ओलीलाई कुलमानको चुनौती। न्यूरोडमा ‘केपी कनेक्सन’ र ‘बालेन पावर’। सरकार विरुद्ध गगन! TO THE POINT

  Рет қаралды 390,894

News24 Nepal

News24 Nepal

Күн бұрын

ओलीलाई कुलमानको चुनौती। न्यूरोडमा ‘केपी कनेक्सन’ र ‘बालेन पावर’। सरकार विरुद्ध गगन! TO THE POINT
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #tothepoint #Shorts

Пікірлер: 1 100
@rudrakhanal2276
@rudrakhanal2276 2 ай бұрын
जिउदो कर्मचारी नेता नागरिक आदि बालेन शाह हुन मरेका लाश हुन बृद्ध भ्रस्ट नेता ।
@khagrajgautam3627
@khagrajgautam3627 2 ай бұрын
केपी ओलि ले कुलमान लाई ठाडो आदेश दिनु, आफुले दाम झोम्म खानु कुलमान लाई फसाउने षड्यन्त्र हो कुलमान जे गरे ठिक गरे जये कुलमान ❤
@chatrashreta8440
@chatrashreta8440 2 ай бұрын
जय होस कुलमान❤❤❤❤❤
@bicharighale1061
@bicharighale1061 2 ай бұрын
कूलमान देशको उज्यालो हुन उनैले गर्दा जनताहरुको घर घरमा उज्यालो छाई रहेको छ । देश र जनतालाई ऋणमा राखेर उध्योगीहरु बाट लिन पर्ने रकम नलिईकन भित्र भित्रै कमिशन हात पारेर मिनाहा गर्न खोज्नु राम्रो होईन ।
@ShankarBhattrai-i7e
@ShankarBhattrai-i7e 2 ай бұрын
कमिसन काे खेल चलिराछ कुलमान सतर्क रहनु लिखित निर्देसन लिन पर्छ
@RameshKc-v9e
@RameshKc-v9e 2 ай бұрын
सामान्य जनताले लोडसेडिङको पनि महसुल तिर्नु पर्ने अनि ठुला उधोगीलाई छुट।
@dhankumartamang
@dhankumartamang 2 ай бұрын
जागिर बाट राजिनाम दिनु लाई तयारी हुन्छ जनताको लागि कहिलै झुक्दैन तामांगको छोरो हुन कुलमान सर, जय कुलमान🇳🇵🇳🇵🇳🇵👍
@mayabasnet56
@mayabasnet56 2 ай бұрын
गरिब जनता ले बिजुलीको बिल तिर्नुपर्ने उद्योगपति लाई छुट यो हुन् सक्दैन ओलि बा तिमी लाई प्रधानमन्त्री बनाए को यही दिन देखन लाई हो l
@susant81
@susant81 2 ай бұрын
जातियताको गन्ध नमिसाउ है । हामी सबैको साझा नेपाल र यहाँ बस्ने सबै नेपाली मात्र हो भन्ने हेक्का हुनु पर्छ ।
@usereagles
@usereagles 2 ай бұрын
जागिर बाट राजिनामा होइन यिनीहरूको ज्यादतीको बिरुद्ध डटेर लडेर ईमानदारीको परिचय दिनुपर्छ
@radhikaroka1269
@radhikaroka1269 2 ай бұрын
Kulman Ghiring- not to be reginaed , You needed for Jantas and Our Nepal Youare well qualified but PMis oldest and notqulifed .
@DhanRajRai-hy7ci
@DhanRajRai-hy7ci 2 ай бұрын
Kasle bhanx rajinanm DE vanera?
