 ай бұрын
भाई ❤❤ भाई को राम्रो काम य सीप अनि स्वर पनि धेरै राम्रो अझै अगाडि बढ्नु भाई , आमा , बाबा , सानो छोरा दिदीबहिनी हरु सबै जना लाई राम्रोसँग ले हेर्नुस् है
@anjunabin3141
@anjunabin3141 5 ай бұрын
राम्रो छ भाइ को स्वर सबै को साथ र सहयोग ले उद्देश पूरा होस ।
@gunarajrai1554
@gunarajrai1554 5 ай бұрын
पीडामा भए पनि स्वर राम्रो छ अझै प्रायस गर्दै जानु एकदिन अबस्य सफल हुनुहुने छ सर।
@aashishgurung6390
@aashishgurung6390 5 ай бұрын
यो भाईले गित राम्रो गाउनुहुन्छ तर अहिले एक्कासि क्यामारा देखेर अतालिएको छ !!
@SandhyaTamang-ul8ug
@SandhyaTamang-ul8ug 2 ай бұрын
honi mani astai hunxa 😂
@radhikaale6457
@radhikaale6457 5 ай бұрын
आहा कति सुन्दर भिडियो हजुर को जति तारिफ गरे पनि कम नै हुन्छ सधै यस्तै प्रस्तुती देख्न पाइयोस स सफलता काे शुभकामना vai🙏🙏🙏
@SwoSulovein2020
@SwoSulovein2020 5 ай бұрын
धेरै धेरै सफल्ताको सुभकामना व्यक्त गर्दछु ❤❤❤❤
@RamuRoka-dy4mz
@RamuRoka-dy4mz Ай бұрын
♥♥♥♥👍👍👍👍👍♥♥♥♥♥♥♥♥♥
@RamuRoka-dy4mz
@RamuRoka-dy4mz Ай бұрын
Sem Tu u kahane ♥♥♥
@BinodKhati-mm3zu
@BinodKhati-mm3zu 4 ай бұрын
नेपाली केटी हरुले मासु अमिलो बनाउने काम गर्दै छन् आज भोलि।
@sitarampariyar1622
@sitarampariyar1622 5 ай бұрын
गुड लक राम्रो गर्दै जानुस भाई
@rajushrestha2592
@rajushrestha2592 4 ай бұрын
भाईको स्वर एकदमै राम्रो छ अबसर पाएदेखी पक्कैपनी भाईको सपना पूरा हुनेछ शुभकामना !!👍️👍️❤️❤️
@Sunilshah139
@Sunilshah139 5 ай бұрын
हाईलाइट अलि हाल्ने गर्नु न हो❤❤❤
@GaneshRai-lc6mb
@GaneshRai-lc6mb 5 ай бұрын
Vai KO aawaj lai sabai le sath dinu hola suvakamana x vai
@RadhaAdhikari-qc7tt
@RadhaAdhikari-qc7tt 5 ай бұрын
​@@GaneshRai-lc6mb14:29 ❤❤😂
@CHAUBISEENTERTAINMENT-mv5gf
@CHAUBISEENTERTAINMENT-mv5gf 5 ай бұрын
निकै अभ्यास गर्नुस् जिवनको हरेक भोगाईले मान्छेलाई धेरै माथि पुर्‍याउन सक्छ,तर पैसा हुदा गायक बन्न सजिलो हुन्छ पैसा नहदा यहा हुने वाला केही छैन ।सफलताको कामना छ।
@devimagiar9011
@devimagiar9011 5 ай бұрын
धेरै राम्रो छ भाइले सोचेको सपना पुरा होस ❤❤❤
@kulbahadurthapamagar4720
@kulbahadurthapamagar4720 4 ай бұрын
यो भाईको स्वर राम्रो छ गंगित सम्बन्धि पनि सिक्दा आफूलाई राम्रो हुन्छ अघि बढ्नु होस
@bishnuregmi1223
@bishnuregmi1223 5 ай бұрын
good Lock bhai ❤ पत्रकार महोदय मलाई अाशा छ यो भाईलाई धेरै सपोट गर्नुहोला ❤❤
@nabnaxetri5773
@nabnaxetri5773 5 ай бұрын
Yo bhai lai saport garau patrakar mahodaye jasarini estudiyo ma laijanu
