अनुपा लाने कुमार कार्कीकाे श्रीमती पहिलाे पटक मिडियामा, राेधी गाउदा गाउदै अनुपा र कुमारकाे LOVE ।

  Рет қаралды 627,416

Kapurbot TV

Kapurbot TV

Күн бұрын

Пікірлер: 770
@tikaramsenchury7053
@tikaramsenchury7053 4 жыл бұрын
कुमार भन्ने र चोर बिरालो जस्तो सुरेश भन्ने लाई हदैसम्म को कार्बाही हुन पर्छ।यी नलाएक हरुलाई।
@bindasktomohjeewan7739
@bindasktomohjeewan7739 4 жыл бұрын
😃😃😃😃😃
@djbrodjbro3390
@djbrodjbro3390 4 жыл бұрын
ho
@jitmaya3605
@jitmaya3605 4 жыл бұрын
छिचिचिछिच......रामरो News कहिले राम्रो सुन्ना पाईदैना
@saraswatikc9178
@saraswatikc9178 4 жыл бұрын
कार्बाहि भनि कडा हुनु पर्छ अरूलाइ पनि यस्तो कुकर्म गर्नि हिम्मत नहोस
@kismatgamer2005
@kismatgamer2005 4 жыл бұрын
@@djbrodjbro3390 .
@belmagar7614
@belmagar7614 4 жыл бұрын
सन्तोष जि र भोज राज जि लाई धेरै धेरै धन्देबाद छ निरान्तर फोलोप गरिरहनु भाछ 👍️👍️
@nareshmainali8362
@nareshmainali8362 4 жыл бұрын
Didi Hajur ko account number ra contact number dinu hola Hajur lai xora ko school ko 1 year ko kharcha mo garxu , Mero naam Naresh mainali USA bata
@puspachhetri5976
@puspachhetri5976 4 жыл бұрын
🙏🙏🙏
@usharayamajhisapkota3008
@usharayamajhisapkota3008 4 жыл бұрын
mahan bicharko lagi dhanebad bhai dukhama sayog garnunai dharma ho bhai
@neetaniroula7043
@neetaniroula7043 4 жыл бұрын
🙏Mahan bichar
@prasamshathapa5764
@prasamshathapa5764 4 жыл бұрын
nice bichar xa vai ko
@kismatthapa9515
@kismatthapa9515 4 жыл бұрын
🙏
@tikaramsenchury7053
@tikaramsenchury7053 4 жыл бұрын
चोर कुमारेको फोटो सार्बजनिक गर्नु पर्यो ताकी खोज्नलाई सहज होस।
@ramalathakori8920
@ramalathakori8920 4 жыл бұрын
हाेनि फाेटाेनै नभयसि कसरी चिनेर पक्रेने फाेटाेबिना
@bhadrathapa3757
@bhadrathapa3757 4 жыл бұрын
बैनिले त्यो खाते(कुमार)को फोटो दिन गार्हो मान्नु भो।
@लझिमीअधिकारी
@लझिमीअधिकारी 3 жыл бұрын
G
@soltymagar8614
@soltymagar8614 4 жыл бұрын
म नौ वर्ष भयो अनलाइन रोधिमा गीत गाएर हिनेको गीतमा सबैसँग नजिक हुन्छु तर व्यवहारमा परिवर्तन भयन अझै पनि गाउँछु
@prengalmagarni6449
@prengalmagarni6449 4 жыл бұрын
👍👍
@roshanale6474
@roshanale6474 4 жыл бұрын
E
@ganeshacharya2993
@ganeshacharya2993 4 жыл бұрын
Good things
@sunitakunwar594
@sunitakunwar594 4 жыл бұрын
😁😁😁😁
@binatamang5026
@binatamang5026 4 жыл бұрын
Kasari gaunu hau yo online dori chai ma pani aba siknu paryo
@dimplerai9247
@dimplerai9247 4 жыл бұрын
Dai tapaiko presentation malai ekdam man parcha ...u r vry gentleman..kati mitho bolicha...good luck
@osnepal7811
@osnepal7811 4 жыл бұрын
सलाम छ महान पत्रकारलाई।
@ANITAGURUNG-ev8ok
@ANITAGURUNG-ev8ok 4 жыл бұрын
अनलाइन बाट गीत संगीतामा रमाउदा अर्काको श्रीमती श्रीमान नचिन्नेहरुको पतन होस् भन्छु म
@anilbahadursarki5952
@anilbahadursarki5952 4 жыл бұрын
कुकुर हरु
@brothapaz1308
@brothapaz1308 4 жыл бұрын
Yo muji onlainma yestai hunxa nautanki haru
@sabitighale3801
@sabitighale3801 3 жыл бұрын
पुरूष मात्र होईन महिला पनि तेस्तैहो यो अनलाईरोधीघर मनैपर्दैन
@hamronepal1676
@hamronepal1676 4 жыл бұрын
भागेका दुबैको फोटो सार्बजनिक गर्नु पर्यो मिडियाले खातेहरुलाई
@bhagwatineupane6965
@bhagwatineupane6965 4 жыл бұрын
अर्काकाे घर बुिगार्ने लाई कडाभन्दा कडा सजाय दिनु्पर्छ
@swostiksubedi4677
@swostiksubedi4677 4 жыл бұрын
Yesss
@sominamina8331
@sominamina8331 4 жыл бұрын
@@bhagwatineupane6965 aźźźaźs
@sominamina8331
@sominamina8331 4 жыл бұрын
@@bhagwatineupane6965 zzz 😅- -😅😅- 😅
@kalpanakarki6617
@kalpanakarki6617 4 жыл бұрын
@@bhagwatineupane6965 ekdam shai karbai hoss
@deepakkc636
@deepakkc636 4 жыл бұрын
नालायक कुत्ता कुमार कार्की त पापी राम्रो तरिकाले मर्दैनस तलाइ किरा पर्छ।घरमा भएको श्रीमती को यो हालत छ थुक्क पापी।
@thebravegurkhas7832
@thebravegurkhas7832 4 жыл бұрын
yo kumar.matrai hoina tyo ketini papani saleni ,duniyalai dubayera hidin marile?
