No video

अन्ततः बालेनले जिते न्युरोड र सुकुम्बासी हटाउने मुद्धा - केहि शिप चलेन बिरोधिहरुको | Balen Shah News

  Рет қаралды 185,652

Wave Nepal

Wave Nepal

Күн бұрын

अन्ततः बालेनले जिते न्युरोड र सुकुम्बासी हटाउने मुद्धा - केहि शिप चलेन बिरोधिहरुको | Balen Shah News | Balen Shah | Mahanagar News | Today News
#balenshah #todaysnews #mahanagarnews
-----------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 651
@Mr.su_shil
@Mr.su_shil Ай бұрын
कोसिस् गर्ने र गलत नगर्ने को जहिले जित हुन्छ ।। जय बालेन् साह जय नेपाल 🇳🇵🇳🇵🇳🇵✊✊
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 Ай бұрын
22 no. Ko jhole oda adakshya anuhar kina dekhauna pareko ho yo jhole media lai... Satyako harr kahile hunna kanuna sammbat hunu paryo..Jaya Balen.. Hamil KTM ko navayani support garxau
@Mr.su_shil
@Mr.su_shil Ай бұрын
@@rzkmrchaudhary3183 हो नि मेरो पनि घर पश्चिम हो तर देश बनाउँछु भने लाई परिया ज्यान दिन पनि तयार छु। र हुन पनि पर्छ सबैजना सैमान्छे चिनेर मात्रै आउँदो ८४ मा भोट हाल्नुपर्छ सबैले अनि मात्र देशको विकास हुन्छ र स्वदेशी भनिन सकिन्छ। हामी नेपालीहरू ।।
@Mr.su_shil
@Mr.su_shil Ай бұрын
@@rzkmrchaudhary3183 अहिले कोमा मा होला ।।🤪🤪
@debupandit-lo1re
@debupandit-lo1re Ай бұрын
3:15
@SamratShrestha-qp5oq
@SamratShrestha-qp5oq Ай бұрын
सत्य को सधै जित हुन्छ ढिलो चाँडो मात्र हो जय होस मेयर बालेन शाह ❤❤❤
@Resham0111
@Resham0111 Ай бұрын
अबको भावी प्रधानमन्त्री बालेन शाह भनेजति यता हाजिरमै
@durgabk8515
@durgabk8515 Ай бұрын
सम्माननिय उच्च अदालत लाई धेरै धेरै धन्यवाद सहि काम को मुल्य कन गर्नुभएको छ यो सुकुम्बासी मा हुकुमबासि ले सासन गरेका छन्।
@yambastola3150
@yambastola3150 Ай бұрын
धेरै चाहि हुकुम्बासि नै छन्
@user-wz4cd3rx1s
@user-wz4cd3rx1s Ай бұрын
सम्मानित अदालतको आदेशलाई सलाम नगरी कोहि रहन सक्दैन।
@subhdrasingh4603
@subhdrasingh4603 Ай бұрын
यो खुशिको कुरा म को सङ गर्ने? सत्यको सधैं जीत हुन्छ भन्ने यो ज्वलन्त उदाहरण हो। जय नेपाल जय बालेन।
@dillisapkota3287
@dillisapkota3287 Ай бұрын
बालेन साह मात्रै नभइ न्यायको जित भएको छ ,जय बालेन जय न्याय प्रेमी ।
@nirajshrestha9926
@nirajshrestha9926 Ай бұрын
वालेन लगायत हामी काठमाण्डौ वाशी जनताको जित जय अदालत
@Dpakpaudel2050
@Dpakpaudel2050 Ай бұрын
पृथ्वीनारायण शाहाको अर्को रुप हो बालेन जय बालेन्💪💪💪💪
@bkbibek8287
@bkbibek8287 Ай бұрын
Gaff alik dher vo 😂
@Mr.su_shil
@Mr.su_shil Ай бұрын
@@bkbibek8287 guf hoina hakikat ho
