अन्तत: 'द डार्क फाइल' खोलेर जेल परेका सिधाकुराका टिम जेलबाट निस्किए, भन्छन अब झन ठुला फाइलहरु खोल्छु

  Рет қаралды 37,858

Onlinetv Nepal

Onlinetv Nepal

Күн бұрын

#Sidhakura#DarkFile#Onlinetvnepal#yubrajkandel
Host : Dipak Giri
Guest : Yubraj Kandel, Nabin Dhugana
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 255
@chetanarish7722
@chetanarish7722 6 сағат бұрын
अगाडि बढनुस युवराज जी भ्रष्टाचार देशद्रोही हरुको कालो कर्तूत तपाईं जस्तो सहसी युवाहरुलेनै खोल्ने हो 3करोड जनताहरु तपाईंको साथमा खडाछ ।जय होस।
@shivkhatrishivkhatri5044
@shivkhatrishivkhatri5044 10 сағат бұрын
राजनीतिमा रास्वपा र पत्रकारमा अपिल त्रिपाठी ,सिधाकुरा टिमबाट देशका भष्टचारी सासकलाई खतराको घण्टी बजिरहेको छ ।सलाम छ सिधाकुरा टिमलाई 🙏🙏🙏
@damodarpaudel981
@damodarpaudel981 9 сағат бұрын
जनता साथमा छ सबै फाइल खोल्नु होस् जेलमा कोच्नु पर्छ लडिनइ रहनुहोला
@AnandRana-eb6rd
@AnandRana-eb6rd 7 сағат бұрын
देशलाई र जनतालाई कंगाल बनाउने यि देशद्रोही जनता माराहरू,अपराधिहरू ,भ्रष्टचारीहरू समाजका घीनलाग्दा किराहरूलाई यसरी नै समाजको वा जनताको अदालत,देश बाटै नङग्याउदै जानुपर्छ,
@MANIRAMDEVKOTA-x4k
@MANIRAMDEVKOTA-x4k 11 сағат бұрын
सत्यकाेजित एकदिन अवस्यहुँनेछ सलामछ हजुरहरुलाई
@ilamdiaries9932
@ilamdiaries9932 10 сағат бұрын
शुभकामना युवराज जि एवम् सिधाकुरा टिम हामी छौ साथमा
@gangarai3501
@gangarai3501 4 сағат бұрын
हिम्मतका साथ अघि बढ्दै जाऊ बहादुर छोराहरू , देशलाई माया गर्ने युवाहरूको पक्षमा सारा नेपाली जनता छन। यी भ्रस्ट चोर फटाहालाई नाङ्गै पर्नै पर्छ ।
@saraswotichaulagain3548
@saraswotichaulagain3548 6 сағат бұрын
सिधा कुरा टिम लाई बधाई छ हजुर हरु को बोलि पुरा होस्
@kumarchudal1571
@kumarchudal1571 5 сағат бұрын
Salute for सिधाकुरा team, नछोड्नुस यि डाकाहरुलाई, अझ खुङ्कार खुङ्कार फाईल खोलेर जनताको मन जित्नुहोला, we always with you.