@rambahaduradhikari2817
@rambahaduradhikari2817 2 ай бұрын
ढुक भए हुन्छ कुलमानजि हामी छौ।
@bardandahal5448
@bardandahal5448 2 ай бұрын
कालो काङ्ग्रेस र यो बाङ्गेले ०८४ सम्ममा यो देश सिद्द्याउछन् सबै सजग हुने बेला आइसक्यो है।
@thapajagat3628
@thapajagat3628 2 ай бұрын
ओली भनेकै भ्रस्टाचारका शुत्रधार हो। अब ओलीको राष्ट्रवाद उदाङ्गो भैसक्यो।
@SDPElectricPlumber
@SDPElectricPlumber 2 ай бұрын
कुलमान जी नेपाल आमाको सच्चा छोरा हो साथीहरु राजीव जीको कुरा ठीक हो साथीहरु 🥰🥰🇳🇵🇳🇵🇳🇵
@RamSingh-ou7ss
@RamSingh-ou7ss 2 ай бұрын
धनेबाद कुलमान शर जनता हजुरको साथछ
@RamBdrKc
@RamBdrKc 2 ай бұрын
कुलमान घिसिङ लाई सलाम यस्ता भष्ट्रचारीलाई ठेगान लगाउनु पर्छ बल्ल देश बन्छ जय कुलमान घिसिङ जय देश 🇳🇵🇳🇵❣️❣️🙏
@DurgaMalla-s5q
@DurgaMalla-s5q 2 ай бұрын
😊. 18 on mix videos x ❤😢LB A
@deep.deep143
@deep.deep143 2 ай бұрын
केपि प्रचण्ड सेरे माधब यिनिहरु पटक पटक देशको कार्यकारी बन्नु दुर्भाग्य हो😏😏
@dependralamichhane4727
@dependralamichhane4727 2 ай бұрын
देशको सबैभन्दा भ्रष्टाचार गर्ने पाटी एमाले र काङ्ग्रेस हुन,मर्नेबेला जेल जाने डरले रातरात गरेको सहमति आफू जोगिन यो देश र जनता लाई हैन।
@basantashrestha8404
@basantashrestha8404 2 ай бұрын
तिम्रो मिर्गौला फिर्ता माग् बहिनी, देश र जनताको भलो हुन्छ l
@anjanaadhikari6896
@anjanaadhikari6896 2 ай бұрын
😂😂
@minkumaripyakurel1667
@minkumaripyakurel1667 2 ай бұрын
योराष्टघाति नरपिसाच् लाहि श्रध्ञ्जलि दिनपर्नेमा , ,मिर्गौला दिनेले ठूलो गल्ति गरेकोनि ।
@bharatkhatri6332
@bharatkhatri6332 2 ай бұрын
उखाने ओलि भनेको देश लुट्ने भट्चारको नाईके हो ! राजिनामा दे माफियाको सरकार ओलि जस्तो नेता देश ले पाउनु नै दुर्भागय हो ! तुक्क नालायकहरू ! ईतिहासले वा नया पुस्ता ले धिकार ने तिमिहरू लाई ! कालो काङ्ग्रेस र उखाने ओलि एमाले का झोले हरू सम्पुर्ण लाई हार्दिक शर्दान्जलि🙏
@subhash7408
@subhash7408 2 ай бұрын
Lalu yadav justoo brsata OLI ba
@mahendrashrestha2945
@mahendrashrestha2945 2 ай бұрын
मेरो तर्फ बाट पनि यो गठबन्धनको नेता कार्यकर्ता सम्पुर्ण लाई हार्दिक श्रद्धाञ्जली अर्पण ।
@meeraheju8259
@meeraheju8259 2 ай бұрын
यी शेरबहादुरजीले के बोलेका होलान ?
