न त मलाम जाँदा जन्तीकाे कुरा गरेँ न त जन्ती जाँदा मलामकाे!| Dr.Nabaraj Lamsal| Tamasoma Jyotirgamaya

  Рет қаралды 134,749

AP1HD

AP1HD

Жыл бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: डा. नवराज लम्साल
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Ranju
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Ronish Maharjan
Samir Bajracharya
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#TamasomaJyotirgamaya #Dr.NabarajLamsal
#TikaramYatri #AP1HD #annapurnamedianetwork

Пікірлер: 296
@MrigendraShahi-eo6vu
@MrigendraShahi-eo6vu 10 ай бұрын
बरु टिकारमजी चाहि नेपालको नेपालको लागी बाहिर अन्तर्राष्ट्रिय स्तरमा देखाउन सकिने पत्रकार चाइ हो ।
@DeepakSharma-ex6dm
@DeepakSharma-ex6dm Жыл бұрын
घच्घचायाे अन्तर्वार्ताले । केही नगरी मर्नु त हुँदै हुन्न । प्रेरणा धेरै धेरै प्ररणादायी कुराकानी ।
@dambarchhetrikhatri8072
@dambarchhetrikhatri8072 Жыл бұрын
युरोप को चिसो हावा मा ड्राइव गर्दै सुनिरहे एकमन ले नेपाल पुगेको अनुभूति भयो अर्को मनले गन्तव्य नपुगी अन्तरवार्ता सकिन्छ कि भन्ने लागि रहयो तर जसरी भए पनि पुरै अन्तरवार्ता हेरे । चरम आनन्द प्राप्ति भयो। टीकाराम सरको मा सारै दम हुन्छं🙏
@nirBikramThakuri5
@nirBikramThakuri5 Жыл бұрын
साइली रीमै चौरीगाँई झर्यो रिमै मधुवनै मा नमस्कार तपाइँहरूको सुख ,दुःख को साथी म नवराज लम्साल।।। बच्चा देखि सुनिआएको सुसमधुर आवाज।।। साहित्य तथा वाचन शैली (स्वर) को म सदैव प्रश्मशक,
@guragainsaru
@guragainsaru Жыл бұрын
साइँली रिमै चौरीगाई , झऱ्यो रिमै मधुवनैमा चाहिँ हो जस्तो लाग्छ ।
@begkhadka3925
@begkhadka3925 Жыл бұрын
आहा यो आवाज कति राम्रो त्यो वेला म त उहाको आवाजको ठुलो अनुयायी
@sushilapandey8325
@sushilapandey8325 Жыл бұрын
11/12 पढ्दा ताका नवराज लम्सालको मधुवन सुन्न last period छोडेर आउने मान्छे म ,तर एक पटक भेट्ने सपना नि अधुरै रह्यो ।
@birendrajoshi5921
@birendrajoshi5921 Жыл бұрын
Top class .. ❣️ आजका श्रस्टा ले केइ सिकुन् उहाँबाट ❣️ बन् नदेखेको बाघ र देश नदेखेको छोरो काम लाग्दैन ।। न त मलाम जाँदा जन्तीको कुरा गरे न त जन्ती जाँदा मालामको।। वाह!क्या राम्रो❣️❣️
@skchhetri495
@skchhetri495 Жыл бұрын
पुरानो दिन को याद आयो, चाइनिज रेडियो सिरानी मा राखेर मधुबन क्रायक्रम सुन्दै निदाएको याद आयो! Feeling nostalgic!
@raymon_raymon
@raymon_raymon Жыл бұрын
कार्यक्रम 'सुर-सङ्गम' होला।किनकी यो कार्यक्रम बिहिबार 10 बजे प्रशारण हुन्थ्यो। मधुबन शुक्रबार बिहान दस बजे।
@lokbahadurmaski8580
@lokbahadurmaski8580 Жыл бұрын
Me too...