@manoj-t6u4d
@manoj-t6u4d Ай бұрын
@@bkbibek8287atankari ra bhrastachari haru le chalako des ma balen prithvi narayan nei hun
@shankarshrestha4304
@shankarshrestha4304 Ай бұрын
बालेन सर काम ठीक छ बालेन सर जिन्दावाद
@baburaja2601
@baburaja2601 Ай бұрын
बालेन को जय होस 😊😊
@HariPokhrel-vp5qv
@HariPokhrel-vp5qv Ай бұрын
जय बालेन चिनिकाजिले खोर्सानि भेट्यो
@IshwarShrestha-in5qz
@IshwarShrestha-in5qz Ай бұрын
काम सत्य गरे,सधैं सत्यको विजय हुन्छ। जय बालेन।
@AmritaSangmi
@AmritaSangmi Ай бұрын
जै बालेन सहिछ काम कार्य
@protonamatya588
@protonamatya588 Ай бұрын
Jai Balen
@kedargyawali5858
@kedargyawali5858 Ай бұрын
बधाई छ बालेन सर,सत्यमेब जयते।
@dorjelama2878
@dorjelama2878 Ай бұрын
यो सुकुम्बासी भनेको नेताहरू को भोट ब्याङ हुन त्योई भयर नेताहरू ले सुकुम्बासी रोकथाम गरिएकाले बालेन सह मेयर लाई गारो भएको थियो
@loksundar6078
@loksundar6078 Ай бұрын
Yes, feri pani desh bikash ko kaam ma politics nagariyos 😊
@shitalkhanal6853
@shitalkhanal6853 Ай бұрын
जये बालेन जये नेपाल। ऐमाले कांग्रेसको दलाल हरु लाई हार्दिक बधाई तथा लुट लुटेराको समुह बलियो बनाउन मद्दत पुगेछ
@ganeshparajuli5766
@ganeshparajuli5766 Ай бұрын
अदालतकाे स्वागतयोग्य कदमलाई नमन साथै बालेन शाहा लाई कामगर्ने बाटो खुल्ला भए छ ,, उन्नति प्रगति गर्दै जानुहाेला ।।
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 Ай бұрын
तेरिमा लाउकेहरुले कसरी जनता माथि शासन लादेका रैछन् भन्ने छर्लङ्ग भाे अब...☝️☝️☝️
@rambahadurshrestha4714
@rambahadurshrestha4714 Ай бұрын
के पि ले भनाे बालेनलाइ साेध्नु ,म भन्छु अदालतलाइ साेध्नु ,लाैजा ।
@user-wp1uw6vt6j
@user-wp1uw6vt6j Ай бұрын
सहि गरे न्यायाधीश ले बधाई छ
@tilakmagar7689
@tilakmagar7689 Ай бұрын
होयो होनि न्यायधिश भनेको🎉🎉🎉🎉🎉🎉🎉
@HemBahadurBhujel-s6j
@HemBahadurBhujel-s6j Ай бұрын
जये बालेन
@SureshTamang-od4hv
@SureshTamang-od4hv Ай бұрын
Very good नेपालमा काेई पनि सुकुम्बासी छैन सुकुम्बासीकाे नाममा काठमाडौंको करोडौं पर्ने जग्गा खान्छु भनेर मात्रै हाे
@AnjalPaudel-97
@AnjalPaudel-97 Ай бұрын
Great balen sir ❤❤
@kopilarai8390
@kopilarai8390 Ай бұрын
बालेन् साहको पक्षमा होइन। देश र नेपालि जनताको हितको निम्ति हो। जय नेपाली जनता बालेन बाद ❤❤❤❤
@rudrashrestha8999
@rudrashrestha8999 Ай бұрын
उच्च अदालत का माननिय न्यायाधिस ज्यु हरू लाई लाख सलोट चढाउँछु।
@dineshdhungel9938
@dineshdhungel9938 Ай бұрын
नेपालको सन्दर्भमा सधैं न भए पनि कहिलेकाहिँ ढिलो चाँडो भए पनि सत्यको जित हुंदो रहेछ !