@kj3565
@kj3565 4 ай бұрын
धेरै राम्राे लाग्याे बाबु
@Mohanlamtange783
@Mohanlamtange783 5 ай бұрын
समय र परिस्थिति ले सबै सिकाउछ भाइ अगाडि बढ्नु शुभकामना।
@RaviPunmagar-y7r
@RaviPunmagar-y7r 5 ай бұрын
सारै राम्रो छ भाइ अल्लि अभ्यास को जरुरी रछ कार्यकाल को सुभकामना निकै मिहिनेती भाइ र भाईमा जुन नघट्नु थ्यो त्यो घटना घटेछ नराम्रो लाग्यो तर भाईको भबिश्य उज्यालो छ लाखौं सुभकामना❤❤
@bharatdhamala8852
@bharatdhamala8852 5 ай бұрын
भई ताम्रों सीप अर्कै रैछ फ़र्नीचर मा राम्रै काम रैछ त्यसै मा बढी मेहनत गर गीत बाट तीम्लाई हुन्न भाई।
@MinBahadurTharu-ux7qq
@MinBahadurTharu-ux7qq 4 ай бұрын
अशोक धापा तपाईले अरू मेहनत गनुस। र दुनियालाई देखाई दिनुस अफ्नो प्रगति। सबै जना चकित परून। भने मेरो धारणा छ। यो
@sahadevbudha8113
@sahadevbudha8113 3 ай бұрын
छोरा मान्छे भयर हिक्मत हार्नु हुँदैन भाइ 🎉 अझै प्रगति होस् राम्रो सोचेका काम पुरा होस् भाइ 👌👌👌👌🙏🏻🙏🏻🙏🏻
@shyamgurung8618
@shyamgurung8618 5 ай бұрын
मिठो छ practice को जरूरी Thanks
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 5 ай бұрын
भाइ कारण के रहेछ दिभस हुनुको ? कस्तो आईमाई रहेछ यार दुई बर्ष को बच्चा छोडेर जाने ?
@PurnaBahadur-n3v
@PurnaBahadur-n3v 5 ай бұрын
भाई को स्वर राम्रो छ अभ्यास को खांचों छ अभ्यास गरेर अघि बड़दा सफल जरूर मिल छ।
@rajendrachunara7828
@rajendrachunara7828 5 ай бұрын
भित्रि पीडा कसैले बुज्न चाहादैनन भाइ ,,पिडालाई छुटै साईट मा राखेर आफुलाई समाल्नु नै ठूलो कुरा हो भाइ ,,all the best bro🎉🎉❤😢
@user-nu3kl9st2
@user-nu3kl9st2 5 ай бұрын
सफलताको शुभकामना भाई,
@munabaraili261
@munabaraili261 5 ай бұрын
मिठाे गित गाउनु भयाे नि भाइ लाई साथ सपाेट सयाेेग र माया मिलाेस है ❤❤❤❤❤❤
@rijanbist292
@rijanbist292 5 ай бұрын
यो भाइ लाई जसरी भएपनी स्टुडियो मा लैजानु सर्🙏🙏🙏
@KamalPariyar-xn8rf
@KamalPariyar-xn8rf 4 ай бұрын
❤❤❤❤❤❤❤
@bishalranjan4624
@bishalranjan4624 4 ай бұрын
Aw yrr dekhauna parxa ex budi lai😂😂😂
@BinaLimbu-jj3qu
@BinaLimbu-jj3qu 4 ай бұрын
❤❤❤❤❤0😅.8​@@KamalPariyar-xn8rf
@gurungsaruu2880
@gurungsaruu2880 3 ай бұрын
vhai ko voice ekdam ramro chha sabaile sayog garidinu hola
@arjuntiwari3052
@arjuntiwari3052 3 ай бұрын
😅😅😅😅 7:16 😅 7:38 .0.0😊​@@KamalPariyar-xn8rf
@phanindrasilwal5055
@phanindrasilwal5055 5 ай бұрын
ओहो यो भाइको स्वर कति राम्रो रहिछ।अभ्यास गर्दै जानू सफलता मिलोस ।
@Mani-tn5kk
