कार्यक्रम #तमसो_मा_ज्योतिर्गमय हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नु होला !
@parbatineupane1547 Жыл бұрын
राजु न्यौपाने:- टिका दाई मध्यपूर्वमा काम गर्ने नेपाली निराश छन। अर्ध ज्ञानि हुन यिनि भन्दा त हजुरले नेपाली समाजलाई बुझ्नु भा छ।
@milansubba7135 Жыл бұрын
गरेत मैले ।
@bantawaentertainment5795 Жыл бұрын
Next guest Dr.Bhimarjun aacharya/Dr.surendra kc lyaunu paryo
@sosuraj7923 Жыл бұрын
टिकाराम यात्री ज्यु हजुर जस्ता बरिस्ठ संचारकर्मी हरुलेब वास्तविक कुरा लुकाएर समाजमा अबास्तबिक कुराहरु फैलाउनु हुन्छ.. जे होस आहुती सरको भनाइ मानब समुदायको बारेमा बोल्नु हुन्छ खुशी लाग्छ..
@pawangyawali4016 Жыл бұрын
आहुती सङ्गको एपिसोड भद्रगोल तरिकाले पुग्दैन , अध्यन गरेर एक विषय एक एपिसोड बनाउनु होस!
@janakbhatta7320 Жыл бұрын
म त भन्छु एउटा श्रृंखलागत एपिसोड नै ल्याउनु पर्यो आहुति सँग नेपालको वर्ण व्यवस्था र जातजातिको बारेमा । को को सहमत हुनुहुन्छ यता हाजिर गर्नु
@janakpunmagar6295 Жыл бұрын
Ma xu comred😅
@pradipnepali7272 Жыл бұрын
@@janakpunmagar6295lyaunu parx series Sahi ho
@sosuraj7923 Жыл бұрын
सहि भन्नुभयो....
@ZVB778 Жыл бұрын
Khauti ji = Brainwasher चिल्ला कुरा मा मक्ख पर्ने हरु को हिरो हुनुहुन्छ महोदय
@anirudhshahi7184 Жыл бұрын
कुरो बुझ्नु छैन,आफै बुझकारी बन्दै हिंड्ने मानिसको भाष्य ।थैट ।
@subodhbaral9720 Жыл бұрын
Aahuti लाई खोजी खोजी हेरने मा म पनि एक हूँ । He is the powerhouse of analysing social and political aspects. I love how he presents his logic with clarity and examples. I want to listen to him again and again
@nabinyadav6487 Жыл бұрын
म पनि हो।
@paikela121 Жыл бұрын
😂😂
@paikela121 Жыл бұрын
yo muji pagal ho bhatuwa😂
@cheltooktribefreethinker1028 Жыл бұрын
I too
@madanthebe6571 Жыл бұрын
टीका राम यात्री मन पर्ने मान्छे हो, तर कहि न कहि जातिबादी छ यो मान्छे !
@harrymitrakoti7238 Жыл бұрын
आहुती नेपाली कै उत्कृष्ट विश्लेषक हुन् ! उनको तर्क, ब्याख्या अत्यन्तै सत्य र सान्दर्भिक छन् !
@kamalshenchury9269 Жыл бұрын
साच्चै दार्सनिक बौद्धिक पात्र कार्यक्रममा ल्याउनु भएकोमा यात्री जि लाई धन्यवाद, जब देखी आहुती लाई सुन्न पढ्न थालियो सोच्ने तरिका, यो समाज लाई हेर्ने तरिका नै बदलियो।
@dawasalaka4725 Жыл бұрын
आहुतीको ज्ञान, तर्क र विश्लेषणको बाघले टिकारामको बिरालो ज्ञान र तर्कलाई खर्लप्पै खायो, खुब मज्जा आयो ।
@raikanxa4775 Жыл бұрын
धन्यबाद टिकाराम जि आहुतिलाइ ल्याइदिनु भएकोमा।
@premnepali3913 Жыл бұрын
आनन्द लाग्छ आहुतीलाई सुन्दा ।✊✊✊
@bharatsunar3388 Жыл бұрын
कस्तो राम्रो स्पष्टीकरण हरेक प्रश्नको !साचै मन छोयो आहुतिजिको वाणीले !!
