उत्तर कोरियामा यस्तो रैछ भेटियो मान्छे Bhagya Neupane North Korea Video Part-4

  Рет қаралды 762,436

Bhagya Neupane

Bhagya Neupane

Күн бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)
Camera Person: Govinda Bhandari
Edit: Kamal Neupane
Office Contact
Official Website: www.tattatokhabar.com
Mobile No. : 9845377059
:015902281
Facebook: / tattatokhaba...​
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Website- www.tattatokhab... Facebook- / taattaatokha​​​​. . google pluse-plus.google.co... Produced by Tattato Khabar Media Group Pvt. Ltd.

Пікірлер: 1 100
@Minakumaritamag
@Minakumaritamag 7 ай бұрын
जे होस उत्तर कोरियाको पनि दृश्य हेर्न पाउँदा अत्यन्त खुशी लागेको भाग्य न्यौपाने सरलाई धेरै भन्दा धेरै बढाई छ हजुरलाई
@baladhakal8858
@baladhakal8858 7 ай бұрын
😮😮😮😮
@rjunadh
@rjunadh 7 ай бұрын
@@Minakumaritamag फल्लो back
@NabinRai-h4w
@NabinRai-h4w 7 ай бұрын
Tm vai utahr koriya kasari chireu
@tritalpariwar3975
@tritalpariwar3975 6 ай бұрын
उत्तर कोरिया लेख्न पनि डरलाक्छ
@tritalpariwar3975
@tritalpariwar3975 6 ай бұрын
आमेरिका बाट हेरेको
@nepxv2435
@nepxv2435 7 ай бұрын
नेपालीले कहिल्यै नदेखेको उत्तर कोरिया देखाइ दिनु भएकोमा तपाईं लाई धेरै धेरै धन्यवाद भाग्या जि ।।।।।
@Himalayanhunk88
@Himalayanhunk88 7 ай бұрын
Tapaile chai nadekheko hola😂
@vpn4078
@vpn4078 7 ай бұрын
Muji indian youtuber harule north korea vitrai ghumera kati video haleka hunxan ta hernu paryo ni jatho...kuwa ko vyaguto raixas kei nadekheko
@JomoMayaLama
@JomoMayaLama 7 ай бұрын
​😊
@parasg.c5895
@parasg.c5895 7 ай бұрын
​@@vpn4078Ta muji ko tauko kina dukhya t..usle dehya xaina hola teii vanyo ..sabai ta jattiko batho hunxa ra chikne
@Bimal.CK-pw3vc
@Bimal.CK-pw3vc 7 ай бұрын
​@@vpn4078जे भएपनि नेपाली बोलेर भिडियो बनाथेन
@NandaManiRai
@NandaManiRai 7 ай бұрын
लु नेपाल बसि,बसि उत्तरकाेरियाकाे दृष्य पनि देख्न पाउँदा भाईलाई धेरै,धेरै धन्यवाद 👏👏
@mukundathapa6035
@mukundathapa6035 7 ай бұрын
भाग्य भाई लाई धेरै धेरै धन्यवाद नेपालमै बसेर चाइना उत्रर काेरियाकाे विभिन्न ठाउकाेभिडियाे देखाई दिनुभयाे धन्ने वाद।
@mtnArpanMobile-dh6dr
@mtnArpanMobile-dh6dr 7 ай бұрын
Mto
@krishnashrestha3563
@krishnashrestha3563 7 ай бұрын
