Рет қаралды 577
News Presenter : Niraj Raj Joshi
Headlines :
१.भ्रमणका क्रममा राष्ट्रपति पौडेल दोहाबाट जेनेभा प्रस्थान, अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा सहभागी हुने कार्यसुची।
२.अत्यधिक गर्मीले देशका विभिन्न स्थानको जनजिवन कष्टकर, आवश्यक सतर्कता अपनाउन चिकित्सकको सुझाव, मनसुन सक्रिय अझै केही दिनमा ।
२.बजेट छलफलमा संसदका अधिकाँश कुर्सी खाली, शिक्षा र कृषिमा सांसदका अनेक टिप्पणी, मन्त्री नआएपछि खेलकूद कार्यसूचीबाटै हट्यो ।
४.विद्यालय भवन शैक्षिक प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने काठमाडौं महानगरको नियम, भाडामा लगाएका ३७ विद्यालयलाई परिपत्र, रत्नराज्यको प्रतिक्रिया सकारात्मक ।
र,
५. आईसीसी टी -२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलंकाविचको आजको खेल वर्षाका कारण रद्द, दुवै टोलीले बाँडे एक एक अंक ।
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines