हजारौं मजदुर बालेन र हर्क सामपाङहरु खोज्दै सडकभरी निस्किए,डिग्री पढेका ड्राईभरको मन छुने भाषण। Balen

  Рет қаралды 658,366

Harek News TV

Harek News TV

Жыл бұрын

#balenshah #balen #balenshahnews #rabilamichhane #harkasampang #taxidriver #kathmandu
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews

Пікірлер: 535
@user-wd8hx5oj6s
@user-wd8hx5oj6s Жыл бұрын
बालेन र हरक नेपालकाे नायक हुन।
@bedanathulung7509
@bedanathulung7509 Жыл бұрын
ट्याक्सि व्यवसायिहरुलाई मार त परेकै छ तर मनलाग्दो भाडा लिएर सर्बसाधारणलाई दुख पनि त दिईरहेकै छन नि।
@KDTvlogs
@KDTvlogs Жыл бұрын
Miter ma kunai texi hidnu mandaina . Texi wala haru chor ho tara sabai hahina . 80% Texi chor ho
@BabasunuwarRai
@BabasunuwarRai Жыл бұрын
Ho bhnya
@aaisinggrgvlogs
@aaisinggrgvlogs Жыл бұрын
Kura ekdam thik ho,taxi driver haru le ni man pari vada uthauxa
@piyushmanlakheshrestha629
@piyushmanlakheshrestha629 Жыл бұрын
Meterko anka ghoomai ghoomai badhee badhee rakam sam lina pa6ee parena yo kura pani satyanai ho!
@Dibyashwor
@Dibyashwor Жыл бұрын
Taxi pani pwal parera purai pani chuhinchan. Pollution bhayera window close gara or AC on garnu bhanda argument huncha paisa tirda pani.
@Anticorr318
@Anticorr318 Жыл бұрын
तिमी जस्तै शिक्षित ब्यक्ती हरु द्राइभर हुनु पर्छ अनि मात्रै देश मा परिवर्तन आउन्छ हुन्छ ! नत्र शिक्षित भएर मात्रै हुँदैन निती नियम कानुनको पालना गर्न जान्दैन उलङन गर्छ भने त्यो दिग्री को काम छैन्! अहिले देश बिगारेकै शिक्षित हरुले हो !गान्स दाउरा गर्ने र ज्यामिले बिगारेको देश होइन !
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
बालेन र, हर्क जस्तो युवाहरू हाम्रो देशले खोजेको छ, तर विडम्बना हामी जनता 😮 नसुध्रे सम्म देश यसैगरी चलिरहन्छ 😌🙁
@saugatlama1901
@saugatlama1901 Жыл бұрын
Sahi ho
@pralhadbhatta81
@pralhadbhatta81 Жыл бұрын
दिदी अचानो को पिर खुकुरी लाई थाहा हुँदैन
@user-ub9ki2ge4k
@user-ub9ki2ge4k Жыл бұрын
सर मलाई त कानुन बलियो हुनुपर्छ
@razzpahadi4682
@razzpahadi4682 Жыл бұрын
लौ यो समस्याको पनि रक्षा गरिदिनुहोला बालेन ज्यू!!? आखिर सरकार नभएको देशमा तिमी त छौ!!😅🇳🇵🇳🇵💪💪🙏🙏
@user-st9je9iu1m
@user-st9je9iu1m Жыл бұрын
कुरा ठीक हो अब देश बाट नयाँ पुराना नेता सबै लाई कुट्दै लखटनु पर्छ🙏
@bimalendrakarna8471
@bimalendrakarna8471 Жыл бұрын
Yes
@uddhavtamang3750
@uddhavtamang3750 Жыл бұрын
