रविको खेदो खन्ने कांग्रेसले किन देखेन सहकारीको ५ खर्ब खाने नाइके? यी हुन सहकारी सिध्याउने ३१ खेलाडी

  Рет қаралды 268,318

Prime Times HD

Prime Times HD

Ай бұрын

कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Producer : Niraj Tamang
Reporter : Dhiraj Basnet, Niraj Tamang
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#rabilamichhane #gbrai #sahakari #dhirajbasnet #khabaranwesan #nirajtamang #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 476
@shantikokhojima6040
@shantikokhojima6040 29 күн бұрын
कांग्रेस ) एमाले ) माओवादी ) जस्तो पार्टी 😒 शेरे ): गनगने ): केपी ): प्रचण्ड ): जस्ता नेता कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी ऋषि जस्तो पत्रुकार हुनुनै नेपालको लागी दुर्भाग्य हो
@paudil1697
@paudil1697 29 күн бұрын
यतिमात्र हैन भारुराम, माकुने बिना ढेउवा, राजेन्द्र लिङ्देन जस्ता दलालको नाम छुटाउन मिल्दैन
@pawitrashrestha3329
@pawitrashrestha3329 29 күн бұрын
Thukka kangres
@dhanasunar4267
@dhanasunar4267 29 күн бұрын
Yes
@dhanasunar4267
@dhanasunar4267 29 күн бұрын
2:03
@skentertainment8899
@skentertainment8899 29 күн бұрын
yes
@MilanBohara-yq7nc
@MilanBohara-yq7nc 24 күн бұрын
रास्वपा लाई साथ र सपोट गर्नु पर्छ अरु पाटि आफै सकिन्छन जय नेपाल जय रबि 🇳🇵🇳🇵🇳🇵❤️🌻💐🌺💐💖🌺💖💐🌼🌸🥀❣️🌷
@jayramkhatri3542
@jayramkhatri3542 29 күн бұрын
काङ्ग्रेस लाई सहकारी पीडित संग कुनै मतलब छैन । उसलाई रबिको राजिनामा र आफ्नो सरकार मात्र चाहिएको हो।
@lesnergobin3426
@lesnergobin3426 26 күн бұрын
🔕🔕🔕🔜🔚
@JK-co8er
@JK-co8er 29 күн бұрын
रबिेकेा त नाम मात्र हेा ,येा सब पाटिका झेाले हरू मिलेर झ्वाम पारेका छन ,
@ShreelamaTmg
@ShreelamaTmg 29 күн бұрын
सहकारी ठगमा कङ्ग्रेसको संलग्न छ त्यसैले काङ्ग्रेस जुन चोर ठूलोचोर भएको छ
@tekkarki8900
@tekkarki8900 29 күн бұрын
Congressiharu kun chahi thagi, chori, bhrastachar, taskari, rastraghat ma jodiyeka xainan ra.... Kunaipani thula aparadhma congressi najodiye congressiko maan, samman, ijjat, astitwonai rahadaina...