भाग्य भाइले देखाएको भिडियो मा चाइना र कोरिया हेर्न पाउदा खुशी लाग्यो धेरै धेरै धन्यवाद मोत रोगी छु जान सक्दैन घरमै बसेर संन्सार हेर्न पाउदा आज मलाई धेरै खुशी लागेको छ धन्यवाद
@RameshKc-vz3zy
@RameshKc-vz3zy 7 ай бұрын
India ka volgar haru gayar vdo banai sakeka xan
@bimochanadhikari1419
@bimochanadhikari1419 7 ай бұрын
​@@RameshKc-vz3zyKun vlogger le bro? Chanal ko name vana na heram
@lamsaljagannath5374
@lamsaljagannath5374 7 ай бұрын
आहा!अत्यन्तै राम्रो देश उत्तर कोरिया नगए पनि कुवेत बाट हेर्ने मौका पाइयो भाग्य न्यौपाने सर लाई हृदयदेखि नै सम्मान माया आशिर्वाद छ।साच्चिकै कति भाग्यमानी हो सर,चाइना उत्तर कोरिया सबै ठाँउ घुम्न भाग्यमानी नै चाहिन्छ !!❤❤🙏🇰🇼🇰🇼
@ramathapa4795
@ramathapa4795 7 ай бұрын
हामी घरमै बसेर उत्तर कोरिया चाइना हेर्न पायौं भाग्य भाइलाई धेरै धेरै धन्यवाद।
@sujan1371
@sujan1371 6 ай бұрын
Aaninghasyo
@buddhikafle8117
@buddhikafle8117 7 ай бұрын
उतर कोरिया राम्रो लाग्छ ।देश यस्तै हुनुपर्छ ।परिवार एकैसाथ बस्छन् ।नेताहरू देशभक्त छन .vdo राम्रो लाग्यो
@sajanikhadka1115
@sajanikhadka1115 7 ай бұрын
भाग्य जी को मुटु लाई मान्नै पर्छ हैं। ❤❤❤❤❤❤❤❤❤❤❤
@manojchand143
@manojchand143 7 ай бұрын
Ho hse😅
@RaiIndra-ip8fn
@RaiIndra-ip8fn 7 ай бұрын
🤣🤣🤣🤣
@ramthakulla9455
@ramthakulla9455 7 ай бұрын
😂😂😂
@aruntamang
@aruntamang 7 ай бұрын
😂😂😂😂
@santoshchhetri5509
@santoshchhetri5509 6 ай бұрын
😂😅😅
@bimalkafle3942
@bimalkafle3942 4 ай бұрын
भाग्यजी धन्यवाद थोरै भएपनि उत्तर कोरिया को भुभाग देखाइदिनु भएकोमा । हामी त जान पाउन्नौ होला । तपाईं भाग्यमानी हुनुहुँदो रहेछ ।
@tekbdr8787
@tekbdr8787 7 ай бұрын
उत्तर कोरिया हेर्न लाई ज्यादै उत्सुक थियो हजुर ले देखाउंनु भयो धन्यवाद भाग्य सर
@karishmamalla..6899
@karishmamalla..6899 7 ай бұрын
सारै राम्राे भिडियाे धेरै आँटिलाे रहेछ भाग्य सर
@G_B_G_Vlog
@G_B_G_Vlog 7 ай бұрын
Nepal ko झण्डा सात मा भएको भए झन राम्रो हुने थियो भाग्य दाई ❤
@Milan_Khadka_Official
@Milan_Khadka_Official 7 ай бұрын
झन्डा बोकेको भएत किम जोन ओन ले छाती उडाइदी हाल्छनि❤❤
@ramthapa4801
@ramthapa4801 Ай бұрын
​@@Milan_Khadka_Officialकिन
@hemantlamichane3948
@hemantlamichane3948 7 ай бұрын
भाग्य नेउपाने सर लाई भिडियो को लागि धेरै धेरै धन्यवाद सेलुट सेलुट सेलुट ❤🎉
@Kcg-yf1du
@Kcg-yf1du 7 ай бұрын
जान त के सपनामा पनि पुग्न नसकिने ठाउँ देखाउनु भयने धन्यबाद भाग्य जि
@jeevanrokaya8793
@jeevanrokaya8793 7 ай бұрын
जे गर्छ भाग्री ले गर्छ good job❤❤❤❤
@bambahadurgurung4209
