चिनियाँ कम्युनिष्ट पार्टीले कसरी गर्‍यो एक शताब्दीमा देशको कायापलट | TAMASOMA JYOTIRGAMAYA | AP1HD

  Рет қаралды 68,391

AP1HD

AP1HD

Күн бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Leela Mani Paudyal, चीनका लागि नेपालका पूर्वराजदूत
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Sunil Shrestha
Music: Rickey Shakya
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Kushal Raut
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
Graphics: Ramesh Thapa
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Sujan Karki
Sanjay Maharjan
Biplab Dhital
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►KZbin: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #Communist #China
#TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 171
@pravhatdip28
@pravhatdip28 3 жыл бұрын
म चीनमा छु।। लीलामणि सरले जे जे भन्नु भएको छ।। एकदम सही भन्नु भएको छ, किन कि मलाई इतिहाँस थाहा नभए पनी जुन तरिकाले यो देशले फडको मारी रहेको छ त्यो हेर्ने हाे भने रहर लाग्दो र नेपाल ले अती नै धेरै भन्दा धेरै सिक्नु पर्ने कुरा हरु छन्।। जुन अहिले का नेता हरुबाट हुन सक्दैन।। शिक्षित युवा शक्ति नै अगाडि आउनु अती आबस्यक छ।।।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇨🇳🇨🇳🇨🇳🇨🇳
@TravelWithMe-NP
@TravelWithMe-NP 3 жыл бұрын
Interview लिने र दिने दुवै उत्तिकै राम्रा मान्छे❤️। आज चीनको बारेमा धेरै कुरा थाहा पाइयो , दुवै सँग ज्ञानको भण्डार छ , सलाम छ दुवैलाई👏.
@MrInsanedreamer
@MrInsanedreamer 3 жыл бұрын
भारत जस्तो देश नेपाल को छिमेकि हुनुनै नेपाल र नेपालीको लागि दुर्भाग्य रैछ जस्तो लग्यो |
@mailabaje7227
@mailabaje7227 3 жыл бұрын
Bharat le pani Tei sochdo ho. Jun sukai chimeki vae pani ek jut vaera aghi badne ho vane kasai le rokera rokinna. Hami afai alchi, bikhandit, ra nakaratmak chhau ani ghati chyatine gari chimeki lai Gali garo.
@fistoffury6693
@fistoffury6693 3 жыл бұрын
BHarat lai vandha paila AFNOI neta haru lai gaali garau. Gatilo ko cha ra ?
@bharatchhetri2989
@bharatchhetri2989 3 жыл бұрын
Sahi kura
@acharyatoya6707
@acharyatoya6707 3 жыл бұрын
@@fistoffury6693 क्स्क्स्ल्ज
@aloklimbu2656
@aloklimbu2656 3 жыл бұрын
100 % I agree with u .
@narayanpaudyal1758
@narayanpaudyal1758 3 жыл бұрын
आज चीनको बारेमा धेरै कुरा थाहा पाउँन पाइयो । अन्तर्वार्ता दिने र लिने दुवै संग धेरै ज्ञान छ , धेरै धन्यवाद यात्री जी
@dhrubashrestha941
@dhrubashrestha941 3 жыл бұрын
टिकाराम यात्री एउटा राम्राे पत्रकार सबै किसिमको जानकारी अध्ययन भएको तर पाहुनालाइ साेधेकाे प्रश्नको उत्तर ९०% अाफैले दिने अजाबु
@lyricalmanush1
@lyricalmanush1 3 жыл бұрын
मीठो अन्तर्वार्ता।
@narayanpandey3417
@narayanpandey3417 3 жыл бұрын
राम्रो मान्छे लाई ल्याउनुभएको मा धन्यबाद टीकाराम जी , लीलामणि सर जस्तै मान्छे हरुको खाँचो छ देशमा , पहिलाको interview पनि हेरेको थिएँ । चीनको बारेमा धेरै कुरा थाहा पाउँन पाइयो , नेपाल ले सिक्नै पर्छ चीन बाट ।
@HariharAdhikar
@HariharAdhikar 3 жыл бұрын
सुसुचित गराउनु नेपालकाे पक्षमा सर्बोच्च क्रान्तिकारी विषय हाे, धन्यवाद लिलामणि सर
@kalpanagurung8880
@kalpanagurung8880 3 жыл бұрын
साह्रै मन पर्यो यो कुराकानी ,धन्यवाद !
