अन्ततःयुनिटिका MDक्षेत्री आए सम्पर्कमा|गरे यस्तो सम्झौता|खुशीहुँदै गंगालाई दिइन धन्यवाद|puja paudel|

  Рет қаралды 337,110

Good tv

Good tv

4 жыл бұрын

program G talk with @ ganga
VJ.@ ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126,9865991202 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
साथै तपाइले
/ goodtv13
instagram.com/#reactivated
/ goodtv13
यस पेजहरुमा म्यासेज गर्न सक्नुहुनेछ ।
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ । कारबाही गरिनेछ |
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला

Пікірлер: 695
@prembahadurkulung7872
@prembahadurkulung7872 4 жыл бұрын
सत्यलाई लुकाउन कठिन् हुन्छ । सत्यतथ्यलाई उजागर गर्दा पत्रकारहरुलाई रिक्सनै हुन्छ । तपाईको पत्रकारितालाई आमदर्शक, पाठकहरुले नजिकबाट नियालिरहेकै छन् । लाग्छ मलाई, तपाई महिलाहरुमध्येकै एक सहासिक पत्रकार हो । निरन्तरताको लागि शुभकामना छ ।
@manbahadur4888
@manbahadur4888 4 жыл бұрын
गंगा मैम ले गरेको कार्य प्रति सलाम छ ।
@sarikashrestha9145
@sarikashrestha9145 4 жыл бұрын
Yasta pidit mahilaharu , dherai xan ! Dherai jaso mahila haru aafno femmly ko kura haru bahir nikalna chahadainan , yo abastha ramrai femmly ko mahilaharu le vogi rahanu parne abastha xa ganga sis good job yasari nai mahila haruko saport ma Kam garnus ....tapai ko pragati aafai hunexa !!
@dansusmita2016
@dansusmita2016 4 жыл бұрын
maridelahai didi bichar harnus
@hemkumardhapa6989
@hemkumardhapa6989 3 жыл бұрын
Yes good shai ho hjr lai badhai xa
@deepakrajdulal5014
@deepakrajdulal5014 3 жыл бұрын
great
@sripashupatinath5235
@sripashupatinath5235 4 жыл бұрын
बधाई छ गङ्गाबहिनी तपाईंलाई स्याबास! गङ्गाको शक्ति देखाईदिनुभयो, युनिटिको बोकालाई घुँडाटेकाईदिनुभयो 👍️
@pashupatikunwar9035
@pashupatikunwar9035 4 жыл бұрын
Ganga sis good job.
@samitarai5865
@samitarai5865 3 жыл бұрын
Ganga sis lai mero hirdaiy bata Salam.. 🙏
@manishamiss205
@manishamiss205 4 жыл бұрын
गंगा मिस हजुरले धेरै लाई नै सयोग गर्नु भएको छ ।अबका दिन पनि धेरै महिला हरुलाइ हेल्प गर्नु होला तपाईंलाई मातारानिले हमेशा रक्षा गर्नु हुने छ ।र तपाईंलाई धेरै को दुवा पनि मिल्छ ।
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
गंगा भनेको पवित्र गंगा हो जसले समाजमा पिडितलाई न्याय दिनुहुन्छ !सुदूरपश्चिमको दार्चुलाबाट गंगा बहिनी जस्तो छोरीलाई जन्मदिने महान आमालाई हृदयदेखिनै सलाम छ !हरेक भिडियो हेर्ने गर्छु तपाईका पाईलाहरू सधैभरि अगाडी बढदै जाउन भन्ने कामना गर्दछु !!
