सिम्रन पाैडेलकाे पहिलाे पटक मिडियामा। दिईन सबै जवाफ│Kapurbot TV

  Рет қаралды 742,894

Kapurbot TV

Kapurbot TV

Күн бұрын

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 2 700
@Extrusionwork
@Extrusionwork 4 жыл бұрын
सन्तोश जि एक चोटि नवीन र नबिनको परिवार अनि सिमरन संगैको अन्तरवार्ता लिनु होला अनि मात्र को सहि को गलतको फैसला हुन्छ यो एक तर्फी अन्तरवार्ता कुरा टुंगो लागदैन
@premniroula3526
@premniroula3526 4 жыл бұрын
सन्तोष जि सिम्रोन र नबिन लाई सङै राखेर ईन्टर भ्यू लिनु होस है
@khimthapa1926
@khimthapa1926 4 жыл бұрын
बिचरा गार्हो छ मिलेर बस बैनी ल
@rajanbc9384
@rajanbc9384 4 жыл бұрын
baini timilai anya vako vaya poolis parsan thiyo maiti ghar thiyo ta janalai tara kasailai na vani yatro din indiyama bashne timi kasto khalko buhari hau
@yadavkhadka2968
@yadavkhadka2968 3 жыл бұрын
@@khimthapa1926 àķp
@saraswatipandit1691
@saraswatipandit1691 4 жыл бұрын
आफ्नु चै केहिहैन अरुको चै सबै गल्त छ रे कुरा सुन्दा त झनक रिस्पो ऊठो
@reeshirajxeetry2597
@reeshirajxeetry2597 4 жыл бұрын
सिम्रन तिम्रो धैरे गल्ती छ है तिमी इन्डियन तिर किन गाएको माइतीघर तिर जानु पर्थ्यो है
@malatamang4887
@malatamang4887 4 жыл бұрын
Yes ryt
@numaroinee817
@numaroinee817 4 жыл бұрын
अब माइती जादा त्यही पौइ सग जा भनेर माइतिले पन्छ्याउछन् अब माइती गएर इन्डिया गएको भए माइतिलाइ गाह्रो पर्थेयौ मलाइ त जहाँ सम्म लाग्छ बुडाको नै गल्ती देख्छु
@sandipPokharel123
@sandipPokharel123 4 жыл бұрын
India jadai ma
@sushmagodar1451
@sushmagodar1451 4 жыл бұрын
Reeshi raj xeetry
@aarushwegitiloveindiathapa9191
@aarushwegitiloveindiathapa9191 4 жыл бұрын
@@numaroinee817 mnp
@surendrabamthakuri8190
@surendrabamthakuri8190 4 жыл бұрын
*_बिना कारण कोहि पनि घर छोडेर भाग्दैन कुरो आफै बुझिन्छ सामाजिक सञ्जाल नचलाउन दिने मोबाइल खोस्ने कुटपिट गर्ने यिनिहरु को ब्यावहार ठिक छैन झूटा पनि कति सम्म बोल्या होलान नबिनका घरवाला आजसम्म एकतर्फि कुरा सुनेर बसेका दर्सक हरुलाई आज यो अन्तरबार्ता ले यस घटनाको बास्तविकता बुझिन्छ र धेरै धेरै धन्यवाद दिन चाहन्छु सन्तोष देऊजा सरलाई_*
@debindradahal7497
@debindradahal7497 4 жыл бұрын
दुइटै लाई एकै ठाउमा राखेर अन्तरबार्ता लिनु पर्यो
@sitasedhai937
@sitasedhai937 4 жыл бұрын
होईन् आफनो साथी सङ्ग बसेको भय खोईत ते
@sharadaluitel8438
@sharadaluitel8438 4 жыл бұрын
Debindra Dahal हो नी
@chitraghatani5587
@chitraghatani5587 4 жыл бұрын
simran ko kura sunda pani acamma lagxa ho ke sate bole ko hi ki juto boleko ho ke bujnai sakeya
@avinashpradhan5998
@avinashpradhan5998 4 жыл бұрын
HO NI SAR
@sabinagurung2669
@sabinagurung2669 4 жыл бұрын
Sala. Pigrer. Aaypaxi. Chokho paltexa Yatoaaimai lai karbahi hunuparx Xa
@tirtharajpoudel9965
@tirtharajpoudel9965 4 жыл бұрын
पिटेर इन्डियामा जान्नु पर्ने कारण ले हो नेपालमा पुलिस छैन कानुन छैन???
@jayrajrokka8458
@jayrajrokka8458 4 жыл бұрын
Ptaru kar vai timro budi 10 din matra bahir gayar aako vaya timlle sukarxau
@waibaganesh9529
@waibaganesh9529 4 жыл бұрын
Tirtharaj Poudel yee jati piteni sahanuparne ho
@pujagurunh1779
@pujagurunh1779 4 жыл бұрын
Talie bate hunchs hehe
@govinbuda9588
@govinbuda9588 4 жыл бұрын
@@jayrajrokka8458 kina gayo k karan le garyo kaha basyo vanne kura ma var parx hjur alik thulo man garera sochnu paryo hjur
@kaligurung1259
@kaligurung1259 4 жыл бұрын
@@govinbuda9588 thik vanu vyo hjur le..
@sumitra.shrestha7199
@sumitra.shrestha7199 4 жыл бұрын
यिनको कुरा सुन्दा पनि दुख लाग्यो, तर पत्रकार ज्यु, यो परिवारलाई सङ्गै राखेर कुरा गर्दा तपाईं लगायत हामी सबै स्पष्ट हुने थियौं ।
@indrapaudel2660
@indrapaudel2660 4 жыл бұрын
ठिकै छ बैनी खासै ठुलो समस्या पनि रहेनछ भागेर ईन्डिया नगयको भय हुन्थ्यो ससुरा बुवा पनि धेरै बुज्ने हुनुहुदो रहेछ नेपाल मै बसेर समस्या समाधान गरेको भय धेरै राम्रो हुन्थ्यो । यदि सङै बस्दा समस्या हुन्छ र आफुलाइ असजिलो महसुस भयो भने कानुनी प्रक्रिया तिर लाग्नु उचित हुन्छ । आगामी दिनहरुमा सोचेर मात्र निर्णय गर्नुहोला कुशल दिनहरुको शुभकामना !