लखेट्ने होईन - ! भ्रष्टचारि नेताहरु लाई पहिला पाता कसेर भ्रष्टचार गरेको सारा सम्पत्तिहरू राष्ट्रको ढुकुटी मा जम्मा गर्ने हो त्यसपछी साऊदी अरबको जनताहरु ले जस्तो !बस् खेल खत्तम
@bimalendrakarna8471
@bimalendrakarna8471 Жыл бұрын
@uddhavtamang3750 yes right bro
@manrajpandey6555
@manrajpandey6555 Жыл бұрын
पहिलाआफैँ सुध्रिनु पर्छ खालि सरकार काे मुख ताकेर हुँदैन हरेक कुरामा बिचार पुर्याउनु पर्याे भाडा भनेर मनपरि पैसा लिन पाइँदैन सेवा राम्राे दिनु पर्याे पहिला यातायात मजदुर सुध्रिनु पर्याे मनपरि गरेर चलाउनि मन लाग्दि ठाउँमा राेक्नि अलिकति सिस्टम मा बस्नु पर्छ
@ambarbaruwalchhetri7880
@ambarbaruwalchhetri7880 Ай бұрын
जय देशप्रेमि नेपाली जनसागर,साथ दिउँ देशभक्त बालेन सरलाइ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sushil7567
@sushil7567 5 ай бұрын
❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ जय जन्ताएकहौ गणतन्त्र सङ्घीय लोकतान्त्रिक पद्धतिलाई लखेटौ जय नेपाल ❤❤
@narayantakur7678
@narayantakur7678 Жыл бұрын
Balel balen ravi rabi sampang sampang hai hai❤❤❤❤❤
@dipdhungana568
@dipdhungana568 Жыл бұрын
Ravi ko name hatau
@nepalichoro9735
@nepalichoro9735 Жыл бұрын
​@@dipdhungana568kina bhaiii
@Mr.reetesh_boy
@Mr.reetesh_boy Жыл бұрын
हाम्रो देशमा balen हर्क साङपाङ रवि जस्ता युवा को खाँचो छ अब ई पुरानो देशलाई खोक्रो बनाउने बुडो गोरु नेताहरूलाई लखेट्नु पर्छ🙏
@JesusName93
@JesusName93 Жыл бұрын
Harka 👍👍👍👍☝️☝️💪💪💪
@RastaMan-ic6jw
@RastaMan-ic6jw Жыл бұрын
Strongly agreed 👍 respect Nepal transportation majdur sangh
@AshokLama-gh5ek
@AshokLama-gh5ek Жыл бұрын
यो ट्याक्सी हरु भनेको लुटेरा हो ट्याक्सी ले लुट्ने भएर नि पाठाउ र indrive आएको हो अहिले लुट्न सकेन तेहि भएर अन्दोलन गर्न टोपलेको
@hotheadsniper
@hotheadsniper Жыл бұрын
ke aru ko awaz nai na suni dine?balen ko ankha chimlera support na garauna yaar ho?balen bhagwan ho ra?cult nai vayi sakyo ke?
@ishworshakya1011
@ishworshakya1011 5 ай бұрын
Kura chain thula2 garxan Tara Tyaxima mitar narakhi thagxan.
@sukragurung7652
@sukragurung7652 Жыл бұрын
💯 percent Right kura garnu vayo Thank you so much Great Job Like me Great
@ritaacharya9983
@ritaacharya9983 Жыл бұрын
हो नि तराईमा धमाधम ईन्डिनलाई नेपाली नागरिकता बाड्न जनताको ध्यान मोड्न ललिता कान्ड सुनियोजित रुपमा ल्याईयो ।प्रचण्ड अति चतुर छन् ।
@gajendrakhanal2295
@gajendrakhanal2295 Жыл бұрын
