भिमसेन बाबा ले नेपाली जनता को रक्षा गर्नु होस। दुर्गा सर सवै नेपाली को तर्फ बाट क्षमा माग्नु होला।
@BhaktaKhadka-ug8et2 ай бұрын
0:19
@NareshKhatri-c6r2 ай бұрын
छिटोभन्दा छिटो आन्दोलन शुरु गरी देश खाने धमिराहरुको सफाया गर्नु पर्छ दुर्गा दाई। जस आन्दोलनमा मजस्ता लाखौं परदेशीको साथ सपोर्ट रहनेछ साँच्चै आवश्यक परे म आउन तयार छु
@amarshrestha19282 ай бұрын
Ab sabai bidesh ma vako yuva haru nepal janu prx ani matrw naya nepal hunx
@sushilchand44162 ай бұрын
😊😊इ
@PrasuramMajhi-oh9wz2 ай бұрын
7@@amarshrestha1928
@mitragurung78082 ай бұрын
साएद नेपालमा राजा पछी नेपाली जनताको एति धेरै माया पाउने ब्याक्ती भनेको दुर्गा प्रसाही नै होला first मा , दिर्गा मान्छे मनले राम्रो अनि जनताको बोल्ने भएर होला । good job PlZ support the Durga parsai...
@TankaMayaLimbu-n2s2 ай бұрын
😂😂😂
@nirajandhungel66332 ай бұрын
निर्दोश ३ बोकाको बलि दिने होइन ३ भ्रष्ट नेताको बलि दिनुपर्ने हो🙏अनि मात्र भिमसेन महाराज शान्त हुनुहुन्थ्यो 🕉️
@purushottamupadhayaya36552 ай бұрын
बास्तबिककुरो यहि हो ।
@PadamThapa-ry4ji2 ай бұрын
Right 👍
@GurudevKashyap-z7z2 ай бұрын
दुर्गा जी बली हत्या गरेर भगवान लाइ प्रशन्न बनाउछु भन्नु आफै नरकमा फँसनु हो जगतगुरु ले यसै गर्नु भनेर आशिर्वाद दिनु भएको ?
@mitrabhandari96532 ай бұрын
बली बाेकाकाे हाेइन साेचाै
@vshai72 ай бұрын
100 %
@RajuShahi-gr7vb2 ай бұрын
रिजन छिटै आउला जस्तो छ अब भिम्सेन देउता सान्त हुनेछन जयकाल भैरब
@KarnaDahal-b2e2 ай бұрын
बाेकाकाे हत्या नगर्नु शक्ती अरुनै चिज फुलपाति प्रसाद फलफुल बाट गरन उपयुक्त
@HarkaBibash2 ай бұрын
दुर्गा सर देश जन्ता बचाउनु लाखौं जन्ता हजुरकाे साथमा छाै।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@LekhnathSharma-u9t2 ай бұрын
दुर्गाप्रसाईकोमात्रै आसा छ नेपाली जन्ता लाई ।। जय दुर्गा प्रसाईं ।❤❤
@TripleS8082 ай бұрын
त्यो नेपाली जनता तिमी र तिमी जस्तै भेडा हुन !😂😂
@sunnytharu20732 ай бұрын
Aalu khaa .....@@TripleS808
@SurajGurung-qr9hl2 ай бұрын
Timro soch pani mero geda jastai rahexha dost @@TripleS808
@kbadhikri84182 ай бұрын
जय होस् hajur को सधैं durga sir. नेपाली को अन्तिम भरोसा हो hajur
@Rana-Magar72 ай бұрын
मेरो कुल देव भीमसेन महाराज।।रक्षा गर्नु होस् सम्पूर्ण नेपालीमा। देश को गद्दारी को हो त्यो पतन भएर जाओस् ३महिना भित्र।🙏🙏🙏🙏🙏
@ishworbhattarai12232 ай бұрын
दोलखा भिमसेन ले सबैलाई रक्षा गरून् 🇳🇵🇳🇵🇳🇵🌷
@SureshShrestha-s1t26 күн бұрын
🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🇳🇵
@HANA958262 ай бұрын
दोलखा भीमसेन लाई कोटी कोटी नम्न छ दुर्गा प्रसाद को जय धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵जय राष्टबाद।
@SaradaBhattarai-bx5bt2 ай бұрын
दोलखा भिम सेन्ले हामि सबैको रछ्या गरुन
@rajusapkota77112 ай бұрын
भिमशेन बाबाको जयहोस।
@aaravrana3242 ай бұрын
दुर्गा आउ देश बचाउ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@GangaramTiruwa2 ай бұрын
नबोल्ने पशु को के गल्ती बिचारा बोका को पापी मानिस हो
@himalpun61102 ай бұрын
Phaltu bakwash
@ashokbishwokarma72332 ай бұрын
शुभ यात्रा❤❤❤🎉🎉🎉🎉 अल तिमलाई❤❤🎉🎉🎉
@YubrajGautam-wl7tm2 ай бұрын
दोलखा भिमसेनको भक्ति पुजा आराधना गर्नु अति उत्तम कार्य। दुर्गा दाइको सवारीको रौनक देख्दा उत्तरकोरियाली सम्राट किम जोनको जस्तै लाग्यो। देशका नेताहरु र सरकार नपुङषक मात्रै हुन भनेर दुर्गा प्रसाइले प्रमाणित नै गरिदिए।
@Hangsa-ix4mm2 ай бұрын
😂😂😂😂 किम जोङ संग दुर्गा प्रसाई, सेरे माकुने प्रचण्ड केपी ओली कोही पनि दाँज्न मिल्दैन।
@shivarimal80112 ай бұрын
दुर्गा प्रसाईं सर जिन्दबाद ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gomagurung46142 ай бұрын
Good job Durga bhai thank you so much bhai aba aayeo Durga ko Shakti🙏✊💪🏻👍🏼✌🏼🌳🙏❣
@UmeshGurung-t4h2 ай бұрын
हर हर दुर्गा ✊✊ घर घर दुर्गा ✊✊ जय नेपाल ❤❤❤
@Dsrmobiletv12 ай бұрын
दुर्गा दाई को यो अभियान मा सहभागि हुने कोको हुनुन्छ एता हाजिर हुनुहोस ।साथै यो आन्दोलन लाई मङ्सिर 7 न पुर्याउनु छिटो भन्दा छितो आन्दोलन सुरु गर्न आग्रह गर्नु हुने जति सबै एता हजिर हुन है ।जय दुर्गा 💪जय नेपाल🇳🇵
@ambikapathak29742 ай бұрын
तिबोका हरू नकाटनु भिमेसोर भगवान लाई जिऊदै चडाएर छोडदिनु सबैको जय होस😊😊
@aarogyajungkarki2972 ай бұрын
Durga parsai gindabad ❤❤❤❤❤❤
@prameshthami6952 ай бұрын
सत्य लाई कहिले चिन्ने मेरा देशका मानिस हरुले सृष्टि गर्नु हुने लाई नपुजेर ढुङ्गा मुढा रुख खोला नाला घाम जुन तारा अन्य यवाथोक कुरा लाई पुजे पछि अनि काह बाट देशले आशिष पाउँछ सबै (परमेश्वर पिता)( पुत्र येशु ख्रीष्ट) पवित्र आत्मा) तर्फ फर्किन जरुरी छ मेरा देश व्यापी जनता🙏✝️🛐🇳🇵
@chandrayogi252 ай бұрын
सारै राम्रो कुरा बा को
@PrakashThakuri-1432 ай бұрын
सधै समर्थन छ मेरो दुर्गा प्रसाई लाई 🙏🇳🇵❣️
@nirajanch47182 ай бұрын
हरेक योबा ले साथ दिनु पर्छ दुर्गा सर लाई
@bimuktichapagain86672 ай бұрын
दुर्गा जि ले पनि रमाइलो गराइ राख्नु हुन्छ हामिलाइ बेला बेलामा!!!
