अन्तरजातिय विहेको कथा, परिवारले नस्विकार्दा श्रीमानले ज्यानै गुमाए| uncut with radhika || podcast

  Рет қаралды 360,660

Masti TV

Masti TV

Күн бұрын

अन्तरजातिय विहेको कथा, परिवारले नस्विकार्दा श्रीमानले ज्यानै गुमाए || uncut with radhika || podcast
********************************************************
Host: Radhika Kandel
Guest: Sita Bohara
Mastitvofficial
Masti tv youtube :https: / mastitv99
Masti tv Popular upload : • An exclusive interview...
Masti tv Recent upload :
Masti tv Facebook :- / masti-tv-686926108350909
Masti tv Instagram :- / mastitv2020
-यस च्यानलबाट प्रसारित सामाग्रीहरु अनुमति विना अन्य च्यानलबाट प्रसारण गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
Please dont forget to like,share and subscribe - Masti Tv
#podcast #uncutwithradhika #masti_tv

Пікірлер: 339
@bhagawatirayamajhi9527
@bhagawatirayamajhi9527 Жыл бұрын
ज्यादै घत लाग्यो दुख र संघर्ष को कथा र सत्यको नै जित हुने रहेछ । धन्यवाद सहन सक्ने शक्तिलाई
@bindudhungana7461
@bindudhungana7461 Жыл бұрын
परिवारले दिएको ताडनाले नानी तपाईलाई स्मार्ट, उर्जाशिल, सक्षम बन्न सहयोग भयो, भगवानले साथ दिएकोछ।अहिले यहाँ आउने अवसर उहाँहरुले नै बनाई दिनुभयो। आम समाजमा सबै महिलालाई परिआउने सबै यस्तै छ तपाईको यो ईन्टर्भ्युले सबैद महिलामा उत्साह जागोस्, उर्जा थपियोस् , आत्माबिश्वास बढोस् उदाहरणिय महिला बन्न अवसर मिलोस्।
@sovashah8384
@sovashah8384 Жыл бұрын
Sai vanuvayo sis narela vokanu paxa😢😢
@gitagyawali2002
@gitagyawali2002 Жыл бұрын
​@@sovashah8384 0
@shantakhadkarimal694
@shantakhadkarimal694 Жыл бұрын
😂 SC ggggffrd ho v
@kyarsinghsaru7876
@kyarsinghsaru7876 Жыл бұрын
❤ MO
@kyarsinghsaru7876
@kyarsinghsaru7876 Жыл бұрын
MO by djm
@yamkalalimbu9688
@yamkalalimbu9688 Жыл бұрын
छोरी तिमी त पढ्नु भको धनी को छोरी थियो र पो त्यो नरक बाट तर अझ पनि करोड छोरी छ नरक मा ,,,, तेस्को लागि तिमी बोल्नु पर्छ ।❤❤
@Ushabohara2316
@Ushabohara2316 Жыл бұрын
साच्चै पिडा भोग्ने लाई मात्रै थाहा हुन्छ। सीता दिज्यु को जिवनि सुन्दा,फेरि आँखा रसाय😢 लाग्छ पीडा मलाई मात्रै,अरुलाई हेरि मन बुझाउछु। अब को नया जीवन शुखमय होस🙏❤️ समयले साथ दिय एक दिन भेट्ने छु सीता दि❤️❤️
@yamubohara
@yamubohara Жыл бұрын
सलाम छ दिदी हजुरलाई 🙏🙏🙏हिम्मतिलाे हुनुहुदाे रहेछ
@kamalarai4158
@kamalarai4158 Жыл бұрын
वाउ ! हिम्मतवाली महिला । यस्तो हुनुपर्छ नारी ❤❤
@minagurung3977
@minagurung3977 Жыл бұрын
शिक्षक पेसालाई सम्मान गर्ने एक संघर्षशील नारी ( madam) को कुरा सारै मन पर्यो।
@अम्बिकाभट्टराई
@अम्बिकाभट्टराई Жыл бұрын
सहि हो म्याडम हामि नारिले हिम्मत कैले हार्नु हुँदैन म पनि यकलै लडेकि आमा हु मेरो छोरा अहिले १९ सालको बनाय यो काठमाडौंको हर गल्लि गल्लि रुदै हिने अरुको घरमा घरको काम बिहान बाट बेलुका सम्म गरे अनि फेरि भगवान ले अर्को सन्तान दिनुभयो २०६७/६/२० गते राति बच्चा मरेको जन्माय अनि धेरै दुख झेलर्दै आय त्यो नानि न हुँदा दुइ मैना सम्म त माइति मा आमाले हेरदिनु भयोे तेस पछि म आफैंले घरको पेन्टर काम गर्न थाल्नु पर्यो अहिले धेरै रोगि भयर बाच्नु परेको छ नारि साच्चै महान् हुन्छिन् जय नारि❤❤❤❤❤❤