ट्याक्सी बाट जनताहरु मा धेरै ठगि भएकाेछ । रिङराेड बाट मेराे घर ९०० मिटर मात्र छ । तर न्युनतम २०० घटेर जान मान्दैनन । म दिर्घ बिरामी भएकाले ट्याक्क्सी चढ्न परने बाधयता छ हामी जस्ता बृध्द र राेगिहरु बिबाद गर्न पनि सक्दैनाै । हामिलाई न्याए कस्ले दिने ? हामिले याे देशमा सरकार छ है भनेर अनुभुत सम्म गर्न सकेका छैनाै ।
@padamdhimaldhimalpadam6255
@padamdhimaldhimalpadam6255 Жыл бұрын
सहि कुरो गर्नु भयो सर जन बिदेशबाट आएको लाई जन दोब्बर भाडा लिन्छ कुनै पनि रेट छैन म आफै धेरै पटक ठगिएको छु दिन मा कति मान्छेहरू ठगिएको हुन्छ बिदेशबाट आएको हरु
@user-qu1qi6ec1y
@user-qu1qi6ec1y Жыл бұрын
Sai ho
@devk.bishwokarma2532
@devk.bishwokarma2532 Жыл бұрын
Yo desh maa susasan aaunako lagi....hami sabai janata le bujhna parne aba hami janata le bujhnai prxa hami aba jagnu prxa.....Rabi, balen, harka yini haru mathi Biswas garau...ek arka lai jhudauni kaam nagarau..aba sachet hunu prxa hami, jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@topjungchand
@topjungchand Жыл бұрын
देशको परिस्थितिलाई ध्यानमा राख्दै सबैले आआफ्नो ठाँउबाट रवी बालेन , हर्क साम्पाङ्ग जस्ता युवाहरुलाइ साथ दिनुहोस , धर्य गर्नुहोस सबैका समस्या समाधान हुन्छन
@bidyarajbhandari851
@bidyarajbhandari851 Жыл бұрын
त्याक्सी पनी अनिबार्य मितर बाट चल्नु पर्यो।त्याक्सी अनीबार्य मितर बात चल्यो भने मात्र चल्छ।त्याक्सी ले भाउतोल गर्छ।येस्सै काणर्न पथाउ चलेको हो।पथ्उ बालेन सर या सरकार ले जलाउ।
@dhankumarthapamagar8426
@dhankumarthapamagar8426 Жыл бұрын
सर, मीटर बाट जान चाहाना हुन्छ भने मलाई सम्पर्क गर्नु होला।
@tamangpn7328
@tamangpn7328 Жыл бұрын
सबै भन्दा पहिला मिटर मा हिन न जनता सबै चढि हाल्छ नि । कि त सरकारले मिचर ए्याप ट्याप जडान बनाउदा राम्रो है मेरो बिचार । अनि रातो हराईहाल्छ नि ।
@shantadukhkhi2785
@shantadukhkhi2785 Жыл бұрын
ट्याक्सी ड्राइभरहरुले एकाधिकार भाडामा लुट मज्जाउनाले विकल्पमा पठाअाे ईनड्राईभ अाकाे हाे, यिनीहरूको अान्दोलनकाे तुक छैन । पठाअाे, ईनड्राईभ जिन्दावाद !!!
@navarajgmagar3851
@navarajgmagar3851 Жыл бұрын
धन्यवाद यस्तो आवाज निकाल्नै पर्छ अब😍🙏🇳🇵🎉🎉🎉
@user-dc4iq2ht3d
@user-dc4iq2ht3d Жыл бұрын
Lado dhnyabbad muji. Eeh sala haru pachadi matra thulo kura garxan. Pari ako thau ma vagnay haru kutta huun eeh pani.
@maheshthapa7982
@maheshthapa7982 4 ай бұрын
जनता नसुध्रिए सम्म देश कहिल्यै उँभो लाग्नेवाला छैन र सम्पुर्ण मजदुर एक भए भ्रष्टाचारीहरुको कुनै दाल गल्नेवाला पनि छैन!!
