हराएका वर्षहरु | The Lost Years | हेर्ने कथा - Herne Katha

  Рет қаралды 12,067,932

Herne Katha

Herne Katha

Күн бұрын

Пікірлер: 56 000
@surazbabupoudel7296
@surazbabupoudel7296 4 ай бұрын
अहिले सम्म हेरेका कथाहरु मध्ये सबैभन्दा मन परेको कथा ... को को सहमत हुनुन्छ ...?? 👇️👍️
@EuAgency
@EuAgency 4 ай бұрын
very true movie bhanda best
@Orjun485
@Orjun485 4 ай бұрын
Me
@parinarai2487
@parinarai2487 4 ай бұрын
Sinmekha panii Aru vanda ramro xa daii ❤❤❤
@I__amPinkyTamangandMagar
@I__amPinkyTamangandMagar 4 ай бұрын
Mata suru. Dhekhi antya summary ruwayo
@arjunkhawas8297
@arjunkhawas8297 4 ай бұрын
ma pani rudai here yo katha😢😢😢
@BhishanRaut-n9l
@BhishanRaut-n9l 4 ай бұрын
करोडौं खर्च गरेर बनाईएका सिनेमा नाटक भन्दा रगत पसिना खर्च गरेर वास्तविक्ता दिने हेर्ने कथा कयौं गुणा प्यारो छ।❤️❤️
@Robinlimbu7667
@Robinlimbu7667 4 ай бұрын
Really great 👍👍
@babitarai5406
@babitarai5406 4 ай бұрын
हराएका बर्षहरु❤🤗 I can’t hold my tears🥲
@manurai9562
@manurai9562 4 ай бұрын
Yes😭😭😭
@नेपालीकोसपना
@नेपालीकोसपना 4 ай бұрын
❤❤❤
@नेपालीकोसपना
@नेपालीकोसपना 4 ай бұрын
@ALONE-bx4ph
@ALONE-bx4ph 4 ай бұрын
यसको पाट-2 पनि आउनु पर्छ है भन्ने जति हाजिर गरुम त❤
@singleunion1794
@singleunion1794 4 ай бұрын
@@ALONE-bx4ph yes part two pani aaunuparyo
@supe2319
@supe2319 4 ай бұрын
plzz plzz chaiyo apuro vo
@devismahatoshorts
@devismahatoshorts 4 ай бұрын
We are waiting part two
@BikashShrestha-jd3co
@BikashShrestha-jd3co 4 ай бұрын
We need part 2 please
@samvabthapa6238
@samvabthapa6238 4 ай бұрын
Plz 😢😢
@sajjanrajvaidya
@sajjanrajvaidya 4 ай бұрын
This is one of the most beautiful things I have ever seen. I fall short of words to describe how I am feeling after watching this. Truly, truly marvelous. Though I have no stake in this story, I have many thanks to give to whomever made this happen. Had you not told us this story, we would never have known. Sending the team and Kale dai, all the love. ❤
@TalkWithKevinS
@TalkWithKevinS 3 ай бұрын
True. Everyone loved it.
@trishnarai3009
@trishnarai3009 2 ай бұрын
i love this story of prakash,it was a great video tears fell out of my eyes i was suprised you loved this story too it was good to see your comment
@viciousesports283
@viciousesports283 18 күн бұрын
oh pookie here glad you watch the video
@kamalbikramsingh8574
@kamalbikramsingh8574 4 ай бұрын
हे पातकि सरकार एदी सक्छस भने एस बर्षको उत्कृष्ट मानब सेवा पुरस्कार बिद्या दिदी लाई दे सबैजना सहमति हुनुहुन्छ ❤❤
@Sir_Alfie
@Sir_Alfie 4 ай бұрын
@@kamalbikramsingh8574 didaina bro jaatha haruley dine ta tei anuradha ya ta koi hijada ko santaan laai nai dinxa.
@gehangogo6079
@gehangogo6079 4 ай бұрын
Agreed
@AsmitaBista-of4de
@AsmitaBista-of4de 4 ай бұрын
Dd lagayet sabai Tim ko utinai yogdan x sabai lai samman hos
@Shantimagar7431
@Shantimagar7431 4 ай бұрын
म पनि सहमत छु❤
@anushatheeng2611
@anushatheeng2611 4 ай бұрын
Yes
@PurnimaDhungana-n5z
@PurnimaDhungana-n5z 4 ай бұрын
हाम्रो लागि यो नै सुपरहिट फिल्म हो । नाटकिय भन्दा सत्य कथा नै प्यारो छ। 😊 को को सहमत हुनुहुन्छ।
@gangabc2198
@gangabc2198 3 ай бұрын
Me
@manshibarmeli9253
@manshibarmeli9253 3 ай бұрын
@@PurnimaDhungana-n5z ho ne💓
@azadalam2002
@azadalam2002 3 ай бұрын
❤❤❤❤😢
@brosis794
@brosis794 4 ай бұрын
यस पटकको उत्कृष्ट पत्रकारिता पुरस्कार र गोरखा दक्षिण बाहु पुरस्कार पत्रकार विद्या चापागाईले पाउनुपर्छ भन्नेले लाइक गरौ।
@kumarrai2126
@kumarrai2126 4 ай бұрын
धेरै चर्चा भएपछी मैले पनि हेर्ने कथाको यो अंक हेरे। हजारौं हराएका प्रकाशहरुमध्य एउटा प्रकाशलाई बिद्धा चापागाईंले 'हेर्ने कथा' मार्फत परिवारसंग पुनर्मिलन गराई दिनु भयो। बाँकी हराएका प्रकाशहरुलाई सरकारले उनको परिवारसँग यसरी नै पुनर्मिलन गराईदिने वातावरण बनाईदेवस। बिध्या चापागाईं सहित सम्पुर्ण हेर्ने कथा टिमलाई धन्यवाद छ।🙏 1:10:01
@DeepakPanth
@DeepakPanth 4 ай бұрын
अहिले सम्मकै उत्कृष्ट कथाका लागि हेर्ने कथा टिम लाई मुरी मुरी धन्यवाद। आँशु रोकिएन, वर्णन गर्ने शब्द नै बाँकी रहेन। ओस्कार पाउने खालको प्रस्तुति, अहिले लाई यत्ति नै... आउने दिनको लागि अझै धेरै शुभकामना ❤👏🙏
@dineshbasnet1764
@dineshbasnet1764 4 ай бұрын
I’m literally crying while watching herna katha,अब के हुन्छ होला,परिवार सगं भेट हुन्छ कि नाई भन्दै खुल्दुलि लाग्दै,पस्चिम देखि पुर्व सम्मको यात्रा ओहो बर्णन गर्ने शब्दनै भेटिएन,अहिले सम्मको ऊत्कृष्ट कथा,काले दाईको नयाँ जिवन फर्किएको कथा,हेर्ने कथाका सम्पुर्ण टिम प्रति हार्दिक आभार,आऊने दिनहरुको शुभकामना❤
@nirmalarana8113
@nirmalarana8113 4 ай бұрын
❤❤❤❤❤❤
@rabinchhetri6312
@rabinchhetri6312 4 ай бұрын
@@DeepakPanth me2.
