15 बर्षमै होटल चलाउने भाईहरुको प्रेरणादयी कथा : मासिक डेढ लाख कारोबार | Raju & Prabal

  Рет қаралды 1,705,536

POWER MEDIA NETWORK

POWER MEDIA NETWORK

Күн бұрын

तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermedianetwork
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.pmkhabar.net
Facebook : / powermedianetwork
Connect With Power Media Network

Пікірлер: 2 200
@POWERMEDIANETWORK
@POWERMEDIANETWORK 5 жыл бұрын
आदरणिय दर्शकवृन्द काठमाण्डौको बानेश्वरस्थित पन्चकुमारी मार्गमा रहेको यी बाबुहरुको खाजा घर अहिले निकै लोकप्रिय बन्दै छ । यी बाबुहरुको प्रयास तपाईलाई चाँहि कस्तो लाग्यो ? प्रोत्साहनको लागि लाईक, कमेन्ट तथा शेयर गर्न नभूल्नुहोला, धन्यवाद ।
@bikelover5246
@bikelover5246 5 жыл бұрын
Badae xa vhai timiharuli
@ajayshrestha5834
@ajayshrestha5834 5 жыл бұрын
Ma ta fan vay bhai haru ko ek patak bhai haru ko returned ma jana man xa..sathai pawer media dhanaybad
@dhanbro2116
@dhanbro2116 5 жыл бұрын
Sabai patra kar haru le aba yesta ramra kura rakhnu abasyec chanel like subscribe garinxa j hos dherai ramro lagyo babu haru ko kam
@rajdhaniktm1152
@rajdhaniktm1152 5 жыл бұрын
Bhai Bata Sabai Le Siknu Parne Rahichha 🙏 ...Gyanedra Shahi Ko Aage Pichhe Chichyaudai Hidne Dhupaure Berojgar Haru Le Pani Yo Siknu Paryo
@johnguurng455
@johnguurng455 5 жыл бұрын
Congratulations Bhai haru lai
@pradeeprai8992
@pradeeprai8992 5 жыл бұрын
तिम्रो आट साहस लाई मान्नै पर्छ। युवा शक्ति सबै बिदेसिएको बेला तिमी उदाहरणीय बनेको छौ। नमन गरे तिमिलाइ 🙏
@sandashpariyar3814
@sandashpariyar3814 5 жыл бұрын
यो काम पाईन बेरोजगार छु भन्ने लाई यो ठुलो झापड हो।जो संग जागर र ईच्छा छन उसलाई न उमेर न अार्थिक न कुनै अबरोधले छेक्न सक्छ।जाहा ईच्छा छ तेहा उपाय हुन्छ धेरै धेरै शुभकामना छ र उत्तोरपर्गतिको कामना छ
@bijaymokatan3835
@bijaymokatan3835 5 жыл бұрын
मेरो पनि गालामा दुखेको फिल् भयो आजा बाट , अब हामी पनि देशमा गएर केही गर्नु पर्छ
@durgamallashah2127
@durgamallashah2127 5 жыл бұрын
Ekdam sahi 👍
@bindughimire9751
@bindughimire9751 5 жыл бұрын
Really
@baburana1473
@baburana1473 5 жыл бұрын
भाईकाे बाेलीकाे शैली अति राम्रो छ ल भाई यसरी सधै नै अाफ्नाे कामलाई निरन्तरता दिदै अगाडि बढनु भाई !!
