उहाँको नाम त 3 कक्षा मै पढेको हो आज देख्न पाईयो खुसी लाग्यो तर किन उहाँ गुमनाम यति ठूलो कीर्तिमान हासिल गर्नु भएको महान व्यक्ति फेरि फेरि देख्न सुन्न पाइयोस् सलाम उहाँलाई 🙏👍👍
@bhuwansinghbk66495 ай бұрын
टीकाराम यात्री जी , धेरै मीत्र हरू ले हजुरको संचार माध्यम बाट हाम्रा नेपाली सामु मेरो अन्टार्कटिका यात्रा बारे जो प्रस्तुति गर्नुभयो तेसको धेरै तारीफ गरेका छन । कतिपय ले त अहिले सम्म को उत्कृष्ट एपीसोड भनेका छन । कति ले अझ एक पटक बोलाउन पर्यो , समग्र मा राम्रो मूल्यांकन भयको छ । कतिपय ले त हिन्दी मा ट्रान्सलेशन को पनी कुरा गरेका छन । यो सबै प्रसंशा क्रेडिट हजुर लाई दिन चाहान्छु । यो सद्भाव अवसर समयका लागी पुनः आभार सहित धन्यवाद ब्यक्त गर्द छु ।
@bhuwansinghbk66495 ай бұрын
Tikaram Yatri
@withsatyajit5 ай бұрын
@@bhuwansinghbk6649ज्यु, २०४३ सालमा म ७ कक्षा पास भएको बेलामा साउथ पोलमा नेपाली पुगेको कुरा सनसनै फैलिएको थियो। नेपाली पत्रपत्रिकामा खुवै चर्चा हुन्थ्यो। हाजिरीजवाफ प्रतियोगितामा तपाईंको नाम लिएर धेरै पटक प्रथम पुरस्कार पनि जितियो।
@netragmail5 ай бұрын
पढाई भनेको गर्दै गरेको काम वीर्शीन्छ फेरी रिपेईड गर्न फेरी मुल बाटै शुरु गर्ने ले मात्रको भन्ने मात्रको
@SangitaGhimire-t9z4 ай бұрын
उत्कृष्ट वार्तालाभ❤❤❤❤❤❤
@MinBahadur-fz2tw4 ай бұрын
ठूलाठूला मान्छेहरूले ठूलाठूला जातहरूलाई जतिनै प्राथमिक्ता दिन्छन् दलित परिवारहरूलाई ठूलाठूला ठाउँमा र माथिजान काँहा दिन्छन् र दलित त हो भनेर अर्कै दृष्टिकोणले हेर्ने गर्छन् नि सलाम छ भुवनसिंह ज्यू हजुरलाई ।
@liloaakash34853 ай бұрын
❤❤यो पहिलो पटक नतमस्तक भयर सिनिरहे हेरिरहि🤗🤗🤗अब फ़ेरि समयमिलायर हेर्छु सुन्छ अनि केही भनौला❤❤❤🙏🙏🇳🇵🇳🇵जय नेपाल
@sachinkhadka78475 ай бұрын
धर्म ले कुनै विभेद गरेको छैन, विभेद त अन्धबिस्वास र चेतनाको कमि ले गर्दा भएको हो। तर अहिले मानिस हरु मा चेताना आउदै गएको छ र विभेद धेरै हद सम्म हराउदै गएको छ। उदाहरण म आफै छु। म छेत्री को छोरा हु तर म मेरो दलित छेमेक को घर मा जान्छु, वहाँ हरुले पकाएको कुरा पनि खान्छु , अनि वहाँ हरु पनि हाम्रो घर मा आउनु हुन्छ र तेसै गर्नु हुन्छ। हाम्रो वारि मा पकेको फल , तरकारि हामि बाडी खान्छौ, हाम्रो प्रतेक पुजा मा वहाँ हरु लाइ निम्तो गर्छौ अनि वहाँ हरु को मा पनि जान्छौ, एक अर्काको पुजा को प्रसाद ग्रहण गर्छौ ब्राह्मण को हाथ को टीका थाप्छौ। ज जस्ले विभेद गर्छन तिनी हरु त बिचारा मूर्ख र अग्यानी हुन।
@tikagurung5505 ай бұрын
खुशि लाग्यो भुवम सिड॰ जि को अनुभव सुनेर , अन्टार्कटिक को कुरा सुन्दा , मैले ४० महिना आर्कटीक मा - ५० डीग्री मा बिताएका दिन हरु ताजा भएर आयो र मलाई पनि लाग्यो सायद म पहिलो नेपाली नै होला । मस्को बाट लगभग ३ घन्टाको जहाज यात्र बाट रसिया ले बनाएको ग्यास ऊत्खनन् को प्रोजेक्ट को लागी मात्रा बनाएको बिमानस्थल मा अबतरण गर्दा अनौठो अनुभब भयो । जहा पुगेपछी रात नै नपर्ने रहेछ र केहि दिन गारो नै भो पछी बानी पर्न थाल्यो। समय हेर्ने र रुटिन अनुसार चल्ने। मध्य रातमा उठी हाल्यो भने झ्याल खोल्दा घाम माथि नै हुने र झसंग हुने भो । अरु कुरा पुस्तक लेख्ने क्रममा भएको ले त्यसैमा प्रस्तुत गर्ने छु।
