अन्तत: रबिले कान्तिपुरका मालिक कैलाश सिरोहिलाई खोरमा हालेरै छोडे, प्रहरीकै अगाडी रबिलाई दिए धम्कि

  Рет қаралды 95,895

Onlinetv Nepal

Onlinetv Nepal

29 күн бұрын

#Rabilamichhane#Onlinetvnepal#Exclusive#KailashSirohiya
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 1 900
@mohanshrestha6792
@mohanshrestha6792 27 күн бұрын
गृहमन्त्री रबि जि लाई salut छ
@aayunmanadhar5643
@aayunmanadhar5643 27 күн бұрын
Jay ghanti
@LilitMagar-cg7km
@LilitMagar-cg7km 27 күн бұрын
Jayaghanti Kura bichara karbhai garnus Nara bagi dekhi nadaraunus hat talai KO chha
@shanuthapa6065
@shanuthapa6065 27 күн бұрын
कान्तिपुर सहकर्मी सबै धोति हरु छन सबैलाइ बिहार कटाउनु पर्छ
@devramechhapelitamang9746
@devramechhapelitamang9746 27 күн бұрын
1 Vai gayo
@BikramTamu-wx9xf
@BikramTamu-wx9xf 27 күн бұрын
नेपाल र नेपालीको बिरूद्व कपो कल्पित भ्रामाक न्यूज लेख्ने यो धोती सहित यसको शाखा सन्तानलाई नेपाल बाट लखेट्न नेपालीहरु एकजुट बनौं ।
@BikramTamu-wx9xf
@BikramTamu-wx9xf 27 күн бұрын
नेपाल र नेपालीको बिरूद्व कपो कल्पित भ्रामाक न्यूज लेख्ने यो धोती सहित यसको शाखा सन्तानलाई नेपाल बाट लखेट्न नेपालीहरु एकजुट बनौं, यो सिरोहिया डाँकाको पक्षमा लाग्ने देशद्रोही हरूलाई एक-एक गरेर कार्वाही गर्नुपर्छ ।
@prasad13071
@prasad13071 27 күн бұрын
बिदेशी लगानि उद्योग कलकारखाना कृषि तथा भौतिक पुर्वाधार निर्माणको लागी आवश्यक छ। मीडिया हाउसमा विदेशी लगानीले देशमा बौद्धिक अस्थिरता फैलाउछ
@sandeepmahat4748
@sandeepmahat4748 27 күн бұрын
Jatiya ra racist comment nagarau...let's deal this in human terms...
@shivaaryal482
@shivaaryal482 27 күн бұрын
मान्नु पर्छ रबि लामिछाने ज्यु लाइ १२ भाइ मध्येका्े जेठाे भाइलाई खाेरतिर लगेकाेमा।
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n 27 күн бұрын
रविले मूल जरो नै समातेछन्।बधाई छ रवि जि।
@nabinkrijal5175
@nabinkrijal5175 27 күн бұрын
यो डाँकालाइ खोरमा हाल्नु पर्नेछ नडरानुस रबिजि जन्ता साथमा छ
@OmPrakash-lu6gj
@OmPrakash-lu6gj 27 күн бұрын
Yes,all janata are with you.
@parmanandbadu2747
@parmanandbadu2747 27 күн бұрын
जनता रबिकाे साथमा छन
@aayunmanadhar5643
@aayunmanadhar5643 27 күн бұрын
Jay ghanti
@jamunadahal6946
@jamunadahal6946 27 күн бұрын
Jay ghanti
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 27 күн бұрын
Jay Ghanti❤
@minashrestha9651
@minashrestha9651 27 күн бұрын
Jay ghanti
@ramsedai804
@ramsedai804 27 күн бұрын
एत्तिको गृहमन्त्री देखिएको थिएन,सलुड छ तंपाईलाईदेश भक्त हरूले याद गरीरहने छन्।🙏🙏🙏❤️
@user-yl3rd4zl1b
@user-yl3rd4zl1b 27 күн бұрын
गल्ती गर्ने लाई कारबाही हुनैपर्छ जय छ रबि 🌿
@santoshbk4678
@santoshbk4678 27 күн бұрын
नेपाल को इतिहासमा पहिलो पटक नेपाल ले पाएको साहसी र हिम्मात वाला गृहमन्त्री रबि लामिछाने ज्यु सलाम छ।आम नेपाली हरु तपाईं को साथमा छन तपाईं नडराउनुस जित सत्य को हुन्छ।जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@OmPrakash-lu6gj
@OmPrakash-lu6gj 27 күн бұрын
wow ! Rabi.
