बिहान ३ बजे रेकर्ड भएको आवाज हो । हिजो लगातार ५ घन्टा भन्दा लामो अवधि बोलेर आजको वाचनमा शुरूवातको आवाज अलि भासिएको जस्तो हुन गएको छ । क्षमा पाउँ ।
@oye.ilaiahАй бұрын
केही असजिलो महसुस भएको छैन सर । हामीलाई त हजुरको आवाज नै काफी छ ❤
@babitaghimire8302Ай бұрын
कति मिठो आवाज छ हजुरको !! ❤
@TDDFBAGLUNG_ArsalАй бұрын
तपाईले हामी आम दर्शक श्रोतालाई खुसी बनाउन आफ्नो स्वास्थ लाई नै तिलान्जली दिनु भएको छ स्वास्थ लाभको कामना गर्दछु आदरणीय प्रीय सर 🙏🙏❤️❤️🙏🙏
@bulbuleachyutАй бұрын
@TDDFBAGLUNG_Arsal तपाईंको सद्भावको लागि धन्यवाद । तर स्वास्थ्यकै ख्याल नगरेको त छैन मैले । चाँडै सकाउन खोज्दा धेरै पढेर आवाज थोरै बसेको मात्रै हो ।
@TDDFBAGLUNG_ArsalАй бұрын
@@bulbuleachyut आदरणीय सर यो आवाज सुन्न लागेको २४/२५ बर्ष भयो तपाईको माया अत्यन्तै लाग्छ , तपाईको आवाजकोम एकदम ठुलोब्मात्र होईन आइडल फ्यान हु तपाईको आवाज सदा यस्तौ उस्तै ओहो ओहो सर तपाईले चिन्नुभयो भएन तर म सदा हजुरकै आवाजबाट निदाउने पात्र हु❤️❤️❤️🙏🙏🙏❤️❤️❤️🙏🙏
@govindakhanal279Ай бұрын
स्खलित माअओवादी क्रान्तिको यथार्थ चित्रण देश जनताको निम्ति समर्पित थिएन।
@Dilli_RijalАй бұрын
प्रगतिशिल लेखक शिवशंकर वस्यालले उपन्यासका शुरुवाती चरणमा तत्कालीन राज्यसत्ताका बिरुद्ध चरमोत्कर्षमा कलमलाइ डोहोर्याए पनि अनि घटना, पात्र र समयामा बिचबिचमा समयान्तर पाएपनि अन्त्यमा आशाबादी बनाइ लेखनको अन्त्य गरेको पाइयो। कथित जनयुद्धको कुनै अर्थ सावित नभएको तिर इङ्गित गरेको र नेतृत्व निकम्मा सावित भएको समेत ठहर गरेको पाएँ। यथार्थ चित्रण गरि प्रस्तुत गरिएको उपन्यास प्रती बस्याल ज्युमा धेरै धेरै धन्यवाद ।
@nbdigital2080Ай бұрын
डा. साबलाई आफ्नो उपचार गराउने सल्लाह दिए मैले चाहि
@kesuramiofficial8110Ай бұрын
सार्है राम्रो मन छुने छ तर पुर्णबहादुरको सारङ्गी सङ्ग मिल्दैन धेरै फरक छ
@futkekasabdaАй бұрын
मिलेको नमिलेको कुरा त आफ्नो ठाउँमा छ तर दाई कोे आवाज कोे चाई बच्चै देखि फ्यान हो है m❤
@hmedtingzone568Ай бұрын
Ma ni dai ko fan ho Ma aru ko voice nai sundina
@oye.ilaiahАй бұрын
अक चाहिँ फिल्म हेर्न जानुपर्छ सत्य बुझ्न 😊
@rudrakandel2226Ай бұрын
बेला बेलामा आँखा निकै रसाए 😢
@sabitrabhattarai161411 күн бұрын
अब सुरु गरे सुन्न❤
@surendrakarki6331Ай бұрын
धन्यवाद हजुर लाई येति राम्रा राम्रा कृति बाचन गरि सुनाउनु भयको मा
@TDDFBAGLUNG_ArsalАй бұрын
आवाजको महारथीको यो सुमधुर आवाज सुनेर आनन्दले निदाउने जति हाजिर हुम है र यो च्यानल बाट आउने गीत र बुलबुल बाट आउने साहित्य सुनेर पुण्य कमाउने चेस्टा गर्नुहोस रामु जि.सी. कमल धौलागिरी ताराखोला म्युजिक फिल्मस बाग्लुङ 😍😍❤️❤️🙏🙏❤️❤️🙏🙏😍😍❤️🙏🙏🙏
@amritchapain1815Ай бұрын
सुन्न पर्ने रहेछ
@ramchandrapoudel6990Ай бұрын
आहा सलाम सर❤
@SitarambigguАй бұрын
वाचन राम्रो छ ! तर अहिलेको चर्चित फिल्म 'पूर्ण बहादुरको सारंगी'सित यो उपन्यास मिलेको छैन ! फिल्मसित आफूलाई जोडेर, विवाद खडा गरेर आफूले चर्चा कमाउने चतुर्याईंमात्रै देखियो लेखकको !