@karanbhul4749
@karanbhul4749 4 жыл бұрын
गंगा दिदी लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु पिडित महिला लाई न्याय दिलाउनु भयो म हिर्दय देखि धन्यवाद दिन चाहन्छु
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
Pasti
@user-uo2yf6dm6f
@user-uo2yf6dm6f 4 жыл бұрын
@@laxmiraj808 jankari ko Lago dhannyebad
@UttamSingh-cq4mw
@UttamSingh-cq4mw 4 жыл бұрын
Hello
@UttamSingh-cq4mw
@UttamSingh-cq4mw 4 жыл бұрын
@@laxmiraj808 ho
@bimalabc2988
@bimalabc2988 4 жыл бұрын
धेरैधेरै धन्यबाद गङ्गा जिलाई ,सम्झाैता त भयाे राम्राे लाग्याे तर याे पापि देशमा कसैकाे बिश्वास छैन ,अाफ्नाे र नानुकाे राम्राेसँग ख्याल गर्नु ल।
@krishnamorang8527
@krishnamorang8527 4 жыл бұрын
प्रत्रकार भनेको येस्तो हुनुपर्छ है धन्यवाद सिस्टर ganGa sis😘😘😘😘i salute you😘😘😘😘
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 4 жыл бұрын
१३ हजारको दरले लगभग ३ लाख नेपाली सङ्ग्र उठाएको पैसा कहिले फिर्ता आउँछ बिष्णु क्षेत्री र सरकारले जवाफ दिनुपर्यो...
@aahengrg3770
@aahengrg3770 4 жыл бұрын
😂😂😂marepaxi sakiyo tai hi
@chetansinghthapa569
@chetansinghthapa569 3 жыл бұрын
testo manxe lai xodnu hunna
@sarswotisharma4899
@sarswotisharma4899 3 жыл бұрын
गङगा कोगुड टिभी लाइ धनेबात
@KrishnaMahat-ce8ck
@KrishnaMahat-ce8ck 4 жыл бұрын
गंगा बैनिलाई सलाम तर फेरि त्योबोकाले अरु पाठि नअोसार्लार अनि फेरि यो बैनिलाई नरुवाउला भन्न सकिने अबस्था छर।
@kiranthapa5716
@kiranthapa5716 3 жыл бұрын
tyestaa chor ko k varosaa. of course...
@mattimsewasamazrai5019
@mattimsewasamazrai5019 4 жыл бұрын
के कति मा सम्झोउता भको हो यो मिडिया मा नै खुलाउनु भको भय राम्रो हुनेथ्यो,,,?
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 4 жыл бұрын
गुड टिभी को काम पनि गुड लाग्छ , गंगा जि लगाएत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद , यहाँहरु बाट अरुले पनि पाठ सिक्नु जरुरी छ ...
@mayadevikadariya9337
@mayadevikadariya9337 4 жыл бұрын
all the best Puja baini🥰 thanks 🙏 Ganga
@sharmilabala3397
@sharmilabala3397 4 жыл бұрын
All the best puja d
@hemrana6373
@hemrana6373 4 жыл бұрын
ल धन्यबाद गङ्गा सिस यस्तै काम गर्दै जानू अन्यया परेको मान्छेको लागि एक भगवान बन्नु भो
@laxmigurung9186
@laxmigurung9186 2 жыл бұрын
Thank you so much गंगा जि हजुर ले सारै दुख मा परेको महिला हरुको उद्धार गर्नु भएको छ so Thank you ! र पुजा जि हजुर पनि गंगा जि भन्दा कम चै होइन किन कि हजर को पैला भिडियो हेर्दा म पनि रोएको थिए ! के श्रीमान हरुले यति सारो पिडा पनि दिदा रहेछन त ! भनेर सोच्दा मलाई आँसु आएको थियो ! तर आज त्यस्तो श्रीमान ले हजुर लाई त्यस्तो के गरि दिनु भयो र सजिलै सम्झौता गर्ने बिचार गर्नु भयो ! र स्त्री जाति मा हुने गुण 100%मा 100 नै छ पुजा जि हजुर मा ! रता माफ गर्ने हिमत आयो ! के यदि हजुर ले चै हजुर को श्रीमान लाई त्यस्तो बेबाहार गर्नु भएको हो भने ! आज उहाँ ले पनि हजुर लाई माफ गर्नु हुन्थ्यो त कुनै हालत मा पनि गर्नु हुन्नथ्यो किन कि उहाँ पुरुष हो त्यसैले ! Thank you so much पुजा जि हजुर ले असल स्त्री जाति को पहिचान दिनु भयो ! जे होस सोचेर सम्झेर नै निर्णय लिनु भयो होला ! हजुर को निर्णय मा पछताउंनु नपरोस् यहि शुभकामना छ
@manojpulami3559
@manojpulami3559 4 жыл бұрын
गङ्गा मेम लाई Good tv लाई धन्यवाद । साच्चिकै गङ्गा मेम एक साहसिक , स्वाभिमान पत्रकार हुनुहुन्छ । सम्मान छ हजुर लाई । नेपाल का ठुला ठुला भाईरल घटना लाई अन्तिम निष्कर्ष दिने, साम्मे पार्ने काम गर्नुभएको देखेको छु । धन्यवाद
@binodlamichhane6902
@binodlamichhane6902 4 жыл бұрын
यस्ता साहाशी पत्रकार गङ्गा दिदी जस्तो भए समाजका यस्ता बिषालु किराहरु मर्नेछ्न र अन्याय मा परेको ले आफ्नो अधिकार पाउनेछ्न। Ganga sis thank u so much ..