@raghunathkhadka3117
@raghunathkhadka3117 3 жыл бұрын
Great interview, fully satisfied
@sujanmishra6385
@sujanmishra6385 3 жыл бұрын
अब विजय कुमार पाण्डे सरसंगको एकदमै बौद्धिक अन्तर्वार्ता हेर्ने मन छ ।
@prashantkantdahal1922
@prashantkantdahal1922 3 жыл бұрын
पर्गेल्न टिकाराम सरले खुबै प्रयोग गर्नु हुन्छ यो शब्द
@shantikhadayat9907
@shantikhadayat9907 3 жыл бұрын
वहाँ तत्सम शब्दहरूको अत्यधिक प्रयोग गर्नुहुन्छ ।
@dilkumarbantawarai736
@dilkumarbantawarai736 3 жыл бұрын
अति उपयोगी जानकारीमुलक अन्तरबार्ता । धेरै कुरा जान्ने अवसर मिल्यो ।
@dilipsirdevkota4883
@dilipsirdevkota4883 3 жыл бұрын
dedicated diplomat and truly constructive journalism .hats off .
@rameshbahadurmalla1035
@rameshbahadurmalla1035 3 жыл бұрын
धेरै राम्रो अन्तरबार्ता , अब बिजय कुमार पाण्डे को अन्तरबार्ता भए धेरै राम्रो हुन्थ्यो ।
@syangdo
@syangdo 3 жыл бұрын
गज्जब अन्तर्वार्ता ।
@naraharibhandari6408
@naraharibhandari6408 3 жыл бұрын
Most informative interview
@khempoudyal9586
@khempoudyal9586 3 жыл бұрын
This interview is perfect on the basis of ground reality with diplomatic as well. Thank you so much to Lila Mani Sir and Tika Ram Jee
@bindurajadhikari4947
@bindurajadhikari4947 3 жыл бұрын
लिलामणी जी ले भनेअनुसारका चार वुंदाहरु नेपालका सन्दर्भमा पंचायत दर्शन र अभ्यास अनि शान्तिक्षेत्रको प्रस्ताव संग वुंदागतनै तुलना हुन सक्दारहेछन् । निश्पक्ष र निरपेक्षताका साथ विश्लेषण गर्नुपर्ने र मौलिक पहिचानका साथ परिवर्तनमा जानु पर्नेहोकी नेपालपनि ।
@ramchandraneupane179
@ramchandraneupane179 3 жыл бұрын
नेपालमा लिलामणी पाैडेल जस्तै पच्चिस जना हुने हाे भने देसकाे कायपलट हुन्छ। उहाँ एउटा बुद्दि ,ज्ञान र अनुभबकाे पुलिन्द हाे।
@VV-vo6xm
@VV-vo6xm 3 жыл бұрын
Well said. Dr. Surendra KC must watch .
@gopalgautam5480
@gopalgautam5480 3 жыл бұрын
Good interaction about neighbors countries
@aryankarki7900
@aryankarki7900 3 жыл бұрын
ज्ञानवर्धक ।
@bhesh81
@bhesh81 3 жыл бұрын
अतिनै महत्त्वापूर्ण अंतर्वार्ता।
@shyammishra9304
@shyammishra9304 3 жыл бұрын
लिलामणि सरले कति मजाले छर्लङ्ग हुनेगरि बुझाइदिनु भयो।😍😍😘
@suptulungcreations
@suptulungcreations 3 жыл бұрын
Excellent explanation
@padambk861
@padambk861 3 жыл бұрын
चिनले अभुतपुर्व तरिकाले गरिबी कसरी घटायो ? नेपालले चिनवाट के सिक्न सक्छ? भन्ने प्रश्न सोध्नु हुन्छ कि जस्तो लागेको थियो तर सोध्नु भएन ।खल्लो लाग्यो । सारमा अन्तर्वार्ता राम्रो नै लाग्यो ।
@aloklimbu2656
@aloklimbu2656 3 жыл бұрын
Must informative interview !