@exploreokharivillage3994
@exploreokharivillage3994 4 ай бұрын
I ma literally crying while watching this episode what a meetup story thanks 🙏 herne katha whole team..🤙🤙
@mayadevishrestha1255
@mayadevishrestha1255 4 ай бұрын
हेर्ने कथा का टीम लाई धेरै धेरै धन्यवाद पुरै भिडियो हेर रुँदा रुँदा😢😢😢
@tandon827
@tandon827 4 ай бұрын
हेर्ने कथाका प्रत्येक एपिसोड नछुटाई हेर्ने जति यता लाइक गराै। अर्घाखाँचीमा रहेको सुपा देउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏
@milanpoudel8307
@milanpoudel8307 4 ай бұрын
Yesto kamana garne tapailai ra tapaiko pariwar Lai Pani Devi devta le rakshya garnuhos❤❤
@Pradipsapkota46
@Pradipsapkota46 4 ай бұрын
म पनि छु हौ साथीहरू हेर्न कथाको सम्पुर्ण एपिसोड हरु धेरै रमाइलो लाग्यो मलाई
@anjoorai1936
@anjoorai1936 4 ай бұрын
😢😢😢😢😢😢😢
@rabinkarki7785
@rabinkarki7785 4 ай бұрын
part 2 pane please
@sushilapandey8325
@sushilapandey8325 4 ай бұрын
अह​@@milanpoudel8307
@J.Son.Rai.6712
@J.Son.Rai.6712 4 ай бұрын
स्यानो मा हराए पनि स्कूल नपढे पनि कहाँ कस्तो बोल्नु पर्ने। काे संग कसरी बोल्नु पर्ने कुन व्यवहार गर्नु पर्ने त्यो ज्ञान सबै रहेछ प्रकाश दाजु संग ❤
@bkshthapa9689
@bkshthapa9689 4 ай бұрын
jindagika thakarharule kagaj le dena education vanda paka hunxa
@saminashakya5018
@saminashakya5018 4 ай бұрын
Tehi vyr vanxa nita manxe padhera haina parera janxa bujxa vanr 😢😢
@baburamkc7189
@baburamkc7189 4 ай бұрын
Yes
@LokendraDangi-t3b
@LokendraDangi-t3b 3 ай бұрын
थोर थोरै चर्चा सुनेको थिए यस कथाको आज पुरा हेर्ने मौका मिल्यो म जस्तो रुन बिर्सेको लाई नि रुवाइदियो नी😢😢
@netrasaruofficial8690
@netrasaruofficial8690 4 ай бұрын
"घरजम गर्नको लागी टाउको लुकाउने ठाउँ हुनुपर्यो " सुन्दा सामान्य लाग्ने यो शब्द ले भित्री मन लाई छुन्छ।
@lilibililili2320
@lilibililili2320 4 ай бұрын
@@homadhikari-w7x ghar bhannu vayeko hola
@homadhikari-w7x
@homadhikari-w7x 4 ай бұрын
@@lilibililili2320 yeye ok.
@Prakashbskm12
@Prakashbskm12 4 ай бұрын
Nepali nai. Ho tara bujhina vnna khojeko 😂
@FreeFire-rf9tv
@FreeFire-rf9tv 4 ай бұрын
@@Prakashbskm12 afnai ghar xina arkako jhupadi ma kasari budi baccha tikauni vanna khojeko
@perishrajshowrajgiri3241
@perishrajshowrajgiri3241 4 ай бұрын
Voli dekhi youtubey haru pugxan
@nabinchaudhary1922
@nabinchaudhary1922 4 ай бұрын
सबैलाई रुवाउने हराएको वर्ष कथा हेर्दाहेर्दै आखाबाट आशु झरेको थाहै भएन 😭😭😭 अहिले सम्मकै उत्कृष्ट कथा विद्या चापागाईं दिदिलाई उच्च सम्मान ❣️❣️
@Hellobhuwan
@Hellobhuwan 4 ай бұрын
दाइको कथा सुनेर दाईको व्यथा देखेर नरुने सायद कोही पनि छैन होला।🥹
@singermaheshsargam3377
@singermaheshsargam3377 4 ай бұрын
कोटि कोटि नमन अनि उच्च सम्मान बिद्ध्या दिदि🙏
@bbthapa503
@bbthapa503 4 ай бұрын
कराउछ कि कसैले भनेर रुखको पात टिपेर ती पातहरुले आँखाको आँसु पुछेको दृश्यले मर्दको छोराको आज आँसु झारिदिए धेरै शब्द अरु पनि छन जहाँ म रुन बाध्य भए ! ओहो अब उसको बाकि जिन्दगिको फलोअप र राम्रो साथ बाटो र केहि जीवन जिउने आधारहरु खडा गरिदिन सबै पक्षले बिचार गरिदिनुहोला । यश बर्षको उत्कृष्ट पत्रकारिता पुरष्कारले बिधा ज्यु लाई सम्मान गररियोस भन्ने चाहन्छोौ ।जय नेपाल!!
@lilmagar5269
@lilmagar5269 4 ай бұрын
प्रत्येक दिन १० लाख ब्यक्तिहरुले हेर्न रुचाएको आज सम्मक्कै उत्कृष्ट प्रस्तुति 😊😊😊
@sanjivalemagar951
@sanjivalemagar951 3 ай бұрын
आंखाबाट अबिरल आशुका भेलहरु झरिरहे Big respect from bottom of heart
@surajrai276
@surajrai276 4 ай бұрын
हेरे अनि रोए, रोए अनि हेरे। अहिले सम्म कै उत्कृष्ट भाग। सलाम छ विद्या दिदि❤
@rameshrajchandara3810
@rameshrajchandara3810 4 ай бұрын
पक्का दाइ को जिन्दगीमा पत्रकार को रुप लिएर आउने भगवान ❤बिधा चापागाईं ❤दिजु लाई हिर्दय देखि सम्मान व्यक्त गर्द्छु ।
@BeckhamGurung
@BeckhamGurung 4 ай бұрын
पत्रकारिता गर्नु छ भने यस्तो गर्नुस 🙏
@HdhsbeBsbbsg
@HdhsbeBsbbsg 17 күн бұрын
आसु धामिएन,हराएको बर्ष कथारुपी हृदयविदारक यथार्थ हेरि रहदा।विध्या जि ले प्रायः जीवन सङर्षका विभिन्न आयाम बोकेका साहसिक,खोजमुलक पत्रकारीता, यथार्थपरक कथाहरुको डकुमेन्ट्री बनाइ नै रहनुहुन्छ सबै उत्तिकै चाख लाग्दा जन जीवन,जिविका बोकेकाछन ,यो यथार्थको कथा अर्थात हराएको बर्ष(डकुमेन्ट्री)ले खोज अनुसंधानको सबैभन्दा उच्छ पुरस्कार,सम्मान पाउनु पर्छ मेरो माग हो।विध्या चापागाईं लगायत टिमलाई स्यालुट छ,
@dipendramalla8656
@dipendramalla8656 4 ай бұрын
आँखा बाट कति खेर आँशु झर्‍यो थाहै भएन जिबनलाई हेर्दा एउटा जीवन भित्र कयौं जिबन जिएका उहाँ 🙏🙏🙏
@sharadbaidhya4300
@sharadbaidhya4300 4 ай бұрын
ध्रुब सत्य कुरा भन्नू भयो 😢
@saritabohara9984
@saritabohara9984 4 ай бұрын
मन कुरा
@bishowwagle9304
@bishowwagle9304 4 ай бұрын
@rajlimbu5997
@rajlimbu5997 4 ай бұрын
हो साउदि कातरा मलेसिया मा मातर नेपालि हरु हराउछ भनेको सुनेका थियो तरा नेपाल माइ पनि हराइने रहिछ साथि 🥹
@namkhanngajato3911
@namkhanngajato3911 4 ай бұрын
Deepak dipa KO chakka panjaa serial Vanda yo bastabik katha10oo gunaranro xa
@subashgm340
@subashgm340 4 ай бұрын
करोडौं खर्च गरेर बनाइएका सिनेमा नाटक भन्दा रगत पसिना खर्च गरेर वास्तविकता दिने हेर्ने कथा कैयौँ गुना प्यारो छ। सलाम छ हजुरलाई म्याडम जी। मन छोयो यो कथाले❤️❤️🌎🤞🤗
@nepalidude
@nepalidude 4 ай бұрын
यो डकुमेन्ट्रीलाई Academy Awards को लागि मनोनयन गर्नु पर्छ। धन्यवाद बिद्या।
@pasangsherpa2146
@pasangsherpa2146 4 ай бұрын
💯 % right .