@ranjanagurung7197
@ranjanagurung7197 4 жыл бұрын
U only know how you're husband family treats you so just be strong lady (who support her) Like here 👇👇
@kalpananeupane1737
@kalpananeupane1737 4 жыл бұрын
सम्पूर्ण दाजुभाई दिदीबहिनीहरूमा मेरो एउटा प्रश्न छ..यदि सिम्रनको ठाउॅंमा नबिनले घर छोडेको भए नबिन जीलाई पनि यो हदको गालि गर्नु हुन्थ्यो त?? नेपाली समाजमा किन महिलाले मात्र अग्नि परिक्षा दिनु पर्ने सोच राखिन्छ ?? उनले भनेका कुराहरूमा सत्यता पनि त हुन सक्छ..पूरा कुरा नबुझि कसैको चरित्र माथि नै प्रहार गरेर सामाजिक रूपमा तिरस्कृत नगराउनु होला..सत्य तथ्य पुष्ठि नभईञ्जेल संयमता अपनाई दिनुहोला..
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
ठिक भन्नु भो हजूर
@ankitdhital7588
@ankitdhital7588 4 жыл бұрын
Sahi ho
@ankitdhital7588
@ankitdhital7588 4 жыл бұрын
Thik vannu vo hajur100% sahi ho
@lionjirel1443
@lionjirel1443 4 жыл бұрын
बुदा सङ्ग झगडा हुँदा माइती जान्छ अन्त जादैन
@netragmail
@netragmail 4 жыл бұрын
पुरुष गय कमायर ल्याउलानि घर नछोडे बशेर खानीके या अली कमेण्ट राम्रो गर
@chandralawati4367
@chandralawati4367 4 жыл бұрын
त्यो केटी साथीलाई नी मीडियामा ल्याउनु पर्यो सर
@srijanagiri1055
@srijanagiri1055 4 жыл бұрын
Bichara kati maya lagyo
@guyusa3936
@guyusa3936 4 жыл бұрын
Chandra Lawati there is no Neha.
@dipakdeuja240
@dipakdeuja240 4 жыл бұрын
Chandra Lawati हाेतनी ..
@sapansingok7489
@sapansingok7489 4 жыл бұрын
बोल्नुमा K p oli भन्दा चार कदम अघि...स्याबास् !!! तँ जस्तै भ्रष्ट दिमाग भएकै हरू ले गर्दा नेपालमा अनेक घटनाहरू भईरहेका छन्....सुध्रि नानी सुध्रि...
@Mulpanikhaber
@Mulpanikhaber 4 жыл бұрын
यो बैनी ईन्डिया जाने हिम्मत त्यतिकै गर्दैनन् कुनै धोतिको हात होला नेपाली नारिलाई ईन्डियाको कोठी मन पर्छ ।
@bimadura269
@bimadura269 4 жыл бұрын
ज जस्ले जेभनुन यो नानिको कुरा सुन्दा मायाँ लागेर अायो नानू अगानी बढा यी दुनियाँ मा हरेक सहनु पर्दो रहिछ छोरी हुनुमा गर्भ छु सुभकामना छ नानू सिम्रान
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 4 жыл бұрын
कुरा सुन्दा त केटा को पनि धेरै गलती छ दुई जानलाई साथमा राखेर सोध्नुस्
@nmgamming3142
@nmgamming3142 4 жыл бұрын
Sangai rakherw kuragaraunu
@drivinginsaudiarabia5356
@drivinginsaudiarabia5356 4 жыл бұрын
तिम्रो अहिले केहि भएको छैन बच्चा बच्ची त्यसैले छोड़दामा नै राम्रो देख्छु म त
@jamunathapa2671
@jamunathapa2671 4 жыл бұрын
हो छोर्डिए हुन्छ मन मा जब सान्ती छैन जिन्दगी काट्नी भनेर सम्पुर्ण छोडेर गैन्छ उसैले वस्ता दिदेन भने के सम्झेर बस्नु
@haridoear3052
@haridoear3052 4 жыл бұрын
Tachar diy polish kesh garnu parne bhagera indiya kina janparne
@padambahadur8712
@padambahadur8712 4 жыл бұрын
Sahi ho
@lilishaaaa
@lilishaaaa 4 жыл бұрын
नेपाली छोरा True. She should not go back to him.
@puspakarki918
@puspakarki918 4 жыл бұрын
Sahi ho
@tikathapa2406
@tikathapa2406 4 жыл бұрын
घर परिवारमा सामान्य झगडा र विवाद सबैको हुन्छ तर चुपचाप कसैलाई जानकारी नगराई विवाहित महिला घर छोडेर हिड्नु १००% गलत हो ।
@sweet456swee6
@sweet456swee6 4 жыл бұрын
Hahahahahaha
@sovabardewa4604
@sovabardewa4604 4 жыл бұрын
kahile kaha yasto abasta aauxa na buji kamta nagarnu kina ki xori manxe ko vage ma k hunxa thaha hundai hami ramro saga bujer Kamet garnu parxa hai
@yagyaprasadpoudel3840
@yagyaprasadpoudel3840 4 жыл бұрын
right
@karankc9926
@karankc9926 4 жыл бұрын
Correct
@nepalijok9141
@nepalijok9141 4 жыл бұрын
Right kuro
@chitratimalsina6352
@chitratimalsina6352 4 жыл бұрын
नेपाली छदा छदै इन्डियन सङ्ग बे
@technicalashokbudhathoki6824
@technicalashokbudhathoki6824 4 жыл бұрын
माईती पनि केभयको होला ज्यान नै नरहे ईज्जत को के काम अब यो घर फर्केर नजाऊ है सिम्रन तिम्रो ज्यान तल माथी होला
@loveyoumyfamilymomanddad5174
@loveyoumyfamilymomanddad5174 4 жыл бұрын
तिमी लाइ घरमा टचर थियो त बस्न मन थिएन भने,कानुनि परकिरिया मा जान सकथेउ नि नानि।कीन यतिका दिन भागेउ।भागेर तिम्रो समस्या हल हुन्छ र ? जे हुन्छ आफु बिना हुने हो। पहिला आफै सचेत हुनु जरुरी छ।
@nishasharma2878
@nishasharma2878 4 жыл бұрын
Buddi pugne bela nai vaxaina ni..yo nabi nakkali ta hola,,but galat dczn garna badhya garako budale jasto layo
@jamunathapa2671
@jamunathapa2671 4 жыл бұрын
के नै गर्न सक्छर कानुन ले नि मन मा लाग्छ नि येक्लै बस्छु बरु मोरे मोर्छु बाचे बाच्छु भन्नेमा हुन्छ मन के गने जोस्लाइ हेरेनी तेहि हो
@saraspandey9200
@saraspandey9200 4 жыл бұрын
@@jamunathapa2671 सहि हो म पनि दुवटा छोराछोरी लियर घर छाडेर हिनेको जब घरमा बुढा अाफ्नो हुदैन मन त कति बिगि्रएको हुन्छ हुन्छ
@loveYou-xu7os
@loveYou-xu7os 4 жыл бұрын
अर्काले photo जोडर पठाउछु भन्दा पैसा दिनुपर्ने कारण के रैछ ? आफ्नो गल्ती नभै त ब्लकमेल गर्दैन
@fantasticwrongdoer1690
@fantasticwrongdoer1690 4 жыл бұрын
त्यहित भन्या सब झुठो बोलिराछे यस्ले
@mayagurung6302
@mayagurung6302 4 жыл бұрын
सब नाटक हो ।अब एक दुई दिन मा कुन केटि ल्याउछ येस्को आमा ले ।अर्का लाई दोस लाउनी लाउन नदेको भए टिक्टक मा फेरि फेरि लुगा धोती ले दियो रन्डी लाई
@binidbhandaru4018
@binidbhandaru4018 4 жыл бұрын
Blkmen hunx hajur myro xori ko pni charitrw hatya greko theyo .mh t patalagerw Karbari ko kanuna ma pugena.