@thapakajidone6855 ай бұрын
Pustak ko prachar grnu hola mani padxu
@gaurabjungkunwar43315 ай бұрын
हजुर को किताब को प्रतीक्षा मा म पनि छु टीका जि , 🙏
@bhuwansinghbk66495 ай бұрын
टीका गुरूंग जी बधाई छ, हजुर कहीले जानुभयको हो ?
@bhuwansinghbk66495 ай бұрын
@@tikagurung550 हजुर कुन सालमा कतिसमय का लागी अन्टार्कटिका अभियान दल मा जानु भयके हो ?
@gobindakandel30355 ай бұрын
राम्रो सूचना,महान ब्यक्तित्व भुवन जी🙏👍❤️👏
@mekhgurung4 ай бұрын
प्रश्न भन्दा धेरै जिग्यसा को बिषय भएको आन्तर्वार्ता निकै रमाईलो लाग्यो। बिषेश गरी जब दरी,जुगाँ र कपाल काट्ने र नुहाउने बिषयको कुरा आयो तब निकै मजाले हाँसो लाग्यो। जे होस एक इतिहास बोकेको जिउँदो इतिहास उहाँ।
@shantisharma59515 ай бұрын
किताब मा पढ्दा इतिहास जस्तो लाग्थ्यो तर इतिहास जिउदो रहेछ। salute to this person❤️❤️❤️
@sshrestha51664 ай бұрын
Book name
@sabinashrestha74134 ай бұрын
वहाँकाे अनुभव सारै साहसी पूर्ण रहेछ हार्दिक नमन हजुरहरु दुवै प्रति🙏🙏
@harichhatri31424 ай бұрын
मेरो बलेबा नारायणस्थको सान अंकल ❤️🙏🙏
@sumanpaudel31165 ай бұрын
गजब व्यक्तित्व ल्याउनुभयो टिकाराम सरलाई धन्यवाद, उहाँलाई उच्च सम्मान ❤️
@bhuwansinghbk66495 ай бұрын
सम्मान का लागी धेरै धन्यवाद ।
@santilamichhane18035 ай бұрын
टीकाराम जी एकदमै छोटो अन्तरवार्ता भयो उहाँलाई फेरि पनि बोलाउनुस् अझै कति कुरा हरु छुटे सुन्न मन छ।
@umapoudel87463 ай бұрын
Salute chha hajur lai🙏🙏
@shivrimal12644 ай бұрын
प्रेरणादायी ब्याक्तित्व ।
@freshnepal59535 ай бұрын
हाम्रो सान हाम्रो बर्गको गौरव हुन वहाँ । धेरै धेरै धन्यवाद बुबा ।
@Sujatabasnetthapa5 ай бұрын
एकदम खुशी लाग्यो नेपाल लाई बिस्वसामु चिनाउने ब्यक्तीलाई कार्यक्रममा बोलाउनु भएकोमा ।धन्यवाद टिका सर अनि भुवन सर ।।।।
@bhuwansinghbk66495 ай бұрын
हुजुर लाई पनि धेरै धन्यवाद ।
@yumalimbu60305 ай бұрын
मेरो जिवन कै बेस्ट फ्रेन्ड बिश्वकर्म हो उनि मेरो part of the life हो एकै थालीमा खाना खाको पल झलझल याद आउछ अझै पनि सगै घुम्ने खाने दिन पर्खि रहेको छु❤ मानव जात ले होइन सोच र बिचार ले ठुलो होस
@bhuwansinghbk66495 ай бұрын
भाई हजुर को सोंच को उच्च सम्मान गर्द छु ।
@ashoktamang40494 ай бұрын
जिके मा आउने कोइसन हो जहिले आइरहन्छ
@shashipandit14185 ай бұрын
भुवन सिं जस्तो बीर,पराक्रमी नेपाली प्रति हार्दिक सम्मान छ 🙏
@binduranakhatri44804 ай бұрын
Great 👍 job...Great man 👨 👏 👌
@buddhaneverest4 ай бұрын
I Had the opportunity to meet him my college at Butwal
@prateekdhakal51154 ай бұрын
सही पात्रको छनाैट गरेकोमा टीाकारामजीलाई धन्यवाद !