@bambahadurgurung4209 7 ай бұрын
फुर्सद को बेला खुब रमाइलो साथ हेरे भाग्य न्याउपाने भाइको भिडियो अति उत्तम छ 👍️👍️👌👌
@Prashant-PKNG4
@Prashant-PKNG4 7 ай бұрын
उत्तर कोरियामा=(आन्यङ्)= भनेको hello(नमस्कार)🙏 हो है दाजु🥰 0:45
@deviprasadniroula2899
@deviprasadniroula2899 7 ай бұрын
भाग्य जीलाई धेरै धेरै धन्यवाद ।।उत्तर कोरिया को दृश्य पनि नजिक बाट नियाल्न पाइयो।।।जय होस।।।
@Rajeshchettri6584
@Rajeshchettri6584 7 ай бұрын
चाइना र उतर काेरिया हेर्न पाउदा निकै खुसी लाग्यो र बबाल video अएकाे छ nice job ❤❤❤❤❤❤
@shyammayamagar1162
@shyammayamagar1162 7 ай бұрын
धन्नेबाद भागे भाइ तपाईंले चाइना उत्तरकोरिय दखिनकोरिय देखौनु भयो
@narendrachhetri6689
@narendrachhetri6689 7 ай бұрын
उत्तर कोरिया देखाउनुभयको मा भाग्य सर लाई बिशेष धन्यबाद।
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 7 ай бұрын
दामि दामि भिडियो देखाउनु भएकोमा धन्यवाद टक्र्याउन चाहन्छु भाग्य सरलाई
@okhaldhungavlogar
@okhaldhungavlogar 7 ай бұрын
सुरक्षित यात्रकाे कामना यति नजिक बाट निहाल्न पाउँदा धेरै खुसि🎉🎉🎉🎉🎉🎉
@JaganathPuri-g4d
@JaganathPuri-g4d 4 ай бұрын
भाग्य ले जन्माय्को रैछ भाग्य नेउपाने लाई सन्सार दुलेकाछौ सबै लाई देखाय काछौ राम्रो लग्छ खर्च कस्ले बेहोर्छ र कति कम्मय र फर्कने हो बाघ जि सुब कामना
@jamiiacharya5220
@jamiiacharya5220 7 ай бұрын
उत्तर कोरियाका दृश्यहरू देखाउनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद
@tamangvlog5
@tamangvlog5 7 ай бұрын
धन्यवाद भाग्य सर❤❤
@binodpokharel5208
@binodpokharel5208 7 ай бұрын
उत्तर कोरीया देखाईदिनु भएकोमा भाग्य जीलाई धेरै धेरै धन्यबाद !!!
@suratkiran2414
@suratkiran2414 7 ай бұрын
अन्त को भिडियो हेर्दा भन्दा उत्तर कोरिया लाई नियाल्दाको दृश्य धेरै फरक र धेरै आनन्दको अवलोकन को महसुस भयो❤
@ShyamPrasadpathak
@ShyamPrasadpathak 7 ай бұрын
म चाहिँ इन्डियाबाट हेरिराखेको छु भाग्य भाइ। तपाईँहरूको सफल नेपालको नेपालमा आएर सुन्न पाम हजुरलाई पशुपतिनाथले रक्षा गर्न
@KhagndraSharma-vn7ik
@KhagndraSharma-vn7ik 7 ай бұрын
बैज्ञानिक समाजबादी देश उत्तर कोरिया को जस्तै आसन बिश्वमै आवश्यक छ
@Mahes-d9o
@Mahes-d9o 7 ай бұрын
धन्यवाद भाग्य दाइ मैले नेपाल बसेरनि उत्तर कोरिया देख्न पाए र मैले मा‌‌त्तर होइन हजारौ लाखौ नेपालिलाइ देखाउनु भएकोमा हजुरलाइ धेरै धेरै धन्यवाद ।।।।।
@bishhumisra4687
@bishhumisra4687 7 ай бұрын
आहाँ कति राम्रो ठाउँ हैं बाबु सबै लाई देखाउने कोसिस गनुल