@criston5199 Жыл бұрын
यो मान्छेको त अनतर्बार्ता कुनै छुटाको छैन।।लजिक सहि लाग्छ।।।
@razhem6780 Жыл бұрын
आहुती कम्युनिष्ट विचार धारणालाई सजिलै बुझाऊन सक्ने र छर्लङ्ग पार्ने बौद्धिक व्यत्तित्व हुन् । उनिबाट धेरै कुरा सिक्न सुन्न पाईन्छ । म उनको ठुलै प्रसंसक हु ।
@thapapalli5726 Жыл бұрын
आहुती सरको मिहिन विश्लेषण र प्रष्ट बिचार साथै सरल तरिकाले बुझाउन सक्ने शैली भएको नेपालको एक मात्र नेता हुनुहुन्छ । जय होस वहाँ को बिचार र सिद्धान्तको
@Jhalakthapa35 Жыл бұрын
यस्तो विश्लेषण सुन्दा मलाई यस्तो मनमा आओ! विश्वमा धेरै बाेलिने अंग्रेजी, चाईनिज, हिन्दी ... भाषामा पनि हुने वा गर्ने भा विश्वका अन्य धेरै मानिसहरुले सुन्दथे बुझ्दथे हाेला ! भाषा ट्रान्सलेसन एआई काे पुर्ण विकास भाे भने सम्भव हुन्छ कि हैं
@umeshmagar2402 Жыл бұрын
आहुती ( विश्व भक्त दुलाल) को सबै बिचार हरु बैज्ञानिक र तथ्य सहित को लाग्छ मलाई 🎉
@surendrabist5528 Жыл бұрын
विश्व भक्त हो !
@pratikking2272 Жыл бұрын
He tries to justify the lack of intelligence amongst Mongolians by giving them victim status. 3 Mongolians in top 100 of IOE entrance compared to 33 Madhesis. Intelligence Gap is real.
@jivanmagar123 Жыл бұрын
नेताको रुपमा हेर्दा मेरो लागि महान परिवर्तन चाहाने नेता ठान्दछु । अस्ति देखिन पर्खिरहेको थिएँ यो कार्यक्रम।
@udipgaming75 Жыл бұрын
आज भने कुनै मण्डले भेटेनछ टपरे टीकारामले Great आहुति ज्यू
@maheshkumarkhati4309 Жыл бұрын
पींधका मान्छेको कथा भन्ने प्रिय मान्छेको नाम हो आहुति ।
@sosuraj7923 Жыл бұрын
टिकाराम यात्री ज्यु हजुर जस्ता बरिस्ठ संचारकर्मी हरुलेब वास्तविक कुरा लुकाएर समाजमा अबास्तबिक कुराहरु फैलाउनु हुन्छ.. जे होस आहुती सरको भनाइ मानब समुदायको बारेमा बोल्नु हुन्छ खुशी लाग्छ😊😊 धन्यवाद आहुती सर लाई बोलाएर बिचार राख्न दिएकोमा...
@raibimal_022 Жыл бұрын
आहुती जहाजुनै बेला पनि सुन्न चाहिँ छोडिन्न ! नेपालको एक मात्र विशेष विष्केशक भन्दा फरक नपर्ला !नमन 🙏🙏🙏
@mr_budha Жыл бұрын
एउटा राम्रो लाग्ने, अझ भनौं विश्वास नै गर्न मन लाग्ने नेता नै आहुति हो मलाई
@skrsundar1014 Жыл бұрын
नेपालको सामाजिक आर्थिक ब्यवस्थाको बारेमा आहुतिको विचारसङ्ग सहमत छु म। तर उहाको जो अति नै क्लासिकल थ्यौरी छ त्यो चाहिँ अलि पुरानो भएजस्तो लाग्यो।
@beghadhankumar5505 Жыл бұрын
जात ब्यावस्था अझै पनि कायम छ भन्नेमा म पनी प्रस्ट छु 57/58 साल तिर हाम्रो गाउँमा छुवाछूत बारेमा हामी लिम्बु मगर 5-7जनाले केटा मिलेर अघोषित रुपमा अन्त्य गर्नुपर्छ भनेर सुरु गर्यौं हाम्रो आ-आफ्नो परिवारमा हाम्रा अग्रजहरुलाई भन्यौं तेतिबेला हामी बस 8-9 कक्षा पढ्दै थियौ तत्कालीन जनयुद्धको कुनै प्रभाव थिएन। 