@lbsagarthapa3376
@lbsagarthapa3376 4 жыл бұрын
Write
@roshanasukubhattu6626
@roshanasukubhattu6626 4 жыл бұрын
Ekdam sahi ho cyber crime ko mudda halna sakthi yo kt le Aafu galat vayepaxi ta darayera paisa dine badhya vaye
@anmolshrestha1961
@anmolshrestha1961 4 жыл бұрын
सबै कुरा दुबै को सुन्नु पर्छ । एकोहोरो केटी मात्त्र दोसि देखायर हुदैन मन धेरै दुखेपछी घर त के सन्सारै छोडेर हिड्न मन लाग्छ ।कुरा केटी को पनि सुनिदिनु पर्छ ।।
@anuskhakathapa9155
@anuskhakathapa9155 4 жыл бұрын
Sohi ho
@harimaya3
@harimaya3 4 жыл бұрын
Sahi ho naramro sabda kasahilae vanu hudarna bicari sanae xani
@dhakarajparajuli1248
@dhakarajparajuli1248 3 жыл бұрын
Nepali samaj ma manavta naitikta anusasan saskar saskirti dhan daulat ra ahankar le bigrieako xa
@khimgotameofficial9357
@khimgotameofficial9357 4 жыл бұрын
पत्रकार महोदय ज्यु आफ्नो अन्तवार्ता मा ल्याउने गेष्ट लाई तिमी तिमी होइन हजुर भनेर सम्बोधन गर्ने कष्ट गर्नुहुन्छ कि ???
@raiparmila1859
@raiparmila1859 4 жыл бұрын
बिचारी लाई नराम्रो कमेन्ट नगर्नुहोस् अर्काको घर परिवारमा के कस्तो दुःख पीडा छ त्यो हामीलाई सबै कुरा था हुदैन तेसैले गर्दा हामी कसैले कसैलाई नराम्रो कमेन्ट गरेर अरूको मन नदुखाउ कमेन्ट गर्नु नपाउने हैन पाइन्छ तर को गलत र को सहि छुट्टाउनु पर्छ
@raiasmi2487
@raiasmi2487 4 жыл бұрын
Tyahi tt aru ko vogaai kasaile ni bujheko hunna
@sunikarai3547
@sunikarai3547 4 жыл бұрын
Absolutely right 👌❣️
@benjaminsharma
@benjaminsharma 4 жыл бұрын
यो हो नि Comment गर्ने तरिका।..... सिकौं ! जो भए नि एकदम धन्यवाद हजुरलाइ ।
@rekhathapamagar991
@rekhathapamagar991 4 жыл бұрын
Hajur honi sahi vannu vayo aru ko pida nabuji kasailai naramro sabda prayog gari gali galoj garnu hudaina
@laxmijoshi6015
@laxmijoshi6015 4 жыл бұрын
Ho vanya k k k ho kk herna nasakni aru ko personal matter hamilai ta tha hudaina vidio upload vayko 2 min vako xna gali garna suru hunx yr xya paye vanera j ni bolxn aru ko charitra hatya garna khojxn
@gaurikoirala1607
@gaurikoirala1607 4 жыл бұрын
राम्रो सग पढ् नानू आफ्नो खुट्टामा उभिनु पर्छ सबै राम्रो हुन्छ ।
@MegaParajuli
@MegaParajuli 4 жыл бұрын
पारिवारिक कुराहरु सकभर मिडियामा ल्याउनै हुदैन बाहिर आएपछि दुनियाले हेर्छ्न अनि जे मन लाग्छ त्यही कमेन्ट गर्छ्न त्यसमा चित्त नदुखाउदा हुन्छ
@rajsubba2330
@rajsubba2330 4 жыл бұрын
Sai ho
@shilagurung4460
@shilagurung4460 4 жыл бұрын
Yo kura chai sahi ho hai agree
@bhawanamagar6961
@bhawanamagar6961 4 жыл бұрын
दुई जना लाई साथ मा राखेर अन्तरबार्ता गरे हुन्थ्यो
@chetan0709
@chetan0709 3 жыл бұрын
भारत मा बस्ने छोरा मान्छे हरु धेरै जस्तो पाताकी हुन्छन यो कुरा सबै ले स्वीकार गर्नु पर्ने छ 🙏🙏🙏🙏
@bibekghartimagar709
@bibekghartimagar709 4 жыл бұрын
२ वटा कुरोमा संका ,1 नग्न फोटो ,अर्को साथिकोमा बसेको रे अनि साथिको मोबाइल नम्बर दिएनन त्यसैले म संङ्ग साथिको नम्बर छैन रे ,दालमे कुछ काला है ।😂
@roshanasukubhattu6626
@roshanasukubhattu6626 4 жыл бұрын
Bibek gharti magar exactly nude photo uusko navako vaye kina paisa diyo ta yo kt le Aafu sahi thiyo vane cyber crime ko mudda halna sakthi Ani mobile bina india sathiko samma pugne le mobile bina nepal mai vako aama ko ghar jana sakina Aachamma
@binjukarki1772
@binjukarki1772 4 жыл бұрын
Ho ni
@chamelitamang8991
@chamelitamang8991 4 жыл бұрын
हाहा
@tilakdhami5932
@tilakdhami5932 4 жыл бұрын
Sai. Kura.garnu.vo.hjr.le.jb.sathi ko.no.xeina vane kasari.pugnu.vo.medam
@bibekghartimagar709
@bibekghartimagar709 4 жыл бұрын
झुठ बोल्न खोजेकी हुन तर कुरो मिलेन ,नग्न फोटोको बारेमा र साथिकोमा बसेको भन्ने बरेमा चाही 100% झुठ हो मित्रहरु ,
@ramchandrachhetri1799
@ramchandrachhetri1799 4 жыл бұрын
कृपया कमेन्ट गर्दा राम्रो शब्दको चएन गरेर गरौ किनकी हामी सबैको पछाडी आमा दिदिबहिनी छन भोलिको दिन्मा कसैलाई पनि एस्तो पर्न सक्छ
@sanusanu2350
@sanusanu2350 4 жыл бұрын
Absolutely right
@sunikarai3547
@sunikarai3547 4 жыл бұрын
100%
@munashrestha3594
@munashrestha3594 4 жыл бұрын
100% right
@pramilakanxi6568
@pramilakanxi6568 4 жыл бұрын
ramro kura garnu vo sar tq
@sumitrahamal2110
@sumitrahamal2110 4 жыл бұрын
Ram chandra Chhetri good hajur le thik vannu vayo
@shivpyari5202
@shivpyari5202 4 жыл бұрын
भागेर ईन्डिया जानू भन्दा माइत गए बेस हुन्थ्यो होला।
@lovedhunna1434
@lovedhunna1434 4 жыл бұрын
k thaha maita ma pani ramro thiyan hola khai k garnu
@sonuchhetri6262
@sonuchhetri6262 4 жыл бұрын
Vanna sajilo hunxa.. sitation handle garna garo hunxa.. maita sabaiko sath dine hudainan.. xori ko pida vanda ijet pyaro hunxa maiti lai..