@amritgurung694
@amritgurung694 4 ай бұрын
Must 🎉🎉🎉
@sanjaykhadka4399
@sanjaykhadka4399 4 ай бұрын
Sahi vannu vo
@dilkumarthapa7347
@dilkumarthapa7347 4 ай бұрын
बिध्या चापागाइ जी धेरै , धेरै धन्यबाद हजुरको खोजमुलक अनि मानबसेवामुलक पत्रकारिता र उर्जाशिल शाहसलाइ। ओस्कार अवार्ड जित्ने लेबलको उच्चस्तरिय हेर्ने कथाको यो भाग अबिश्मरणीय ।
@gkproductions6819
@gkproductions6819 4 ай бұрын
वास्तवमा अहिले सम्मकै उत्कृष्ट ईपिसोड हो यो ॥ आशु नै थाम्न सकिएन ॥ उहालाई राज्यले न्याय दिनुपर्छ भन्ने कुरामा को को सहमत हुनु हुन्छ?
@user-mv3ov3ly1j
@user-mv3ov3ly1j 4 ай бұрын
😢😢😢😢
@dorjechonyi7412
@dorjechonyi7412 4 ай бұрын
Thank you so much guys
@PujaRai.2057
@PujaRai.2057 4 ай бұрын
@@gkproductions6819 ma xu🥺
@dipendragauli-zt8ov
@dipendragauli-zt8ov 4 ай бұрын
@@gkproductions6819 ma xu maile pani here aasu aayo
@prakashdhakal4980
@prakashdhakal4980 4 ай бұрын
umm aggreed
@NeerutaGhimire
@NeerutaGhimire 4 ай бұрын
करोडौं खर्च गरेर बनाइएका सिनेमा नाटक भन्दा रगत र पसिना खर्च गरेर वास्तविकता दिने "हेर्ने कथा" कयौं गुणा राम्रो छ । बिद्या चापागाईं दिदिलाई उच्च सम्मान छ ।।❤️🙏
@samjhanayadav8325
@samjhanayadav8325 4 ай бұрын
Team...lai nai dhanyawad
@tirendrabc1308
@tirendrabc1308 4 ай бұрын
यो कथा हेरेर रुने म मात्र हु कि अरुकोहिपनी हुनुहुन्छ अब हेर्ने कथा बात नाम बदली रुवाउने कथा नाम राख्नु प्रयो। बिध्या दिदिलाई उच्चसम्मान छ❤🙏
@basudevpathak7418
@basudevpathak7418 4 ай бұрын
मन ,मुटु हुनेहरु सबैजना रुन्छन् यो वास्तविक कारुणिक कथा हेरेर ,सुनेर !!
@saagarxshrestha2423
@saagarxshrestha2423 4 ай бұрын
Yo katha hererah narune chai ko hola 😢
@jhalkakarnali9721
@jhalkakarnali9721 4 ай бұрын
अधिकांश रोय म पनि रोय।।
@sarutamang9015
@sarutamang9015 4 ай бұрын
Ma pani rudai herdai gare❤❤❤
@Shubash-iq7fs
@Shubash-iq7fs 4 ай бұрын
@@sarutamang9015 म पनि हेर्दै रुदै गरे❤️
@TheJumpstead
@TheJumpstead 3 ай бұрын
सबैभन्दा बढी हेरिएको, रुचाइएको, रुवाएको, मानवताप्रति पुन: आशा जगाएको शृङ्खला यही हो ।
@dipnepal2867
@dipnepal2867 4 ай бұрын
कोहि नहुनेको भगवान हुन्छ भन्थे! आज साक्षात भगवानकै रुपमा प्रकट हुनु भयो हेर्ने कथा परिवार।🙏🙏
@naranbhattarai4738
@naranbhattarai4738 4 ай бұрын
@@dipnepal2867 sachi sahi 👍
@lalkumarbaral6531
@lalkumarbaral6531 4 ай бұрын
करोडौं खर्च गरेर बनाईएका सिनेमा पनि यो कथाको छेउमा केहि हैन अहिले सम्मकै उत्कृष्ट कथाका लागि पत्रकारिताको जगतमा इतिहासले र सम्पुर्ण नेपालीहरु भुल्नै नहुने एक असाधारण र महान ब्यक्ति बिद्या चापागाई ज्यु र हेर्ने कथा टिम लाई मुरी मुरी धन्यवाद। आँशु रोकिएन, वर्णन गर्ने शब्द नै बाँकी रहेन । नेपाली सम्मान अवार्ड त के ओस्कार अवार्ड पाउने खालको प्रस्तुति,
@Cristanoo-cr7
@Cristanoo-cr7 4 ай бұрын
Ho😢😊
@Mrpradip11
@Mrpradip11 4 ай бұрын
खोज पत्रकारिताको ओस्कार अवार्ड पनि कम हुन्छ ❤
@bhimadhikari8079
@bhimadhikari8079 4 ай бұрын
😅😅😅
@narayanupadhyay4577
@narayanupadhyay4577 4 ай бұрын
१००%
@rameshtamang5277
@rameshtamang5277 4 ай бұрын
महान नारी,... बिलय हुने लागेको व्यक्तिलाई पुनर्जन्म दिनु भयो
@Alreshpawer
@Alreshpawer 4 ай бұрын
Kasaile ekchoty tiktokma halekothyo yo daiko chauri chadako vidio fcbctirepni yo daipo raixa bichara 3/4brsa agadiko kura ho ahile 2024 vaisakyo vnepxi 44 brsa hunuvayexa 10 brsama harako raixa😢😢😢😢😢😢
@MukeshRai-ss4ru
@MukeshRai-ss4ru 4 ай бұрын
मैले थोरै थोरै अरुले लगाएका क्लिक हरु हेर्दा असाध्यै हेर्न मन लाग्थ्यो आज समय मिलाएर एक सेकेन्ड पनि नकाटि आज हेर्न सफल हुुदा मन भक्कनिदै अनि आङगका रौ हरु ठाडा ठाडा आखाँ भरि आसु बगेको थाहै भएन। धेरै सम्मान छ विध्या दिदि हजुरलाई। 🙏🙏🙏🙏
@SanuThapa-ds9gu
@SanuThapa-ds9gu 4 ай бұрын
पत्रकार भनेको त बिध्या चापागाईं जस्तो होस निस्वार्थ भाबना बोकेको सलाम छ बिध्या चापागाईं 🥰🥰🥰🙏🙏
@BasantaBhora-u6q
@BasantaBhora-u6q 4 ай бұрын
सत्य कथा हो यो देश मा महान पत्रकार हुनुहुन्छ भने यो पहिलो पटक देखियो सलाम छ हजुर लाइ
@basantbc2956
@basantbc2956 4 ай бұрын
Ahile samakai nepali no 1 patrkar ho yo dailai ghar sama lyauna help garne group Mahan x solut grna cahanxu
@ritamoktan895
@ritamoktan895 4 ай бұрын
​@@basantbc2956Purvi Blues ni dammi channel xa❤️😊
@premsah1996
@premsah1996 4 ай бұрын
Must nominee for Oscar documentary..... खोज पत्रकारिता भनेको यस्तो हुनुपर्छ | ❤
@babitarai5406
@babitarai5406 4 ай бұрын
❤🙏🤗
@birenraiofficial1001
@birenraiofficial1001 24 күн бұрын
म दार्जीलिङबाट हेर्दैछु.... हेर्दै गर्दा कतिपय कुराहरूले.... दृश्यहरूले साह्रै भावुक बनायो... कतिबेला आँखाहरू पनि रसाएछ....।
@Narbada-vf5mx
@Narbada-vf5mx 4 ай бұрын
यो परिवारलाई सके सम्मको आर्थिक सहयोग गर्न पाए कति आनन्द हुने थियो । बुवा बिरामी हुनुहुदो रहेछ ।उपचारमा थोरै भए पनि सहयोग हुने थियो।
@JBM2057
@JBM2057 4 ай бұрын
बिद्या चापागाई जस्तो नेपालि छोरी लाई उच्च सम्मान छ! तपाई जस्तो छोरी मा हरेक नीपालिले सम्मान ले सिर झुकाउने छन्
@madhusudanpandeya7321
@madhusudanpandeya7321 4 ай бұрын
विश्व प्रसिद्ध documentary मा पर्दछ, धन्यवाद हेर्ने कथा टिम
@dineshmalla3651
@dineshmalla3651 4 ай бұрын
Extremely hearting touching, inspirational, emotional story of a person who was lost for 35 years and later united with his family by Bidya Madam who has done an exceptional and phenomenal deed in doing so. This documentary deserves an international award or even OSCAR one. Cheers to Bidya Madam.