@RajthapThaparaju
@RajthapThaparaju 11 сағат бұрын
Congratulation congratulation बधाई छ वेलकम ब्याक छ ल युवराज कडेल र नवीन जीलाई😊
@chetmaya3788
@chetmaya3788 4 сағат бұрын
सत्यको जीत अवश्य हुन्छ सिधा कुरा का टिमलाई बधाई छ हजुर हरुको बोली पुरा होस
@Bhimp-i1s
@Bhimp-i1s 5 сағат бұрын
य युवा हो आउ रबि सङ मिल देश बनाउनु
@DigitalCreation1986
@DigitalCreation1986 6 сағат бұрын
एक दम सही कुरा हो, अब लुकेर डराएर होइन सिधै अगाडिबाटै आक्रमण हुनु पर्यो।
@Karm-j9z
@Karm-j9z 10 сағат бұрын
दाईंहरु नेपाली सञ्चारको एक ठूलो स्थम्भ हुनुहुन्छ । अझ कडा हुनु हुन आग्रह छ । १२ भाई लाई पत्रकारिता के हो भने कुरा तपाईंहरू ले सिकाउँदै हुनुहुन्छ।
@manishtimalsina4407
@manishtimalsina4407 5 сағат бұрын
सच्चा पत्रकार लाई सधैं दु:ख दिन खोज्छ्न तर न अत्याउनु । धेरै माया♥️♥️🙏🙏
@LilaRai-yo6he
@LilaRai-yo6he 9 сағат бұрын
सत्यको जीत भएको छ जनताको आवाज बन्द गर्नु पाइदैन 🎉🎉
@UpretyKusum
@UpretyKusum 10 сағат бұрын
मईले भनेको थिए एक हप्ताको शिक्षा लिनेको लागि हो अदालतले हजुरहरुलाई थुनेको तर झन् मजबुत भएर आउनु भएको छ सत्यको जित भएको छ यो भन्दा धेरै भ्रष्टाचारीलाई बाहिर ल्याउनुपर्छ पत्रकारको धर्म हो निडर 2पत्रकार लाई सलाम छ सधैंभरि यस्तै गरि अगाडि बड्नु होला 🙏
@meghrajkc7201
@meghrajkc7201 3 сағат бұрын
देश परिवर्तनको यात्रा जस्तोसुकै कठिनाइ आए पनि रोकिने छैन,🇳🇵🇳🇵 नागरिक तपाईँहरूको साथमा छ। जय देश🇳🇵🇳🇵🇳🇵🙏
@nabinnepal3688
@nabinnepal3688 11 сағат бұрын
सत्यको जित हुन्छ
@durgapokhrel6923
@durgapokhrel6923 2 сағат бұрын
तपाईंहरू यक शाहसिक याेद्दा हुनुहुन्छ। दिलदेखि सलाम,अनि २१ ताेपकाे सलामि। मित्र याे डार्कफायल तीन कराेड नेपालिहरुकाे मनमा र सुनौलो अछर ले इतिहासमै लेखियाे। यी डाकाहरु शासनमा रहुन्जेल तपाईंहरू पक्कै कमजाेर देखियपनि सत्यकाे जहिलेपनि जित निश्चित हुने हुदा मनाेबल नघटाइ प्रयास जारि राख्न हुन,इश्वर ले अाशिष दिउन ।
@anilkumarthapa3241
@anilkumarthapa3241 11 сағат бұрын
नेपालीका न्यायाधीश ९५% भ्रष्टाचारी छन, अझै मधेस प्रदेशमा प्रत्येक न्यायाधीशहरूले बिचाैलिया मार्फत रकम लिएर फैसला गर्छन ।
@RajkumarShrestha-i7m
@RajkumarShrestha-i7m 10 сағат бұрын
पत्रकार द्वय हजुर हरुलाई नमन सलामछ यो भ्ररष्टाचारी द्वय काला कांग्रेस र ऐमाले हरुको सरकार छ भ्रष्टाचारी हरुले जे पनि गर्न ँछुट छ। भ्रष्टाचारी भ्ररष्टाचारी हरुको सरकार लाई बहिष्कार गरौं। जय होस नेपाली स्वाभीमानी जनताहरुको।
@subashrana5319
@subashrana5319 8 сағат бұрын
धेरै नमन छ सर हरु लाई 🙏🙏🙏🙏🙏अन्न्या को बिरुद्ध लेख्न नछोड्दिनु होला🙏🙏🙏🙏
@dilipdhital5211
