Рет қаралды 83,224
#achyutghimirebulbul #nepalinovel #audiobook #shobhabhattarai
#antyahinantya
==========================================================
शोभा भट्टराईको चर्चित उपन्यास "अन्त्यहीन अन्त्य " को श्रव्य संस्करण (audio book)
ANTYHAHIN ANTYA [FULL AUDIO]
Vocal By - Achyut Ghimire Bulbul
Intro Voice - Mallika Thapa
Thumbnail Image Designer - Sushil Sapkota
Writer - Shobha Bhattarai
Produced by: Bulbul Commnication
--------------------------------------------------------------------
अन्त्यहीन अन्त्य (ANTYAHIN ANTYA)
यो पुस्तक २०५८ सालमा पहिलो पटक प्रतिभा प्रकाशनबाट बजारमा आएको कृति हो । लेखिका शोभा भट्टराईले पुस्तकको भूमिकामा लेख्नुभएको छ - ध्रुवचन्द्र गौतमले आफ्नो कृतिलाई अनुभवन्यास विधा दिनुभएकोले पनि यसलाई मैले अनुभवन्यास विधा लेखेकी छु ।
यो अनुभव सहितको यथार्थ घटनाक्रमलाई उपन्यासका रुपमा लेखिएको कृति हो ।
पहिलो पटक बजारमा आएको वर्ष त्रिचन्द्र क्याम्पसमा भएको एउटा पुस्तक प्रदर्शनीमा यो पुस्तक सबैभन्दा बढी बिक्री हुने सूचिको पहिलो नम्बरमा परेको थियो ।
रेडियो वाचक अच्युत घिमिरे बुलबुलले यो कृति त्यतिबेलै (एचबिसी ९४ एफएम) बाट वाचन गरेका थिए । त्यसबेलाको रेकर्डलाई संग्रहित गर्न नसकेको उनी स्वीकार्छन् ।
त्यसैले अहिले फेरि हामीले उनै वाचक अच्युत घिमिरेको स्वरमा पुनः रेकर्ड गरेर ल्याएका छौं ।
=====================================================
We are thankful to the background music creator team.
Tabala : Jagannath Dhaugoda
Vocals : Sujata Verma/Sugama Gautam/Jonisha Poudel
Harmonium : Kundan Pathak
Esraj : Santosh Bhakta Shrestha
Sarod : Rupa Neupane
Recorded Studios : Music Nepal/Kathmandu Jazz Conservatory
Lyrics : Sangeet Pravin Nararaj Dhakal/Binaya Verma/Shree Kc
=======================================================
Social Media link of Achyut Ghimire:
/ bulbuleachyut
=======================================================
© Bulbul Communication
Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against concerned person/company.
==========================================================