@LaxMan-zz2ou
@LaxMan-zz2ou Жыл бұрын
भोट न हाले पछि कुनै कुरा को जवाफ दिनु पर्छ जस्तो लाग्दैन भेट हालेपछि मात्र सवाल जवाफ गरेको भए राम्रो हुन्थ्यो नि बाबा
@JesusName93
@JesusName93 Жыл бұрын
Harka sir des ko mukhya mantri hunu parxa
@alexnewar3445
@alexnewar3445 Жыл бұрын
Jagaum janata❤
@hiratamang946
@hiratamang946 Жыл бұрын
जय मेयर बालेन हर्क म उहाँ हरुलाई सलाम छ मेरो
@SunderRanamagar
@SunderRanamagar Жыл бұрын
राम्राे लाई राम्राे भन्नू पर्छ ,,, बालेन , रवि , हर्क , ज्ञानेन्द्र हालकाे समयमा जनताकाे अाशा भराेशा हुन ,,,
@user-je8gy5vz3x
@user-je8gy5vz3x Жыл бұрын
Good job 100000 rite ho aba balla thik hunxa jay balen
@user-ue2oq9fe1e
@user-ue2oq9fe1e Ай бұрын
Wow good ba Jay harka sampang Sir Jay balen sir 🙏🙏💯💯🇳🇵🇳🇵
@kajisurkheti4021
@kajisurkheti4021 Жыл бұрын
मेरो पनि समर्थन छ टेक्सि चालक लाइ
@mohanagriwal7383
@mohanagriwal7383 Жыл бұрын
धन्यवाद जनता ले अब एस्तो आवाज न नीका ल्दा सम्म देस मा हुने बाला छैन धेरै राम्रो नेपाली जनता दाजुभाई हरुलाई
@surajshrestha2467
@surajshrestha2467 Жыл бұрын
मिटरमा जान मान्नु पर्यो नी ,
@puntehawaldar649
@puntehawaldar649 Жыл бұрын
जत्ति ठुलाे कुरा गरेनि यी ट्याक्सी ड्राइभर हरुले यात्रु ठग्न पाउनै पर्छ भन्ने माग गर्या हाे। बिगतमा मिटर समायोजन भएन, मिटरमा जाँदिन भन्थ्याे, सरकारले मिटर समायाेजन गरेर पैसा बढी अाउने बनाइदियाे तैपनि खै त मिटरमा जान थालेकाे? मिटरमा २००-३०० उठ्ने भाडा ७००-८०० पायाे भने दङ्ग पाएन, अान्दोलन सुरु
@udayrumba2484
@udayrumba2484 Жыл бұрын
अब मज्दुर जनता जाग्नु पर्छ यो भस्ट हरु को अत्याचार कहिले सम्म सहने हामीले
@Sristy826
@Sristy826 Жыл бұрын
हैन मजदुर माथि यस्तो अन्याय भईरहदा पनि यातायात मन्त्र्ालय काहा छ किन बोल्न सक्दैन कि देश मा यातायात मन्त्रि छैन?
@tappasuriya4544
@tappasuriya4544 11 ай бұрын
याता यात पनी छन गलत छन मन मानी भाणा लीनछन तो गलत हैन तेसै लागी अनाथी कुरा न गरौ देश बचाउ भाते हरु तिमी सबै भाते हौ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍🇳🇵🇳🇵💖💖💖💖💖💖
@buddhimanreldhytamu1935
@buddhimanreldhytamu1935 4 ай бұрын
Good suggestion given good knowledge for Nepalies....
@HP_Dogra
@HP_Dogra Жыл бұрын
केही वर्ष अगाडि म बिरजङ्ग बाट टाटा सुमोमा बल्खु आएको ७५० लियो। बल्खु बाट नारायण गोपाल चोक सम्म आएको ट्याक्सीले ११०० लियो। म सार्वजनिक यातायात कम प्रयोग गर्छु तर त्यो भाडा देख्दा ट्याक्सी ले ठगेको सहजै महसुस भयो।
@nandaolikshetri694
@nandaolikshetri694 Жыл бұрын
महान नगरले यस्को पनि समस्याको समधान गरदिनु परछ
@ruthshrestha4044
@ruthshrestha4044 Жыл бұрын
ट्याक्सी दरको भाडा निश्चित होस्,तर सर्वसाधारण जनतालाई दुःख दिने र ठगी गर्ने अन्त्य होस्। 😂😂😂
@birswr4905
@birswr4905 Жыл бұрын
बेइमान चालकहरु मन्त्री सरकार लाई चही यो गर्दे भन्न नसक्ने अनि मेयर ले केही गर्न सक्दैना भन्ने???😢
@PARKASHVLOGS2402
@PARKASHVLOGS2402 Жыл бұрын
100% sahi ho
@preciousreading1934