@user-ln7bf2bf9f
@user-ln7bf2bf9f 26 күн бұрын
Right kuro
@nepal12241
@nepal12241 27 күн бұрын
बधाई छ गृहमन्त्री ज्यु
@user-vu6tb3hg9f
@user-vu6tb3hg9f 27 күн бұрын
सम्पुर्ण देश प्रेमि युबाहरूले देश बिदेश देखि रविकाे साथ ,समर्थन ,सपाेट जुटाउ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kamalaacharya1834
@kamalaacharya1834 27 күн бұрын
अब सबैले रवि लाई साथ दिनु पर्छ
@samitkumal7736
@samitkumal7736 26 күн бұрын
होके झन गृहमन्त्री मुर्दाबाद भनेका छन् जनताले
@AzaatLama
@AzaatLama 27 күн бұрын
कांग्रेसको नाइके पक्राउ
@Shreyansh0555
@Shreyansh0555 27 күн бұрын
😅😅सहि
@OmPrakash-lu6gj
@OmPrakash-lu6gj 27 күн бұрын
Ho,नाइके सिदियो,अब धेरै बोल्दा छति होला है।
@minashrestha9651
@minashrestha9651 27 күн бұрын
Naike khorma ja
@uddhavbhandari5047
@uddhavbhandari5047 27 күн бұрын
धन्यवाद प्रचण्ड सरकार तथा गृहमन्त्री रवि ज्यु
@buddhibdrtamang2621
@buddhibdrtamang2621 27 күн бұрын
जय देश जय घण्टी जय रबि जय राष्ट्रिय स्वतन्त्र पार्टी ❤❤❤
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 27 күн бұрын
धेरै धन्यवाद रबिलामिछाने सरलाई सलाम छ 🙏🙏🇳🇵🇳🇵🙏🏻🙏🏻
@RameshGotame-cr5xv
@RameshGotame-cr5xv 27 күн бұрын
कान्तिपुर मालिक बल्ल सहि फेला परेछ very Good
@surajtamang338
@surajtamang338 27 күн бұрын
लाखै लाख आमा बुवा गरिबको आशीर्वाद छ रबिलाई मुर्दाबादको नारा हातिको जिउमा जुम्रा जस्तै हो जय घन्टी
@aayunmanadhar5643
@aayunmanadhar5643 27 күн бұрын
Jay ghanti
@user-em2kh2hi7j
@user-em2kh2hi7j 27 күн бұрын
जय रबि जय देश यास्तैचाेहरुसबैलाइ खाेरमाहाल्नुहाेला जनाताहामीहरु साथमाछाै यिचाेरसबै खाेरमाजान जरुरिछ
@binishapoudel7530
@binishapoudel7530 27 күн бұрын
भाबि दिनकाे लागि शुभकामना रबि जि नडराउनु पछि नहट्नु हाेला
@narayandaju8541
@narayandaju8541 27 күн бұрын
अब हामी सबैले रबि लाई साथ दिनु पर्छ जय रबि दाई
@user-rv3ij6be2g
@user-rv3ij6be2g 27 күн бұрын
काङ्ग्रेस कस्तो पार्टी हो भन्ने कुरा नेपाली जनताले बुझ्न पर्छ
@jaya6453
@jaya6453 27 күн бұрын
Rip kantipur
@PrakashGurung007
@PrakashGurung007 27 күн бұрын
Kangres asal party ho
@BuddhibahadurJethipar
@BuddhibahadurJethipar 27 күн бұрын
100%.. bujna jaruri xa..
