नेपाल हो ! डां त्यतिकै नमच्चिनुस। कानुनी संसार अर्कै छ। तपाईले बोलेका कुराले वकलात गर्ने वकिलले बहसको संन्दर्भ नयां नयां तरिका बदल्न बाटो पाएका हुन्छन।
@manjukattel65848 күн бұрын
Profer sahab hajur sabai kura m bigye ra biduwan hunhuncha hajur ra swagat Nepal yekdam chokho ra ramro manche hoisincha hajur haru janus sarkar ma ra desh banaunus ağrım suvakamana rabi k sadhai m naramro manche vaye k desh bachaunu parch vanera aat grera satta ma haye rabi le 4 mahina ma rabi le ramro kam gareko deskhnu vyenacha tesko lagi danyebd
@DurgaPariyar-m4s8 күн бұрын
नमस्कार डा साब
@BhupendraLamichhane-x7n9 күн бұрын
सुरेन्द सर काे विश्लेषण सहि छ।अरब काे मरुभूमि बाट फुरसदमा सुनिरहन्छु, सर काे जय हाेस।
@iloveMom-s4v8 күн бұрын
डा सरको ठिक छ कुरा
@jitrawat60017 күн бұрын
100%galat Kura garxa
@dilipshrestha37359 күн бұрын
बाेलाईकाे टेकनिक चैं डाक्टरकाे मान्नु पर्छ।
@laxmiregmi68739 күн бұрын
Good advice for all jaya ghanti
@ShyamSunar-l1p9 күн бұрын
❤❤❤❤salute dr k c
@KhimbabuPariyar9 күн бұрын
Good go skc
@pardeepsingh66669 күн бұрын
Very good speech of Dr Surendra KC jyu in media
@yajnaprasad39279 күн бұрын
Ramro bichar sir ko
@SabineSabine-u8d9 күн бұрын
😂😂😂....hellooo.. Everest Nepal Namaskar! 😂😂.. Wow...we love this conversation. Dr. KC! when he talking about Nepali politics. That's true.
@SagarThapa-qq8gn9 күн бұрын
के आफू मात्रै प्यार प्यार बोलेका छन् यी बूढा ! फेरि पत्रकार पनि त्यस्तै । सवाल र जवाफ पो सुन्न मन लाग्छ। सडियल !!
@completenepal2388 күн бұрын
तिमी कालो काग्रेस र एमालेका रैतिहरु रबि लामिछानेको लोकपृयता र उचाई देखेर अत्तालिएका छौ तिमी टेप्रे ढिङ्ने ३५ बर्षे(बिस २०४७ ..)कसाईहरुलाई सहकारी पिडितहरुको कटक्क मुटु खाएर माया लागेको हुदै हैन कि रेले टुक्के किर्ते र आर्जु शेरेको लुटि खाने दिनमा अरु नया आएर अबरोध distrub गर्ने भए भन्ने दिन रात चिन्ता हो ! न तिमी टेप्रेहरु कानुन र प्रमाणको कुरा मान्छौ न तिमी मासु भाते २ लिटरे पेट्रोले, पर पिडक, आरिसे स्वाठहरुलाई डाहाडेलाई समाज के भन्ला भन्ने लज्जाबोध छ तिमिहरु यो धर्तीमा यती पाप्पी छौ नि त्यस्को त अब कुनै मापन नै छैन ! माओबादीले १० बर्ष जनयुद्दमा गाउँ गाउमा सग्लो छोडेकोले तिमिहरु अहिले टाउको उठाउदै छौ र तिमिहरु यो अन्तिम भोज मनाउदै छौ! कास्की र चितवन जस्तो ९५% ++काग्रेस एमालेको कब्जा भएको ठाउँ हेर आज तिमिहरुका मान्छेले सार्बजनिक ठाउमा बोल्दा आज करिब करिब टाउको लुकाउन पर्ने अबस्था आएको छ दिन प्रतीदिन ! अझ त स्वयम आफ्नो असली नाम र फोटो राखेर Tik tok चलाउन सक्ने अबस्थामा छैनन !
@kamalpatitimsina4789 күн бұрын
डासाप . १ बिहानै करिब ७ बजे म धरहरा हेर्न भनि निस्के त्यहाको पर्दुसित धुवा धुलो र सबारी आवाज र भिडले ५ मिनेट पनी टिक्न सकिन काठमान्डौमा स्वच्छ हावा छैन यो कुरा पनि बोलीदीनु पर्यो ।
@pitambarpoudel57678 күн бұрын
अदालत पनि राजनीतिक गरे जस्तो देखियो रवी लाई प्रतिशोध नै हाे देखियो
@ArjoonThapa-r8j8 күн бұрын
गिरिजालाई कसले उठीबास लगायो डाक्टर साहब? टनकपुर र लाउड़ा बाट आएको पैसा रुबेल चौधरी लाई ४२ वटा हेलीकाप्टर दिए भन्ने ५० को दशकमा थियो। खास के हो यो काँग्रेस नेतृत्वको पारा?