@deepagurung3800
@deepagurung3800 4 жыл бұрын
माईत जानी मोबाइल थियन रे 😆😆क्या हसाउछ गाठे
@shivpyari5202
@shivpyari5202 4 жыл бұрын
हो भन्या अनि इन्डिया जादा चाहिँ मोबाइल नचाहिने रछ 😂😂
@mahatmaya8232
@mahatmaya8232 4 жыл бұрын
Maita gayera k garnu maiti ko ijjat janxa vanera voli uhi ghar pathaune ta honi dhanna suicide garenxa please support her
@shyambamrel4799
@shyambamrel4799 4 жыл бұрын
एक दुस्रा मा माया र बिश्वास छैन भने भाग्नु किन डिबाेश गरेको भय त राम्रो हुने थियो नि
@somnathkandel1529
@somnathkandel1529 4 жыл бұрын
मोबाइल नभै माइत जान नसक्नीले भारत कसरी गयो यो केटीको धेरै गल्ती छ किनभने राम्रो सोच हुनेथियो भने माइती अथवा आफन्त को जाने थियो ,साथी को मा 1/2 दीन राम्रो हुन्छ 1 महिना हराऊनु ठीक जस्तो लाग्दैन मलाई।
@triptidhital6118
@triptidhital6118 4 жыл бұрын
Very nice questions reporter sir ko . Thanks sir
@janukachhetri3577
@janukachhetri3577 4 жыл бұрын
जे बाेलेउ सब झुट बाेलेछउ नानू र मिडिया ज्यु दुबै जना लाई राखेर कुरा सुनाउनु हाेस सर जि
@prabishadahal831
@prabishadahal831 4 жыл бұрын
natka hoyo sabi
@shivashrestha7394
@shivashrestha7394 4 жыл бұрын
Tpi simran ko ghar vetar ko sadasy ho
@तन्त्रमन्त्रज्ञान
@तन्त्रमन्त्रज्ञान 4 жыл бұрын
यो कथाको अर्को केटि पात्र को नि अन्तरबार्ता गर्नु पर्यो सन्तोष सर्🙏🙏🙏🙏
@bishnukamrad8600
@bishnukamrad8600 4 жыл бұрын
Nathila vatna gakihos aile natak garxes
@shiristidiyat.mchennal5248
@shiristidiyat.mchennal5248 4 жыл бұрын
लोक्ने ले पिटो त माइत जानू पर्ने होनि किन ईन्डिया गाको नि सिमरिन जि तिमी सहि थिएउ भने आफ्नै आमा सङग बस्नु पर्ने हो
@bismitaneupane8656
@bismitaneupane8656 4 жыл бұрын
Maita le nabuja pa6i k garnu taa..
@bishnusejwal2471
@bishnusejwal2471 4 жыл бұрын
Good
@loknathsharma1298
@loknathsharma1298 4 жыл бұрын
Ho yo kuro honi
@ReshamNepal
@ReshamNepal 4 жыл бұрын
पहिले ईण्डिया मै बस्दा रहेछन त हजुर चिनजान तेईभर उहि गाको होलीन नी..
@mountainboy8595
@mountainboy8595 4 жыл бұрын
Herek ko samasya hunxa bro yo ghatana ho sabai lai parxa. Voli tapai pani parxa. Malai ni parxa.
@ridamsaud7836
@ridamsaud7836 4 жыл бұрын
ओर्जिनल फोटो नै आउट भएर पैसा देको हुनुपर्छ नत्र किन पैसा दियो त 💪💪💪
@pabitrapokhrel7162
@pabitrapokhrel7162 4 жыл бұрын
जस्लाइ पीडा परेको छ उसलाइ नै थाहा हुन्छ बुढाले हेपन्न थाले भने सारै हेप्छन है
@diyaaasu4241
@diyaaasu4241 3 жыл бұрын
Dherai sahi kura ho hajur ko
@नेपालकिछोरी-ब3ड
@नेपालकिछोरी-ब3ड 4 жыл бұрын
रिमिझिमी पानी परो चारैतिर घनघोर, नारीको शोषन गर्ने नारी नै हुन् चोर ।।
@shortsvideo6631
@shortsvideo6631 4 жыл бұрын
कुरा सुन्दा सिमरन बैनि पनि ठिकै लाग्यो दुबैलाई सगै राखेर कुरा गरौन
@susmavlogs2123
@susmavlogs2123 4 жыл бұрын
माेबाइल हुँदा मात्र माइती जाने के अाफ्नाे घर देखेकै थिएना र सिमरन ले ,?
@tekrai5469
@tekrai5469 4 жыл бұрын
susma Limbu yesko Natak ho aru Kehi haina Tiyo kun dhoti sanga baso ani Xadidiyo ani Farkera aayera Natak parxani
@mansathapa7467
@mansathapa7467 4 жыл бұрын
susma Limbu sachi ho hai
@sitabantawa5263
@sitabantawa5263 4 жыл бұрын
susma limbu सिस तेइत
@memongoliyn4897
@memongoliyn4897 4 жыл бұрын
कमेन्ट पनि अति छ हौ उसले आफ्नो सबै कुरा भनेर आफुलाई प्रमाणित गर्न सक्छिन त्यसैले त्यो श्रीमान र ससुराको कुरा सुनेर जज नगरौ है
@ranjunanu6058
@ranjunanu6058 4 жыл бұрын
👍️👍️
@himasaru2281
@himasaru2281 4 жыл бұрын
एकतर्फी होइन दुइ तर्फी होस् बातचित, बल्ल सबैको चित्त बुज्छ सन्तोष सर !
