विश्वासको मतका लागि प्रधानमन्त्री दाहालको प्रस्ताव अस्वीकृत,६३ सांसदले साथ दिँदा विपक्ष१९४, १ तटस्थ

  Рет қаралды 297,658

AP1HD

AP1HD

28 күн бұрын

प्रधानमन्त्रीको मत परीक्षण प्रधानमन्त्री पुष्पकमल दाहाल पाँचौं पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै |
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#apreport #ap1hdlive #ap1hd #annapurnamedianetwork #विश्वासको_मत #पुष्पकमल_दाहाल #live #livenews #samsadbaithak #samsadofficial #samsadlive #samsad #pratinidhi #pratinidhisabhalive #pratinidhisabha

Пікірлер: 192
@imrupesh4889
@imrupesh4889 26 күн бұрын
जंग बादुर राणा ले सबै लाई बोलाएर एकै चोटी कोट पर्व मनाए जस्तै यिनी देश कंगाल बनाउने चोरहरुलाई एकै चोटी मा सिध्याउनु पर्ने नालायक हरु 🙄🙄🙄🙄
@kishorekarki1
@kishorekarki1 26 күн бұрын
मेरो पनि दिमाग मा यहि कुरा आउछ एकैसाथ सबैलाइ मार्नु पर्ने। यहि मावो वादी कै कारण कि ५५ हजार देउ कि संगै हिड भन्दा दुबै गर्न नसकेर म जसस्ता राता रात खाडी को भ्यागुतो हुने कति छन। जात र धर्म मा एक अर्कालाइ लडाएर ल्याएको गणतन्त्र ले नेपाल नै सक्ने भयो।
@sapnagautam2398
@sapnagautam2398 26 күн бұрын
Tyo din voli parsinai aos ..mero pukar .mero isworsanga .
@UltimateVirtue
@UltimateVirtue 26 күн бұрын
Sahi mouka thiyo aaja
@imrupesh4889
@imrupesh4889 26 күн бұрын
@@sapnagautam2398 ho ni xitai Aaye hunthyo yesto 🙄
@dhanmayalimbu2263
@dhanmayalimbu2263 6 күн бұрын
The first time I 😊😊
@user-yq4fy8gp4y
@user-yq4fy8gp4y 26 күн бұрын
सम्सद काेठा भित्र बाेल्ने मात्र हाे तिमी हरु सबे यउटै ड्याङका मुलाहाै
@rai2032
@rai2032 26 күн бұрын
😂😂😂
@kajiramthapa7277
@kajiramthapa7277 26 күн бұрын
जनता को सट्टा यी चोर भ्रष्ट हरु लाई त्रीसुली मा हाल्नु पर्ने बल्ल नयाँ युवाहरुले देश भनाउछ
@santospuri3999
@santospuri3999 26 күн бұрын
सबै मिलेको छन लुटलुट देश लुट सबै मिलेर पालैपालो लुट।
@badrisunuwar2563
@badrisunuwar2563 26 күн бұрын
U R 💯% Right 🫡
@basudevthapa2059
@basudevthapa2059 26 күн бұрын
❤😂🎉 मा , प्रेम सुवाल को भनाई सहि छ ॐॐॐ ❤😂🎉 🙏
@badrisunuwar2563
@badrisunuwar2563 26 күн бұрын
U R 💯% Right 🫡
@bhimkumarrai767
@bhimkumarrai767 26 күн бұрын
प्रेम सुवालको भनाइ सत्य हो।
@badrisunuwar2563
@badrisunuwar2563 26 күн бұрын
U R 💯% Right 🫡
@ramsundas33
@ramsundas33 26 күн бұрын
चोरहरुलाई रमाईलो छ
@user-hn5yj8zv8s
@user-hn5yj8zv8s 26 күн бұрын
माननीय प्रभु साह राजनेता को पदवी पाउनुपर्छ
@gamgurung524
@gamgurung524 26 күн бұрын
Prabhu shaha ko kuraa 100% right👌🇳🇵
@krishnabanjara7590
@krishnabanjara7590 26 күн бұрын
ओइ टुक्के गिरिबन्धुको दस हजार करोड फिर्ता गर जनताले छोड्दैन ।
@badrisunuwar2563
@badrisunuwar2563 26 күн бұрын
U R 💯% Right 🫡 Chhodnu hudaina!!!