@janakkhadka9791
@janakkhadka9791 27 күн бұрын
रबि काे खेदाे खन्न्ने काङ्ग्रेस र कान्तिपुर काे अन्ते हुनुपर्छ
@birajoli531
@birajoli531 27 күн бұрын
रबि लामिछाने ज्यु ले आज यो काम गर्दा गर्भ ले छाती ठूलो भयको छ रबि ज्यु लाई सबै ले साथ सपोर्ट दिने छौ न डउनुस जन्ता को मन जित्नुस
@starlama3393
@starlama3393 27 күн бұрын
कान्तिपुर मालिक कैलास को सम्पती सर्कारिकरण गर्नुपर्छ र इन्डिया पठौनु पर्छ
@SleepyDonuts-ul6il
@SleepyDonuts-ul6il 27 күн бұрын
रबि सर नडरानु जनता हजुर काे साथमा छन
@aayunmanadhar5643
@aayunmanadhar5643 27 күн бұрын
Jay ghanti
@bishnuroka5940
@bishnuroka5940 27 күн бұрын
Rabi lai jyan ko maya nalaudo raixa kyaoo....???sabai sanga satruta molepaxi....
@sherchanprabhat3142
@sherchanprabhat3142 27 күн бұрын
जीउको माया गर्नेले घरमा सतेर या मुखमा बुझो लायर बस्नुपर्छ
@PRABHUCHETTRI121
@PRABHUCHETTRI121 27 күн бұрын
1.सच्चा नेपाली रबिको साथ like 2.दुईटा नागरिकता साथ दिने कमेन्ट गरु जरो सामते रबिले जोरो आएर हन हनी भाको छ कांग्रेस लाई जनता भोली माइतीघर जम्मा हुनु पर्छ सिरोहको सदै मामा घर जाक्नलाई 🙏🙏🙏
@user-qz3fg2bk5i
@user-qz3fg2bk5i 27 күн бұрын
जय रबि सर यिनी धोतिहरुलाइ लखेत्नुपर्छ।
@shivadhakal1823
@shivadhakal1823 27 күн бұрын
साहसी कदम उठाउन सफल बसेको मा गिर्ह मन्त्री लाई धन्यवाद।
@user-vc6np9gl5h
@user-vc6np9gl5h 27 күн бұрын
Thokka yes Lai sahasi vanni mohara tholo maxa vanthiyo testai ho giri bandu jibi Rai vagaune ladaku ghotala bal watar kohili Prakash jwala ka vutani sarnathi Nirmala pantha ko hatyara samatna sakeko vay Ra samsad bat suchana dine Lai samatna sakxa sakari ka naike le
@bikramramtel3948
@bikramramtel3948 27 күн бұрын
Herdai jay bro aba kk garxan rabi ley pahila KO grihya mantri ley chai k garnu vako thyo ma tapai lai prasna garna chahanxu ​@@user-vc6np9gl5h
@tekkhatri9875
@tekkhatri9875 27 күн бұрын
भ्रष्टाचारी सबैलाई जेल हाल्नुपर्छ रबि सरको पक्षमा जनता छन
@comedyentertainvlog
@comedyentertainvlog 27 күн бұрын
धोती हरु नारा लगाउदै को अबस्थामा जय हो रबि सर को 👍️👍️👍️🇳🇵🇳🇵
@DeepakKathayat-nj8qc
@DeepakKathayat-nj8qc 27 күн бұрын
हाम्रो रबि राम्रो रबि जिन्दावाद जय घन्टी🔔🔔🔔🔔
@user-ru1fy1fy8j
@user-ru1fy1fy8j 27 күн бұрын
नेपाली जन्ता को रबि को साथमा छन
@user-dj9tk5qx7m
@user-dj9tk5qx7m 27 күн бұрын
