अन्तत: युवाहरुले देखाए आफ्नो पावर, पानी पर्दा पनि रोकिएन आन्दोलन- अराजक भन्ने ओलीलाई दिए कडा चेतावनी

  Рет қаралды 165,570

Onlinetv Nepal

Onlinetv Nepal

Күн бұрын

#HemrajThapa#Onlinetvnepal#KulmanSuppoter
Guest : Hemraj Thapa, Aarjun Paudel
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 511
@yadabkc8603
@yadabkc8603 23 күн бұрын
जिन्दा बाद नेपालि युबा सबै एकजुटहाै भरस्ट सरकार लखेटाै।
@gamingop8767
@gamingop8767 23 күн бұрын
युवाहरूको आबाज सहि छ। सबै जागौ युवा ।
@narbist1675
@narbist1675 23 күн бұрын
नेपाली युवा जिन्दावाद
@kedartimalsena2611
@kedartimalsena2611 23 күн бұрын
सलाम छ यि स्वतन्त्र नेपाली युबाहरुलाई
@anishsinjalimagar8467
@anishsinjalimagar8467 23 күн бұрын
देश भरिको युवा एक हुन जरुरी छ अब 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@SapanraiSampahang9
@SapanraiSampahang9 23 күн бұрын
अब हामी युवा हरु हिमाल पाहाड तराई सबै एकजुट हुनपर्छ जय युवा
@user-sw9df4ow9q
@user-sw9df4ow9q 23 күн бұрын
सम्पुर्ण देश भक्त युवाहरूले साथ दिनुहोस् नत्र भोलि देश रहदैन
@janardanwasti2033
@janardanwasti2033 23 күн бұрын
आन्दोलन सफलताको शुभकामना
@dipakkoirala2265
@dipakkoirala2265 23 күн бұрын
आबा सबै युवाहरु सडकमा आउनु पर्छ जय देश
@ranjanaacharya8569
@ranjanaacharya8569 23 күн бұрын
जय युवा शक्ति 🎉❤
@user-bz6om6ok1z
@user-bz6om6ok1z 23 күн бұрын
अब लठ्ठी लिएर युवा आन्दोलनमा जानु पर्यो पुलिस ले लठ्ठी लायो भने जनताले पनि लगाउनु पर्यो
@Chou-g9j
@Chou-g9j 23 күн бұрын
Jaya yowa jaya nepal
@harirana9313
@harirana9313 23 күн бұрын
यो कुरा 100% हो
@mamitalimbu890
@mamitalimbu890 23 күн бұрын
Jay uwa jay uwa
@DelparsadAdhikari
@DelparsadAdhikari 23 күн бұрын
भ्रष्टाचारीहरुले झोलेझाम्टे पालेकोले खै,,,,,सफल,,,,,हुन समय लागेनि युवा एकता हुन जरुरि छ।
@shyammabohang7062
@shyammabohang7062 23 күн бұрын
Good sahi ho sir
@user-zm8lt1ri3k
@user-zm8lt1ri3k 23 күн бұрын
Good.sahi.ho.sir❤❤❤❤❤
@mayachhetri1585
@mayachhetri1585 23 күн бұрын
यो देश सबै देशबासीहरुकोहो । त।यसैले सारा देशभक्त नेपाली जनता एक भयर लागौ र यो देशलाई बचाउ । जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵
@GyanmaniNepal-eu5dc
@GyanmaniNepal-eu5dc 23 күн бұрын
सारा युवाहरु एकजुट हुन जरुरी‌।छ
@user-xb7dc6wz5t
@user-xb7dc6wz5t 23 күн бұрын
Good luck sir👍🙏 jay nepal🇳🇵
@jayalimbu212
@jayalimbu212 23 күн бұрын
साच्चिकै हजुर हरु जनाआन्दोलन कारी हरु माथी हृदय बाट नै नमन।अब हरेक घर घर बाट युवा हरु निस्किनु पर्छ। नेपाल आमा को सुरक्षा गर्नु पर्छ। सम्पुर्ण नेपाली जनता को जय होस।नेपाली जनता जिन्दबाद❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@padamsubedi6239