@rameshbasnat5377
@rameshbasnat5377 4 ай бұрын
पत्रकार भनेको यस्तो पो हुनुपर्छ । बिध्या जि लाई धेरै धेरै धन्यावाद हजुर लाई ❤😢😢
@tnacharya9717
@tnacharya9717 4 ай бұрын
आँसु कति पटक आयो गन्ती नै छैन । भनिन्छ नि सोझाको भगवान हुन्छन् भनेर वास्तवमै प्रकाशको भगवान बनेर विद्या जि आउनु भयो । उहाँप्रति उच्च सम्मान । त्यसैले सास रहुन्जेल आश नमार्नु ।
@sargam452
@sargam452 4 ай бұрын
Yo Prakash aaba ghrmai basda chy thik hunthyo
@sabitbhattarai8375
@sabitbhattarai8375 4 ай бұрын
3 patak aasu auxa
@bijaylimbu1686
@bijaylimbu1686 4 ай бұрын
Sahiho dai
@bishnumayabhattaraikharel2414
@bishnumayabhattaraikharel2414 4 ай бұрын
Really hai dai
@dipakraiofficial
@dipakraiofficial 4 ай бұрын
"के फिल्म हेर्नू र दुनियाँ बनाउटी" यो हेरेपछी त्यस्तो लाग्यो मलाई त हेर्ने कथा टीम लाई सलाम छ
@anilsubba1574
@anilsubba1574 3 ай бұрын
आँखा कति चोटि रसायो थाहै भयेन ( बिद्या दिदि) को काम प्रती हामी सबै खुसी छुम 🙋🙋
@Rajeshvlog023
@Rajeshvlog023 4 ай бұрын
भिडियो हेर्दा आँखा मा आँसु कति खेर आयो थानै भएन यसको पाठ २पनि छिटै हेर्न पाउँ र बिध्या दिदी लाई मनै देखि धन्यवाद 🙏🙏
@manlekhirai555
@manlekhirai555 4 ай бұрын
अहिलेसम्म 5 चोटि भन्दा धेरै पटक हेरिसके आँसु झार्दै,अब उहाले आफ्नो हराएका वर्ष हरुको मुल्य पाउनुपर्छ,र नेपाली दर्शकहरू यो भिडियोमा भ्युज त छदैछ लाइक पनि 1 मिलियन पुगाउनु पर्छ है त बिद्या जी को सम्मान स्वरुप।♥️ जय नेपाल जय बिद्या म्याम।
@lostfoundff8053
@lostfoundff8053 4 ай бұрын
खुशी लाग्यो सुरुवात देखी नै हेर्ने कथा हेर्दा र पछ्याउदा 1 लाख viwers नहुदा कति दुख लाग्थ्यो तर अहिले subscriber नै 10 लाख पुगेछ। यो पछिल्लो कथा हराएका बर्शहरु त 3 दिनमै 50 लाख पुगेछ गजब ! हिरा चिन्न ढिलो भयो तर दर्शक स्रोताले ढिला भएपनी चिने। धेरै धेरै धन्यबाद हेर्ने कथा टिम 🙏🏻❤️
@ishowrkarkee4471
@ishowrkarkee4471 4 ай бұрын
कस्सम सहि
@DeviKarki-n5q
@DeviKarki-n5q 4 ай бұрын
विध्या जि मुरिमुरि धन्यवाद ।
@rajanpandey7437
@rajanpandey7437 4 ай бұрын
३५ वर्षदेखि हराएको एउटा गोठालाले आफ्नो परिवार पाएको छ। छैन होला भनेर माया मारिसकेका आमाले बाउले मर्ने बेलामा छोरो हेर्न पाएको छ एउटा गोठालो जसले कैदी जतिकै जीवन बिताएका थियो ऊ आज त्यो पिन जोडाबाट बाहिर निस्केको छ जसलाई एउटा गोठालो पालेको छ भनेर भनिन्थ्यो। एक्लो थियो उसले धेरै माया गर्ने आमा बाउ लगायत धेरै मित्र आफन्त भेटेको छ। अझै यति मिठो कथा सदा सदा हेर्न मिल्ने मनेछससँग बनाउने उनको कथा देशविदेशमा रहेका सम्पूर्ण नेपालीहरूले हेर्ने सबैलाई जीवन चिनाउने। के नै रहेछ र जिन्दगी भन्ने कथा बनेको छ❤❤ सलौट छ तपाईँहरूलाई जसले यति धेरै मेहनत गरेर उहाँको जीवनको महत्व बुजाइदिनुभयो बाउको आशा आमाको आशा जगाइदिनुभयो। करोडौँ धन्यवादका शब्दहरू तपाईँहरूको लागि फिक्का हुनेछन्।🎉🎉🎉🎉
@RaiAnisha1999
@RaiAnisha1999 4 ай бұрын
यो कथा सुनेर मलाई मेरो बजेको याद आयो ४जना दाजुभाइ मेरो बाजे चै माइला हराउने बाजे साइला घरको दुख देखेर सुख खोज्न घरबात सानै उमेरमा घर छोदेर जानू भो जदै गर्दा उहाँ छिमेकी देश ईन्डिया पुग्नु भयो दुख सुख गरेर उहाँ को जिन्दगी ४०,४५ बर्षा उतै बित्यो कसरी हो आफ्नो जन्म घर को याद आयो अनि खोज्दै आउनु भयो आउने क्रम्मा बाटोमा गाउकै मान्छे सङग भेतभयेछ अनि कुरा गर्दै आउदा थाहा भयो कि उहाँ को हुनुन्छ भनेर घर खोज्दै आउनु भयो तर आमा बाबा सङग भेतभयेन निकै पहिला नै बितिसक्नुभको थियो तर दाजु भाउजू हुनुन्थो घरमा अनि सबै सङग भेत गरेर फेरि ईन्डिया नै फर्किनु भयो किनकि तेता बजेको पुरै परिवार हुनुन्थो ३जना छोरी ३जना छोरा हामीलाई पनि थाहा थिएन हाम्रो बाजेको भाइ छ भनेर कान्छा भाइ चै बितेको हो भनेर सुनेको थियौ २जना छोरी हरुको उतै बिहे पनि भको रैछा बाजे फर्के को १बर्श पछि फेरि नेपाल आउनु भयो छोरा लाई लियेर आफ्नो जन्मा घर देखाउन ३,४ बर्श त नेपाल ईन्डिया गर्नु भयो अनि पछी सबै परिवार लियेर नेपाल नै आउनु भयो बाजे त हामी माझ हुनुन ६,७ बर्श भयो तर बोजु फूपू काका काकी हरु हुनुन्छ काका हरुले पनि नेपाल आयेर नेपाली केटी नै बिहे गर्नु भयो यो कथा ले सबै पुरानो कुरा को याद दिलायो आज फेरि
@nirpakadayat9490
@nirpakadayat9490 4 ай бұрын
❤❤❤❤❤
@bishnukc1239
@bishnukc1239 4 ай бұрын
Jiwan kaile pani kunai movie kunai story sunera kaile kai bhako theyna bhagwan kasam khayara bhanchu yo story le ankha bahari ashu liyara aayo ma jiwan kaile pani sittimitti rudaina tara yo katha le kasam tha napai ashu nai jharyo herne katha team savailai abhar bekta gardha chu.