@krishansah-rm2jr
@krishansah-rm2jr 2 ай бұрын
😢😅 se ki​@@subhash7408
@Shrijantamang-44
@Shrijantamang-44 2 ай бұрын
जय कुलमान ओली सरकार मुर्दाबाद चोर नेता हरुको कुरा नसुनाउ बरु पद छोडनु ठिक हुन्छ
@lokrajjoshi4349
@lokrajjoshi4349 2 ай бұрын
पत्रकार ज्यू लाई सलाम
@narendrashahi77
@narendrashahi77 2 ай бұрын
नेपाली सञ्चार जगतका त्रि नक्षत्र बिरेन्द्र जैरु, जगदिश खरेल र राजिव खत्री लाई काेटी काेटी नमन।🙏🙏
@bharatkhatri6332
@bharatkhatri6332 2 ай бұрын
ओलि देश सिदाउने धमिरो हो ! २०८४ मा ईमान्दार नेपालि जन्ता ले पत्तासाब गर्नुपर्छ! यसलाई
@bukeshmudbari2037
@bukeshmudbari2037 2 ай бұрын
सच्चा इमानदार व्यक्ती देशलाई घाँडो हुदैन त्यस्ता व्यक्ति भ्रष्ट र भुमाफियाहरूकालागी घाँडो हुन्छ । कुलमान घिसिङजी यो देशको सच्चा सपुतहो ।
@dillirajkoli2951
@dillirajkoli2951 2 ай бұрын
कुलमान घिसिङ एक राष्ट्रवादी नेपाली योद्धा हुन्।
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 2 ай бұрын
राष्ट्रघाति वली र उनकाे ग्याङ्हरु सवै भ्रष्ट्र र अपराधिका संरक्षक रहेछन्।
@saritaasaud
@saritaasaud 2 ай бұрын
@KulbhadaurBk
@KulbhadaurBk 2 ай бұрын
Umm no but go😊​@@saritaasaud
@gopalkhadka4802
@gopalkhadka4802 2 ай бұрын
L to 😢😅😊😊😂​@@DurgaPrasadRijal-e8h
@premrajjoshi5711
@premrajjoshi5711 2 ай бұрын
प्रचण्डले नियुक्त गरेका हुन
@globalmorgan7721
@globalmorgan7721 2 ай бұрын
अब एमाले को पतन हुने छ l
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj 2 ай бұрын
ओलि लाई कुलमान घाँडो हैन। देश लाई ओलि घाँडो भइराछ। कतै गिरिबन्धु बेची खानि र जनता भुटानी शरणार्थी माध्यम द्वारा अमेरिका पुरायर जनशक्ति त सक्दैनन। भन्नी जनता लाई डर भा छ।
@AngSherpa-zr9mq
@AngSherpa-zr9mq 2 ай бұрын
@@ApsaraChaulagain-ck6tj 1000% right
@GauriRajbansi
@GauriRajbansi 2 ай бұрын
😊२०ङङ
@IndrakalaThapa-x4u
@IndrakalaThapa-x4u Ай бұрын
Pl pp
@JayantiNath-z6d
@JayantiNath-z6d 2 ай бұрын
राजिब सरकाे पत्रकारिता यकदमै राम्रो हुन्छ निस्पक्ष हुन्छ हरेककुरामा🙏🙏🙏🇳🇵🇳🇵
@aakashthapa8478
@aakashthapa8478 2 ай бұрын
राम्रो काम कुलमान को हामी जनताको चै थुत्ने व्यापारी को ंचै किन न थुत्ने
@ranjitlama3204
@ranjitlama3204 2 ай бұрын
ओलिलाई कुलमान घाडाे देस र जनतालाई ओलि घाडाे
@urmilarana6713
@urmilarana6713 2 ай бұрын
भष्ट्रचारीहरु कमिशन बाट कमाउने बानी लागेको छ 😊😄
@gajbirthapa4239
@gajbirthapa4239 2 ай бұрын
केपी जस्तो नेता नेपालमा हुनु नेपालीको दुर्भाग्य हो ॥
@smnlama362
@smnlama362 2 ай бұрын
कुलमान लाई चलाएर हेर ! ओली र व्यापारी दुवैलाई देश बाट निकाल्छन् जनताले !!