@padamsubedi6239 23 күн бұрын
जय नेपाली युवा सबैकाे जय जय हाेस् ।
@khimrajbhandari8139
@khimrajbhandari8139 23 күн бұрын
यो आन्दोलन लाइ सबै जनताले साथ दिनुपर्छ नत्र देस रहदैन
@pridipchy1808
@pridipchy1808 23 күн бұрын
देश भरीको युवा एक हुन जरुरी छ अब जय जनता जय नेपाल आमा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏💪💪💪💪💪💪💪
@bullymaguiremaguire1406
@bullymaguiremaguire1406 23 күн бұрын
Good Bhai
@OnlinetvNepal2015
@OnlinetvNepal2015 23 күн бұрын
अन्तत: युवाहरुले देखाए आफ्नो पावर, पानी पर्दा पनि रोकिएन आन्दोलन - अराजक भन्ने ओलीलाई दिए कडा चेतावनी....(भिडियो) kzbin.info/www/bejne/aWOadoeebcuDeKc
@user-vm2wn7gn1q
@user-vm2wn7gn1q 23 күн бұрын
जागौ नेपाली जागौ भ्रस्टाचार विरुद्धको अभियान सफल पारौ🇳🇵🇳🇵💐🙏🙏
@user-er4wb1fw4z
@user-er4wb1fw4z 23 күн бұрын
जय नेपाली युवा जिनदा बाद हेराज दाइ
@JeetuBishwokarma
@JeetuBishwokarma 23 күн бұрын
साथि हो यदि तपाईंहरु मध्य कोहि ले राजा ल्याउने र कोहि ले हिन्दु राष्ट्र बनाउने चक्कर मा तपाईं हरु सडकमा आउनु भएको हो भने यो सफल हुन सक्दै किन मि हामी चाहान्छौ कि भ्रष्टचार लाई जरै देखि फ्यालन बस यसको लागि सारा आम जनता एकजुटलहुनस जरुरी छ ।
@RaEni005
@RaEni005 23 күн бұрын
You are right ✅ ❤
@nandabasnet660
@nandabasnet660 23 күн бұрын
हेमराज सर बेचन झा धाेती लाई टुक्राटुक्रा गरी मार्नु पर्छ युवाले
@jivanarayantharu7765
@jivanarayantharu7765 23 күн бұрын
हेमराज सरहो बेचन झा धोतीह‍ो भन्ने आश्रयले के जनाउछ भने जातीवादक‍ो गन्ध आउछ तराई मधेशमा लाखौ धोती यूवा अरु छन् केइनि युवा हरुको सहयोग चाहिदैन
@himalpun6110
@himalpun6110 23 күн бұрын
Yo phataha Deshko Nema bechera aaphu mathi pugni khel ho
@dharmadhami1026
@dharmadhami1026 23 күн бұрын
ल है म भारत बाट भएपनी आन्दोलन मा मेरो फुल सपोर्ट छ। युवा हरु जाग्नु पर्ने बेला आएको छ।।। जय देश !जय नेपाल !जय युवा ! भारत मा रहनुहुने सम्पूर्ण नेपाली साथिहरु एता हाजिर हुम है 🙏🙏🙏🙏
@dharmadhami1026
@dharmadhami1026 23 күн бұрын
म चाहिँ महाराष्ट्र साङ्ली तासगाउ बाट
@SagarChhetri-gm2tk
@SagarChhetri-gm2tk 23 күн бұрын
Good hem raj sir🇳🇵🇳🇵🇳🇵
@user-ci2yg6jo3b
@user-ci2yg6jo3b 23 күн бұрын
हाम्रो देशले कहिले बिकासकाे काचुलि फेर्छ हाेला याे हाम्रोले देश बिकासकाे बाटाे खाेजेर छट्पटाइ रहेकाे छ हाम्रो हजुर बुबा बाबा हामी बच्चा उमेरमा पनि इन्डियाकाे गुलामि गरेर गाउआउदा फलानाे लाहुरे आयछरे फेट्न जाउभन्दै बुडापाकाहिने काे याद आउँछ हामी पनि अहिले ४५ , ५0 ब्रर्षसम्मपनि इन्डियाकाे गुलामि बन्न बाध्य भयका छौ हाम्रो देश पछाडि पर्नुकाे कारण के हाे जराे पत्ता लगायर भ्रष्ट हरुकाे सातपुस्ता लाई जियुदै जालाउने कानुन बन्न जरुरि छ नत्र हाम्रो देश र नेपाल आमाले अहिलेका युवालाई सरापने छिन् ।