@Mani-tn5kk 4 ай бұрын
मेरो आशिर्वाद छ भाइलाइ गायक भएर देखाउ त्यो छोडेर जाने मोरिलाइ म कतार बाट हेर्दै छु।
@KpKhanal-cb2ju
@KpKhanal-cb2ju 3 ай бұрын
गाेबिन्द सर भाइकाे स्वर मिठाेछ सहयाेग पुर्ण रुपले पावेास सफलताकाे कामना भाई
@missselina1571
@missselina1571 5 ай бұрын
धेरै धेेरै सफलताको ❤❤शुभकामना ❤❤छ❤❤भाई❤❤हजुर लाई❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@LaxmiDeubathakuri
@LaxmiDeubathakuri 5 ай бұрын
दुख लागेको बेला अन्तरबार्ता लियछन । कसरी खुलेर गावस त बिचरा।प्रयास जारि राख्नु दाइ , सफलताकाे सुभकामना छ ।🎉।।।
@BikashBalami-v6t
@BikashBalami-v6t 5 ай бұрын
बधाई छ मगर भाई राम्रो छ स्वर
@RabiYonjan-eh1qv
@RabiYonjan-eh1qv 4 ай бұрын
भाईको स्वर मिठो लाग्यो शुभकामना बाँच्न को लागि कला नाम को लागि गला ठिकै छ धन्यवाद।
@alwanduqm-ln8jt
@alwanduqm-ln8jt 4 ай бұрын
Good luck brother very Nice voice ❤️❤️
@deepabhattarai796
@deepabhattarai796 5 ай бұрын
Wow supper Dami vary in ce 👌👌👌👌👍🧡🧡💛💛💛🔔🔔🔔🌹🌺🌺🌹🌹👍
@indrakamumagarthapa-ri2sz
@indrakamumagarthapa-ri2sz 5 ай бұрын
स्वर राम्रो छ अलिकता तालिम को जरूरी छ best of luck
@arjunbohara9416
@arjunbohara9416 5 ай бұрын
पत्रकार भाइले भनेको सहि हो भोलि यता न उता होला यस्तो दुःख को बेला यत्ति गाउन सक्नु धेरै हो स्वर पनि राम्रै छ शुभकामना
@Usahbohara
@Usahbohara 4 ай бұрын
जे हुन्छ राम्रो को लागि हुन्छ भन्थे" हो रहेछ।। यति पछुतो हुन्छ गरिब सिधा छ भनेर छोडेर जानि निस्ठुरि लाई।। सफलताको शुभकामना बाबु❤🎉हिम्मत नहार्नु
@rammayamanandhar874
@rammayamanandhar874 5 ай бұрын
आफुले धोका दिनु हुदैन भाई धोका दिनेको लागि आफ्नो लाईफ बरबाद गर्नु हुदैन। जिन्दगी लामो छ आफ्नो बारे पनि सोच्नु पर्छ।तिमीले चाहेको हरेक इच्छा पुरा होस। भाईको स्वर राम्रो लाग्यो। अवश्य सफलता पाउने छ भाई👍👍👍
@krishnakharel2177
@krishnakharel2177 5 ай бұрын
उत्तरोत्तर प्रगतिको कामना❤❤❤❤❤❤❤
@Ramprasad-x3b
@Ramprasad-x3b 5 ай бұрын
हाम्रै काभ्रे को भाइ रहेछ्न अगाडि बडदै जानू भाइ शुभकामना छ ❤🎉🎉🎉❤️❤️🇲🇾🇲🇾🇲🇾
@pujashrestha1964
@pujashrestha1964 5 ай бұрын
Hamro banepa Nala ko Vai hunu hunxa raxa pir nagarnus Vai jindagi maa agii badeko herna paau😢😢
@sivaramchaulagai8121
@sivaramchaulagai8121 5 ай бұрын
Suvakamana ❤❤❤❤
@rambahadurthapa4795
@rambahadurthapa4795 5 ай бұрын
Nice. Song
@SukraRai-pz3dl
@SukraRai-pz3dl 5 ай бұрын
​@@pujashrestha1964❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤.