@sabinapathak5802
@sabinapathak5802 4 жыл бұрын
केटा मान्छे लाई त के छ र बाटो मा भेटेको बादल बजाउछ ।यो केटि पो भालु रै छ घरमा छोरा अनि बुढि छ भन्दा भन्दै आफ्नो 2 छोरी छोडेर जान सकनी
@deepakkc636
@deepakkc636 4 жыл бұрын
अनुपा पनि उतिकै दोसि छ,तेसलाइ पनि नकुल को श्राप लाग्ने छ। महिला आमा हुन दिदी बहिनी हुन कसैका छोरी हुन समग्रमा भन्नू पर्दा महिला माया र सहनसिलताका खानी हुन तर यो अनुपा महिला आकृती मा कलनक हो पापिनी हो।
@bhadrathapa3757
@bhadrathapa3757 4 жыл бұрын
थुक्क मुला कुमारे खाते त जस्ताहरु प्रती धिक्कार तैले बुढ्यौली लागेपछि थाहा पाउलास आफ्नो छोरो र श्रीमती।त जस्ताहरु पछुताउने छस अनि त अनुपा पनि ।
@dattarana9644
@dattarana9644 4 жыл бұрын
कुमारे को फोटो पनि सार्वजनिक गर्नु पर्यो है
@BrightFuture-h7c
@BrightFuture-h7c 4 жыл бұрын
यो कुमार कार्की भन्ने भडुवा को फोटो पनि सार्वजनिक गर्नु परो किन हो यसको फोटो सार्वजनिक न गरेको अनुपमा र उसको छोरीको मात्र सार्वजनिक भएको दुईजनाको फोटो भएको भए पहिचान गर्न सजिलो हुनसक्छ ।
@rakshyakhadka1893
@rakshyakhadka1893 4 жыл бұрын
Kumar karki ko photo public garna paryo
@rajtvchannel3992
@rajtvchannel3992 4 жыл бұрын
बैनी हार नमान्नु भोलि देखछ तिम्रो श्रीमानले
@tahalkaintertenment9183
@tahalkaintertenment9183 4 жыл бұрын
के भनौ के नभनौ निशब्द भए😪😪😪 निकै भावुक बनायो दिदिको हरेक शब्द शब्दले, यो भिडियोले एक प्रदेशी मात्र हैन सिङ्गो नेपाल सरकार नालायक भएको झल्की रहेछ यदि नेपाल सरकारले आफ्नै स्वदेशमा सीप मुलक तालिम र क्षमता अनुसारको रोजगार दिन्थ्यो भने पारिवारिक माहोल वाट टाढा भएर भावनात्मक रुपले अर्काको अङ्गालोमा कस्सिन बाध्य हुदैन थियो कि..?