@hemprasadrai91112 ай бұрын
ल ठिक छ दुर्गा दाइ गर्दैजानुहोला देशमा जनताले दु:ख पाए, चाँडै उदारगर्ने।
@indrakumarjabegu26522 ай бұрын
शिक्षित, अनुभवी र नैतिक ईमान्दारिता भएको नेतृत्व आवास्यक छ।..देशको मुद्दा हर कसैलाइ थाहा छ। तर दुर्गा प्रसाई केपी ओली बाट नै पर परिचालित होईन भन्न सकिदैन।
@abiskaroli93562 ай бұрын
दुर्गा जि हाइहाइ झोले हरु बाइ हजुर यो देश को प्रधानमन्त्री हुनुपर्छ जयनेपाल
@sanjeebthapa91222 ай бұрын
अझै 2,4 साल बाच्न मन छ किनकि हाम्रो नेपाल मा हरेक हरेक नमुना हरु को जन्म भएका छन् तर दुर्गा दाइ लाई म सपोर्ट गर्छु जय दुर्गा माता
@ConfusedCrescentMoon-yy7hy2 ай бұрын
दुर्गा दाइ लाई भिमेस्वोर माहादेब ले शक्ति दिउन ।।
@bhagawotiaryal67352 ай бұрын
Jay vimasena mata 🙏🙏🙏🕉🕉🕉🕉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@baldevthapachhetri21482 ай бұрын
जय हाेस्
@Dsrmobiletv12 ай бұрын
good luk durga dai .salam xa hajur lai.jay durga.💪jay nepal🇳🇵
@SeetaMahara2 ай бұрын
सैहो सैहो बाजेकोकुरा❤❤❤
@azishbista93562 ай бұрын
jasle desh chalayeni nepali janta le dukha paunu bhayena.jay durga
@Delje9602 ай бұрын
नेपालको एक मात्रा साहसि आंट भएको सपुत छोरा दुर्गा प्रसाईलाई सलुट छ.
@KashiRamDahal2 ай бұрын
जय दुर्गा प्रसाद प्रसाई सर। दोलखा को। भगवान् ले। तुरन्तै लुट बन्धन सरकार। लाई तीर्सुली बगाई देउ।
@singhabdrthapa36682 ай бұрын
जय दुर्गा प्रसाईं जिन्दाबाद
@rajeshmandal89782 ай бұрын
दुर्गा परसाइ जिन्दाबाद हिन्दुराष्ट्र कायम गंतंतर मुरदाबाद राजसंसथ हो
@HaribolKc-i3u2 ай бұрын
शुभकामना दुर्गा सर ।
@zivantamang83322 ай бұрын
यो नेपाल देश मा बाहुन बाद र हिन्दु बाद नेपाल को लागि क्यन्सर हो! यो अन्ते हुनु पर्छ। यो दुर्गा ले पाप काम गदै छ। MNO DGG 👍
@SatyamKumar-px1ch2 ай бұрын
Jai hindu rashtra
@zivantamang833218 күн бұрын
@@SatyamKumar-px1chभाग तेरो देश मा कुन देश मा विश्वकर्मा को पूजा हुन्छ? कुन देश मा सरस्वती को पूजा हुन्छ! कुन देश मा लक्ष्मी को पूजा हुन्छ! लक्ष्मी र सरस्वति ब्रहृम को चोरी पनि हो ब्रहृम को बुडी पनि हो ! यस्तो पनि धर्म हुन्छ? कृष्ण ले के सिकाउँछ १६ गोपिनी को को लको तेरो दिदी बैनी भाउजु भूहरी अनि तेरो आमा लागेको हैन । अनि अहिले को केटा हरुले के सिकेउत यही हैन यस्तो पनि धर्म हुन्छ?