@royalkc7274
@royalkc7274 4 жыл бұрын
नाटक गर्न कति जानेेकि यस्काे अाखा यस्काे बनाअाेटि कुरा सर सुस्म तरिकाले हेर्नु भयकाे छ नि सर🌹🌹🌹
@tirtharajpoudel9965
@tirtharajpoudel9965 4 жыл бұрын
हाहाहा सिम्रन को कुरा सुन्दा नि अच्चमै लाग्छ
@chitraghatani5587
@chitraghatani5587 4 жыл бұрын
Indiya ma gara inden saga sutera ai ahile midaya ma ara safai dinxe
@khusilama5535
@khusilama5535 4 жыл бұрын
@Sabi fast kids Entertaining A ho?? Ani Husjbeand wife ko Normaly jhagada parda kasailai khaber nai nagari Vagera india nai janu parxa taw? Maita ki xori haina je jasho vardani mummy ko pyari hune Buhari ho buhari jhai banera basnu parxa. Anywoy tyo Vatij le kina jhut bolyo hola jasko mobile bata simranle kasailai fake id banayera msg gariko thiyo ko ho tyo Agyat byakti????????
@tirtharajpoudel9965
@tirtharajpoudel9965 4 жыл бұрын
@Sabi fast kids Entertaining हैन त कस्तो छस र थुक्क नालायक इन्डियामा बसेको भए नि तेरो छोरी हो कि बाउ आमा को घर काहा थियो अल्लि पूरा बुझेर कमेन्ट ब्याक गर ल सबै हेर तेहा युटुवमा आएर कुकुर जस्तो भएर नभुक ल😡😡😡😡
@foodeatingnepal870
@foodeatingnepal870 4 жыл бұрын
कपडा नकिनिदिएको भए टिकटक मा कसरी आए त फेरि फेरि कपडा 😂😂
@sweetykhatri6017
@sweetykhatri6017 4 жыл бұрын
Sahi vhanu vo
@arjunrai1356
@arjunrai1356 4 жыл бұрын
harkey ko amma ko sapati raixa🤣🤣🤣🤣
@beenaacharyasharma958
@beenaacharyasharma958 4 жыл бұрын
anil tandan ho
@starkhanal5765
@starkhanal5765 4 жыл бұрын
तेहि कपडा नकिनिदिएर त बिचरी ले धोती लाई नङै फोटो पठाउन परेको
@gorakhrokaya528
@gorakhrokaya528 7 ай бұрын
​@@arjunrai1356😮😢😢😢*
@drivinginsaudiarabia5356
@drivinginsaudiarabia5356 4 жыл бұрын
सुन्दा त केटीको कुरा पनि ठिकै लाग्छ मलाई त के हो के हो.
@harkarai4059
@harkarai4059 4 жыл бұрын
हिम्मत वाली बेटि .. नानू को पछ मा म उभिए। I like This brave woman's while power .. Love u to nanu.. यदि केटो बेकुफ छ भने कालो जान्छ गोरो आउँछ नानू। यो कुरा छोरीलाई पनि लागू हुन्छ। दुनियाँमा डढेलो गएको छैन । यदि दाम्पत्य जीवन को अर्थ नै बुज्दैन र हर पल तनाब मा जिउनु पर्छ भन्ने छैन । डिभोर्स दिएर आधा सम्पती लिएर सहज सरल तरिका आफ्नु जीवन शैली अपनैइ मजा ले बस्ने नि । बस म त चाडै डिसिजन मेकर हो नानू । खुस रहो।
@chamelilama1882
@chamelilama1882 4 жыл бұрын
बिचरा यी नानि डिबोर्स दिय हुन्छ बुनु आफ्नो जिन्दगि आफै जिउनु पर्छ।
@beenabeena1930
@beenabeena1930 4 жыл бұрын
Sahi kuro ok Simran
@nagomionlinekhabar1684
@nagomionlinekhabar1684 4 жыл бұрын
केहि कूच छ है यो आइमाई नै ख़राब छ .
@sitasedhai937
@sitasedhai937 4 жыл бұрын
ससूरा र बूडो तेस्तो सोजो तेरो कूरा कस्ले बिसवाश गर्छ र भिडियो कसरी बनाको त यस्तो तनाब देको भय पागल आईमाई
@indrarahima6048
@indrarahima6048 4 жыл бұрын
Valu
@laxmankc7016
@laxmankc7016 4 жыл бұрын
भागेर माइत जानू पर्ने हो ईन्डिया जानू पर्नेको कारण दाल मे कुछ काला हे🤗🤗🤗
@rajuaale9347
@rajuaale9347 4 жыл бұрын
बहुत अच्छा है क्यु दिया भाइ पैसा फोकट मे
@ishwariniraula2371
@ishwariniraula2371 4 жыл бұрын
सग्का न भए किन परिवार पछि लाग्छ नानी आफ्नो भबिस्य बिगारेउ ईन्डिया पुग्न सक्ने माइतीघर जान न सक्ने मोबाईल भए माइती जाने नभा ईन्डिया वावावा नानि
@karankc9926
@karankc9926 4 жыл бұрын
Right
@anishadhakal3041
@anishadhakal3041 4 жыл бұрын
Sahi
@deeparai350
@deeparai350 4 жыл бұрын
माइती सम्म मात्रै गएको भए उसले छुटकारा पाउने थिएन बाहिर मात्रै सुन्दर रुप भएर हुदैन
@limbutulasi980
@limbutulasi980 4 жыл бұрын
खाइ हो किन गएको भारत मा अनि किन पैसा अरुकेटाहरु लाई खुवाएको त के नेपाल मा कानुन छैन र
@babitarasaily6155
@babitarasaily6155 3 жыл бұрын
बहिनी दुनियाँले जे जस्तो भनोस् धन्धा न मान्नु हवस् दुनियाँको काम नैं भन्ने हों मानिसको मुख कस्ले थुन्न सकिन्छ ❤️❤️
@susilmalla4560
@susilmalla4560 4 жыл бұрын
यो केटिको कुरा सुन्दा केटि नै झुट लाग्छ // हैट
@jungbahadur7163
@jungbahadur7163 4 жыл бұрын
भागेर ईन्डिया नै जानु पर्छ एत्रो दिन कानुन छ त नेपाल मा गलत नै हो तिमि
@Justme-ys3ny
@Justme-ys3ny 4 жыл бұрын
U pahile ni baseko vayera gayi xa Umer km xa buddhi pugxa vanne hunna MN dukheko belama
@prigsnpn7626
@prigsnpn7626 4 жыл бұрын
Indiama basya manxe india ta janxani....
