AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज २५, शुक्रबार दिउँसो ३ बजे | AP1HD

  Рет қаралды 452

AP1HD

AP1HD

Күн бұрын

NEWS PRESENTER: NIRAJ RAJ JOSHI
HEADLINES :
१. बडादसैंको नवरात्रिअन्तर्गत आज महाअष्टमी, तिथि गडबढका कारण महानवमी पनि आजै, दर्शनार्थीका लागि तलेजु भवानीको मन्दिर खुला ।
२. आजदेखि सञ्चालनमा आउने भनिएको बीपी राजमार्ग फेरि अवरुद्ध, सुख्खा पहिरो खस्दा बस र सुमोमा क्षति, अझै पहिरो झर्न नरोकिएकाले यात्रा नगर्न प्रहरीको अनुरोध ।
३. मासुजन्य परिकार सेवन गर्दा सावधानी अपनाउन विज्ञको सुझाव, धेरै दिन राखेर खाँदा स्वास्थ्यमा गम्भिर असर पुग्नसक्ने चेतावनी, मसलेदार खाना कम गर्न आग्रह ।
४. एमाले मुख्यालय पटक-पटक भूकम्प र बाढीको मारमा, कीर्तिपुरमा केन्द्रीय कार्यालय भवनको शिलान्यास, सदस्यता शुल्क र सहयोगबाट निर्माण सम्पन्न गर्ने योजना ।
र,
५. काभा यु-ट्वान्टी पुरुष भलिबलमा नेपाल आज तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्दै, शीर्ष दुईमा रहँदै फाइनल पुग्ने लक्ष्य ।
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Пікірлер
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 11 МЛН
Worst flight ever
00:55
Adam W
Рет қаралды 50 МЛН
कश्मीर चुनाव और 370 की हार
13:04
Ravish Kumar Official
Рет қаралды 1,1 МЛН
Planning Of Article 370 Removal
43:06
Nitish Rajput
Рет қаралды 10 МЛН
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 11 МЛН