@dilipdhital5211 7 сағат бұрын
सत्य परेशान हुन्छ तर पराजित हुँदैन ।जय सिधा कुरा
@mayamoktan1633
@mayamoktan1633 7 сағат бұрын
तपाईं जस्तो पत्रकार धेरै जन्मिनु पर्छ र अझै ससक्त भएर अघि बढ्नु पत्रकार भाई
@bhagawatiroka6078
@bhagawatiroka6078 6 сағат бұрын
सहि बात युवराज भाई समाचार लेख्न नछोड्नु
@HiraKhatri-u7e
@HiraKhatri-u7e 4 сағат бұрын
सत्य को जित अबस्य हुनेछ अगाडि बडनुहोस❤❤
@santoshsingthakuri3258
@santoshsingthakuri3258 11 сағат бұрын
डराउने कुरै छैन पत्रकार को कामै भन्ने हो लेख्ने हो
@dhanishorgautam3837
@dhanishorgautam3837 3 сағат бұрын
good सत्य को जित पक्कै हुन्छ है
@debrajrai7263
@debrajrai7263 4 сағат бұрын
झुट समचार लेख्ने लाई त कार्बाइ हुनु पर्छ् धन्नेबाद
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk 4 сағат бұрын
यो सबै १२ भाइहरुको इन्द्र जालहो अब यिनिहरुको पर्दाफास गर्नु पर्छ।
@ramkumarshrestha2596
@ramkumarshrestha2596 9 сағат бұрын
जहाँ सत्य छ त्यहां सफलता र बिजय अवश्य हुन्छ । बधाई धेरै धेरै बधाई ।
@ramsedai804
@ramsedai804 7 сағат бұрын
ईतिहास तेस्तैको लेखिन्छ,जस्ले जिबनमा रिक्स लिन्छ,नत्र जीवन भनेको आया मुन्ना गया मुन्ना♥️🙏♥️🙏
@ratankunwar647
@ratankunwar647 3 сағат бұрын
धेरै धेरै धन्यवाद छ । सफलता को शुभकामना छ ।एक दिन सत्य को जित अनिवार्य हुन्छ ।
@jharanashrestha4359
@jharanashrestha4359 3 сағат бұрын
बधाई तथा सफल कार्यकालको शुभकामना ! सत्य को जित हुन्छ ! नडराउनु नबिराउनु के को डर । सहि सत्यता लेख्दा भर्स्टचार हरु लाई हुनु सम्म भयो।
@user-MTmagar
@user-MTmagar 2 сағат бұрын
हो पत्रकार साथीहरू त्यी चोर गुण्डाहरुको एक एक फाइल खोलेर जनताको अगाडि ल्याउनु पर्छ
@gurungdevipun2542
@gurungdevipun2542 10 сағат бұрын
बधाइ छ ,युबराज बाबू अनि नवीन बाबू दुबैलाइ
@BharatChand-v9o
@BharatChand-v9o 8 сағат бұрын
तिन करोड जनता हजुरको साथमा छ ब्याग हुनु पर्दैन सबै भरटाचारीलाई सो गर्नु नेपाली हजुरलाई केही गर्यो भने नेपाली जनताले लखड्ने छ
@PadamPoudel-y8h
@PadamPoudel-y8h 10 сағат бұрын
अपराधी भ्रष्टाचार सरकारले सत्य बोल्ने राम्रो काम गर्ने सबैलाई यसै गरि दु:ख दिन्छ तर नेपाली जनताले यसको हिसाब राखेका छन। रिजल्ट आउन समय लाग्ला तर हिसाब अबस्य हुनेछ ।बधाई छ जेलबाट निस्किनुभयका दुबै जनालाई ।
@rajustha4300
@rajustha4300 2 сағат бұрын
सलाम छ हजुरलाई 🎉🎉
@chitrarana1214
@chitrarana1214 3 сағат бұрын
सबै भ्रष्ट हरुलाई जैल कोच्नु पर्छ सबै जनता एक जुट बनौ।
@BhaktaJirel-o4w
@BhaktaJirel-o4w 18 минут бұрын
अर्जु देखि केपि गगने सेरे सम्मको सबै फाइल खोल्नु होस!!!