@prawasnepaltelevision3673Ай бұрын
पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर सारंगि मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे भन्दा अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर
@prawasnepaltelevision3673Ай бұрын
पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर सारंगि मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे भन्दा अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर😊
@grihendralamichhane69863 күн бұрын
उपन्यास पूरै सुनियो। समग्रमा भन्नुपर्दा; उपन्यास राम्रो लाग्यो दश बर्षे जनयुद्धको स्पष्ट चित्रण उपन्यासमा गरेको पाईयो। तर आरोप लागेजस्तो पूर्ण बहादुरको सारङ्गी उपन्यास सँग कथावस्तु मिल्दैन !! कहाँको दलित गन्धर्वको कथा कहाँको जनयुद्धको कथा कसरी मिल्छ ??? बरु यो उपन्यास प्रचण्ड लगाएत क्रान्ति र जनयुद्धको गन्तव्यबाट भड्किएर विलासी जीवन बिताईरहेका माओवादी नेताहरुले चाँही सुनेर मनन गर्नुपर्ने देखियो !!!
@Dilli_RijalАй бұрын
आमा उपन्यासको नेपाली रुपान्तरण सम्भव र सहज भए वाचन गरिदिनुभएमा आभारी हुनेथिएं।
@drgautam9972Ай бұрын
❤❤❤❤❤❤सुन्दैछु दाजै।
@SD88102Ай бұрын
सरको मेहनतलाई सलाम छ।
@himalsagar3427Ай бұрын
त्यो आशे भन्ने पात्र वर्षमान पुन हो जस्तो लाग्यो
@Santoshrajkhadka1Ай бұрын
Dherai man paryo
@razubajgain8649Ай бұрын
०५९ साल मा पुर्बी कमान्ड तिर सरुवा भएको एक नम्बर भ्रस्टचारी, प्रचन्ड को चाकडी गरि गरि अगि बढेको आशे भन्ने चै बर्षमान पुन नै हुनुपर्छ ! 😂
@uniquemobilegallery5204Ай бұрын
Khate randiko xora muji ta jasta khate harulai marna parne ho muji khate
@oye.ilaiahАй бұрын
First comment ❤
@bulbuleachyutАй бұрын
Yes you are!
@drgautam9972Ай бұрын
अन्तमा सेफ ल्याण्डिङ्ग रहेछ जय हाेस्।
@sikumsubba3302Ай бұрын
अहिले पनि निरन्तर सुनिरहेको हुन्छु तर पहिला रेडियोमा सुने जस्तो मज्जा आउदैन किन होला😊
@Prabesh1428Ай бұрын
शत्रुलाई कोइले छोड्नु हुदैन त्यो दिन त्यो मान्छे लाई मरेको भए आज समीर बच्थै होला।
@prawasnepaltelevision3673Ай бұрын
समीर बाचेकाे छ त ,कहानिमा
@KnepalhhhhhhhАй бұрын
बल्ल सुनेर सकाए !!!!
@umeshstha2769Ай бұрын
🙏🏼🙏🏼🙏🏼
@bebygirls17 күн бұрын
Sir namaskar pahelpur novel ko audio pani xittai upload garisiyo n
@GoupaalLuitelАй бұрын
Hunata malai thaha chain hajurlaai kunai pustak ko koji garera prsaran garna katiko sahaj chha tarapani upalabda hunchha ra milchha bhane ekpatak teen Kanya upanyass bachan garna anurodh garchhu please,🙏🙏🙏🙏
@durgathapa3802Ай бұрын
साराङ्गी को नाम लिएर सङ्ग्रामपुरको प्रचार गरियो
@prawasnepaltelevision3673Ай бұрын
पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर सारंगि मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे भन्दा अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर
@SD88102Ай бұрын
एकको जन्म तिनको चर्चा
@TDDFBAGLUNG_ArsalАй бұрын
कति मीठो प्रतिक्रिया आहा ❤❤❤
@SameersropАй бұрын
कृष्ण धारावसीको गेस्टापो , शरणार्थी र अर्धकट्टी पनि वाचन गर्नु होला 😊
@madan9530Ай бұрын
Part 3 kahile aauxa?
@BareBonesGaming108Ай бұрын
Chitralekha full audio upload garnu na
@umesh895228 күн бұрын
1:48:15 Samir haina Dai sagramlai bokeko holani
@rabindrarimal2290Ай бұрын
aashe chahi Barsaman hunu parcha
@BibashThapa-uc7gkАй бұрын
अझै अर्को भाग पनि छ????
@chetangautam8688Ай бұрын
पहेँलपूर आउला भनेको के पो आयो 😢
@drgautam9972Ай бұрын
धेर बढावा चढावा रहेछ,
@RajkumarRai-w8uАй бұрын
सोझा जनता प्रयोग गरेर उनिहरुको आफ्नो जीवन बर्बाद गरेको खाउबादिको कथा रहेछ सुन्न त मजा लाग्यो तर ...?
@Mausuli123Ай бұрын
Part 1 sunisakeko thiye aba part 2 pani kam gardai sundai xu hai parades bata 🥹
@rinaghatani833925 күн бұрын
निक्कै आखा भरिए
@shankardhamel7974Ай бұрын
Upnayas puri suniyo
@apsaraschwer4274Ай бұрын
I don’t like sad ending 😢
@UnireverseeАй бұрын
5 % pani mileko chaina ….afno nivel hit banauna False claim garnu vayexa author le 😂😂🙏
@prawasnepaltelevision3673Ай бұрын
पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर काे सारंगि संग मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे भन्दा अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर
@himalbk3146Ай бұрын
समिरको मृत्यु पछि खासै राम्रो लागेना मलाई
@prawasnepaltelevision3673Ай бұрын
समीर मरेपछि पनि फेरि बाचेकाे छ,
@Prabesh1428Ай бұрын
0 bata suru garera 0 Mai sakyeo
@anupthapapithakote2599Ай бұрын
Samir rukman dikchhya ko photo herna paya hunthyo hajurr