रमेश प्रसाई सँग कृष्ण कंडेलको तातो बहस, सहकारी र अन्य बिषयमा यसरी मुख खोले रमेशले । २०.०६.०८१ ।। HD

  Рет қаралды 533,532

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 855
@gunjangunjan7676
@gunjangunjan7676 Ай бұрын
रमेश प्रसाईं कुनै दिन बिस्वको पहिलो फरक क्षमताको ब्यक्ति देशको कार्यकारी पदमा पुग्ने पक्का छ। रबि रास्वापा र यस्का सदस्यहरू एक से एक देशलाई सत्मार्गमा ल्याउन सक्षम छन।
@Allknowledge0852
@Allknowledge0852 Ай бұрын
youtube.com/@allknowledge0852?si=3SK6w1egN9NQD7BJ
@BinodNath-m5x
@BinodNath-m5x Ай бұрын
सहि र सत्य बोल्ने भयर नै रमेश जि सबैको प्यारो हुनुहुन्छ
@nbmgr5959
@nbmgr5959 Ай бұрын
निकै मन पर्यो , आदरणीय रमेश प्रसाइ दाजुको कुरा निकै सन्दर्भिक मार्मिक छ❤❤
@gangadahal355
@gangadahal355 Ай бұрын
Rames Prasai Ju Ko Bhanai 100 Parsent Thikxha.
@radhikakapri4477
@radhikakapri4477 Ай бұрын
👍🏽👍🏽👍🏽👍🏽👍🏽
@LaxmiDc-ky2ej
@LaxmiDc-ky2ej 22 күн бұрын
😮l
@srijana4051
@srijana4051 Ай бұрын
एकदमै सई कुरा रमेशभाई👍️👍️🇳🇵🇳🇵🌺🔔🔔👏👏❤️❤️🌹🌹🌷🌷🌼🌼🏵️🏵️🌻🌻🌺🌺
@indragurung1512
@indragurung1512 Ай бұрын
रमेश प्रसाईं जिन्दावाद 🙏 जय घण्टी 🔔जय इन्द्रेणी🙏
@krishnalamsal7369
@krishnalamsal7369 Ай бұрын
रमेशजी सारै उत्कृष्ट बक्ता हुनुहुन्छ ,नमस्कार छ।।
@KhimKarki-io4kq
@KhimKarki-io4kq Ай бұрын
मिसन ८४ घण्टी मै भएर रबि लामिछाने लाई प्रधानमन्त्री बनाउनु पर्छ राष्ट्रिय स्वतन्त्र पार्टी ❤❤ निलो क्रान्ति जारी छ🙏🙏 जय घण्टी 🔔🔔🔔
@bhuddiram-d8p
@bhuddiram-d8p Ай бұрын
कस्तो राम्रो कुरा रमेश ज्यु जय देश जय रास्वपा🔔🔔
@ravichaulagain6994
@ravichaulagain6994 Ай бұрын
कथा सुनाउने हो। सुन्ने त हामी छौ। हात्ती आयो हात्ती आयो फुस्स।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Ай бұрын
जय झोले ।​@@ravichaulagain6994
@prakashsirmal3335
@prakashsirmal3335 Ай бұрын
ईन्देर्नि टिम अनि रमेस दाइलाइ धन्यबाद छ।है सारो राम्रो लाग्यो
@minkhatri7303
@minkhatri7303 Ай бұрын
पुराना पार्टीले ३० ३५ वर्ष नेपाल चलाइसके अब यिनीहरूबाट हुँदैन भन्ने कुरा प्रमाणित भइसक्यो। त्यसैले अबको पिकल्प भनेको नयाँ युगका नयाँ मान्छे नयाँ पार्टीलाई नै दिनुपर्छ भन्ने मेरो पनि धारणा छ। त्यसैले एकपटक आम जनतालाई मेरो पनि अनुरोध छ। एकपटक नयाँलाई बहुमतसहित सरकार चलाउने मौका दिउँ।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Ай бұрын
Correct
@balbahadur1365
@balbahadur1365 Ай бұрын
रमेश जि प्रत्यक्ष निर्वाचित कार्यकारि प्रधानमन्त्री ल्याउन परेउनि देसै भरि को जनता बाट जितेर आउनु परेउ प्रदेश सबै खारेज गरेर जाउ।
@GitaDevi-ts1pp
@GitaDevi-ts1pp Ай бұрын