@anzuviewzs3619
@anzuviewzs3619 4 жыл бұрын
इनिहरु पनि ढिलो चादो रङेहात भेतिन्छ्न । प्रमिला सुरेश जस्तै ।😫😅
@ruparana2850
@ruparana2850 4 жыл бұрын
हा हा हा कति हसाउनु भको के ।कुरो सहि हो
@anzuviewzs3619
@anzuviewzs3619 4 жыл бұрын
@@ruparana2850 येस्तो कुकुर कुकुर्नीहरुले गर्दा अरु गतिलो महिला पुरुषलाई पनि १०पटक सोच्नुपर्ने बनाको छ।😈👿
@RanjitGurungOffical
@RanjitGurungOffical 4 жыл бұрын
त्यसैले मलाई पनि अनलाईमा नजोड्नु भन्छु जोडेर हैरान गर्छ।।।।तर गित गाउनु रमाउनु नराम्रो हैन तर कसैको घरबार नै तहस नहस बनाउन चाहिँ भएन।
@sanjay-bz8mh
@sanjay-bz8mh 4 жыл бұрын
Absolutely right hjr
@shantaregmi783
@shantaregmi783 4 жыл бұрын
सन्तोष र नकुलको केस एऊटै रहेछ अझै बदमास अनुपातमा यिनीहरुलाई हदैसम्मको कारबाही होस रन्डा रन्डिलाई
@हरिपुडासैनी
@हरिपुडासैनी 4 жыл бұрын
आफु सै ठाउ मा बस्नु न सर म पनि गाउछु अन्लाईन मा गित
@जयचन्द्रसुर्य-फ2ण
@जयचन्द्रसुर्य-फ2ण 4 жыл бұрын
सामाजिक संजाल ले गर्दा कति को घरबार बिगि्रएको देख्न सुन्न परि रहेको छ।सामाजिक सन्जाल को दुरुपयोग नगरौ आफ्नो परिवारलाई माया गरौ।
@bidhyabhandari7863
@bidhyabhandari7863 4 жыл бұрын
Ho ni
@janakishiwakoti5296
@janakishiwakoti5296 4 жыл бұрын
फ्व्स
@janakishiwakoti5296
@janakishiwakoti5296 4 жыл бұрын
kk
@semmachhetri6629
@semmachhetri6629 4 жыл бұрын
सन्तोष दाइ याे कुमार र अनुपा भन्ने अाईमाई लाई पनि सुरेश र प्रमिला लाई जस्तो खाेजेर लेउनु पराेयाे अनि ई दुबै लाई एक दम सज्या दिनु पर्छ
@kusum2011
@kusum2011 4 жыл бұрын
सन्तोष देउजा दाईका न्यूज मन दुखाउने खाल्का 😢
@topiclungeli2911
@topiclungeli2911 4 жыл бұрын
म केहि पैसा सहयोग गर्न चाहन्छु। उहा को plzzz contact no दिनु होला।।।
@renukaranjit522
@renukaranjit522 4 жыл бұрын
Be strong Baineee. You will justice soon.
@असलविचार
@असलविचार 4 жыл бұрын
कडा भन्दा कडा कानुनी कारबाही गरेर क्षेतीपुर्ती भराउनु पर्छ ।
@nirmalabaral1229
@nirmalabaral1229 4 жыл бұрын
बिचरा यस्तो अवस्थामा बनाउने पापीहरु लाई हदाइ सम्म को कारवाही हुनुपर्छ। यस्ता गरेर हिड्ने महिला होस् वा पुरुष समाजमा कलनक हुन।
@mayathapa3802
@mayathapa3802 4 жыл бұрын
नारीले सबै दूख्ख पिडा सहन सक्ने क्षमता हुन्छ तर यो सौता भने पछी सहनै सकी दैन कीन होला साच्चै नै
@razkumar5845
@razkumar5845 4 жыл бұрын
Good job Santosh sir salam xa hajur lai 🙏🙏👍👍👍
@kumarpoudel3499
@kumarpoudel3499 4 жыл бұрын
कुमार काकी मेरो स्कुल पढदाको साथी र उनको सि्रमति सावित्री खत्रि पनि गाउले साथि कुमार पहिला धेरै सोजो थियो सानोमा ऊसलाई हामिनिकै जिस्काउथयौ मोरेको बिरालु भनेर त्यतो मान्छे अहिले आएर ढाडे बिरालु भएछ अबत यसलाई सामाजिक दन्नड गरनु पछ
@liamnepali5381
@liamnepali5381 3 жыл бұрын
सनोत जि सबै को कुरा सुनुपरछ यउटा को मात्रै नसिनु होस र सबै यो रोधी ले बिगारेको हो अन्पा को 100% सहि छ तर यो दुबै पछेको को गल्ती छ कुमार को कुरा सुनदा नचाहेर नि बिहे भयो तर घरमा बुडि छ थाहा हुँदै हुँदै बिहे भयो सबै रोधी को गल्ती भयो र मेसेनजर को कारणले गरदा के भको भगवान यस्तो कोसैको नहोस😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@phaligurung6226
@phaligurung6226 4 жыл бұрын
हइट ! के हुदैछ हाम्रो नेपाला ? खत्तम छ है लु ! नानी-बाबू नभाको भय पनि ठिकै थियो भनम, सायद धन मत्तु कि बैँस मत्तु कुन्नी ! चितौन तिर मात्रै होला भनेको, सबै ठाउ मा चलन जस्तै हुँदै गयको जस्तो लाग्यो ! खत्तम छ ! बिजोग बनायो नि वहाँ को श्रीमती कत्ती रुदै, रिन को बोझ र पिडा ले छट्पटिदै आफ्नो उज्जत को सवाल पनि छदैछ ! जत्ती सक्दो छिटो घर मा फर्कियर आफ्नो परिवार सम्भालेर बस्नु होला ! तेसै मा भलाइ छ हजुर !