@kirankc1068
@kirankc1068 11 сағат бұрын
एमाले कांग्रेस का खाते भर्सटचारि नेताहरुले पुलिस प्रशासन वकिल सबै किनेको छन् ई निर्दोश पत्रकार लाई दु:ख दियो तिमिहरुको छोराछोरी लाई नि यस्तो होस
@PremChamlingrai-o3w
@PremChamlingrai-o3w 9 сағат бұрын
सही हो यो डराउनु पर्दैन ।फाईल खोल्नु पर्छ चाहे जस्तो सजायहोस।जसलाई छानबिन हुन पर्छ त्यसलाई पकडन सरकार।यीसरकारलाई त १२ भाइ मात्र जन्दछ अरु जान्दैन।ज्यान मारा कैलाश सिर‍यियाको बारेमा पनि बार बार लेखीदिनु परो।
@khimrajbhandari8139
@khimrajbhandari8139 2 сағат бұрын
सत्यको जित भयरै छोड्छ
@gobindtiwari1072
@gobindtiwari1072 2 сағат бұрын
❤सत्य जित अबश्य हुन्छ ❤पशुपतिनाथले हजूरहरूलाई रक्ष्या गरून❤
@bimalatamang7306
@bimalatamang7306 10 сағат бұрын
Sahi ho
@OnlinetvNepal2015
@OnlinetvNepal2015 11 сағат бұрын
अन्तत: जेलबाट फाइल बोकेर निस्किए सिधाकुराका युबराज कडेल, भन्छन् अब झन ठुला फाइलहरु खोल्छु.....(भिडियो) kzbin.info/www/bejne/qJfEdoyrprV1qac
@rajalimagar-z5b
@rajalimagar-z5b 8 сағат бұрын
सत्य को जित भयो good luck
@bimalayogi8532
@bimalayogi8532 8 сағат бұрын
झनैबलियो भयर अगाडि बड्नुस शुभकामना।
@minkhatri7303
@minkhatri7303 3 сағат бұрын
तपाईँ हरूलाई डर देखाउनको लागि यो काण्ड गरेका हुन् तर तपाईँहरू नडराई अगाडि बढ्नुहोस् सम्पूर्ण आम जनता तपाईँहरूको साथमा छन् र रहनुपर्छ। अब अरु झन् सशक्त भएर भ्रष्टाचार बृद्ध अगाडि बढ्नुहोस् हामी सम्पूर्ण तपाईँको साथमा छौं भ्रष्टाचार नेपालबाट निर्मुल पार्नै पर्छ।
@RamLama-i7x
@RamLama-i7x 2 сағат бұрын
अगाडि बडनाेस तपाईं युवाहरुकाे हातमा छ
@BhabaniSapkota-z6o
@BhabaniSapkota-z6o 9 сағат бұрын
❤❤❤नेपाल अामाका सचा सपुतहरुकाे जयहाेस❤❤❤🎉🎉
@keshukeshu1043
@keshukeshu1043 5 сағат бұрын
सत्यम् जयते🙏🙏🙏
@meghanathbhattarai6865
@meghanathbhattarai6865 3 сағат бұрын
सलाम छ।
@tankasamal9058
@tankasamal9058 6 сағат бұрын
जय होस्
@amrithunuparchakhadka731
@amrithunuparchakhadka731 9 сағат бұрын
Very good e vrasta Lutara haru lai thagan lagaunai parcha
@Dinesh.dulal1
@Dinesh.dulal1 9 сағат бұрын
सत्यको विजय अबस्य हुन्छ। ढिलो चाँडो मात्रै हो।
@kcganesh3973
@kcganesh3973 9 сағат бұрын
सलाम छ ❤
@iambee6062
@iambee6062 10 сағат бұрын
जेलमा देश र जनताका लागि जानू भयकाेमा बधाङ छ,सममानित नेता बननु भयाे।चारसय मुददाकाे सेटिङ पुन अाउन किनकि अझ जनताले विश्लेषण गरने र सतते तथथे केलाउने अबसर बनने छ।अदालतका नेययाधसि भनदा जनता पनि कम छेनन।
@omhamal2165
@omhamal2165 3 сағат бұрын
बधाई छ डाकफायल बाइर लायकाेमा
@Urwarbhuminepal
@Urwarbhuminepal 10 сағат бұрын
सायद याे भनाई भित्र धेरै डर छ जे हाे वास्तविक त्याे आएकाे छैन
@KrishnaKc-v3l
@KrishnaKc-v3l 4 сағат бұрын
राम्रो बिचार धन्यवाद
@RajuKoirala-np3qe
@RajuKoirala-np3qe 6 сағат бұрын
Brothers You are great🙏🙏🙏. There are Journalists WHO can establish a government BUT YOU all are a PATRIOTIC Journalist ❤. Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
@hariadhikari6342
@hariadhikari6342 3 сағат бұрын
शुभप्रभात
@grishmabashyal267
@grishmabashyal267 6 сағат бұрын
Congratulations !!! Tigers of Nepalese Journalism !