@govindapal39914 ай бұрын
२०४६/२०४७ तिर भुगाेलमा पढेकाे मात्र थिए तर आज आएर म त्यइ ठाउँमा पुगेको जस्तो अनुभुति भयो सर लाइ अति सम्मान हजुर हाम्रो नेपालको नाम राख्नु भएको मा बधाई हजुर टिकाराम सर अझै कुनै बेला समय मिलाएर सुन्न पाइयाेस यति पनि प्रशारण गरि दिनु भएको मा धन्यवाद टिकाराम सर।
@शोभाखतिवडा4 ай бұрын
हार्दिक नमन कति मिठो सरल सोभाब ।
@शोभाखतिवडा4 ай бұрын
।
@IndraBasnet-s3h5 ай бұрын
नेपाल जस्तो पिछडिएको देशबाट नेपाल को प्रतिनिधित्व गरेर अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली आदरणीय ब्याक्तित्व भुवनसीह विस्वकर्माजी प्रति हार्दिक सम्मान छ।
@laxmandhamala67165 ай бұрын
उच्च सम्मान भुवन सिहं लाई !! अन्तर्वार्ता सुनेर आनन्द आयो !! अन्तर्वार्ता होस त यस्तो !!❤❤
@rajendraprasadsapkota7584 ай бұрын
उहाँप्रति उच्च सम्मान छ।
@rajendrakc59985 ай бұрын
उहाँको अनुभव सुन्दा आफै पुगेको महशुस भयो,नमन सहित साधुवाद।🇳🇵❤️💐😍🌼🌺🌹🌸🤣💞🤗🙏
@parbatisunar4885 ай бұрын
सामान्य ज्ञान मा पढेकी थिए देख्न पाए खुसी लाग्यो भुवन जी लाई उच्च सम्मान छ । छोटो समय मा धेरै अनुभव छुटे होलान् । त्यति लामो समयको अनुभव पक्कै एउटा किताब बन्छ होला । तपाईंको अनुभवहरू फेरि पनि सुन्न पाइयोस्। टिकाराम सर लाई धेरै धेरै धन्यवाद।
@bhuwansinghbk66495 ай бұрын
यात्रा संस्मरण लेखन कार्य मा छु , छुटेका कुराहरू यसमा समावेश गर्ने छु , धन्यवाद ।
@purnabishwokarma5 ай бұрын
ईतिहासकै मिठो र ज्ञानबर्लक संवादको लागि धन्यवाद
@bhuwansinghbk66495 ай бұрын
स्रोता हरू लाई मन पर्नु भनेको , मेरो लागी खुशी को कुरा हो ।
@purnabishwokarma5 ай бұрын
@@bhuwansinghbk6649 सर नमस्ते निकै प्रेणादायी कुरा कानी
@PrakashSharma-lz5uh5 ай бұрын
धेरै पहिला वहाँको बारेमा सामान्य ज्ञानमा पढेको थिए आज देख्न पनि पाईयो खुशी लाग्यो धन्यवाद टीकाराम जि ...
@hemalayanhamal70485 ай бұрын
एउटा जिउदो इतिहासलाई देख्न र सुन्न पाइयो उहाँलाई हजारौं तोपको सलामी साथै टिकाराम सरलाइ धन्यबाद ।🙏🙏🙏♥️❤️❤️🇳🇵🇳🇵🇳🇵
@bhupendraoli21125 ай бұрын
सर्वप्रथम उच्च सम्मान छ भुवन सर लाई... जातिय बिभेद सम्बन्ध मा कथित उपल्लो जातको छोरी लाई तल्लो जात को ज्वाइँ सँग गोडा धोएर कन्यादान गर्न सक्ने दिन यो समाजमा आएको दिन बल्ल जातिय बिभेद अन्त्य भएको महसुश हुनेछ... कागज मा मात्र हो कानुन...