रमेश सरकाे भनाइ एकदम सहि छ अब सबै मिलेर 2084 मा घन्टीलाई बउमतका सात जितायर देश बनाउ जय घन्टी जय रबि सर
@PremBasnet-c6u
@PremBasnet-c6u Ай бұрын
सचेत रहनुहोस् मेसन चौरासी बिफल गर्नकोलागी सडेन्तर भईरहेको छ हजुर रमेश प्रसाईं जि
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u Ай бұрын
21 satapati ko janata Hun Aba 084 Ma RSP ko sarkar Banaune Ho Ho Ho Hajur
@rameshpudasaini397
@rameshpudasaini397 Ай бұрын
जयहोस् यस्तो पो बहस पाहुना को जवाफ लाई विशेष जोड यो कुरा ठूला मिडिया भनाउदा ले सिक्नुपर्छ जयहोस् indreni❤❤❤❤❤
@karpotamang4617
@karpotamang4617 Ай бұрын
सहि कुरा गर्नु हुन्छ रमेश प्रसाईं सर
@ratnamaninath
@ratnamaninath Ай бұрын
धेरै धेरै धन्यवाद रमेश सर लाई सम्पूर्ण नेपाली जनता मा यो सन्देश पुगोस् ।कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई पनि धन्यवाद व्यक्त गर्द्छु।
@RajendraAdhikari-rc8nv
@RajendraAdhikari-rc8nv Ай бұрын
छुट्टै शारीरिक बिशेषता भएर पनि बुहु प्रतिभाको धनी असाध्यै राष्ट्रिय चिन्तन भएको जनताको अति प्रिय ब्यक्ति रमेश प्रशाईलाई ईन्द्रेणीमा बोलाएर देशको समसामयिक राजनिती र स्वमं स्वतन्त्र पार्टी को बर्तमान र भबिष्यको राजनितिक यात्रा बारे खुलेर अन्तरबार्ता लिने काम गर्नुभएकोमा कृष्ण कँडेल ज्युलाई धेरै धेरै धन्यवाद ।
@homgurung8885
@homgurung8885 Ай бұрын
रमेश प्रसाईज्युको एक्दमै दमदार अभिव्यक्ति छ मनैदेखी सलाम छ अब आउदो 84मा पक्का बहुमतको साथमा सरकारमा पुगि मन्त्री खानु पर्छ। जनताको समस्याहरुलाई सम्बोधन पक्कै हुन्छ 100% बिस्वास छ। जय घण्टी, जय रबि, जय रास्वपा🔔🔔🔔🔔🔔🙏💐
@sanovaikhadka9082
@sanovaikhadka9082 Ай бұрын
🎉Krisnadai हजुरलाई रRameshभाईलाईं धन्नेबाद रूपांतरको संग्खधुन गर्दिनुभएकोमा।
@GyanbahadurAdhikari-x7d
@GyanbahadurAdhikari-x7d Ай бұрын
रवि पछि को दमदार नेता रमेश प्रसाईं पर्छन।
@birutamang1423
@birutamang1423 Ай бұрын
Right
@sharadkarki991
@sharadkarki991 Ай бұрын
Right
@binimayalungeli7980
@binimayalungeli7980 Ай бұрын
84 म सबै ले घण्टी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤बजउनु होला कसैले नि एमाले कंग्रेस को मासु भात म नबिक्नि होल
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u Ай бұрын
Masu Bhat uml Ra Ncp ko khane Bhot Rsp ma.................Ho
@TOXICBOY531
@TOXICBOY531 Ай бұрын
Bi
@laxmikumarshrestha2481
@laxmikumarshrestha2481 Ай бұрын
सारै राम्रो सम्बाद्को कार्यक्रम गराउनु भयो कडेल जि धेरै खुसीलागेको छ तपाईंको भावना सबै तिर बराबर हुन चाहनु हुन्छ र कति त सफल हुनु भएको छ गाह्रो कुरा हो तर तपाईं सफल हुनुभएको छ खुशी लागेको छ शुभकामना छ!!