@premkumarshrestha3879
@premkumarshrestha3879 7 ай бұрын
नेपालमा बसि बसि चाइना उत्तर कोरिया जस्तो ठाउ हेर्न पाउँदा धेरै खुशी लाग्यो आगमी दिन हरुमा पनि यसरिनै अन्य देस हरुको दृस्य पनि हेर्न पाउने अबसर मिलोश धेरै धेरै धन्यवाद अनि बधाइ भाग्य भाइ
@bivuchannel4183
@bivuchannel4183 7 ай бұрын
thank you bhagya sir for north korea visit❤❤❤❤
@rajinbagdash8679
@rajinbagdash8679 7 ай бұрын
यसरी सबै ठाँउ काे भिडियाे खिच्न दियका छन त हजुरलाई त्यहाँकाे प्रशासनले दिदाे रहेछ भाग्य सर
@durgathapa7038
@durgathapa7038 7 ай бұрын
बांणगंगा न पा कपिलवस्तुबाठ हेरीराछु । धन्यबाद भाग्य जी ।
@shivaacharya275
@shivaacharya275 7 ай бұрын
Sainamaina nagarpalika saljhandi chowk rupandehi bata herdai xu😂😂
@RameshPun-yy8zn
@RameshPun-yy8zn 7 ай бұрын
Yattiko dam bhakai ho mannu parx marda ko xora vanne dekhai diya bhagya dai le❤❤❤
@BeautifulNepal.-.75
@BeautifulNepal.-.75 7 ай бұрын
धन्यवाद भाग्य सर रमाइलो रमाइलो भिडियो अपलोड गर्नु हुन्छ।सफलताको अझ शुभकामना।❤
@kamalamagar8620
@kamalamagar8620 7 ай бұрын
भाग्गे सारलाई धनेबाद हामी नेपाल मा बसी बसी पनि सबै देश हेर्न पाइयको छ
@Rasuu11
@Rasuu11 7 ай бұрын
धेरै राम्रो लाग्यो भाग्य सर ❤। साथै ग्रेटवाल को बारेमा पनि भिडियो बनाउनु होला नि❤
@tankaneupane-kc6ey
@tankaneupane-kc6ey 6 ай бұрын
उतरकोरीयाको भीडीयो अनि चाईनाको भीडीयोदेखाई दीनुभएकोमा यहाँ लाईधुेरैधेरै धन्यबात बन्धु जय श्रीमन्ननारायण 🙏🇳🇵🙏🇳🇵🙏
@KamalaRai-p2e
@KamalaRai-p2e 7 ай бұрын
एकदम राम्रो ब्रो❤अब बिश्वकै सबैभन्दा बढी बालुवा बोक्ने नदि हवाङ्गो नदिको पनि भिडियो बनाउनुस न भाग्य सर चाईना मै हुनुहुन्छ अब यस्तो मौका पाउनु हुन्न।हामी जिके पढ्नेलाई लाईभ त्यो भिडियो हेर्न पाईयो भने राहत मिल्छ थोरै भए नि😅
@dronpathak
@dronpathak 7 ай бұрын
भाग्य दाजु उत्तर कोरिया जानुस भिसा दिन्छ हजुर लाई पकै हिमत गर्नुस केही हुदैन भिदियो हेर्दिने हामी छौ
@sharmilajoshi990
@sharmilajoshi990 7 ай бұрын
खतरा भिडियो देखाउनु भयो भाग्य भाई मान्नु पर्छ तपाईंलाई यस्तो डरलाग्दो ठाऊ बोल्दा पनि केही गर्छन कि भन्ने दर🙏🙏🙏 सुभ यात्रा।
@yashodarijal1299
@yashodarijal1299 7 ай бұрын
भाग्य भाइलाइ धेरै धेरै धन्यबाद चाइनाको दृश्य साथै उत्तर कोरियाको दृश्य देख्न पाउदा अत्यन्तै खुसि लाग्यो
@chemzongsanu
@chemzongsanu 7 ай бұрын
north korea को यात्रा सफल रहोस् 🙏
@baburajkarki291
@baburajkarki291 7 ай бұрын
त्यो नदिको विच भाग सिमाना हो, त्यो पारगर्न पाइदैन !