@sumitathukari4759
@sumitathukari4759 29 күн бұрын
हो नि हजुर🙏 यदि रवि पनि गलत रैछन भने कानुनको दायरामा अाएर तिर्नु पर्छ तर समस्या ग्रस्त सहकारी थुप्रै छन, उच्चस्तरिय छानविन बनाम, सबैलाई हेर्नू पर्छ, काखा पाखा गर्न मिल्दैन भन्दा किन मान्दैन त। यही नै प्रष्ट छ। त्यसभित्र रवि पनि त पर्छन समेटिन्छन नि
@premghimire9107
@premghimire9107 27 күн бұрын
काँग्रेसका पनि होलान् तर अधिकांश सहकारी ठग लुटेराहरु एमालेका हुन् । सबै ठगहरुलाई भाटाले ठटाउनु पर्छ ।
@Angel_gem_13
@Angel_gem_13 29 күн бұрын
हजुर जस्ताे पत्रकारलाई धन्यबाद दिन चाहन्छु काजु गद्दार भय नि सहि कुरा उठाउनु भाे
@RajanKumar-mg1br
@RajanKumar-mg1br 29 күн бұрын
जनता अब हामिले धेरई दुख पाउछ रबि लाई साथ र सपोट दिनुपर्छ। अब रबि लाई श ङख़ा गरने होईन सचेत हुनुपर्छ। हामि
@maanu2559
@maanu2559 29 күн бұрын
विश्वका वरिष्ठ पत्रकार,न्यायाधीश , कान्तिपुरको साहु हिरासत भएकै बेलामा बिरामी पर्नु भयो रे अब उहाँको जीवन रज्ञाको लागि छिटो भन्दा छिटो डा. दुर्गा प्रसाईद्रारा मुटुको शल्यक्रिया गरिदिनुहुन सरकारलाई बिनम्र अनुरोध छ
@sumitathukari4759
@sumitathukari4759 29 күн бұрын
😀😀😀
@rosieroses201
@rosieroses201 29 күн бұрын
😂😂😂
@paudil1697
@paudil1697 29 күн бұрын
यो टिभिको मालिक गद्दार भएपनि केही सच्चा पत्रकार पनि छ्न भन्नेकुरा प्रमाणित भयो।
@PramodBhattarai
@PramodBhattarai 29 күн бұрын
अस्ति राजेन्द्र साहि को interview मा ढमला नरम भएर रबि को कुरो उठाएको थियो , आफ्नो ८.५ लाख को काण्ड पछि
@arjunthapa6548
@arjunthapa6548 29 күн бұрын
1⁰0
@RajanKumar-mg1br
@RajanKumar-mg1br 29 күн бұрын
काङगेस पनि यसमा ईनबोल छ काङगेस लाई पनि छोडनु हुन रबि दाइ जनता ले कति दुख पाएको छ अब जनता ले रबि लॉई साथ दिनुपर्छ। 3 करोड ले
@Sanatan_Dharmaa023
@Sanatan_Dharmaa023 29 күн бұрын
असक्षमलाई गरेर बाईबाई, राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाई। जय रवि लामिछाने, जय नेपाल। 🇳🇵🔔🙏
@budhajyotiprakash3255
@budhajyotiprakash3255 29 күн бұрын
तिम्रो भगवान रबि पनि कुन चाहिँ गतिला मान्छे हुन र?हेरौला समयले देखाउछ।
@PurushottamKarku
@PurushottamKarku 29 күн бұрын
सिराेहिया काे मटु झिकेर फल्ने जिम्मेवार दुर्गा प्रसाईं लाइ दिनुपर्छ किन कि सिराेहिया पत्रकार हाे भने प्रसाईं पनि डाक्टर हुन याे भनाइ कालाे काङ्ग्रेस काे भनई हाे???
@aarantharu7224
@aarantharu7224 29 күн бұрын
काग्रेस र कान्तिपुर यकै हुन भने कुरा भुझियो आज बल्ल सहकारी को समाचार आयो
@brighternepal2813
@brighternepal2813 29 күн бұрын
रबि एक सिधाान्त ,सोच,बिचार हो धेरै नछोउ जलेर खरानी हुनेछौ। अनावश्यक रबि विरुद्ध नलाग
@RajanKumar-mg1br
@RajanKumar-mg1br 29 күн бұрын
हाई हाई रबि दई जनता हेरनुस जनता ले सा थ दिने छ।
@bukeshmudbari2037
@bukeshmudbari2037 29 күн бұрын
काँग्रेसले सहकारी ठग डनलाई बचाउन सदन अवरुद्ध गरेर छानविन समितीको माग गरेकोहो भन्नेकुरा स्पष्टछ ।
@bisnubhatta5499
@bisnubhatta5499 29 күн бұрын
यी सबै लाई पक्डेर सरकार ले पिडित लाई चित्त बुझाउनु पर्छ छिटो भन्दा छिटो !