@krishnabanjara7590
@krishnabanjara7590 26 күн бұрын
@@badrisunuwar2563 yes
@nilamsitoula6871
@nilamsitoula6871 26 күн бұрын
बिश्वासको होस कि अविस्वासको मत भनेको गोप्य हुने हैनर?
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i 26 күн бұрын
देश बनाउन मन्त्री भका कि देश र जनता बेच्न दलाल दलाल नै बढी रेछन।
@keshavdulal2041
@keshavdulal2041 26 күн бұрын
प्रत्यक्ष कार्यकारी निर्वाचन हुन पर्छ
@badrisunuwar2563
@badrisunuwar2563 26 күн бұрын
U R 💯% Right 🫡 Turunta/Now!!!
@NaniBomjon-u8s
@NaniBomjon-u8s 26 күн бұрын
भ्रष्टाचार चोर प्रधानमन्त्री हुने भए अब जनता ले सोच्ने सोच्ने समय
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i 26 күн бұрын
प्रेम सुवाल ठिकछन।
@user-yq4fy8gp4y
@user-yq4fy8gp4y 26 күн бұрын
सम्सद भित्र याेगा पनि चल्दाे रहेछ
@karanffnepal7952
@karanffnepal7952 26 күн бұрын
ए जनता मरेको जम्मापो भयो नेत ज्यु
@manbahadur5487
@manbahadur5487 26 күн бұрын
कति जनताले मात्र खेती गर्ने नेताहरु पनि खेती गर्दै छन् सान्सद भवनमा ?पाच वर्ष को खेती अहिले जनताले भोकै बसेछन भनेर छिटोछिटो खेति गर्दै छन ? कसैलाई बढी पहिरो,र दुवानमा परे? जनताको के कुरा !
@aavashpant2842
@aavashpant2842 26 күн бұрын
A b pant right version and right report
@PortelChitranepalitrackdriver
@PortelChitranepalitrackdriver 26 күн бұрын
इनिहरुले एत्रो ठूलो दुर्घटनालाइ कति सामान्यरुपमालिएको धिकार्छ तिमिहरुलाइ समयमा सडक निर्माण नगर्दाको परिणाम होयो यस्को जिम्मा कस्लेलिने
@manamayalimbu9694
@manamayalimbu9694 26 күн бұрын
Barsa ma gadi night ma yatayart chalna ndeye ramro hune thiyo ki😅😢😢😢😢
@KhagenRai-yt6er
@KhagenRai-yt6er 26 күн бұрын
म झोले होइन तर प्रभु शाह ले बोलेको साँच्चै चित्त बुझ्यो अहिलेको वास्तविक यही हो 🫡
@dkchaudharyyoutubechannelb3388
@dkchaudharyyoutubechannelb3388 26 күн бұрын
तिमी नेताहरुले जे कानुन पनि जन चाहना अनुसार के बनाएको छौ र जनताको पक्षमा राम्रो होस नहोस बहुमतले पारित गर्छौ अनि जनताको लागि के राम्रो गरेका छौ र
@Gmaangurung2024
@Gmaangurung2024 26 күн бұрын
नेपाल कहिले बन्दैन यो नेता हरु जबा माथी पुग्दैन तब देशम बिकास हुदैन 😢
@DayaramUprety
@DayaramUprety 26 күн бұрын
😢जयजीव जय जिवन चित्रबादुर ज्युमा।
@nirojrowudy3015
@nirojrowudy3015 26 күн бұрын
अब गुमाले र कालो खाउरेस भ्रष्टाचार गर्नु पाउने भए भनेर,?दङ्ग छन् 😮
@govindakhatri7154
@govindakhatri7154 26 күн бұрын
राम्रो भनाई अ्म्रेश जि
@harishthapa1012
@harishthapa1012 26 күн бұрын
प्रेम सुवाल ज्यु ले जति कुरा के अरुले बुझेका छैनन?
@BadalPalel
@BadalPalel 26 күн бұрын
सहि हाे
@tilakmagar5843
@tilakmagar5843 26 күн бұрын
नाटक धेरै नगर जनताहरुले बुगीसाकक्षन |
@abcdefghijalmnopqurs
@abcdefghijalmnopqurs 26 күн бұрын
yo hall ma vayeka jati sabailae ekai choti kot parba manauna paye yo desh le mukti paune thiyo...