@leknathsapkota7452
@leknathsapkota7452 7 ай бұрын
@BalikaPanta
@BalikaPanta 7 ай бұрын
❤❤❤
@tilakkhadka3980
@tilakkhadka3980 7 ай бұрын
हामि आफुजादा यतिको राम्ररि हेर्न सक्नेथियनौ तर भाग्यभाइले राम्ररि देखाइदियकोमा धेरैधेरै धन्यबाद हजुरलाइ
@punkhemkala6854
@punkhemkala6854 7 ай бұрын
thanks BHAGY JI
@GaneshKhadka-m7r
@GaneshKhadka-m7r 7 ай бұрын
म नेपाल इटहरीबाट गणेश खडका हो तपाइको भमण बाट उतर कोरिया को साशन पणाली बारे नेपालका कमचारि र नेताहरूलाइजानकारी गराइदिनु होला
@isworikhadka5455
@isworikhadka5455 7 ай бұрын
उत्तर कोरिया पनि हाम्रो मित्रराष्ट्र हो।
@nareshshrestha3481
@nareshshrestha3481 7 ай бұрын
Ek damai ramro video dekhaunu bhayo Bhagya sir coriya pani dekhaunu bhayo khusi lagyo 🙏 🙏
@kanchanlimbu9912
@kanchanlimbu9912 7 ай бұрын
जान नपाए पनि भिडियो मै भए पनि हेर्न पाईयो धन्यावाद भाग्य भाई🙏
@gangachhetri3068
@gangachhetri3068 7 ай бұрын
उत्तर कोरिया भन्ने बित्तिकै मेरो मनमा एउटा सम्मानित राष्ट्र, स्वाभिमानी देश कुनै पनि साम्राज्यवादसङ्ग जुध्न सक्ने शक्ति र स्वतन्त्र मुलुक भनेर गर्व गर्न मन लाग्छ । दक्षिण कोरिया साम्राज्यवादले गुलाम बनाएको देश हो,त्यहा विदेशीहरुले कलकारखाना खोलेर प्राकृतिक स्रोतहरु ध्वस्त बनाइरहेको छ तर उत्तर कोरियाको प्रकृतिक स्रोत साधन आफ्नै हितमा आफैले प्रयोग गर्दै आको छ ।
@Limbuvai-b2f
@Limbuvai-b2f 7 ай бұрын
उत्तर कोरिया मा हाम्रो ktm को मेयर बालेन साह लाई बोलाको छ रे आबो छुट्टै आउदाई छ भिडियो गर्नु हाई जुम गरि गरि भाग्य सर्🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 17:32
@pradeepkumarlamichhane9339
@pradeepkumarlamichhane9339 7 ай бұрын
hoina hola ho khoi testo news ta aako xina
@ManishMrp
@ManishMrp Ай бұрын
धेरै धेरै धन्यबाद न्यौपाने शहर भिडियो बाटै भयपनि देख्न पाईयो हजुर ले गर्दा
@gurungaashis4101
@gurungaashis4101 7 ай бұрын
Bhaggyea neupane sir laii dherae dherae dhannyebad sirr ,north korea herne awasar dinu bhayo ,nepal bata basi badi KZbin ma herne awasar paaye
@MaayaMaaya-fg3mo
@MaayaMaaya-fg3mo 10 күн бұрын
Thik xa veri good Coriyako 👍 video ❤❤❤❤hjrko video ma dekhudai hunuxa
@shashijoshi1823
@shashijoshi1823 7 ай бұрын
Bhagya sir ❤🎉 hajurlai dheri dheri dhanyabad x pugna nasake pani Sabi dekhna paiyo ajhai dekhaudai januhola hi sir
@kalubdrThokar
@kalubdrThokar 7 ай бұрын
यसरी घुम्दा बुध्दा जन्मेकोदेशबाट भनेर परिचय गरे राम्रो हुन्थ्यो
@dhaniramshrestha8247
@dhaniramshrestha8247 7 ай бұрын
भाग्य नेउपाने लाई धेरै धेरै धन्यवाद छ जानकारी को लागी !