5-6 बर्षको अवधीमा जनजाति सामुदायबाट छुवाछूत पुर्णरुपमा अन्त्य भयो तर गतसाल स्थानीय चुनावको नतिजा पछी निर्वाचित दलित जनप्रतिनिधि प्रती एउटै दलका स्थपित नेता नेता र उपल्लो जातका निर्वाचित जनप्रतिनिधि र बुद्धिजीवी भनौदाहरुको ब्यावहार देख्दा म छाँगाबाट खसे। एउटै पार्टीमा छन, स्थापित प्रगतिसिल पार्टी भन्छ्न तर छुवाछूत अझै कायम राखेका छन त्यासैले समाज रुपान्तरण आफैबाट सुरु नगरी अरुको हेर्न चाहियो भने नहुने रहेछ मेरो गाउँ र वरपर आदिवासी जनजाती कथित दलितमा केही फरक छैन सुखदुःख सबैमा तर नेपालका उपल्लोजात ठान्नेहरुले अझैपनि छुवाछूत कायम राख्न चाहान्छन दलितलाई मात्र होइन हामी राई लिम्बू समेतलाई बिवेद गर्न पछी पर्दैन तर हामिलाई त फरक पर्दैन किन भने पुर्वका राई लिम्बू मगर अरु सामुदायहरको मन ठूलो भएकोले पहिले पनि दिलमा लिएनन् । अहिले त झन लिने कुरै भएन बस अगाडी बढ्ने हो।
@narayanthapa1054 Жыл бұрын
सलाम हजुर...
@subaskhatri3766 ай бұрын
आहुती नेपालको एक नम्बर विश्लेषक 🙏🙏🙏🙏💪
@beyondinfinity3876 Жыл бұрын
Ahuti is an intellectual powerhouse of Nepal!🙏🙏
@मुसाफिरकाका Жыл бұрын
टिकाराम जि लाई आज बल्ल धन्यवाद दिएँ 😂
@bohoragiree7259 Жыл бұрын
किन नि?
@madhavneupane8141 Жыл бұрын
गजब मीठो विश्लेषण ।धन्यवाद ।
@suryatamanghome Жыл бұрын
धन्यवाद छ टिका सर र आहुती सरलाई एति राम्रो छलफलको लागि| समय बितेको पत्तै भएन, कामबाट फर्केर रातीको 1 बजे आफ्नो देशमा केही नया ब्यबस्था आउछ कि भन्ने आश सहित अष्ट्रेलियाको श्रमजेल बाट हेर्दै|
@st_ram Жыл бұрын
अहुती जिले नेपाली समाजमा भएका यथार्थ कुरा राख्नु हुन्छ त्यसैले मलाई मन पर्छ ✊
@deepakrj3284 Жыл бұрын
आहुतीका बिचार जति सुनेपनी नथाक्ने पात्र, एक म।❤❤
@sherpun5927 Жыл бұрын
आहुति नै नेपालको एक मात्र उत्कृष्ट बिश्लेषक हुन्।समाजिक एना
@rishiramanjan4285 Жыл бұрын
निकै उत्कृष्ट सम्वाद , धन्यवाद यात्री जि लाई ।
@kbsunar3071 Жыл бұрын
खुब सुन्न मन लाग्छ आहुती जीको बिचारहरु।
@dineshbahadurbk7788 Жыл бұрын
तथ्यमा रहेर बोल्ने एक मात्र व्यक्ति आहुति सारै मन पर्छ।मलाई
@triplistripals692 Жыл бұрын
नेपाल को राजनीति मा आहुती जत्ती को बिग्य अरु कोहि लाग्दैन आहुती लाइ जति सुनियो उति सुन्न मन लाग्ने जय आहुती
@lalitkathayat8449 Жыл бұрын
अत्यन्तै मन पर्ने ब्यक्ति नेता।
@ramalamaramalama7638 Жыл бұрын
सलाम छ दुवै जनालाइ
@manojb.k.4282 Жыл бұрын
यदि कोही नेपालमा राजनीति गर्ने मान्छे छ भने आहुति मात्र हुन । कमजोरहरुकोको पक्षमा बोल्छन,गरिबहरूको पक्षमा बोल्छन , दलितको बारेमा बोल्छन , महिलाको अधिकार को लागि बोल्छन । जे बोल्छन, वर्गीय समस्याको बारेमा बोल्छन। अन्याय अत्याचारको विरुद्ध बोल्छन । प्रष्ट योजना, विचार छ । यदि म कसैको ठूलो फ्यान हु भने आहुतिको मात्र हु ।
@aballama1379 Жыл бұрын
aahutiko bichar sundai sutnu sarai majja ko nidra lagxa
@khadgajitlama6775 Жыл бұрын