@nirmala_tamangyt
@nirmala_tamangyt 10 ай бұрын
Vaideraidhnybad❤❤❤❤❤❤❤❤mghlanhovaiqch❤❤❤
@harkarai4059
@harkarai4059 4 жыл бұрын
जे होस भाइ बहुत मिहिनेत वाला रहेछ। खुशी लागो। राम्रो सानो उमेर बाटै सकारात्मक बिचार भएको ब्याक्ती । उधारणिय काम भाइ जीवन सफल रहोस दुबै जना लाई ।
@mr.tamang604
@mr.tamang604 5 жыл бұрын
कति राम्रो सन्देश देको छ यो भाइहरुले धेरै खुसी लाग्यो अनि धन्यबाद यो च्यानललाई।तामाङको बच्चा हो दु:ख गरेर खान कैले लजाउदैन र कैले पछाडी हड्दैन।कति राम्रो सोच वा वा अनि बोली को त के कुरा गर्नु कसैलाई "त"पनि भन्दैनरे वा वा। तामाङको बच्चाहरु चोर,फटा,गुन्डा भनेर हाम्रो नेपाली समाजमा चिनियको यो समयमा यो सानो भाइहरुको यत्रो ठूलो प्रयास देख्दा मनमा साचिकै ठुलो खुसिको अनुभूति भयको छ र म तामाङ हु भनेर हिड्न गर्व लागेको छ।सधै सफल्ताको बाटोमा अग्रसर रहुन् भाइहरु।कुल्मान घिसिङले यतिकै देश भक्ती देखाको हैन नि हजुर।देशलाई केइ दिउ भनेर डटेर लागेको हो।नेपाली हो सबैले बुजौ अनि सधै समर्थन गरम।जय नेपाल
@binodramtel8954
@binodramtel8954 5 жыл бұрын
याे उमेरमा केटा केटिहरु लागुपदाथ् दुब्यसनिमा फसेका छन् तर यी भाईहरुकाे काम उदाहरणीय छन्। भाईकाे उन्नति प्रगति हाेस्
@marleyshotstoner1945
@marleyshotstoner1945 5 жыл бұрын
Lolllll😂😂
@hindiokthanks5347
@hindiokthanks5347 4 жыл бұрын
O 5 ;
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग 5 жыл бұрын
भाई हरु को बोल्ने शैली र काम र मेहेन्त देखेर मलाई यदि खुसी लाग्यो म पनि बिदेश छ आब म पनि अहिले नै फर्किनु जस्तो लाग्यो आब आफ्नै देश फर्केर म पनि यस्तै काम गर्छु बधाई छ भाई हरु लाई यसरी नै भाई को काम आगडि बढादै जनु यहि छ शुभाकामन भाइ हरु लाई
@prakashsapkota7270
@prakashsapkota7270 5 жыл бұрын
मैले गर्ने केही नसके पनि तिमी भाइहरुको काम देख्दा मन नै एत्ति खुसी लाग्यो तिमी हरु बाट मैले अनि हामी हरुले धेरैकुरा सिक्ने मौका मिल्ने छ भाइ निकै खुसी लाग्यो तिम्रो काम देख्दा
@kamlusunar6940
@kamlusunar6940 5 жыл бұрын
Very good
@mannusibakoti4872
@mannusibakoti4872 5 жыл бұрын
हुने बिरुवा को चिल्लो पात नहुने बिरुवा को फुर्सो पात भनेको यहि हो ।
@letoyonjan126
@letoyonjan126 5 жыл бұрын
अर्को कडा घिसिङ जन्मियो। Keep hard working bhai haru safaltako shubhakamana
@deepakthapa8395
@deepakthapa8395 5 жыл бұрын
भाई १० बर्षमा करोडपति भएको हेर्ने मन छ ।
@gobindarayamajhi5662
@gobindarayamajhi5662 5 жыл бұрын
congratulation bhai haru
@jibanbahadurbudhathoki5882
@jibanbahadurbudhathoki5882 5 жыл бұрын
अबस्य बन्छ मेहनती को साथमा भगवान हुन्छ
@disgraceeffort948
@disgraceeffort948 5 жыл бұрын
Yestai parah ho vaney hunxa bato xai nabhulus vai bihe garda xai magi bihe gara lop ma parau vaney tme jako tai hunxa love bata xai tadha hau safal hunxa xa vaney
@अस्मितामगर-झ2द
@अस्मितामगर-झ2द 5 жыл бұрын
Karod pati matra
@binagurung2322
@binagurung2322 5 жыл бұрын
ramro gardai jau vai haru ko kama good bless you 2vai😘😘
@govindabhandari7390
@govindabhandari7390 5 жыл бұрын
भाई कडा लाग्यो,,,पछि बीनोद चैधरी लाई जीत्नु प्रछ् ,,ल
@shashidharmogar789
@shashidharmogar789 5 жыл бұрын
हजुर्को मन जस्तै है
@harigurung1622
@harigurung1622 5 жыл бұрын
No dout
@trishnakarki7924
@trishnakarki7924 5 жыл бұрын
Govinda Bhandari Binod chaudary hoina Binod manandhar
@sjn_
@sjn_ 5 жыл бұрын
@@trishnakarki7924 Binod Chaudary nai ho, he is talking about the Chaudary Group CG founder. Wai Wai chau chau haru banaune brand.