@GamerpickAce
@GamerpickAce 4 жыл бұрын
पत्रकार ज्यु दुइ जाना लाई सङै राखेर कुरा गराउनु पर्यो। तर दुख दियनी प्रहरीको मा जानू हो भागेर भारत जानू हैन बहिनी।तिम्रो नि गल्ती छ।
@धनकलि
@धनकलि 4 жыл бұрын
यसतो अाई माई लाई के राखनु
@sirjanabhatt6837
@sirjanabhatt6837 4 жыл бұрын
Bani sudhar bibahit nari vr kta sag boln hudain daju vai mama vnda aru kta sag chat garne bolne bani ramro hoin jmana thik xin bani sudhar
@phaligurung6226
@phaligurung6226 4 жыл бұрын
इमानदारी साथ नबोल्दा र व्यवहार नगर्ना ले, एत्रो लफडा भको छ ! तेसैले, दुवै लाई र दुवै तर्फ को आमा-बाबा अनि पुलिश साथै वकिल सबै को एक्कै टेबल मा छल्फल गर्नुइ पर्छ ! तर एक्दमै इमानदारी र छाती मा हात राखेर मात्रै होइन, आमा-बाबा र नानी-बाबू को कसम साथ बोल्नु पर्छ ! नत्र विशेष गरि केटा ले धेरै झुठो कुरा गरेको छ जस्तो लाग्यो ! हुनत केटी पनि Inocently भनम कि कसो, तेत्रो Tiktak को केटा ले धम्की दिदा, किन खुरुक्कै र कसैलाइ थाहै नदिइ पैसा बुझाउने ? अनि कति पैसा भनेर पनि नभन्ने ? एस्मा कुछ दाल मे काला पक्कै छ ! कम्सेकम, बुडा लाई नभने पनि, ससुरा बा लाई भन्नू पर्थ्यो हरेक गतिबिधी को कुरा ! खैत ? केइ पर्सेन्त केटी को गल्ती, धेरै केटा र सासु को गल्ती पक्कै छ । छिटो भन्दा छिटो न्याय गरेर छिनोफानो गर्नुइ पर्छ ! नत्र फेरि यस्तै लफदा मात्रै होइन, केटी को कुरा अनुसार, ज्यान लिन सम्म को काम नहोला भन्न सकिन्न !
@lalitxettri2434
@lalitxettri2434 4 жыл бұрын
राम्रो आइमाईलाई सबैले साथ दिन्छ नराम्रो आइमाईलाई कोले साथ दिन्छ यस्तो धोती खोज्दै जाने भालुनिलाई ।
@bishalrijal8836
@bishalrijal8836 4 жыл бұрын
Lalit Xettri hahahah
@bikrambhattarai3767
@bikrambhattarai3767 4 жыл бұрын
सबै को अलग अलग कुरा छि।। दुबै जना लाइ सँगै राखेर कुरा गर्न पर्यो ।
@vawaninani4821
@vawaninani4821 4 жыл бұрын
पीडा भन्नेकुरा जस्ले भोग्छ उसैलाई मात्रै था हुन्छ तपाईं सहिहुनुन्छ भने एक दिन अबस्य सत्यको जित हुन्छ धर्य गर्नुहोस
@sunitasubedi3591
@sunitasubedi3591 4 жыл бұрын
सहि हो?
@ttnepali531
@ttnepali531 4 жыл бұрын
vawani nani sahi kura garnu vayo. Kta haru ko dhari galti hunxa hamai nari le sahera ho hoin ra
@vawaninani4821
@vawaninani4821 4 жыл бұрын
होनि यहाँ केटा हरुले हजार गल्ती गरून् केटी ले एक गल्ती केटिकोनै दोश देखाउने समाज हो यो
@lalitarajbanashi6339
@lalitarajbanashi6339 4 жыл бұрын
बोलिनै लरबराई लरबराई बोलेको छ सबै झुट बोली राखेको छ रन्जना भन्दा कम चै छैन यो आईमाई पनि
@jenishghartiabc4053
@jenishghartiabc4053 4 жыл бұрын
ताेनबिन धाेति हाे ताेलाई छाेडिदिऐरामाे हुनछ नानि मेराे छाेरा सगा बिहे गरुला
@dineshs.ks.k6008
@dineshs.ks.k6008 4 жыл бұрын
Hahaha
@timromanxe2560
@timromanxe2560 4 жыл бұрын
कुरा जस्को सुन्यो त्यस्कै कुरा ठिक लाग्छ
@bhuwanoli5951
@bhuwanoli5951 4 жыл бұрын
सिम्रन नानी पनि पिडित नि हुन तर मिस्टेक दुबैमा हुन्छ नवीन भाइ पनि सुध्रेउ है!
@tirtharajpoudel9965
@tirtharajpoudel9965 4 жыл бұрын
मलाई कत्ती पनि विष्वाश लाग्दैन सिम्रन को
@sharadaluitel8438
@sharadaluitel8438 4 жыл бұрын
Tirtharaj Poudel तेसो पनी नभनी हाल्नु होला दुबै राखेर कुरा गरू
@Su_Haa_Na
@Su_Haa_Na 4 жыл бұрын
धेरै भासन नगर आमा लाई भन्न सक्थीस माईती मा जानथीस नी
@parbatinicestha6646
@parbatinicestha6646 4 жыл бұрын
तेशताे पीडा हुदात माईत जाने हाेत अनि ईडिया जानू पने त थियन त
@sabitabk6934
@sabitabk6934 4 жыл бұрын
Hota maiti ma po jani ho indiya janu ko karan chai k ho ta timi haru jasta le garda nai maila haru ko bejyat vaya ko xa nepal ma xi xi ajai thulo thulo kura garxi xi
@shishirgm5487
@shishirgm5487 4 жыл бұрын
Mobile le rahixa maita jani
@karankc9926
@karankc9926 4 жыл бұрын
Right
@nainarai4268
@nainarai4268 4 жыл бұрын
सिम्ररन अब त्यो घरमा नजाँदा राम्रोहोला त्यो घारमा फर्केर गयो भने झनसारो गर्छन ! दयामाया हुनेले खुकुरी धार्मा राख्दै न बिचारी बालक नै रहेछ राम्रो केटा खोजेर बिहे गर्दा तिमिलाइ यो जुंनि बिताउनु सहज होला ! अनि सुख शान्टीको साथै सँधै खुशी रहनु ! मैले यसो भन्दा म तिरै सँका गर्नेपो होकी भन्नेडर न .......?