@gitapandey3507
@gitapandey3507 Ай бұрын
हाम्रो देशको एक मात्र आशाको केन्द्रबिन्दु🤗🤗🤗
@shyamshrestha88
@shyamshrestha88 Ай бұрын
काठमाडौं नदी किनारमा बसेका कथित सुकुम्बासी काठमाडौंको जनताहरु र काठमाडौं महानगरपालिका मिलेर हटाउनु पर्छ।
@deepathapa9482
@deepathapa9482 29 күн бұрын
देश भक्ति बालेन जिन्दाबाद ।
@premkhadka3248
@premkhadka3248 Ай бұрын
मेयर बालेन जिन्दावाद ।
@narudulal6481
@narudulal6481 Ай бұрын
Wow wow great Balen Jee go ahead 🫡👍🫡
@user-vv5cb4pr6m
@user-vv5cb4pr6m Ай бұрын
जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤सलाम गर्छु
@surathkumarshiwakoti9070
@surathkumarshiwakoti9070 Ай бұрын
जे हाेस न्यायलय न्यायमुर्तिहरुकाे हाेस खुलेकाे अनुभूति भयाे जय बालेन
@LaxmiThapa-ff5oe
@LaxmiThapa-ff5oe Ай бұрын
जय होस बालेन सर नमन 🙏
@ThamRai-fw7ey
@ThamRai-fw7ey Ай бұрын
बालेन जी ( सत्य मेव जयते ) २१ ताेप काे सलाम ।
@menukaghising8944
@menukaghising8944 Ай бұрын
सत्यको पक्षमा न्याय दिएकोमा सम्माननीय अदालतलाई धेरै-धेरै धन्यवाद! मेयर बालेनज्यूलाई बधाई! जय नेपाल ! 👍👋🙏
@namarajpanta9466
@namarajpanta9466 Ай бұрын
सत्य को जित हुन्छ अति उतम मेहेर साब सलाम मेहेर बालेन साब सत्य सधै सत्य हुछ
@giripokhrel2761
@giripokhrel2761 Ай бұрын
न्यायदिहरुबाहेक अरुबाट देशजाेगाउनगाह्राेभयाे त्सैले न्यायमुर्तिकाे जयहाेस।जयवालेन
@padambasnet1212
@padambasnet1212 Ай бұрын
आह आज कति राम्रो समाचार सुन पाहे मेरो मन आज धेरै खुसी भयो जय बलेन सर
@Resham0111
@Resham0111 Ай бұрын
अबको भावी प्रधानमन्त्री बालेन शाह हुन
@rajsiwa1310
@rajsiwa1310 Ай бұрын
आहा कति खुसिको कुरा सुन्नपाइयो सबै अदालत बिकाउ हुदैन भन्ने यो फैसला ले पुष्टि हुन्छ सत्यको साथ दियेर बालेन लाई कामगर्न सहज बनाइदिनु हुने नियाधिस हरु प्रती नमन छ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@shyamshrestha4491
@shyamshrestha4491 Ай бұрын
जय मेयर बालेन शाह, सत्यकाे अबस्यै जित हुनेछ। शुभकामना छ मेयर बालेन शाह लाई।
@mohansinghmahara9548
@mohansinghmahara9548 Ай бұрын
बालेन ज्यु सलाम
@sanushrestha4958
@sanushrestha4958 Ай бұрын
सत्य को जित हुन्छ जय हो बालेन
@spokhrel1
@spokhrel1 Ай бұрын
God Always bless you and favour your nationalism
@सुन्दर
@सुन्दर Ай бұрын
जय बालेन🙏👏👏👏🌷🌷
@rajeshshrestha5273
@rajeshshrestha5273 Ай бұрын
मुद्दा जितेकाेमा मेयर साहेब र महानगरपालिका परिवारलाई बधाई छ । स.बि. ले राज्यकाे ढुकुटीकाे दुरूपयाेग गरि न्युराेडमा खर्च गरेकाे रकमकाे पनि सार्वजनिक गर्नु पर्ने देखिन्छ ।
@cookwithmeNepal
@cookwithmeNepal Ай бұрын
Sabi ley naie kharcha uthaunu parcha
@birbalbasnet9633
@birbalbasnet9633 Ай бұрын