@ChitrakalaRai-tp9ur
@ChitrakalaRai-tp9ur 7 ай бұрын
😮धन्यवाद 🙏
@jeevannyaupane1833
@jeevannyaupane1833 7 ай бұрын
राम्रो जानकारी अझै धेरै चिनको विकासको पक्षमा सूक्ष्म अध्यान र भिडियोहरुको माध्यमवाट प्रचार गर्नुस है🌺❤️✍️🇳🇵
@ritasapkota2310
@ritasapkota2310 7 ай бұрын
Thank you so much brother ❤
@ThakurPant
@ThakurPant 6 ай бұрын
धेरै धेरै धन्यबाद न्यौपाने सर भिडियोको लागि।
@MohanYangben
@MohanYangben 7 ай бұрын
भाग्य भाइ त्यो उत्तर कोरिया को किम जोङलाई सम्झाएर आउ है नेपाल
@bheshbhadurkhand8081
@bheshbhadurkhand8081 7 ай бұрын
Koriya bat rast r rastiyta cikr aunu bhannu
@MilanTamang-i2z
@MilanTamang-i2z 7 ай бұрын
भाग्य भाइ ले धेरै राम्रो राम्रो भिडियो देखाउनु भयो धन्यवाद
@khumbahadurpradhan6764
@khumbahadurpradhan6764 7 ай бұрын
उत्तर कोरियामा बिकास छैन भन्दा पनि उत्तर कोरियामा त धेरै ठूलो ठूलो घर हरु रैछन त बिकास भएर नै त होलानि
@lokendrathapa2033
@lokendrathapa2033 7 ай бұрын
Garva xa bhai tapai lai aaja tapai ko karan hami le pani duniya lai herna pako xai tada dekhi vaye pani i salute you bhai
@SidAndSusmi
@SidAndSusmi 7 ай бұрын
नयाँ नयाँ KZbin प्रयोगकर्ता मित्रहरु आउनुहोस् । मिलेर साथ सहयोग गर्दा अगाडि बढाउ।🙏
@Koreaviews9131
@Koreaviews9131 7 ай бұрын
Yata xu ma flow back garnu😊
@munashah-nk9jx
@munashah-nk9jx 7 ай бұрын
back djnu plzzzz
@Koreaviews9131
@Koreaviews9131 7 ай бұрын
@@munashah-nk9jx yata pani flow back garnu hola
@rjunadh
@rjunadh 7 ай бұрын
नयाँ नयाँ You Tuber प्रयोगकर्ता साथीहरू आउनुहोस् सबैमिलेर अगाडी बढुम एक ले अर्कोलाई खुलेर सपोर्ट गरम views नि बिस्तारै बढाम्ला ।
@birbahaduradhikari2188
@birbahaduradhikari2188 7 ай бұрын
Support me
@sagarbasyal644
@sagarbasyal644 7 ай бұрын
भाग्य जि लाई धेरै धेरै धन्यवाद यात्रा सफल होस
@one-Levell
@one-Levell 7 ай бұрын
नया नया youtube हुने साथी हरु एता हाजिर हुनुहोस है मनि तत्काल सापोट गर्ने छु ❤❤🎉🎉❤
@Samuelshresthaofficial42173
@Samuelshresthaofficial42173 7 ай бұрын
Ok subscribe garideko chhu mero ma ni gari dinhos 😊
@gitakhatiwada7004
@gitakhatiwada7004 7 ай бұрын
wow wow nice ❤❤❤❤
@munashah-nk9jx
@munashah-nk9jx 7 ай бұрын
back dinu plzzz
@one-Levell
@one-Levell 7 ай бұрын
​@@munashah-nk9jxOk
@bpchannel1613