@user-em2kh2hi7j
@user-em2kh2hi7j 29 күн бұрын
जिबि राइनै याेदेशबेचेरखाने कालाे काङ्ग्रेसबाट परिचालितहाे
@shantikokhojima6040
@shantikokhojima6040 29 күн бұрын
शेरेबहादुर देउवा-> anyhow प्रधानमन्त्री हान्ने जीवनबहादुर शाही-> वाइडबडी हान्ने आरजु राणा-> नक्कली शरणार्थी हान्ने गगन थापा -> बाख्रा हान्ने 🐐😂 आरजु राणा -> टिकापुर जग्गा हान्ने विश्वप्रकाश शर्मा-> जुत्ता कारखाना हान्ने🤭 बालकृष्ण खाँड-> नक्कली शरणार्थी हान्ने मन्जु खाँंड-> नक्कली शरणार्थी हान्ने विनोद चौधरी-> बाँसबारी जग्गा हान्ने मोहनबहादुर बस्नेत-> टेरामक्स हान्ने ज्ञानेन्द्रबहादुर कार्की-> टेरामक्स हान्ने टेकबहादुर गुरुङ->भृकुटीमण्डपको जग्गा हान्ने दिपक खड्का-> नेपाल स्काउटको जग्गा हान्ने बालमन्दिरको जग्गा हान्ने पनि कंग्रेस नै हो विगतमा खुमबहादुर, बिजयकुमार/ जेपि गुप्ता अफताव आलम जस्ता क्रूर भ्रष्टाचारी भएको पार्टी पनि कंग्रेस नै हो, यिनिहरु त, प्रतिनिधि पात्र हुन् त्यस्ता भ्रष्ट दलाल तस्कर गुन्डा साइबर सेनाहरु कालो कांग्रेस भित्र कति छन् कति..😒
@user-fi6fe7gw9n
@user-fi6fe7gw9n 29 күн бұрын
बाख्रा हान्नेलाई चै कार्बाइड गर्नु पर्छ
@JanakShahi-xq9ew
@JanakShahi-xq9ew 29 күн бұрын
अनि तिम्रो रबि गृहमन्त्री सहकारी ठग्ने।रबिको नाम लिन किन डराएको।पहिला भरी प्रचण्ड केपि भन्थे अहिले सबै खाडि पुगे।अब रबि भन्दै छन का पुग्छन हेरम।कोहि त राेडमा पुगिसके अरु हेरम।
@darshanaanmol2190
@darshanaanmol2190 23 күн бұрын
Prove k xa dekhau rabiko yatikai aarop nalau
@user-hh7rr7hq8q
@user-hh7rr7hq8q 29 күн бұрын
सत्य समचार सम्प्रेषण गरेकामा हजुरलाइ सलाम छ ❤❤❤
@narayanpariyar4755
@narayanpariyar4755 29 күн бұрын
सबै सहकारी बन्द गर्नु पर्छ।।
@GhamaanRai
@GhamaanRai 29 күн бұрын
Banda garne hoina, vrastaharulai kada karbahee garnu parxa.
@bisnubhatta5499
@bisnubhatta5499 29 күн бұрын
यी अरुको त नामै लिदैन त काङ्ग्रेस ले खाली रबि लामिछानेको नाम लिन्छ किन हो ??? मटन र घडी ले त राती निद्रा मा पनि रबि आयो रबि आयोभनेर बुढी हरु लाई डिस्टप गर्दाहुन बेकुप हरु !