@haribista4825
@haribista4825 Ай бұрын
धेरै धेरै राम्रो लाग्यो शूभकामना छ ❤❤❤❤❤
@chhandaadhikari3717
@chhandaadhikari3717 Ай бұрын
Jaya घण्टी jaya rabi Jaya parsae 84 मा घण्टी बज्छ देश को सबै ठाउँमा congratulation xa rasopa
@Defender-du7gr
@Defender-du7gr Ай бұрын
सेवा संदेश र मनोरञ्जन को त्रीबेणी लोकप्रिय कार्यक्रम इन्द्रेणी मा स्पष्ट प्रवक्ता रमेश प्रसाइ जी को बक्तब्य एक्सलेन्ट. कृष्ण दाइ को प्रस्न सुप्ररब .जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤।
@omsharma818
@omsharma818 Ай бұрын
रबि लाइ फसाउन खोजे का छन्।तिन दल मिलेर ।यो आम जनता ले प्रस्ट बुझेका छन्।जय रबि जय रमेश्।
@SUKGHALE-u8y
@SUKGHALE-u8y Ай бұрын
Ramesh is awesome talented person प्रस्नको उत्तर लाई एति प्रस्ट सँग लाटोले पनि बुझ्ने गरि बोल्ने क्षमता only रमेश मा देखियो र most important my request to सन्दक रोईत यदि आखा दान दिएर देख्न सक्ने सम्भब भए कति पैसा चाहिन्न तेस्को लागि हामी देश बिदेशमा रहेको सबै राष्ट्र प्रेमि खानबाट छुटाएर पनि रकम तयार गर्छौ 100% र यो मेरो कमेन्ट कृष्ण दाइ वा अन्य सहयोगि साथिले देखे र पडिसकेपछि डाक्टर सन्दुक रोइत को कानमा पुर्याई दिनु हुन्छकि भनेर आस लागेको छु 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@RaibhabindraRai
@RaibhabindraRai Ай бұрын
Good job 🤝🇳🇵✍️🙏
@TilakGurung-d8g
@TilakGurung-d8g Ай бұрын
एकदम सहि कुरा हजुर एउटा मात्रै भएनी देख्ने बनाइ दिनु भए नि हुने नि
@PhanindrarajRokaya
@PhanindrarajRokaya Ай бұрын
सारै राम्रो लाग्यो कार्यक्रम
@fzre5di300
@fzre5di300 Ай бұрын
रमेश प्रसाई को हरेक शब्द मा दम छ 🙏🙏🙏
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 Ай бұрын
इन्द्रेणी ले कहिले काँही रमेश प्रसाई मात्र होइन अन्य बिशिष्ट ब्यक्तिहरूको पनि तातो बहस ईन्द्रणी बाट गराउन अब आवश्यक देखिन्छ।
@rupkhatri3361
@rupkhatri3361 Ай бұрын
एकदमै सहि कुरा हो रमेश जि अभ नयाँ शक्ति हरु एक ठाउँमा जाने आउनु पर्छ यो बीउ रोपनी डाक्टर बाबुराम भट्टराई को अभियान हो ।🙏🙏🙏🙏
@bhimsaud810
@bhimsaud810 Ай бұрын
आजको कारेक्रम छोटो र मिठो लाग्यो रमेश जी अवश्य जीत हुने छ जय घंटी ❤️❤️👏👏
