मदन सर लाई बुझ्न अझै पनि धेरै समय लाग्छ … यो कुरो मैले पहिला पनि भनेको हो … अहिले पनि पनि म तै कुरोमा कायम छु ।keep it up sir. 🙏
@tulobhai394110 күн бұрын
❤❤❤
@yadapghimire9 күн бұрын
Satya tiito hunxa
@rameshlama9 күн бұрын
correct
@sancharai72188 күн бұрын
100% Satya kura...
@Silent-Sim7 күн бұрын
Sahikura pani samaya vanda agadi vaya natija ramro hunneraxa.
@gbgurung55510 күн бұрын
ओहो मदन राई सर लाई अचानक सम्पदाको पोद्कास्ट्मा देख्नु पाउँदा खुसी लाग्यो 😊❤
@informationmedia39936 күн бұрын
उहाँ ले भनेका कुरा नेपालमा लागू हुने हो , कुनै पनि नेपाली ले अरब/ कतार र अमेरिका जानुपर्दैनथ्यो ।❤❤❤ GREAT MAN❤❤❤
@sunitagurung36236 күн бұрын
नेपाली जगतले मदन सरको कुरो सुनेर खेतीमा लागे मात्र भने पनि नब्बे प्रतिशत मान्छे धनी हुन्छन्। वहाँको राम्रो कुरा लिएर कर्म गरे भने नेपाली उभो लाग्छ तर नराम्रो कुरा नसुने हुन्छ किन कि कति वहाँ को व्यक्ति गत बिचार पनि हो। मदन राई पनि नेपाली जातिको निम्ति हीरा नै हो। ❤
@raikhaling2910 күн бұрын
कृषि विज्ञ चुचु मदन राई नेपालि समाजको एक प्रेरणा दायिक हुन उहाँको बिचार अनि योगदान को सम्माअन गर्नु पर्दछ ।
@harkapun987410 күн бұрын
लामो समय पछि मलाई मन पर्ने मदन सरलाई ल्याइ दिनु भ्यो धन्याबाद बैनि उहाबात धेरै ग्यानको मुहान फुत्छ
@narenLimbu-g8v10 күн бұрын
तपाइहरुले कति खोज्नु भो कुन्नी!मैले त यति खोजे कि बाजेलाइ!...बैज्ञानिक मदन बाजेलाई आम मान्छेले बुझ्न समय लाग्छ!dd लाई धेरै धेरै धन्यवाद
@rsdulal52955 күн бұрын
बैज्ञानिक होकी अवैज्ञानिक भन्नी कुरा अदालत बाट फैसला आइसक्यो ।
@Tangsang-w7p10 күн бұрын
धेरै समयपछी आदरणीय गुरु मदन राइलाइ हेर्न पाइयो तेस्को लागि सम्पदा ज्युलाइ हार्दिक नमन। ❤❤
@bsunshakya10 күн бұрын
Great to hear Madan Rai!!!!! All the best!!!!!!
@mohanrana91349 күн бұрын
मदन ज्यू को भनाई हरू एकदम वैज्ञानिक र प्रकृतिक संग को लगाव लाग्यो,याहा को ईन्टरभिउ एकदमै शानदर्भिक रह्यो, याहा दुवई लाई धन्यवाद ।
@rmanirai85889 күн бұрын
मदन सर, तँपाईसँग भएकाे ज्ञानकाे भण्डार धेरैलाई आवश्यक छ ।
@ssapkota49485 күн бұрын
मदन सरको सादा जिवन उच्च विचारको सिद्धान्त सारै मन पर्यो
@Happy-x5t10 күн бұрын
Dherai paxi aunu bhayo madan sir❤❤
@BishnuKarki-cj1bqКүн бұрын
कति मिठो कुरा मदन सरलाइ नमन। उहासंग एकपटक फोनमा लामो कुरा गर्ने अबसर पाएथे मेरो भनाइले जोडेको थियो।
@ArunSapkota-km8nb4 күн бұрын
जीवन उपयोगी कुराका सच्चा अभियन्ता मदन राई सर🙏
@mitralimbu68769 күн бұрын
देशलाइ अति आवश्यक,तर दुखको कुरा समाज र देशले चिन्न मान्दैन।
@yengden81307 күн бұрын
Mr Madan rai is great man, i like very much his opinion, he always has positive vibes👍.