@user-fi6fe7gw9n
@user-fi6fe7gw9n 29 күн бұрын
हाहा हा हा हा होनि
@ynln9456
@ynln9456 29 күн бұрын
Hahaha
@SantaBahadur-xd3fg
@SantaBahadur-xd3fg 29 күн бұрын
😆😆😆😆😆
@mamtachand6622
@mamtachand6622 29 күн бұрын
Rabi,ajhai 3 barsa home minister bhayo bhane ta yo kukur kukkuni haru ki mental hospital pugchha,ki heart attack aayera mirtyu hunchha
@user-gm5qu4tf7t
@user-gm5qu4tf7t 29 күн бұрын
सन्चालक र सहकारी लाई सर्कार ले कार्बाही गर्ने हो सन्सद सरकार ले पैसा फिर्ता दिने होइन ठग लाई कार्बाही गर्ने हो
@user-em2kh2hi7j
@user-em2kh2hi7j 29 күн бұрын
देशलुटेर खानेले रबिलाइ दाेशलगायर पन्छिम्लाभन्नेहाेला यसमा सबैभन्दाबढि यिपुरना पाटिकाछन्
@SantaBahadur-xd3fg
@SantaBahadur-xd3fg 29 күн бұрын
100% हो सबै दोस रबि तिर तेर्साएर रबिलाई फसाउने खेल हो सबै सहकारीको छानबिन हुनु पर्छ
@punyaghimire7960
@punyaghimire7960 29 күн бұрын
देस भरिका सबै पीडितले न्याय पाउनुपर्छ ।
@suren823
@suren823 29 күн бұрын
अव पार्टीहरुले सहकारी समस्या समाधान नगरेमा ब्यवस्था नै नरहन सक्छ चेतना भया।।।
@chetanathacharya4589
@chetanathacharya4589 28 күн бұрын
काग्रेसलाइ सहकारि पिडित को कुनै मतलब छैन। रबिको राजिनम माग्ने सरकार ढाल्ने अनि आफुहरु सरकार मा जाने खेल मात्रै हो
@harisubedi5832
@harisubedi5832 29 күн бұрын
यी सहकारी को पैसा खान मिल्ने गरि बनाईयको नियम गलत नभयको भय किन भाग्न सफल भयो । यसको जिम्मेवार सहकारी लाई लाईसन दिनेको दोस छ।
@thakurpdaryal3147
@thakurpdaryal3147 29 күн бұрын
यति मात्रै होइन अझै धेरै छन ठगी गर्ने सहकारी
@kamalaacharya1834
@kamalaacharya1834 29 күн бұрын
Ho ni mero pani खाइदेको cha namaste सहकारी ले 70 हजार k गर्नु
@khimrajbhandari8139
@khimrajbhandari8139 29 күн бұрын
कि यस्तो खबर जनतालाइ न देखाउ रबि सर देखायसी जनतालाइ न्याय छिटो देउ जनता मरेसी ओखती नहोस
@koylimkoylim2140
@koylimkoylim2140 29 күн бұрын
सरकार ले के हेरेर बसेको जानता को पैसा छिटो मिलाई देऊ जानता को आसु रोकी देऊ
@SmilingDaisies-ff4ej
@SmilingDaisies-ff4ej 29 күн бұрын
कंग्रेस सकेने पक्का भो
@user-lq9ni3fx9l
@user-lq9ni3fx9l 29 күн бұрын
Thankyou dhiraj sir
@suren823
@suren823 29 күн бұрын
सहकारी विभागका हाल सम्मका सबै कर्मचारीको सम्पत्ति छानबिन गर।
@razzpahadi4682
@razzpahadi4682 29 күн бұрын
सहकारी ठगहरुलाई तत्कालै छानविन गरेर दुःखी पिडित जनताहरूलाई न्याय देऊ सरकार!!🤔🇳🇵🇳🇵🙏🙏
@KailashKoiral
@KailashKoiral 26 күн бұрын
यी सबै नेता वा नेताका छायाँमा रहेका सञ्चालक रहेछन । एक व्यक्तिको छानवीन गरेर आफ्ना पार्टीका सहकारी ठग लाई जोगाउने खेल त हैन / 20 लाख माथि बचत हिनामिना गर्ने सबै सहकारी को अनुगमन छानवीन गरिनुपर्दछ