@bhuwansinghbk66495 ай бұрын
समतामूलक समाज मा अंधविश्वास लाई त्यागेर सोंच मा परिवर्तन ल्याउने हो भने धेरै हद सम्म विभेद कम गर्न सकिन्छ जस्तो लाग्छ ।
@naturehealth874 ай бұрын
भ्रष्ट र तस्करीहरु गर्ने कथित नेताहरूले चलाएको देश नेपालमा प्रतिभा र तालीम प्राप्त भएको नागरिकहरुलाई कुनै स्थान छैन। देशलाई समृद्धि बनाउन दिनरात खटिने राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन जस्तालाई वास्ता नगर्ने सरकारले तपाईंको प्रतिभालाई के सुन्थ्यो र !
@LaxmibhaktaJoshi4 ай бұрын
❤🎉❤ Dhanya ho Bhuban Ji tapai ka Anmol Anubhab Sunda dherai Khushi lagyo ❤🎉❤ Hardik mangalmaya beautiful Shuv Kamana ❤🎉❤❤ Satya Sewa shurakxenam ❤🎉❤ Shubham ❤️ manglam ❤️ Satyam ❤️ Shivam ❤️ Felicitations to you 🎂😘 That's great news ❤🎉❤
@LokrajShrestha65674 ай бұрын
भुवन सिह बिश्वकर्मा पथ अमर रहोस। स्यालुट
@narayankhadka47904 ай бұрын
great ,,,,greater ,,,greatest ❤
@sumankoirala44285 ай бұрын
खुसी लाग्यो एउटा जिउँदो इतिहासलाई सुन्न र हेर्न पाइयो।
@narayankhadka15035 ай бұрын
सम्मान छ हजुरलाई
@BikashDhl5 ай бұрын
नेपालको एक मात्र सहासि सान मान हो भुबनसिह बिस्वकर्मा हार्दिक हार्दिक नमन । नाम त लोक सेवा पढदा पढेको हो आज हेर्न पाइयो टीका सर लाई पनि धन्यबाद यस्ता महान ब्यक्तिलाई सारा नेपाली माझ हेर्ने मैका पाइयो।
@aasthatripathi10944 ай бұрын
एकचोटी पनि नजर हटेन हजुरकाे बोली सुनिरहदा❤❤ यति राम्रो कुरा गर्नुभयो अन्तिम मा जात को कुरा गर्नुभयो। हजुरले सानो जात भनेर मन खिन्न बनाउन आवश्यक देख्दिन म किनकि हजुरकाे संस्कार हजुरकाे मानवता बोलीमा झल्किन्छ। यति उचाई मा पुग्ने र देशलाई चिनाउने काम गर्नुभाछ की हजुर नीच जातको अनि निचो हुने सक्नुहुन्न❤❤❤ really appreciate and salute you Respected Sir🙏🙏🙏🙏🙏
@bhuwansinghbk66494 ай бұрын
यसतो कुरामा मलाई विश्वास न भयता पनि हाम्रो समाज को यथार्थ दर्शायको मात्र हो , धन्यवाद ।
@olibalaramoli5 ай бұрын
ऐतिहासिक व्यक्तित्वसँगको भलाकुसारी हेर्न पाइयो, धेरै खुशी लाग्यो ।
@padamkumal50774 ай бұрын
अन्तरटीका को बारेमा हल्का किताब मा पढेको थिए,,, आज धेरै कुरा थाहा पाउने मौका मिल्यो जे सुन्यो तेही नौलो लाग्ने,,, सुनी रहु जस्तो लाग्ने उच समान छ भूबन सिङ्ग bishokrma 🩵🩵🩵🇳🇵🇳🇵🇳🇵💕💕💕
@namitagautam34124 ай бұрын
❤
@lekhmagar82375 ай бұрын
भुवनसिंह सरलाई सलाम, बिभेद गर्ने कथित उपल्लो जात र धर्मका मानिसहरु नै सत्तामा छन् । गाउँ घर, सहर बजारमा बिभेद गर्ने उनै हुन् । अहिले पनि अवस्था उस्तै छ, मुखमा राम राम बगलीमा छुरा भने जस्तै भाषणमा बिभेदको अन्त भने नि पारा उहि छ । समाजले काचुली फेर्ने आसामा, निराशा ले गर्दा थर फेर्नु परेको छ ।