@aldarlama9995
@aldarlama9995 4 ай бұрын
🙏🏻🙏🏻🙏🏻💖💖💖💖💖😊
@abhishekrai9190
@abhishekrai9190 4 ай бұрын
Dami daju ❤
@pawanrai2248
@pawanrai2248 4 ай бұрын
पत्रकारिताको जगतमा इतिहासले भुल्नै नहुने एक असाधारण र महान ब्यक्ति बिद्या चापागाई🙏🏼🙏🏼🙏🏼
@sureshshrestha4535
@sureshshrestha4535 4 ай бұрын
एउटा कथाले यति मार्मिकता ल्याउछ र आँशुको भेल बगाउला भन्ने कल्पना पनि गरेको थिईन। बिद्या जि प्रति धेरै सम्मान।
@BISHAL-r-p6p
@BISHAL-r-p6p 4 ай бұрын
Hamit tei gauko ko ho
@singhfamilyinusa343
@singhfamilyinusa343 4 ай бұрын
@@sureshshrestha4535 Tei vanya mata royar marna lagyo 😢
@SUMNIMA.19
@SUMNIMA.19 4 ай бұрын
❤❤
@KhanalB
@KhanalB 4 ай бұрын
@@BISHAL-r-p6pचुंग भ्यालि की तराई को गाउँ होला ?
@anupraiff4237
@anupraiff4237 4 ай бұрын
Bichr kti dukh pyo hol 😢😢😢😢😢😢
@NarayanRimal-c1c
@NarayanRimal-c1c 3 күн бұрын
अहिले सम्म हेरेको कथा सिरियल फिल्म मध्य सबैभन्दा उत्कृष्ट, हेर्ने कथा,
@PuranPun-h1i
@PuranPun-h1i 4 ай бұрын
विद्या दिदीलाई धेरै धेरै धन्यवाद तपाईँले गरेको कामप्रति मेरो उच्च सम्मान छ। मैले यो भिडियो हेर्दै गर्दा कयौँ चोति आँखाबाट आशुवर्सियो मलाई नै थाहा छैन। मान्छेको जिन्दगी पनि कस्तो कस्तो हुँदो रहेछ। जिन्दगीमा के के भोग्नु पर्दो रहेछ। जुन व्यक्तिले आफ्नो परिवारसँग भेट्ने आशै मारेको थियो। जसलाई आफ्नो परिवारसँग मिलन बनाएर ठूलो गुण लगाउनुभएको छ धेरै धेरै धन्यवाद दिदी,
@delinadhakal971
@delinadhakal971 4 ай бұрын
म एक चोटी बिरामी भएर ८,९ दिन त सुतेर बस्यो नि ,आफ्नै मान्छे आमा दिदी बहिनी भाईहरु थियो भने त राति अब केही गर्न नसके पनि आएर छेउमा त बसिदिने मान्छे हुन थियो । This line hit different 💔🥺
@user-i6q
@user-i6q 4 ай бұрын
It seems they didnt treat him good as family.
@BeckhamGurung
@BeckhamGurung 4 ай бұрын
आमा बाबा हरुलाइ सपनामा देखेको कुरा पुरा भयो प्रकाश दाइको
@BeckhamGurung
@BeckhamGurung 4 ай бұрын
मैले नबुझेको कुरा दिदी !!! प्रकाश दाइले किन घर छाडेका रैछन??
@BeckhamGurung
@BeckhamGurung 4 ай бұрын
जे होस प्रकाश दाइले आफ्नो परिवार भेट्नु भयो
@delinadhakal971
@delinadhakal971 4 ай бұрын
@@BeckhamGurung garib vayarw Kam garna KTM aaunu hunxa ani tya bata harauni vako ho
@bishaltamang9296
@bishaltamang9296 4 ай бұрын
वास्तविकता पत्रकारित भनेको यस लाई भनिन्छ। यस्तो पत्रकारीतले ईतिहासमा नाम राख्न सफल हुने छ र वास्तविक पत्रकारित कस्तो हुनु पर्ने राहेछ भन्ने पाठ यस कुराले अरु पात्रकार लाई पनी ज्ञान हुने छ भन्ने लाग्दा छ र यस टिमका सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ॥
@DipakTamang-f1h
@DipakTamang-f1h 4 ай бұрын
@KusumThapa-z2g
@KusumThapa-z2g 4 ай бұрын
बिधा म्याम लगायत सम्पुर्ण लाई साधुवाद 🇳🇵🇳🇵🙏🙏😍❤️❤️🌺🌺 😭😭प्रकाश भाईले यात्राको क्रममा गर्नु भएको कुराकानीले सार्है भावुक बनायो ।।
@sushilsushilbk1321
@sushilsushilbk1321 4 ай бұрын
यति धेरै त कुनै फिलिम हेर्द नि आँसु आयन आज प्रकाश दाइको जिबनिले यति धेरै रुवायो😭😭😭
@sanjibpulami9915
@sanjibpulami9915 4 ай бұрын
@@sushilsushilbk1321 yess
@dreamgamerffyt7447
@dreamgamerffyt7447 4 ай бұрын
@@sanjibpulami9915 yes
@sabinthapa7378
@sabinthapa7378 4 ай бұрын
❤❤❤
@sabinthapa7378
@sabinthapa7378 4 ай бұрын
😢😢😢
@sssttt105
@sssttt105 4 ай бұрын
Same
@sanjayabaral5198
@sanjayabaral5198 4 ай бұрын
खाडीमा मरूभूमिमा भेडा चराउदा हराएका कथाहरू फिल्ममा हेरियो।तर जम्मा ५०० किलोमीटर आसपास मा आफ्नै देशमा हराएर पनि घर फर्किन नसकेकाहरुलाई यत्रो ४० वर्ष भन्दा बढी समय लागेको कथा कुनै बलिउड हलिउड सिनेमा भन्दा कम छैन। हेर्ने कथालाई यो पुनर्मिलन गरिदिनु भएकोमा धेरै धन्यबाद। यो कथा लामो भयो तर सार्थक भयो, दिल छोयो।
@jabinrai4778
@jabinrai4778 4 ай бұрын
Mero kaila kaka bhutan deki lakhetiyara arunaunchal pradesh india maa basdo rahexa yo barsa contact vayara 51 barsa paxi ghar aako xa family sahit
@bishal.baral.69
@bishal.baral.69 4 ай бұрын
wah good news ❤️💜​@@jabinrai4778
@narayanpandey1566
@narayanpandey1566 4 ай бұрын
❤❤❤धेरै राम्रो जिवनमा यति धेरै भावुक बनाउने कथा हेरेकाे िथईन सलाम छ कथाका टिमहरूलाई सदा भगवानका कृपा प्राप्त भई रहाेस टिमलाई
@Sandip_ghyapchan_chhantyal07
@Sandip_ghyapchan_chhantyal07 4 ай бұрын
Mero uncle ko xora 2052-53 saal tira harako ajhai bheteko xaina sayed maubadi leh uthako hola teti bela
@Kisnarana1
@Kisnarana1 4 ай бұрын
​@@jabinrai4778 arunachal pardesh Kun thau ho bro
@Cristiano8848
@Cristiano8848 4 ай бұрын
कुनै फिलिमको कथा भन्दा कम छैन (real कथा)यो कथा हेर्दा कसको आँखा नरसाउला र😢😢😢😢
@RS-do8oe
@RS-do8oe 4 ай бұрын
नेपाली फिल्मको कथा भन्दाअझै कहा हो कहा नि। 😊
@Rajunath190
@Rajunath190 4 ай бұрын
@@Cristiano8848 aafno aama biteko vaneko hoina?