@birahismart130
@birahismart130 4 жыл бұрын
अब यो अन लाईन रोधी घर लाई बन्द गर्नु पर्छ पत्रकार ज्यू म पनि यो अन लाईन रोधी घरको विरोधी हो।
@nepalianita2458
@nepalianita2458 4 жыл бұрын
लौ महिलाबाट महिला पिडित न्याय पाउनु पर्छ है दिदिले☺️
@toyanneupane1576
@toyanneupane1576 4 жыл бұрын
हरेस नखानुहोला बैनी हिम्मत गरेर अगाडि बढनुस् त्यस्ता कुमार हजारौं भेट्नुहुन्छ ,बस् धैर्य गरेर अगाडि बढनुस् हजुरको जीवन असाध्यै सुन्दर छ भगवानले पनि साथ दिनेछन् ।
@ukumari351
@ukumari351 4 жыл бұрын
छिटाे कारबाई अनुपा खातिनिलाई धेरै भास्ना हैना खातिनि काे फाेटाे सार्बाजानि हाेस् ल
@saritathapa1630
@saritathapa1630 4 жыл бұрын
अन्त पल्केका पोइ ले त नाटक धेरै जानेका हुनी रैछ छोरा सस्नी हुदा हुँदै कीन अर्काको सस्नी चोरी गर्दै हीडेको होला
@प्रसंशालाईभ
@प्रसंशालाईभ 4 жыл бұрын
होनि है
@lokbahadur1565
@lokbahadur1565 4 жыл бұрын
सहि कुरा हजुर
@yamunarai584
@yamunarai584 4 жыл бұрын
त्यो पापीहरुले जिन्दगीमा कहिले सुख पाउदैन I बैनी तपाई नरुनु होस अहिले कामगर्नेले जति पनि काम पाउछ एक दिन तपाईको खुशी त्यहि छोराले दिन्छ हिम्मत गर्नु होस सत्यको सधै जित हुन्छ भगवानले साथ दिन्छ जसरी भएपनि त्यो छोराको भविश्य बनाउनु लाग्नु होस I
@yamroka39
@yamroka39 4 жыл бұрын
इ दुई जनालाइ नै कदाभन्दा कदा कार्बही हुनुपर्छ ।
@durgarai3959
@durgarai3959 4 жыл бұрын
I am support her.himmat naharnus dukha garer khanus,adhyaro pachhi ujyalo pakkai aaux.
@HAPPY-zs1ge
@HAPPY-zs1ge 4 жыл бұрын
यस्तो बुरो लाई पनि के सम्झिन्ने dd ??? जाबो बुरो बाबू xa dd हरेस नखानुस💕
@rajaharukoraja4644
@rajaharukoraja4644 4 жыл бұрын
Tyo dakalai kada karbahi hunuparxa nani
@bhuwanoli5951
@bhuwanoli5951 4 жыл бұрын
घरको यति सोझो श्रीमतीलाई दुख दिएर रन्डिको पछि हिड्ने यो ब्यक्तीलाई कडा भन्दा कडा कार्वाहि होस।
@abcdeff4888
@abcdeff4888 4 жыл бұрын
कठै दिदी...यता पिडामा...उता अर्कि नफौरीले गर्दा श्रीमानको रुवाबासो...मलाई मेरो ५५℃घामको कमाई र दुई छोरी देऊ अरु बाँकि तिमी गर तर मेरो पैसा र सन्तान देऊ भनेर रूदै बसेका छन्...