धोतिको पुच्छरहरु जिन्दावाद मुर्दावाद गर्दै छन् जोलेहरु😮
@user-ec9nw5ti9j
@user-ec9nw5ti9j 27 күн бұрын
यसको निकै अत्यचार गरेको छ नेपालमा नहुने नहुने समचार छाप्छु भनो मान्छेलाई दुख दियो यसलाई राम्रोसँग कार्बाई होस
@Tikaramshrestha-xs9qo
@Tikaramshrestha-xs9qo 27 күн бұрын
यो नेपाली काङ्ग्रेसको कार्यकर्ता अथवा झुटको खेती गर्ने सिरोहियालाई निर्मम भन्दा निर्मम कारबाही होस🙏जय नेपाल 🇳🇵🇳🇵🙏🙏
@dambarkarki947
@dambarkarki947 27 күн бұрын
हेर झोलेहरु छिछी कराएका देस चुस्ने डाका good luck rabi🔔🔔🔔
@user-nl4wt4jq2g
@user-nl4wt4jq2g 27 күн бұрын
बधाई छ गृहमन्त्री रबि लामिछाने जीउ लाई
@debendrapariyar3427
@debendrapariyar3427 27 күн бұрын
धेरै धेरै शुभकामना र बधाई छ गृहमन्त्री रबि लामिछाने ज्यु लाई ,यसरी नै यो देश लुट्ने लुटेरा भ्रष्ट गद्दार हरु लाई ठोक्दै जानू हामी जनता हरु को पुर्ण साथ र समर्थन छ तपाईं लाई
@Niraj_FF79
@Niraj_FF79 27 күн бұрын
रवि को विरोध होइन हामी सबै नेपाली जनता ले साथ दिनु पर्छ
@toppun883
@toppun883 27 күн бұрын
नेता भनेको रबि जस्तो हुनु पर्छ good rabi sir
@buddhichuhan1795
@buddhichuhan1795 27 күн бұрын
बधाई छ हजुर गिरफ्तार भइ सकेछ जय जय होस रबि सर घण्टी बज्छ हजुर
@sanjeevlama2070
@sanjeevlama2070 27 күн бұрын
headline गज्जब लाग्यो कति कान्तिपुर को headlin मात्र खत्रा हुने हैन तै भएर एक like गर्दिय onlinetv nepal लाइ ।धन्यबाद
@satya37111
@satya37111 26 күн бұрын
नेपाल लुट्न छिरेको यो मारवाडी यसको कालो धनको साम्राज्य कान्तिपूर नै खारेज गर तुरन्त, साखा सन्तान कै डाडा कटाउन पर्यो.. यति भए रबीको जीन्दगी भर पूजा गरीन्छ, जय घन्टी जय रबी!
@YadabRaut-qc4kw
@YadabRaut-qc4kw 27 күн бұрын
रबि दाइ लाई लाखौं लाख शुभकामना छ? धेरै ठूलो काम गर्नु भो अब येस्तै काम गर्नुस हजुर को साथ जन्ता छ्न
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o 27 күн бұрын
धन्यबाद रबिजि अब चाेर दलालहरु कसैलाइ छाडने हैन
@user-rb1ge7ng6r
@user-rb1ge7ng6r 27 күн бұрын
यसरी नै काङ्ग्रेस का नेता भनौदो भ्रष्ट हरुलाइ करप झ्याप पर्नु पर्छा रबि सर good job👍️👍️👍️👍️👍️🙏🙏
@hariadhikari815
@hariadhikari815 27 күн бұрын
गृहमन्त्री ज्यु लाई धेरै धेरै धन्यवाद छ। कारबाही पनि होस।
@khemrai1273
@khemrai1273 27 күн бұрын
जय 🔔 रबी जयू तपाईको मेहनतले कमाई एक एक गरेर नेपाली जनताले तिरनेछन यसकोलागी तपाईको हिऱ्मतलाई सबै नेपालीको मन मन बाट साथ हात रहीरहनेछ good job go ahead go forward all Nepali people are with you.