@minkumaripyakurel1667
@minkumaripyakurel1667 2 ай бұрын
चोरैचोर्को हात मिलाये पछि माहाचोर्को गठबन्धन् बन्नेत , होजन्तालाहि त कौवालाहि बेलपाकेझैँ त हो? ।
@JayTamang-p7u
@JayTamang-p7u 2 ай бұрын
Oli Chor ho
@RadheShyamPakka
@RadheShyamPakka 2 ай бұрын
Sc​@@minkumaripyakurel1667
@dilrai9235
@dilrai9235 2 ай бұрын
कुलमान सही रहेछ अहिलेको सरकार बेठीक देखिन्छ ।
@DipeshNepali-z3t
@DipeshNepali-z3t 2 ай бұрын
कुलमान लाई बधाई छ
@NareshKumarGurung-o8e
@NareshKumarGurung-o8e 2 ай бұрын
सारै ठिक कुरा हो कुलमान डराउनु पर्दैन सारा नेपाली साथमा छन
@shyamdeshar9767
@shyamdeshar9767 2 ай бұрын
यिनिहरु हुँदार हरु हुन । नेपाल आमालाई लुछेरै सकाउने भए। कठै जनताहरु तमासे बाहेक केही रहेनन्।
@saru__rana
@saru__rana 2 ай бұрын
गलत ती भ्रष्ट होइनन गलत त हामी जनता हौ जान्दाजान्दै भोट दियर माथी पुताउछौ अनि खायो सक्यो भन्छौ
@subhash7408
@subhash7408 2 ай бұрын
😢😢😢
@subhash7408
@subhash7408 2 ай бұрын
​@@saru__ranaGANATANTRA kanun dhoka vayo
@RajuThapaMagar-p6b
@RajuThapaMagar-p6b 2 ай бұрын
कुलमान सर देशको हिराे हाे।यतिकाे हाकिम हुनुपर्छ। प्रधानमन्त्रीकाे माैखिक आदेश नमान्ने लिखित आदेश चाहिन्छ। भन्ने आँट राख्नु सानो आँट हैन।सर सलाम गर्छु। जनता साथमा छन्। हजुर आएपछि देशै उज्यालो भयको छ।सर धन्यवाद।
@BalThapa-vh8mi
@BalThapa-vh8mi 2 ай бұрын
Oli मुर्दावाद
@karunasubba8418
@karunasubba8418 2 ай бұрын
OLI MATRA HOINA DEUBA, ARJU ,MANJU ,KAJI KO KO ANI LALITA NIWAS BANSBARI SABAI KO ANTA GARNU PARYO.
@bhuwanbishwokarma3058
@bhuwanbishwokarma3058 2 ай бұрын
यो ओलि गुन्डागर्दी को नाइके हो यसबाट देसमा राम्रो कुराको आस गर्नी भनेको सपना देखे जस्तै हो।
@ramkajithapakaji1495
@ramkajithapakaji1495 2 ай бұрын
ठिक गरे कुलमान धिसिङ तपाईं लाई सलाम छ
@ExtraOnlineTv
@ExtraOnlineTv 2 ай бұрын
तेहि भएर vote चिनेर हाल्नु पर्छ मासु भातमा नबिक्नु साथिहरु 😢
@DurgaKarki-t5k
@DurgaKarki-t5k 2 ай бұрын
सलाम कामरेड कुल मांन् सर
@DilliPhejong
@DilliPhejong 2 ай бұрын
यो देशको भस्मासुर , कमिसनखोर जोक्कर, भ्रष्टहरुको संरक्षक ओलि जन्मिनुनै अभिशाप हो नेपालको !
@mewaramchaudhary7181
@mewaramchaudhary7181 2 ай бұрын
🇳🇵🇳🇵🇳🇵कुलमान घिसिङ - I LOVE YOU❤❤❤ 👹👺👿गफाडी ओली - I HATE YOU😠😠😠
@sherbahadur1822
@sherbahadur1822 2 ай бұрын
कुलमान काे जय हाेस
@GyanBshadur
@GyanBshadur 2 ай бұрын
धन्यबाद यस्तो हुनुपर्छ सपूत देश भक्त पत्रकार बन्दु लाई सलाम पनि!