@NepKingBro
@NepKingBro 5 ай бұрын
❤,kocis,,garnu,,,dharje,ràhanu,samay,lai,,parkhinu
@mirathapa9427
@mirathapa9427 5 ай бұрын
छोरा भनेको यस्तै साहासी हुनु पर्छ एउटा गयो हिक्मत हार्नु हुदैन हजुरको जिन्दगी सधै उज्जल होस् शुभकामना
@kabitapariyar1898
@kabitapariyar1898 5 ай бұрын
❤❤❤
@PrakashNepali-zw5jb
@PrakashNepali-zw5jb 5 ай бұрын
Ho hoi
@tuppientertement4619
@tuppientertement4619 5 ай бұрын
Daami xa
@SantabahadurThingh
@SantabahadurThingh 4 ай бұрын
❤❤
@SantabahadurThingh
@SantabahadurThingh 4 ай бұрын
@JunTamang-x5n
@JunTamang-x5n 4 ай бұрын
सर्बप्रथम त पत्रकार सर हजुरलाई नमस्कार अनि भाईहजुरलाई मेरो तर्फबाट हजुरको शिप र प्रगती को शुभकामना ❤❤❤
@DBthapa-po1fk
@DBthapa-po1fk 5 ай бұрын
हिक्मत गर्नु पर्छ हारेश नखानु भाई मर्द को छोरा हो सफल्ताको शुभकामना छ भाईलाई
@durgabahadur7769
@durgabahadur7769 5 ай бұрын
भाइको स्वर ठिकैछ सफलताको कामनाछ खरो मिडीया गोबिन्द जि शुभ कामनाछ❣️❣️
@arjundiyali
@arjundiyali 5 ай бұрын
अति राम्रो भ्वाइस दु:खद पिडा पनि
@sonamlama9050
@sonamlama9050 5 ай бұрын
Yo Bhai ko lagi sabai le shat dinu parcha Ra sabai le shayog garnu hola
@Padmakhadka65
@Padmakhadka65 4 ай бұрын
यति मेहेनति भाइ हजुरले सोचेका सपना सबै पुरा होस 🙏🙏
@gaubahadurmagar9195
@gaubahadurmagar9195 22 күн бұрын
Himat.naharnu.vhai.pRisram.garnu.vhogbsnle.yekdin.abesseo.sath.dinu.hunxa
@SatyaMagar-k7m
@SatyaMagar-k7m 5 ай бұрын
भाईको स्वर राम्रो छ सबैले साथ दिउ ल
@lovelysanu-t4g
@lovelysanu-t4g 5 ай бұрын
Wow so cute voice🥰 bhai ko nice damii🥰 damii😮❤🙏👍❤❤
@Tgrffds
@Tgrffds 5 ай бұрын
सबैको जिन्दगी सोचेजस्तो हुदैन भाइ बाबुको राम्रो ख्याल गर्नुस अझै सफलता को शुभकामना❤❤🎉🎉🎉
@sanjipnagarkoti1734
@sanjipnagarkoti1734 4 ай бұрын
सोर राम्रो छ!भाइ तिमो गित म छोयो!🎉छोडेर जाने सिमती लाई केही गरेर देखाउ भाई❤❤❤
@BharatRajBatha-nv9ps
@BharatRajBatha-nv9ps 4 ай бұрын
कुरा मात्र धेरै भयाे हजुर
@parbatimagaruser-js1rj8em9d
@parbatimagaruser-js1rj8em9d 5 ай бұрын
धेरै धेरै सफलताको शुभकामना व्यक्त गर्दछु ❤🎉❤🎉
@fzre5di300
@fzre5di300 5 ай бұрын
छोरा छोरी भए पछि किन छोडेर हिँडेको होला कि छोरा पनि साथमा लग्नु पर्छ नी
@SudipThapa-h8h
@SudipThapa-h8h 5 ай бұрын
right 🎉
@RatnaPanday-tq2bj
@RatnaPanday-tq2bj 5 ай бұрын
पसलमा हुदा आरू सगै लागेकि थि तेहि भर बिछोड भको