@Cristiano8848
@Cristiano8848 4 ай бұрын
@@Rajunath190 k bhanis vai
@Rajunath190
@Rajunath190 4 ай бұрын
tya last ma dai le aama vetako xa Suru ma aama biteko vaneko xa hoina ?
@madan_kc
@madan_kc 4 ай бұрын
@@Rajunath190 Tyo budo hajurbaa ley misinformation dinu vayeko rahechha.
@shivnarayanrai3581
@shivnarayanrai3581 4 ай бұрын
याे कथाले धेरेैजना हरायका युवाहरुकाे परिवारमा हाैसला दिलायकाे छ।
@KamalDhamal-vc6ev
@KamalDhamal-vc6ev 4 ай бұрын
हेर्ने कथालाई नेपालकै सबैभन्दा धेरै फलोवोर भयेको कथा बनाउने अभियान सुरुगरुम❤❤❤
@puskarrawal1996
@puskarrawal1996 4 ай бұрын
बिध्या दिदि किन झुट बोल्नु भो सबैलाइ हेर्नि कथा भनेर रुवाउनि कथा देखाउनु भो ! 😢 सलाम छ दिदि हजुर लाइ 🙏🍁🦚
@Jibitkhabar
@Jibitkhabar 4 ай бұрын
❤❤❤❤❤
@DeepeshSaud1994-li6bs
@DeepeshSaud1994-li6bs 4 ай бұрын
❤❤❤❤
@prempoudel1208
@prempoudel1208 4 ай бұрын
हराएको बच्चालाई प्रहरीको जिम्मा नलगाई, बन्धक बनाई गुप्ताबास राखेर ३५ बर्ष श्रम शोषण गर्ने मालिकले प्रकाश तामाङ्गको उर्जावान समयको हिसाब गरी क्षतीपूर्ति दिनुपर्छ वा धर्मपुत्र सरह मान्नु पर्छ र अंश दिनुपर्छ । राज्य, नागरिक समाज र मानव अधिकारकर्मीहरुको यसमा ध्यान जाओस । भन्ने जतिले लाईक गनु होला ❤❤❤
@sabitakc6391
@sabitakc6391 4 ай бұрын
@@prempoudel1208 ho maele ni yahi comments lekhne socheko thiy sachikai yasmae dhyan jaosh Sabai ko
@punrashmi5508
@punrashmi5508 4 ай бұрын
Honi sahi vannu vayo
@shakitamang4062
@shakitamang4062 4 ай бұрын
Honi right
@ShiwaRana-di9nr
@ShiwaRana-di9nr 4 ай бұрын
Ekdam thik vanisyo hajurle❤
@ra-beetatamang9603
@ra-beetatamang9603 4 ай бұрын
Tara teti khera kanun pani khassai ramro thyena ni tw 47 saal bhaneko yaha horw🤔🤔bhaneko jasto sajilo kaha hunxa rw hjur situation hernu pareunitw samay hernu pareu ..
@gaurbahadurlimbu7521
@gaurbahadurlimbu7521 4 ай бұрын
सुचना र प्रबिधिकाे बिकाश सँगै यसरी हराएका आफन्तहरू भेटिनु एकदमै खुशिकाे कुरा हाे ।
@prakashpoudel6660
@prakashpoudel6660 4 ай бұрын
विद्या दिज्युलाई सलम छ यस्तो हरायको मान्छे लाई परिवार संग मिलाइ दिनुभयो हजुरलाई धन्यबाद छ।
@Areyanmagar157
@Areyanmagar157 4 ай бұрын
नेपालमा यस्तो कथा त धेरै छन होला । यस्तो कुना कन्दरा मा लुकेको बेक्तिलाइ यहाँ सम्म लिनुहुने बिद्या चापागाईं दिदिलाइ हृदय देखि सलाम ❤❤❤
@BabinMangol
@BabinMangol 4 ай бұрын
पत्रकारिता, खोज, अनुसन्धान भनेको यो पो होत 🥺 बब्बाल लाग्यौ, धन्यवाद हेर्ने कथा टिम
@MahendraBhusal-b5v
@MahendraBhusal-b5v 4 ай бұрын
अहिले सम्मकै उत्कृष्ट कथाका लागि पत्रकारिताको जगतमा इतिहासले र सम्पुर्ण नेपालीहरु भुल्नै नहुने एक असाधारण र महान ब्यक्ति बिद्या चापागाई ज्यु र हेर्ने कथा टिम लाई मुरी मुरी धन्यवाद। आँशु रोकिएन, वर्णन गर्ने शब्द नै बाँकी रहेन ।
@AnuragThokar
@AnuragThokar 4 ай бұрын
महान नारि बिद्या चापागाई प्रती आदर।मन्दिरमा जानू पर्दैन पुजा गर्न गुम्बामा चर्च मस्दिज धाउनु पर्दैन पुजा गर्न यी हुन देशको महान नारि जस्ले बर्षौ देखि आफन्त बाट टाढा भएका हराएका आफन्तको मिलन गरिदिनु हुन्छ।यस्तो पो हो त पत्रकार भनेको ।नत पैसा को लोभ छ न नेताको पछिलागेको छ मानव सेवामा तल्लिन हरदम❤❤❤❤❤
@yemima
@yemima 4 ай бұрын
कतै कतै रमिता हेर्न जाँदा लगाउने भनेर झोलामै राखेको ट्राउजर ! 😢 कति निर्दोष छन् ति मन, ति आँखा । पका दाजै । हेर्ने कथा टिमलाई धन्यवाद !
@Manisha-ms3nh
@Manisha-ms3nh 4 ай бұрын
Bichara kati sojo 😢😢
@AnjanaGuragain-u4n
@AnjanaGuragain-u4n 4 ай бұрын
Kasto naramro Lago Testo Vanda ramita herna Jana dakhiko vanda
@bipanagurung2931
@bipanagurung2931 4 ай бұрын
Kati sojo ho 😢😢😢
@ManishaBajagain-bc9lh
@ManishaBajagain-bc9lh 4 ай бұрын
यतिको वर्ष गरेको मेहनतको पारिश्रमिक प्रकाश दाईले पाउनु पर्छ।
@KusalBhandari-ok6ko
@KusalBhandari-ok6ko 4 ай бұрын
पत्रकार भने को यस्तो पो हुनु पर्छ दिदि लाई एक दमै धन्नेबाद 🙏❤️❤️❣️❣️❣️🥰
@rameshadhikari2438
@rameshadhikari2438 4 ай бұрын
यतिका बर्ष सम्म को मेहनत को पारिश्रमिक दिनु दिलाउनु पर्छ अनि मात्रै कथाले न्याय पाउछ बिद्या दिदि
@krabgyal2300
@krabgyal2300 4 ай бұрын
That’s true..
@prakashbudhaxettri9239
@prakashbudhaxettri9239 4 ай бұрын
True
@prakashbudhaxettri9239
@prakashbudhaxettri9239 4 ай бұрын
True
@RamBRai-nn2tn
@RamBRai-nn2tn 4 ай бұрын
एक दमै सहि कुरो👍️🙏
@riktmg7330
@riktmg7330 4 ай бұрын
Tyo swarthi sahu le yetika barsha yo dailai das banayera rakheko rahexa.sano ma lyako aafno bacha jasto socheko vaye yo vaiko pani bihe gaedi thyo hola padai dinthyo hola tyo tw parai jawos eksuko paisa pani nadi kan khana matra diyera kam lako raixa .yo dai ko pani family xa hola kati khoji ra hola vanera nasocheko police ka lagera sano mai bujauna sakinthyo free ma ka kaam laund laalach ma jimdagi barbad banai diyo.katai becheko hoki vanne pani sanka xa. Yedi yo dai pariwar ahile ali kanun janne vako vaye 35 barsha kam gareko paisa dherai thorai kanun bamojim psuthyo tyo sahu ahile jail ma basthyo.ghar jane bela 5000 hajar matrai dida budi chai risai rathyo.aja chado ij rey .35 barsh family sanga tada vayera balla vetna jana la xa marera 10 din xuti rey xuti k ko kam ko ? Kam ko ho vane salary khai?das banako raixa bichara
@mahendrashrestha9916
@mahendrashrestha9916 4 ай бұрын
जीवनको यथार्थ बास्तबिकता मर्मस्पर्शी एउटा करोडौं लगानिको फिल्म भन्दा कम छैन । ह्रिदय देखि सलाम !
@tamangvloger2286
@tamangvloger2286 4 ай бұрын
जिम्मेवारीको बोझले थिचेपछि प्रेमको उपन्यास हैन्, संघर्षका कथाहरु पढ्न मन लाग्ने रहेछ ,महोदय 😢😢
@bishnuadhikari5758
@bishnuadhikari5758 4 ай бұрын
😢😢😢
@MilanNepali-l7b
@MilanNepali-l7b 4 ай бұрын
Bom Kazi Vibe po aayo ta 😂
@LaxmanBohora-nk7bz
@LaxmanBohora-nk7bz 4 ай бұрын
@@tamangvloger2286 🙏❣️
@amarkhatri1702
@amarkhatri1702 3 ай бұрын
हामी सबैका प्यारी विद्या दिदी अनि कमलदाई लगायत सम्पूर्ण हेर्ने कथाका परिवारलाई हृदय देखि नै धेरै धेरै नमन्। जिन्दगीमा भेट्नै पर्ने सबै भन्दा ३ प्रिय व्यक्ति विद्या चापागाईं, कमल कुमार र नवराज पराजुली।❤️❤️❤️❤️❤️
@laxmanlucky9321
@laxmanlucky9321 4 ай бұрын
पत्रकारिता भनेको यस्तो हुन्छ.... दिदि लाई उच्च सम्मान 🙏🙏🙏
@ManishTamang-q7l
@ManishTamang-q7l 4 ай бұрын
मृत्युको मुखमा छटपटी रहेको काले भन्ने प्रकाश तामाङलाई पुनर्जन्म दिन सफल हुनु भएको विद्या दिदीको पत्रकारीता टोलीलाई उच्च सम्मान गर्न चाहन्छु । यो कथा हेरे पछि कति बेला आँखा बाट आँशु झर्छ थाहा हुँदैन र अबो प्रकाशको बाँकी जीवनहरु सुखमय बितोस भन्दै यस्तै राम्रो कामहरू गरेको हेर्न पाउँ भन्दै आदरणीय दिदी विद्या दिदीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । जय देश,जय नेपाल
@BarshaTamang-hy3mt
@BarshaTamang-hy3mt 3 ай бұрын
हेर्दा हेर्दै कति खेर कति खेर अनाएसै आशुको बर्षाद भको पत्तै पाएन। अर्को पाठ पनि हेर्न चाहान्छु।
@dhurbabikrammalla3118
@dhurbabikrammalla3118 4 ай бұрын
पत्रकार भनेको यस्तो बिद्या चापागाईं जस्तो हुनु पर्छ, देशको महान नारी जय होस् । अर्को पार्ट पनि बनाउनुस त्यसमा प्रकाशको सुखि घर परिवार देख्न पाईयोस ।
@LokendraLokendra-l7i
@LokendraLokendra-l7i 4 ай бұрын
@@dhurbabikrammalla3118 खोज पत्रकार कमै छन कोठे पुत्रकार धेरै छन बिध्या चापाइगाइलाइ सयोग गरौ सबै मिली
@arpansagar8492
@arpansagar8492 4 ай бұрын
यो होनी त खोज पत्रकारीता भनेको, सलाम छ विध्या म्याम लगायत सम्पुर्ण हेर्ने कथाको टीमलाई🙏🙏
@IndraMalla-qy3yu
@IndraMalla-qy3yu 4 ай бұрын
Yo Khoja pratakarita tim Lai uccha samman❤❤❤❤❤❤
@lokeshdhami7331
@lokeshdhami7331 4 ай бұрын
Mass Communication पढेको नेपाल मा एक जना मात्र पत्रकार रैछन बल्ल था पाए ति रैछन बिद्या चापागाइ धेरै सम्मान छ दिदि लाइ🙏🙏
@bh3740
@bh3740 4 ай бұрын
Ek jana haina whole team ani Bidya chapagain ji & Kamal Kumar ji ho main❤
@KaranBohara-o9s
@KaranBohara-o9s 2 ай бұрын
really great बिधा बैनि!!!
@TaraThapa-j9j
@TaraThapa-j9j 4 ай бұрын
मान्छेहरुले करोडौं खर्चेर बनायको फिल्म भन्दा कम छैन यो कथा। बर्सौ देखी बिछोदियको परिवार को फेरि मिलन भयो । मृत्यु भैसकेको भनेर माया मारेको ब्यक्ति ले फेरि परिवार भेतेको छ। हेर्ने कथा को तिम लाई धन्यवाद दिने कुनै सब्द भेतियन। यस्तै सामग्री ल्याउने भएको ले नै हेर्ने कथा हेर्ने कथा भएको छ। सम्पुर्ण हेर्ने कथा को तिम लाई मनै देखि धन्यवाद। आगामी दिन मा पनि यस्तै सभ्य सामग्री ल्याउनु हुनेछ भन्ने पूरा बिश्वास छ। फेरि पनि मनै देखि धन्यवाद सम्पुर्ण तिम लाई।❤❤❤❤
@bhimtamang3818
@bhimtamang3818 4 ай бұрын
100% right
@pemalama4052
@pemalama4052 4 ай бұрын
हो धेरै करोड खर्चेर बनाएको फिल्म भन्दा योचोटीको कथा करोडौं मङ्गो छ।सबैले हेर्नु होला कमेन्ट गर्नुहोला ।कथाको टिमलाई सयौं बर्षा सम्म यस्तै दुखीहरुको मिलान गराउन साहस शक्ति श्री पशुपतिनाथ ले दिउ जय जय कथा टिम।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤।
@madhavadhikari6943
@madhavadhikari6943 4 ай бұрын
Bhojraj thapa ra santosh deuja le kasto ho family milaune vanne yo hernu parxa
@Rajunath190
@Rajunath190 4 ай бұрын
aafno aama biteko vaneko hoina? Last ko aama arki aama?
@Purancs
@Purancs 4 ай бұрын
dherai dherai danyabada herane katha team lai.❤❤❤😢😢😢
@bishalamgain8493
@bishalamgain8493 4 ай бұрын
वास्तविक खोज पत्रकारिता भनेको यो हो । आफ्नो स्वाभिमान बेचेर केही थान क्यामेरा बोकेर डलरको खेती गर्ने उद्देश्यले केही समयलाई भाइरल बनाइ उनिहरुको जिन्दगी अन्धकार पार्ने पत्रुकारहरुले सिक खोज पत्रकारिता गर्न !!! उच्च सम्मान छ Bidhya दिदी लगायत Herne Katha का सम्पूर्ण टिमप्रति🙏🙏🙏
@sajanakarki361
@sajanakarki361 4 ай бұрын
क्ज्क
@Haphazard-World
@Haphazard-World 4 ай бұрын
Tyo 10 barshako umer ma harayeko bacha lai kamdarko lagi lagera 35 barsha samma tyo khoch ma basna badhya banayeko dekhincha. K nyaya payeko jasto lagcha Prakash le?