@Biratanupam
@Biratanupam 3 жыл бұрын
Nice.....
@sureshkhatiwada60
@sureshkhatiwada60 3 жыл бұрын
Thanku yatri sir चीन को बरेमा धेरै कुरा थाहा भयो
@uddhavthapa5349
@uddhavthapa5349 3 жыл бұрын
कुराकानी मात्र गरौं। भ्रष्टाचार संस्थागत गरौं, जनताको हुर्मत काढौं। कुरा गरौं,कुरा गरौं।
@shantabartaula9319
@shantabartaula9319 3 жыл бұрын
Great knowledge with great personality lilamani sir
@krishankc63
@krishankc63 3 жыл бұрын
गज्जब
@shishirmagar2036
@shishirmagar2036 3 жыл бұрын
Very interested 👌
@yamunamahat3684
@yamunamahat3684 3 жыл бұрын
Sahi bishlesan garnu bhaeko chha, wahaa dhanyabaadko paatra hunu hunchha….🔥 🔥. 🔥
@manojsapkota815
@manojsapkota815 3 жыл бұрын
Worth it.🙏
@deepakbasnet4643
@deepakbasnet4643 3 жыл бұрын
A good interview.
@chowigajendra9642
@chowigajendra9642 3 жыл бұрын
Jyanbardak xa tikaji.
@ramkumargautam1300
@ramkumargautam1300 3 жыл бұрын
Worth to Watch 🤞✌️🤞
@braveheart5624
@braveheart5624 3 жыл бұрын
👏🏼
@laxmankhanal8202
@laxmankhanal8202 3 жыл бұрын
कृते प्रसाद,प्रचण्डे र लठेब्रो ले सुन्नु होला चीन कसरी अघि बढ्यो
@thesonofnepal
@thesonofnepal 3 жыл бұрын
*एकचोटी फेरी सौेरभ जि लाई ल्याउनुस्न टिकाराम जी।*
@nikhilutah
@nikhilutah 3 жыл бұрын
हाम्रै तराइमा पनि जमिन्दारका चेपोमा छन् किशानहरू। तिनै जमिन्दारका मान्छेहरू किशानका जमिन धरौटीमा राख्न वाध्य बनाई कमिशनसमेत खाई निरीह युवाहरूलाई अरब र मलेसिया पठाइरहेकै छन्। (यो कुराकानीलाई अङ्ग्रेजीमा उल्था गर्दा बिेदेशीले पनि हेर्नेछन्)
@bishalpunmagar4860
@bishalpunmagar4860 3 жыл бұрын
Nice one...
@krishnabal7596
@krishnabal7596 3 жыл бұрын
छिमेकी दुईवटा देश सग अपरिहार्य सन्तुलिन सम्बन्ध ,तेस्रो देश सग आफु सहमत भएर मात्रै गर्न अत्यन्तै महत्वोपुर्ण पाठ नेताहरुको गिदिमा छिरोस।
@Babu-nr5hm
@Babu-nr5hm 3 жыл бұрын
Good dialogue. Thank u
@sujanmishra6385
@sujanmishra6385 3 жыл бұрын
लीलामणि सर अलि आफैं मात्र बोल्न खोजे जस्तो लाग्यो । यात्री सरले कुनै कुरा दर्शक ले बुझ्नेगरि अलि Clearify गर्ने खोजदा निदिएजस्तो देखियो। समग्रमा भन्नुपर्दा एकदमै अर्थपूर्ण अन्तर्वार्ता ।
@mohansinghmahara9548
@mohansinghmahara9548 3 жыл бұрын
Ati sundar dangale bislesan garnu bayo
@Kawai492
@Kawai492 3 жыл бұрын
Subtitle should be in english too,really lesson bearing
@tilakale8099
@tilakale8099 3 жыл бұрын
You are right sr China.
