उपसभामुख इन्दिरा राना,अमेरिकी दूतावास र पत्रमा बदनियत।अब अनुसन्धान | BISHAYANTAR | GNN | AP1HD

  Рет қаралды 13,684

AP1HD

AP1HD

Күн бұрын

Пікірлер: 52
@Surendra-o4c
@Surendra-o4c 2 ай бұрын
हेमन्तजी तपाइजस्तो मान्छे रामहरिखतिवडा को बोलिमा लाग्ने धिक्कार भन्न मन लाग्यो।
@Surendra-o4c
@Surendra-o4c 2 ай бұрын
मैले सुने पूरा अनि चिनेपनी हेमन्तजी लाई।नियत नियत भनेर धेरैकुरा सुनियो तपाइको नियत के हो भनेर सोधे मैले ।
@ramacharya1111
@ramacharya1111 2 ай бұрын
इन्टरभ्यु को लागि समय चाँडै मिलाइ दिन भनेर लेखेको चिठीले मानव तस्कर गरेको कसरी बुझिन्छ र गलत कहाँ देखिन्छ ??
@binodkhulal
@binodkhulal 2 ай бұрын
महिला अधिकारको लागि भनेको छ? तिनीहरु कसरी महिला अधिकार मा जोडिए?? को हुन ति जो उपसभामुख नै १ जना भन्दा चिन्दिन भन्छिन??? फेरि उपसभामुख जस्तो मान्छेले लेखेको चिट्ठी को ब्यहोरा हेर्दा कुनै शैली मिल्दैन !!! यदि सत्य थ्यो भने अमेरिकाले किन भिसा दिएन?? उनीहरुको नियत ठिक भए भिसा पाउथ्यो होला , अमेरिकाले त झुटो गरेन होला ?? नियत जे होस, गल्ति १००% छ
@mangallamaofficials5364
@mangallamaofficials5364 2 ай бұрын
चोर भ्रष्ट हरुले खेदो खानेको हो काङ्ग्रेस ले भाग खोजेको हो झन भ्रष्ट आउने छ !
@prakashsaru1906
@prakashsaru1906 2 ай бұрын
सुने मध्य का अन्तरवार्ता हरु मा यो अन्तरवार्ता समग्रमा निकै शालीन लाग्यो❤
@dipunagarkoti5610
@dipunagarkoti5610 2 ай бұрын
मानव तस्कर हो भन्न्े एथेष्ठ प्रमाण के छ ? के उहाँले पहिले पनि यसरीनै मान्छे पठाउनु भएको छ ? मानव तस्कर गर्ने मज्जाले मन्त्री खाएर बसेका छन् निवेदनकै भरमा मानव तस्कर हो भन्ने कस्तो ल७्ठक रहे छ पक्कै पनि यो कांग्रेसको हली हुनु पर्छ ।
@krishnalamichhane905
@krishnalamichhane905 2 ай бұрын
Ani kina Oli Sher Bdr prachanda madhav baburam jhalnath harulai ghanto khana vrastachari VANEKO 😂😢yo Indira Rana laai kehi CHANBIN garna nahunet😂😢
@ianraee2724
@ianraee2724 2 ай бұрын
नेपाली र नेपाल सरकारलाई कुन चाही हैसियत नै दिएको छ र अमेरिकी दुताबासले कि देशको प्रतिष्ठामा आच आवोस,भिसा शुल्क अत्यधिक उठाउने र धेरैलाई भिसा नदिएर बर्षमा हजारौ मान्छेबाट अरबौ उठाउने धन्दा नै चलाएको छ ,मन्त्रि सम्मलाई भिसा नदिएको बिगत छदै छ,नेपाली उच् पदस्थ कर्मचारी र कथित सेलेब्रिटी बिशिस्ट कलाकार समेत विभिन्न बहानामा पुगेर सरनार्थी भिसा मागेर बस्ने धेरैलाई थाहा भएकै हो, त्यसैले यस्तो कुरा ठुलो बनाउनु कुनै तुक छैन
@keshabpantha6348
@keshabpantha6348 2 ай бұрын
अंग्रेजीमा लेखेको राम्रो संग बुझ्दो रैनछौ हेमन्त मल्ल ठकुरी जी । तिमीले नेपाल प्रहरीमा बसेर काम गर्दा के न्याय दिएऔ ??? अंग्रेजी सिक पहिला हेमन्त जी
@shreelalthapa8718
@shreelalthapa8718 2 ай бұрын