@MohanGrurung00510 күн бұрын
बिद्दुवान मदन राई जिन्दावाद
@AadarshaTmg1988gole7 күн бұрын
He is great thought man.....❤❤❤❤
@SoOko-kv9nf10 күн бұрын
Philosopher Madan Rai is knowledge spreader. He is quite young in energy of various aspects. Kva apxuwari legend Mr Madan.Hauwa !
@AGAM55779 күн бұрын
कृशि बैग्यानिक उत्तरकोरिया बाहेक बिस्वका सबै देश भ्रमण गरेका नेपाल, भारत, बेलायेत, अमेरिका, जापान, सेइट्जर्ल्याण्ड लगायेत ३० वटा देश मा पढेका नेपालका खोटाङ रतन्छा मा जन्मि नेपालका कठमान्डु, मुस्ताङ, डोल्पा, चितवन, उदयपुर, मोरङ, सुन्सरी लगायेत धेरि ठाउमा जग्गा र खेति भयेका खोटाङ मा आफ्नै ३० करोड रुपियालगानी गरी कृशि, इन्जिनियेरिङ,कम्प्य्टर, फर्निसिङ, सिकर्मि, डकर्मि, फिल्म, लगायेत धेरै बिधामा स्कूल खोलि निसुल्क पढाइ गरेका खोटाङमा नै ठुलो हस्पिटल खोलि दियेका अरबपति समाजसेवि बिद्वान योन बिसेसग्य महान बैग्यानिक दार्सनि नेपालका एरिस्टोटल सुकरात हुन उनको बक्तब्य सुन्न अति आवस्यक छ !!
@MahenNembang5 күн бұрын
धेरै पछि उहाँको अन्तर्वार्ता हेर्न पाईयो धेरै पोजिटिभ चेन्ज हुनुभएछ खुशी लाग्यो
@sancharai72188 күн бұрын
Sarai khusi lagyo Mahan byagtityo Madan sir lai dekhna pauda mho dhanya bane... Madan sir sewa ❤❤❤. Sampada baini dhanyabad sarai thulo karma dekhawnu bhayo ❤❤❤
@aajavoli750510 күн бұрын
वैज्ञानिक ज्यूको पुनरागमन भएछ स्वागत छ!
@ThanhamiThatimi6 күн бұрын
देशमा थुप्रै मदन राई जस्ता बिज्ञहरु जन्मनुर्छ, तब मात्र देशमा कायपलट हुन्छ ।
@RizuGurung9 күн бұрын
Dherai 🙏🏻🙏🏻❤️
@aajavoli750510 күн бұрын
पासूङको पूरा कुरा सुनेर मजा आयो , ज्ञानको रस पान गरियो ।Thank you very much Madan sir!
@saritalimbu96947 күн бұрын
सेवारो हजुर हरु लाइ कुरा सुनेर मनन गरे 🙏😍
@bhumirajsainju82558 күн бұрын
तपाईका विचारहरू सुन्दा एकदमै प्रकृतिमैत्री वातावरण मैत्री गर्नु भएको छ। केही कुराहरु अझै पनि समाजले पचाउन तयार छैनन्।
@tinupradhan65402 күн бұрын
Big respect sir.