@somnathbhatta5702
@somnathbhatta5702 3 жыл бұрын
This interview is very nice,thank you
@avidtraveller6508
@avidtraveller6508 3 жыл бұрын
What we r going through in our politics, The race to power will make people rethink the value of democracy. Sooner or later.
@tankalimbu828
@tankalimbu828 3 жыл бұрын
सारमा मैले बुझेको, लगनशीलता, मेहनत, कडा परिश्रम र दुरदर्शिताको प्रतिफल = चीन
@baburamadhikari8487
@baburamadhikari8487 3 жыл бұрын
धेरै राम्रो अन्तरवार्ता , पश्चिमा गोरा हरुले लगाइ दिएको चश्मा बाट संसार हेर्न छोडौँ।
@lalrana4458
@lalrana4458 3 жыл бұрын
चीन जस्तो देश नेपाल भएकोभए यस्ता अन्तर्वाता दिने मान्छे अहिले लालिता निवास प्रकारणले कम्तिमा पनि जेल मा हुन्थेहोला
@aroundgoodpeople420
@aroundgoodpeople420 3 жыл бұрын
Kaile yo Nepal ka educated manxe le kuro bujne ho. Yo manxe ekdam galat ho. Baluatar ko jagga ko file sadar garne yini nai hu. Aile jatro thulo kuro garera kai navako arti upadesh dine. Chor ko matiyar sadhu hunnan!
@kathmandu6998
@kathmandu6998 3 жыл бұрын
@@aroundgoodpeople420 Yes
@createlearn3662
@createlearn3662 3 жыл бұрын
He is so intelligent man . Thank you for the great interview 👏 it’s very useful get proper knowledge about China, Chinese vision and system
@minrajbishwokarma3785
@minrajbishwokarma3785 3 жыл бұрын
हामी जैले पनि अरुले हाम्लाई कठै भन्दे हुन्थ्यो जस्तो ठान्याे तर,सार्वभौमसत्ता सम्पन्न राष्ट्र भन्दै त्यसको दुहाइ दिई रह्याै,जसले गर्दा पश्चिमा र दक्षिण तिरबाट सधैं हाेच्चाइ रहे कठै भनिरहे/ठानी रहे। साच्चै देश विकास गर्नु छ भने चीनबाट inspiration लिदै हातेमालो गर्दै अघि बढाै।उसका स्वार्थ त हाेलान तर,हाम्रो सार्वभौमसत्ता धर्मराउने गरि हस्तक्षेप चाहिँ गर्दैन।जस्तो दक्षिण तिरबाट त्यो बाहेक अर्को लक्ष्य छैन।
@shantikhadayat9907
@shantikhadayat9907 3 жыл бұрын
हा हा हा ! सरि है लीलामणि सर !
@cpadhikary5553
@cpadhikary5553 3 жыл бұрын
Mr Poudel is smart in general knowledge still.