@user-xj8cb5gf5c5 ай бұрын
ओहो कस्तो रोचक अन्तर्वार्ता लाग्यो।
@RamPaudel-c6q5 ай бұрын
म हेटौंडा बाट हुप्राचौर पशुपति मन्दिर भएको ठाउमा भुबनेस्वर मार्ग देखेको छु तर तेस्को अर्थ बल्ल था भो ...सम्मान छ उहालाई
@channelsk34405 ай бұрын
यस्तो नेपालीको सान दर्शन माझ ल्याउनु हुने हजुर बरीस्ठ पत्रकार टीकाराम यात्री सर प्रती धन्यवाद भुबन बुवा प्रती नमन सम्मान 🎉❤
@bhuwansinghbk66495 ай бұрын
सद्भाव का लागी हृदय देखी धन्यवाद ।
@Ramprasadguragain-i9w4 ай бұрын
Tikaram ji jajurle aamantran garnu vyeko mahan byaktitwa dubi lai dheri dheri naman garda chu
@AshtaBhatriVlogs5 ай бұрын
ऐतिहासिक पात्रको कुरा सुनेर हृदय पुलकित भयो ।दुवैजनालाई नमन ।
@bhuwansinghbk66494 ай бұрын
धेरै शुभ चिंतक हरूको कमेंट्स पढनु पाउदा मनोबल बढेको छ , सबै मा आभार सहित धन्यवाद ब्यक्त गर्द छु ।
@Aham--Brahmasmi4 ай бұрын
तपाईँको अन्टार्कटिका भ्रमणको वर्णन अति रोमाञ्चकारी र प्रेरणादायी लाग्यो । तपाईँले एउटा अमर इतिहास रचना गर्नुभएको छ जसमा हामीलाई गर्व छ ! तपाईँलाई हार्दिक नमन !!! 🌺🙏
@yubarajbc205 ай бұрын
Respect...😊😊🙏🙏
@rajuhumagain35405 ай бұрын
अति ज्ञान बर्धक । धेरै कुरा छुटे यस्को अर्को भाग आउनु पर्छ । जस्तै गाडी कति टाढा सम्म चल्ला? अनेक रहस्य हरु, भारत ले के गरि रहेको चा ? झन तपाईं त आफै अध्यन गर्न मन पराउने so थप कुरा अवस्य आउँछ धन्यवाद ।
@pramilaregmi24655 ай бұрын
वहॉलाइ उच्च सम्मान छ । नेपालीले गर्व गर्ने व्यक्ति हुनुहुंदोरहेछ ।
@गुनलामिछानेमगर5 ай бұрын
लाखौं लाख सोल्युट छ भुवन सर हजुरलाई🙏🙏🙏🙏🙏🙏
@bhuwansinghbk66495 ай бұрын
धन्यवाद हजुर लाई चित्त बुझे छ ।
@bishnukumarineupane91155 ай бұрын
सारै अचम्म लाग्यो सलाम छ कालीगण्डकीको माटो र पानीलाई
@santoshgautamsunar26695 ай бұрын
सलाम छ हजुर र उच्च सम्मान
@bijayashrestha20935 ай бұрын
यती ठुलो कृर्त मान मान्छे आज सम्म किन गुम नाम हुनु भयो आज देख्न पाइयो खुशी लाग्यो।
@krishnabk6554 ай бұрын
उहाँकाे जुनसुकै कार्यक्रम म हेर्ने गर्दछु।किनकि उहाँले कार्यक्रम प्रस्तुत गर्दा प्रयाेग गरेका शब्दले धेरै कुरा सिक्ने अवसर मिलेकाे छ।
@sakuntalanepal67615 ай бұрын
ज्ञानबर्धक कुरा सुन्दा ह्रदय आन्नद भयो भुवन सिंह सरलाइ हार्दिक हार्दिक नमन साथै टिका सर प्रति नमन छ । जति सुने पनि सुनि रहु लाग्ने दुर्लभ अन्तर्वाता
@drcreation58874 ай бұрын
अन्टार्टिका बारे धेरै कुरा सुन्न पाइयो सरको आजको कुराकानीबाट। भुवनसरको साहसलाई सलाम छ।
@anilniraula12935 ай бұрын
सारै रमाइलाे लाग्याे । सारै सालिन मान्छे
@bhuwansinghbk66495 ай бұрын
धेरै धन्यवाद अनिल जी ।