@ragavrajushrestha12
@ragavrajushrestha12 10 сағат бұрын
हेर नेपाल का मीडिया भनाउदा हरु सबैलाई डर छ सीधाकुरा का टीम छुटेको मा कोई आएनन् मात्र लालीगुराँस र अनलाइन tv मात्र छन्।
@yamshrees1899
@yamshrees1899 2 сағат бұрын
य सर 14/15 बर्ष जेल बसन पर्छ देश चलाउनुन त 😄
@meenashrestha9500
@meenashrestha9500 10 сағат бұрын
Good luck
@neeshamkhadka
@neeshamkhadka 11 сағат бұрын
कस्तो देश समाचार प्रकासन गर्दा जेल जान पर्ने 😂 तै ठाँउ मा कैलासे मुर्दार जान नपर्ने 😂
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 10 сағат бұрын
अदालत ,अक्तियार पुलिस,भन्नेकाे काङ्ग्रेसी र एमाले देखि नियुक्ति छन तिनले गर्ने भनेको कानुन अनुसार हैन नेताले र ठुलाे मिडियाले चाहे अनुसार फैसला गर्छन अब जनता जाग्नु पछ ।
@1M.FARMER
@1M.FARMER 9 сағат бұрын
धेरै धेरै सुभकामना ❤
@animalyoutube3838
@animalyoutube3838 15 минут бұрын
सलामछ साथि रिहाई भयको मा ठोकनुहोस डार्क फाइल वपन गरिदिनु होस
@ShivaDeuja-ei7ng
@ShivaDeuja-ei7ng 4 сағат бұрын
Danyabad deska sachhcha saput lai asal nepaliko shath
@SitaRam-h2s5s
@SitaRam-h2s5s Сағат бұрын
जहिले नि सत्य कै िजत हुन छ।
@devigaire1883
@devigaire1883 Сағат бұрын
सलुटछभाई हरु लाई
@BalBahadurBohara-k6o
@BalBahadurBohara-k6o 5 сағат бұрын
राम्रो मान्छेलाइ त देख्नै सक्दैनन् युबराज दाइ , नेपालका दलाल नेताहरु र अदालत नै बिदेशीको पेवा भएर काम गरिराछ्न अनि हामिजस्तो सोझासाझा जनताले कसरी न्याय पाउने भन्नू त ?
@jitsunar1763
@jitsunar1763 2 сағат бұрын
WOW, great think youbraj sir😢😢❤️❤️❤️💪💪💪👏👏👏🥰
@yatri778
@yatri778 10 сағат бұрын
एकजना छन् युवराज सफल र कन्न्तिपुरे अनि बार भाइहरु र अर्को तिर युवराज कडेल, सिधा कुरा अनि.....