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 ай бұрын
ओली बिधुत प्राधिकरण लाइ बौक्यौता रकम नलिइ लाइन जोड भनेर जबर्जस्ती नगर्।
@SANDESH_OFFICIAL181
@SANDESH_OFFICIAL181 2 ай бұрын
अरु जो कोहि मुजि कुलमान को नराम्रो भन्ने भए पनि मेरो समर्थन कुलमान घिसिङ जय कुलमान
@DilbahadurSunuwar-w7f
@DilbahadurSunuwar-w7f 2 ай бұрын
शहि हो पत्रकार सर कुलमान घिसिङ लाईलेखित चाईछ भोलि कुलमानलाई फसाउनुकोलागि मुखिक आदेश मानुहुन सर
@ShyamBalayar
@ShyamBalayar 2 ай бұрын
वलि बालेनको एउटा जुँगा संग तुलना हुदैन प्रधानमन्त्री होस कि जे सुकै होस् हिंसात्मक आतंककारी हो वलि
@sureshtamang-o5g
@sureshtamang-o5g 2 ай бұрын
जय कुलमान ओलि मुर्दाबात
@yamunabhattarai3346
@yamunabhattarai3346 2 ай бұрын
Kulmanlai nikale vane sabai janta neta ko tauko katna tayar hau
@RamLal-yt1wm
@RamLal-yt1wm 2 ай бұрын
कति कुटिल कुरा गरणजमा उनलाई कसैले जित्न सक्दैनन्। बालेन र हर्कलाई बिराेध नगरी उनलाई चईन हुदैन कि !
@JibannathDallakoti
@JibannathDallakoti 2 ай бұрын
0😊😊​@@yamunabhattarai3346
@BhaktaBahadurTamrakar
@BhaktaBahadurTamrakar 2 ай бұрын
कुलमान न हत्नु बिजुलीको पैसा तीराउनै पर्छ जन्ता कुलमानको साथ मा छ नडराउन
@reshampurja6996
@reshampurja6996 2 ай бұрын
सान्दर्भिक विश्लेषण पत्रकार ज्यु👍️👍️👍️👍️😊
@user-sr1y4
@user-sr1y4 2 ай бұрын
ओलिलाइ प्रधानमन्त्री बाट तुरुन्त हटिनु पर्छ
@shyamdas8506
@shyamdas8506 2 ай бұрын
ओली बोली कुकुर को पुछर कहीलै सीधा हुदैन
@manishlama1294
@manishlama1294 2 ай бұрын
Chor oli
@usereagles
@usereagles 2 ай бұрын
👍️
@nischalchhetry3890
@nischalchhetry3890 2 ай бұрын
कुलमान घिसिङ लाई हटाई भशटचार लाई कुलमान को सिट राख्न हो कुलमान घिसिङ को 3करोड जन्ता को सपोट गरौं
@lekhablama
@lekhablama 2 ай бұрын
Jay कुल्मान दराय oli
@JagnathTimilsaina
@JagnathTimilsaina 2 ай бұрын
हो सही भन्नुभो यमाले काग्रेस दुबै भर्स्टाचारी हुन
@IndraBhusal-i1d
@IndraBhusal-i1d 2 ай бұрын
कस्तो सरकार केकाे सरकार चाेेर सरकार ई डाकाहरुले देशलुटेरु देस मा लुटन नपाए र राता रात सरकार राजिनामा जबर्जस्ती लियो ई चाेर हरु लाई चारपाटा मुडेर लखेटेर भारत पठाउने हाे भनी बल्ल देशले मुहार फेर छ नत्र भस्ट हरुले देश सिधै निल्नु बाहेक अरुकेहि बिक्प छैन अब जेलमा काेच्ने भयाे भनेर रबिलाई फाईल खाेल्न नदि दसदनमा बिराेध गरे र रबि लाई निकाले अब अाफै बुझनु हाेला
@thaparamesh4478
@thaparamesh4478 2 ай бұрын
जय होस् बालेन सर को यि हालको नेताहरु देश को बिकास गर्न चाहदैन
@ZeneshKapali
@ZeneshKapali 2 ай бұрын
के .....गर्ने सर तपाईंले देशको स्थितीकाे बारेमा भन्दा मन भकानिन् छ देश द्रोही र देश लुतुवा देशका नेता भनाउंदा हरुले देश ब्यचेर खाईसके.....