@SharadaDhakal-ve7ku5 ай бұрын
उहाँ लाई उच्च सम्मान छ नेपाल र नेपाली ले गर्व लायक ब्याक्तित्व
@dikbishwakarma20884 ай бұрын
कार्यक्रमको अन्त्यतिर भुवन सिंह विश्वकर्मा ले समाजमा भैरहेको छुवाछुत र जातिय विभेद वारे सटिक कुरो त राख्नु भयो । उहाँलाई हार्दिक धन्यवाद छ । तर.. तेसको प्रतिकृयामा कार्यक्रम संचालक टीकारामले शिक्षा र चेतनाको बृद्धि भएपछि विस्तारै छुवाछुत भेदभाव हट्नेछ भनेर टालटुले बाहुने जवाफ दिएकोमा चित्त बुझेन । यदि तेसो हुन्थ्यो भने विदेशीलाई विहे गर्नेलाई तुरुन्तै स्वीकारिरहेको हाम्रो समाजले हाम्लाई किन `विस्तारै' भनेर पर्खन लगाउंछ ? के यसमा शिक्षा र चेतनाको कमि भएको हो त ? कि नियतमा खोंट हो ?
@Aham--Brahmasmi4 ай бұрын
तपाईँसँग म पूर्ण सहमत छु । पढ्दैमा, धनसम्पत्ति हुँदैमा, देशविदेश घुम्दैमा छुवाछूत नहुने र नगर्ने होइन । खासमा त्यो चेतना नभएरै हो । विभेदको अन्त्य आजै र अहिल्यै आँखा अगाडि नै व्यवहारमा नै प्रष्ट हुनुपर्छ, बिस्तारै भविष्यमा हुन्छ भनेर हुँदैन । यसको दोष जति हामी 'ठूला' भनिने मान्छे(?) को मात्रै हो, ती हेपिएकाहरूको होइन। त्यसैले सुध्रिने पनि हामीले हो । यदि हामी आजै र अहिले नै आफ्नो घरपरिवार र छरछिमेकमा कसैलाई पनि छुवाछूत गर्न बन्द गर्दैनौँ भने हामीले आफूलाई मान्छे भन्न छोडिदिए हुन्छ । चेतना भया...!!! 🌺🙏
@saradhalamichane58395 ай бұрын
हार्दिक नमन स्वास्थ र मस्त जिकनकाे कामना🙏🙏🙏🌼🌺💐🌷🇳🇵🇳🇵🇳🇵🇳🇵
@engclassgopirajadhikari23054 ай бұрын
Salute..... कति गम्भीर र प्राकृतिक
@HAMRONEPALRAMRONEPALहाम्रोनेपा5 ай бұрын
सहि प्रसंग लाई लिनु भएछ,हामी बुटवल भाइको बस्छ,त्यहाँ भुवानसिह मार्ग छ ,मैले सोचेको थिए,अन्टाटिका पुग्ने मान्छे अरुपनि नेपाली छन् जस्तो लागेको थियो हैन रहिछ,पहिला पुग्ने र सकुसल फिर्ता हुन पनि त गाह्राे रहिछ,धेरै खुसिलाग्यो ।धन्यवाद टीका जी
@bamdevmagar43665 ай бұрын
Good talk
@sushilghimire69445 ай бұрын
सम्मानित ब्याक्तित्व जसले नेपाल र नेपाली लाई चिनाउने र आफ्नो कर्तव्य लाई चुनौतीपूर्ण तरिकाले भएपनि पूरा गर्ने हिम्मत देखाउनु भएको ब्यक्ति प्रति मेरो सम्मान र नमस्कार ।
@chitrathapa83025 ай бұрын
Hridaya dekhi naman hjr lai ani sadhai maya❤❤bhuwan shing buwalai
@PremBisunke-co9ou5 ай бұрын
खुसि लाग्याे भुवन दाजु ईतिहासमा तपाईंको नाम पढ्न पाईन्छ ।
@devmagar41554 ай бұрын
उच्च सम्मानित व्यक्तित्वलाई कदरस्वरूप हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु।
@narayanpandeynepaliindiamo48854 ай бұрын
Congratulations sir
@rsdulal52955 ай бұрын
निकै रोचक अन्तर्वाता ' । बधाइ छ भूवन सर लाई ।
@yamb.k.18655 ай бұрын