@manjugiri8403
@manjugiri8403 Жыл бұрын
यस्को next भाग पनि देखाउनुन सिस next बिहे कसरि भयछ सुन्न मन लाग्यो
@gayatripudasaini5785
@gayatripudasaini5785 Жыл бұрын
सीता बाेहाेरा म्यामकाे कुराले हरेक मानिसमा जस्ताेसुकै परिस्थिति अाएपनि लडेर अगाडि बढ्नुपर्छ जीन्दगीदेखि हार्नुहुदैन भन्ने प्रेरणा मिलेकाे छ ,पत्रकार मिसलाई मुरी मुरी धन्यवाद उहाँ जस्ताे म्यामलाई सबैसामु प्रस्तुत गर्नुभएकाेमा🙏💐
@dhanlaltamang6061
@dhanlaltamang6061 Жыл бұрын
Shaitaan rupe family ma nirdosh jeevan saathi paunu bhayeko rahexa gumaunu bhayexa kura sunda dherai dukha lageu be strong sister god is with you I salute you
@KrishnaGhimire-nb6nh
@KrishnaGhimire-nb6nh 4 ай бұрын
छाेरा हाेस वा छाेरि यतिकै हिम्मतिलाे हुनु पर्छ।स्याबास छाेरि।
@user-ug2jv8jc6r
@user-ug2jv8jc6r Жыл бұрын
Hatts of you ma'am ❤️❤️🙏
@jiwankalarai459
@jiwankalarai459 Жыл бұрын
अाेहाे हजुर कति सकारात्मक साेच हुनुभएकाे ब्यक्त्तित्व 😊😘😘😘 कस्ताे सकारात्मक ऊर्जा अायाे मलाई हजुरबाट 💕💕💖 Thank you soooo much 🙏🙏 i got chance to listen to you and gained lots of knowledge 🙏🙏🙏
@ghartiprem5159
@ghartiprem5159 Жыл бұрын
हिर्दय देखिनै सलाम छ । दिदी यस्तो अब्बल अनि strong धैर्यता छ हजुरमा। हजुरको जिबनका भोगाइ ले आम सबैमा धेरै धेरै उर्जा मिल्छ दिदि🙏🙏🙏🙏👌👍️👍️👍️
@bimalagurung3699
@bimalagurung3699 Жыл бұрын
कुरा सुनेर आँसु नै आयो 😭😭😭😭😭
@namratarai8943
@namratarai8943 Жыл бұрын
सीता बैनी लाई उच्च सम्मान🙋🙋❤️❤️ for world को example mom को लागि so बैनी को भोगाइको information ले सबै छोरी मान्छे लाई उर्जा मिल्ने छ thank you si much well information सीता बैनी ❤️❤️
@joodjood3138
@joodjood3138 Жыл бұрын
हजुर काे कुरा 100% सहि मेरो मन छाेयाे मेरो जिबन काे भाेगाई बिधुवा जिबन गार्‍हो छ
@dhansinghthapa1738
@dhansinghthapa1738 Жыл бұрын
बहिनीले देह्ररादुन मा पढनु भएको तर नेपाली असाध्यै राम्रो बोल्नु हुन्छ महान हुनुहुन्छ।
@nirmalakunwar7892
@nirmalakunwar7892 Жыл бұрын
उहाँ सँगकाे दाेस्राे भाग पनि लिएर आउनु है राधिका सिस।
@Friendsrobloxs
@Friendsrobloxs Жыл бұрын
हरेक नेपाली महिला हरूको कहानी यस्तै छ तर hajur fight garera अगाडि बढ नु भो proud of you
@deepapariyar5786
@deepapariyar5786 Жыл бұрын
पिडा भोग्नेलाई मात्र थाहा हुन्छ तर साहसी पनि हुनुपर्छ भन्ने उदाहरण धन्यवाद हजुरलाई ❤❤
@bindudhungana7461
@bindudhungana7461 Жыл бұрын
राधिका यस्तै उर्जाशिलको महिला को ईन्टर्भ्यु लिने गर्नु है।
@Nakhipot6109
@Nakhipot6109 Жыл бұрын
😢😢मन छोयो मेरो कहानी सङ मेल खायो एकदमै मन भत्कानियो😢😢
@indrathapa7492
@indrathapa7492 Жыл бұрын
I have no words mam...I solute u...heart touching ...