@GaganSingh-vi5ed
@GaganSingh-vi5ed 4 жыл бұрын
यस्ता नालायकलाई कडा भन्दा कडा कार्बाइ होस र यस्को फोटो सार्बजनिक गर्नुपर्छ।
@rajendrashrestha5296
@rajendrashrestha5296 4 жыл бұрын
अपराधि लाइ कारबाहि हुनु पर्छ विदित दुवै"जना विहे गरेर बसदा राम्राे हाेला कि? Chodera जानेका पेट पाेलाेस न
@narayanisharma7013
@narayanisharma7013 4 жыл бұрын
दिज्जु हार नखानु होला हजुर जस्तै छु म पनि
@umathami9660
@umathami9660 4 жыл бұрын
मईला को जिन्दगि एसतई रहि छ मेरो पनि मन छयो
@pakhrinbhai
@pakhrinbhai 4 жыл бұрын
अनुपा त खुब राम्रो केटा संग पो भागी छे ओ हो घरको जेठी बुढीलाई चै भाडा माझ्न लाउने आफु चै अरूको धनी घरको बुहारी अर्काको बुढी ताक्ने । तलाई भेटे भने मारि दिन्छु कुमार याद राख त चै भाग्दै हिड्ने क्रममा भारतको दार्जीलिङमा चै भुलेर पनि न आइजा नि बाबु । तलाई म मारि दिन्छु । दार्जीलिङमा चै म छु नि तगारो तेरो लागि
@devikachamlingofficial4506
@devikachamlingofficial4506 4 жыл бұрын
हामी सबै रम्नु पर्छ रमाउनु पर्छ मेरोनी धरान सुन्सरी रोधी घर छ तर यस्तो जिन्दगिमा नहोस
@suryabc3705
@suryabc3705 4 жыл бұрын
आज भने बल्ल राम्रो बिषय मा कुरा उठाउनु भए छ रोधि घर लाइ दोष दिनु हुदैन किन कि गित गाउने सबै न राम्रो हुन्छ भन्ने हैन मान्छे को सोच र नियत राम्रो हुनु पर्छ 😊😊
@tnawasthi7214
@tnawasthi7214 4 жыл бұрын
कुमार भन्ने त झन खाते नै रैछ नि । चिन्ता नलिनु म्याडम तपाईं एक्लै जीवन बिताउन साहस बटुल्नुस् त्याे मुला जीवनभर जेलमा सड्छ । दुईटा बिहे गर्न नपाउने कानुनी प्रावधान छ ।
@mrromiyo4098
@mrromiyo4098 4 жыл бұрын
यति राम्री सोझी बुडिको फाइदा उठाउदा अब दुख पाउने भयो
@santoshsenchureysunar7636
@santoshsenchureysunar7636 4 жыл бұрын
बिचर यो दिदी को दुखा को कुरा ले मन आति रोको छ ।सुरेस परियर को फोतो सर्बजनिक गरे जस्तै कुमर कार्की को नि गर्नु पर्यो ।
@pramodbhandari5221
@pramodbhandari5221 4 жыл бұрын
यस्ता कू पिचास हरु लाई हदै सम्म को कारबाही हुनु पर्छ ।।
@ramalathakori8920
@ramalathakori8920 4 жыл бұрын
अनलाई राेधिकाे केही दाेष छैन अनलाईनमै नगाउने हरुपनि अर्काकाे बुढि लेरकिनेकाछन अरुकाे बुढा सग गाकाछन यस्ता अपराधिलाई कडा कार्बाहि हाेस
@rkraii4788
@rkraii4788 4 жыл бұрын
Um thaha xa
@lokbahadur1565
@lokbahadur1565 4 жыл бұрын
सबै बिगि्रएको मोबाइलको कमाल हो बिदेश गएका का श्रीमती वा श्रीमान लगभग यही पारा छ ।
@soonusapkotapokhreli6753
@soonusapkotapokhreli6753 4 жыл бұрын
Santosh vai "mandeer maan" Salute vai Salute vai
@deepsilwal9723
@deepsilwal9723 4 жыл бұрын
Deep silwal from America. This story is also painfully.thanksto Santosh efforts and his good interview of Larkin wife
@surendrabamthakuri8190
@surendrabamthakuri8190 4 жыл бұрын
बिदेश मा रहेका जति सबै अनलाईन रोधिघरमा गित गाऊछन मैले त आफ्नै आखा ले देखेको whatsapp र facebook massenger मा ठुलो ठूलो पुरस्कार राषि भयको लोक दोहोरी प्रतियोगीता हुन्छ यि रोधिका सदस्य हरूले १०/२० हजार रुपैयाँ उठाएर २/३ लाख रुपैयाँ जम्मा गरेर अनलाईन कार्यक्रम चलाउछन यसमा ९९% केटा केटी बिग्रेका हुन्छन घरमा बुढा बुढी भय पनि आफु कुमार कुमारी अबिबाहित हु भन्छन
@royalnepal2831
@royalnepal2831 4 жыл бұрын
देउजा सरको कामको लागि सलाम
@राजहमाल
@राजहमाल 4 жыл бұрын
कुमार कार्की भन्ने त हामी सङ्ग एउटै रोधी मा रमाउने साथी हो तर त्यो तेती सम्म गिरेको मान्छे रहेछ थुक्क दुखि आत्मा तेसलाई हतै सम्म को कारबाहीको माग गर्दछु म पनि
@bhimtamamg6586
@bhimtamamg6586 4 жыл бұрын
जय सन्तोष देउजा 🙏🙏🙏
@rabinarai304
@rabinarai304 4 жыл бұрын
यो कुमार कार्की लाई काडा कार्बाही गर्नु पर्छ नलाइक
@umakumaridhadi8256
@umakumaridhadi8256 4 жыл бұрын
भगेको दुबै जाना को फोतो सर्बजनिक गर्नु परे सर अनि यस्ता भग्ने र बगाउने हरु लाई सकेसम्म यति सजाय दिनु पर्छ कि आरु कसैको अाट न बडोस यस्ता यस्ता ले गर्दा नेपाल को सबै आमा दिदी बहिनीहरु को अप्मान हुदैछ सबै नेपाली दाजु भाइ दिदी बहिनी हरु यस्तो काम नगर्नु म यति नै भन्छु धन्यवाद