@user-tm6fb3ne3c
@user-tm6fb3ne3c 26 күн бұрын
तिमी मुलाहरु हास्दै बस उता जनता सास्ती भोगी राहाको देख्दैनौ। मर्ने बेला सुखले त मर्ने छैनौ ।
@rojlama-tl7kh
@rojlama-tl7kh 26 күн бұрын
भ्रष्टाचारिहरुले ताली पटकाउदा टेबाल पटकाउदो रहेछ भनेर थाहा भो
@satyaraya5473
@satyaraya5473 26 күн бұрын
Thik vannuvayo netajyu..
@shambhupdpokharel4686
@shambhupdpokharel4686 26 күн бұрын
प्रभुजी यो प्रश्न माओबादी नेतालाइ सोधेको भए हुन्थ्यो ।
@bishnubasnet3735
@bishnubasnet3735 26 күн бұрын
कु - शासकतत्व हरु ले देश लाई नै बर्बाद गर्ने भए जब सम्म यस्ता नरपशुहरुको संघार हुँदैन तब सम्म देश र देशवासीहरु ले कष्ट बेहोरिरहनु पर्ने छ अब देशमा फेरि राणा हरुले चलाएको जस्तो शासन नगर्ने हो भनी यी राजनीति कर्मीहरु ले देश लाई उद्योगति तर्फ लान्छन् पक्कै पनि
@narendrasharma3934
@narendrasharma3934 26 күн бұрын
janta Sudhrana Jarurixa
@gurungsitamaya1117
@gurungsitamaya1117 26 күн бұрын
Rabi babu nani ko ba c ta sati ja ey vo. Aba rabi ley vanney kura- GB lai samaunae lageyko thiyo but पद चैट vayooo 😂😂😂😂
@amraynkhan8800
@amraynkhan8800 26 күн бұрын
Good vasan❤
@kamalashrestha4732
@kamalashrestha4732 26 күн бұрын
रमाईलो छ सधै चोर खातेहरु खस्यो त उद्घार गर्न जाने कि रमाईलो गरेर जनताको करको भत्ता पचाएर बस्ने मुर्दा र हरु तिमरुलाई लुटेर पुग्दैन केको नदिनाला ब्यबस्थापन चोरहरो भवन भित्र बोलेर मात्र हुन्छ
@user-wr5mo8nb7f
@user-wr5mo8nb7f 26 күн бұрын
बर्सायाममा,मात्रै तटबन्धको कुराउठ्छन्,अरुबेलासरकारका,कानमातेल,लाएर,बस्छन्साम्सदहरु।
@govindakhatri7154
@govindakhatri7154 26 күн бұрын
जो आयपनि केहि हुदैन,
@user-ze6gj7yu3r
@user-ze6gj7yu3r 26 күн бұрын
देश बिगार्ने हरुको बरि भो हलि चलि
@parkashbardewa4870
@parkashbardewa4870 26 күн бұрын
इ सब देश र नेपाली जनता बेचेर खाने दलाल हरु हुन ,इ डाडा माथीको घाम हरु हुन इनि हरु नडुबे सम्मा नेपाली जनताले जिबन भोर सास्ती भोग्नु पर्छ यो 35/40 बर्ष को इतिहास ले बताइ सकियो?
@Prakash-cq8ki
@Prakash-cq8ki 26 күн бұрын
आफ्नै कुर्चिको लागि लदेका हुन्छन् यस्ता भतुवाहरु ले के गर्लान जनता लाई मोहोनी लगाउने कुरा गर्छन काम छैन नेपाल सरकार
@user-qr4qo5ff1r
@user-qr4qo5ff1r 26 күн бұрын
Iresponsible fools .most of them should be kept in jail.
@arunneupane4562
@arunneupane4562 26 күн бұрын
चोरहरुको गठबन्धन शुरु भयो होशियार नेपाली जनताहरु अब नेपाली हो भनेर गौरव गर्न पनि लाज मान्नु पर्ने बेला आयो थुक्क जिन्दगी
@jivanneupane5015
@jivanneupane5015 26 күн бұрын
Sati le sarapeko des
@MahedrarajPaudel
@MahedrarajPaudel 26 күн бұрын
जनता अकालमामरिरहेछ चोरहरुसंसदमा रमाइरहेछन यि सबैलाइ बमपडकाउनपर्नेहो कोतपर्बबनाउनपर्ने समयआयकोछ
@MeroBritishgorkha
@MeroBritishgorkha 26 күн бұрын
janta trishuli maa .sarkar vagbanda maa
@jaykumarraee6099
@jaykumarraee6099 26 күн бұрын
Feri taskar haruko palo... Pahilako luteraharu lae karbahi Nahudae feri dohorine bho... K khusi k bismat...aasha kehi nagare ...