@user-ix7lk8lr6d
@user-ix7lk8lr6d 27 күн бұрын
गुड जब रवि सर गुड जब हजुरलाई धेरै धेरै धन्यवाद हजुरको साथमा नेपाली जनता छ सर हजुरलाई धेरै धेरै धन्यवाद गुड जब हजुरको काम धेरै राम्रो छ 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵👍👍🔔🔔🔔🇳🇵🇳🇵👍🙏🙏
@ramilashrestha8797
@ramilashrestha8797 27 күн бұрын
धन्यवाद प्रचण्ड सरकार र गृहमन्त्री रबि सर को जय जय जय होस् .
@khemdhital46
@khemdhital46 27 күн бұрын
गृहमन्त्री ज्यु कति पनि खुट्टा नकमाउनुस तपाईंको साथमा जनता छन् ,,जय रा स्वा पा 🎉🎉🎉🎉🎉🎉🎉🎉
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 27 күн бұрын
कान्तिपुर र काङ्ग्रेसीकाे जराे उखाल्नु पर्छ जय गृहमन्त्री जय प्रचण्ड सरकार ❤❤❤❤
@rajkarki-xv7xp
@rajkarki-xv7xp 27 күн бұрын
सलाम छ गृहमन्त्री लाई,यो धेरै राम्रो काम गर्नु भएको मा
@bimalapokhrel2813
@bimalapokhrel2813 26 күн бұрын
हेडलाईन हेर्दा गज्जब लाग्यो कति कान्तिपूर को मात्र हेडलाइन हेर्ने wow बधाई छ गृहमन्त्री ज्यूलाई🔔🔔🔔👍👍
@deepakdhungana5528
@deepakdhungana5528 27 күн бұрын
नडराउ रबि जनता साथमा छन्
@thanesbhattarai1358
@thanesbhattarai1358 27 күн бұрын
सिराेहिया याे देस काे खतरननक छ ,यसमा गगन थापा पनि हाे
@user-zb3qk1ft8m
@user-zb3qk1ft8m 27 күн бұрын
धनयबाद सपूत नेपाल अामा काे महान पुत्र रबि लामिछाने लायि
@leonella10
@leonella10 26 күн бұрын
अति नै सराहनिय काम 🙏 पछि नहट्नुहोला, जनता तपाईको साथमा छन्
@AllInOneTv06
@AllInOneTv06 27 күн бұрын
जय रबि हामि हजुर्को साथ छौ राम्रो गर्नु भयो ❤❤❤❤❤🎉🎉🎉
@RamShresthaShrestha
@RamShresthaShrestha 27 күн бұрын
जय रबि❤❤
@sanjibkumarshrestha9247
@sanjibkumarshrestha9247 27 күн бұрын
हामी सम्पुर्ण जनताले रबि को समर्थन गर्नु पर्ने हुन्छ
@RambahadurramBhat
@RambahadurramBhat 20 күн бұрын
रबि भनेको नेपाल आमाको छोरा हो कैलास भनेको बिदेशि हो जनता रबिको सात छन
@user-jp2jd9om1d
@user-jp2jd9om1d 27 күн бұрын
एकदम सहि गर्नु भयो अहिलेको गिर्हेमन्त्री धेरै राम्रो काम सल्युट छ।रबि सर
@BishalTamang286
@BishalTamang286 27 күн бұрын
जय रबि दाई🔔🔔🔔🔔🔔
@mahendrapaudel8431
@mahendrapaudel8431 27 күн бұрын
सलुट छ रवि सर लाई राम्राे काम सारै खुशी लाग्यो ♥️❤️👏👏 यसलाई खोर मा कोच्नु पर्छ 😄😄
@methubasnetbaglunggalkot1529
@methubasnetbaglunggalkot1529 27 күн бұрын