@NirajBohara-t8f
@NirajBohara-t8f Ай бұрын
रमेश प्रसाइ दाई लाइ निकै मन पर्यो
@balbahadur1365
@balbahadur1365 Ай бұрын
कृष्ण दाजु सबै दलहरूलाई यो भन्नु परो प्रदेश खारेज गरि देसै भरिका जनता बाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउँ र देश बिकास मा लागौ।
@arya_gamerofficial
@arya_gamerofficial 26 күн бұрын
रमेश प्रसाइका कुराहरु सबैलाई मनपर्छ।
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe Ай бұрын
रमेश प्रसाईं को राजनैतिक विश्लेषण गहन मननिय कुनैदिन सबै पकार अपाङ्ग का लागि अपाङ्ग मन्त्राय बनायर मन्त्रि बनाने अबस्था सिर्जना हुनसक्छ चेतना भया ----
@ammarkc2172
@ammarkc2172 Ай бұрын
एक दम राम्रो कुरा,अनि बिचार भएको मान्छे हुनुहुन्छ रमेश भाइ हजुरले चालेका हरेक इच्छा पुरा हुन ल,,,❤❤❤
@kamlashhi7746
@kamlashhi7746 Ай бұрын
100% सहि सत्य बोल्ने रमेश प्रसाई ज्यु जय घन्टि जय रास्वपा 🙏🔔🔔🔔
@bhupalbaral5722
@bhupalbaral5722 Ай бұрын
रमेशजी तपाईकाे दिमाग प्रकृतिदिएकाे उपहार खाेशिए जश्ताे लाग्नथालाे
@DipakChhetri-cy3wf
@DipakChhetri-cy3wf Ай бұрын
मन खुशी भयो रमेशजी को कुरा सुनेर
@rishinarayanshrestha9025
@rishinarayanshrestha9025 Ай бұрын
रमेश प्रसाईंलाई धेरै धेरै धन्यवाद छ ।यो बोलाई र बिचारलाई घट्ना प्रती जून बोल्नु भएको मा र इन्द्रेणी कार्यक्रम का कृष्ण कडेल प्रती मेरो सदाको सम्झना स्याङ्जा चापाकोट ८ बाट 🇳🇵🇳🇵🇳🇵
@pramodsm3040
@pramodsm3040 Ай бұрын
यहि हो जनताले प्रष्ट बुझ्नुपर्ने कुरा र बुझाउनेले बुझाउन सक्ने कुरा सल्युट छ रमेश जि लगायत इन्द्रेणी समुहलाई!🙏🙏🙏🤝🤝
@THERJPODCAST.
@THERJPODCAST. Ай бұрын
1st comment thank You so much Krishna Sir for invitation 🎉🎉
@BhagwatiKc-l1j
@BhagwatiKc-l1j Ай бұрын
सहि भन्नू भयो रमेस प्रसाईं भाइ रबि लाई बचाउनु पर्छ
@royalthapa9570
@royalthapa9570 Ай бұрын
आहा सबैको मन मन मा बस्न सफल इन्द्रेणी 🌈 मा मलाई मनपर्ने मान्छे रमेश प्रसाइ ल्याउनु भएको मा धन्यबाद
@bhandarigopal916
@bhandarigopal916 Ай бұрын
🌅👍🌅👍🔔🙏🔔🙏🌹🌹🙏🙏🙏रमेश भाई, भाईको हरेक सब्दको ह्रिदयदेखि नै सम्मान गर्दछु 🌹🌹🙏🙏🙏🙏🙏🙏🙏 जय रा.शो.पा.