नेपालमा सत्य र ज्ञान तथा बुध्दी भएका नेता छ भने आहुति नै हो।
@bijayachongbanglimbu Жыл бұрын
आहुति❤❤ विचारले छुन्छ मलाई❤
@bishowanathmahato-uv4kqАй бұрын
आहुतीजीको विश्लेषण यथार्थ नै हो।धन्यवाद छ।
@chhatraluitel4850 Жыл бұрын
आजको बहस दमदार लागेन! आहुती जी काे तर्क त छ तर देशकाे समस्याको समाधान दिन सक्नु भएन। तल्लो बर्गकाे श्रमको कुरा र जातीय उत्पीडन चहि सही हाे। ग्लाेबलाइजेशनकाे जमनामा अरू देश बाट अलग रहन कसरी सकिन्छ? पुजीवाद बाट देश चल्न सक्दैन ठिक हाे तर अलग रहन पनि सकिन्छ जस्तो लाग्दैन बिचकाे बिकल्प दिन सक्नु पर्छ।
@PhilosopherX-y7s Жыл бұрын
@@nevamind715you are right . These old man are no no use now and their logic is baseless .This man is irrelevant and totally marxism slave.
@hikmatranamagar9581 Жыл бұрын
Wow धन्यवाद टिकाराम दाजु, ट्विटर मा उहाँलाई ल्याउन अनुरोध गरेको थिए
@nirajyakkha9272 Жыл бұрын
उहा को भनाई र प्रस्ट्याउने कला खुबै मन पर्छ 🙏
@chintamanibk7516 Жыл бұрын
एक युग को आदर्श महापुरुस
@sujitdahal1916 Жыл бұрын
One of the organic public intellectual ❤️❤️
@nindrakhabar Жыл бұрын
साँच्चिकै आहुति नेपाली राजनीतिको बौद्धिक व्यक्तित्व हुन्। आहुति जस्तै १० जना मान्छे हुने हो भने देशले रूप फेर्छ ।
@gurungjee3622 Жыл бұрын
सलाम आहुति जी लाई
@dineshbaskota9107 Жыл бұрын
आहुति उत्तर दाता यात्रि जि प्रश्न कर्ता यत्तिकाे एपिसाेड कसरी नहेरी बस्न सकिन्छ र!
@Manavs-r9c Жыл бұрын
आहुती जी जस्ताे वास्तिक एवम खराे रुपमा विश्लेषण गर्ने राजनीतिय मैले चाहिँ सुन्ने अवसर चाहिँ पाएकाे छैन । जति सुने पनि सुनी रहाै जस्ताे । नेपाली राजनीति र समाजकाे सही चिरफार ।
@yakthungsvloghangfora3282 Жыл бұрын
अत्यन्तै राम्रो अथिति ल्याइएको रहेछ यो चोटि
@Bullet_Raja45 Жыл бұрын
आहा, आहुती सरको बिश्लेसन 🙏🙏🙏
@chandraprakashbudhamagar2100 Жыл бұрын
भेटे सम्मका आहुतिका हरेक अन्तरवार्ता सुन्ने गरेको छु .
@hellodarshan Жыл бұрын
बिश्वभक्त दुलाल आहुती ज्युको बिचार सुनेर धेरै सिक्न बुझ्न पाइन्छ! आहुती ज्युको भिडियो हेर्नलाई म सधैं लालायित हुन्छु! ❤️🙏❤️
@Subinapuri1992 Жыл бұрын
वीएएव्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व
@ManozLohaar Жыл бұрын
सारै सुन्दर ईन्डिङ्ग रहेछ अन्तरवार्तामा❤️🌿
@बिरामीडाक्टर Жыл бұрын
आहुति विचार काे पुञ्ज हुन♥️🙏
@AaratiSunar-ze2sm Жыл бұрын
अाहुति जिले नेपाली समाजमा भएको यथार्थ कुरा गर्नु हुन्छ सलाम छ हजुरलाई
@janakbhatta7320 Жыл бұрын
आहुति भन्ने बितिकै मलाई पनि सुनम सुनम लाग्छ
@MinBk-p8m6 ай бұрын
बौद्धिक व्यक्तित्व,विश्लेषक आहुति सर।उहाँको विचार र सिद्धान्त निकै वैज्ञानिक छ।
@Namastetourist Жыл бұрын
टिका राम जि लाइ धन्यवाद र्याक र्याक्ति पर्ने ब्यक्ति बोलाउन भएको मा 👏
@lipulek7490 Жыл бұрын
उत्कृष्ट !!