@purnashahi8699
@purnashahi8699 5 жыл бұрын
कती मेहनती लगनसील यो बाबु गर्दैजाउ भगवान तीमीहरू को साठमा छन र भबीष्ये मा तीमीहरू ले ठुलै प्रगती गर्नेछौ स्यावाश weldone बधाइ छ।
@novemberqueen212
@novemberqueen212 5 жыл бұрын
भाईकाे दिमागलाई माने👏👏best of luck god bless you always 👍👍
@khusipun4486
@khusipun4486 5 жыл бұрын
Omg impressed by him.. He continues working even while being interviewed. This shows how hardworking he is. Lots of love brothers.
@JK-co8er
@JK-co8er 5 жыл бұрын
तर भाई भेज मात्र राख्नुस है राम्रो हुन्छ ...
@mrbmagar1954
@mrbmagar1954 3 жыл бұрын
Hii
@Skc_gaming786
@Skc_gaming786 5 жыл бұрын
यो होनित लाइन राम्रो गरेको छौ बाबु 😍😍😍😍 अझै धेरै राम्रो होस । भगवान ले सधै राम्रो गरून्।
@nishankancha9376
@nishankancha9376 5 жыл бұрын
बाबु हरु को काम देखेर मलाइ नि स्वादेश फर्खिनु पर्छ कि जस्तो लाग्यो।।।
@sophieshrestha4295
@sophieshrestha4295 5 жыл бұрын
Teita
@sophieshrestha4295
@sophieshrestha4295 5 жыл бұрын
Teita vaneko ! ☺️😊
@santoshkunwar3429
@santoshkunwar3429 5 жыл бұрын
Ahh vanya
@ranjanaryal4711
@ranjanaryal4711 5 жыл бұрын
Kei nasochi nepal farkinus dai...himmat garnus..aafnai garnenai dherai opportunities xa nepal ma...😄😄
@nishankancha9376
@nishankancha9376 5 жыл бұрын
@@ranjanaryal4711 धन्याबाद हजुर लाइ समय कुर्दै र बनाउदै छु।।।।
@aayushsan4226
@aayushsan4226 5 жыл бұрын
भाइ हरु को यो काम मेहनत देखेर धेरै धेरै खुसी लागेयो मेरो छिमेकी भाइ हरु रैछ । बदाइ छ भाइ ।
@Reshamsunuwar
@Reshamsunuwar 5 жыл бұрын
हुने विरुवाको चिल्लो पात भाईहरुको प्रेरणादायी कथाले धेरैको लागि मार्गदर्शन मिल्न सक्छ ।
@sandeshrai8927
@sandeshrai8927 5 жыл бұрын
यो भाइ बाट ज्ञान हैसला मिलेको छ👍️👍👍️
@binodbastakoti6818
@binodbastakoti6818 5 жыл бұрын
हाहा
@TembaRinzin4
@TembaRinzin4 5 жыл бұрын
मिडियाहरु नि यस्तो उदाहरणीय कामहरुलाई भाइरल बनाउनु नि नचाहिने कामलाई भाईरल बनाउछ
@singerpadamkcofficial415
@singerpadamkcofficial415 5 жыл бұрын
माया तिमिले मेरो मन कै कुरा भनयु है
@rimariya3717
@rimariya3717 5 жыл бұрын
I like you
@diwaakarsingh6634
@diwaakarsingh6634 5 жыл бұрын
rima riya
@JK-co8er
@JK-co8er 5 жыл бұрын
भाईहरूको पसलमा टेस्ट लीन आउनू परो लोकेसन कता हो पाऊन सकीयेला ।।।
@mamatakhatri9599
@mamatakhatri9599 4 жыл бұрын
@@rimariya3717 9m
@dipapanthi9697
@dipapanthi9697 5 жыл бұрын
भाइहरुको काम अनि मेहनत देखेर यत्ती भन्नू मन लाग्यो👇️ "ढिलो आयो तर कडा आयो"😚😚
@Jami-zs9ig
@Jami-zs9ig 5 жыл бұрын
babu 😍😍😍
@laxmimalla4691
@laxmimalla4691 5 жыл бұрын
Wohu babu.achmbhi lagirahe cha ramro gara ma kana auchu
@KhambaSingh-i3b
@KhambaSingh-i3b 5 ай бұрын
सानू भाइ हरुलाइ धेरै धेरै बधाई छ साथै शुभ कामाना फुल्दै जानू फल्दै जानू धेरै अगाडि पर्गती गर्दै जानू येहि छ मेरो शुभ कामना
@sanusarala2463
@sanusarala2463 4 жыл бұрын
सानो भाईको सोच ठुलो रहेछ र यसेरिनै गर्दै गयौभने भाई ले चाडैनै पर्गति गछ भाईको बोलि पनि एकदमै मिठो छ देखे र सुनेर खुसि लाग्यो भाई
@uttamjungphuyal833
@uttamjungphuyal833 5 жыл бұрын
काम सानाे ठुलाे हुदाैन ।। गरे के हुदैन।। मात्र अाट ,साहास चाहियाे।। good job babu ....good....