@DhrubaTiwari-k7f
@DhrubaTiwari-k7f 23 күн бұрын
आन्दोलनकाे कार्यक्रम घाेषणा गर्नु मान्छे म बाेलाउछु,स्थान र समय बताउनु हाेला।
@user-et6zy3xr5r
@user-et6zy3xr5r 23 күн бұрын
युवा आन्दोलन जिन्दावाद
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 23 күн бұрын
आम जनता एक हुनु पर्छ 💪💪
@AnnoyedFencing-hp4kb
@AnnoyedFencing-hp4kb 23 күн бұрын
अब 77रै, जिल्ला बाट, एकसाआनदोल गर्न जरुरी छ नेपाली जनता जिन्दावाद
@LaxmiThapa-x5w
@LaxmiThapa-x5w 23 күн бұрын
हामी पनि हजुर हरुको साथमा छौ दाइ 🙏🙏
@shailadhikari263
@shailadhikari263 23 күн бұрын
Good luck sir Hamaraj Sir Bharat bhadur adhikari
@sujanamoktan5488
@sujanamoktan5488 23 күн бұрын
good luck👌
@prajwalmagar3459
@prajwalmagar3459 23 күн бұрын
Sahi ho 100% hemraj sar jantako sathax Agadi badau
@vishnumayaadhikari7678
@vishnumayaadhikari7678 23 күн бұрын
Good luck शुभकामना
@DillirajKhanal-lt8kh
@DillirajKhanal-lt8kh 23 күн бұрын
सलाम छ ईबाहरु लाई
@birbahadur6107
@birbahadur6107 23 күн бұрын
देश सधै उथल-पुथल दन्दहींगशा अराजकता मा रमाइ राखने देशको बीकाश सम्बीर्दी र शान्ती को बाधक भने कै अशान्ती हो
@firojshrestha2019
@firojshrestha2019 23 күн бұрын
Good ajay ji
@user-bm7ku1ev3p
@user-bm7ku1ev3p 23 күн бұрын
युवालाई सलाम छ🇳🇵🇳🇵🙏
@aaryantamang5618
@aaryantamang5618 23 күн бұрын
Good luck ❤
@shyamlama6670
@shyamlama6670 23 күн бұрын
भ्रष्टाचारिलाई देश निकाला गरिनु पर्छ अब नेताको घर घर घेरेर आगो लगाउनु पर्छ तप यो देशले मुहार फेर्ने अबसर मिल्नेछन भ्रष्टलाई कारबाही गरियोस्👊🤛🤛
@jitkumar4752
@jitkumar4752 23 күн бұрын
कुलमान घिसिङ जिन्दाबाद नेपाली जनता जिन्दाबाद
@bishnumedasi5511
@bishnumedasi5511 23 күн бұрын
पछि नहट साथी हो।देशभरका युवा काठमाडौ आउनु पर्छ भने हामी पनि तयार छौँ।
@bharabsharma1943
@bharabsharma1943 23 күн бұрын
Active young force
@rabindrachand6017
@rabindrachand6017 23 күн бұрын
यो मावबादी विङ त होइन, स्वतन्त्र हो भने सबको साथ होला
@devendrajoshi6162
@devendrajoshi6162 23 күн бұрын
Agi bada agi bada
@RamBibash
@RamBibash 23 күн бұрын
नेपाली शासकलाई लखेटेर ईतिहास राख्नुपर्छ युवाहरुले
@user-nq4dl9rn2b
@user-nq4dl9rn2b 23 күн бұрын
हो हो यसैगरी अान्दोलन गरिरहनुपर्छ । नेपाली जनता जिन्दावाद।जिन्दावाद ।जिन्दावाद ।
@kapilpokharel6275
@kapilpokharel6275 23 күн бұрын
रक्तपात नहुन्जेल यो व्यवस्था बदलिदैन ।। नेता को मनमा यसरी त काग कराउदै जान्छ पिना सुक्दै जान्छ भन्ने लाग्दो हो ।।
@KamalBasnet-us5qg
@KamalBasnet-us5qg 23 күн бұрын