@grgshanu11
@grgshanu11 Жыл бұрын
Radhika ji tapai kati ramri hou vanya❤❤
@bipanayogi994
@bipanayogi994 Жыл бұрын
proud of u mam kehi story ma sang pani milyo hami mahila strong hunai parxa❤❤❤
@ramkumarthapa8037
@ramkumarthapa8037 Жыл бұрын
यो नानिको कुरा सुन्दा साराइ मन दुख्यो यस्तै कठोर र त्यालेन्ट र साहासी हुनु पर्छ good
@yamkalalimbu9688
@yamkalalimbu9688 Жыл бұрын
यो नेपाल मा तिमी जस्तो छोरी चाहिन्छ राधिका ।🎉🎉
@tarungurung2261
@tarungurung2261 Жыл бұрын
What a strong lady salute for you inspiring words
@sushmasubba7971
@sushmasubba7971 Жыл бұрын
Salut6 yi sakti himmatti sanga siknu par6 i prawt you congratuletion
@anupathapa6060
@anupathapa6060 Жыл бұрын
Wow multitalent n brave lady salut
@manishakc8810
@manishakc8810 Жыл бұрын
Such a brave and strong lady hat's off and huge respect 🤘❤️🙏🙏
@toranpun5783
@toranpun5783 Жыл бұрын
I'm really impressed with this bold lady I cried alots with her each n every words. Great Woman
@sudharayamajhi4822
@sudharayamajhi4822 6 ай бұрын
कृपया ! दुखलाई पटकपटक कोट्याएर थप विक्षिप्त न बनाउन अनुरोध ! प्रायः मिडियालाई। सेलुट यी चेलीलाई।❤
@toranpun5783
@toranpun5783 Жыл бұрын
A very very strong lady. I give her respect; love n affection more than that I SALUTE her.
@bishnulamichhane5649
@bishnulamichhane5649 Жыл бұрын
पाठ सिक्नु पर्छ हामी सबै ले सिस हजुर बाट यति आट हिम्मत हुन सिकाउनु भयो 🙏🙏🙏🙏🥀
@aaradhanathapa3617
@aaradhanathapa3617 Жыл бұрын
wow.....bravo blood....fight more spiritual n physical....both...milestone of new gen.....
@sushilapun2422
@sushilapun2422 Жыл бұрын
बिचरा हजुरको कुराले मेरो मन रुवायो😭😭😭😭
@samundraneupane488
@samundraneupane488 Жыл бұрын
😂
@avasapam2225
@avasapam2225 Жыл бұрын
OMG 😱😱😱 what a motivated proud of you 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@narshovagurung6733
@narshovagurung6733 Жыл бұрын
Yes you are great.