@rajanarai4748
@rajanarai4748 Жыл бұрын
खुशी लाग्यो गंगा सिस्ट हाम्रो मुलबासी दिदिबहिनीहरु पनि छन दुखामा परेको पीडितलाई सहयोग गर्ने 👍️👍️👍️👍️ बधाई छ ।
@rabinrabin5547
@rabinrabin5547 Жыл бұрын
3yrs पहिलेको footage रहेछ, यो बहिनीको जिवन राम्रै चलि रहेको आशा छ। compromiseको कागज चाहि पक्का गर्नु भयो होला।
@indirabhattarai9555
@indirabhattarai9555 3 жыл бұрын
मपनी गंगा मेम को प्रस्तुति राम्रो लागेर हेरि राख्थे धन्यवाद छहै गंगा मेम
@rokafamily959
@rokafamily959 4 жыл бұрын
Public ko खाएको पैसा तिर्नु पर्ला भनि thank god बूढी र छोरी लाई चाई support garyacha
@indirapaudel3389
@indirapaudel3389 3 жыл бұрын
राम्रो बहिनी गँगा बहिनी सत्य केा पक्षमा राख्नु भयो जय हेास सफलता मिलेास
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 4 жыл бұрын
तिमी पवित्र गंगा हौ 👏👃सधैं न्यायको निमित्त good tv लाई सलाम छ
@jfjfgxgxjchcjc1725
@jfjfgxgxjchcjc1725 4 жыл бұрын
सर्बप्रथम त गङ्गा दिदीलाई धन्यवाद छ तपाईको कारणले गर्दा यी दिदीले न्याय पाइन् र अब त्यो बिष्णु क्षेत्रीले युनिटी लाइफ इस्युरेन्स बाट ठगेको पैसाको बारेमा पनि बिष्णु क्षेत्री सङ्ग कुरा गरिदिनु पर्यो ।
@minthapa3483
@minthapa3483 4 жыл бұрын
धन्यवाद छ गुट तिभि लाई यस्ता पिडित महिला र पुरुष सबै काे उदार गर्नु हामी सबै गुट टिभिकाे साथ छाै
@sanbahadur7372
@sanbahadur7372 4 жыл бұрын
गङ्गा लामा i love you
@milanmilan6756
@milanmilan6756 4 жыл бұрын
सहि सलाम छ बहिनी महिला को पीडा महिलाले बुझ्छ
@parkashbk5707
@parkashbk5707 4 жыл бұрын
Good news all the best
@sangitapandey884
@sangitapandey884 2 жыл бұрын
गङ्गा सिस धेरै राम्ो काम गर्नु भयको छ हजुरलाइ धेरै धेरै धन्यबाद
@reganale3615
@reganale3615 4 жыл бұрын
गँगा जि ,उहाँलाई त श्रिमान भेटायर राम्ाे गर्नु भयाे, तर युनिटि उहा काे।टिमले ठगेकाे पिडित लाई पनि भेटेर न्याय दिनु पर्याे।
@averajrai6925
@averajrai6925 4 жыл бұрын
Ho sahi kura garnu hajurle hamro paisa katti dubekox to chai kosle kura garne
@karkisubas6273
@karkisubas6273 4 жыл бұрын
धन्यवाद दिदिहजुरलाई 🙏🙏
@Dubai739
@Dubai739 4 жыл бұрын
एउटा् समाज सेवि गरेको युएई देखि नेपाली समाज मा सामाजिक अभियान कर्ता ले त एति धेरै दुख झेल्नुपर्ने पीडाले छ्न अरु को अवस्था कस्तो होला है ?चेतना को कमि छ समाज मा बधाई छ सफलताको जिन्दगीको सुभ कामना
@bhimraj7981
@bhimraj7981 3 жыл бұрын
गङगा बैनि , सेवाराे नमसकार है ,म तपाईकाे हरेक भिडियाे हेरछु तपाईकाे बाेलने शैली र प्रस्तुती एक दमै रामराे लागछ अझै रामराे गरदैअघि बडनु हाेला 🙏🙏
@anjurai2997
@anjurai2997 3 жыл бұрын
बहिनी को साहासी कार्य सफल भएछ खुशी लाग्यो। अधिकार भन्ने कुरा मागेर पाईन्न, हिम्मत का साथ लडेर लिने हो बधाई छ बहिनी।।
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 4 жыл бұрын
श्रीमानबाट पिडित लाई त छिटो न्याय मिल्छ श्रीमतीबाट पिडितले कहिले न्याय पाउला हे भगवान ...