@krishnabanjara7590
@krishnabanjara7590 26 күн бұрын
लोकतन्त्र र गणतन्त्र जोगाउन नै पर्ने हो र ?
@manibhudhamagar4868
@manibhudhamagar4868 26 күн бұрын
Jantako Pasinadekhi Bhrastchari Haruko Jeet Bayo
@manjilbhandari6135
@manjilbhandari6135 26 күн бұрын
सानादल जता खान पाइन्छ तेतै जादारहेछन ।।
@sangamudasi5777
@sangamudasi5777 26 күн бұрын
भरिया हरुले आफ्नो मालिकको आदेस पूरा गरे।
@jamanbadal6877
@jamanbadal6877 26 күн бұрын
अब केपि प्रधानमत्रिले पुर्व राष्टपतिले खायाे या भाेकाे छ भनि देशलाइ हैन पुर्व राष्टपतिकाे रेखदेख गर्नुपर्याे ।
@user-yq4fy8gp4y
@user-yq4fy8gp4y 26 күн бұрын
अबबन्ने सरकार धेरै टिके लगभग ४ मैना देखि६ महिना सम्म चल्ला अन्तमा फेरि फुटायाे र राजनिती गर भन्ने सुत्र लागू हुनेछ
@subarnathokar7532
@subarnathokar7532 26 күн бұрын
Bhrastacar.garne.neta.harulai.mirtudand.ko.sajhai.kanun.nalyamaa.nepal.aadhaa.india.and.chana.ma.parinat.hunchha
@amraynkhan8800
@amraynkhan8800 26 күн бұрын
Nepal Des Maya cheen neta
@shivasubba3685
@shivasubba3685 26 күн бұрын
Only one medicine... Dictatorship
@bababholenath9384
@bababholenath9384 26 күн бұрын
देश प्रेमी कि कि ब्य्क्ती प्रेमी जनताले मुल्यान्कन गरेको छ
@bishnugautam3639
@bishnugautam3639 26 күн бұрын
दस्तखत,,,,,
@BadalPalel
@BadalPalel 26 күн бұрын
🎉
@DinmohammadSabili
@DinmohammadSabili 26 күн бұрын
सप्तरी जिल्लाको बालन बिहुल गाउँ पालिका अन्तर्गतको बेल्ही को बलान नदी ले धेरै जनधनको नुकसान पहुँचाएको छ
@gurungsitamaya1117
@gurungsitamaya1117 26 күн бұрын
Thik vayaxaaaa
@user-dj5kv5gh5c
@user-dj5kv5gh5c 26 күн бұрын
चित्र के सी लाई सलाम छ
@singhmilan1681
@singhmilan1681 26 күн бұрын
लुटन सके लुट कान्छा 2 अरूदेशमा पाईदैन नेपाल मै छुट
@baburamaryal4742
@baburamaryal4742 26 күн бұрын
अभिबेक्त दिने क्रम मा प्रेम सुल्वाल ठिक लागो अरु सब चोर हुन
@damodarregmi491
@damodarregmi491 26 күн бұрын
प्रदेस फ्याको खर्च क्या गरौ
@jivanarayantharu7765
@jivanarayantharu7765 26 күн бұрын
एउटा चोर गयो अर्को महाचोर आउला तर कुनै खासै असर हुदैन ।
@jivanarayantharu7765
@jivanarayantharu7765 26 күн бұрын
अमरेश कुमार ठीक भन्नुभयो
@kedarshrestha7513
@kedarshrestha7513 26 күн бұрын
६३ लाई सलाम 💐
@user-ug4im2dy9t
@user-ug4im2dy9t 26 күн бұрын
सुनिल प्रजापति र प्रभु शाहको प्रश्नको उत्तर कुनै कलौटेले दिने जुर्रत गर्‍यो कि नाई? अरु बकबास त के सुनिेहनु!