@dantamang1633
@dantamang1633 Жыл бұрын
मकैको बोट्मा रेडियो झुन्ड्याएर पुनः प्रसारित मधुबन सुनेर मकै खन्दै गर्दाको त्यो रमाइलो क्षण आज पनि सम्झिरहेको छु।
@dipakthapa7177
@dipakthapa7177 Жыл бұрын
धादिङ को सान ,,, धेरै राम्रो कूरा भयो।
@S_Leo89
@S_Leo89 Жыл бұрын
मैले चारपटक हेरेँ यो अन्तर्वार्ता , मन सारै आनन्दित भयो । आदरणीय नवराज दाजुलाई आगामी खोजमूलक यात्राको लागि अग्रिम शुभकामना 🙏
@rameshrokaya6721
@rameshrokaya6721 Жыл бұрын
मनस्पटलमा ताजै छ मधुवन अनि तपाईंको सुरको र आवाजको त के बयान गर्नु तपाईंको नाम मात्रै सुनिथ्यो अहिले साक्षात्कार गर्न पाउँदा खुशी लाग्यो🙏
@keshabparajuli2839
@keshabparajuli2839 Жыл бұрын
यात्रीजीले सबैभन्दा उत्कृष्ट अन्तरबार्ता दिनुभयो हार्दिक धन्यवाद हजुर र डा. नबराज लम्साललाई नमन 🙏🙏🙏
@sushilghimire6944
@sushilghimire6944 Жыл бұрын
नवराज लम्सालको रेडियो नेपाल मा बोलेको चै सम्झना ताजै छ ।
@pandeybandhu3433
@pandeybandhu3433 Жыл бұрын
मधुवन जय होस, बेलुका ओछ्यानमा बसेर कथा सुन्दाको मज्जा अहिले सम्झदा रमाइलै लाग्छ ।
@raymon_raymon
@raymon_raymon Жыл бұрын
कार्यक्रम सुर-सङ्गम हुनुपर्छ।
@gautamkhadka7906
@gautamkhadka7906 Жыл бұрын
के भनेर कुन शव्दले टिप्पणी गरौँ हजुर!!जतिसुकै कुरा लेखेर जस्तोसुकै व्याख्या गरे पनि अधुरो नै हुन्छ। जस्तो लाग्छ । यसरी हरेक हप्ता सधैं नयाँ- नयाँ अथितिहरुको माध्यम वाट यसरी फरक र फराकिलो,........ तरिकाले सधैं गहन र मनन गर्न अतिनै योग्य कुराहरू ले यसरी सिन्चित हुन पाउदा धेरै आभारी छु गुरु हजुर र हजुरको समुह प्रति!
@bishnubohara
@bishnubohara Жыл бұрын
म सुरसंगम र मधुवन दुवै कार्यक्रमको सुन्ने गर्थे । यहि दिनको अपेक्षा थियो । साह्रै खुसि लागेको छ । नबराज दाई लाई वधाई छ । अनि यो अन्तरवार्ता खास लाग्यो । दुवै जना मेरा खास ब्यक्तित्व हुन ।
@shyambahadursyangtan7845
@shyambahadursyangtan7845 Жыл бұрын
जति सुने पनि सुनिरहन मन लाग्ने स्वर,त्यसमाथि बिच बिचमा कविता वाउ।सुनमा सुगन्ध।
@birachhaofficial4905
@birachhaofficial4905 Жыл бұрын
मधुवानकाे गीति कथा साह्रै सुन्ने गर्थे ऊ बेला रेडियो नेपालबाट।त्यहीबाट नवराज लम्साल ज्यूकाे नाम सुनेको हो।प्रत्यक्ष भेट सप्तरंगी एफएम दमक झापामा भएको थियो।
@pratimaadhikari6933
@pratimaadhikari6933 Жыл бұрын
मलाई नवराज लम्सालको आवाज एकदम बोल्ड लाग्छ मनपर्छ🙏🙏 अब अग्नि पढ्न बाकिँ नै छ
@lilabkmanabteam-togetherev7214
@lilabkmanabteam-togetherev7214 Жыл бұрын
नवराज दाइ र टिकाराम यात्री , नेपाली साहित्यका श्रस्टा।
@bikashkoirala6297
@bikashkoirala6297 Жыл бұрын