@subaswaiba51422 ай бұрын
जय बिम्सेन दोलखा
@chaudharysoundandvideoservice2 ай бұрын
जय दुर्गा प्रसाई, दुर्गा प्रसाई जिन्दा बात, दुर्गा प्रसाई जिन्दा बात, दुर्गा प्रसाई जिन्दा बात
@laxmirai77112 ай бұрын
Dolakha bhimsen ko jaya hos hami sabai ko kalyan garun bhimsen devle
@radhesworshrestha46082 ай бұрын
दोलखा जिल्ला मा स्वागत छ दुर्गा दाई 🙏🙏🙏
@rudrabhandari5522 ай бұрын
ॐ भिमेश्वर महाराज सान्त रहनाेस
@BhojrajKhatri-vb5sg2 ай бұрын
Good luck jya durga जय भिम्सेन देबि 🙏🙏🙏🙏🙏🙏🙏
@padambahadur34812 ай бұрын
दुर्गा सरकाे जय हाेस ❤❤❤🎉🎉🎉
@iandmevlog4407Ай бұрын
Durga parsai is our king👑❤Durga parsai a true hero for Nepali people!
@ManikalaNeupane-d1j2 ай бұрын
विश्वको सबै प्रमुख धर्म शास्त्र हरु ले सर्व शक्तिमान सृष्टिकर्ता भगवान ले जीव हिंशा महा पाप भन्दछन l
@NarThapa-dl4wn2 ай бұрын
जय भिमसेन
@purnakandel87342 ай бұрын
जय भिमसेन जय दुर्गा दाइ 🙏🌹🌹🇳🇵🇳🇵
@keshavkarki13702 ай бұрын
दुर्गा प्रसाई जिन्दावाद
@meenakc51122 ай бұрын
Jay Dolkha Bhimsen Maharaj sabko Raksha garnush
@SukraKumar-i4p2 ай бұрын
Durga Sir Jindabad Jai Desh Jai Rasth Jai hoos From Gorkha Kumar Gurung Like me Great Jobs Durga Sir ❤❤❤❤❤❤🎉Lovely
यता हामी लड्दै जान्छौँ। उता नेताहरुले तराईतिर बोर्ड बैंक बढाउनको लागि अरु देश सुनार्थीहरूलाई घुसबेठी गराउँदै छ विचार गर्नुपर्छ नत्र अबको 20 वर्षपछि नेपाल हामी लड्दै जान्छौँ अरुको राज होला
@thingofficial-fe5io2 ай бұрын
सबै मिलेर देश बनाउने तिर लाग्नु पर्छ जाठा हिन्दु राष्ट्र को कुरा नगर , यस्तै धर्मको कुरा गर्छ भने भोली धर्म युद्ध हुन सकिन्छ, होसियार हुनु,
@Laxmanpandey38682 ай бұрын
❤❤❤❤❤
@BeniMyagdi-h1t2 ай бұрын
Jaya Nepal Jay Durga dajju
@BTSARMY-cb8zj2 ай бұрын
जय दुर्गा ❤❤❤
@urmilaacharya68542 ай бұрын
जय दाेलखा भिमसेन रक्षा गनुहाेस🙏🙏
@WangdupYolmo2 ай бұрын
New nepali and Nepal love from Darjeeling
@labkushthapa79922 ай бұрын
जसरि पनि राजा ल्याउने हो दुर्गा दाई
@JagnathTimilsaina2 ай бұрын
दुर्गा पर्साईले भनेको सबै पुगीराछ मार्बाडीहरु नेपाललाई लुटेर भाग्नेछन भन।नु भयको थीयो साचैरैछ ईवाहरु बाईरीने र देस खाली हुनेछ भन्नु भयकोथीयो त्योपनी भैराछ गाउर सहरका सटर खालीहुदैछन भन्नु भयको थीयो त्योपनी पुग्दैछ जय दुर्गा पर्साई
@kesharithapamagar82312 ай бұрын
Salam x durga sir
@Bishnulama-ul3cv2 ай бұрын
जनत डारको पापी सरकार देखी पहील युद्ध दोस्रो युद्ध लडेर बिर नेपाल देश को निर्माण र देश बासी र ईतिहस नेपाल को लागी एक दुई लाख नमारे पशुपतिनाथ बौद्ध शोयमभु लुम्बिनी कसम नेपाल
