अन्तत: Prakash Tamang को लागी यस्तो घर बन्ने भो|यस्तो छ ठाउँ|Drone बाट खिचीएको भिडीयो | Nepali Rider #prakashtamang ##nepalirider ##rksamarpan #कृपया_like_comment_र_share_गरिदिनुहोला
Пікірлер: 205
@amritalaksam598212 күн бұрын
Good job Sir🙏🌺❤️
@RamChandraKhadka-qx3um12 күн бұрын
बेलायत बस्न हुने आदरणीय कृष्ण कुमार राई ज्यू लाई सम्पूर्ण नेपाली को तर्फ बाट मुरी मुरी धन्यवाद छ।
@HemRodung12 күн бұрын
निकै नै उर्बर सुन्दर ठाउँ रहेछ। खुसी लाग्यो। बधाई प्रकाश दाईलाई। धन्यवाद जग्घा दाता लगायत सम्पूर्णलाई।
@user-kf9ff4em3w12 күн бұрын
जनजाति हरु को मन धेरै ठूलो हुन्छ।। जग्गा घनी किस्न कुमार राई लाई Big respect ❤🙏al wayes be happy kisn dai.
@binakumarirai98929 күн бұрын
धेरै धन्यबाद जग्गा दिनुभएको रैछ सारै राम्रो जग्गा रहेछ राई हो नि त मुटु ❤️ दरोर ठुलो त हुनैहोनि❤❤❤❤❤
@kabitalimbu191212 күн бұрын
कोहिले भन्थे एक्लो ठाउँ एति राम्रो ठाउँ दिनु हुने भुपु गोर्खाली दाइ लाई सम्मान गर्न चाहान्छु ❤❤❤❤❤
@TumrokTumrok-g5b10 күн бұрын
बेलायत बस्ने सर लाई मुरी मुरी धन्यवाद 🙏 र प्रकास को नाममा नै जग्गा चाहि पास गरिदिनु होला हजुर
@sanjurai710212 күн бұрын
धेरै कमेन्ट पढियाे कसैले भिरालाे ठाउँ भन्छ, कसैले पहिराे जानेठाउ भन्छ,कसैले जंगल भन्छ। तर हामी पाहाडमा बस्नेलाइ ठाहा छ कि, न भिरालाे,न पहिराे जाने ठाउँ, जंगल अवस्य छ। त्याे जमिन धेरै वर्ष बाँझाे बसेर मलिलाे जमिन भकाेले बिरुवा उम्रेर जंगल देखिएकाे हाे।जग्गा सारै राम्राे छ त्याे जमिनमा फसल उव्जाउन चाहिँ आफैमा भर पर्दछ।
@dhrubarai12 күн бұрын
राई साेझा बलिया र दयालु हुन्छन् याे भनाइलाई पुष्टि गर्नु हुने कृष्ण कुमार राई ज्युलाई धेरै धेरै धन्यबाद छ ।
@buddhathulung596612 күн бұрын
अब नेपाल मा किराँती हरु को पालो आको होकी जस्तो लाग्दै छ 🙏🏼🌹🌹
@indirasilwal895912 күн бұрын
Ho Ho तर कसरी बुझिएन?
@DryEther12 күн бұрын
Haina tamang ko ho
@Bimalakumarikumal12 күн бұрын
खै जंगलै जंगल रहेछ अलि जंगल नभाको ठाउँमा भएको भए राम्रो हुन्थ्यो कि भिर भत्काको छ केही नहुनु भन्दा भएको धेरै राम्रो खुशी लाग्यो , अब पनि प्रकाशले पैसा चिन्नु परयो चिनेन भने चुम भ्याली जानु नपरोस रोजगार दिएर राख्नु परयो । नत्र जग्गा पनि जाला । राम्रो संग जिवन बिताओस यही शुभकामना छ।
@nirmalabhandari78078 күн бұрын
Khetnai khet ko bichma dekhinx. Jagga ta dherai basa Dekhi bajhiyko le Testo dekhiyko ho. Feri 12 ropani vaneko thorai jagga hoin ni .mmanai Dekhi naman uha jagga Dhani daju lai.