@preciousreading1934 Жыл бұрын
'महिला ग्राहक बोक्ने मोटर साइकलचालक महिलानै हुनू पर्छ', यो लेखको शीर्षक: पठाओ र टुटल जस्ता मोटरसैकिलटेक्सीहरुको मापदण्ड महिला ग्राहक बोक्ने चालक महिलानै हुनू पर्छ। पुरुष चालकहरुले महिला ग्राहकहरु बोक्न रोक लगाउनू पर्छ । महिला चालकले पनि पुरुष बोक्न हुँदैन। सँगै मोटर साइकलमा टाँसिएर बस्ने र मौका हेरी चालकले झ्याप झ्याप ब्रेक हानि झ्याम झ्याम ज्यान जुधाई दिने गर्दा दुबैको शारीरिक घर्षणभई दुबैकोमन दूषित हुने र अनाबस्यक प्रेम सम्बन्ध हुने भएर पुरुषले घरकी स्वास्नी बिर्षने र स्त्रीले पोइ बिर्सेर मोटर साइकल चालकको यादमा टोलाउने मनोरोगी हुन्छन्। बाटोमा पानी पर्दा, मोटर साइकल बिग्रिंदा वा बिग्रेको नाटक गरेर रेस्टुराँमा पस्ने, आपसको कन्टयाकनम्बर लिने अनि फुर्सद हुनासाथ फोन बार्तालाप गर्ने, कसले पो देख्ने हुन् र भनि मजा गर्न लजमा पस्ने समेत् हुने गरेको अध्यायनहरुले देखाउनछन्। कतिको त घरबार बिग्रिसक्यो पठाओ र तुटलले गर्दा। यो उद्यममा कि यो मापदण्ड लागु कि निषेध दुईमा एक हुनू अनिबार्य छ। 'डेटिंगराइड बाँदरबाँदरनीलाई लिस्नो' हुनदिनू नराम्रो।
@Dominous53019
@Dominous53019 Жыл бұрын
jai balen shsh ki jai jai❤❤❤
@pradiptamang1550
@pradiptamang1550 Жыл бұрын
Wow mahabir thapa bro you says right and true jasle kam garxa tes byakti lai thaha hunxa, so I want to say continue keep stap forward please jai matri bhumi jai desh hamro Nepal 🇳🇵 🙏
@boharasanukanxu3915
@boharasanukanxu3915 Жыл бұрын
यो बा बोलेको सुन्दा त जेरि तम्राकार जस्तो लाग्यो
@rajeshmandal8978
@rajeshmandal8978 Жыл бұрын
ऐकदमसहिकुराको हजुरको❤❤❤❤❤ जय नेपाल
@user-um3gv5yv3q
@user-um3gv5yv3q Жыл бұрын
Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏 We public r with our mayor Balen ji
@pradeshpradhan6608
@pradeshpradhan6608 Жыл бұрын
😊😊😊😊😊
@pradeshpradhan6608
@pradeshpradhan6608 Жыл бұрын
😊😊😊
@lalbahadurbhandari5285
@lalbahadurbhandari5285 Жыл бұрын
😅 7:45
@bhupinpun641
@bhupinpun641 Жыл бұрын
As a passenger i prefer to ride indriver . Because taxi fare is so expensive.
@deepthapa5499
@deepthapa5499 Жыл бұрын
Sabai ko aagadi margh sadak bata ssambodan hunu percha aba
@baburamthapa732
@baburamthapa732 Жыл бұрын
नेपाल विश्व को गरिब देश त्यस देश को नेता र अर्थबिदले 20 बर्ष पुरानो सवारी साधन हटाउने भन्नुहुन्छ ।यो साधन किन्नलाई नेपाली तथा नेपाल सॅग पैसा पदक्कै छैन । त्यस साधनलाई ईलेक्ट्रीक बनाउनु पर्यो ।बिदेश जाने सबै पैसा आफ्नो देश भित्र घुमाउनु पर्यो एक एक नेपाली ले बर्षमा करोडौ घुमाउनु पाउन ।
@vishnukumarkumar8249
@vishnukumarkumar8249 5 ай бұрын
Very good job balen sar and God bless you balen sar 🇳🇵🙏
@gorkhalee6199
@gorkhalee6199 Жыл бұрын
नेपालमा यो बिगत 36 बर्षदेखी हुँदै आएको सिन्डिगेट खारेज नगरी हुदैन।हुदा हुदा टेक्सीमा पनि सिन्डिगेट।यो ट्याक्सी ड्राइभएरले रु 3 सयको ठाउमा 5 सय देखि 7 सयसम्म लिन्छौ त्योचाही ठिक भन्छौ हैनर?