@kalpanasunuwar4277
@kalpanasunuwar4277 5 жыл бұрын
ओ हो म त छक्कै परे कति बुद्धि जिबि बाबू Spech less 👍️
@daaribaba1122
@daaribaba1122 5 жыл бұрын
चोरेको होईन ठगेर खाको होईन, मेहनतले गरिखाएको हो भाईहरुलाई ल राम्रो होस। तर जे होस बोल्न चाहिँ खप्पिस नै रहेछ।
@diwasrai1131
@diwasrai1131 5 жыл бұрын
Hey, that’s what I did in USA, and after I got my MBA, I have a decent life. I see these guys becoming very successful entrepreneurs. Best wishes
@saurabkandel368
@saurabkandel368 5 жыл бұрын
वाह! तिमी एक उदाहरण हौ राजा। तिम्रो भबिस्य उज्ज्वल छ।
@JpsSnr
@JpsSnr 5 жыл бұрын
धन्यवाद भाइ लाई किन कि भाईको सीप र जोश जंगार बाट अरु नेपालीहरु लाई पनि सिक्ने र प्रेरणा मौका मिलोस यो भिडियो सबैले शेयर गरेर साथ दिनु होला भाईलाई भन्छु म!Kwt
@monicamonica3766
@monicamonica3766 5 жыл бұрын
👍👍👍👍👍
@himalonline776
@himalonline776 5 жыл бұрын
भाईहरु भविस्यमा नेपालको नम्बर १ व्यबसायी बनुन मेरो शुभकामना छ !
@ihletgrg4634
@ihletgrg4634 5 жыл бұрын
They boys doing such a great job hands up my little brothers god bless u.
@dhanusaud
@dhanusaud 5 жыл бұрын
Sana babu haru lai dherai dherai unnati ko subhakamana. Patrakar mahodaya lai pani dherai dherai dhanyabad, baba mata ra anek thari ko video bhanda yestai video ajhai herne man chha.
@sumeetrai727
@sumeetrai727 3 жыл бұрын
हुने बुरुवाको चिल्लो पात नहुने बिरुवाको फुस्रो पात भनेको यहि हो।मेहनती भाइलाइ मेरो सलाम छ।
@vadergrg8666
@vadergrg8666 5 жыл бұрын
Salamxa yo media lai esto positive chiz dekhaunuma
@bikashrai2909
@bikashrai2909 5 жыл бұрын
Kun din dekhi yei media le khedo khanxa yo bhai ko
@Jbl42280
@Jbl42280 3 жыл бұрын
@@bikashrai2909 yesko channel ma hernus.yesko content sadhai yesto positive khalko hunchha. You will never regret following this channel. Aru jasto paisa mukhi hoina.
@cruelheart7333
@cruelheart7333 5 жыл бұрын
तिम्रो मेहेनत र साहास लाई सलाम छ भाइ। मान्छे पनि बोल्न जान्ने र राम्रो रैछौ।। खुसी लाग्यो भाइ।
@ronishrxn
@ronishrxn 5 жыл бұрын
God bless u my young entrepreneur. Nepal need more people like u. Hope to see u become Millionaire in near future. ❤️❤️🔥
@khusipun4486
@khusipun4486 5 жыл бұрын
Plz don't try to bring love relation to their minds. Encourage them to achieve their goal.
@mrbmagar1954
@mrbmagar1954 3 жыл бұрын
Chup
@HumblebeastIndia678
@HumblebeastIndia678 3 жыл бұрын
Lado
@priyaqueen1120
@priyaqueen1120 3 жыл бұрын
Agreed with u
@ssprohamer9082
@ssprohamer9082 3 жыл бұрын
Muji chup
@gopalkharel7354
@gopalkharel7354 5 жыл бұрын
यति सानै उमेरमा आफ्नो खुट्टामा उभिनु राम्रो कुरा हो । अझै समय छ पढाईलाई पनि निरन्तरता दिए राम्रो हुने थियो । पढेको कैयौ बेरोजगार छन् पनि बिदेशमा गएर दुख गर्नु भन्दा आफ्नै देशमा पनि काम गरेर राम्ररी बाचिन्छ भन्ने राम्रो उदाहरण पनि हो । प्रगति होस । शुभकामना छ।
@psrnlamas9093
@psrnlamas9093 5 жыл бұрын
Katti mitho boli.... Katti hasilo muhar....kasto ramro confidence... Hats off!!!!