@karankumar-lr8ho
@karankumar-lr8ho 4 жыл бұрын
हैन यो हाम्रो नेपाली लै के भको जस्को कुरा सुने तेसै को कुरा सहि भन्छन् गजब छ।
@sarojchhetri5937
@sarojchhetri5937 3 жыл бұрын
😄😄😄😄😄😄😄
@naranrai8479
@naranrai8479 4 жыл бұрын
'Good decision Simranji. You are young and able to support yourself don't depend on others. This is 21st century. Jai "CHANDRA SURYA".
@renurai1599
@renurai1599 4 жыл бұрын
त्यो नवीन भन्ने मान्छे नै खराब जस्तो त मलाई लागेको थियो तेस्को भोलि सुन्दै
@rameshorbaral3522
@rameshorbaral3522 4 жыл бұрын
एक सानो उमेरको महिलालाई सारा दोष थोपर्नेे गर्दा समाज न्यायाधिस जस्तो बन्न सकेेन कि?
@ramchandrachhetri1799
@ramchandrachhetri1799 4 жыл бұрын
एदि तिमी एउटा बुहारी हौ भने तिमीले बुहारिको भुमिका राम्रो निभाउन चुकेकै हो
@chanthapa5786
@chanthapa5786 3 жыл бұрын
Good point xa bainiko
@मित्रतानेपाल
@मित्रतानेपाल 4 жыл бұрын
कानुनी बाटो थियो किन भागेर भारत तिर जानू भाको थियोे ।हजुर को पनि गल्ती छ सिब्रन जि
@kumargairapiple1247
@kumargairapiple1247 4 жыл бұрын
घर मा टचस भएपछी प्रसान जानू प्रथ्यो नी किन भागेको त
@basantigurau4395
@basantigurau4395 4 жыл бұрын
mailey pani yahi sochdai thiya
@diwarai8692
@diwarai8692 4 жыл бұрын
Ris utheko bela dimag le ni kam garna paryo ni ta
@basantigurau4395
@basantigurau4395 4 жыл бұрын
@@diwarai8692 dimagley kaam garna 25 din lagyo
@basantigurau4395
@basantigurau4395 4 жыл бұрын
@@diwarai8692 ris utheyko belata jhan dherai dimakley kaam garxha vo
@basantigurau4395
@basantigurau4395 4 жыл бұрын
Risley afu khancha buddi ley aruli khanxha vanthey pahileyka buda pakaley taystai jhai molaie lagyo hai
@gomakarki6061
@gomakarki6061 4 жыл бұрын
सिम्रनलाइ अलिअलि अन्याय चाहिँ भएकै जस्तो छ,,,,खासै नराम्रो केटी जस्तो त लागेन ।बिचरी निर्दोष छ जस्तो लाग्यो , कुरा बनावटी छैन।
@adarshabhusal6090
@adarshabhusal6090 4 жыл бұрын
Goma Karki umm Tyo ni hun sakxa
@rajkumaripraja7484
@rajkumaripraja7484 4 жыл бұрын
Sahi ho kinaki yadi galatnai ho vane yati ramri keti arulainai gaihaltheni hoina ra?
@sabinadhamala6619
@sabinadhamala6619 4 жыл бұрын
Yes
@deepagurung3800
@deepagurung3800 4 жыл бұрын
यश को थुतुनो हेरन कुरा सुन्दा पनि कन्चेट तातेर आउँछ
@Dubai739
@Dubai739 4 жыл бұрын
सहि भन्नू भयो
@allthink9504
@allthink9504 4 жыл бұрын
Hehehe
@karankc9926
@karankc9926 4 жыл бұрын
Wow
@anjanakhadka2959
@anjanakhadka2959 4 жыл бұрын
Deepa Gurung hernu na santosh sir pani hasnu vaxa yesko waiyat kura sunera patrakar le dhari khilli udako aafulai yeslai thai xaina 🤣🤣
@deepagurung3800
@deepagurung3800 4 жыл бұрын
@@anjanakhadka2959 उम के मोबाइल नभयर माईत जान सकिन रे अनि दिल्ली चाहिँ बिना मोबाइल कसरी पुगि त नखरमाउलि
@sandaybohara1138
@sandaybohara1138 4 жыл бұрын
दुबै लाई सगै राखेर अन्तरवात लिनु
@deepakgoletamang6091
@deepakgoletamang6091 4 жыл бұрын
सिम्रन प्रष्ट एकदम सही छिन् किनकि धारा प्रवाह बोलाईबाट प्रष्ट हुन्छ नि। मलाई त्यस्तो गलत लागेन अनेक सहेर बसेकी रहिछन् वर्षौँसम्म छोरी मान्छेको मन उनीमा पाएँ र उनीले कसैलाई सेयर गर्न भन्दा अब म कुनै दिन मर्न पनि सक्छु बरु टाढा गएर आफु केही काम गरेर खान्छु भनेर साथीलाई आधार मानेर दिल्ली गइछन्। उनीले सबै सही बताइन् र सही पनि छिन्। गल्ती देखिनँ मेरो दिमागले पनि अब केटाको बोली अन्तर्वाता सुन्छु कस्तो के बोल्दो रहेछ थाहा भइहाल्छ नि कसको गल्ती छ भन्ने कुरा त...but Simran is good girl n everything is correct...God is with u,So God bless u Simran.
@nanuranathapa593
@nanuranathapa593 4 жыл бұрын
फोन नभएर माईत नगएको रे यो चाहीं अलिक मिलेन कि
@miranepali1099
@miranepali1099 4 жыл бұрын
नगयहुन्छ घर माइत बसेर टिकटबनाउ
@ranjubhattarai2860
@ranjubhattarai2860 4 жыл бұрын
Mobile bina india jana sakne maita jana nasakne..bichariii
@shobhanagurung7318
@shobhanagurung7318 4 жыл бұрын
Aaja kal ko jamana ma pani phone thiena hola ra?