@bpchannel1613 7 ай бұрын
Lala garau ta
@sushilapun2422
@sushilapun2422 7 ай бұрын
आहा भाग्य भाइ कति रमाइलो हो रैछ😂😂😂❤️❤️❤️❤️❤️❤️
@sanishmgr3122
@sanishmgr3122 7 ай бұрын
नेपाल जस्तो हैन जता जतै hello भन्न लाई गोलि हान्देला😂😂😂
@rekharai7033
@rekharai7033 7 ай бұрын
Kati ramro chainase couples rahixa bhagya sir I am watching from UK 💙💙💚💚
@BSB-entertainment-all-videos
@BSB-entertainment-all-videos 7 ай бұрын
Thank you 30 subscribe❤
@sittarfulariya2565
@sittarfulariya2565 7 ай бұрын
Support plz
@PramishaKarki983
@PramishaKarki983 7 ай бұрын
Subscribe plz
@रेजिनासुनुवार
@रेजिनासुनुवार 7 ай бұрын
भाग्य सर लाई धेरै धेरै धन्यवाद छ हामिलाइ कोरिया को दृश्य देखाउनु भएको मा
@chemzongsanu
@chemzongsanu 7 ай бұрын
निहाउ मात्रै होईन फेरि आईफोन नि ल्याउने मेरो लागि 😁
@JyotiRai-gh2du
@JyotiRai-gh2du 7 ай бұрын
😂
@bhuwankc4670
@bhuwankc4670 7 ай бұрын
Haha dd photo khichna dinu huss❤😅
@chemzongsanu
@chemzongsanu 7 ай бұрын
@@bhuwankc4670 okay 😂
@PrashuramDanuwar
@PrashuramDanuwar 7 ай бұрын
Ok
@rishikeshbohara2672
@rishikeshbohara2672 7 ай бұрын
😅😅😅😅😅
@ramsharanbaniya2317
@ramsharanbaniya2317 7 ай бұрын
धेरै धेरै धन्यवाद भाग्य जी❤
@SAUGATVLOG-gu7gu
@SAUGATVLOG-gu7gu 7 ай бұрын
उतर कोरिया लाई दुई शब्द मा भन्नुपर्दा "स्वाभिमानी देश"
@tikaramtiwari917
@tikaramtiwari917 7 ай бұрын
धन्यवाद भाग्य सर तनहुँ मा बसेर उत्तर कोरिया देख्न पाईयो।
@Milan_Khadka_Official
@Milan_Khadka_Official 7 ай бұрын
एक अर्कालाई सपोर्ट गरौ त❤❤❤
@picturesnepal
@picturesnepal 7 ай бұрын
Yes
@NishanBista-sb1op
@NishanBista-sb1op 7 ай бұрын
Malai ni support garnu hola ma pani back dinexu sure 😊
@Milan_Khadka_Official
@Milan_Khadka_Official 7 ай бұрын
​@wassup07290भाग्य जतिको हुनलाई अब जोर्नालिस्ट पर्दै छु।❤❤❤
@Factfridayx8y
@Factfridayx8y 7 ай бұрын
Same hjr
@Milan_Khadka_Official
@Milan_Khadka_Official 7 ай бұрын
@@Factfridayx8y support me
@rupasunuwar1790
@rupasunuwar1790 7 ай бұрын
Dhannebat bhagya sir gharmai basi basi uttar koriya herna paaiyo KZbin bata
@sagarlimbusagar1495
@sagarlimbusagar1495 7 ай бұрын
🎉🎉खुसिको कुरा हो हामीलाई देखाउनु भकोमा भाग्य जि
@shreya-nk8fo
@shreya-nk8fo 5 ай бұрын