टीकाराम सर काे प्रस्तुति अनि म जस्तो लाखौं मनहरु भित्र बस्न सफल आर्दणीय गुरु नवराज लम्साल ज्यू लाई मनै बाट नमन् गर्दछु।
@dipakmishra3615
@dipakmishra3615 Жыл бұрын
हेरीमात्र रहेँ, सुनीमात्र रहेँ, आनन्द आयो । कमेन्ट के गर्ने र खोइ ? मदन पुरस्कार विजेता अग्नि महाकाव्य र यसका स्रष्टा कवि डा नवराज लम्साललाई बधाई , कविलाई बोलाएर आनन्दित तुल्याइदिनु हुने यात्री सरलाई धन्यवाद। अँ साँच्ची यो संवादमा गीतका बारेमा चर्चा गर्ने समय नै पुगेनछ । ❤️🕉️🙏
@anukafle6450
@anukafle6450 6 ай бұрын
उच्च सम्मान छ डा नवराज लम्साल हजुरलाई
@muktinathadhikari8713
@muktinathadhikari8713 Жыл бұрын
साहित्य यस्तो नशा हाे जुन सत्य सग अंकमाला गर्दै मान्छेका मुटुुभित्र पस्छ अनि जिन्दगी भए वस्छ । अति उत्कृष्ट अन्तर वार्ता ।
@bishnu317
@bishnu317 Жыл бұрын
एक घण्टा बेढीको अन्तर्वार्ता हेरें, सुनें; खुब आनन्द भयो । समयको सदुपयोग ठानियो ।🙏
@tekshrestha1764
@tekshrestha1764 Жыл бұрын
अन्तर्वाता भनेको येस्तो पो हुनुपर्छ वाह ! कार्यक्रम को नाम त थाहा भयेन राती बज्ने गर्थ्यो नबराज लमसाल ज्यु को सुरिलो आवाज सायदै भुलिन्छ ।
@sumansir999
@sumansir999 Жыл бұрын
28:40 Motivational kura start ❤️ GREAT LEARNING 🙏
@prateekjoshi161
@prateekjoshi161 Жыл бұрын
डा शास्त्र दत्त पन्त संग तपाईंको कुराकानी बहुतै हेर्न मन छ। वहाँलाई पनि तपाईं जस्तै मान्छेको खांचो छ कुराहरु खोल्नलाई।
@neelamgrg2599
@neelamgrg2599 Жыл бұрын
तमसोमा ज्योतिर्गमय अति उत्कृष्ट कार्यक्रममा मदन पुरस्कार द्वारा सम्मानीत बहु प्रतिभाशाली कवि ज्युको सङ्घर्ष र सफलताको पाटो दुई बौद्दिक ब्यक्तीत्व को अन्तरक्रिया मार्फत हेर्न पाए । धेरै कुरा जान्ने अवसर मिल्यो । धन्यवाद यात्री ज्यु 🙏
@jiwanilameli
@jiwanilameli Жыл бұрын
रेडियो नेपालमा बज्न थालेपछि सुनेको वहाँको आवाज असाध्यै मीठो लाग्छ ।कुशल गीतकार,कवि कथाकार डा. नवराज लम्सालाई हार्दिक बधाई तथा शुभकामना ।।
@prabashkhatri6593
@prabashkhatri6593 Жыл бұрын
नेपाली भाषा साहित्य लाई उचाई मा पुर्याउन तपाइको योगदान ठूलो हुनेछ शुभकामना डा नवराज लम्साल सर
@bharatrawal6961
@bharatrawal6961 Жыл бұрын
निकै सुन्दर अन्तरवार्ता शुभकामना दाई तपाईं लाई 🌹😍😍
@Gaunghar_Update
@Gaunghar_Update Жыл бұрын
पुरानो दिनकाे याद आयो रेडियो नेपालमा मधुबन सुनिन्थ्याे ,मिठाे बाेलि पहिल्यैदेखि फ्यान भएको छु , भेट्ने मन छ हजुर संग।
@iamocean19
@iamocean19 Жыл бұрын
अत्यन्त मजा आयो, नवराज लम्सालको अन्तर्वार्ता हेरेर ! महाकाव्यको तेस्रो आयाम गज्जब ! अवश्य, तेस्रो आयाम, याने राजनीतिक आयाम!