@Binufuyal
@Binufuyal 4 ай бұрын
पत्रकार भएर यस्तो काम कुराहरु गर्यो भने भगवान स्वरूप मान्छ यो दिदीको प्रोफाइल खोलेर यहाँको हेर्न मनलाग्यो हजुरलाई कोटीकोटी नमन छ।🙏🙏🙏🙏
@BKtamang-el2zk
@BKtamang-el2zk 4 ай бұрын
Aie ni Herne Katha banawnu hunay didi lay,,Kati ramro sanskar gari diyo hajur lai salam cha ,,real hit story better than film
@allcreationministriessaras150
@allcreationministriessaras150 4 ай бұрын
विद्या चापागाईं वैनीलाई करोडौं धन्यवाद। उच्च सम्मान छ है वैनी। यस्तो पो हुनुपर्छ हो पत्रकार भनेको त। लाखौं करोडौंको फिल्म भन्दा नि राम्रो छ है हेर्ने कथा।
@newworld4997
@newworld4997 4 ай бұрын
2 पटक हेर्दा पनि चित्त नबुझेर तेस्रो पटक हेर्ने सायद म मात्र होला " मनै रुवायो यो दाइको भिडियोले❤❤❤
@rakshapandey8445
@rakshapandey8445 4 ай бұрын
Ma 5 patak here
@Mr.chamling_Rai63
@Mr.chamling_Rai63 4 ай бұрын
विधा दिदीको जय होस्🎉 तपाईँले बनाउनुभएको यस भिडियोमा ९९% मान्छे रुएको छन्। घरमा खुसी ल्याइदिनु भो भेटाइदिनुभयो महान पत्रकारिता तपाईं❤
@atmmylife5757
@atmmylife5757 4 ай бұрын
@@Mr.chamling_Rai63 💯 Sahi kura 🙏
@LekharajVlog
@LekharajVlog 4 ай бұрын
❤❤❤❤
@manishathapa8622
@manishathapa8622 4 ай бұрын
😂😂😂😂😂mat Katha herda samma Roy hai
@SHASKRIT
@SHASKRIT 4 ай бұрын
@@Mr.chamling_Rai63 100% sabai royako chan
@dipenmagar9646
@dipenmagar9646 3 ай бұрын
यो भिडियो हेरिसकेपछि खुसी पनि लाग्यो। दुःख पनि लाग्यो। फिल्म हेरेको जस्तै लाग्यो मलाई त अब आउने दिनहरूमा प्रकाश दाईलाई सफलताको शुभकामना।
@premprasadrajbanshi178
@premprasadrajbanshi178 4 ай бұрын
३५ बर्ष देखि हराएका ब्यक्ति लाई परिवारहरू सँग जोडाउने महान कार्य गर्नु भएको छ । सम्पूर्णटिम लाई धेरै धेरै धन्यवाद छ।
@rameshkc7952
@rameshkc7952 4 ай бұрын
यो वास्तविक कथा हेर्दा तपाईको मुटु दुखे जस्तो , सास रोकिए जस्तो भएर आखा भरिएको थाहै पाउनु भएन भने साचै तपाइँ भगवानको अमूल्य उपहार हो यो धर्तीको लागी ...........
@Semon_lama
@Semon_lama 4 ай бұрын
@@rameshkc7952 ksm ruwayo yrr 😓😥
@sushilalimbu9348
@sushilalimbu9348 4 ай бұрын
Jiban ma yati dherai kahile Pani royeko thiyen ma kale tamang dai le ruwaunu samma ruwaunu vo
@suryakarki385
@suryakarki385 4 ай бұрын
मनछुने कथा पत्रकार बहिनीलाई सलाम यस्तो माहान बिचार भयको छोरी जन्माउने आमालाई नमन।
@manishkhulal3517
@manishkhulal3517 3 ай бұрын
अन आवास्यक सिनेमा बनाएर खर्च गर्नु भन्दा यसरी आफ्नो परिवार गुमाउनु भएका, परिवार देखि टाढा भएका ब्याक्ती हरुलाइ उद्दारमा खर्च गरियो भने इज्जत मान, भन्दा धेरै अमुल्य आशिर्वाद पाइन्थियो।यो भिडियो बनाउनु हुने सम्पुर्ण टिम,जस जस्ले उहालाइ आफ्नो घर सम्म ल्याउन सहयोग गर्नु भयो उहालाइ यो मन देखि धेरै धेरै खुसीको धन्यवाद दिन चाहान्छु।
@samirmahara1554
@samirmahara1554 4 ай бұрын
नेपालमा अहिलेसम्म बनेका फिल्म भन्दा यो हेर्न कथा धेरै उत्कृष्ट छ । सम्बाद छायांकन र रियल घटनामा आधारित । धन्यवाद सबै होल तिम हेर्न कथा
@Bijaytamang-t7o
@Bijaytamang-t7o 4 ай бұрын
भन्न त भनिन्छ हाँस्दै खेल्दै जीन्दगी बिताउनु पर्छ तर खेल बालापनमै छुट्यो, हासो जिम्मेवारीले लुट्यो 😢😢😢
@TirtharajMalla1
@TirtharajMalla1 4 ай бұрын
याे कथा हेरेर नरुने त काेहि पनि छैन हाेला पत्रकार बिद्या चापागाई प्रति उच्च सम्मान सहित नमन छ।🙏
@SingtanSunilLama
@SingtanSunilLama 4 ай бұрын
I’m whacking this video from Europe And yo video herda kheri mo pani bhabuck vaye ra Tătic movie le whold lai nai ruwayeko thiye vane And Nepali lai ruwaune really video chae yehi prakas dai ko vayo Nepali kunai pani movie ko story le byaudai na yo prakas dai ko history lai yea thes really💞💞💞💞💝💝💝💝And yo prakas dai lai vathayera waha ko ghar dailo sama purai dinu vayeko ma Tq so much ~~>herne katha patarakar thim lai mero ridai dekhi nai TQ so much vanna chahanchhu sachai bhagawan Buddha ko jastai bhawana chha hjr haru Mach 🌹🌹🌹💞💞💞💝💝💝💝👌👌👌🙏🙏🙏
@AnzaanRana-il6xu
@AnzaanRana-il6xu 4 ай бұрын
हेर्ने कथाको यो भिडियोले सारा नेपालीजनको आँखा भिजाएको छ धन्यवाद बिध्या चापागाई लगायत हेर्ने कथा होल टिमलाई 🙏 करोडौ खर्च गरेर बनाएको फिलिम भन्दा कयौ गुणा राम्रो! प्रकाश ले आफ्नो परिवार पाए,परिवार ले प्रकाश पाएका छन धन्यवाद बिध्या चापागाई ज्यु 🙏🙏
@mayamayamaya7123
@mayamayamaya7123 4 ай бұрын
The story where tears can't be stopped.......
@Creationbir
@Creationbir 4 ай бұрын
यो वर्षको उत्कृष्ट पत्रकारिताको रुपमा विद्या दिदीलाई सम्मान गर्नु पर्छ ।❤❤❤
@Prmkk-r8i
@Prmkk-r8i 4 ай бұрын
Yo barsa ko video hoina dai yo
🎈🎈🎈😲 #tiktok #shorts
0:28
Byungari 병아리언니
Рет қаралды 4,5 МЛН
OCCUPIED #shortssprintbrasil
0:37
Natan por Aí
Рет қаралды 131 МЛН
Why is Nepal called SATI LE SARAPEKO DESH?
15:23
IN-Depth Story
Рет қаралды 788 М.