@techstocknepal9532
@techstocknepal9532 29 күн бұрын
काङ्ग्रेसका नेताले साचिकै दुखिलाई हेरेर याे समस्या समाधान गर्ने अाट गर्न पर्छ । अब संसध मात्र अबराेध हाेईन 84 लाई हेरेर काम गर्नु पर्छ । नत्र जनताले देखाई दिनेछन ।
@BinayDarlami-be7qd
@BinayDarlami-be7qd 28 күн бұрын
नेपाल मा भए को सहकारी संस्था सबै बन्द गर्नु पर्छ
@RajanKumar-mg1br
@RajanKumar-mg1br 29 күн бұрын
यस को जड भनेको काङगेस हो सबैलाई जेल हसलनु परछ जय रबि
@user-rb4nc7vr4e
@user-rb4nc7vr4e 23 күн бұрын
हाई हाइ रबि दाइ
@bindeshwarmandal5401
@bindeshwarmandal5401 27 күн бұрын
जिवनमा प्रेम लाेग्नेले पाएन भने वहकिनु स्वाभिक हाे ।रविले जसरी श्रीमती त्याग्न सक्छ त्यसतै जे पनि त्ययग्न सक्छ । महत्वकान्छि रहेछ । तर आँसु त आँसु तहाे ।
@krishnasapkota7180
@krishnasapkota7180 3 күн бұрын
सहकारि ऐन नै परिबर्तनगरेर हुन्छकि के कसरिहुन्छ सहकारि सन्चालक भनाउँदा डनहरुलाइ कठघरामाल्याएर जनताकाे रकमफिर्ताकाे ब्यबस्थागर्न जरुरिछ ।
@krishnashrestha598
@krishnashrestha598 28 күн бұрын
यो मनपरी सहकारी खोल्न दिने तर त्यसको अनुगमन गरी रकम अपचलन गर्ने लाई कडा से कडा कार्यबाही गर्ने कडा कानुन नबनाउने स्वयं तिनै तहका सरकार र सरकारमा रहने राजनीति दल नै ठग र अपराधी हुन कुनै शंका छैन।
@Hemant898
@Hemant898 29 күн бұрын
बल्ल सहि तरिका ले न्युज आयो thank for
@sarurai8634
@sarurai8634 29 күн бұрын
नेका से यी सबै पिढित देख्दैनन। कालो कांग्रेस नै ठग हुन।
@gangabahadurkarki8772
@gangabahadurkarki8772 29 күн бұрын
अरु संग स्वार्थ बाजिदैन राज्यको निकायले छानबिन गरेर अरु सहकारी पीडितलाई न्याय दिनुपर्यो नि
@maiyakatuwal7653
@maiyakatuwal7653 29 күн бұрын
सहकारी ठगलाइ कारबाही गर्ने काम त गृहमन्त्रीको हाे नि उहाँ किन निष्कृय बस्नुभएकाे छ सहकारी ठगलाइ कारबाही नगरिकन ।😊
@prakashpandey4964
@prakashpandey4964 28 күн бұрын
प्रचण्ड जि रबि सर यति धेरै पावर काग्रेस ढाड भाच्नु हाेस धन्यवाद
@padamtimalscina9141
@padamtimalscina9141 29 күн бұрын
बस्नेत सर देसको सेवा गर्नुभयो पृथ्बी
@gomharidahal3594
@gomharidahal3594 26 күн бұрын
अाजै वाट सहकारिमा पैशा जमा गरेका वचत कतां हरु हाेृसियार हुनुश है। यहि दशा हुनेछ।
@user-op6nm9gf4b
@user-op6nm9gf4b 29 күн бұрын
सहकारि को पैसा खाने कनङ्ग्क्रेस पटि भित्रैछन अरु लाई दोस लगायेर आफु पन्छिन खोज्दैछ नेपालि कनङ्ग्क्रेस पाटिका नेताहरु नेपालि कनङ्ग्क्रेस का नेताले बचत कर्ताका पैसा खायेकाछन
@nabinrana4280
@nabinrana4280 29 күн бұрын