@buddhisagar5778
@buddhisagar5778 Ай бұрын
नेपाली जनताको दुख काे हिराे रबि लामिछाने दाइ 84 पछि प्रधानमन्त्री हुनु पर्छ
@SanubabuPaheli
@SanubabuPaheli Ай бұрын
इन्द्रेणी टिमलाइ धेरै धेरै धन्यवाद सा-ह्रै राम्रो लाग्यो
@meghluitel338
@meghluitel338 Ай бұрын
सहि काम् गर्नुभो कृस्णजी अजै एस्तै हट् बहस चलाउदै जानुहोस्
@deepakyogi7562
@deepakyogi7562 Ай бұрын
रमेश। जि। कुरा। धेरै। चित्। बुझ्यो
@rameshsamari3022
@rameshsamari3022 Ай бұрын
एउटा दृष्टिविन भएर पनि यति मिठास बोली छ हिम्मत छ सलाम रमेश प्रसाईं जि।तर यहाँ आँखा देख्ने साला चोर नेतालाई अन्धो भन्न सकिन्छ। रमेश प्रसाईलाई ताली र चोर नेताहरूलाई गाली दिनेहरुको कमि छैन हाम्रो देश नेपालमा।
@dayaramshrestha9032
@dayaramshrestha9032 Ай бұрын
नारी सीरीयल आजकल एकदम राम्रो हुंदै गएको छ अझै राम्रो प्रगति को साथै बडा दशैं को शुभ अवसर मा तपाइँ हरु लाई हार्दिक मँगलमय शुभ कामना छ
@narayankc2040
@narayankc2040 Ай бұрын
जय घण्टी रमेश प्रसाईं लाओ प्रबक्ता बनाउनु पर्छ।
@puspapoudel2014
@puspapoudel2014 Ай бұрын
सहि र सत्य वचन रमेश प्रसाईं भाइले रबिकाे जराे खन्न छाेड 🙏🙄
@dilkumarsamba-s8u
@dilkumarsamba-s8u 27 күн бұрын
रमेश प्रसाईं एक् ट्यालेन्ट ब्यक्ती हुन् जस्ले जे जस्तै भनेनी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@tankprasadpathak7696
@tankprasadpathak7696 Ай бұрын
धेरै धेरै राम्रो कुरा धन्यवाद रमेशजी।
@Rita.mgt123
@Rita.mgt123 Ай бұрын
🙏🙏धेरै धेरै धन्यवाद बाद रमेस सर 🔔🔔जय रबि सर 🙏🙏🙏🙏😊
@TangkanathSubedi
@TangkanathSubedi Ай бұрын
धन्न्यवाद रमेश सर र कृष्ण सर दुबैजनालाइ, साधारन जनताले बुझ्ने भाशा मा बहस चलाइदिनुभयेकोमा।
@youbrajpahadi8490
@youbrajpahadi8490 Ай бұрын
राम्रो सन्देश राम्रो कार्यक्रम धन्यवाद सबैलाई ।
@chhabiaryal8179
@chhabiaryal8179 26 күн бұрын
अहिलेको जुन नारा जुलुस छ ब्याक्ती को नभएर देशको लागि भनेर सडक मा उत्रेको भए अति राम्रो हो जति पनि पुराना या नयाँ भ्रष्टाचारी छन सबैलाई जेल कोचेर उनिहरुको सम्पत्ति राज्य्मा ल्याउन सक्नु पर्छ तर यहाँ ब्यती को नाम मा भयो।रवि लामिछाने ज्यु पत्रकारिता मा अब्बल हुनुहुन्थ्यो सम्मान गर्छु।तर यहाँ के देखियो भने अरु भ्रष्टाचारी लाई केही नगर्ने रविलाई मत्रै किन समाउने भन्दै गर्दा नेपाली जनता ले के बुझ्ने ?कुरो गम्भीर छ देश मा संघीयता ले देश खोक्रो भएको हो चोर हरुले बाडिचुडि खान संघीयता बनाएका हुन यो ब्याब्स्था परिवर्तन हुन जरुरी छ अर्को कुरा धर्म निर्पक्ष नफापेको हो बिना मियो को दाहि भयो ।नेपाल आमाको जय होस 🇳🇵🇳🇵🇳🇵🇳🇵
@GaneshRai-bp7tj
@GaneshRai-bp7tj Ай бұрын