@chandrasyangtan2275 Жыл бұрын
आहुतिको बिचार तथ्य सगै बैज्ञानिक पनि छ। आहुति जातीय बर्ण बारेमा सुनु मन लागेरको छु।
@babitarai9247 Жыл бұрын
बल्ल बल्ल टिकाराम यात्रिले सहि मान्छे ल्याएछन् । नत्र बाहुनबादि मानिस मात्रै गेस्ट ल्याउने गरेका थिए।
@prakash-joti Жыл бұрын
बिचार, दृष्टिकोण, लक्ष्य, उदेश्य र तर्क अनि विश्लेषण सबै हिसाबले स्पष्ट र बौद्धिक लाग्छ उहाँको बिचार ।
@coolboybishal9774 Жыл бұрын
जहिले सुन्दा नि आन्न्द आउँछ वहाँ को कुरा । आहुती दाइ सलाम 🙏🙏🙏
@purnabishwokarma Жыл бұрын
अथिति भन्दा प्रश्न कर्ता जान्ने छु बुझ्ने अहमता देखाएर प्रश्न गर्ने प्रश्न सोधेपछि उतर पूरा नआउदै अर्को प्रश्न तेर्साउनाले अपेक्षा गरिएअुसारको सन्देशमुलक र रोचक बन्न सकेन आजको कार्यक्रम ,जति डा डा सुरेन्द्र केसीसंग भएको थियो ।
@khimrajpahadi3187 Жыл бұрын
बैज्ञानिक युगलाइ नयाँ ढंगले बिष्लेशन गर्दै निकासको विकल्प दिनसक्ने सामर्थ्य राख्ने एक मात्र नेता आहुति❤❤
@thahacreation6776 Жыл бұрын
आज यात्री जि लाई नै गाह्रो पर्यो
@tikachhetri7038 Жыл бұрын
एक अद्भुत अध्यता! नमन त्यो ज्ञानलाई!!
@बसन्तइस्मालीमगर Жыл бұрын
आहुति सर नै होला कि नेपालमा विश्व देखि नेपालको जात व्यवस्था र समाजको विषयमा सही विश्लेषण गर्ने व्यक्ति । आहुति सर को विचार विश्लेषण सतप्रतिशत सही हुन्छ जस्तो लाग्छ। जती सुन्यो हेर्यो झनै हेरु सुनु जस्तो लाग्छ मलाई❤😮❤।
@ZVB778 Жыл бұрын
चिल्ला कुरा मा मक्ख पर्ने हरु को हिरो हुनुहुन्छ महोदय
@stCentury-dz8nb Жыл бұрын
@@ZVB778Bhattarai surname dekhna sath ta k gatilo hola vanera sochisakeko thye .... Abb baburam Bhattarai deuta hotani abb vayo??