@surandratharu42222 ай бұрын
💯 right 👍 Durga sir
@padamprasadkshetri73322 ай бұрын
ऐलेका प्रधानमन्त्री, मंत्री,,पूर्ब प्रधानमन्त्री, मंत्री,यसरी जनताको मन् जितेर फ्रि नेपाली जनता अगाडी,पछाडी लाएर हिड्न सक्ने आंट् गर्न सक्लान् त,हेंरौं त,दुर्गा प्रसाईं लाई बाटो,बाटो मा स्वागत् गर्न स्फुत का साथ जनता उत्रदै छन् त,।
@Durga-pq7lx2 ай бұрын
Wa. Wa. Kahseiko. Jayan. Mahrerah. Kasaiko. Jyan. Bahvxahar. Sar
Good, बा को भनाइ ठिक छ, सबै नेपालि एक भएर अगाडी बडौउ, परिबर्तन सम्भव छ।
@BishalAdhikari2592 ай бұрын
Jay ho Durga sir
@rabindrabam77552 ай бұрын
देशमा सबै जना दुर्गा प्रसाईं हुनु जरुरी छ 🙏
@lkumarrai46612 ай бұрын
नीर्दोष पशू बली पर्था बन्द गर दूर्गा दाई यो गलत कूरा गर्दैछौ। बरू भ्रष्टाचारी नेताहरूलाई फलीचडाउनू पर्छ दूर्गा दाजै।
@mohanskoti29102 ай бұрын
जय दुर्गा प्रसाइ जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद ❤❤❤❤❤
@rudrabahadursuryabansi54542 ай бұрын
बलि प्रथाको हामिले पहल गरौ र बन्द गरौ दुर्गा जि।यो राम्रो होइन र भगवान ले बलि कहिल्यै मागदैन।र त्यो भुत पुजने कारण झन बढि समस्या आउनसक्छ। पुर्ण परमात्मा को भक्ति गरौ। देशमा शान्ति पक्कै आउनेछ।
@MayaTamanh2 ай бұрын
Ho durga ji raja nai ho. Jai durga.
@BheemMogar2 ай бұрын
राजा आउ देश बचाउ ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RamkewalGupta-c1l2 ай бұрын
Jay Des jay Nares
@DurgaNarayan-kn3lv2 ай бұрын
Good luck all team members...
@apsarastudio30292 ай бұрын
Jai Durga
@khaduAdhikari2 ай бұрын
जय श्रीसीताराम पशु वा कुनैचुजको बलिवर्दान् शक्ति भुत्लेबाहेक अरुकैलेबर्दानदिन्छभन्ने आसाराख्ने पागलहरु बिफल नभए म काश्यपहैन
@You-o8-u7d2 ай бұрын
अब, राम्रै गर्दैछन, दुर्गाजिले; पुर्ब राजाले क्षमा पुजा गरि सकेकाछन, पश्चिम राजाले पनि गर्दैछ्न, शुभ होस।
@LandKarobar2 ай бұрын
दुर्गाकाे ठेट नेपाली शव्दकाे अपच्य वाक्य नवाेल्दा समाजमा राम्राे वस्छ।
@bikasbhandari632 ай бұрын
जय दुर्गा प्रसाईं।
@LilaChaulagain-g7m2 ай бұрын
जय नेपाल
@Ashish_Cr2 ай бұрын
Fire aayo don
@binitapandey99312 ай бұрын
जय दोलखा माई❤❤❤
@FOODHUB-l5h2 ай бұрын
Mero ni fully saport Durga sr
@rikhammagar2 ай бұрын
दुर्गा सर जिन्दावाद । 11:36 11:38
@abindraadhikari1232 ай бұрын
ऋण खायर तिर्नु पर्दैन भन्ने मान्छे लाई भगवान ले क्षमा l🎉😅😅😅😅😊😊😊
@RajKumarthapa-y8o2 ай бұрын
Jay Desh Jay Nepal 🙏 Jay Durga prasin sir hajur jay ♥️💯🙏👍👍♥️❣️🙏👍👍👏🙏💯👍🙏💯🙏🙏👍👏