AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज २४, बिहीबार साँझ ५ बजे | AP1HD

  Рет қаралды 1,137

AP1HD

AP1HD

Күн бұрын

NEWS PRESENTER: Roshani Kathet
HEADLINES : 5 PM
१. बडादशैंअन्तर्गत नवरात्रको सातौं दिन आज फूलपाती, दशैंघर लगायतमा विधिपुर्वक फूलपाती भित्र्यायो, देशभरका शक्तिपिठहरुमा श्रद्धालुको घुँइचो ।
२. देखावटी तथा भड्किलो प्रवृत्तिले मानसिक रोग निम्त्याउन सक्ने विज्ञको चेतावनी, आर्थिक सन्तुलन मिलाएर खर्च गर्न सुझाव, गच्छेअनुसार पर्वलाई उत्सवमय बनाउनुपर्नेमा जोड ।
३. नयाँ केन्द्रीय भवन निर्माण गर्ने एमालेको निर्णय, विपद्पछिको पुनःनिर्माणमा जुट्न नेता/कार्यकर्तालाई निर्देशन, संविधानको पक्षमा दृढतापूर्वक उभिन आह्वान ।
४. डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता भुक्तानी गर्न ४९ उद्योगलाई ताकेता, १५ दिने अल्टिमेटम जारी, सिटअनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको विवरण सार्वजनिक ।
र,
५. नेपाली खेलकुदले आशातित प्रगति गर्न नसकेको खेलकुदमन्त्रीको गुनासो, प्राप्त बजेटले लक्ष्य प्राप्त गर्न नसक्ने भनाई, सरोकार निकायमा पद जोगाउने प्रवृत्ति हाबी भएको आरोप ।
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Пікірлер
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 12 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 11 МЛН
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 12 МЛН