@rajkumarrajdharcc898
@rajkumarrajdharcc898 5 жыл бұрын
Jai jai hos vaiko darai ramro xa
@kabighimire9599
@kabighimire9599 5 жыл бұрын
कुलमान घिसिङका भतिजा हरु राम्रा भाइ
@سونيسوني-ث3ي
@سونيسوني-ث3ي 5 жыл бұрын
good ok
@Djroj1234
@Djroj1234 5 жыл бұрын
WOW काहा हो यो आउनु पो मन लाग्यो त बाबुको होटेल मा । सलुत छ बाबुको काम लाई
@manbahadurtamang6402
@manbahadurtamang6402 5 жыл бұрын
सह्रै मिहेनती र कर्मठ भाईहरू हुन् । अती नै मीठो लाग्यो । आउनुस् है साथीहरू पनि । एक पटक चख्न त आउनुस् र भाईहरूलाई सपोर्ट गरिदिनुस् ।
@premneupane3934
@premneupane3934 5 жыл бұрын
कहाँ नीर रहेछ सर ई भाईहरु को होटेल ?
@tangocharlie158
@tangocharlie158 5 жыл бұрын
Yo Bhai haru ko hotel.. Chai kata cha?
@lilawatirai36
@lilawatirai36 5 жыл бұрын
wowo nice job vai ramechhap ko मानिसहरु चै धेरै इमान्दार हुन्छ है मेरो भाई I like
@meshshrestha1794
@meshshrestha1794 5 жыл бұрын
Ramechhap ko naam rakhyo hamro bhai harule j hos
@ramibajra9879
@ramibajra9879 5 жыл бұрын
बिदेशी रोजगारमा जाने नेपाली युवाहरुले हेर्नै पर्ने video हो। एकदम शिक्षा मुलक छ। गरे सबथोक छ नेपालमा.. त्यहि हो बिदेशमा toilet सफा गर्दा पनि इज्जतको काम हो भन्ने.. नेपालमा चिया पसल राख्दा सानो काम भनि गर्न लगाउछन्।।
@piyariradha1964
@piyariradha1964 5 жыл бұрын
Rami bajra bidesh ma jane sabaile toilet pani gareko hudaina ra nepal ma 20 rupaiyama 1 cup chiya bechera arkako jutho vada majhe jasto aukat pani hudaina toilet nai safa garnu Parne pani tyaha ko manxe le afu samman byabahar garxa! Jati pani naramro news ako xa tyo ta khadi ko ho! Ani yo vai haru le kam gareko xa Ramro xa Tara katki kura jhut boleko xa ma sanga au sodna ! Mero chahi sachai ko doramba ho !
@hastaman7118
@hastaman7118 5 жыл бұрын
Afno sanle garva garda nai nepali khalto ma parnu ho hami afai botel plastik jama garne le ni dinko hajar kamauxa tra hani kam ko lagi lajaune bani le hi bikrejo
@RastrabaniTV
@RastrabaniTV 5 жыл бұрын
literally i am crying to see this video . what a entrepreneur personal. God bless you brother i will definitely visit there and eat your items.
@gjapobeenyt1290
@gjapobeenyt1290 5 жыл бұрын
म 25 yrs भए मास्टर पढ्दै छु तर आज सम्म केही गर्न सकेको छैन यो भाइ लाई देखेर खुसी लायो
@govindaneupane7081
@govindaneupane7081 5 жыл бұрын
Hack गर्न त सिके होला नि
@manarazzpoon6713
@manarazzpoon6713 5 жыл бұрын
@@govindaneupane7081 😂😂
@coyuchhashovacoyuchhashova6888
@coyuchhashovacoyuchhashova6888 2 жыл бұрын
एकदमै मेहनति बाबुहरु। सफलताले शिखर चुमोस्। शुभकामना छ।
@nanuamrita4773
@nanuamrita4773 5 жыл бұрын
O ho dhari ramro vaiharu ko mehanet....pragati ko kamana vai haru lai...