@Tyytyhh
@Tyytyhh 4 жыл бұрын
Aamale lakhanao veteko vanxa xorile chahe kanpur hahahahahaha
@saraswatipandit1691
@saraswatipandit1691 4 жыл бұрын
गतिलो पार्रराले हिडेकि भयत माईत गयर्र जान्थिसहोला नित किन भागिस्त अलिकति पनि लाज्छैन तलाई म भयत बोरु मोर्रथि बुजिस खातिनि
@kamalatamang5929
@kamalatamang5929 4 жыл бұрын
बरु Comm नगर भाइ jpt किन नि।
@simuthapa8352
@simuthapa8352 4 жыл бұрын
Sahi kura ho
@simuthapa8352
@simuthapa8352 4 жыл бұрын
Har kura ma kti matar galti hudain
@jagadishshrestha9787
@jagadishshrestha9787 4 жыл бұрын
पहिला पिटेको भए बस्थिस त भालु खुब नाटक गर्छेस भालु
@lalitmagar820
@lalitmagar820 4 жыл бұрын
यस्तो भालु नभन्नु सर हजुर को दिदी बहिनी लाई भन्नू रन्दी भालु भन्नु
@jamunathapa2671
@jamunathapa2671 4 жыл бұрын
कस्तो भनेको हो येस्को दिदी बैनी छैन क्याहो
@NeEruLimbu
@NeEruLimbu 4 жыл бұрын
केटिको कुनै गल्ती छैना यो केटाकै गल्ती छ यसलाई त कानुनी कारभै होस केटा
@रोशनराई-स4थ
@रोशनराई-स4थ 4 жыл бұрын
यो इन्टरभ्यु हेर्दा बहिनीको बुढाले मानिसक तनाव दिएको कारण आज यो घटना भएको मैले चाँही बुझे चिन्ता नगर्नु बैनी एक दिन मर्नु छ बाचिन्जेल स्वतन्त्र भएर बाच्नु सबैको अधिकार छ यदी मन मिल्दैन भने कानुनी रूममा डिभोर्स गरेर खुशीले जिउनु शुभकामना
@mohanrijal8853
@mohanrijal8853 4 жыл бұрын
बिचरालाई तेसरि तनाबदिने नवीन र नबिनको परिवारलाई कार्बाहि गर्नु पर्छ
@krishnalamjung9201
@krishnalamjung9201 4 жыл бұрын
दुई जान लाई नै संगै राखेर सोधपुछ गर्नु पर्यो पत्रकार ज्यु यस को मात्र कुरा सुनेर के फाइदा ।
@itsmeanisha1614
@itsmeanisha1614 4 жыл бұрын
दुईटैलाई यक साथमा राखेर ईनटरबिउ लिनु केटिलाई मात्र दोस नदिनु कमेटमानि
@sharadaluitel8438
@sharadaluitel8438 4 жыл бұрын
Kamala Bhattarai you are Right
@rekhathapamagar991
@rekhathapamagar991 4 жыл бұрын
Kamala Bhattarai you are right
@anuraglama8107
@anuraglama8107 4 жыл бұрын
टिक टक मा हल्लाइस हैन अंग अंग नतिजा यस्तै दिन देख्न रहेछ थुक्क जिन्दगी बर्बाद भएन tictok 📵
@Rajan_Roka
@Rajan_Roka 4 жыл бұрын
tiktok मा देखेर youtube मा आयर सर्च गरेर हेर्दै छु ।
@sprit6390
@sprit6390 4 жыл бұрын
She is innocent pahila kta pachhye ko kura sunera matra decision linu hunna ... kt manxe lai pareko chot uslai matra tha hunxa .. simran ko ni galti hola tara ... kta ko ni dherai galti xa ... i support simran 😥😥
@arjunrai1356
@arjunrai1356 4 жыл бұрын
face herdai ma reality change hudaina support garna lai tik tok herda thaha vaihalxani🤣🤣🤣🤣
@אנואנו-ט8כ
@אנואנו-ט8כ 4 жыл бұрын
Me to
@buddhibuddhi6673
@buddhibuddhi6673 4 жыл бұрын
एक चोटीलाई नबिन सँग मिलेर बस्नु सिम्रान पछि केहि भयो भने डिबोस गरे हुन्छ
@estherlaxmipradhan9654
@estherlaxmipradhan9654 4 жыл бұрын
I think ससुरा knows about her, his son n wife. That's why ससुरा supports her.
@megsabista2682
@megsabista2682 4 жыл бұрын
पुरुष प्रधान हाम्रो समाजमा नारीले जति राम्रो गरे पनि कहाँ देखिन्छ र/// कानुनमा जतिसुकै महिला अधिकारको कुरा गरे पनि जित पुरुषकै हुनुपर्छ हाम्रो समाजमा।। अनि अर्को कुरा केटाले हजार गल्ती गर्दा पनि कसैलाई नसुनाइ सहने नारीले यक गल्ती गर्दा दुनिया सामु फैलाइन्छ।।
@teksaru5743
@teksaru5743 4 жыл бұрын
सन्ताेष देउजा जी सिमरन र नविनलाई सँगै राखेर कुरा राख्न पाएकाे भए अझै राम्राे हुने थियाे ।
@madandhami1401
@madandhami1401 4 жыл бұрын
माईत आउना लाई मूबाई चाहिए इंडिया जानालाई मुबाई चाहिए भालू
@npdiscoveryhunter4047
@npdiscoveryhunter4047 4 жыл бұрын
Sahe
@qurengurung524
@qurengurung524 4 жыл бұрын
The way she talks seems innocent... We need to look forward about this matter 🙏
@ridamridima5171
@ridamridima5171 4 жыл бұрын
म के भनछु भने यदि सिमरन लाई भारत मा भयकाे भय हाे भनु तर जे भय नि नेपाल आकाे मान्छे नेपाल मा वसछ कि भारत जानछ डर हुने मानछे त आमा बुबा लाई नभनि जानु नै गलत हाे
@bishnusejwal2471
@bishnusejwal2471 4 жыл бұрын
Good
@hastalal1797
@hastalal1797 4 жыл бұрын
सत्ते कहिल्यै दक्दाईना झुटो कहिल्यै तिक्दाईना आफुलाई दुख पर्दा त माईतिको साहारा लिने मिडिया मा आउने होनि किन भारत गएको त भारत मा कोही छ होला त गयो नि
@sahapun7702
@sahapun7702 4 жыл бұрын
Kathai bichari sani bahinilai pareko pir ! Afno khuttama ubhine koshish garnu hos ani Anyay ko birudhdha ladnu hos!!Purush Pradhan deshma katti aaimai manchhe Pani dherai silly hunchhan mahila mathi nai hinsha garna chhaddainan.Be strong and go ahead!Don't be depressed!!
@ushaacharya-rh6nn
@ushaacharya-rh6nn Жыл бұрын
नारीलाई सम्मान गरै ।
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 13 МЛН
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 9 МЛН
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 46 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 13 МЛН