@AbinashMainali-io1rg
@AbinashMainali-io1rg 6 сағат бұрын
best candidate of nepal all the best both❤❤❤❤❤❤❤❤❤❤❤
@SubediSajan-dt6qx
@SubediSajan-dt6qx 8 сағат бұрын
अब 84 मा गगान को एरिया बाट घन्टि मा उठनु होस बाकि जन्ता छ्न
@bindirashrestha2133
@bindirashrestha2133 3 сағат бұрын
Sahe ho hajura 👍 🙏
@YogiRam-ew1cr
@YogiRam-ew1cr 7 сағат бұрын
युबराज कडेल नबिन जि लाई समान छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@dhanbahadurtamang941
@dhanbahadurtamang941 9 сағат бұрын
सत्याको जित हुन्छ
@donaitahk8264
@donaitahk8264 3 сағат бұрын
बधाई छ
@DipendraOli-mt3mw
@DipendraOli-mt3mw 8 сағат бұрын
Solute xa hjr lai yasri Anyako lagi bolirakhnu
@srijana4051
@srijana4051 8 сағат бұрын
सतयकाे जित हुनछ
@ritsindhuli
@ritsindhuli 9 сағат бұрын
Hajur haru ko yo ladai❤ho jit bhako xa ladaiko aba ko din la jhanai datera lagnu hola bhadhai chha hajur haru lai
@Chaudharymehilal
@Chaudharymehilal 10 сағат бұрын
फुर्ति लाउनुपर्दैन । काम गर के काम जनता को पक्षमा निश्पक्ष समाचार सुन्न पाइएला त?? यति कै प्रेस स्वतन्त्रता ल्याइएको होइन। धेरै बलिदान बाट आएको हो। पत्रकार भन्दा जनता पनि कम सचेत छैनन्। नेपाली पत्रकारिता कसरी चलिरहेको छ। धेरै नेपाली जनतालाई थाहा छ।जब सम्म पित पत्रकारिता भै रहन्छ। तब सम्म यहि हुने हो। जनता गुमराहमा राखेर के नै हुन्छ र?
@suerai4869
@suerai4869 4 сағат бұрын
We are proud of you and keep moving forward please we are with you no matter what come to you. love you so much.
@BinodKarki-w1q
@BinodKarki-w1q 9 сағат бұрын
Sahi kura ho ubavaneko yesto sahasi hunuparx verry nice job
@BalramPrasadVerma-m5l
@BalramPrasadVerma-m5l 4 сағат бұрын
Go ahead we are all with you nice reports
@sitagurung3518
@sitagurung3518 4 сағат бұрын
Thank u patrar vai
@muktabahadurpunmagar
@muktabahadurpunmagar 7 сағат бұрын
चिन्ता नगर्नुस युवराज सर अगाडी बध्नुस हामी साथमा छौ
@BibashKhadka-j9z
@BibashKhadka-j9z 59 минут бұрын
Good luck sir tapai harulai salam xa🙏🙏❤
@babasubba123
@babasubba123 3 сағат бұрын
Greater thought's, proud to be on team
@chandrasubba3813
@chandrasubba3813 3 сағат бұрын
Siddha kura ka mahan patrakar sir babu haru li namaskar, hami bata sadei ra subha kamana ra subha ashribhade cha. Hamro desh Nepal 🇳🇵 ko hajur haru justo mahan budhi gebei bakthi haru li katti lukanu chakcha ra ye nalaknei sarkar ma bashnu hunei sabei mahan leadership leaders le.❤❤❤❤🎉🎉🎉🎉😮😮😊😊.
@ramkaransah254
@ramkaransah254 7 сағат бұрын
Thank you for voice of Bhrastachar, I encourage, appraise you
@LovelyNepal-q6o
@LovelyNepal-q6o 6 сағат бұрын
Satya ko jit❤ Jaya Durga Bhawani
@suerai4869
@suerai4869 4 сағат бұрын
Personally I really respect and more than anything else. keep writing more true news thanks both of you.
@Namgyaldorje-h8b
@Namgyaldorje-h8b 9 сағат бұрын
Go Ahead All The Best
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 53 МЛН