@BhimSooryavanshi9 күн бұрын
गनगने प्रम हुन्छु भन्दै छ दम्भी भएर ठुलो स्वरमा बोल्दैमा नेपालमा केही गर्ने होर मोदिलाई ढोग्नु पर्छ। नत्र नाकाबन्दी पनि लगाइदिन सक्छ।
@camilalll78949 күн бұрын
Ek dam Sahi bhanu bhayo Dr KC jiu 🙏🙏
@mallok34259 күн бұрын
उनी आफै सेयरधनीपनि हुनभने पोखरा र बुटवल ठेगानाभयको रबि लामिछाने कोहो पहिचान खुल्नुपर्दैनर?
@Bipana1999-89 күн бұрын
कसरी भयो प्रतिशोध अदालतले कसुरदार भनेर तथ्य प्रमाण बाट बोलि सकेको छ
@darpanrajbanshi42699 күн бұрын
BEYOUTEA THINK GOOD DO GOOD BE GOOD होनाथा होगया तुम्हारा प्यार कर बैठा, अपने-आपको तेरे हाथ हार धर बैठा! ऐसा कभी खोये हुवे कहाँ होते थें हम, हम हमहिंमे नहिं गुम शामो-सहर बैठा! कहतेहो अपना सर्वश्रेष्ठ देते रहो सदा, क्या एहमियत दरकार हमे नकर बैठा! भले रहे है दर्विश दिवाना तेरे आशिक, वर्ना सबकासबहै चोरकर मुकर्रर बैठा! पैसा है तलब हमसे इमानदारी नापुछो, अबके तेरेसदके खुदाकरमशुकर बैठा! जानेमन ये आज तो चाय कडवीमीठी, पिले थोडीसी शख्खरको कमडर बैठा! LETS GOODNESS A CHANCE : END ALL WARS
@dhrubaneupane27849 күн бұрын
बिचमा बसेर बोल्छु भनेको के हो ? डाक्टर साब सत्य बोल्न किन नसकेको ? बिचमा बसेर बोल्छु भनेको त दलाली जस्तो भएन र !
@ParbatRai-u2d8 күн бұрын
यो झन्डो के भन्छ यसले पनि रविलामीछानेको भेटेछ रवि लामिछानेको आची खाएछ
@baluthapa4698 күн бұрын
डा.साब कुरा नघुमाई छातीमा हात राखेर भन्नुस तपाईको स्वच्छ मानसपटल ले के भन्छ केबलकार बन्नु ठिक कि बेठिक?
@RaiBishu-r6s9 күн бұрын
K🎉
@morning80268 күн бұрын
Good news 👍👍👍👍👍👹
@skkc91818 күн бұрын
Yaba 84 ma ghanti lai yak chotti chance dinu par6
@subashnepal28768 күн бұрын
Indiale Pani afno sema maa tarbar garos.
@manjukattel65848 күн бұрын
Hahahaha kati hasmı ho gagan thapa aba wadaadhkche ta hune haisiyet chaina prdhanmantri are😂😂😂😂😂😂😂
@ganeshbogati21709 күн бұрын
Yo purana partyko RSP mathi pratisodh nai ho..
@yambahadur83349 күн бұрын
Khali rabi galat galat galat hoina rabi g k kura ma galat xan hjr ko k bigaridyo rabi le ryo pani vannus kin galat
@rajigiri32908 күн бұрын
K sahi k galat ???
@AnilThapaMagar-g5c9 күн бұрын
हावा बुढो
@jitrawat60017 күн бұрын
Confuse garera KZbin bata paisa kamai Ra xa
@rajkatwal55678 күн бұрын
Surendra KC ,I am your one of the regular listener. Sometimes you speak as biased.. why are you favouring Rabi Lamichhane… you should be impartial.. you are trying to mislead Nepali listeners…
@jitrawat60017 күн бұрын
Yeti KO fohori bislesak ta kohi xainan
@manjukattel65848 күн бұрын
Tapai le nai yemale congress milnu parcha e duiiarty milyo vane desh ma Susan ra desh agadi badcha vannu hunthiyo aba k vannu 😂😂😂
@JS-ws9dr8 күн бұрын
बेकार को अन्तवार्ता
@SangitaKarki-q6x9 күн бұрын
Rvi ko pxe ma khubi bolxnt Dr. Rvi feri giry mantri hunx vaner hola
@rosnsyd59689 күн бұрын
यो बान्लाई कसैले " सौरभ " को अनतरबार्ता देखाइदेउ न , " क्लास् " के हो थाहा पाउथ्यो कि ?