@gautamdineshprasad256 Жыл бұрын
Dhyanbad Tikaram sir Ahuti lai launu bhayako ma🙏🙏🙏
@Thaneshwar_media Жыл бұрын
विश्वमा सबै भन्द उम्दा उत्कृष्ट विश्लेषक लाग्छ विश्वभक्त दुलाल (आहुती जी)
@DadhiramSapkota-nc5en Жыл бұрын
नेपाली समाजको गहिरो अध्ययन गरेर जनताको चेतनास्तर माथी उठाउनने महान अभियानमा निरन्तर खटीईरहने व्यक्ति
@subbasujan823320 күн бұрын
ब्यक्ति कुनै ठुलो दल पद प्रतिष्ठाले मात्र रहने हैन रहेछ त्यसको ज्वलन्त उदाहरण हुनुहुन्छ आहुति सर❤❤❤❤❤❤❤
@Nepaliteachers Жыл бұрын
आहुती को शृङ्खला बद्ध अन्तरवार्ता ल्याउनु पर्यो
@bhimsenbhatta3727 Жыл бұрын
भरपुर ज्ञान र विश्लेषणात्मक क्षमता भएका विशेष व्यक्तित्व ।
@rajuthapa9005 Жыл бұрын
Great leader
@milanb.kofficelyoutubechan2736 Жыл бұрын
Aahuti is great
@sandeshpariyar7268 Жыл бұрын
टिकाराम जीले क्लास भने मज्जाले पाए 😄
@mahendrapoudel1107 Жыл бұрын
आहुतिजी को अन्तरवार्ता म पनि खोजी खोजी हेर्ने गर्छु।राम्रो बोल्नुहुन्छ
@kajisurkheti4021 Жыл бұрын
आउति सर १०००/ सहि बोल्ने बक्त हुन
@Info_animation_Np Жыл бұрын
टिकाले यसपाली कुनै कन्दने, चन्दने भेटेनछन् । वास्तविक बौद्धिक संग भेट भएछ ।
@SRIMAN2021 Жыл бұрын
नागरिकतामा के नाम छ। त्यही सत्य नाम हो। मानिस जन्मे पछी जसरी परिबर्तन हुदै जान्छ त्यसै गरी समाज पनि परिबर्तन हुदै जान्छ। मानब समाजको परिबर्तन को अन्तिम बिन्दु छैन। आहुती भित्र ईर्ष्या छ, डाहा छ, आकरोष छ र बदलाको भाबना छ एबम अहम छ। समन्वय र सदभाब बाट परिबर्तन हुन्छ भन्ने बिस्वास छैन। बदला लिने सोच छ।
@ishworvlog6070 Жыл бұрын
Aahela samma ko great news update
@G-Series84 Жыл бұрын
म सधैं आहुती लाई सुन्छु! ❤❤❤❤❤
@milansubba7135 Жыл бұрын
नमन भन्न मन लाक्छ आहुतीको ज्ञान लाई ।
@lamjunglamjung9856 Жыл бұрын
Aahuti is the best leader of nepali politician.he is genuine person.
@ganeshsunar4398 Жыл бұрын
टिकारमा सर नमन❤❤❤❤
@JyotiTamang-zb1ev Жыл бұрын
अत्यन्तै चाखलाग्दो अन्तर्वार्ता ❤
@BibekGhatane Жыл бұрын
आहुति राजनीतिक बैज्ञानिक हुन❤
@khadindrab.k.9519 Жыл бұрын
नेपालको इतिहासमा एक प्रखर बिस्लेसक बैज्ञानिक बिज्ञ आहुति हुन जस्लो हरेक पक्ष बिसयमा भएका प्रस्नको छर्लङग हुने गरि पुष्टि बनाउने हैसेत राख्छन । हार्दिक नमन आहुति र टिकाराम सर एक सच्चा पत्रकार ।
@dumsimaster9409 Жыл бұрын
निद्रा नै हरायो । youtube मा जति पनि आउदीको इन्टर्भ्युहरु छन दोर्याइ दोर्याइ हेरेको छु।
@Manlilaclub Жыл бұрын
उत्कृष्ट विश्लेषक आहुती सरलाई जति सुन्यो उति सुनिरहु जस्तो लाग्छ !!
@muktiregmi4508 Жыл бұрын
यिनको लेख र कुरा सुन्ने गर्थे तर आजको दिन बाट यिनको केही कुरा पनि मन परेन ।
@dornabasnet5977 Жыл бұрын
श्रमजिविहरु र सिमान्तक्रीत हरुको पक्छ्यमा अविरल कलम चलाउने साथै "नयाघर " नामक चर्चित उपन्यास का लेखक, राजनितिक विस्लेसक आदरणिय ब्यक्तित्व विश्वभक्त दुलाल "आहुती" लाई सगर्व सलाम छ ।
@Hyolin_vlogs Жыл бұрын
Tikaram yatru sir lai dherai2 dhanyabad Aahuti lai lyaekoma
@govindalamichhane3006 Жыл бұрын
आहुती लाई दलन बाट सुनेको र नयाँ घर नामक उपन्यास बाट फ्यान भएको हु म ! जनै लाउने हरु ले जनै समेत उत्पादन नगर्ने.......
@kakshapatikebal Жыл бұрын
Great leader aahuti❤
@sudhan_mahat Жыл бұрын
I am never tired of listening Ahuti. Keep calling him Tika Dai. He's a philosophical gem.