@torangurung38399 күн бұрын
गोर्खा लाहुरे कृष्ण कुमार दाई, पुर्व मन्त्री सुदन किराँती दाजु लाई मुरी मुरी धन्यवाद !
@user-iw2tb6ow8n12 күн бұрын
ल त daily updates दिंदै गर्नु है प्रकाश जी काे। दार्जीलिङ बाट हेर्दै छौ।
@Rockbhaimbbs11 күн бұрын
Great job Krishna Kumar dai & his team…
@muskaantv812 күн бұрын
लौ है प्रकाशलाई मन देखि नै नमन गर्नु चहनेको को हुन हुन्छ। एक एर्कालाई सफोट गर्यौ। है आनुहोस। जय नेपाल।
@DiluThakuri12 күн бұрын
सबै को सहयोग बाट बनिने भएपछि केको माओबादि माओबादि भनेको ? सगयोग गर्ने सबैको उत्तिकै योगदान छ ।
@bhimsaud81012 күн бұрын
सबै लाई धन्यवाद बिशेष किरीसन कुमार राइ साथै हेर्ने कथा लगायत सबै पत्र कर लाई नमन छ
@RaiThulung-ge3ml12 күн бұрын
सारै असाहनिय काम गर्नु भयो हजुर ले
@Baladev700612 күн бұрын
😮 ठाउँ त अहिले भिरालो जस्तो देखियो त। जङ्गल जस्तो दिगो विकास अपनाउनुपर्छ पछि कुनै समस्या न होस्
@Sailee59712 күн бұрын
Prakash dai ko pani KZbin channel kholdinu hola . So we can see him and his family always. 🙏
@BijiShrestha12 күн бұрын
जग्गा धनी लाई धन्यवाद मरेर कसैले लादैन सम्पति
@ngwangchhoebel635511 күн бұрын
Abui mota dar lage jangalko bichma parkas daiko Ghar🤗👍
@user-yv5vp6vp8l12 күн бұрын
good job राई भाइ लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏
@IndiraKoyee12 күн бұрын
पाटी तिर नजाउ बेक्ती हो राम्रो नराम्रो भन्ने त ❤❤❤ हजुर हरु सबैलाइ भगवान ले सदैब दया गरून् सेवा❤❤❤
@magararjun787112 күн бұрын
यी मुला युटुबेहरुले प्रकाश भाईलाई पनि सचिन परियारलाई जस्तै बनाउने भए
@sakuntala180712 күн бұрын
rai haru nai mankari purkhako Aasirbat ❤❤❤❤❤
@Abhinav-4412 күн бұрын
सहयोगि सबै दाताहरुलाइ धन्यबाद ठाउ पनि राम्रो नै रैछ❤❤❤
@user-hx3ku8hj3h12 күн бұрын
आफ्नो गाँउ आफै बनाँउ जय श्रम दान् प्रकास दाईको घर राम्रो सँग बनोस् जग्गा दाता क्रीस्न राई लाई बिसेस धन्यबाद
@PunMagar-i3r11 күн бұрын
बिहे पनि गर्दिन पर्यौ परकास दाजु लाइ
@PurnaGurung-cn2mx12 күн бұрын
धन लक्षिमी राई को घर को डिजैन राम्रो छ तेस्तै बनाइ दिए धेरै राम्रो हुने थियो।
@Nepali_Rider200712 күн бұрын
का नेर हो याे
@Bishalpurja-nk5oy12 күн бұрын
Job पनि मिलाइदिन पर्यो प्रकाश दाईलाईअनि बल्ल आफ्नो बाबा आमा र परिवार पाल्न सक्नु हुन्छ
@abiraltekraivlogs682812 күн бұрын
जे जस्तो जग्गा भएपनी फ्रीमा जग्गा दिनुनै ठूलो धर्म हो त्यहाँ जग्गा धेरै छ घर बनिसकेपछी आफैले घर छेउछाउ सबै जङ्गल मासेर कमाई गरेर खानुपर्छ । जग्गा ठूलो छ । मेरो पनि भोजपुर हो घर 😊
@kumar_skb12 күн бұрын