एउटा समाज सेबिलाइ खेदो गर्ने काङ्ग्रेसको श्रीमति या GF लाइ ठाउ बनाउन उद्दत
@ganeshkhatri4082
@ganeshkhatri4082 2 ай бұрын
रामहरि खतिवडाले यू एस राजदूतावासबाट त्यो पत्रको दर्ता नम्बर र छापसहित पेश गर्नु पर्छ ।
@hastagurung1650
@hastagurung1650 2 ай бұрын
अरबौं भ्रस्टचार गरेकोलाई त्यसै थनकाएर मन्त्त्री भइराखेछ लाटा 15:18 सुधालाई यसरि कोट्याई राखे ययी चुचेहरुले।
@ganeshkhatri4082
@ganeshkhatri4082 2 ай бұрын
ईश्वरी थापालाई ठाउ खाली गराउने बदियत हो या महानुॲभावलाणई कांग्रसले बोल्न लगाको हो ।
@mangallamaofficials5364
@mangallamaofficials5364 2 ай бұрын
यो मान्छे पाटीको झोले जस्तो छ !
@tikarai-qw3ml
@tikarai-qw3ml 2 ай бұрын
हो साचै यो काङ्ग्रेसकै हलि हो यो म
@ganeshkhatri4082
@ganeshkhatri4082 2 ай бұрын
पत्र फरेन्सिक प्रयोगशालामा परीक्षण हुनु पर्छ ।
@minbahadurthapa8154
@minbahadurthapa8154 2 ай бұрын
उप शभामुखकाे नियम निति र कुटनितिक मर्यादा र देस हित विपरित एवं असमवन्धित छन ।यसरी असवन्धित व्यक्तिलाई सिफारिस गर्नु संवैधानिक,संसदकाे गरिमा र कानुन विपरित छ ।उहालाई तुरुन्त कार्वाहि गर्नु पर्छ । इन्दिरा रानाले नपयत वस यस्ताे मानव तस्कर जस्ताे जघन्य अपराध गर्नु भएकाे छ ।।यसरी असवन्धित व्यक्तिलाई सिफारिस गर्नु ,त्यसपछि सिफारिस गर्न,सराेकनरवाला संस्थावाट प्राेसेस गर्नु पर्नेमा उहावाट सपधै हस्तक्षेप गरप आफै सिफारपस गर्नु नियत गलत छ ।
@prahaladthapa7961
@prahaladthapa7961 2 ай бұрын
यसरी हरेक पार्टीमा, हरेक निकायमा , हरेक क्षेत्रमा निहालेर खोज्ने हो भने शिर्ष स्थानमा रहेका 90 % तस्कर , भ्रष्ट , घुसखोरी, अपराधी, हत्यारा, देश र जनताद्रोही छन ।
@karnashrestha4074
@karnashrestha4074 2 ай бұрын
वहाँ को अन्तर्बार्ता मा कांग्रेसी गन्ध आयो।
@rewatipandit8668
@rewatipandit8668 2 ай бұрын
उपसभामुख बहिनीले पठाएका व्यक्ति सम्पर्कमा आइदिनुस् न कुन देशमा हुनुहुन्छ हजुरहरू। यी भ्रष्टाचारीहरूले उहाँलाई फसाउनलाई तयारी गरिरहेका छन्। उहाँले आफ्नो सम्पत्ति त अनाथलाई दिएको मान्छे।
@manishjargamagar5925
@manishjargamagar5925 2 ай бұрын
भोलि ओलिले, बाख्रा चोरले प्रोमोसन देला भन्ने नियतनाट निर्देशित। महा अपराधी मोजमा छ, एक जना इन्दिरालाई सेखी नसहेको। अपराधि
@ganeshkhatri4082
@ganeshkhatri4082 2 ай бұрын
यो ले गति छाडेको ।
@hastagurung1650
@hastagurung1650 2 ай бұрын
छुल्या फट्याईं नियत भनेको यस्तै हो।यिनी दुवैको नियत यस्तै हो।
@TheGrayshek
@TheGrayshek 2 ай бұрын
Chor raixa yo ni
@binodkhulal
@binodkhulal 2 ай бұрын
नारायण काजि best गरेकै हो
@bipulpanta2490
@bipulpanta2490 2 ай бұрын
He is such a gentleman
@apuchauhan358
@apuchauhan358 2 ай бұрын
Arju ko naam kandai kandama jodiyako6 ta tyasle chahi prabhab pareko 6inan ta??
@dahalrajendra639