@devichaudhari9387
@devichaudhari9387 4 жыл бұрын
गंगा बैनि पत्रकारिता को धर्म निभाउनु भएको छ ।तर अाज भोलि जुन समाज मा बिकिर्ति महिला बाट पिडित भएका दाजुभाइ को लागि आवाज उठाउन किन पछाडि पर्नुभएको ?
@bharatbahadur7787
@bharatbahadur7787 4 жыл бұрын
गंगा बैनी लाई धेरै धेरै धन्यवाद
@munarai1449
@munarai1449 4 жыл бұрын
You are Great Ganga di 😍👏👏👏👏
@madhusubba4472
@madhusubba4472 4 жыл бұрын
Salute to Ganga mam and your good TV team. I can’t thank you enough for your hard work!
@geetaregmirai4130
@geetaregmirai4130 3 жыл бұрын
Congratulations ganga..go ahead and achieve your goals 💖❤️
@sadhgurumotivationforkshat3800
@sadhgurumotivationforkshat3800 3 жыл бұрын
गंगा लामा जी हजुर को काम लाई म बहुत समर्थ न गर्छु दुखी पिडित लाई हजुर भगवान हुनुहुन्छ
@navarajbaniya5748
@navarajbaniya5748 4 жыл бұрын
धन्यवाद छ,Good Tv लाई।भगवानले सबैको रक्षा गरून्।
@rajkhumar5656
@rajkhumar5656 4 жыл бұрын
Thank you Gunga. You are a bold Journalist. May Lord always sympathise you.
@rpbhatt5585
@rpbhatt5585 4 жыл бұрын
बधाई छ गङ्गा बैनी यस्तै नया नया र पीड़ित लॉइ सहयोग गर्नु होला।
@ptphostel2859
@ptphostel2859 3 жыл бұрын
धन्यवाद गङ्गा बहिनी अन्य परेका महिला हरु लाई यसरी उद्दार गरि दिनु भएको मा 🙏🙏🙏
@radhikasedhai9050
@radhikasedhai9050 3 жыл бұрын
हो हजुर हो यस्तै गंगा म्याम जस्तै सबै जना हुनुपर्छ। 💖💖💖💖💖
@gurungnepalese6287
@gurungnepalese6287 4 жыл бұрын
एउटा चेली काे पिडा अर्काे चेली ले बुझ्नु भाे साे धेरै धेरै धन्यवाद गंङ्गा चेली
@bikramdulal2867
@bikramdulal2867 4 жыл бұрын
Thank you so much Ganga Lama ma'am. God bless you.
@laxmishrestha8511
@laxmishrestha8511 4 жыл бұрын
Tq so much Ganga lama bahini 😍😍😍🤗🤗🙂😃😃😃😃
@manurai7301
@manurai7301 4 жыл бұрын
Ganga baini,thank you so much.Always keep up your good job and help the needy person.