अरु सबै राम्रो लाग्यो तर घर बनाउन को लागि अलि उता फाट तिर नि मिल्थ्यो होला अहिले बन्दै गरेको घर नीर पहिरो आउला जस्तो पनि देखिन्छ
U tube गणतन्त्रले ल्याको रे ?🤣🤣🤣🤣। mobile चैं जनयुद्धले ल्याएको होला अब 😆😆😆।
@shyamgurung939312 күн бұрын
सहयोग गर्न त ठिक हो तर यो फोहोरी राजनितिकरन चै नहोस
@AnitaRumba-iz6nk12 күн бұрын
Wow good job salute dai
@Machang974212 күн бұрын
ठूलो मनका धनी कृष्णकुमार राई ज्यूलाई बिशेष धन्यवाद , भु .पू. मन्त्री सुदन किराती राई ज्यू लगायत सम्पूर्ण टिमलाई धन्यवाद ।
@gopallimbu616912 күн бұрын
यो युटुबे हरु चाहिँ जतै पनि पुग्दो रैछन
@sangitamoktan994012 күн бұрын
बधाई तथा शुभकामना पक्का दाइ🎉
@NirmalTamang-ep3zc12 күн бұрын
thulo manko dhani Krishna rai jiu prati hardik naman gardaxu tapai lagayet sampurna pariwar afanta jan harulai vagawan buddha le raksha garun.
@ramapandey960012 күн бұрын
Pahiro janxa ki k ho tyo thau ma..ali viralo lagyo
@kelsagnancy590812 күн бұрын
Thank u who help them
@sunitarai332312 күн бұрын
लोउ म पनि सनो दुङमा को हो हे अहिले त पोवा दुङमा भाको छ म कुबैत बाटो हेर्दा छुउ है
@premsyantan389910 күн бұрын
Good
@user-tb3zj8re2j7 күн бұрын
एसरी बन मासेर फुर्ती धेरै त्यो पनि कुन दिन पोहिरोले लान्छ काम नलग्ने ठाउँ नाम कमाउनलाई अल्लि सम्मो मा दिनु नि हुन त लोभ आयो होलानि सम्मो मा दिनलाई त काम्नै नलाग्ने पहिरो ले लानुभन्दा त दिउ नाम त कमाईन्छ भनेर होला नि
@user-dy3tg1cg2p12 күн бұрын
बिध्या चापागाई ले बनाई दिने भो घर
@raazanshrestha783012 күн бұрын
Jay kirat
@sunbirlama927612 күн бұрын
Great job all help person❤❤
@TmgBomjan12311 күн бұрын
1k भन्दा कम भाको साथीहरू एक अर्कालाई सपोर्ट गरौ है साथीहरु plz..plz...
@aniladhikari712611 күн бұрын
great
@Redmi-t6b1y12 күн бұрын
Wow hjr❤❤❤
@PemaSherpa-m9e12 күн бұрын
Good luck paka hajur lai ❤
@user-xe8yk3jm7z12 күн бұрын
Thanks
@SitaRai-f2k12 күн бұрын
Kati thulo man vako biwa jajga dinu vayo 🎉🎉
@TekPun12 күн бұрын
jamin ta sabai jungle vai sakexa ki k ho aba feri tatkalai khetipati garna parne hola tesko lagi k kaso xa hajur🙏
@taraJoshi-ky3ef12 күн бұрын
Waha Lai satha dine sabai Sathi haru Lai thanks but Mero manma lageko kura chahi k ho vane k Nepal ma parkas matar xan ta yasto Ghar na jaga na vako ?
@KuwaitKwt-nz1ps12 күн бұрын
Deree ramro aafnae gaugar ma gar banayar baseko❤
@SamManisha12 күн бұрын
La badhai xa daju lai
@ramkumarrokka35712 күн бұрын
युटुबेले प्रकाश (पक्का) लाई पनि सचिन परियार बनाएरै छोड्ने भए।