सम्पूर्ण जनताले हप्ताको 6 दिन पेटको लागि 1 दिन देसको लागि यो हर्कसाङ्पाङ को नियम लागू गर्नु पर्छ।
@babaop5224
@babaop5224 Ай бұрын
Sahi ho sir
@LilaRai-yo6he
@LilaRai-yo6he Ай бұрын
रा स्व पा मात्र आसा अनि भरोसा लाग्छ। लुटेराहरुको त सबै चरित्र छर्लङ्ग देखाइसकेका छन्।
@keshargiri5003
@keshargiri5003 Ай бұрын
रमेश सरको कुरो सत्ते यथार्थ वास्तविक नै हुन्छ 👌👌❤️❤️🙏🙏❤️❤️
@rambahadurrana2853
@rambahadurrana2853 Ай бұрын
हो कहिले कॉहि यस्ता जनसरोकार का कुरा पनि गर्नु पर्छ । बिद्वान युवा ब्यक्तित्व रमेश प्रसाईको तर्क र दृष्टिकोण सुन्दा मज्जा आयो है ।
@gobardhanpun7808
@gobardhanpun7808 Ай бұрын
नेपाल मा जब सम्म हामी नेपाली जनताहरु जागरूक, सजग, बुद्धिजीवी, सुध्रीदैनौ, गलत पार्टी को झोले बनेर हिड्दैनौ तब सम्म नेपाल देश को बिकास हुदैन। जय बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय रबी सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@begbasnet5890
@begbasnet5890 Ай бұрын
नेपाल को फोहर राजनितिले रमेश प्रसाईं लाई पनि घृणित बनाइ दियो।
@ashash8883
@ashash8883 Ай бұрын
कृष्ण कंडेल सर सर्मिला लाई रुम मिलाउनु भन्दै ठिक छ। रास्वपा ले के गर्यो के भन्यो था छैन।
@BamKhadka-st7mz
@BamKhadka-st7mz Ай бұрын
एक पटक इन्देणी मा बालेन मेयर आको हेर्न मन छ❤
@DelparsadAdhikari
@DelparsadAdhikari Ай бұрын
रमेश भाईले एकदमै १००% सहि प्रतिक्रिया दिनुभयो ,,,,आहा,,,,.❤🎉🎉🎉❤
@SumanShivani-h1t
@SumanShivani-h1t Ай бұрын
अति सत्य र सही बोल्नुभयो रमेश दाईले अनि कृष्ण दाईलाई पनि धेरै धेरै धन्यवाद बोल्ने मौका दिनुभयो इन्द्रेणीमा।
@lalsingh9773
@lalsingh9773 Ай бұрын
रमेश प्रसाई जिन्दावाद जय घन्टी
@NareshThapa-nf9hw
@NareshThapa-nf9hw Ай бұрын
रमेश जि को कुरा मनमा लाग्यो
@durgadurga5138
@durgadurga5138 Ай бұрын
जय घण्टी जय हाेस रमेस भाई
@SrijanRai-
@SrijanRai- Ай бұрын
Good
@KhadanandaPaudel-w1u
@KhadanandaPaudel-w1u 28 күн бұрын
आज को त सारैनै मिठो लाग्यो जय घन्टी
@bksinghvishwakarma5747
@bksinghvishwakarma5747 Ай бұрын
रमेश जि कोे जती उच्चआई पहिले थियो त्यति अहिले छैन किन कि राजनीति फोहोरी खेल हो अर्को कुरा केहोभने रविलाई लखड्नु रवि कोे डर धेरै छ यी ठूला पार्टी हरु
@umerkunwar2085
@umerkunwar2085 Ай бұрын
जय इन्द्रेनी रमेस जि को र कन्देल सर को छल फल को धन्नेबाद
@pritamregmi940
@pritamregmi940 Ай бұрын
रमेश प्रसाइ को फ्यान को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🌈🌈🙏🙏🙏🙏🙏🙏🌈🌈🙏🙏🙏🙏🙏🙏🌈🌈🙏🙏🙏🙏🌈🌈🙏🙏🎉🎉🎉❤❤❤
@DilAmrit
@DilAmrit Ай бұрын
रमेश सर हजुरले सबको मन जित्नु भयो जय घण्टी🇳🇵🇳🇵🇳🇵🇳🇵🔔 🔔🔔🔔🙏🙏🙏🙋‍♂️🙋‍♂️
@santoshbajgain1874
@santoshbajgain1874 Ай бұрын