@jkvikiran
@jkvikiran Жыл бұрын
पूर्वीय दर्शनको अझै गहन अध्यन र अनुसन्धान होस हजुरबाट!🙏❤️🇳🇵
@chhetrabahadurbhandari2406
@chhetrabahadurbhandari2406 Жыл бұрын
शिक्षाप्रद,प्रभावोत्पादक, कर्णप्रिय ओजस्वी संवाद।
@Premniroula
@Premniroula Жыл бұрын
I can listen this two people all day all night. We need more people like you two in this country.
@bikrambhattarai1046
@bikrambhattarai1046 Жыл бұрын
क्या अन्तरमन बाटै अघाउने अन्तरवार्ता, दुवै नेपाली भाषा र साहित्यका धरोहरहरुलाई मुरी मुरी धन्यवाद
@Geeta_Smriti_Kathayat
@Geeta_Smriti_Kathayat Жыл бұрын
स्किप नगरीकन एकटकले हेरेको सुनेको पहिलो अन्तर्वार्ता हो यो हार्दिक सम्झना मेरो दाजु🙏🙏🙏
@kumariu2b683
@kumariu2b683 Жыл бұрын
यहाँ नवराज दाइ लाई मधुवन को नाम ले चिनाएको कुरा गलत हो म बच्चा हुँदा सुनेको नवराज दाइको कार्यक्रम सुर संगम हो सुर स,गम पछि मधुवन कायम छ अहिलेसम्म सम्म र अरु त दाइको चिनारी कति हो कति तर सुर संगम आजिवन हो
@shyamgautam7493
@shyamgautam7493 Жыл бұрын
एकदम मन पर्ने महान ब्यक्ति र ब्याक्तित्व ।
@jkvikiran
@jkvikiran Жыл бұрын
बोली सुन्दा पनि रेडियोको याद आउँछ!❤️
@user-ok3zo7uw4g
@user-ok3zo7uw4g Жыл бұрын
हाम्रो आकर्षक कवि।
@manbahadur3691
@manbahadur3691 Жыл бұрын
नवराज दाइ आवज ले मलाइ पुरानो याद आयो,रेडियो नेपाल बाट आउने सबै कार्यक्रम सुन्न्ने गर्थें 🙏🙏🙏🙏
@santoshparajuli1
@santoshparajuli1 Жыл бұрын
मैले याे अन्तरवार्ता हरेक दिन सुत्नु अघि सुन्छु सार्है आनन्दर उर्जा आउछ,
@bkbibek7335
@bkbibek7335 Жыл бұрын
एकदमै स्पष्ट वक्ता हुनुहुँदो रहेछ हाम्रो कवि ज्यू। एकदमै मज्जा आयो।
@badrisapkota6850
@badrisapkota6850 Жыл бұрын
नवराज दाजुकाे सुर संगम कार्यक्रम प्रतीक्षा गर्दै सुन्दै पढदै गरेकाे याद अहिलेसम्म पनि ताजै छ । दाजुकाे जादुमय स्वर र प्रस्तुतिकला, उहाँकाे कार्यक्रम सुन्दा कति अानन्द अाउँथ्याे त्यसलाई शब्दमा व्यक्त गर्न सकिँदैन । शुभकामना तथा नमस्कार दाजु ।
@navinrai6079
@navinrai6079 Жыл бұрын