जनसङ्याको हिसाबले मगर र गुरुङले चाही सहकारी मार्फत लुटेका रहेनछन्।
@dillisinghbohara1293
@dillisinghbohara1293 29 күн бұрын
सहकारिकाे ठग हरुलाइ पधाधिकारि र कर्म चारि हरुलाइ छाेपेर ढेलमा लठिले बजारेर जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कर्यालयले के हेरेकाे 5:14 पैसा असुलगर्नु पर्छ अर्काे कुरा कृषक ले धान र उखुकाे पैसा पनि मिल र सन्चालक लाई छाेपेर लठिलायर तिर्न लगाउनुपर्छ र सम्पति हडपेर असुल गर्नु पर्छ साला सरकारबाट राजनिति काेअाडमा अनुदानकाे रकमलियर कृषक लाई नतिरेर सरकारकाे टाउकाे मा हाल्ने समातेर पाता खिच्नु पर्छ
@muktinthacharya1853
@muktinthacharya1853 24 күн бұрын
जि,बिलाई,काँहाँलुकाउनु,भयो,जि,नित, काँग्रेस को,मतियार,रछत, माननिय ज्यु,सुनखानिचलाउन,कतैजि,बिबाटपनि,,,,तछैन, बेपत्ता को,कारणयो,पनिहोलानि‌।
@nirkumar2017
@nirkumar2017 28 күн бұрын
झापाकाे पूर्व नेपाल र सताक्षी दर्शन सहकारीमा पैसा फिर्ता दिदैनन्।।
@ramharirimal3577
@ramharirimal3577 28 күн бұрын
योसम्स्या कानुन ले गर्न सक्दैन योदेस्मा न्याय कोमामा गैसकेको छ !!!अब चन्द्रबहादुर जर्नेल र जङग बहादुर ले गर्नु पर्छ !!!!
@user-hk5fp3mi6h
@user-hk5fp3mi6h 28 күн бұрын
Very good point
@Sisokatwal
@Sisokatwal 29 күн бұрын
कङ्रेश को कुरो गर्दा लाज लाग्छ मलाइ कुरो नगर्नुन यार
@prembahadur4889
@prembahadur4889 29 күн бұрын
good news nepal 🇳🇵🙏🙏🙏
@nirmalsubedi4063
@nirmalsubedi4063 29 күн бұрын
सरकारले बिकाश का सब काम छोडेर जनता बचाउने काम गर्न सहकारी लाई सरकारीकरण गरेर बिस्तारी पैसा वापस दिन सक्नु पर्छ !! आइन्दा सरकरी सबै सरकारी मात्र हुनु पर्छ !! गर्न सक्छौ भने गर नेताहरु , नत्र अर्को चुनावमा विदेशीले पनि निर्वाचनमा टिकट आउने व्यवस्था गर !! विदेशी ले पो केही गर्ला कि भन्ने लाग्न थालीसक्यो !😢😢
@health.care100
@health.care100 29 күн бұрын
अनि तपाइले कान्तिपुरलाइ unsubscribe र unfollow गर्नु भयो त?
@user-jn9hv8kp1l
@user-jn9hv8kp1l 29 күн бұрын
मैले त गरिसके
@aavashpant2842
@aavashpant2842 28 күн бұрын
A b pant right version and right discussion
@hastagurung1650
@hastagurung1650 29 күн бұрын
यसले के बताउॅंछ भने नेपालीहरु कुनैपनि बिश्वासयोग्य छैन। ढांट,छलकपट,कुक्रित्या,अदुर्दरसिता,लोभी,पापी,अहॅंकारी।
@NandalalKathayat-rv5iq
@NandalalKathayat-rv5iq 24 күн бұрын
रबि लाई टिक्न दिय भने ढिलै भयनी समस्याको समधान हुन्छ नत्र यो समस्या जहाँ को तेहि हो
@umakantaadhikari1205
@umakantaadhikari1205 27 күн бұрын
Jai rabi
@ShivalalBhurtel
@ShivalalBhurtel 29 күн бұрын
Jay.rabi
@bhanukadel305
@bhanukadel305 27 күн бұрын
Sahi kura. Ho.