@manbahadur2201
@manbahadur2201 3 жыл бұрын
जस्तो हजुर को नाम छ गङगा पबित्र नाम तेस्तै हजुर को सोछ बिचार पबित्र छ धेरै धेरै धनेबाद छ गङगा बैनी हजुर लाइ
@shila_trailer1
@shila_trailer1 4 жыл бұрын
आे हाे खुसि लागयाे दुखमा परेकाे पिडित हरुलाइ अथबा दिदि उदार गरदिनु भएकाे छ हजुर लाइ धेरै धेरै धन्य बाद नाम पनि गगा मन पनि गगा जस्तै रहेछ हजुरकाे लु दिदि लाइ मन दिखिनेै खुसि छु आगमि दिन हरु मा पनि यस्तै रामा् काम गरनु हाेला अनि दिदि हजुर त हिमत वाला हुनु हुनछ हजुरकाे सिरमानले दिएकाे बाटनेै हजुरले केहि सकिने बेपारबेवासय गरनु पहिलाकाे जस्तै एकदम इसटाेक हुनु दिदि ल मानछे हजुरलाइ हेलाँ गरेकाे छन् भने भाेलि हजुरकाे सेवा मागनु आउस्
@ramathapa4795
@ramathapa4795 3 жыл бұрын
हो गंगा बहिनी साच्चै सच्चा पत्रकार हो
@khatiwadashankar
@khatiwadashankar 3 жыл бұрын
बलियो महिला, तर परिवन्दले दु:ख दिएछ । विगतको अनुभवलाई नबिर्सी भविष्यको पाईलाहरु चाल्नुहोला । उज्जवल भविष्यको कामना छ ।
@laligurasuc445
@laligurasuc445 3 жыл бұрын
गङा बैनी सलाम छ राम्रो गर्नु भयो धन्याबाद
@bamjanonlinetv2717
@bamjanonlinetv2717 4 жыл бұрын
गङ्गा मिस सल्युट छ हजुर लाई म पहिले बाट हेरिरहेको छु फलो गर्दैछु
@geetamagar5872
@geetamagar5872 2 жыл бұрын
K vayo hola vaneko thiye Sarai Ramro khabar sunnu paiyo TQ so much Ganga sister ❤️🙏
@rashmigurung8195
@rashmigurung8195 4 жыл бұрын
Alots of thanks Ganga Sis 🙏good job👏👏👏
@g1rai497
@g1rai497 4 жыл бұрын
धन्नेबाद गंगा म्याम हजुरलाई
@mandhojmagar3615
@mandhojmagar3615 4 жыл бұрын
Thank you Ganga Madame. You are the Voice of the Voiceless, Hope for the Hopeless. And lastly The Strength to the Weak. So much Thanks and Gratitude expressed to her. That is the wealth to Ganga madame.
@radhikashrestha3762
@radhikashrestha3762 3 жыл бұрын
धेरै राम्राे लाग्याे हजुर हरुलाई कसरी सम्पर्क गर्न सकिन्छ हाेला जानकारी पाँउ न ।
@dipendrakoirala4235
@dipendrakoirala4235 4 жыл бұрын
सहि गर्नु भयो गगा बहिनिलाइ धन्यबाद
@gangapoudel9410
@gangapoudel9410 3 жыл бұрын
बहिनी हजुर पौडेकै छोरी हुनुहँदोरहे छ मपनि पौडेकै छोरी हुँ मैले पनि शंगरस गरेको छु बहिनी धेरैधेरै धने बाद बहिनी कनटक नबर ॐपलबद गराई दिनुन
@nareshmahatara3436
@nareshmahatara3436 4 жыл бұрын
हे भग्वान कती पटक भनौँ 😊 गंगा👸बैनी को नामै काफी छ भन्या 🙇‍♂️🙇‍♂️
@subbasaila4190
@subbasaila4190 4 жыл бұрын
गगा म्याम ले मुडुली लाई पनि ठिक पारी दिनु भाको छ
@manjumanju5825
@manjumanju5825 4 жыл бұрын
Sahi kura 😃😃😃😃😃
@kirankunwar8247
@kirankunwar8247 4 жыл бұрын
Haha muduli re🙉🙉🙉
@dipakrai8381
@dipakrai8381 4 жыл бұрын
Hahaha muduli sayet sabittri hoki 😁😁😃😃
@sameesamee3013
@sameesamee3013 4 жыл бұрын
Hahahaha😆 aajkal muduli kata gayen hola aatopato xina ta🙂
@lilagurung1859
@lilagurung1859 4 жыл бұрын
muDuli ko ta patta sab nai garyo ni ganga le.