@amrit9626
@amrit9626 5 жыл бұрын
गरि खाने मान्छेकाे कुरै बेग्लै
@amitpoudel3255
@amitpoudel3255 5 жыл бұрын
Sai ho
@ambikapoudel6280
@ambikapoudel6280 5 жыл бұрын
Ho ni
@nepalimaya5328
@nepalimaya5328 5 жыл бұрын
पढाइनै सबै थोक हैन मात्र लगनसिलता हुन परो सलाम छ भाइ हरुलाइ
@lifeisbeautifulandsodoeska6264
@lifeisbeautifulandsodoeska6264 5 жыл бұрын
Yo ho hune biruwako chillo paat vaneko.God bless us you all beautiful people
@rohanshresthavlogs
@rohanshresthavlogs 4 жыл бұрын
कस्तो ठूलो मान्छेको जस्तो बोलिचाली । धेरै राम्रो भाइ । Best of luck ।
@rakeshchhetri9162
@rakeshchhetri9162 5 жыл бұрын
मा कसम भाइ को बोल्ने तरीका चाहि लस्त दामी लग्यो। Good job bro .
@गुरुङरवि
@गुरुङरवि 5 жыл бұрын
हौ धेरै राम्रो बिचर सोंच रहेछ भाईको बेस्ट अफ लक ।।।।
@SantoshSantosh-gk8qk
@SantoshSantosh-gk8qk 5 жыл бұрын
ल भाइ हरु प्रगती गर्दै जानूअझ अघि बड्नु भाइ हरु लाई प्रगती को सुभकामाना। गर्ल फ्रेन को लाइन चाइ नलगाउनु है भाइ फेरि होटल खाना सबै गर्ल फ्रेन लाई खुवाउदा खुवाउदा सकिन्छ जे होस राम्रो काम भाइ खुसी लागो
@parshuramrai8994
@parshuramrai8994 5 жыл бұрын
ल ल धेरै राम्रो काम छ भाईहरुको अब को ८/९ बर्ष मा करोडौं को मालिक पक्कै हुनेछ !
@harisharanupreti2174
@harisharanupreti2174 4 жыл бұрын
कसम यति राम्रो विचार अनि बोली , अनि काम देखेर म अचम्म परे। १७ वर्षको भन्यौ, जति बेला म घरको थाल पनि मझ्दिन थिए। भगवानले दुवैको कल्याण गरून्।❣️❣️❣️❣️❣️
@bishnubel8859
@bishnubel8859 5 жыл бұрын
यि साना भाईहरुको होटल चलाईले हामी सबै लाई मन मुटुमा खुसी छायो सानो उमेरमा कति राम्रो काम अनि भाई हरुको यति मिठो बोली ‌।।।।।
@TembaRinzin4
@TembaRinzin4 5 жыл бұрын
कति राम्रो सोचाइ , भविष्यमा अरब पति हुन्छ ।
@khawahangbantawa9647
@khawahangbantawa9647 5 жыл бұрын
Babuharuko mehanetle sachikai k hi garna umerle xekdaina vannekura sathai hune biruwako chillopat vanne sabit garidiykoxa path siknu jaruri xa
@lhariplepcha2759
@lhariplepcha2759 5 жыл бұрын
Great salute to both of you.... inspiration for youngsters💪❤much love from Sikkim....n best wishes for future endeavour❤
@dilraj1497
@dilraj1497 5 жыл бұрын
उन्नति प्रगति को उदाहरण भाइ हरु लाई धन्याबाद ।।।फलोस फुलोस ब्यापार
@anilgurung7321
@anilgurung7321 3 жыл бұрын
Bhai ko age khailnay ho khaasma tra Bhai ko mehnat garekoooooooooooooooooo dekhda I saluteeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee Bhai mo anil gurung from Sikkim awesome damiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii lagyo
@dineshmahato1536
@dineshmahato1536 5 жыл бұрын
ohoo sarai ramra vie haru mehanatilo sanai umer ma....atti uttam vie haru
@kumaryonzan3670
@kumaryonzan3670 5 жыл бұрын
भाईहरूको अझै ठुलो पर्गति होस 🙏🌷 गरे के हुदैन नेपालमा त्यति पैसा त बिदेसम् काम गर्ने ले पनि कमाउदैन होला दिनमा 😁 खुसी लाग्यो सानै उमेरमा हुने 💖👍👍
@swetasimkhada8865
@swetasimkhada8865 5 жыл бұрын
If you can you can win a world within a moment; just keep your faith on yourself and keep on doing what you feel is right. And see how entire human will support you. These kids are today's exact clear example of dedication and hard work. Hat's off to you guys. ❤😌
@nepalsir241
@nepalsir241 5 жыл бұрын
Future ma yo bhai haru le thulo kam garxa pakka ho|yeti mihenati raixa khusi lagyo
@anuradhagurung8861
@anuradhagurung8861 4 жыл бұрын
प्रगति गरेको छ सानै उमेरमा बाबुहरुले बधाई छ।अजै प्रगति गर्न सकोस शुभकामना छ बाबुलाई
@janujanu857
@janujanu857 3 жыл бұрын
नमसकर बही यति सनू उमेरेमा नि सरै रमरो कम सनसरमा यसतै छोरा बै देए🙌🙌🙌🙌👌👌👌👌👌👏👏👏👏👏💞💞💞💕💕❣❣
@TembaRinzin4
@TembaRinzin4 5 жыл бұрын
wow ..wow .. कति उदाहरण छ सबैले share ..garer भइरल बनाउन पर्छ
@bibasbaraili4583
@bibasbaraili4583 5 жыл бұрын
भाइको कामले मलाइ पनि धेरै राम्रो लागो।दुख गर्दा नेपाल मा पनि हुने रह्छ।अब फर्किने हो बिदेश बाट ।
@beautyofnepalghumgham3683
@beautyofnepalghumgham3683 5 жыл бұрын
viral hunu anek garxan bau aamale kholera xora lai interview dinu laune
@Nirukirati
@Nirukirati 5 жыл бұрын
धेरै राम्रो काम भाइहरु अझै प्रगति गर्दै जानू शुभकामना छ ।
@surendrathapa2838
@surendrathapa2838 4 жыл бұрын
Vai haru ko yo paryas lai mannai parchha god job vai haru proud of you
@reddit-b2f
@reddit-b2f 5 жыл бұрын
Wawoo babu haru rMro garira raixau aajai ramrai garnu hai mero suvakamana xa
@silalama5907
@silalama5907 5 жыл бұрын
इंङलिस चाई खरो आउछ 😋😋 कडा बाबु 😂🤣
@deepakbinuofficial
@deepakbinuofficial 5 жыл бұрын
एकदमै राम्रो काम भाइहरुको अब १/२ जाना काम गर्ने राखनु👍️👍️👍️👍️👍️👍️👍️
@shyamkumargurung7939
@shyamkumargurung7939 5 жыл бұрын
Wow Bhai haru le dherai ramro kaam Garnu vako rai6. God bless u Bhai haru.
@arjunbogati8979
@arjunbogati8979 4 жыл бұрын
अग्रिम बधाई छ प्यारा भाईहरुलाई ! संघर्ष के हो भाइलाई सोध्नु पर्छ।
@subarnabasnet4868
@subarnabasnet4868 5 жыл бұрын
गर्ब छ यि भाइहरुपर्ति जस्ले एति सानो उमेरमै येस्तो राम्रो उदाहरणीय काम गरि उपलब्धीको सिखर चुम्न अगि बढिरहेका छन। 👏👏🙏🙏
@covidyt6507
@covidyt6507 5 жыл бұрын
भाइहरुले राम्रो प्रगती गरून् भविस्यमा ।👏👏
@sushmitadhakal1551
@sushmitadhakal1551 5 жыл бұрын
Oh my god 😍 God bless you babu 🤗 Dherai dherai Maya Best of luck for your future!
@ishannnnnnartist7010
@ishannnnnnartist7010 5 жыл бұрын
Good babu
@kamalsharma1118
@kamalsharma1118 5 жыл бұрын
Sushmita Ji man paro rw babu
@kene5912
@kene5912 5 жыл бұрын
Best of luck bhaiharu....ramro kaam garnu la....