रमेश प्रसाई सफल व्यक्ति
@KrishnaKhadka-lg7tt
@KrishnaKhadka-lg7tt Ай бұрын
धेरै राम्रो कार्यक्रम ❤❤❤❤❤❤❤❤
@basudevchaulagain2216
@basudevchaulagain2216 Ай бұрын
रमेशजीलाई धन्यवाद छ,जयहोस।
@bheshushirish8300
@bheshushirish8300 Ай бұрын
सान्दर्भिक कुरो रमेश प्रसाईं जी 👍️🙏
@binodkhadayat4469
@binodkhadayat4469 Ай бұрын
पुराना पार्टीहरूलाई कसैले सोध्दैन नयाँ पार्टीलाई जसले पनि सोध्न सक्छ अब यस्तो नियम किन
@deutithapa514
@deutithapa514 Ай бұрын
अबको चुनावमा रमेश प्रसाईलाई जिताउन पर्छ
@Bhawani-fg3nk
@Bhawani-fg3nk Ай бұрын
Atti sandarvik kura vannu vayo Ramesh prasai jii 🙏🎉. Jay ghanti🔔🔔🔔🔔🔔
@bahadurdahaltilak560
@bahadurdahaltilak560 Ай бұрын
रमेश प्रसाईं लाई सस्कृती मान्त्री बनाउनु पर्छ।
@tejnathkandel8838
@tejnathkandel8838 Ай бұрын
Ati sundar ar sandharwik vachan 👍😊🙏✡️🔔☀️🕉️🌞
@ParbatiPoudal-m6v
@ParbatiPoudal-m6v Ай бұрын
सहि कुरा गर्नु भयोे रमेश प्रसाई जय घन्टी जय घन्टी 🔔🔔🇳🇵🔔🇳🇵
@naranaryal5124
@naranaryal5124 Ай бұрын
सम्मान रमेश प्रसाई सर लाई ❤आज नीकै भावुक भएर बोल्नु भयो यो कुरा सही हो रवि सर काे पछि किन परिरहेका छन् ❤ जय नेपाल आमा ❤
@lilusingh5886
@lilusingh5886 Ай бұрын
सबैले कमेन्टमा होइन रवि दाईले जिताएर खानुपर्छ जय घन्टी❤❤❤ रमेश दाइले धेरै धेरै धन्यवाद ❤❤
@rudrabudhathoki3101
@rudrabudhathoki3101 Ай бұрын
कृष्ण कडेलजीलाई पनि मेरो मनको कुरा सोधेकोमा धेरै धेरै धन्यवाद छ
@Bishancr
@Bishancr Ай бұрын
यो छेत्री बाहुनहरू कति मिठो कुरा गर्छन् बा,,1% बिसुवास छैन हावामा नबोल भाई
@kusbaghale1129
@kusbaghale1129 Ай бұрын
रमेस जि चित्त बुजेयो बिचार धारणा पर्ति धन्यवाद
@AlinaKc-k2b
@AlinaKc-k2b 25 күн бұрын
रबि त देश प्रेमि होनै तर उहाँको सदस्य सबै देश प्रेमि रमेश सर सत्य बोल्ने मान्छे
@RameshKhadka-f7b
@RameshKhadka-f7b Ай бұрын
घण्टी समर्थन लाई बिजय दशमी को धेरै धेरै सुभकामना ❤❤जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BasnetKumar-z3g
@BasnetKumar-z3g Ай бұрын
Namaste parsaibabu Ani kianasir
@ruppun9055
@ruppun9055 Ай бұрын
Kadel ji ko sujab ati uttam chha thanks
@keshavprasad7783
@keshavprasad7783 Ай бұрын
धन्यवाद रमेश दाई
@BishalTamang286
@BishalTamang286 Ай бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔 good luck रमेश प्रसाई❤❤❤
@Grpschannel
@Grpschannel Ай бұрын
अरु त ठिक छ रबि को पछि नलाग्दा राम्रो हुन्थ्यो रबि एक प्रकारको ठग हो अपराधि हो रमेस प्रसाईं ब्याक्ति राम्रो हो
Players push long pins through a cardboard box attempting to pop the balloon!
00:31