बालेन शाहाको जय होस
@khadgabahadurdahal5630
@khadgabahadurdahal5630 Ай бұрын
जय बालेन सर
@RamSaranThapa-yd5hn
@RamSaranThapa-yd5hn Ай бұрын
जय बालेन सर जनतालाई धेरै संन्तोस छ
@Nepal-don9
@Nepal-don9 Ай бұрын
मेयर बालेनको काम धेरै रम्रो छ भगवान ले रक्छ्या गरुन् ।❤
@k.padhikari9917
@k.padhikari9917 Ай бұрын
सलाम र धन्यवाद छ न्यायलय लाइ
@anitaghale6657
@anitaghale6657 Ай бұрын
न्याय धिश लाई धैरै धेरै धन्य बाद ,,
@SherBahadurSijali
@SherBahadurSijali Ай бұрын
धन्यवाद मेयर साप बालेन शाह ।
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu Ай бұрын
जय बालेन साह अब प्रधानमन्त्री हुनुपर्छ
@user-pm6bx2kc5b
@user-pm6bx2kc5b Ай бұрын
सत्य युगमा सत्यकै जित , नेपाल, नेपाली को जित।
@BabuRam-wf5nt
@BabuRam-wf5nt Ай бұрын
अबको नयाँ प्रधान मन्त्री बालेन ज्यु 🙏🙏
@roshankc1128
@roshankc1128 Ай бұрын
अब भने आफ्नो देश फर्कन मन लाग्यो र आफ्नो देश मा केही गर्न आट जाग्दै छ ❤❤❤
@loksundar6078
@loksundar6078 Ай бұрын
Farkinus yuwa haru ho. Aba kehi hunchha ki 👍
@premprasadmahato9501
@premprasadmahato9501 Ай бұрын
नेपाल आमाको सच्चा सपूत हुन् बालेन शाह , जय बालेन l
@merodesh1234
@merodesh1234 Ай бұрын
बल्ल नेपाल मा पनि न्यायपालिका रहेछ भनेर बोध भयो
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl Ай бұрын
माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵
@aakashstha3373
@aakashstha3373 Ай бұрын
जय होस बालेन सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ivan-bn3ll
@ivan-bn3ll Ай бұрын
अन्तमा जहिलै सत्यको जित हुन्छ।। खूशीको खबर❤❤
@KamalaRai-cv1tz
@KamalaRai-cv1tz Ай бұрын
सहि कामको पक्षमा सहि निर्णय दिएर उच्च अदालतले न्याय दिएको छ जो स्वागतयोग्य छ । सबैको जय होस।
@nabinshrestha1338
@nabinshrestha1338 Ай бұрын
नेता भन्या बालेन मात्रै रहेछन नेपाल मा👍👍👍👍👍
@himaljungkhadka6739
@himaljungkhadka6739 Ай бұрын
वैदिक सनातन राष्ट्र नेपालको जय
@deepakacharya8003
@deepakacharya8003 Ай бұрын
बालेन सरको जय होस
@dipakthapa2736
@dipakthapa2736 Ай бұрын
Go back kp oli एमाले।
@user-tz6vz8do4k
@user-tz6vz8do4k Ай бұрын
बालेन शाह को जय होस् 🇳🇵🇳🇵🇳🇵
@ShakyaManoj-zd7kx
@ShakyaManoj-zd7kx Ай бұрын
तो चिनीकाजी हो कि घु काजी लाई जुताको माला लगायर निउरोडमा घुमाउनु परो जय बालेन
@bisoamatya5724
@bisoamatya5724 Ай бұрын
यो के पी पुत्र चिनीकाजी महर्जन पार्किङ कमिसन खान नपाएर बौलायो
@ChhatraSingh-wb8xd
@ChhatraSingh-wb8xd Ай бұрын
गुड समचार जय बाफेन
@bishnupd3312
@bishnupd3312 Ай бұрын
जयजय बालेन बालेन राश्टप्रेमी छन
@muncaromania3053
@muncaromania3053 Ай бұрын
भ्रष्टाचार गर्नु वाहेक जे काम गरे पनि जनता को समर्थन रहनेछ ।