@newman7364
@newman7364 3 жыл бұрын
चिनियांहरु रुढीवादमा , जात धर्ममा अल्झेर बसेनन् त्यसैले । अर्को मुख्य कारण चिनमा पौडेल हरु थिएनन् त्यसैले ।
@criston5199
@criston5199 3 жыл бұрын
श्रीमान त चिनियाँ कम्निस्ट पाटी को खाटी प्रबक्ता जस्तो कुरा गर्नु भयो त।।कि उता गएका राजदुत लै गलापासोले गोजि भर्दिन्छ।।।शीमान बिश्लेशन मा सकारात्मक नकारात्मक पक्ष बाट उजागर गर्देको भए अल्लि न्युट्रल हुन्थ्यी को।
@gopaldhakal4269
@gopaldhakal4269 3 жыл бұрын
चौथो छलाङ को त कुरै गर्नु भएन लिलामणी सर ले टिकाराम जि पनि अल्मलीनु भयो ।
@sumangiri162
@sumangiri162 3 жыл бұрын
सौरभ, युवराज स्ंग्रौला, प्रदिप गिरी, यि तिन अनुहार जति दोहोराएपनि हुन्छ है।यि शब्दका खानी हुन्।
@sureshdhami9850
@sureshdhami9850 3 жыл бұрын
नेपालमा भारत सम्बन्धि जानकार मान्छे माइत आएकी छोरी जस्तै निस्फृक्री छन् तर चीन सम्बन्धि जानकार शसुराली आएका छोरी ज्वाइँ जस्तै औपचारिक र अधिकारिक किन होला 🤔
@abhash465
@abhash465 3 жыл бұрын
नेपालका भ्रष्ट कमिशनखोर कमाउनिष्टहरुलाई के भन्ने हामीले !!!
@k.ggamer456
@k.ggamer456 3 жыл бұрын
अब शौरभ सरलाइ सुनुम होला अर्को हप्ता
@shreeprasad866
@shreeprasad866 3 жыл бұрын
वाओओ बौद्धिक भनेको बदिकनै हुन्छ। चिनको 100 बर्षको इतिहास 1 घन्टामा बुझ्न पाइयो यस्ता मान्छे हुनु पर्छ मन्त्री नेता यो हिसाबले विकास गर्ने हो भने नेपाल र नेपाली त विश्वको सबै भन्दा धनी मुलुक बन्ने रहेछ। 1 घन्टा बितेको थाहै भएन ।
@HariharAdhikar
@HariharAdhikar 2 жыл бұрын
सवाल सकारात्मक परिवर्तनकाे: सरकार वा सत्तापक्षवाट आम नागरिककाे व्याक्तिगत जिवनमा परिवर्तनकाे आश गर्नु त दिवास्वप्न नै हाे । प्रतिपक्ष, विराेधि दल, गुट, सडक प्रदर्शन, झुण्डकाे विश्वास पनि त्यत्तिकै विनाशकारी मान्न सकिन्छ । किनकि वि स २००७ पछिका घटना केलाउँदा नकारात्मक परिवर्तन धेरै देखिन्छ, विश्वास लाग्ला कि सत्ता विराेधि सक्तिले सत्तालाई गलत वाटाेमा जानवाट राेक्न सक्छ, राेकेकाे छ तर याे अन्धाे आश्थाले तपाई हामी सर्वसाधारणकाे जिवनमा कुनै परिवर्तन ल्याउँदैन । आफु स्वयम नै सकारात्मक साेच वा परिवर्तनकाे श्राेत वन्न सक्नु पर्छ वा वन्नुपर्छ । कुनै अन्तर्राष्ट्रिय कम्पनिले राेजगारि देला वा सरकार र सँसदले गर्न नसकेकाे काम गरिदेला भन्नु वा आश गर्नु अन्तिम अवसानकाे घाेषणा नै हुनसक्ला ।
@sunilhowdaytalks
@sunilhowdaytalks 3 жыл бұрын
Sourav sir ko kuro sunum na Yatri ji🤔🤔🤔
@aryankarki7900
@aryankarki7900 3 жыл бұрын
शौरभ सर ओलीभक्त हुनुभाको छ।
@prakashnarayanpandey3463
@prakashnarayanpandey3463 3 жыл бұрын
हेनरी किसिंजर र देग्ङसेयो पिङ नभएको भए आजको टाउको फुटाउने चीन बन्दैन थियो भन्न कसैले लाज मान्नु पर्दैन।
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 3 жыл бұрын
चीन भनेको चीन होनी चीनको सङ्गत गर्यौ भने नेपाल छिट्टै विकाश हुन्छ भनेर इण्डिया अमेरिकाले सम्बन्ध राम्रो हुन दिँदैन जहिल्यै चीन खराब भनेर आरोप लाएर डर देखाई रहन्छ नेपाललाई इण्डियाले नेपालको विकाश चाहँदैन तर उसकै पाउँ पर्छन् नेताहरु...