नाम र कृतिमानी काम बारे मेरै परिवारका सदस्य बाट थाहा पाएका ब्यक्तित्व, भुवन दाइ र उहाँको अनुभव पस्कनु हुने टिक राम यत्रि दुवैमा नामन।
@dilliramKhatiwada-k8l5 ай бұрын
हार्दिक नमन।उच्च सम्मान❤
@bhuwansinghbk66495 ай бұрын
धेरै धन्यवाद ।
@sumitrapokharel59895 ай бұрын
लिंकनको घोषणा पछि पनि अमेरिकामा विभेद अन्त हुन १०० बर्ष भन्दा बढी लाग्यो। नेपालमा त छिट्टै सुधार भैरेहेको छ। सलाम छ, भुवन दाइ लाई।
@bhuwansinghbk66495 ай бұрын
म त साधारण नेपाली नागरिक ले यथार्थ कुरा राखने प्रयास गरेको हो । आम नेपाली ले एक आर्का को पीर मर्का बुझनु पर्यो ।
@sanjayakumarbk32384 ай бұрын
उहाँकाे माेबाइल नम्बर पाउन सकिन्छ हाेला?
@rasmilashrestha56765 ай бұрын
उच्च सम्मान पुजनीय ब्यक्तित्व सलाम हजूरलाई।
@bhuwansinghbk66495 ай бұрын
यो सम्मान र सद्भाव का लागी हृदय देखी धन्यवाद Rasmila ji .
@sachinshrestha64425 ай бұрын
Best and wonderful interview.thank you tikaram sir for ur hardwork to find one of the rich personalities.
@krishnaoli89795 ай бұрын
Great video and great information patrakarju! 👌👌👌👌👌👌🙏🙏💕
@informative_c41955 ай бұрын
It was very nice and exciting to see this episode. Very impressive. Proud of you Bhuwan Singh Bishwakarma jyu. Thank you so much, Tikaram ji, for airing this wonderful episode. ❤️❤️
@indirashakya12115 ай бұрын
बुटवल निवासी! अत्यन्त गौरवान्वित महसुस भएँ म स्वयं।
@ParshuramBk-ip4om5 ай бұрын
म जतिबेला कक्षा 8/9 मा पढ्थे रेडियो नेपालमा खुकुरी फिल्टर सांँझ प्रतियोगिता कार्यक्रममा दक्षिणी ध्रुवमा पुग्ने पहिलो नेपाली को हुन ? भनेर प्रश्न सोधिएको थियो।
@rajukoirala71685 ай бұрын
नमस्कार ओहो अति सुंदर अन्तवार्ता भेटघाट गरनमनलाग्यो
@saraswatikhanal26444 ай бұрын
🙏🙏
@dolkhatri10545 ай бұрын
Myself being a Indian army my grand salute sir for representing nepal❤❤❤
@bhuwansinghbk66495 ай бұрын
बंगाल ईन्जिनीयर ग्रुप एण्ड सेन्टर रूड़की को , 60 Engineer Regiment बाट यो अवसर पायको हो , धन्यवाद ।
@dilushahik.c23245 ай бұрын
सर्ब प्रथम भूवन सिंह ज्यु लाई हार्दिक नमन् टिका जी लाई धन्यवाद मैले त चाहेको नाम पनि पहिलो पटक सुने तपाईं को एपिसोड को हाइलाइट हेर्दा खै के होला र जस्तो लाग्छ हेर्दा एति विशेषता लुकेको हुन्छ केही न केही नौलो जानकारी पाउछु खुसी लाग्छ टिका जी अन्तरवार्ता को अन्तिम मा सारै पिडा भयो जातिय बिभेद ले एस्ता माहान व्यक्तित्व हरुलाई नि कति पिरोले को रैछ त आखिर एस्को अन्त जति सक्यो छिटो भए कति समानता महसुस गर्न पाइयला ।
@indirashakya12115 ай бұрын
कति सरल वहाँ
@bhuwansinghbk66495 ай бұрын