@mohanikafle100
@mohanikafle100 5 ай бұрын
Ae vai sangai xina vani pssalma rakhidinai hudaina pasalma basera pasaldai garepaxi ta katam 11:43
@ReshamRaee-vt8nk
@ReshamRaee-vt8nk 5 ай бұрын
Gaya jaush na kina aafno xoralai dine uslai vhaile lakhateko haina hola kyare
@ReshamRaee-vt8nk
@ReshamRaee-vt8nk 5 ай бұрын
Mero jastai varaixa
@bishnuacharya2755
@bishnuacharya2755 5 ай бұрын
अहा चोरा भनेकोयस्तो हो बधाइ छ बाबू तिमिलाइ तिमी ले ठूलो जिम्वारी निभाउनु पर्दा सिर्मती लाई ट्यम दिन न सकेको होकि चरिर हिन भयर हो तिम्लाइ छोडेको यदि चरित्र हिन कै कारन छो डेको हो भने त यक्दम राम्रो भयो । जेहो तिम्रो गायक कारिता पनि निकै राम्रो छ अगाडि बड्ने हिमत गर को
@dawatamang1388
@dawatamang1388 4 ай бұрын
तपाईंको गीत गाईचाई धेरेराम्रोक्ष
@sagarmrugurung9022
@sagarmrugurung9022 5 ай бұрын
मीठो साह्रै मीठो 💕 भाई, सफतताको अग्रिम शुभकामना 🌹🌹💐💐🌹😊
@rajansirmal7050
@rajansirmal7050 5 ай бұрын
Very nice bhako voice
@gangaadhikari6389
@gangaadhikari6389 5 ай бұрын
Nice song and beautiful voice.
@uddhabchand3901
@uddhabchand3901 5 ай бұрын
ठिक छ मिहिनेति छ हरेक चिजको कला गला सबै ठिक छ।। प्रगति गर्दै जानु आज काल का 75% केटा केटि हरू को भर हुदैन सबै बिग्री सकेका छन गाउ घर सहर बजार समाज कतै छैन एस्तो सबै चिज मा पर्फेक्ट रहिछ भाइ केही छैन तिमि लाइ 75% को केटि छोडेर जुन राम्रो मा 25% भित्रको केटि मिल्छ गायक पनी बन।अनी काम पनी न छोड सफलता मिल्ने छ तिमि लाइ
@bharatgurugang2977
@bharatgurugang2977 4 ай бұрын
हिम्मत गरनु हाेला भगवान ले पुराईदिनु हुन्छ हजुर काे जिन्दगी सफल रहाेस भगवान सँग प्राथना छ ।💐♥️♥️♥️🕉️🕉️🕉️💐
@gurungsaruu2880
@gurungsaruu2880 3 ай бұрын
voice ekdam ramro chha sabaile sath sapot dinu hola
@15Gbrmvlogs
@15Gbrmvlogs 5 ай бұрын
खासै राम्रो लागेन यतिको म पनि गाइदिन्छु २.४ महिना संगितको क्लास लिए स्वर राम्रो हुने सम्भावना छ हिजोआज गित गाएर हिट हुन सकिदैन जमाना कम्पिटिसनको छ
@dipakc5012
@dipakc5012 5 ай бұрын
धेरै राम्रो x sor
@BuddimanlimbuLimbu-ir8st
@BuddimanlimbuLimbu-ir8st 5 ай бұрын
आईमाई भनेको मायां नहुनेरहेछ भन्ने बुझियो यो भिडियो हेरेर।
@kalagurung4341
@kalagurung4341 5 ай бұрын
Bhai ko awaaz ekdum mithho ra surilo xa. Yo bhai lai hajur harulay aghadi badai dinu hola u euta best singer banney xa
@lankashah
@lankashah 5 ай бұрын
