AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज ३, बिहीबार बिहान ७ बजे | AP1HD

  Рет қаралды 1,466

AP1HD

AP1HD

Күн бұрын

NEWS PRESENTER: ALIZA LAMICHANE & NIRAJAN BHANDARI
HEADLINES:
१.आज संविधान दिवस,काठमाण्डौको टुँडिखेल लगायत देशैभर विभिन्न कार्यक्रमको आयोजना, कार्यान्वयनको दशक नपुग्दै संशोधनको बहस पेचिलो
संविधान दिवस
संघीयता कार्यान्वयनमा भने सकस
२.सहकारी ठगी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय,सम्बन्धित मन्त्रालयले प्रकृया अघि बढाउदै,न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार
सरकारको निर्णय
न्यूनतम साझा कार्यक्रम तयार
३.शैक्षिक विकास उच्च प्राथमिकतामा रहेको सरकारको दाबी, बालबालिका अझै विद्यालय पहुँचबाहिर, नीति कार्यान्वयन तथा गुणस्तर सुधारको चुनौती ।
प्रभावकारितामा प्रश्न
गुणस्तर सुधारको चुनौती
३. नियन्त्रण अभियानसँगै कर्णालीको डेंगु संक्रमणदरमा कमी, गण्डकीका अस्पतालमा विभिन्न रोगका बिरामीको चाप, उपचारका लागि स्रोतसाधन अपुग ।
स्वास्थ्यको सवाल
गण्डकीका अस्पतालमा बिरामीको चाप
र,
५.क्यानडामा जारी आइसिसी विश्वकप लिग-२ ओडिआई सिरिजमा एक विकेटले नेपाल पराजित,जीतसँगै ओमान तालिकाको छैठौ स्थानमा
खेल अपडेट
ओमान तालिकाको छैठौ स्थानमा
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Пікірлер
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 86 МЛН
Electric Flying Bird with Hanging Wire Automatic for Ceiling Parrot
00:15
Men Vs Women Survive The Wilderness For $500,000
31:48
MrBeast
Рет қаралды 98 МЛН
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 86 МЛН