@toranpun5783
@toranpun5783 Жыл бұрын
It's a very first time I had found transparency lady with lots of enormous energy
@rupashahi8734
@rupashahi8734 Жыл бұрын
सत्यमेव जयते म्याम
@toranpun5783
@toranpun5783 Жыл бұрын
I watched fully from beginning to the end I found very interesting
@jebinshakya3596
@jebinshakya3596 Жыл бұрын
Heart touching
@chamlingchamling7743
@chamlingchamling7743 Жыл бұрын
महिलाले महिलाको चियों चर्चों र खेदो गर्ने चरित्रमाथी लान्छना र शंका गर्ने सामन्ति कुसंस्कार सोच अधिक राख्ने जात दाईजो छुवाछुतको महिनावारी आदि सबै महिलाहरूमा नै ग्रसित दिमाग भएर त्यस्ता महिला कहिले अघि बढदैनन सीता बैनी तपाई प्रति गर्ब छ बधाई
@mamatarai9929
@mamatarai9929 Жыл бұрын
🙏🙏🙏 jiwanko vogaima Kati dard hunx TR pni aghadi t paila chalnu x salam x baini hjrlai
@sitakarkari896
@sitakarkari896 Жыл бұрын
Didi hajurko kahani sunera jiwan k rahixa vanne bujhne mauka milyo,sabai nari haru yasarinai strong vaediya jindagi sachikai ramailo hunethiyo hola🙏🙏🥰🥰
@ritathapa3287
@ritathapa3287 Жыл бұрын
बैनिको र मेरो पीडा एउटै रैछ तर मेरो दुर्भाग्य मैले धेरै पढेको थीएन
@BidhisWorld
@BidhisWorld Жыл бұрын
Huge respect to you mam… I have no words how do I describe you❤❤❤ keep shining as you are🙏🙏
@amarbudha4973
@amarbudha4973 Жыл бұрын
Teacher na parnu bho kati saralta ma bigat darshaunu bhayo ! Hami le sajilai avagat garna sakeyun ! Great woman
@mayashrish3296
@mayashrish3296 Жыл бұрын
यो बैनीको जीवन कथा सुन्दा सारै पिडा दाइ रहेछ !! कस्सम यो ईन्टर ब्यु त मैले 4 पटक हेरी सक्दा पनि सुनी रहु हेरी रहु जस्तो लाग्छ कति हिम्मती छोरी है !! तिमिलाई नराम्रो कहिल्यी नहोस बैनी ❤️❤️
@urmidc.2479
@urmidc.2479 Жыл бұрын
Ma bihanai roye yo interview le❤❤
@sanjayathapamagar7331
@sanjayathapamagar7331 Жыл бұрын
respect dd hjr lai🙏🙏❤❤
@surenkunwar3152
@surenkunwar3152 Жыл бұрын
What a strong lady. Personal storywise you have had a painful and dust-covered past. With your hard work and dedicating start up you have been enjoying your family life at the present. An educated person ruled-out back-biting with a smile to differencing the level. Mam, I wish you all the best.
@sunitagurung6038
@sunitagurung6038 Жыл бұрын
Hajurko kahanile man choyo kati strong hunuhuch salute xa sis❤❤
@rubyshresthapokhrel1808
@rubyshresthapokhrel1808 Жыл бұрын
Hatts of to you Dd👏👏 We ladies should be encouraging like her always & don’t get scared to say No if you don’t agree to anything.
@kumaryonzan3670
@kumaryonzan3670 Жыл бұрын
त्यही भएर मलाई त यस्तो लाग्छ मूस्लीम र हिन्दू धर्मा एउटै लाग्छ कट्टर
@gitabasnet4009
@gitabasnet4009 Жыл бұрын
same problem 😢म पनि यस्तै परिस्थिति बाट गुज्रिरहेको छु 😢श्रीमानले घर परिवार को कुरा सुन्ने अनि मलाई हेर्ने नजर माया गर्ने मन सबै change बनाईयो😥 श्रीमान लाई न त भेट्न् बोल्न दिन्छन उस्को परिवारले न कुरा गर्न दिन्छ्न अनि श्रीमान पनि उस्तै भएर होला 😭😭
@bandanapokharel3326
@bandanapokharel3326 Жыл бұрын
,w 😂
@kaalaVikku
@kaalaVikku Жыл бұрын
हजुर र मेरो जीवनी मिल्दो जुल्दो रहेछ सिस❤❤
@mirashrestha5199
@mirashrestha5199 Жыл бұрын
wow heart touching sad line ❤
@laxmirai6586
@laxmirai6586 Жыл бұрын
हे भगवान कस्तो परिवार होला , आफ्नो श्रीमती अनि आफ्नो नानीहरुलाई भेट्न पनि नदिने , बिचरा सीता 😭😭😭😭
@dayalama8664
@dayalama8664 Жыл бұрын
बैनी सत्कर्म गरेर संघर्स गर्ने लाई सत्य ले साथ दिन्छ (त्यती पिडा भोग्नु लेखेको रहेछ ) अबको दिनहरु मङ्लमय् होस् !
