AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण २, बुधवार साँझ ५ बजे | AP1HD

  Рет қаралды 3,407

AP1HD

AP1HD

Күн бұрын

News Presenters: Sama Thapa
Headlines:
१. आइतबार संसदबाट विश्वासको मत लिने प्रधानमन्त्री ओलीको तयारी, रमेश बडाल महान्यायाधीवक्ता नियुक्त, महेश बर्तौला बने-सत्तारुढको प्रमुख सचेतक ।
२. एक महिनाभित्र शैक्षिक सुधारको कार्योजना बन्ने शिक्षामन्त्री भट्टराईको भनाई, अनिवार्य निशुल्क शिक्षा कार्यान्वयन गर्ने प्रतिवद्धता ।
३. काठमाडौं महानगरद्वारा न्यूरोडमा फुटपाथ विस्तारकार्य पुन: सुरु, जुद्धशालिकदेखि इन्द्रचोकसम्म धमाधम काम, सडक विभागको हस्तक्षेपमा अदालतको अंकुश ।
४. शेयर बजारमा हरियाली, नेप्से ५४ अंकले बढेर २३ सय ६४ विन्दुमा, १२ अर्ब रुपैंयाँभन्दा बढीको कारोबार ।
र,
५. बंगलादेशको ढाकामा हिंसात्मक प्रदर्शन, ६ विद्यार्थीको मृत्युपछि नेपाली दूताबासको एड्भाइजरी, अत्यावश्यकबाहेक बाहिर ननिस्कन आफ्ना विद्यार्थीलाई अपील ।
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Пікірлер: 1
@narayantakur7678
@narayantakur7678 2 ай бұрын
Yo goru lato keboliyo thahai bhan
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 2,4 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 30 МЛН
Bike Vs Tricycle Fast Challenge
00:43
Russo
Рет қаралды 112 МЛН
कोसी - Koshi | नदीका कथा | Stories of River
32:38
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 2,4 МЛН