@nishadahal6380
@nishadahal6380 5 жыл бұрын
Good
@mohankarki9520
@mohankarki9520 5 жыл бұрын
अाहा..कति राम्राे साेच र काम गरेकाे रैछ, सानाे भाइले!😍👏खाएर गर्ने हाेईन, गरेर खाने भनेकाे उदाहरण यहि हाे।उज्वल भविश्य र प्रगतिकाे शुभ कामना ।👏👏👏👏👏
@anilgurung7321
@anilgurung7321 3 жыл бұрын
Mero euta saano comment Bhai hru ko age ghumnay phirnay ho yoh video herda malai kasto mehsus bhayooooooooooooooooooooo bhanay awesome damiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii lagyo menparyo one's more saluteeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee
@sangitatamang2412
@sangitatamang2412 5 жыл бұрын
बोली बचनी कतिमिठो बाबुहरुको मेहनती बाबुहरु लाई सधै भग्वन्ले रक्छया गरून्।।
@rrkhale8507
@rrkhale8507 5 жыл бұрын
स्याबास भाइहरू । यसरीनै अगाडि बढ्नु भयो भने जिन्दगीमा ठूलो काया पलत हुन्छ।
@pabitrahahahahahehehekc7101
@pabitrahahahahahehehekc7101 5 жыл бұрын
बधाई छ बाबु
@hangmarai8654
@hangmarai8654 5 жыл бұрын
Nepalko karodpoati bhayeko herne man chha god bless you babu😍
@nepalkichoori4332
@nepalkichoori4332 5 жыл бұрын
Hune biruwa ko chillo pat vaneko yehi rhi cha good job babu haru ❤️❤️💋💋
@jibanbahadurbudhathoki5882
@jibanbahadurbudhathoki5882 5 жыл бұрын
बाबू परिपक्क रहेछ
@nepalkichoori4332
@nepalkichoori4332 5 жыл бұрын
jiban bahadur budhathoki ,,yes
@sansarchhitiz1272
@sansarchhitiz1272 5 жыл бұрын
Tehita khushbu👍
@nepalkichoori4332
@nepalkichoori4332 5 жыл бұрын
Sansar Chhitiz ,,👍
@DipakKumar-cb5zo
@DipakKumar-cb5zo 5 жыл бұрын
ओहो भाईहरु निकै दरो खेलाडी रैछ बा।। ल बधाई छ हो भाई लाई । खूब अगाडि बढ़ ।।।
@yamanashad9494
@yamanashad9494 5 жыл бұрын
Babu haru kati ramra ramra tyoi mathi kati ramro soch ,himmat ani mehenat sabaiko soch ani mehenat tapai haruko jasto bai deko vaye koi nepali berojgar hune thiyena hola god bless both of u babuharu😘😘
@dhakalankit41
@dhakalankit41 5 жыл бұрын
Yeti sanyo manche ko pane kate dherai work experience xa!! Aafu ma hope hunu parxa j hos!! 💕💕💕
@bineetaquinticha9996
@bineetaquinticha9996 5 жыл бұрын
Dheroi khusi lagyo aafnoi gauko vai haru le dukha bujera safalta prapta gareko hunale.... meroi District ko raxa vai haru Lhasso fyafulla aaley 😊💖💖💖
@TenzinlamaLdhondup
@TenzinlamaLdhondup 5 жыл бұрын
It look one day that boy will became a big man in Kathmandu,All the best both of you...
@aasishannahsisaa6587
@aasishannahsisaa6587 5 жыл бұрын
A ha sarai khusi lagyo vaiharuko mehnat dekhda ajhiai ramro gardai januhola
@newpeoplessociety8838
@newpeoplessociety8838 5 жыл бұрын
अात्मालाई प्ररणा दयाै भाइ । चाहेमा असम्भव के नै छ र । god bless u bro. Keep it up.
@rushelimbu8740
@rushelimbu8740 5 жыл бұрын
Soo inspiring little brothers... kehi siknu paryo kam garnu lajaune haru!!! ❤️🙏🏻from NewZealand!!
@baburambasnet8040
@baburambasnet8040 5 жыл бұрын
Sabai Jana vr help garnu parxa rushe kin ki hami paxadi parko Karan arka ko des ma gr
@unlucky2376
@unlucky2376 5 жыл бұрын
Kura laajko haina situation ra economic problm ane place ko ho 😟😢
@sayamivlogs
@sayamivlogs 5 жыл бұрын
Bhai haru ko himmat ra mehnat ko laagi salam 💕🇳🇵👏
@prajwolagajurel
@prajwolagajurel 5 жыл бұрын
Kati maturity ho bhai haru ma..dherai subhakamana!!
@somraj809
@somraj809 5 жыл бұрын
Babu haru paragati ramaro xa ramaro gardai Janus hjr haru ko hotel ma ahunexu God bless you babu
@saritamanandhar2967
@saritamanandhar2967 5 жыл бұрын
yi babu haru lai herera ta sarai prem ra samnan jagyo ta. j hos future ko top hotel business man hun yini. mero ashirbad xa. pasal falos fulos.
Ozoda - Alamlar (Official Video 2023)
6:22
Ozoda Official
Рет қаралды 10 МЛН
Жездуха 41-серия
36:26
Million Show
Рет қаралды 5 МЛН
SLIDE #shortssprintbrasil
0:31
Natan por Aí
Рет қаралды 49 МЛН
Wednesday VS Enid: Who is The Best Mommy? #shorts
0:14
Troom Oki Toki
Рет қаралды 50 МЛН
Ozoda - Alamlar (Official Video 2023)
6:22
Ozoda Official
Рет қаралды 10 МЛН