@ritapanday211
@ritapanday211 Жыл бұрын
कस्तो मन छोयो यिनी नानिको काहानि सुन्दा मैले पनि यस्तै गरि दुःख कष्ट भोगि हिडेकि चेलि हु हजुरको त छोरा रहेछ मेरो त छोरी थिइन साथमा 19.20 बर्षको उमेर थियो घरको हेला भएसि पराइको पनि हेला भइयो तर अहिले कमाएर रामै गरेकि छु नानि बाबू भए उनिहरुले पनि मेरो धेरै दुःख देखे म अहिले युएइमा काम गर्छु एउटा घर बनाए कि छु बस्नलाइ बास छ अति खुसि छु नानि बाबू अनि तिनै परिवार पनि खुसि छन मदेखि सबै कुरा भनेको पैसा हैछ भन्ने बुझे 😭😭यो काहानिले मन छोएर लेखेकि हु अनाथ्थ नसोचि दिनु होला 🙏🙏🙏
@bimalagautam8375
@bimalagautam8375 Жыл бұрын
What a strong and brave lady I’m also struggling same things ❤
@jennylama9194
@jennylama9194 Жыл бұрын
May God bless u
@krishnagurung8590
@krishnagurung8590 Жыл бұрын
Inspirations person❤❤tq
@anitashai5944
@anitashai5944 Жыл бұрын
Wwooww.......!!! very inspiring interview. God Bless You Mam. From uttar Pradesh, India
@kalpanalama5105
@kalpanalama5105 Жыл бұрын
Such a brave lady hat’s off you
@davidgadal260
@davidgadal260 Жыл бұрын
Touched my heart ,inspiration for all the people who suffer from domestic violence and social discrimination. The strongest lady!!!
@shahkrishnasunuwar8389
@shahkrishnasunuwar8389 Жыл бұрын
समय र परिस्थितिले मानिस मानिस बन्दै जान्छ भन्ने कुरा तपाईकेा येा अन्तरवार्ताबाट प्रमाणित हुन्छ।
@premgurung2511
@premgurung2511 Жыл бұрын
Good thing
@bhaikajikumal2287
@bhaikajikumal2287 Жыл бұрын
You are the one Iron Lady 👏👏
@funentertainment4876
@funentertainment4876 Жыл бұрын
साहसी महिला भनेर भन्दा फरक नपर्ला जै नेपाल
@nirmalachhetri1185
@nirmalachhetri1185 Жыл бұрын
सारै चित्तबुझ्दो कुरा गर्नुभयो , यतिमात्र फरक हो कसैले देखाउन सक्छन् कसैले भित्रभित्रै सहेर बस्छन् अपराध गर्ने भन्दा अपराध सहने झन अपराधी हुन
@NiruMalla-ex2xq
@NiruMalla-ex2xq Жыл бұрын
¹😊😅
@suraz555
@suraz555 Жыл бұрын
strong lady god bless you..