@deepadep5612
@deepadep5612 3 жыл бұрын
Good jab Good Tv Tim Thanku Somas Ganga sister 🇳🇵🇳🇵
@girirajkc5582
@girirajkc5582 4 жыл бұрын
गङ्गाजिकाे पत्रकारिता राम्राेछ मलाईपनि यकदम मनपर्छ महिला भयपनि दिनरात भनु हेदैन्न खुसि लाग्छ
@Munallebs
@Munallebs 4 жыл бұрын
याे समस्याको हल गरि दिनु भएकोमा हाम्री चेली गंगा तामाङलाई । अझै दृढताकाे साथ अघि बढ्नु हुन शुभकामना र शुभ आशिर्वाद छ हाम्री चेलि गंगा तामाङ । याे समस्याको मुल जड युनिटि लाइफ इन्स्योरेन्सकाे अपदस्थ महा प्रबन्ध बिष्णु क्षेत्री जसले कानुन अनुसार जेल सजाय पनि भाेगे । अझै सरकारले याे मान्छेकाे सम्पत्ति जफत गरेर भएपनि युनिटि लाइफ इन्स्योरेन्स कम्पनीमा लगानी गरेको पैसा फिर्ता नभएको अवस्था छ ।अब सरकारले याे बिष्णु क्षेत्रीकाे श्री सम्पत्ति नियन्त्रणमा लिएर ती लाखौं युनिटि लाइफ इन्स्योरेन्स कम्पनीको सदस्यहरूकाे रकम फिर्ता गरिनुपर्छ ।
@harkarajrai3940
@harkarajrai3940 3 жыл бұрын
Ganga Lama ko Mahanta hernus Congratulations & Badhai xa
@loyalimbu8512
@loyalimbu8512 3 жыл бұрын
I feel really great ganga mam😊 I appreciate yu and ur works 😍
@limbudinesh3934
@limbudinesh3934 4 жыл бұрын
GangaG salute frm d corner of my hearts hats off for your social work keep it up
@krishnagiri5442
@krishnagiri5442 4 жыл бұрын
अब गूड् टि भि ले सारा नेपाली लाई सहयोग गर्नु पर्‍यो यो बिष्णु क्षेत्रीले युनिटी लाइफ कम्पनी द्दारा सबैलाई ठगेको छ सबै को पैसा असुल गर्न सहयोग गर्नुस
@sayarasimkhada8293
@sayarasimkhada8293 4 жыл бұрын
Malai ni thagayko xa
@nirmalarai8195
@nirmalarai8195 4 жыл бұрын
Thanks ganga medam ahileta puja ddni khusi ramri dekhnu vako xa
@bimalgaming898
@bimalgaming898 4 жыл бұрын
सत्य को सदैव जित हुने छ ....😍😍😍😍
@mausamilimbhu8118
@mausamilimbhu8118 4 жыл бұрын
Thank you so much for good tv and ganga sis love you forever ❤️❤️❤️💕💕❤️hajur ko jindagi sadhai Khushi rahos sis
@salinkuku1890
@salinkuku1890 4 жыл бұрын
Sarba partham ta ganga ji + good tv media pariwar lai dherai dherai dhanyabad vanna chahanxu. Samajma vayako bikriti,bisangati ....birudda aawaj uthaune satya tathya kura bahir lyaune bekti haruma solut .
@resammagar4481
@resammagar4481 3 жыл бұрын
गङ्गा म्याडम लाई धेरै धेरै धन्यवाद
@sunakshimalla5872
@sunakshimalla5872 4 жыл бұрын
Gangaa mam💞💞
@dipeshbro2080
@dipeshbro2080 4 жыл бұрын
Malai pani pooja sis ko case kasto hola vanera sochi raheko thiya je hos safal vayaxa khusi lagyo😘 spicle thanks chai ganga mam lai janxa
@durgashiwakoti359
@durgashiwakoti359 4 жыл бұрын
Ganga bahini.namaste .yeuta kura sodhan man lagyo..sabitri subedi..kata gayb..bhaichan.
@bimalarai8138
@bimalarai8138 4 жыл бұрын
good
@tejpriyasan4410
@tejpriyasan4410 4 жыл бұрын
Happy news...!!
