खोलामा वारपार ब्रेकवाल लगाउ है साथी हो नत्र खोलिन्छ खोला
@prajitrai2893Ай бұрын
New day new vlog please 🙏
@pritamrai1155Ай бұрын
Mtv युटुबर भाई तपाईको बोलीमा बरू ढिलै बोल्नोस तर अ: अ को थेगो हटाउने बानी बनाउनोस ल ? किनकी अ शब्दले पवित्र शब्दलाई अपवित्र बनाईरहेको हुन्छ। तेस्तै अ शब्दले कैयौ शब्दलाई कुनै उल्टै शब्द भैराखेको हुन्छ तर बोल्नेलाई थाहुदैन।