लठ्ठी बोकेर सम्पुर्ण यूबा काठमाडौँ जाऊ
@jamilali7866
@jamilali7866 23 күн бұрын
raja aau desha bachau hamro raja hamro desha jyan bhanda piyaro ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 23 күн бұрын
100% right
@AasishTamang-nh6ly
@AasishTamang-nh6ly 23 күн бұрын
jay gorkha jay des jay yuba
@nischalmagar7142
@nischalmagar7142 23 күн бұрын
Nepal yuwa power
@narayanregamimagar5538
@narayanregamimagar5538 23 күн бұрын
जय युवा जय नेपाल । सबै युवा एक हौ देश को धमिरा लखेतौ ।
@chinizlama1295
@chinizlama1295 23 күн бұрын
All of my public join us
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn 23 күн бұрын
काठमाडौँ मात्र आन्दोलन गरेर हुँदैन ठाउँ ठाउँमा गर्नुपर्छ सर।
@user-bc4hm7ku2w
@user-bc4hm7ku2w 23 күн бұрын
अती भइसक्यो एमाले ले देश बर्वाद बनाईसक्यो केपि ओलिलाई रोडमा पछार्ने दिन आईसक्यो जागा युवा जागा
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 23 күн бұрын
युवाहरुकाे जाेश जांगर र सदाचारीता माथि ३४ वर्षेभ्रष्ट्र र वलिराजकाे अन्त्य हुनै पर्छ।युवाहरु जिन्दावाद्।
@Tirlovemagar
@Tirlovemagar 23 күн бұрын
धमिरा लागेको पुरानो सक्तिहरूलाई साइट लगाउनुपर्छ। अब युवाहरूले देश बनाउनुपर्छ। देशको बारेमा आँखा जुधाएर बोल्न सक्ने अनि देशलाई तिब्र गतिमा विकास गर्ने चाहिएको छ
@priyanshChamling
@priyanshChamling 23 күн бұрын
सलाम छ यश आन्दोलनमा सामेल सचेत युवाहरूलाई ✋✋✋✋
@user-sg1so3kn6u
@user-sg1so3kn6u 22 күн бұрын
अब सबै नेपाली युवाले आन्दोलन गर्नै पर्छ❤❤❤❤
@SyangdanPuskal
@SyangdanPuskal 23 күн бұрын
Dherai ramro Kam hemraj jiu 🇳🇵🤝...yuwa haruko jiit aabasshi hunx 🇳🇵🤝🤝✅
@LashmeeKathayat
@LashmeeKathayat 23 күн бұрын
धन्यवाद छ आफ्नो र परिवारको जिम्मेवारी त्यागी देशको लागि जिम्मेवार वहन गर्न अधि बढ्नु भएको देश प्रेमीहरुलाई।
@nadarajalimagarnadarajali5626
@nadarajalimagarnadarajali5626 23 күн бұрын
पछि हटनु हुन्न है युवा युवाटी हरु यी चोर भ्रष्ट नेता हरु लाई निकल्नै पर्छ छोड्नु हुदैन नेपाली युवा जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
@FamousRaii
@FamousRaii 23 күн бұрын
सलाम छ हेमराज थापा सम्पुर्ण नेपाली युबा युबतीलाई
@ganeshacharya-zv3gg
@ganeshacharya-zv3gg 23 күн бұрын
Jay youbaa sakti bhrastachari Lai lakhetnai parchha jay Janta.
@DhurbaAcharya-gu2qb
@DhurbaAcharya-gu2qb 23 күн бұрын
Hem raj bro good
@ArzunGaming
@ArzunGaming 22 күн бұрын
यो आन्दोलन सफल रहोस् आन्दोलनका नाइके भ्रष्ट नेतासामु नझुकुन्।
@hemrajbhusal8678
@hemrajbhusal8678 23 күн бұрын
सलाम छ युवाहरिलाई ! मेरो पनि साथ छ ।
@sudhagiri4671
@sudhagiri4671 23 күн бұрын
Shyabash yuva Josh. Jay Siyaram!