@prakashsharma336
@prakashsharma336 3 жыл бұрын
पूर्व मुख्यसचिव चीनको प्रगति को बयान गर्दै छन्।तपाईंले चीनबाट सिकेका कुरालाई राष्ट्रनिर्माण र पूर्वाधार विकासमा कति प्रयोग गर्नुभयो महोदय??
@jibithapa3268
@jibithapa3268 3 жыл бұрын
Tikaram ji China Africa relationship and development ko barema Kura garna nachhutaunus hai. Ani America Ra EU kina debt trap debt trap vanera karairahanchhan? America kina eti dherai aatiyeko ho? Khotalnus hai
@ILoveSpicyFoød1
@ILoveSpicyFoød1 3 жыл бұрын
त्यत्रो विशाल चिनको कम्युनिस्ट पार्टीको स्थाई समिति सदस्यको संख्या जम्मा ७ जना नेपालको सबै कम्युनिस्ट पार्टीहरुको स्थाई समितिको संख्या जोडने हो भने लगभग हजार पुग्छ होला,नेपाल जस्तो सानो देशमा पश्चिम् देशको डिजाइनमा माओवादीबाट जबर्जस्ती लादिएको संघीयता साच्चिकै घाँडो भएको छ,केन्द्र र स्थानीय तह भए काफी छ प्रदेशलाई जति सक्यो चाडो खारेज गर्नुपर्छ
@manojkhatiwada6213
@manojkhatiwada6213 3 жыл бұрын
दाजु सौरभ लाई ल्याउनु नि
@deepaktv5409
@deepaktv5409 3 жыл бұрын
जसपा का नेता प्रशान्त सिङ सङ्ग को अन्तबार्ता हुनुपर्छ।
@aryankarki7900
@aryankarki7900 3 жыл бұрын
अरुण कु सुवेदीलाई पनि संगै राख्नपर्ने हो।
@baburamadhikari8487
@baburamadhikari8487 3 жыл бұрын
अरुण कुमार सुबेदी पहिलाका जस्ता सत्य बक्ता छैनन्‌ आजकाल।
@nepal.studio
@nepal.studio 3 жыл бұрын
अरुण कुमार सुबेडी सबै राम्रो भने होला तर कोशी उच्च बाध निर्माणकार्य को लागि भारत नै चाहिन्छ भने कुरामा अरुण कुमार बिभाजीत छन के
@tilakshrestha2573
@tilakshrestha2573 3 жыл бұрын
We need to encourage domestic and foreign capital, technology and management to build our economy and the job creation. In this context BRI is good. We don’t need big investments like Pakistan’s CPC or Shrilanka’s Hanumantota, but merely expand already existing Kodari and Rashuwa roads. The investments must be through the private Chinese-Nepalese industries, with due respect to the environmental impact and the job creations. It should not be the aid to the government. It must not be the source of corruption to politicians and the debt to people.
@humgurung7361
@humgurung7361 3 жыл бұрын
चिनको बिसयमा त बिकास कसरी ?कति भयो भन्ने कुरा भनेर लेखेर साध्य पनि छैन ,त्यहाँ को जनता यति मेहनत ,दक्षता ,इमानदारीसाथ आफ्नोे वकलात गर्ने जनता सायदै छैन होला ,तर मैले सुने अनुसार श्रीलंकाम जहाँ यिनिहरुले बन्दरगाह बनाउदै छ त्यो ठाँउमा जानुपरेमा चिनकै पासपोर्ट चाहिन्छ ,गैर चैनिजले त्यहाँ प्रवेश पाउदैन रे ? यो कतिको सत्ते कुरा हो?