@santithapa4909
@santithapa4909 3 жыл бұрын
Yti dukh sahanu vo sis hjur Le ,. Yti. Himmat bali sis hjur Lai 🙏🙏🙏, patrkar ganga ji lai dhanybad x
@kanxagrg7582
@kanxagrg7582 4 жыл бұрын
Wawoo sis aja feri arko kandalai parr lagaerai xadnu vayo....thanks lots of again sis
@nirmalabista5692
@nirmalabista5692 3 жыл бұрын
जय होस गङ्गा लामाजिको
@pabitrapokharel7258
@pabitrapokharel7258 4 жыл бұрын
Thank u ganga ji..you r great.
@samgee3069
@samgee3069 4 жыл бұрын
gangajee dhanyabad !
@RajSingh-gl7mi
@RajSingh-gl7mi 4 жыл бұрын
Ganga g lai manai dekhi Naman takrya good jobs
@gangalama1189
@gangalama1189 4 жыл бұрын
Ganga dee hjr lai tq hjr la chahe ko kura sabai pura hos hamro dee ko kura sunidinu vayr ney dinu vako ma
@payaaltiruwa8622
@payaaltiruwa8622 2 жыл бұрын
बैनि लाई धेरै धेरै धन्यवाद मलाई पनि तेस्तै छ हजुर लाई भनुछ
@obanaiiguro7990
@obanaiiguro7990 4 жыл бұрын
Thank you so much Ganga sis..n good tv
@bhimkhapunj7214
@bhimkhapunj7214 3 жыл бұрын
गंगाजी धन्यवाद छ
@creativesudhaentertain
@creativesudhaentertain 4 жыл бұрын
dhanyabad ganga baini lai yesto mahan kam le nai hajurlai safalta milnechha. Great job. ganga.
@kamalabhatta8623
@kamalabhatta8623 4 жыл бұрын
👍👍👍👍👍👍dherai dherai khusi lagyo ganga baini
@Rozit379
@Rozit379 4 жыл бұрын
Great job ganga sis keep it up khushi lagyo yo de ko problam slov gari dinu vayeko ma
@sangitarai3436
@sangitarai3436 4 жыл бұрын
Ganga mam patrakar ko ekdam ramro bichar boli chali xa uhale ekdam ramro kam garnu hunxa thank you very much Ganga mam sadhai ramro kamko suvakaman 🙏🙏afno jyan ta janxa vane testa ejat bejot gayara k vayara 👍
@bimalgaming898
@bimalgaming898 4 жыл бұрын
धेरै खुसी लाग्यो दिजु ले neya पाउनु vyo .....तेस्को खुसी मा good tv lai subsrcibe पनि गरिको xu ....hajur haru le ni garnu hola
@everestflagnepalparadise1487
@everestflagnepalparadise1487 4 жыл бұрын
गंगामाया को पत्रकारीताको धन्यवाद अझै मनोबल र आँट गरेर हरेक घट्नालाई बहिर ल्याउनुपर्छ
@purnatamang8438
@purnatamang8438 4 жыл бұрын
Patrakar vane ko ganga lama jasto hunu parxa dhannya badh baini aghi badnu parxa
@Bhuwan10
@Bhuwan10 4 жыл бұрын
मेरो पनि धन्यवाद गगा म्याम लाई राम्रो काम
@justramailoentertainment1617
@justramailoentertainment1617 4 жыл бұрын
वा ......गङ्गा जी.......I love your job.....
@keepabhutia9930
@keepabhutia9930 2 жыл бұрын
You sre inspiration of society Gangaji... every women,girls should be brave like you...god bless you 🙏
@radharadha7904
@radharadha7904 4 жыл бұрын
धेरै धेरै धन्य बात छ गूड न्यूज लाई
@suryabc3705
@suryabc3705 4 жыл бұрын
मानवता भनेकै यहि हो मिस कसैको घाउ मा मलाम लाउनु नै धर्म हो अझै धेरै यस्तै काम गर्दै जानु होला
@3startmsg694
@3startmsg694 4 жыл бұрын
Thank you Ganga dd God bless you
@SamsungJ-io6im
@SamsungJ-io6im 4 жыл бұрын
Very good ganga
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 18 МЛН
MEU IRMÃO FICOU FAMOSO
00:52
Matheus Kriwat
Рет қаралды 44 МЛН
Only Harley Quinn doesn't dislike the Joker's shortcomings#joker #shorts
0:17