@bhaktatamu717610 күн бұрын
मदन सरलाई खोजेको बल्ला दर्शन मिल्यो वहाँ मदन सर महान व्यक्ति जस्तो लग्छ । ❤❤❤❤
@Dinesh_Karki6 күн бұрын
आस्ती को एक घटना ले मात्र उन्को साख खस्किएको थियो । मान्छे ज्ञानि हुन।
@RajendraLimbu-r1d10 күн бұрын
कति समय पछि मदन सर लाई ल्याउनु भयो सम्पदा जी ! यरिक यकिन नुगेन वारो ।
@sukrarai260410 күн бұрын
विस्व जगतलाई काम लाग्ने विचार भएको व्यक्तित्ताे मदन सरलाई केही समयकाे अन्तरालपछि सुन्ने माैका पाईयाे,गजब लाग्याे दुवैलाई धन्यवाद!🙏
@DevRajChamlingRai9 күн бұрын
फोश्रा राजनिति र एकात्मक धर्म सत्ताको खोल ओढेको ढ्वाङ्ग फुक्नेहरुको आखामा कसिंगार बन्नुभएको एक महान ज्ञानको श्रोत माथि बर्बर दमनको सिकार बन्नु भयो यो देशको शासकसल असल भुमिपुत्रको छोराहरुलाई यसरि दुखदिनु तिनिहरुको धर्म हो
@NarendraChamling81910 күн бұрын
मदन राई बाजेले मलाई फेसबुकमा ब्लक गर्नुभएको थियो। कारण उहाले आफ्नो फेसबुकमा गाँजा खेती बैधानिक बनाउनुपर्छ भन्ने बिचारको पोस्टमा गएर मैले नेपाली समाजमा तत्कालको लागि त्यसो हुदा त्यसको बहुउपयोग नभई दुरुपयोग गर्छ्न भन्ने कमेन्ट गरेको थिएँ। जे सुकै होस उहाप्रती अझै उत्तिकै सम्मान र माया छ। उहाँ जस्तो व्यक्तित्व बिरलै हाम्रो समुदायमा हुन्छन। प्रत्यक्ष या अप्रत्यक्ष रुपमा उहाँ एक प्रेरणा हो।
@raibijaya889310 күн бұрын
😅😅😅😂 kattro soch
@buddhathulung596610 күн бұрын
कोपा सेवा सेवारो 🙏🏼🙏🏼🌹🌹
@netramagar714110 күн бұрын
मदन सरकाे धेरै दिन पछि दर्शन पाईयाे, धन्यवाद सम्पाद बहिनीलाई 🌷🌹
@DevRajChamlingRai9 күн бұрын
मामाको रियल वास्त्विक भनाई मलाई सुनिरहनु मनलाग्छ यि राज्नितिज्ञ भनाउदाहरुको फोश्रो गफ सुन्नु भन्दा हजारौ गुणा ज्ञान् वर्दक हुन्छ
@BindaLimbu-vb4nu9 күн бұрын
धेरै शमय पछि मदन सरलाइ देख्न पाइयो धन्यवाद पत्रकार ज्यु।
@Sureshactivities10 күн бұрын
राम्रो बिचार
@chattarasunuwar34218 күн бұрын
धरैदिन पछि देख्न र सुन्नपाईयो बैग्यानि मदनसरको बिचार मलाई सारैमनपर्छ🙏🙏
@AshimThapa1238 күн бұрын
SUCH A HE IS A LEGEND QUALIFIED PERSON AND OPEN MIND MAN
@ranabhim20104 күн бұрын
Madam sir ko Gyan sabaile sunnu parx.
@adarshakirati8 күн бұрын
लामो समयको अन्तरालमा दाइको अन्तर्वार्ता हेर्न पाईयो धन्यवाद यात्रा च्यानललाई ।
@durgarai49698 күн бұрын
मदन राईले सुरुवात गरेको परीबर्तनले बिज्ञान र मानब बिकासको अतीआवस्यक हो तर समाज र सरकारले यस्लाई पचाउन गारो छ ;
@narendrakoyee84889 күн бұрын
Great news. I solute to you.