@RajkumarShrestha-i7m
@RajkumarShrestha-i7m 2 ай бұрын
जय होस कुलमान सर को। भ्ररष्टाचारीलाई ठेगाना लगाउनु पर्छ बल्ल देश बन्छ। जय होस कुलमान सर को।
@basnet1738
@basnet1738 2 ай бұрын
यहाँ धेरै अपराधीहरु छन्
@Dhondub
@Dhondub 2 ай бұрын
अब खसाआर्य शासन भएसम्म ओली जस्ता भ्रष्टाचारी जन्मिरहन्छ्न।
@ThagendranathYogi-pm2uy
@ThagendranathYogi-pm2uy 2 ай бұрын
देवबाले लाज मान्नु पर्ने।आफु ठुलो पार्टी भयर पनी ओलीलाई मान्नु।
@radhabharati464
@radhabharati464 2 ай бұрын
लाखौं काे लागी उजाड छ यो देश मुठ्ठी भर लाइ सोर्ग छ
@DipendraOli-mt3mw
@DipendraOli-mt3mw 2 ай бұрын
Jay Kulman Jay balen
@niranjanMainali
@niranjanMainali 2 ай бұрын
कुल मानलाई साथ दिउ। चाेर नेता लाई सडकमा घिसाराै।
@ramchandrapokhrel8962
@ramchandrapokhrel8962 2 ай бұрын
गगन जि लाई हेक्का होस सरकार बन्न पाछैन बिरोध सुरू भो
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 2 ай бұрын
सलाम कुलमान जी बक्यौता रकम नतिरे फेरी तिन महिनापछि काट्नुपर्छ।
@GyanBahadur-h4s
@GyanBahadur-h4s 2 ай бұрын
सहि कुरा गरो यो पत्रकार ले इनिहरु भ्रष्ट नै हुन इनिहरु बटा बिकास हुदैन!
@RamnathGhimire-c9x
@RamnathGhimire-c9x 2 ай бұрын
जनता कुलमान पछि छन्
@PitamberAcharya-vi7tl
@PitamberAcharya-vi7tl 2 ай бұрын
कुलमान अनि बालेन नेपाल आमा सच्चा सपुत हुन, यदि यिनिहरु छुने हर्कत गरियो भने तिमिहरुको के गति हुन्छ सनयले नै बताउला ! छेपारो शैलिले देश चल्दैन
@HomnathChapagain-r2d
@HomnathChapagain-r2d 2 ай бұрын
नेपालको भूमि गाईको मासु होइन लूक्षा चुडि गर्नु छैन, जनताले चूनेको हुन पर्छ ।
@kamalarai1033
@kamalarai1033 2 ай бұрын
ओलि नं १ बिकाश बिरोधी! बालेनलाई बाधा र कुलमानलाई पदबाट हटाउने रणनीति !
@bismanroka1906
@bismanroka1906 2 ай бұрын
सलाम छ कुलमान सर केपि भ्रष्टको कुरा नसुन्नु जन्ताहएउ हजुरको साथमा छन
@basantashrestha8404
@basantashrestha8404 2 ай бұрын
Janata दहीचिउरे, मासु भात, अनि घण्टा हुन्छ सुधार देश को हालत,
@uttamyamphu
@uttamyamphu 2 ай бұрын
कांग्रेस गगन थापा र एमाले को ओलि जति फटाहा अरु कमै होला
@mukundagajurel3937
@mukundagajurel3937 2 ай бұрын
Kulman ji,salute.Go ahead bravely. People are with you and against Oli and Deuba Prof.Dr.Mukunda Gajurel
@dharmendrashahi8343
@dharmendrashahi8343 2 ай бұрын
जय कुलमान घिसिङ अलि मुर्दाबाद
@jangarana6939
@jangarana6939 2 ай бұрын
जागौ नेपाली हो देश सक्किसक्छ ढिलो भयो उता बङ्गलादेश मा जनता उठिसके
@tekbahadurpulami6259
@tekbahadurpulami6259 2 ай бұрын
जनताले ६ महिना बिल नतिर्दा बिद्धुत्का कर्मचारीले थाहा नै नपाई सिल्ड गरिन्छ तर ठुल ठुला उधोगलाइ बिल छुट किन?