@NarayanKhatiwoda-cr6sl
@NarayanKhatiwoda-cr6sl 29 күн бұрын
रिन नतिर्नि जाेसुकै ठग्हरुलाै कार्बाहि हुनि ठाेस्कानुन्बनाेस भन्निमागछ जनताकाे
@rojilama4798
@rojilama4798 29 күн бұрын
काग्रेस जतिको आँखा तेजिलो रहेछ सारै खाली दुई करोड र रबि मात्र देख्ने मुजि हरु एस्ता पीडित लाई सहयोग गरेर कानुन बनाएर यी पीडित हरुको पैसा फिर्ता गर्ने माओल बनाउला भन्दा खाली जुध्ने बादर हरु
@Nepal_Khabar
@Nepal_Khabar 29 күн бұрын
ऋषि धमलाले के भ्न्न्दै छन यो बिषयमा
@Sunny_P619
@Sunny_P619 29 күн бұрын
Good job rabi sir
@DipeshThapa-wp2vm
@DipeshThapa-wp2vm 29 күн бұрын
सरकारले रवि लक्षित गर्दै जिवि र अन्य सहकारी सञ्चालक हरुको बचाउमा लागेको छ। यदि यो सरकार ढल्यो भनी काग्रेस्नै जोगाउने तर्फ लाग्छ। अहिले प्रतिपक्षमा यसरी बोलेको छन् कि कान्तिपुरले आफ्नो साहु जोगाएको जस्तै गरेको हो। जनताको हातमा एन्ड्रोइड फोन छ। कसले के गरे भन्ने त खोज्न सक्लान् नि
@premoffical172
@premoffical172 28 күн бұрын
यो सहकारी चलाउने अध्यक्ष कुन पार्टिका रहिछन यो पनि खुलाउनु पर्यो
@user-ju1hu1vt9t
@user-ju1hu1vt9t 29 күн бұрын
रसि।धमला।दलाल।रिप 9:48 10:06
@radhikakhatiwada2045
@radhikakhatiwada2045 28 күн бұрын
अझै धेरै छन् सहकारी भागेका
@NarayanKhatiwoda-cr6sl
@NarayanKhatiwoda-cr6sl 29 күн бұрын
ठग्लाई कार्बाहि गर शरकार पिडित्लाई न्यायेदेउ
@gautamkafle9952
@gautamkafle9952 29 күн бұрын
रबिको सबै भन्दा खेदो खन्ने धमला हो aafno जिउमा भैंसी नदेख्ने?
@DamberKhadka-mn3rl
@DamberKhadka-mn3rl 29 күн бұрын
सहकारीको सम्पति सरकार ले लागेर पीडित लाई पैसा दिनुपर्नेत हो
@SanamThapa-so3uz
@SanamThapa-so3uz 29 күн бұрын
Good luck rabai sir Jay ganti
@user-zi2hu9gq1e
@user-zi2hu9gq1e 29 күн бұрын
Sahi kura
@krishnalama1708
@krishnalama1708 27 күн бұрын
Very good
@deeptamang1198
@deeptamang1198 27 күн бұрын
सहि सहि सर सरकार ले सबै सहकारी हरु को छानबिन गर्नु कालो काङ्ग्रेस ले यो देख्नु किन बिर्सेको कालो चोर काङ्ग्रेस को सरकार ढलाउने खेलो आफू सरकार मा जसरी पनि जानू पर्ने दाउ हो रबि ठग चोर केही होइन कालो चोर भ्रष्टाचारी काङ्ग्रेस को दुखी आत्मा प्रति हार्दिक श्रद्धाञ्जली 😢😢😢😢
@rekhashrestha529
@rekhashrestha529 28 күн бұрын
तुलशि सहकारिले पनी उदयपुर को खाएर मानीस तनाबमा छन यो सहकारी खोल्ने जनता मार्ने हरुलाई सजाय दियेर एक एक गरि फिर्ता दिनुस भगवान मान्ने छौ
@TaraOjha-vb9py
@TaraOjha-vb9py 28 күн бұрын
Jay Nepal 🇳🇵
@gallerymobile6320
@gallerymobile6320 27 күн бұрын
Sahi bislesan
@YongmanYongman-rb2gj