Sarai ramro lagyo mero best kabi Dr nabrajko interview sunda. ♥️
@Drgaulebaldev
@Drgaulebaldev Жыл бұрын
मैले गर्ने टिप्पणी के हुन्छ त्यो नवराजलाई नै सोधे हुन्छ ।
@binodkhadka4991
@binodkhadka4991 Жыл бұрын
सबैभन्दा उत्कृष्ट अन्तरबार्ता
@Travel_Lover3
@Travel_Lover3 Жыл бұрын
अर्को एउटा कालजयि सृङ्गखला। टीका सर र नवराज लम्साल दाईलाई धेरै धेरै धन्यवाद र आभार। आगामी दिनका साधना र खोजका लागि सुभकामना।।।
@harinepal3425
@harinepal3425 Жыл бұрын
एकदमै राम्रो अन्तर्वार्ता
@kanchanghimire9411
@kanchanghimire9411 Жыл бұрын
सम्मान छ नबराज दाइ 🙏धेरै भयो भेटघाट नभयेको अब बुटवल आउँदा खबर पाउ है
@bijaykc1318
@bijaykc1318 Жыл бұрын
आजभन्दा १५ बर्स अगाडी रेडियोमा दाइको मधुबन कार्यक्रम ,तपाइको त्यो काल झै आवाज ,याद आयो दाइ
@lakshuaryal5600
@lakshuaryal5600 Жыл бұрын
जति पटक हेरे प्रत्येक पटक नयाँ कुरा सिक्न पाए । दुई विद्वानहरुलाई नमन ।🙏
@ramnepal9017
@ramnepal9017 Жыл бұрын
म पनि नवराज सरकाे अावाज सुन्दै हुर्केकाे केटाे र हाम्रै जिल्लाकाे भन्दा पहिलै देखी नै गर्भ लागेर अाउथ्याे ।
@jibanrai4331
@jibanrai4331 Жыл бұрын
म त मेराे सबै भन्दा मानेकाे ठुलाे गुरु हुनुहुन्छ ।🙏🙏🙏🙏🙏 सबै बिधा र पक्षमा पाेख्त मान्छे ।🙏🙏🙏🙏🙏
@bhawanisharma9357
@bhawanisharma9357 Жыл бұрын
म साेह् सत्र बर्ष हुदा 58/59 सालमा रेडियोमा अावाज सुनिन्थयाे अाबाजमा फिदा भईन्थ्याे ।अाज जिबनि सहित ईन्ट,रभिउ हेर्न पाईयाे खुशि लाग्यो ।
@dearshalik
@dearshalik Жыл бұрын
aaha kasto mazzako aantar man kaa kura, 🇳🇵🇳🇵😊 dhokai pugena waiting for part 2 very soon 🙏🙏
@Umesh-game
@Umesh-game Жыл бұрын
आदरणीय कवि नबराज लम्साल ज्युलाई मेरो हृदयदेखि संमान छ्🙏
@narayangharti7914
@narayangharti7914 Жыл бұрын
निकै मिठो कुराकानी सुन्नु पाइयो २ जना उत्कृष्ट होनहार अग्रज हरुको अनि आगामी यात्राको लागि नबराज दाजु लाई लाखौंलाख शुभकामना ।।।
@surendrapant1234
@surendrapant1234 Жыл бұрын
I am from dhading, salyantar.i studied from gorkha district arughat in same year.i salute to lamsal sir.