@grishmakhatiwoda941
@grishmakhatiwoda941 2 ай бұрын
कुलमा घिसीं सारै ,सच्चा इमान्दार कर्मचारि हुनुहुन्छ । नडराउनुस कुलमान जी ,सम्पुरण जन्ता साथमा छन् ।
@BedkumariSapkota
@BedkumariSapkota 2 ай бұрын
सुकुम्बासी पनि अहिलेका अर्थ मन्त्री बिष्णु पौडेल जस्तै त होलानी ।
@mokshyanta1757
@mokshyanta1757 2 ай бұрын
Well said Reporter sir.....यस्तै अर्जुन दृष्टिलाई हामी साथ दिनेछौ ।
@ExcitedComputer-kp8dh
@ExcitedComputer-kp8dh 2 ай бұрын
कुल मान जिन्दावाद केपि ओलि मुर्दाबाद
@jedbahadursss3495
@jedbahadursss3495 2 ай бұрын
अोलि लाई कुलमान घाडो जनतालाई यमाले र काङ्ग्रेस घाडो ।
@thegreenchef86
@thegreenchef86 2 ай бұрын
अब गाउँ -गाउँ बाट बस्ती- बस्ती बाट उठ यो देशको मुहार हेर्नलाई उठ ओली जस्तो भ्रष्ट नेतालाई कारबाही गर्नु जनताको कर्तव्य हो।
@PurushottamPant-r2c
@PurushottamPant-r2c 2 ай бұрын
अाेलिभन्दा 100%माथि छन बालेन ।
@RadhaGiri-l9w
@RadhaGiri-l9w 2 ай бұрын
Salam kulman ji good news❤❤❤❤❤
@rohitshrestha8236
@rohitshrestha8236 2 ай бұрын
जय कुलमान घिसिङ तिमी जुन पार्टी को भए पनि हामिलाई फरक परेन। हामी नेपाल र नेपालीहरुलाई अध्यारो बाट उज्यालो तर्फ उन्मुख गराउनु हुने एक देशभक्ति नेपाल आमाको सच्चा सपुत हौ र आगामी दिनहरुमा पनि यसरी नै सबैको चाहना अनुसार काम गर्नुहुनेछ भन्दै शुभकामना व्यक्त गर्दछु।
@deepikashirmal1604
@deepikashirmal1604 2 ай бұрын
साह्रै दमदार
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 2 ай бұрын
सलियुट कुलमान जि
@RamkrishnaShrestha-md6yy
@RamkrishnaShrestha-md6yy 2 ай бұрын
good kul maan sar
@bhimrajrai5780
@bhimrajrai5780 2 ай бұрын
यो ओलि देशको धमिरो हो राम्रो काम गर्नेलाई देखि । यस्को तार्नासाहा प्रबिधि सबैले बुझेका छन तर यस्को आचि नखाई निन्नलाग्नेहरु यस्को झोले, मुन्द्रेहरुको अब धेरै दिन छैना।८४ को आधिबेरिले यो लाईसेन होल्डर माफियाहरुलाई बडार्नु पर्छ।
@mohanprasadacharya
@mohanprasadacharya 2 ай бұрын
भष्मासुर यो देशको क्यानसर हो ॥
@udayrumba2484
@udayrumba2484 2 ай бұрын
18 घन्टा लोडसेडिङ को दिन आउला जस्तो छ सक्यो नेपाल अन्धाकार हुनेभयो
@SalikPhunjelimagar
@SalikPhunjelimagar 2 ай бұрын
Yes right 🎉
@ramshrestha1063
@ramshrestha1063 2 ай бұрын
सहि बिश्लेषण
@BeingtauheedKhan
@BeingtauheedKhan 2 ай бұрын
Kulmnn is good
@bishnushrestha500
@bishnushrestha500 2 ай бұрын
याे बिष्णु पाैडेलकाे बाउकाे सम्पति हाे बिधुत पृाधिकरण चाेर मन्त्री नेपालकाे
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 50 МЛН
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,2 МЛН
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 29 МЛН
ТИПИЧНОЕ ПОВЕДЕНИЕ МАМЫ
00:21
SIDELNIKOVVV
Рет қаралды 1,1 МЛН
In conversation with Anuradha Koirala, Maiti Nepal
5:51
Lawyers Weekly
Рет қаралды 16 М.
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 50 МЛН