@suchindrachettri5898
@suchindrachettri5898 26 күн бұрын
😮😮😮😮
@HariBdrKhatrichhetri
@HariBdrKhatrichhetri 26 күн бұрын
कङ्रेस एमालेले जे गरे ठिकै गरे तर ढिलो गरे।
@gopisaud3832
@gopisaud3832 26 күн бұрын
Chitra ba kc ko bhanai thik xa
@krishnabanjara7590
@krishnabanjara7590 26 күн бұрын
मन थिएन जोगि बन्नलाइ 😂😂
@SthirBahani
@SthirBahani 26 күн бұрын
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/ २ महिना असार / २८ गते पाँच बार बुधबार हाे। माओवादीले २५० बर्ष राज्य गरेकोे राजालाई लखेटेर लाेकतन्त्र गणतन्त्र लिएर आयाै भन्छ।२०६२ देखि ८१ सालको जेष्ठसम्म भनिराखेकाे छ। यस्तो तानाशाह राजा लखेटे बापत माओवादी लगाएत कमिष्ट हरुलाई जनताले दुई तिहाइ भाेट जिताएर सरकारमा पठायो।अहिले ८१ सालको असारमा आएर त्यही तानाशाह राजा संङग मिल्न जान्छ भने !याे कमिष्टहरु के रहेछ जनता थाहा पायौं ?अहिले आएर राजा चाहियो भन्छ कमिष्ट ले।मुर्ति चाेर्ने बैंक फाेर्ने सत्र हजार मान्छे मार्ने।दरबार हत्या काण्ड गर्ने।मदन भण्डारी मार्ने । सुशील काेइराला मार्ने। खरबाै भ्रष्टाचार गर्ने ।देश लथालिङ्ग गराएर हरि बिजाेग गराउने याे सम्पूर्ण ग्राण्ड डिजाइन गर्ने राजा ज्ञानेन्द्र प्रचण्ड दाहाल माधप नेपाल बाबुराम भट्टराई केपी ओली बिधादेवी भण्डारी सेर बाहादुर देउवा बामदेब गाैतम कमल थापा पशुपतिशमशेर जबरा यी सम्पूर्ण मतेराहुन। जताबाट यिनिहरुले राजनीतिक गर्ने ।भन्दा लाेकतन्त्र गणतन्त्र भन्ने ल्याउदा राजतन्त्र ल्याउने।यी तानाशाह कमिष्टहरु र खाेल ओडेकाे काङ्ग्रेसहरु यी सबै ज्ञानेन्द्रको झाेले हाे।याे भित्र जसले राजाको कडा विरोध गरेको छ त्यो राजाको सर्पाेट हाे।याे राजा कहिल्यै नेताकाे विराेधमा बाेलेकाे देखेछस? सत्र हजार मान्छे मार्दा पनि याे राजा बाेलेन।माओवादीले बैंक फाेर्दा पनि बाेलेन।सरकार चलाएर खरबाै घुसपैठ खादा पनि जनताको सर्पाेटमा बाेलेन।र हिन्दु धर्मको राजा हाे भन्छ।माओवादीले ५६/५७ सालतिर पश्चिमतिर गाेठ नै रित्ताएर माओवादीको बाहुनहरुले गाई खादा हिन्दु धर्मको राजा ज्ञानेन्द्रले एक दिन गाई खायो भनेर विरोध गरेन। नेपालमा माओवादीको जनयुद्ध हुदा जनतालाई दुख पर्दा भुकम्प जादा दुख परेको थियोे जनतालाई तर राजाले म छु भनेर जनतालाई कहिल्यै सहयोग गरेन।याे राजाले कुनै जनतालाई एक रुपैयाँ,एक मुठ्ठी अन्न जनतालाई सहयोग गरेकाे देखेछस ? यस्तो राक्षस राजालाई चाहियो भन्ने धेरै जस्तो बाहुनहरु छ।अरु जात अलि कम छ।यस्तो चाेर राजालाई भित्रबाट ल्याएर बाहिरबाट माओवादीको लाेकतन्त्र गणतन्त्र भनेर देश चलाएको हाे।याे माओवादी र राजाको चाेर तन्त्र थियो।८१ सालको साउनबाट ज्ञानेन्द्र र माओवादीको चाेर तन्त्र हाे भनेर छर्लङ्ग बुझछस।सर्पाेट गर्ने एमाले काङ्ग्रेसका पार्टीहरु हाे।यस्ता जनतालाई पङगु बानाएर गरेको शासन लाई स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु।तुरुन्तै भष्म हाेस।
@madankadel2740
@madankadel2740 26 күн бұрын
यहाँ सबै राजा हुदैछन
@Purnathapa-u4i
@Purnathapa-u4i 26 күн бұрын
Kasto dar naya samikaran wa kp n deuba
@MukeshMahato-ue9yn
@MukeshMahato-ue9yn 26 күн бұрын
Amresh ❤
@ballapkahatri
@ballapkahatri 26 күн бұрын
भ्रष्टाचारिहरुको अनुहार सबै
@janakkhadka9812
@janakkhadka9812 26 күн бұрын