@younikxettri1502
@younikxettri1502 4 жыл бұрын
कुमार लाई मात्रै हैन दोस दुबै जना लाई कार्बाही को दाहेरा म लेउनु पर्छ यो सबै ईन्टरनेट को कारण ले हो । तेसैले दुबै जना लाई सक्दो कार्बाही हुनु पर्छ नत नारी नत पुरुस कानुन दुबै लाइ उति कै नै होस ।
@Nar6007
@Nar6007 4 жыл бұрын
बहु बिबाह मुद्दा दायर गर्नु पर्छ। यस्ता नालायकहरुले गर्दा समाज तहस नहस हुन्छ। हदै सम्मको सजाय हुनु पर्दछ।
@villagernepalese4825
@villagernepalese4825 4 жыл бұрын
यस्तो लानीजानी पहिला पनि हुन्थ्यो तर आजकल मिडियाले गर्दा कुनाकुनाको थाहा हुन्छ,कमसेकम मिडियाहरुले गर्दा सत्यतथ्य बाहिर ल्याएको छ,यस्ले गर्दा समाजमा बाहिर आउँछ भन्ने डर पैदा हु्न्छकि
@rpbhatt5585
@rpbhatt5585 4 жыл бұрын
कुमार कार्की जस्ता भाइरस लॉइ खोजी खोजी समाप्त पार्नु पर्छ
@milanghising8291
@milanghising8291 4 жыл бұрын
अब यो देसमा एस्तो कानुन बनोस जस्ले बिबाह भैसकेको जोडिहरुले अर्को जोडिको घरबार बिगार्छ तेस्तोको नागरिकता खारेज होस र सम्पती सबै जो घरमा दुख गरेर बसेको हुन्छ उसैको नाममा नामसारी गर्ने कानुन बनाउनुपर्छ
@aakashyadav5945
@aakashyadav5945 4 жыл бұрын
पत्रकार ले सयोगो गनु होला सर हजुरले
@sunitathapabhurtel2693
@sunitathapabhurtel2693 4 жыл бұрын
यो रन्दो रन्दी लाइ छिटोभन्दा छिटो खोजेर कारबाही को दायरामा ल्याउनु पर्यो सबैले सहयोग गर्नु पर्यो खोज्नलाइ सन्तोष सर हजुरलाइ धेरै धेरै धन्यवाद
@sitagurung5263
@sitagurung5263 4 жыл бұрын
थाहाँ छ सन्ताेश देउजा जि सर । काेहि काेहि यस्तै हुदाे रहेछ र गर्दाे रहेछ अनलाईन राेधिघरमा । हुनेहरुले यसलाई रामै तरिकाले प्रयाेग गर्नु भयाे भने रामै हुन्छ सर तर त्यसलाई नराम्रो तरिकाले प्रयाेग गर्नु भयाे भने नराम्राे नै हुन्छ । अनलाईनमा बाेलियाे भन्दैमा अर्ककाकाे बुढा अर्ककाकाे बुढि भएर यसरी बिगि्रएर हिड्नु चाहि हुदैन भन्छु म त
@jamunasharma2724
@jamunasharma2724 4 жыл бұрын
Sabai ramro xa santosh jee ali fast kura garnus na hai👍👍good job
@rosankunwar1457
@rosankunwar1457 4 жыл бұрын
गित त हाम्ले नि गाउँछौँ कहिले येस्तो मन मा आयन कस्ता हुनि कोहि कोहि त,,,लाज लाग्नी के हि नदेखेका मान्छे हुनि,,,बिदेस घर परिबार को लागि जानी मान्छे कस्तो सकेको येसो गर्न,धेरै बिगर्नु भाको छ येसो नगर्नु होला,,आफ्नो परिबार हजुर लाई कुरी बस्नु भाको छ पाप लाग्छ
@nischalbhandari3448
@nischalbhandari3448 4 жыл бұрын
किन एति सारो बिकृती आको यो हाम्रो नेपाल मा छ्दा खादाको परिवार भताभुङ लथालिङ्ग छोरा छोरी जिउँदै टुहुरा बनाएर कसरी शान्ती पाउछन्,यी बिकृती फैलाउने गन्धकी हरुलाई कडा भनदा कडा कारबाही होस
@ranideepupreti7477
@ranideepupreti7477 4 жыл бұрын
सधै महिला मात्र दोसि हुन्न हरेक ठाउमा पुरुष नि दोसि ठहरेका छन है मित्रहरु
@-thewomen697
@-thewomen697 4 жыл бұрын
भर्खर ३१ बर्ष भएकी रहिछाै। छाेराे साथमा रहेछ।बहिनी केही दिन गाराे अबस्य हुन्छ। तर तिमी हिम्मत गर अब रुने तिमी हैन। ती पातकीहरु रुनुपर्छ। जग्गा र छ बेचिदेउ। रिन तिर। बाँकी पैसाले छाेराे पढाउ। सिलाई या अन्य सीप सिक। त्याे कुमार भन्ने मान्छे तिम्राे हुन सकेन भने त्याे अर्काकी छाेरीहरुकाे अामाकाे कसरी हुन सक्ला? अब अायाे भने तिमीले नस्विकार , त्याे नामर्दलाई गाउलेकाे सामु लात हानेर निकाल। बहुबिबाहकाे मुद्दा हाल। सरकारी वकिलले बहसपैरबी गर्छ।तिमीले खर्च गर्नुपर्दैन र नगर पनि। तुरुन्त याैटा सीप सिक।
@rabinpathak8405
@rabinpathak8405 4 жыл бұрын
la kapurbot badhai chha hai, tapai le chhai sahi follow up garnu hunchhha , aru media euta news lyauchha ani harau chha. yo ho ni para. la yestai gardai janus, tapai nepal ko 1 no. channel pakka pakka ho. follow up gareko garai, failsala nabhaye samma. la malai euta love ko sign chahinchha hai tapai bata. thanks.