@@indirashakya1211हामी सरल र सहज हुनु पर्छ भाई । बुढापाका हरू ले भन्थे नि फल लागेको डाली झुकेकै सुहाउछ ।
@geetakunwar51655 ай бұрын
Huge salute & respect to both of you !💐💐
@MimbahadurBohora5 ай бұрын
धेरै पटक किताबमा पढेको, भुवनसिंह विश्वकर्मा आज आएर साक्षात्कार गर्न पाइयो 🙏🙏💐💐
@TopBahadurKarki-jq3bh5 ай бұрын
म पनि भारतिय सेनाबाट अायकाे हूँ।भुवन दाजि लाई नमन कैले मौकापरेमा भेटुौँला मेराेघर राप्ती गा,पा, मा छ। दाजि प्रति यता अाउनु भयमा सम्पर्क गर्न अनुराेध छ । म देउखुरी भारतिय भुतपुर्व सैनिक सँगठनकाे हालै मा उपाध्यक्ष टाेप बहादुर कार्की ।
@ghanshyamgharti6755 ай бұрын
सलाम छ बागलुङे
@bhuwansinghbk66495 ай бұрын
घनश्याम भाई Baglunge हरू ले विभिन्न क्षेत्र मा राम्रो प्रस्तुति देखाएका छन ।
@taragautam72235 ай бұрын
Sarai khusi laguo hjur KO etarviu hernu pauda
@laxmidattaacharya7445 ай бұрын
अन्टार्कटीका पुग्ने साहसी नेपालीको अनुभव सुनाइ दिनु भएकोमा टीकारामजी लाई धेरै धेरै धन्यवाद !!!
@pradeeptimilsina99754 ай бұрын
१० वर्ष अघि मैले अध्यापन गर्ने विद्यालयमा अन्टार्टिकामा नेपाली माटाे नामक भिडियाे प्रमाेसनमा सात्क्षातकार हुने अवसर मिलेकाे थियाे उहाँ संग 🙏🙏
@saradhalamichane58395 ай бұрын
कति माहान शक्ति शालि ब्यक्तित्व नेपालिकाे सान नेपाली काे मान अाशु नै अायाे मेराे 🌼🌺💐🌷🍊🍉🌹🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍😍🌷💐🌼🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@mitraaryal97195 ай бұрын
प्रत्येक नेपालीले सम्मान र सम्झिनु पर्ने ब्यक्ति लाई अझ बढी बुझ्ने मौका उपलब्ध गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद यात्री जी।
@bhuwansinghbk66495 ай бұрын
धेरै खुशी लाग्यो मलाई माया गर्ने दायरा तय निकै ठूलो रहेछ , धन्यवाद ।
@indrapoudel62035 ай бұрын
उच्च सम्मान छ भुवन सरलाइ ❤❤❤
@OrganicBGGurung86915 ай бұрын
आदरणाय भुवनसिंह ज्युँ हजुर प्रति मेरो सादर प्रणाम। हजुरको सालिन स्वभाव प्रति म नतमस्तक भए। हजुर नेपाल देशको शान, मान र गौरव हुहुहुन्छ र हजुर नेपाल देशको जिऊॅंदो ईतिहास हुनुहुन्छ। नेपाल देशको सदैव कल्याण होस्।
@bhuwansinghbk66495 ай бұрын
कतिमिठो शब्द हरू यो सद्भाव र सम्मान का लागी हृदय देखी धन्यवाद ।
@bhuwansinghbk66495 ай бұрын
अत्यंत साहसिक खतरनाक अभियान गरेको हजुरको कमेंट ले मन पुलकित भयो धन्यवाद ।
@tilakbk63415 ай бұрын
उच्च सम्मान छ
@beenasharma45755 ай бұрын
भुवन सरको बारेमा पढेको त थीए आज प्रत्यक्ष सुन्ने अवसर पाए नेपाली हुनुमा गर्व लाग्छ 🙏🙏🙏
@dambarregml62785 ай бұрын
धन्यवाद छ भुवन बिस्वकर्मा जिलाई हामीले किताब मा पढेको अन्तरटीका महादेश मा 16 महिना बितायर देस को नाम राखेको मा