देशका चोर हरु
@bhojbahadurrawal8979
@bhojbahadurrawal8979 26 күн бұрын
लोकतन्त्र ।
@anmolthapa8574
@anmolthapa8574 26 күн бұрын
नेकपा माओबादी जिन्दाबाद
@harkashahi40
@harkashahi40 26 күн бұрын
ab chhittai bhumi ayog banxa
@aatmaramadhikari3853
@aatmaramadhikari3853 26 күн бұрын
माननीय अमरेस ज्यु तपाईको अदालतमापेसगर्छु भनेको र्पमानहरुखोई हावागप गर्ने
@dineshkhatri6365
@dineshkhatri6365 26 күн бұрын
कति नातक गर्छौ गर। बुधाहरु वर युवा पर पर। देस बेची खवो भाते हरु।
@northpole1674
@northpole1674 26 күн бұрын
यी अपराधिहरूले पहिला चालिस लाख बिहारीलाई नागरिकता दिए, सबै खोलानाला बेचे, उद्योगधन्दा बेचे, भुटानी सरणार्थी बनएर मान्छे बेचे । अब दुई तिहाइ मतको अभिमानमा तराइ सबै बेच्छन् । यिनीहरूलाई घर घरमा गएर नकाटी हुन्न ।
@factmine236
@factmine236 26 күн бұрын
Dr. Amresh singh❤❤❤❤❤
@user-vo2qx4iz1w
@user-vo2qx4iz1w 26 күн бұрын
Prabhu sah great view
@birmanlimbu5556
@birmanlimbu5556 26 күн бұрын
प्रचन्डकाे विचार बुझ्न १०० बर्ष अरु लाग्छ आदिवासी खातेहरुलाई
@badrisunuwar2563
@badrisunuwar2563 26 күн бұрын
Katha K ho & Kina bhaneko?
@fillingtheblanks7946
@fillingtheblanks7946 26 күн бұрын
Ka sadai jit matra hunxt kaile kai harnu parx
@destineloathe2999
@destineloathe2999 26 күн бұрын
Just matter of time! Again rabi will rise and soon hold his position! Citizens will evaluate the corrupted kp&shere's politics.
@gokarnabudha
@gokarnabudha 26 күн бұрын
दाहाल बाले उथलपुथल गर्दागदै थाग्नाेमा सुत्यकाे पतै पाउनु भयन
@umeshghamal7123
@umeshghamal7123 26 күн бұрын
mat nadine bhaya kina thulo kura gareko chorharu des bechera khane
@भाक्तबहादुरपुन्मगरभक्त
@भाक्तबहादुरपुन्मगरभक्त 26 күн бұрын
Jaba samma tople bahunharuko ghati katidaina deshlutna xarnexainan
@rishiramsigdel909
@rishiramsigdel909 26 күн бұрын
Aba dhara 76 ko 3 ko dhara ma rastrapati le sabai vanda thulo dal lai pm niukti garnu parxa.
@mahalaxmiregmi9514
@mahalaxmiregmi9514 26 күн бұрын
Greater Nepal wapasi India nepal dui ko lagi hitkari huda wapas lau Fehmi
@ParshuramSah-i1h
@ParshuramSah-i1h 26 күн бұрын
चौर हरु जमा भएको छ ा
@Amar.radhika
@Amar.radhika 26 күн бұрын
यस्तो चोर हरु लाई देश बनाउने जिम्मा दिनु भनेको धुध साचो बिरालो लाई दिनु जस्तै हो मिलि जुलि खाउ सरकार मत भन्छु जन्ता न सुधरे सम यो देश मा हुने केही छैन
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 8 МЛН
Box jumping challenge, who stepped on the trap? #FunnyFamily #PartyGames
00:31
Family Games Media
Рет қаралды 23 МЛН
Schoolboy - Часть 2
00:12
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 9 МЛН
Why UK 🇬🇧 is going Bankrupt? : Detailed Economic Case Study
20:37
FULL SPEECH: Donald Trump speaks before the NABJ in Chicago
36:28
FOX 32 Chicago
Рет қаралды 394 М.
FULL INTERVIEW: Donald Trump takes questions from NABJ panel
35:47
ABC News
Рет қаралды 1,2 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 8 МЛН