@rudrarokahamagar4722
@rudrarokahamagar4722 Ай бұрын
अदालत पनि सही मूल्यांकन गर्ने भएछ सही हो
@OppoA-ul1re
@OppoA-ul1re Ай бұрын
जय बालेन शाह 💪💪💪💪💪💪
@Ramgtm1
@Ramgtm1 Ай бұрын
यस्तो हुनुपर्छ Mayor भनेको...❤❤Jay Balen ❤
@buddiale603
@buddiale603 Ай бұрын
❤❤❤जय बालेन शाह❤❤❤
@tilakshrestha8265
@tilakshrestha8265 Ай бұрын
जयबालेन जे गर्नुभाे सब ठिक गर्नुभाे
@lanka3
@lanka3 Ай бұрын
सत्य को जहिले पनि जित निस्चित छ र अदालत को फैसला सहि छ । अहिले नेपालमा जनताको लागी सर्वोच्च अदालत भन्दा अरु कोही छैन।
@dezzyhugo7024
@dezzyhugo7024 Ай бұрын
जय बालेन शाह
@karanranabhat1443
@karanranabhat1443 Ай бұрын
Good balen jee 10000% good❤❤❤❤❤jaye nepal balen
@user-pb7hs3hz4v
@user-pb7hs3hz4v Ай бұрын
बालेन् शाह जिन्दाबाद ।
@user-ly6vi5rx9k
@user-ly6vi5rx9k Ай бұрын
सलाम छ बालेन जीलाई
@bukeshmudbari2037
@bukeshmudbari2037 Ай бұрын
Good luck mayor Balen Shah 👍 God bless you always 🙏
@purnabahadurtamang8633
@purnabahadurtamang8633 Ай бұрын
उच्च अदालतलाई उच्च सम्मान
@HANA95826
@HANA95826 Ай бұрын
मेयर साबले नचाहिने कुरा र काम गर्नु भएको छैन झोले पाटीको कार्यकर्ता ले बिरोध गरे पनि जनताले साथ सहयोग दिनै हाल्छन नि राम्रो कामको लागि।
@krishnasomai3441
@krishnasomai3441 Ай бұрын
चुप लाग नुन काजी चुप नुन ...अझ बोल्छस ... जय बालेन जय बालेन 🙏👏👏👏🐕️👏👏👏
@shivagharti2552
@shivagharti2552 Ай бұрын
Good job महानगर tem
@dipbahadurrai4764
@dipbahadurrai4764 Ай бұрын
Wow,What a good news thanks god.
@dharmasubedi6211
@dharmasubedi6211 Ай бұрын
सम्मानित अदालतलाई सलाम ।।
@user-pk1un8dz3v
@user-pk1un8dz3v Ай бұрын
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
@user-sq2fe9mk4s
@user-sq2fe9mk4s Ай бұрын
Good luck balen shaha Kathmandu meyer ❤❤❤❤❤😮 always go ahead and good work.
@Kerabari07
@Kerabari07 Ай бұрын
देश बनाउँछु भन्दा पनि मुद्दा जितेर आउनुपर्ने। कठै मेरो देश
@amarkunwar844
@amarkunwar844 Ай бұрын
बलेन ❤❤❤❤❤❤❤❤❤❤❤❤
@padamkhanal1526
@padamkhanal1526 Ай бұрын
Great Balen Sahi cha Adaalat Well done
@JyotiBasnet-qj6jp
@JyotiBasnet-qj6jp Ай бұрын
जय बालएन शाहा❤❤❤
@nirajkc8418
@nirajkc8418 Ай бұрын
Good news bast wisof balan sha teams 🇳🇵💐❤️
@ShivaThapa-p4m
@ShivaThapa-p4m Ай бұрын
भगवान हो बालेन शाह काम गर्न दे सरकार समानिया अदालथ को जय होश
@SATURO337
@SATURO337 Ай бұрын
जय नेपाली जय बालेन
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 48 МЛН
А ВЫ УМЕЕТЕ ПЛАВАТЬ?? #shorts
00:21
Паша Осадчий
Рет қаралды 2 МЛН
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 48 МЛН