AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २६, बुधबार साँझ ५ बजे | AP1HD

  Рет қаралды 2,341

AP1HD

AP1HD

Күн бұрын

News Presenter :Sama Thapa
Headlines :
१. रास्वपा विवाद आरोप-प्रत्यारोपको तहमा, सभापति लामिछानेमाथि निलम्बित महामन्त्री ढकालका गम्भीर आरोप, पासपोर्ट र सहकारी प्रकरणमा छानविन माग ।
२. प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादी संसदीय दलको ह्वीप, विपक्षमा उभिन एमालेको निर्देशन, नयाँ सरकार ७६'२'अनुसार बन्ने दाबी ।
३. कोशी प्रदेशको बजेट खर्च लक्ष्यभन्दा कम, अझै एक चौथाई बजेट खर्च हुन बाँकी, पटक-पटक सरकार परिवर्तन मुख्य कारक ।
४. शेयर बजार सकारात्मक, नेप्से २३ अंकले बढेर २१ सय ७५ विन्दुमा, पौने ६ अर्ब रुपैंयाँ बराबरको कारोबार ।
र,
५. एसीसी महिला एसिया कप क्रिकेटको अभ्यास खेलमा नेपालको लगातार दोश्रो पराजय, श्रीलंका डेभलपमेन्ट स्क्वाडले निकाल्यो चार विकेटले जीत ।
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Пікірлер
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 1,2 МЛН
1ОШБ Да Вінчі навчання
00:14
AIRSOFT BALAN
Рет қаралды 5 МЛН
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20