हाम्रो देश को राजा हरु मा गम्भीर कम बोल्ने जनता प्रती झुकाब देश लाई असाध्य माया गर्ने ब्यक्ति हो राजा ग्यानेन्द्र ले मलाई तीन बर्ष देउ देश चलाउन को माग गर्दा भ्रष्टाचार गर्न नपाउने भयो भनेर राजा लाई निकाकेको जग जाहिर छ अहिले छर्लङ्ग देखियो र गणतन्त्र ल्याउन को लागी अदृश्य रूपमा राजा को पनि हात छ र राजा संबैधानिक भयो भने हामी ले नैतिकता बोली मा सुधार र देश लाई अति माया गर्ने प्रबिधि आउने छ dr साहेब को विश्लेषण राम्रो लाग्यो
@LokNath123Adhikari4 күн бұрын
धेरै राजा भन्दा एउटा राजा ठिक
@nischaldhakal19695 күн бұрын
We want our king back soon 🙏 🇳🇵 🕉️ ✌️ 🙏 👑 ❤️
@homnathlamichhane7394 күн бұрын
छिटो राजा ल्याउ देश बचाउ धर्म बचाउ जनतलाइ टुहुरा नबनाउ।।।
@RajLimbu-r4x4 күн бұрын
राजा आऊछ ...आयो आयो मात्र भन्छन ईनि
@bikashthapa62365 күн бұрын
यो बिजय जि रबिको खातामा रोशनी ले जम्मा गरेको होईन मिडीयामा जम्मा गलत नबोल्नुस। भ्रम नफैलाउनुस
@bibekayogi5158Күн бұрын
Yesto bakam fuse kura Garne manxe Kasari DR. Bhaye ho
@manjukattel65844 күн бұрын
Hajar raja vanda ta desh saknu vanda raja aaunu thik tara raja mahendra jasto vayera desh ra janta ko hit adi Ma lagunu vayo vane ramro ho
@shambhushah21125 күн бұрын
Gantantra kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
@PRADEEPKUMARKC-j6t4 күн бұрын
हजुर कहिल्यै पनि सुरेन्द्र केसि संग मलाई तुलना गर्न मनलागेन ?
@binushaadhikari29495 күн бұрын
गणित ले मातृ सरकार हो, तानाशाही सरकार
@puspadulal50143 күн бұрын
Hajur pone jhola Jastai hunxa ta
@PRADEEPKUMARKC-j6t4 күн бұрын
तपाईंले पनि काङ्ग्रेसको चस्का लगाउन मिडियामा आएको होईन ?
@RajanBasnyat4 күн бұрын
हट ,यस्ता वाईहात पनि बिश्लेषण हुन्छ।
@PRADEEPKUMARKC-j6t4 күн бұрын
वहाँ नेपाली काङ्ग्रेसका हुनुहुन्छ ?
@nepal-pu7mw5 күн бұрын
राजतन्त्रको समर्थकहरुले कस्तो राजतन्त्र खोजेको' सैवधानिक राजतन्त्र हो भने दलहरूबाट नै प्रधानमन्त्री र मन्त्रीहरु हुन्छन। त्यसो भने अहिले भएको भ्रष्टचार बेथिती भइरहन्छ। संवैधानिक राजा भनेको राष्टपति जस्तै हो। फरक यति हो राष्टपतीको छोरा चुवान नजीतीकन राष्टपती हुन पाउँदैन । राजाको छोरा राजा हुन्छ। कि त तपाई जस्तो राजावादीले भन्नु सक्नु पऱ्यो तपाईलाई महेन्द्रको पालाको जस्तो निरकुस राजतन्त्र चाहियो। अन्यथा यस्ता फटाहा कुरा गर्नुको मतलब के हो? तर्क गर्ने तागत छ ?