wow so nice voice 👍️👌best of luck
@shivarimal8011
@shivarimal8011 5 ай бұрын
भाइ को सोर राम्रो छ तर अझै मिहेनत गरनु परछ राम्रो छ सोर उतोरउतर परगति को शुभकामना ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏नमस्कार गोबिनध सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@Ksm41
@Ksm41 5 ай бұрын
Most popular voice Good luck hjrko chahana pura hos kheti bhabuke lagyo❤❤❤🙏
@mayalimbu970
@mayalimbu970 5 ай бұрын
राम्राे छ स्वर बाबुकाे 👍️👍️👍️👍️
@ShyamChhetri-ej2gq
@ShyamChhetri-ej2gq 4 ай бұрын
Vai Lai therai safalta Milo's socheko Kam Pura hos Mero asirbad xa Vai lai
@RajinaRai-dj1sg
@RajinaRai-dj1sg 2 ай бұрын
The voice of Nepal
@bamchhantyal4116
@bamchhantyal4116 5 ай бұрын
स्वर राम्रै छ बाबू। धेरै मेहनत गर्नु, सफलताको शुभकामना।
@SubashXettri-cy7bj
@SubashXettri-cy7bj 5 ай бұрын
सफलता काे सुभ कामना भाइलाई❤❤❤
@SimonKhadka-cl1kt
@SimonKhadka-cl1kt 5 ай бұрын
Koshish garnu hola ramrai xa
@sharadamishra5244
@sharadamishra5244 5 ай бұрын
कति बुझ्ने रहेछौ बाबु तिमी लाई भगवान ले सधैं साथ दिउन् ❤❤
@nomaddic
@nomaddic 3 ай бұрын
भाइ असोक थापाको उज्ज्वल भबिस्यको उज्ज्वल सुभकामना व्यक्त गर्द्छु!!❤❤❤❤❤❤❤
@aarjuraaz5127
@aarjuraaz5127 5 ай бұрын
Khata baseko ghaau kottyane kina jun bisayama aako ho tehi matra garauna 😮😮😮
@mithubhandari7392
@mithubhandari7392 5 ай бұрын
यो भाइ अहिले तनाबमा भएर स्वरमा गडबढी भएको अली शान्त भएको बेलामा अन्तरबार्ता लिनु धेरै राम्रो छ स्वर। यति सब्य मान्छेलाई र दुधे बालकलाई छोडेर जानेको कहिल्यै भलो नहोस् ।
@garimaghartimagar979
@garimaghartimagar979 5 ай бұрын
मान्छेको जिबन मा दुःख सुख घाम छाँया जस्तै हाे एक दिन अबस्य सुख काे दिन अाउछ ❣️🌼🌼❣️👌🙏
@narayanrai3380
@narayanrai3380 4 ай бұрын
भाईको ईच्छ पूरा होस् भगवन🙌
@KeshavBhai-g8j
@KeshavBhai-g8j 4 ай бұрын
Hajur ko himat xa tapai aghi badnuhosh good luck
Bihe Ko Ramailo || Bipin Tiwari
19:44
Gaurab Neupane
Рет қаралды 1,8 М.
Man Mocks Wife's Exercise Routine, Faces Embarrassment at Work #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 6 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 55 МЛН
🍉😋 #shorts
00:24
Денис Кукояка
Рет қаралды 3,6 МЛН
Man Mocks Wife's Exercise Routine, Faces Embarrassment at Work #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 6 МЛН