@limbusurendra33789 күн бұрын
सम्पदा लिम्बू पत्रकार बहिनी ज्यु,सेवारो नमन हजुरको पोढ्काष्ट अन्तर्वातामा कृषि विज्ञ वैज्ञानिक डा.मदन राई सर धेरै दिनको अन्तरालमा आज देख्न पाईयो खुशीको सिमा नै रहेन । आगामी दिनको हार्दिक मंगलमय शुभकामना सु-स्वास्थ्य दिर्घायुको कामना मदन सर ।। 🙏🫶💝🫶🙏🤩😎🇭🇰🇨🇳🇳🇵
@Tgrsl-n9u10 күн бұрын
Madan sir❤
@DevLimbu-xl4rg10 күн бұрын
Great analysis
@comedykanxa37779 күн бұрын
Very very lajend❤
@John-s8n4e10 күн бұрын
कृषि वैज्ञानिक मदन राई उहाँ जस्तो मान्छे को कुरा सुन्न र बुझ्न पाउनु नै ठूलो अहो भाग्य हो !! उहाँ लाइ 5 साल पहिला सुनेर म अहिले एक्दम सफल भएकोे छु !! साथीभाइ हरु कृषि उत्पादन गरौं त्यो पनि नयाँ तरिका ले यस्मा ठूलो संभावना छ !! पैसा तँ कति को कति !! त्यत्तिकै उर्जा , त्यत्तिकै फिटनेस , हुने नेपालीहरू सोचौ !! यो नचाहिने कुराहरू सोसल मिडिया facebook, TikTok, fake news नहेरौ!! KZbin मा चाहिने कुराहरू खोजौ हेरौ !! जिबन एक साल मै अर्को लेबल मा पुग्छ !!
@prithbilimbu53149 күн бұрын
5:21 अनि बाबै बुद्धलाई अज्ञानी भन्थ्यो फेरि आफै अपुरो छु भन्छौ त। एउटा असल मानवको गुण मन, वचन र कर्म शुद्ध हुनु पर्छ भनेर बुद्धले दिनुभएको ज्ञान त्यै वचन चिप्लिदा काम कुरा खत्तम भयो बाजेको। जे होस् अरु बाँकी सबै ठीक छ।
@NirKumar-p6z10 күн бұрын
धेरै दिनमा हेर्न पाईयो,नमस्ते छ!
@ramuraibhojpur15349 күн бұрын
Big respect madan sir. ❤❤
@binda63943 күн бұрын
🙏🙏
@puskarkafle64406 күн бұрын
salute you sir .
@sabnamgurung62269 күн бұрын
Very happy to see madam sir. I am also more like madan sir. I believe in simple living high thinking n I also save a lot. I do gardening at home n save money, walk everyday to shopping n save bus fare n also keep myself healthy. I understand your meaning of marriage that’s why I also encourage my daughters not to marry.I don’t care what other say. 🙏🙏🙏
@manirai746610 күн бұрын
💯 % Right Bhannu Bhayo Madan Sir le❤ Only one of the honest and Best Leaders Harka Sampang in the Nepal 🇳🇵 Harka Baad JindaBaad 🫡 ❤❤🎉🎉
@padamrai6960Күн бұрын
🙏🙏🙏🥰🥰
@SaruLimbu-x9h10 күн бұрын
❤❤❤
@udendukpa96418 күн бұрын
Very genious man
@bahadurrG8 күн бұрын
मदन सरलाई धेरै समय पछि फेरि देख्न पाउँदा सायद म भन्दा औधी खुशी अरु कोही छैन होला।😊😊😊
@journeyprinciple8 күн бұрын
👍👍
@saamyokcreation42185 күн бұрын
कमाउदै सिक्ने ❤❤❤❤❤❤❤❤
@राधाकृष्णभगवान9 күн бұрын
सारै राम्रो कुरा
@rameshlama9 күн бұрын
He is awesome
@user-ql4xd7bz8o9 күн бұрын
हजुरलाई सेवाढोग......।
@eagerdip80868 күн бұрын
समाजले ढिलाचाडो बुझोस❤
@pitambartiwari47366 күн бұрын
good 🎉❤
@puranlimbu24410 күн бұрын
🙏🙏
@GovindRaj-m2z10 күн бұрын
Malai manparne manxe Madan sir
@krishnakumarhembya610410 күн бұрын
मदन बाबै फेरि देखिए । अलिक परिपक्क भएछन । उनले बुझेका संसार र आफ्नो ज्ञान अहिलेका २० वर्षका युवाले मजाले बुझेका छन ।