@YongmanYongman-rb2gj 29 күн бұрын
Good 🎉🎉🎉🎉🎉🎉
@nabinrana4280
@nabinrana4280 29 күн бұрын
जनसङ्याको हिसाबले मगर र गुरुङले चाही सहकारी मार्फत लुटेका रहेनछन्
@user-rl5xt2ng6k
@user-rl5xt2ng6k 27 күн бұрын
Good news
@dreamscolourhouse3252
@dreamscolourhouse3252 29 күн бұрын
सही समाचार👏👏👏👏👏👏👍️
@prakashpoudel7867
@prakashpoudel7867 28 күн бұрын
यो सबै सरकार को लापरबाही हो सबै मिलेर झयाम पारे
@chandrakumargurung296
@chandrakumargurung296 29 күн бұрын
Pap ko parakasta suru vayo Jay rabi sir jay ghanti Satya ko jaile jit hunxa yo dhurva satya ho
@TulashiRegmi
@TulashiRegmi 29 күн бұрын
बिरटनगरको सिध्दार्थबचको नाम आएन तेसलेपनी हाम्रोपैसा खाएर भागेकोछ ।
@Shobhimani7831
@Shobhimani7831 29 күн бұрын
माफिया धमला
@user-nj2jo6wh6k
@user-nj2jo6wh6k 29 күн бұрын
गरिब किसानले जम्मा गरेकाे पैसा िय नाईके भ्रस्टचारीहरुले ५खरब रुपिया खाईबसेकनछन ।तर यी काङग्रेस एमाले मिली जनताकाे पैसाखाने डाकाहरुलाई हदैसम्म कारवाही गर्न हामी तिनकराेड जनतामिली यी भ्रस्टहरुलाई देसबाट लखेटनु पर्छ ।
@khimmagar8574
@khimmagar8574 29 күн бұрын
Good job 👍👍👍
@Bhimmagar19
@Bhimmagar19 29 күн бұрын
कालो काङ्ग्रेस ले अरु सहकारी ले दुबाको देख्दैन रबि को खेदोखने को मात्र छ!
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 29 күн бұрын
रबिको नाम मात्रै हो प्रत्रकार जिउ प्रमाण भए मात्रै बोल्नुहोला रबिको अहिले प्रमाण भेट्न बाकिछ नबोले हुन्छ 🙄🙄🙄
@baburamwagle3872
@baburamwagle3872 27 күн бұрын
आजा सम्म देशमा जनताको लागी 12 भाइले के योगदान दिये?
@KanchimayaSyangtan
@KanchimayaSyangtan 28 күн бұрын
Ati bhayo sRkaar
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 28 күн бұрын
20 वडा भन्दा बढि सहकारीले जनताको पैसा खाएर भागेका छन तर सरकार र प्रतिपक्ष सहकारी संचालकलाई पक्डेर त्यसको सम्पति रोक्का गरेर जनताको पैसा फिर्ता गर्नु कता हो कता संसदमा अबरोध गरेर बस्छ भ्रष्टचारी हो।
@mohanskoti2910
@mohanskoti2910 29 күн бұрын
यो केपी डाका सेरे डाका प्रचण्ड डाका माकुने डाका लगायत इ अपराधी हरु लाइ जिउदै आगो लगाउनु पर्क्ष
Универ. 13 лет спустя - ВСЕ СЕРИИ ПОДРЯД
9:07:11
Комедии 2023
Рет қаралды 6 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:19
CRAZY GREAPA
Рет қаралды 18 МЛН
Just try to use a cool gadget 😍
00:33
123 GO! SHORTS
Рет қаралды 85 МЛН
Haha😂 Power💪 #trending #funny #viral #shorts
00:18
Reaction Station TV
Рет қаралды 9 МЛН
Универ. 13 лет спустя - ВСЕ СЕРИИ ПОДРЯД
9:07:11
Комедии 2023
Рет қаралды 6 МЛН