@dhakarajparajuli3674
@dhakarajparajuli3674 Жыл бұрын
Jay balen sah jay harka shampang
@girideepak8551
@girideepak8551 Жыл бұрын
ॐअखण्द नेपाल को राजा बनाउने हो जन चेतना भया जय बालेन्द्र साह लाइ
@haribahadur8299
@haribahadur8299 Жыл бұрын
we luv balen
@bibeksharmanepal
@bibeksharmanepal Жыл бұрын
यो बा पनि पुर्बाग्रही झोले हुन् !!
@hemrajkatwal7882
@hemrajkatwal7882 Жыл бұрын
कत्ति राम्रो अभिव्यक्ति वाह! वहाँहरुको माग पूरा गर सरकार ‌!
@Shivashambu
@Shivashambu Жыл бұрын
Tharkayera aandolon ko naam ma lootpat garni inhiharuko dadagiri therai badyo
@karanpangeni5874
@karanpangeni5874 Жыл бұрын
अनि यिनिहरु मन परी भाडा लिनेलाई के भनुहुन्छ हजुरहरुलाई
@sabitrilama4944
@sabitrilama4944 Жыл бұрын
This man is absolutely 100% right.
@haarirai5319
@haarirai5319 Жыл бұрын
Balen saha ❤❤❤
@mathurabhattrai7786
@mathurabhattrai7786 5 ай бұрын
खै रबिजी तपाइको काम तपाइँ त बेकुफ जन्ताहरु बटुलेर संघीयता र गणतन्त्र टिकाउन मात्रै अघि बढ्नु भाछ पहिला नेपाली मन बनाउनुस अनि देशको काम गर्नुस रबि जि तपाइँ त नेपाली नै होइन ओलिले झैँ गफ मात्रै हाक्नु भाछ बालेन्ले झैँ सबैले काम तिर लागे के हुन्च देश बन्छ नि खाली पदमा लडेर बस्ने हरुसङ्ग किन मिल्नुहुनुन्छ बालेन सङ्ग मिलेर काम गर्नुस न
@reshamlapcha948
@reshamlapcha948 Жыл бұрын
Salaam Balen Sir Hajur 🙏🙏🙏🙏🙏🙏🙏
@user-um3gv5yv3q
@user-um3gv5yv3q Жыл бұрын
Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏
@khimchhantyalchantyal8505
@khimchhantyalchantyal8505 Жыл бұрын
राज्यले आफ्नै एप बनाएर तुरून्त सन्चालन् गर्नु पर्छ ?
@JesusName93
@JesusName93 Жыл бұрын
Number one Harka sangpang Harka sangpang is best at all
@hateslove2668
@hateslove2668 Жыл бұрын
I salute हर्क शंखर
@user-sw9nd9lr4g
@user-sw9nd9lr4g 8 ай бұрын
Good luck balen sir and Rabi 🍀
@yubarajgurung1338
@yubarajgurung1338 Жыл бұрын
सबै काम बालेनले गर्न सकिन्न होला बरु बालेनले गरेको कामले ट्याक्सी ब्यबसायी यातायात ब्यबसायीलाई फाईदा गरेको होला बाटो फराकिलो अनि चिल्लो बनाको छ,, सिस्टमको बिरोध गर्नु काम छैन , अन लाईन त बरु तालिम दिएर भए पनि गराउनु पर्छ ,,, राज्यसङ्ग माग चाहिँ स्वतन्त्र गाडी किन्ने कर सके सम्म कम गराउने , बाटोघाटो मर्मत गरिदिनु पर्ने देश भरी भाडाको गाडी चल्दा चार्ज तिर्न नपर्ने हरु चाहिँ समस्या होला,, यो कसैले अन लाईन गरे, बाईकले मान्छे बोके भनेर आन्दोलन गर्नु चाहिँ खासै ठिक नहोला ।। 4:50
@thangabahadur9196
@thangabahadur9196 Жыл бұрын
अति राम्रो कुरा तपाईं हशरको सलाम छ मजदुर संगठन लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵
@mworld1591
@mworld1591 Жыл бұрын
Second guys what eva he say that's true .....Jay nepal love from India
@Ganesh-dx9yp
@Ganesh-dx9yp Жыл бұрын