बडो रुचिका साथ आँखा ठुलठुलो पारेर हेर्दै छु म भने😅😅😅उत्तर कोरिया लाई ।👍️👍️
@ramrai5357
@ramrai5357 7 ай бұрын
सुनेकाे मात्र थियाे देख्न पाईयाे भाग्य सर लाई धेरै धेरै धन्यवाद
@Gokulsapkota-ww2id
@Gokulsapkota-ww2id 7 ай бұрын
उत्तर कोरियाको दृश्यहरू देखाउनुभएको धन्यवाद भाग्य सर❤❤❤
@rajuudas5476
@rajuudas5476 7 ай бұрын
धेरै धेरै धन्यवाद भग्य जि उत्तर कोरिया देखाइ दिनु भयको मा
@rajkumardulal2603
@rajkumardulal2603 7 ай бұрын
Uttar korea herna paiyo thank you bhagya dai ramailo lagyo
@sabitarai8200
@sabitarai8200 7 ай бұрын
भाग्य भाईलाई धेरै धेरै धन्यवाद उत्तर कोरियाको रमाइलो दृश्य देखाउनु भएकोमा 🙏🙏🤔❤❤
@chakradhanrai6848
@chakradhanrai6848 7 ай бұрын
भाग्य न्याउपाने सर को अहिले सम्मकै खत्रा भेडियो चही यहि लागे मलाइ
@sunilupreti1271
@sunilupreti1271 7 ай бұрын
सार्है राम्रोसँग देखाउनु भयो धेरै धेरै धन्यवाद सर !
@samikchhyaramdam5437
@samikchhyaramdam5437 7 ай бұрын
Vhaggya vhai hajurle hami nepalmai baseko manxhelai xhaina koriya dekhauda dherai khusi lageko xha yesai gari bidesko Prateek Thai haru dekhaunu hola khusile herdai xham❤❤❤❤
@shree5821
@shree5821 7 ай бұрын
Dherai dherai dhanyavaad Bhagya daaju,,,aja afnai gharai basera north korea ko kehi drishya vaye pani dekhna payau tapaiko karan,,
@khagendraneupane9643
@khagendraneupane9643 7 ай бұрын
धेरै धेरै धन्यवाद भाई उत्तर कोरिया पनि देख्न पाइयो
@kisanrai8226
@kisanrai8226 6 ай бұрын
भाइलाइ मुरि मुरि धन्यवाद उत्तर कोरिया देखाइ दिनु भएकोमा। अहिले म झापा एकनम्बर प्रदेश बाट हेर्दै छु।
@स्याङ्गजालीकान्छि
@स्याङ्गजालीकान्छि 7 ай бұрын
लु राम्रो लाग्यो मलाइत ❤❤❤❤
@PremBdr-bc2wq
@PremBdr-bc2wq 7 ай бұрын
Mali pani sopart gardanu sati haru ❤ma pani hajuri haruli man dakhi suport garxu🙏🙏🙏🙏
@munaadhikari7763
@munaadhikari7763 7 ай бұрын
धेरै धेरै धन्यबाद भाग्यभाइ
@bisnulama9857
@bisnulama9857 7 ай бұрын
Ramro Kam garnu vakoma vagye newpani Sir Lai manai dekhi khusi lageu❤❤❤
The Voice of Nepal Season 6 - 2025 - Episode 08 | Blind Audition
1:42:24
The Voice of Nepal
Рет қаралды 1,6 МЛН
Боксёр воспитал дикого бойца!
01:36
МИНУС БАЛЛ
Рет қаралды 4,9 МЛН
The Voice of Nepal Season 6 - 2025 - Episode 07 | Blind Audition
1:38:38
The Voice of Nepal
Рет қаралды 1,8 МЛН