@nathlimbu47469 күн бұрын
आमा शिक्षा मा म पनि 100% सहमत छु 🙏👍️🙏
@rairaj899 күн бұрын
oho sahi kuro naslabadi le madan sir lai jel ma thunnu nahune ho🎉🎉
@chamlingchamling774310 күн бұрын
मदन राई जस्तो अनुसन्धानकर्ताको कुरा बैज्ञानिक तथ्यपरकता हुन्छ वहाको कुरा मन पर्छ
@qshalpun29947 күн бұрын
मदन बाजे लाई देख्दा खुसी लाग्यो ।
@lppradhan79537 күн бұрын
Every statement of Madanji is highly rational
@KamalBThapa3 күн бұрын
Pura video naheri namaste 🙏
@राधाकृष्णभगवान9 күн бұрын
छोराछोरी ले घरको काम सिक्नु धेरै जरुरि छ किन कि आफ्नो खाना आफै बनाउन सक्नु पर्छ घर छोरिले मात्र सफा गर्ने होइन छोराले नि गर्न पर्छ ।
@deepakrai-nn1ec10 күн бұрын
🙏
@SamanaRai-20809 күн бұрын
❤❤❤
@kajigajmer415410 күн бұрын
Madan sir ko kura yo samaj le mandaina bujdaina jaba deeply ma janxa actually tyo nai right hunxa thank you
@prachandaadhikari224410 күн бұрын
Time Le bujeko 🎉
@lochanrai4319 күн бұрын
कृषि बैज्ञानिक श्री मदन सर सेवा
@Niraj-wr3no10 күн бұрын
After a long time Baje ko darsan with Sampada sis 😮❤
@nepali4339 күн бұрын
We miss you sir❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
@premkumarrai73389 күн бұрын
किराँती हरुको दिमाग पुच्छर बाट आउँछ भन्थ्यो, तर दाजुको चाहिँ बेलैमा खुलेछ बधाई छ। नमस्कार ।
@organicsherpa964310 күн бұрын
Buddha bless you
@SubashRai-ez7cr9 күн бұрын
कृऋ बिज्ञ यौन बिज्ञ हुनखोज्दा बुढाले जेलम जाकिनु पर्यो। 😂😁 तर जे होस्। आदयिण कृषि बिज्ञ मदन राईबाट प्रभावित छु। धेरै समयपछि देख्न पाईयो।
@phurbasherpa88673 күн бұрын
मदन सर महाबिर पुन कुलमान घिसिङ हर्क साम्पाङ बालेन साहा जस्ता महान बेक्ती लाई आजा सम्म को नालायक सरकार ले चिन्नै सकेन
Result of positive thinking ahile samma Young hunuhun6
@hbrai4 күн бұрын
अलिक समय पछि देखियो मदन सरलाई ।
@KingAadarsh-ig9ti10 күн бұрын
Good
@bambahadurrai35727 күн бұрын
मदन दाईले समयमै ज्ञान बिज्ञान को शिक्षा प्राप्त गरेका हुन् । तर ऐलेबल्ल ८० बर्षको चरणमा प्रबेश गर्दै गर्दा ज्ञान को भण्डार दोलिएको अनुभव बाडनु भयो । यस्को मुख्य कारण के हो त मतुवालि पन नै हो मतपान गर्नेको बुद्धि जब ६० बर्ष काटे सि आउँछ भनेको सुनेको थिए साच्चै हो रहेछ ।
@shivakumarrai90279 күн бұрын
23:58 हिरालाई चिन्न गारो हुन्छ तेस्तै मदन राई चिन्दैनन । हाम्रो भ्रष्ट्रचारी हरूले र एकल,रूढीबादी सोचबोकाहरूले तेही शब्द ईगलिसमा बोलदा गर्ब गर्ने ? तर तेही सब्द आफ्नो नेपाली भासामा बोल्दा छाडा हुने ? फरक यति हो । के नेपाली भाषा घृणितनै होत ?
@RupaGurung-gb1xj10 күн бұрын
man man ma kata hunuhunx vani socheko thiy aja dekhiyoooo😅
@yakthungsvloghangfora32829 күн бұрын
हर्क सामाजिक बैज्ञानिक हुन यतिको एकल काटे जब्बर गतिछाडा नभको भए हर्कलाई थिचेर निचोरेर आज किमा बनाइसक्थे हर्क रिएक्टिव नेचरका छन अलिकति रेस्पोन्सिव र प्रोएक्टिब हुनु जरुरी छ