@kalpanagurung580
@kalpanagurung580 Жыл бұрын
next bhag pani herna man lagyo
@hima6000
@hima6000 Жыл бұрын
May God bless you Sita Mam🙏❤️🙏
@saraswatibashyal1919
@saraswatibashyal1919 Жыл бұрын
kati ramro socha
@Roblox-st4gx
@Roblox-st4gx Жыл бұрын
Dherai ramro soch bichar dd hajurko
@sabitrakhadka931
@sabitrakhadka931 Жыл бұрын
Aaha mahan nari sita sister lai Salam xa 🙏❤️
@nailindragurung1537
@nailindragurung1537 Жыл бұрын
Thank you. You are first lady to came on air and open your word what you struggle in your life in the past. You know what your words touch in my heart cause I also struggle same as you. You are so great and strong. You remind my past. Hope people learn from you who struggle same like you and me. Thank you God Bless you.
@bodhalalshrestha9664
@bodhalalshrestha9664 Жыл бұрын
1😊l
@kalpanarai77M
@kalpanarai77M Жыл бұрын
Proud of u sita maam ❤️🙏🏻🙏🏻
@laxmiranathapa1400
@laxmiranathapa1400 Жыл бұрын
Great lady 💕💕🙏🏼🙏🏼
@basantakunwar4162
@basantakunwar4162 Жыл бұрын
मन छोयो सेम मा जस्तै म पनि sm को छोरी हो मैले नि सुरुका दिन खुब दुःख भाे गे पछि वच्चा बोकेर नर्सिङ पढे र जागिर खाए पछि बल्ल जीवनमा अलि सुधार आयो
@Anjalistha7024
@Anjalistha7024 Жыл бұрын
Salam xa dee hajur ko himatlai 🙏🙏🙏
@saralabohara33
@saralabohara33 Жыл бұрын
Very inspiring 💓
@tirtharajshrestha2156
@tirtharajshrestha2156 Жыл бұрын
Realy you are a great lady❤️🙏🇳🇵
@bhuwansingh8532
@bhuwansingh8532 Жыл бұрын
Society is a real university ,which teaches us how to survive .
@sadikshamaharjan9390
@sadikshamaharjan9390 Жыл бұрын
Somewhat similar to my cases regarding in-laws, their relation with my husband & little baby... those biasness
@pratimamagar4735
@pratimamagar4735 Жыл бұрын
मैले नि यस्तै आवस्था पार गरेर आको हो दिजु 😥हजुरबाट मैले धेरै positive motivation पाए🙏🙏म पनि हजुर सङ्ग जाेडिना चाहान्छु
@Eystream158
@Eystream158 Жыл бұрын
याे कथाले मलाई रिन्गटा लगायाे यतिसम्म नि 😢😢😢😢😢
@hirabalayarmahara9061
@hirabalayarmahara9061 Жыл бұрын
Proud of you Sita dee🙏👍️❤️
@laxmiparajuli5173
@laxmiparajuli5173 Жыл бұрын
Salute you strong lady
@sharmasitalasharma4479
@sharmasitalasharma4479 Жыл бұрын
You are great lady
@tulasamagar8497
@tulasamagar8497 Жыл бұрын
Tiktok ma follow gareko thiya...finally interview dekhnu paya..khusi lagyo
@ranjana4769
@ranjana4769 Жыл бұрын
You are great sister👭👭👭
@kulthapa7650
@kulthapa7650 Жыл бұрын
Really strong women, sister
@pabitrakumal8983
@pabitrakumal8983 Жыл бұрын
Proud of strong lady ❤❤
@sandhyathapa2504
@sandhyathapa2504 Жыл бұрын
Dui din lagayar purai sune heart touching Nd motivated interview ❤
@durgabahadurshrestha5668
@durgabahadurshrestha5668 Жыл бұрын
महान नारी प्रति❤️🙏
@junaadhikari6812
@junaadhikari6812 Жыл бұрын
Mahan sistar very good luck sistar
@sajanaraisajana8112
@sajanaraisajana8112 Жыл бұрын
Sabai kura pogative xa uhako hajur jastai pidit xou tara strongle garne himmat xaina😭😭😭😭😭
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 13 МЛН
Сюрприз для Златы на день рождения
00:10
Victoria Portfolio
Рет қаралды 1,8 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 40 МЛН
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 137 МЛН
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 13 МЛН