@धनकलि
@धनकलि 4 жыл бұрын
नेपाल का बुडि कसरी बचाउने हामी बिदेसि नेपाली ले बरै 😭😭😭😭😭
@munamadanoli7734
@munamadanoli7734 4 жыл бұрын
कानुनी उपचार गर्नुस त्यो कुमार को बिस्वास नगर्नु तेस्ता लाई कार्बाही हुनै पर्छ
@samusamu1423
@samusamu1423 4 жыл бұрын
थुक्क आफ्नी स्वास्नी लाई भाडा मझाउने अनि अर्का कि स्वास्नी छोराछोरी लियेर हिड्ने पातकी लाई त काटेर छाडिदिनु पर्ने
@badalvittrakojun
@badalvittrakojun 4 жыл бұрын
यो अनलाइन रोधी घर चलाउने मान्छेलाई जेल हाल सरकार मेरो गाउँको एक जना महिला पनि त्यसै गरी घरबार बिग्रेको छ
@saradsubedi9412
@saradsubedi9412 4 жыл бұрын
नर्क हरु को तस्बिर send गर्नु नि ।।।। अनि पो मान्छे हरु ले हेरयर हजुर लाई थाहा दिन्छन् ।।।
@tikathapa958
@tikathapa958 4 жыл бұрын
बहीनी तपाइ जबान हुनुहुन्छ, हरेस नखानु, मेहनत गरेर छोरा लाई पढाउनु, गलत कदम नुउठाउ,
@chandurana.N.p.l
@chandurana.N.p.l 4 жыл бұрын
भैंसी पाडो भोकैले मर्ने भो रोधी घर ले अच्चमै गर्ने भो झम्के फुली नाकै मा बुलाँकी यस्पाली त घर बारै होला की । भनेर गित गाउँदा गाउँदै यस्तो हर्कत हे भगवान किन बिकृती हाम्रो नेपाल मा बरै 😭😭
@bibishankhanal2454
@bibishankhanal2454 4 жыл бұрын
😃😀😃😀😃😀😃😄😃😀😃😄🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@unknownname1211
@unknownname1211 4 жыл бұрын
😆😆😆😆😂😂😂😂😂😂😂😂
@ruparamroho8821
@ruparamroho8821 4 жыл бұрын
Bichara didi
@DavilBrg
@DavilBrg 4 жыл бұрын
यतिको सिरमति हूदाहूदै उसको सिरिमान छोराछोरी हूदाहूदै छाडा यस्तामहिला र पूरूषलाई दूईटैलाई बॉधेर सिस्नूपानी लगाउदै जेलमा हाल्न पर्छ होईन भने यस्तो बिदेश जानेलाई घरमा बस्नेलाई जोलाई पनि पर्नसक्छ पर्नसक्छ
@khadka7030
@khadka7030 4 жыл бұрын
यौटा महिला ले नै महिलाको पीडा नबुझे पछि कस्को के लाग्छ र
@rajaharukoraja4644
@rajaharukoraja4644 4 жыл бұрын
Xori manxeko satru xori manxenai hudo raixa nani
@khadka7030
@khadka7030 4 жыл бұрын
@@rajaharukoraja4644 sahi ho
@sirjanapantha4562
@sirjanapantha4562 4 жыл бұрын
हरेस नखानु दिदि हिम्मत गर्न पर्छ कानुनि लडाइ लडेर त्यसकाे छाला काड्नु पर्छ!दुख सुख गरेर बाबुलाइ पढाउनु एकदिन दिन अबश्य अाउछ!!!