@mayrobintamang
@mayrobintamang 3 жыл бұрын
THINK TANK like Kishore Mahbubani has written on DEPTH about CHINA from ASIAN EYES..........China Vision by Daniel Wagner is a great book to understand CHINA from WESTERN EYES.......
@shusilthapa2114
@shusilthapa2114 3 жыл бұрын
बुढाले त चिनको प्रबक्ताको भूमिका नै पो निभाए त !
@amritathapadarlami3081
@amritathapadarlami3081 3 жыл бұрын
I expect to SAURAV in next week.
@amitpadal6089
@amitpadal6089 3 жыл бұрын
Chaidaina tyo kp oli ko bhakta
@kathmandu6998
@kathmandu6998 3 жыл бұрын
🤔
@anildhakal6559
@anildhakal6559 3 жыл бұрын
Saurav saurav 😍😍
@surajsubedi4425
@surajsubedi4425 3 жыл бұрын
सङियता पाल्न ५ खर्ब ऋण दिने पस्सिमा इसाई मोर्चा एउटा पुल बनाउन ऋण दिदैन।
@avidtraveller6508
@avidtraveller6508 3 жыл бұрын
ठुलो कुरा के गर्नु ? चीनले अहिले Nepal China joint venture एउटा बैंक त खोलेको छैन
@narayankarky8040
@narayankarky8040 3 жыл бұрын
😀😀😀
@premkatwal8667
@premkatwal8667 3 жыл бұрын
बालुवाटार को फाइल सदर गर्ने तिमी नै हैनौ?
@Scarface-hl4bl
@Scarface-hl4bl 3 жыл бұрын
Would you like to have rich and strict parents?
@raghunathbasnet5163
@raghunathbasnet5163 3 жыл бұрын
Tepre jaiesi desh baata unmulan nagare samma nepalko haalat kahile pani ubho laagdaiena, tyasaiele tepre jaiesi unmulan abhiyaan chalaau.
@gyanukarki3317
@gyanukarki3317 3 жыл бұрын
लीलामणिको भन्दा बढी जानकारी पत्रकार संग रहेछ,एस्ता कमजोर राजदुतले चिनमा बसेर के काम गरे होइन ?
@baniyaranjit7068
@baniyaranjit7068 3 жыл бұрын
ललिता निवास
@wwtravel1980
@wwtravel1980 3 жыл бұрын
नेपाल मा बहुदलीय ब्यवस्था रहुनजेल स्थिर सरकार हुन्न
@avalonspace
@avalonspace 3 жыл бұрын
सौरभ लाई ल्याउनुस न।
@kirankarki5812
@kirankarki5812 3 жыл бұрын
Saurav g cheyo tika g
@redderssredder72
@redderssredder72 3 жыл бұрын
Lalita niwas ko file sadar kina gariyo??? 🤔🤔🤔
@surendrakhapung9410
@surendrakhapung9410 3 жыл бұрын
हैन यो लिलामणि भन्ने मान्छे त बालुवाटारको जग्गा अपचलन काण्डमा मुछिएको मान्छे होइन र ? यसको राजदुतको पद सकिनु भन्दा पहिलेनै यसलाई सरकारले बोलाएको होइन र ?
@himalkc5286
@himalkc5286 3 жыл бұрын
हामि ले पनि आफ्नो देश को भबिस्य कसरि परिवर्तन गर्न सकिन्छ अब बहस सुरु गरौ।
@dhirendrabahadurbista
@dhirendrabahadurbista 3 жыл бұрын
below
@RARADEEP
@RARADEEP 3 жыл бұрын
hello
@rupertmaniac260
@rupertmaniac260 3 жыл бұрын
बागमती सफाई अभियानको नाममा लुट गर्ने नाइके यो डाका पौडेल
@purusotambhattarai5459
@purusotambhattarai5459 3 жыл бұрын
Saurav next week ok
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,7 МЛН
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 10 МЛН
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 9 МЛН
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,7 МЛН