@dahalrajendra639 2 ай бұрын
तँ भातेको कुरा क्यै मिलेन ! जिब्र‍ो चबायेर बोल्न तँलाइ लाज पनि लाग्दैन ?
@nimoli4317
@nimoli4317 2 ай бұрын
राष्ट्रिय र अन्तर्राष्ट्रिय तस्करी हरुको कुरा नगर ?
@rewatipandit8668
@rewatipandit8668 2 ай бұрын
भाउजुको मान्छे हो यो।
@LaxmanGC-n6m
@LaxmanGC-n6m 2 ай бұрын
Yo kangresh ho
@binodkhulal
@binodkhulal 2 ай бұрын
एकै घरका सन्तान बिहे गरेन जाने लाई सबै भन्दा बढि देशको चिन्ता छ😂😂😂 सत्य कुरा भन्नु भो सरले!!!
@bilbahadurgurung6609
@bilbahadurgurung6609 2 ай бұрын
योसबै रबीक‍ो खेलहो।
@manityonjan5906
@manityonjan5906 2 ай бұрын
Yesta hutihara police ma vaye k nyay huntyo hola date ko lagi paripatra garda kasari manab taskar hunxa? Pristabhumi ni hernu ni. Arjoo maharani lai jail halne naskane yesma cahi manab taskar vanne anysandhan gare vai go ni tara anusandhan garne kasle yestai hutihara prahari le dal ko das le
@BinodChaudhary-nr1sw
@BinodChaudhary-nr1sw 2 ай бұрын
She needs to be punished as several people do bad things under a cover of social services. So Ra Sa Pa needs to punish her from their party for better of their party as bad attitude people are everywhere either old or new parties or employee of any kinds. No one knows or can predict such people from beginning though their organization is good and popular among people.
@austinmamata
@austinmamata 2 ай бұрын
Congress tira influence Cha jasto cha. Natra tesai Kanha police retire pachi akthiyar ma.
@AnjanaMehara
@AnjanaMehara 2 ай бұрын
Janta jaba baulauxa timiharuko bhagne thausama paudainau
@yourdadonyoutube
@yourdadonyoutube 2 ай бұрын
kasari patrakar vayau mote
@vlogventure.nepalist
@vlogventure.nepalist 2 ай бұрын
yo malla jaba dekhi rabi ko pachi badniyat vayera okalirako thiyo teti khera dekhi lageko thiyo aaile yesle bislesak garnu kei naulo haina
@keshavrayamajhi3674
@keshavrayamajhi3674 2 ай бұрын
Q
@chhambahadurale3279
@chhambahadurale3279 2 ай бұрын
Yo taluko niyat thik chhaina.
@adminkaucha3370
@adminkaucha3370 2 ай бұрын
yo manche ghatiya layo
@Rpvloggs961
@Rpvloggs961 2 ай бұрын
Ma thokdinxu malai deu
Arif Mohammad Khan in Aap Ki Adalat (Full Episode)
1:23:06
IndiaTV
Рет қаралды 11 МЛН
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 58 МЛН
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 59 МЛН
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 27 МЛН
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 1,9 МЛН
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 58 МЛН