@sapanasurajofflcial896
@sapanasurajofflcial896 4 жыл бұрын
हामी पनी त धेरैई अनलाई रोधि मा छौउ नि तर रमाउने पनि तरिका हुन्छ नि दिमाख नभाको पापी
@rajaharukoraja4644
@rajaharukoraja4644 4 жыл бұрын
La nani timilai ni udauxa hai khyal gara
@nekpaija8793
@nekpaija8793 4 жыл бұрын
Udauxa aba timlai pani
@bindubhusal5454
@bindubhusal5454 4 жыл бұрын
दिदि हजुर लाइ धेरै पिडा परेको छ । ।सोझा लाइ बाच्न गारो छ । । धेरै दुख लागो
@itsmeanisha1614
@itsmeanisha1614 4 жыл бұрын
पापि अरकाको बुढिलेर जानि पापि घर सिरमति हुदाहुदै वाता तो पापिनिको बुढा रुवायर गई यता बुढि रुवायो पापिले खोजृर चौकिमा हालदिनु सर
@birenlimbu6625
@birenlimbu6625 4 жыл бұрын
होइन अर्काको बुडि सङ्ग किना लोभिन्छ यस्तो राम्री बुडिलाई किना धोक्का दिन्छ ।हैट केटा हो यस्तो धोक्का दिने काम चही कहिले नगर्नु र अर्काको बु डि माथी नजार लगाउनुनै अपराध हो।
@ramarasaili385
@ramarasaili385 4 жыл бұрын
किना हो साउदि गएका बुडा जति सबै तेसतै
@dipendrakoirala4235
@dipendrakoirala4235 4 жыл бұрын
यिनी हरुलाइ नछोड्नु आजिबन जेल कोच्नु पर्छ
@kanchanbk5478
@kanchanbk5478 4 жыл бұрын
हे भगवान के भाको नेपाल मा जताततै यस्तै भएको खबर आउँछ
@bunutamang5423
@bunutamang5423 4 жыл бұрын
Good shantos dai
@doman8307
@doman8307 3 жыл бұрын
Mahan hunuhunxa hajur bahni
@sitagurung5263
@sitagurung5263 4 жыл бұрын
म पनि थिए पहिले पहिले त अनलाईन राेधिघर तिर सबै साथीहरू सग बाेल्ने गर्थियाे तर अहिले छैन म राेधिघर तिर । तर साथी हरु अझै फेशबुकमा हुनुहुन्छ केटाकेटी बिगि्ने र नबिगि्र्न आफ्नाे हातमा हाे । भन्छु म त कसै कसैको बुद्धि ले घाँस खान्छ भने त्यस्तै हुन्छ ।
@ramarasaili385
@ramarasaili385 4 жыл бұрын
न अातिनु बैहि नि दुख तेसैले पाउछ हजुर को साथ मा छोरा छ हजुर लाई केहि बर्षा दुख हो
@reeyarai5642
@reeyarai5642 4 жыл бұрын
एउटा छोरी मान्छेले छोरी मान्छेकै जिन्दगी बर्बाद पार्ने र घर भाड्ने आईमाई हरु र यो पुरुषहरु लाई कडा कार्वाही होस के हो यो कुमार कार्की भन्ने मान्छे अनुपा मात्र हैन गोठ नै पो उठायो त 😆😆
@Ll-iz5qi
@Ll-iz5qi 4 жыл бұрын
रोधि मा गित गाए को 7 बर्स पनि भयो कुनै दिन मन फेरिएन मेरो किना मान्छे को मन परिब्रतन हुन्छ
@krishnathakuri4750
@krishnathakuri4750 4 жыл бұрын
सुँगुर नै रहिछ कुमार कार्की छिटो खोज तलास गरि कर्बाइ गर्नु पर्यो दुबै घर बिगार्ने सुगुर्🙋‍♂️💃👊👊सुगुर्नि
@janukachhetri3577
@janukachhetri3577 4 жыл бұрын
मिडिया ज्यु कमार भनी काृे फाेटाे पनि देखाउनु पयाे सर जि ललल पिर नलिनु हाेस कुनै दिन दुख पाउँदा सम्झिनेछन हजुर लाई नअातिनु हाेस धन्यवाद मिडिया ज्यु
@anoopamsingh3135
@anoopamsingh3135 3 жыл бұрын
हाम्रो गाउँ मा एक परिवार छ बाउ आमा मध्ये बाउ पूरै लाटो छ तर आमा चैं बोले ता पनि न बुझिने.र तिन्का सन्तान छोरा हरू सामान्य छन्.विशेष मा यस्तो भये ता पनि ति लाटा लाटी भनाउने ले आफ्नो जीवन चर्या बोल्ने व्यक्ति भन्दा पनि राम्ररी परिवार चलाये का छन्.
DID A VAMPIRE BECOME A DOG FOR A HUMAN? 😳😳😳
00:56
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 262 #shorts
00:20
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 7 МЛН
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 9 МЛН
DID A VAMPIRE BECOME A DOG FOR A HUMAN? 😳😳😳
00:56