Рет қаралды 29,064
इस्राएलीहरूको ४० वर्षको उजाड-स्थानको यात्रामा परमेश्वर
तिनीहरूको साथमा रहनुभयो, अनि उहाँले परमेश्वरप्रतिको
तिनीहरूको साँचो विश्वासलाई निश्चित गर्नुभएर अन्ततः
तिनीहरूलाई आशिष् दिनुभयो । त्यसै गरी वर्तमान समयमा पनि
विश्वासको मार्गमा संकटको घडी आउँदा आन साङ होङज्यू
र माता परमेश्वरले दिनुहुने आशिष्मा विश्वास गर्नु महत्त्वपूर्ण छ ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
〖Church of God Introduction〗introwmscog.com