@janakijoshi1863
@janakijoshi1863 Жыл бұрын
अरु कार्यक्रम त छदैछन् तर कोरोना को बेला दाईले सञ्चालन गरेको "पूर्णिमा" कार्यक्रम सुन्ने काे काे हुनुहुन्छ।
@1voice_ofNepal
@1voice_ofNepal Жыл бұрын
आजको यो श्रुतिमधुर अन्तर्वार्ताको वर्णन गर्ने म संग कुनै शब्दै छैन । टिकाराम सरको हरेक अन्तर्वार्ता एकदमै उच्चकोटिको हुन्छ नवराज दाइको श्रुतिमधुर आवाज जति सुने पनि नअघाईने , ज्ञान र चेतनाको कुरै नगरौं । २०६४ ताका दाइ संगको प्रत्येक्ष अनि सायद म बुझ्ने भएपछि को पहिलो भेट जुन बेलाको प्रगाढ स्नेह सहितको आशिर्वाद अनि आत्मिय स्पर्श अझै कति मीठो लाग्छ । अब छिट्टै भेट्ने आशा र अभिलाषा सहित कर्ण , धरा र अग्नी अनि दाइ लाई शुभकामना । साथै यात्री सर र कार्यक्रमलाई पनि 🙏🇳🇵❣️
@bidursharma9622
@bidursharma9622 Жыл бұрын
रेडियो मा आवाज मात्रै सुनेको, आज अनुहार सहित कविता र साहित्यका कुरा सुन्दा निकै आनन्द आयो।दुबै पात्र अत्यन्तै सम्मानित ब्यक्तित्व।❤❤
@digitalron1648
@digitalron1648 Жыл бұрын
सर , सौरवजीलाइ फेरी एकपल्ट आमन्त्रण गर्न पर्यो ! तोरी बिस्लेशकहरुबाट दिक्क भैयो !
@purushottamaryal6738
@purushottamaryal6738 Жыл бұрын
अत्यन्तै सुन्दर अन्तर्वार्ता ।।।दुबैजना प्रसंशाको पात्र हुनुहुन्छ ।।।
@DD-Desire
@DD-Desire Жыл бұрын
बस सुनी रहे हेरी रहे मनै आन्नद भो भोकै पेट छ तर अघाए जस्तो भो तो मिठा वाणी। अग्नि लाई शुभकामना गाउकै दाजु नमराज लम्साल । ❤ यात्री सर🙏
@laxmanshiwakoti1100
@laxmanshiwakoti1100 Жыл бұрын
ओहो कस्तो रमाइलो र प्रेरणादायी अन्तर्वार्ता , यात्रीजीलाइ धन्यवाद, सहि पात्र लाइ सहि समयमा ल्याउनु भएको मा । धेरै विधामा आफ्नो नाम बनाउनु भएका विराट ज्ञानका भण्डार, सरस्वति पुत्र नवराज लम्सालज्यु प्रति सादर नमस्कार । मदन पुरुस्कारको लागि बधाई र आगामी यात्राको सफलताको शुभकामना ! जय होस् !!
@bashuphuyal433
@bashuphuyal433 Жыл бұрын
यो आवाज सधै सुनिरहन पाइयोस आदरणीय नबराज सर। 🙏🙏
@bhajindrabudhathoki4761
@bhajindrabudhathoki4761 Жыл бұрын
म पनि रेडियो नेपालको सन्चालक भनेरै चिन्थे।आज टीकाराम जी ले साक्षत्कार गराई दिनुभयो। उहाँलाई देख्ननै पाइयो।
@rupsinghbhandari6225
@rupsinghbhandari6225 Жыл бұрын
आखा चिम्म गरेर सुनिराछु, रेडियोको पुरानो दिन सम्झनाको लागि
@sherneupane8271
@sherneupane8271 Жыл бұрын
नवराज सर मलाइ मन पर्ने नाम हो म पनि अग्नि पुस्तक किनेर पढ्दै छु।सरलाइ धेरै धेरै धन्यबाद।
@amazing-life2
@amazing-life2 Жыл бұрын
आजको दिन अझ भन्नु पर्दा सम्पूर्ण समय लाई पूर्ण र तृप्त बनाइदिनु भयो हार्दिक आभार दुवै जनालाई । श्रव्य दृश्य नेपाली आकाशका अहिएका उत्कृष्ट साधक लाई धन्यवाद