@Pem8888
@Pem8888 23 күн бұрын
❤❤❤❤❤
@gaharbudathoki782
@gaharbudathoki782 23 күн бұрын
फेरीपनी युवाहरू भन्दै नझुकीनु हैत नेपाली यत देशबासी जनताहरू किनकि एक भन्दा दुई नेता बन्नेहरूको नाम जपेमा अझ उनै अपराधीहरूको राजलाई सयोग पुग्छ तेसोरत आखीरनै एउटै दुर्गा प्रशाहीकै म अनी तिमी बनेर सडकमा उत्रीनु होला हैत
@danbahadurranabhat2573
@danbahadurranabhat2573 23 күн бұрын
जय देश जय नेपालि युवा सक्ति
@user-bo3xd8fq3x
@user-bo3xd8fq3x 23 күн бұрын
Hami sabai yek jut hau hai❤
@user-sg1so3kn6u
@user-sg1so3kn6u 22 күн бұрын
सहि भन्न्नु भयो सर सबै भस्तचारि मात्रै राज गर्नि देसमा अब आगो बाल्नु पर्छ सर❤❤❤❤
@shankarlalshakya1689
@shankarlalshakya1689 23 күн бұрын
नेपाली युवाकाे जय हाेस।
@rgr15222
@rgr15222 23 күн бұрын
YOUTH WE WLL NOT BACK, WE ARE TOGETHER ! JAI DESH ✊✊✊
@SanamThapa-so3uz
@SanamThapa-so3uz 23 күн бұрын
Good luck all the team full support from xhitwan
@ramrai5316
@ramrai5316 23 күн бұрын
जय युवा शक्ति नेपाल। छिटो भन्दा छिटो यी दलाल भ्रष्टाचारीहरु लाई लखेट्नु पर्छ। ढिलो भइसकेको छ।
@user-gm4qc1cu4d
@user-gm4qc1cu4d 23 күн бұрын
Good good good good good Sahi ho hajurko kura
@Radhevai-np4tu
@Radhevai-np4tu 22 күн бұрын
युवाहरु एक हुन जरुरी छ
@somkumarbanjin1574
@somkumarbanjin1574 23 күн бұрын
सबै ठाउबाट युवाहरूलाई बोलानुपर्यो आन्दोलन चर्काउनु पर्छ।
@ganeshkumarpaudel4200
@ganeshkumarpaudel4200 23 күн бұрын
Jay ho jay uba jay desh.
@jayshworithapa8116
@jayshworithapa8116 23 күн бұрын
🎉aandolan safal hos yahi kamana xa yuwa Bhai haru lai .
@ganeshgurung6926
@ganeshgurung6926 23 күн бұрын
Jay yaba hemraj ji best of luck
@sidnndc5458
@sidnndc5458 22 күн бұрын
Ekdum sahi kura aba nepal ka sabai janata haru ek vayera srilanka vaye jastai garnu parxa❤❤🇳🇵🇳🇵🙏🙏
@nishashrestha7509
@nishashrestha7509 23 күн бұрын
राम्रो कदम 🙏🇳🇵🇳🇵🇳🇵
@shovashrestha423
@shovashrestha423 23 күн бұрын
जय युवा हरु🇳🇵🇳🇵🇳🇵
@nuntamall1907
@nuntamall1907 23 күн бұрын
Jay Nepal 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🙏🙏🙏
@BaldevBhatt-z2y
@BaldevBhatt-z2y 23 күн бұрын
सच्चा युवा शक्ति जिन्दावाद
@sanjeebthapa9122
@sanjeebthapa9122 23 күн бұрын
नेपाली युवा जिन्दवाद
@rajendrapokharel5987
@rajendrapokharel5987 23 күн бұрын
जाग युवा जाग गुफाभित्र सिँह गर्जेर केही हुदैन।
@Durgaram-c7n
@Durgaram-c7n 23 күн бұрын
Hem raj sir good
@krishnadhakal6198
@krishnadhakal6198 22 күн бұрын
आन्दोलन सफलकोशुभकामना
@magarninani-io4hm
@magarninani-io4hm 23 күн бұрын
Good Good
@nishashrestha7509
@nishashrestha7509 23 күн бұрын
Great work👏👏👏👏👏🙏🙏
@johnmagar9861
@johnmagar9861 23 күн бұрын
नेपाल मा नेता हरु नै माहा भ्रष्टाचारि छ अनि युवा हरु दुख किन नपाओस त यो हरु लाई त पाहा पछारे झै पछार्नै पर्छ नत्र यो हरु ले जन्ता रगत चुसी रहन्छ यो हरु माहा भ्रष्टाचारि पिउसो किर्ना हुन यो हरु रहुन्जेल देस खोक्रो भै रहन्छ युवा ले दुख पाई नै रहन्छ
Cute
00:16
Oyuncak Avı
Рет қаралды 5 МЛН
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 82 МЛН
Cute
00:16
Oyuncak Avı
Рет қаралды 5 МЛН