हाम्रो गृहमन्त्री रबि सर ले बल्ल सबै भन्दा राम्रो काम गर्नु भो सलाम छ
@YubaRaj-zh5en
@YubaRaj-zh5en 27 күн бұрын
बधाई छ रबि दाइ केही आश पलायो
@jayaanaj345
@jayaanaj345 27 күн бұрын
क्या सुकुन मिल्ने खबर.... याे खबर कहिले सुन्न पाउ भनेर रबी जी माथी मेरो गुनासो थियो आज एउटा गुनासो हट्यो..... गृह प्रशासन र रबी लाई बधाई छ... अबको मेरो गुनासो:- यसै गरी अब जि.वि लाई पक्राउ गरेर खोरमा जाख्नु पर्यो
@rameshnepali2226
@rameshnepali2226 27 күн бұрын
गृहमन्त्री रबि सर लाई धन्यवाद छ येस्ता चाेर ठग हरुलाई जेल काेच्नै प्रछ
@SomlalGiri
@SomlalGiri 27 күн бұрын
बधाइ छ रबि ज्यु
@thapadaipokhararupakote7380
@thapadaipokhararupakote7380 27 күн бұрын
यस्ता लाई बेतको लौरोले चाकै चाका हानेर थिलो थिलो पार्नु पर्छ रबि सर यी भराउटे हरु भुक्दैमा केही ख्यास्दैन गृहमन्त्री रबि सर सलाम छ हजुरलाई
@dayarijal8976
@dayarijal8976 27 күн бұрын
ज्यानको बाजि हैन जनतामा राजाको बारेमा गलत भ्रम छरेर लुट्नलाइ ल्याएको गणतन्त्र हो।
@birbahadur6107
@birbahadur6107 27 күн бұрын
रबी नेपाल आमाको सच्चा सपूत नीकलीय एककैस तोफको सलामछ इनडीयन हरू ले नेपाल मा आएर देसलाइ जूकाले रगत चूसेझै चूसी राछन
@badalsunar9373
@badalsunar9373 27 күн бұрын
हृदय देखिनै सलुट र धन्यवाद गृहमन्त्री ज्यु सबै फटाहा हरुअनी भ्रष्टाचारी लाई यसरी नै जेल कोच्नु पर्छ ।।
@user-zk8jg9hq8g
@user-zk8jg9hq8g 27 күн бұрын
यो कान्तिपुर लाई जलाइ देउ
@dipaksingh6941
@dipaksingh6941 27 күн бұрын
सहि गर्नु भयो दाइ अब यसको भाटा फुटाउनु पर्यो रबि दाई
@user-ru5jp4et6z
@user-ru5jp4et6z 27 күн бұрын
Good Rabi dai... Dherai ramro kaam..Ati gareko thio yo deshdrohi, lajj navako, ghusiya, Nepal sidauna khojnae Kantipur news le..Siroriya tah Gunda nai ho hami aam jantalae thaa vako Kura ho..We public r with u Rabi dai..Tension nalinu.. Yo rakchas lae umkana Dina hunna
@Dhirendradhami127
@Dhirendradhami127 27 күн бұрын
रबिको साथमा जनता छन। जय रबि 21 तोपको सलाम छ।
@starlama3393
@starlama3393 27 күн бұрын
जय घन्टी जय रबि
@grgman8988
@grgman8988 27 күн бұрын
Ramro kamko lagi sandhai agadi badnu, kahile kohi sanga najhuknu, hami jantako tapaiko sathma xau rabi sir, Jaya ghanti 🔔🔔
@tilak_gharti_magar
@tilak_gharti_magar 27 күн бұрын
Best of luck rabi dai❤❤❤
@DbLepcha-xr7pi
@DbLepcha-xr7pi 27 күн бұрын