@manishsunuwar2138
@manishsunuwar2138 Жыл бұрын
डा.नवराज लम्साल ज्यु लाइ मनै देखि नमन गर्न चहन्छु र मधुवन कर्यक्रम शून्ने गर्छु सारै मनपर्छ
@user-fh3yq4cz2r
@user-fh3yq4cz2r Жыл бұрын
म बाल्यकाल हुदा डाक्टर नवराज लम्साल ज्युले रेडियो नेपालमा कार्यक्रम मधुवन प्रस्तुत गर्दै गरेको सुनेर म आफु लाई कति खुसि भएको अनुभुति गर्थें मेरो एउटा सानो दस बेन्डको पुरानो रेडियो थियो त्यसले मलाई कति कुराहरू को ज्ञान आर्जन गर्न सहयोग गरेको थियो हार्दिक नमन डाक्टर नवराज लम्साल ज्यु र कार्यक्रम प्रस्तोता टिकाराम यात्री ज्यु लाई🙏🙏🙏🙏❤️❤️❤️🇳🇵
@dineshthapa475
@dineshthapa475 Жыл бұрын
आङ सिरिङ हुने बातचित मन्त्रमुग्ध बनायो
@bidhyasapu7027
@bidhyasapu7027 Жыл бұрын
Kati bidwan bekti nawaraj sir aaj uha ko baudik kura suner sarai aanand aayo dhanyawad tika sir
@durgarajniroula7960
@durgarajniroula7960 Жыл бұрын
हजुरको अन्तर्वार्ता हरु म प्रय सबै हेर्छु । मलाइ लाग्छ यस्तो अन्तर्वार्ता मेरै लागि हजुरले मेरा लागि बनाउनु हुन्छ । तपाइको मेहतको म मुक्तकण्ठ ले आधार गर्छु ।
@kashipaudelaayush1382
@kashipaudelaayush1382 Жыл бұрын
कवितामा अतिनै मधुर सुनिनु भो देशको आवाज बोल्ने कविता सुनिरहु लाग्यो ।🙏🕉️🇳🇵
@chandrarana
@chandrarana Жыл бұрын
म जहिले देखि नबराज सर को कला र गला सुन्न थाले त्यहि देखि उहाको fan नै थिए. आज को यो काल झै अन्तरबार्ता ले मलाई समेत केहि गर्न थप हौसाएको छ.
@bikashbabukc2546
@bikashbabukc2546 Жыл бұрын
नवराज दाइको स्वर नै काफी Video भन्दा पनि Audio नै मन पर्ने रछ😍😍 मैले यो Interview अडियो मा सुने 💚💚
@bipin071
@bipin071 Жыл бұрын
डा, नवराज लम्सालको नाम सुन्दै र रेडियो बाट आवाज सुन्दै आएको हो,तर आजा उनकै मुख बाट समग्र विषय जिबन का उतार चडाब लगायत त्यो मीठो स्वरमा कविता सारै राम्रो लायो ।
@narayangautam9190
@narayangautam9190 Жыл бұрын
यि यस्ता दिग्गज विद्वानदोयको वार्तालाप श्रवणको मज्जा नै बेग्लै🌹🙏🙏🙏🇳🇵
@user-ic1xz3hn6u
@user-ic1xz3hn6u 7 ай бұрын
आहा कतीराम्रो आवाज आॅखा चिम्लेर सुनिरहॅु रेडीयो नेपालको पुरानो दिनको याद को लागी
@purankarki9969
@purankarki9969 Жыл бұрын
Respected Nabraj sir ,so nice to see you n hear your interview ..
@Udardil
@Udardil Жыл бұрын
कबि नवराज लम्साल साहित्यरुपि महासागर मा पस्नु मात्र भएन मोती लियर फर्कनु भयो ! हार्दिक आभार मिठो अन्तर्वार्ता को लागी ! तमसोमा ज्योतिर्गमय र टिकाराम यात्रुलाइ साधुबाद ! ! ❤❤❤
@kusmakharneupane7922
@kusmakharneupane7922 Жыл бұрын
नेपाली साहित्यकाे एक धराेहर !!!