सिस्ट्म बसाल्नु पर्छ साथिहो।
@janakibist6185
@janakibist6185 Жыл бұрын
आब ईनिहरू को मन परि चल्दैन सवारि लाई लुटने हरू अब बालेन रबि देखि परिसान होलान
@japannepalvlogfamily4210
@japannepalvlogfamily4210 4 ай бұрын
Aaba auni 84 ma ghanti kila nepal hunxa 🔔✊🔔aru cor pati dhapunu parxa rabiko agadi aaru neta jhar who jay ghanti ❤
@krishnarajupadhyay5188
@krishnarajupadhyay5188 Жыл бұрын
#बालेन , #हर्क , रवि , गोपि 🙏🙏🙏🙏🙏
@JesusName93
@JesusName93 Жыл бұрын
Harka ☝️
@SUREN8885
@SUREN8885 Жыл бұрын
अब पालो युवाहरूको 🙏
@user-jn8cd8uk3c
@user-jn8cd8uk3c Жыл бұрын
Jay Balen sir
@birkhabasnet5292
@birkhabasnet5292 Жыл бұрын
Vrey Good news 👏
@nabinsubedi503
@nabinsubedi503 Жыл бұрын
भोट दीने बेलामा जीतायर पठाउने बा अहिले दुख भयो के गर्ने😢😢
@piyushmanlakheshrestha629
@piyushmanlakheshrestha629 Жыл бұрын
Good ramro bhannu bhayo yehi nai satya ho!
@sudershankhadka8886
@sudershankhadka8886 Жыл бұрын
Mabir thapa ko awaj ko sambodan hunuparyo.Mabir nam ko manchey sabi ramro lagyo malai ta.mahabir thapa,powerful voice.
@narprasadgurung5983
@narprasadgurung5983 Жыл бұрын
I support Balen and Harka Sampang ! Nepal Aama ka Suputra haru !
@jittamang8176
@jittamang8176 Жыл бұрын
इनि टयक्सी हरु मनलाग्दो भादा लिनु नपायर हो
@sapunagurung9661
@sapunagurung9661 Жыл бұрын
बालेन ज्यु जिन्दबाद
@udayrumba2484
@udayrumba2484 Жыл бұрын
चोर हरु कमिसन ले गर्दा बिदेसी धनी बनाउने आफ्नो जनता गरिब बनाउने
@vishnukumarkumar8249
@vishnukumarkumar8249 5 ай бұрын
Right vannu vayo brother 👍
@Sudip-up3mj
@Sudip-up3mj Жыл бұрын
wowsuper👌👌👌👌👌🤘🤘🤘🤘🤝🤝🤝🤝🤝👍️👍️👍️👍️👍️
@user-hq6kg1ri1u
@user-hq6kg1ri1u Жыл бұрын
टोपिवाला सर लाई सलाम छ!❤
@user-pg4ie6un1x
@user-pg4ie6un1x Жыл бұрын
Jay hos Balenmandu yaniki ktm
@amarghising8421
@amarghising8421 Жыл бұрын
ॐ❤
@sumanniroula2804
@sumanniroula2804 Жыл бұрын
बलेन् ले घोषना पत्रमा महानगर काे आफ्नै Taxi application नी लियाउछु भनेकाे कुरा कुन कुना मा छ कोनी???
@tirthamagar2894
@tirthamagar2894 Жыл бұрын
एकदमै सहि कुरा गर्नु भयो दाजु ले
@sheelanepali8038
@sheelanepali8038 Жыл бұрын
Great massages
@bishnurijal1514
@bishnurijal1514 Жыл бұрын
Hay nepal jay balen shaha
@bajindrathapa2877
@bajindrathapa2877 Жыл бұрын
ramro kura driver Mitra haruko
@dharmathapa3848
@dharmathapa3848 Жыл бұрын
Good job balan sir
@jbmoktan316
@jbmoktan316 Жыл бұрын
बालेन सर जिन्दबाद
Kim Jong Un welcomes Putin with mighty military parade in North Korea
2:36
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 75 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 2,1 МЛН
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 75 МЛН