राम्रो कुरा मेलो लगाउनुपर्छ सबै लाई
@ramprasadpanday1436
@ramprasadpanday1436 27 күн бұрын
Rabi lai salut 6
@Ramjisnr
@Ramjisnr 27 күн бұрын
भ्रष्ट्र चारी लाई समाउनु हुने ग्रह मन्त्री रवि लामिछाने ज्यू लाई सम्मान साथै नेपाल पुलिस लाई सम्मान जय नेपाल
@sushilaryal6644
@sushilaryal6644 27 күн бұрын
रबि दाइ हाइ हाइ ❤😊🎉 राम्रो काम गर्नु भयो।
@user-pr3lt9hb9v
@user-pr3lt9hb9v 27 күн бұрын
नेपाल सरकारको राम्रो कदम
@tejbogati4654
@tejbogati4654 27 күн бұрын
रबी सर लाई कोटी कोटी नमन जय य रबी सर ❤❤❤
@cariemantry7954
@cariemantry7954 27 күн бұрын
महिले सधैं भनेकाेछु सत्तेकाे जति भरै छाड्छ रबिकाे धेरै धेरै खेदाे खन्नेहरु काे हालत येस्तै हुनपर्छ
@user-pf1bq3bd5z
@user-pf1bq3bd5z 27 күн бұрын
जय होस् रबि जि👍👍🙏🙏🇳🇵🇳🇵 सलाम छ
@user-vw9uq5nv8q
@user-vw9uq5nv8q 27 күн бұрын
धन्यवाद रबि भाई
@nabinnepal3688
@nabinnepal3688 27 күн бұрын
जय रबि
@dbtrainingcenter9550
@dbtrainingcenter9550 27 күн бұрын
जनता रबि सर को साथ मा छन
@mahendragyawali9754
@mahendragyawali9754 27 күн бұрын
बधाई छ सम्पूर्ण नेपाली जनतालाई १भ्रष्ट फेला परेको मा अब क का र का को अन्ते जरुरी छ
@Rekhaacharya18
@Rekhaacharya18 27 күн бұрын
धन्यबाद गृहमन्त्री ज्यू जनता साथमा छौ
@gangabdrgurung-xi8mg
@gangabdrgurung-xi8mg 27 күн бұрын
काङ्ग्रेसी भारतिय दलाल रहेछन भन्ने आजकाे याे गतिबिधि बाट पुर्णरुपमा पुष्टि देखियाे
@begakaila4916
@begakaila4916 27 күн бұрын
नेता भनेको रबि जस्तो हुनु पछ जय रबि सर🔔🔔🔔
@bhimbhimbahadurthing555
@bhimbhimbahadurthing555 27 күн бұрын
गुड रबि दई यसत लै छाेटनुहुन
@khimbk7351
@khimbk7351 27 күн бұрын
ठिक भयाे रबि सर पापि हरुकाे पाप धुरि बाट करायाे
@chefrabin1992
@chefrabin1992 27 күн бұрын
Jay Rabi🎉🎉🎉🎉
🌊Насколько Глубокий Океан ? #shorts
00:42
King jr
Рет қаралды 3,4 МЛН
UFC Vegas 93 : Алмабаев VS Джонсон
02:01
Setanta Sports UFC
Рет қаралды 184 М.
Эдуарда сырғалым атанды!
1:24:11
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 319 М.
ДОСМОТРИ ДО КОНЦА!🤣#катядима
0:28
КАТЯ ДИМА Life
Рет қаралды 4,2 МЛН
Попил😂инст: sarkison7
0:45
SARKISONCHIK.OFFICIAL
Рет қаралды 7 МЛН
Каха ограбил банк
1:00
К-Media
Рет қаралды 3,1 МЛН
진짜 여자만 ?  #kpop #comedy  #해야 #HEYA
0:25
공작삼촌
Рет қаралды 27 МЛН