@bishnu2sindhuli
@bishnu2sindhuli Жыл бұрын
पुर्बिय दर्शनको गहन खोजमुलक सिर्जना अध्ययन गर्न पाउ नबराज सर ।
@GopilalKandel-up9ng
@GopilalKandel-up9ng Жыл бұрын
डा. नवराज लमसाल तमसोमा ज्योतिर्गमय कार्यक्रमका निमित्त उपयुक्त पात्र हुन् । साहित्य साधनाका क्षेत्रमा समर्पित साधक हुन् । प्रस्तुतीकरणको निम्ति टीकाराम यात्रीलाई धेरै धन्यबाद ।
@ummyesh9531
@ummyesh9531 Жыл бұрын
म हजुरको कार्यक्रम हेर्छु सधैंजसो। जसरी बोल्नु हुन्छ जसरी हजुरको शब्द चयन हुन्छ धेरै मन पर्छ।।
@bharatbhatta9965
@bharatbhatta9965 Жыл бұрын
साइली रिमै चौरी गाइ झर्यो रिमै मधुवनैमा 😊 ! जय होस् !
@premgurung5228
@premgurung5228 Жыл бұрын
Tikaram Ji always brings very interesting guests for interviews which gives us eminence pleasure..
@puskarshahi9997
@puskarshahi9997 Жыл бұрын
always be happy nabraj sir 🤗🥀
@gopendrarijal9132
@gopendrarijal9132 Жыл бұрын
धेरै प्रेरणादायी अन्तरसंवाद भन्न रुचाएँ । दुबै आदरणीय र दंभ रहित व्यक्तित्व बिचको ।
@anandalamichhane
@anandalamichhane Жыл бұрын
महान अतिथि अमुल्य बिचार अनि संस्कार श्रावण गर्ने सुअवसर पाइयो। पुर्विय दर्शनको अझै गहन खोज अध्यान गरि अनमोल कृतिरत्न आओस , धन्य हो जय होस!
@kenamdong1281
@kenamdong1281 Жыл бұрын
सानो छँदा धेरै सुन्ने गर्थें उहाँको कार्यक्रम मधुवन आज यात्री सरकोमा हेर्न पाउने भएसी एकदम खुशी।हार्दिक नमन नवराज सर ।आशा छ अन्तरवार्ता साहित्य मय हुनेछ।व्यग्र प्रतिक्षामा छु।धन्यवाद।
@principlerai66
@principlerai66 Жыл бұрын
I have been greatly hypnotized by artful expression. म कलात्मक अभिव्यक्ति द्वारा धेरै सम्मोहित भएको छु।
@premmajhioffical9035
@premmajhioffical9035 Жыл бұрын
आहा!!!! कबि हुनु त तपाइ जस्तो कति निखरता कैति बौद्धिकता सुस्पष्टता हजुरको आगामि दिन हरुला यस्तै सफलता प्राप्त गरेको देख्न पाउ।
Poet Nawaraj Lamsal's Poems and Speech
3:58
Leo Khanikhola
Рет қаралды 93 М.
Joint patrol of SSB & APF in Gachi border of Parsa
2:37
Manoj Gurung
Рет қаралды 7 М.
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 73 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 7 МЛН
Nabaraj Lamsal || Kabya Mushayara 10
26:16
Rachanabachan
Рет қаралды 16 М.
Exclusive Hot Interview - Nabaraj Lamsal "Only On" Medianp Tv
15:13
उकेरा टिभी
Рет қаралды 30 М.
Playing hide and seek with my dog 🐶
0:25
Zach King
Рет қаралды 30 МЛН
Nico’s new friend!#nico #smartnico #funny #dog #cute
0:24
Nico_thepomeranian
Рет қаралды 20 МЛН
DO YOU HAVE PARENTS LIKE THIS?
0:19
dednahype
Рет қаралды 38 МЛН